ढुंगे कला पार्कमा डा. सन्दुक रुइत पछि कुलमान घिसिङको आकृति विजुलीको बल्व भित्र कुदिदै ।
Вставка
- Опубліковано 9 лют 2025
- #dharan #mtbonlinetv #dharanmayor #harkasampang #youtube #youtubeshorts #youtubehighfive #visitnepal #dhungekalapark #news // ढुंगे कला पार्कमा डा. सन्दुक रुइत पछि कुलमान घिसिङको आकृति विजुलीको बल्व भित्र कुदिदै ।
मेरो तर्फबाट यो अभियान लाइ ५००००,रू पचास हजार र कलाकार लाइ ५००००, आउँछ। रमेश राइ हाल युके।
व्याकुल माइला को छुटेछ ।
🙏🏼सेवा सेवारो हर्क कोरिया को किम्जोंग हो नेपाल को जैजै हर्क 🙏🏼🌹🌹
मेयर हर्क साङ्पाङ्को पनि बनाउदा कस्तो होला उहाले नि इतिहास रच्नु भएको छ होइन र?
अति राम्रो छ
यो भाई लाई धरानको विकाश मन परेको छैना राहेछ यति को गर्दा त अझै भ्रष्टाचार गर्न पाइन भनेर Mayor sab लाई पार्टीको झोलेहरू ले ख़ैरो खनेको मन पर्दों रहेछ,Mayor sab ले मैले मात्र गरेको होईन हामी सबैले भनि रहनु भाको छ त…..
जय धरान जय नेपाल जय गोरखकाली माता
👌👌👌👍👍👍🙏🙏🙏🙏🙏🙏🙏♥️❤️♥️
🙏🙏👍👍👍👍
Great artists
पातिकै सल्लाह र सुझावमा काम गर्ने भए त स्वतन्त्रका हर्क र बाहुनहरुको झोले पातिका जनप्रतिनिधि एकै भैइ हाल्यो नि अनि आज धरान पहिला जस्तै हुनथ्यो नि साथि
मेरो बिचार अब यसलाई अलिकती अग्लो सोलिङ्ग कैँची उटाएर अलिक उच्च मा राखे अलि राम्रो हुन्थ्यो !
Tyo Pani hunx hjr paxi
यो मान्छे घण्टी को भक्तोजन जस्तो लगियो धेरै भोलियो धेरै लेखियो हाम्रो लागि ता कम लेखेको हो हामी येस्तो प्रतिनिधि ठिक लाग्छ
Don't disturb them while concentrating at their fine job 😊
Greater nepal pani bhaye hune thiyo!
Yo daile kina thorai lekhnu bhannu vaako?mayor sap le ajha besi lekhnu parcha.mayor sap Kai status le garda ahile janta harule dherai kura bujne vayeka chan.
Yo korean pani jhole rahexa🤔
Surprise ma rakhana yar...sabai dekhaepachi huncha ?