टीका सानुको गितले गृहमन्त्री हेरेको हेरै गृहमन्त्रीलाइ अगाडि राखेर यसरी गाइन Tikasanu/Rameshlekhak

Поділитися
Вставка
  • Опубліковано 9 лют 2025
  • टीका सानुको गितले गृहमन्त्री हेरेको हेरै गृहमन्त्रीलाइ अगाडि राखेर यसरी गाइन Tikasanu/Rameshlekhak

КОМЕНТАРІ • 307

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p Місяць тому +28

    राम्रो बिचार टीका सानू बहिनी राम्रो कलाकार हो बहिनी बधाई छ

  • @RamKumar-v6d2c
    @RamKumar-v6d2c Місяць тому +11

    टीका बैनिको सोच र बिचार टीका बैनी ले बोलेका कुरा हरु मलाई सारैनै राम्रो लाग्यो टीका बैनी लाई र साथै टीका सानू बैनी को टिम लाई समेत सलाम छ मेरो तर्फबाट जय घण्टी

  • @ManbahadurThapa-o9o
    @ManbahadurThapa-o9o 24 дні тому +5

    Proud of you #Tika sanu
    राम्रो बिचार ब्यक्त गर्नुभयो बहिनिलाई धेरै धेरै धन्यबाद🇳🇵🇸🇦🇳🇵

  • @samsungm03core41
    @samsungm03core41 Місяць тому +18

    धन्यवाद बहिनी टीका सानू गितले साह्रै मन छोयो।

  • @KrishnaBan-l5z
    @KrishnaBan-l5z 10 днів тому

    साह्रै राम्रो बिचार ❤❤❤ गित पनि राम्रो छ❤❤❤

  • @delmadaldal8523
    @delmadaldal8523 Місяць тому +6

    ❤❤❤सलुट छ यो गित ले के भन्छा सबै छुवा छुत गर्ने जति ले सुनेर अर्था राम्रो सँगा बुज्नु परियो दामि दामि छ

  • @indranepali181
    @indranepali181 29 днів тому +5

    आहा सारै मन को धनी सबै कि प्यारी टीका सानू ❤

  • @balbahadur753
    @balbahadur753 29 днів тому +5

    टिका सानु जी लाई बिशेष धन्यबाद चाहन्छु

  • @PrabinChepang-t2u
    @PrabinChepang-t2u 29 днів тому +4

    🙏मलाइ मन पर्ने गायिका राम्रो बिचार राम्रो सोच हजुर्को साङितिक अग्रिम सुभकामना टीका सिस्तर 💋💋🎤🎤🎧️

  • @BhawanaBhandari-bl9ih
    @BhawanaBhandari-bl9ih Місяць тому +47

    दलित मात्र होइन यहाँ सबैजातिको अवस्था उस्तै हो सबै जात एउटै हो भने दलितको लागि छुट्याइएका कोटा बन्द गर हरेक ठाउँमा दलितलाई मात्रै सेवा सुविधाकोटा छ। अन्य जातिलाई खै त😮😮

    • @AbcDef-pb1hl
      @AbcDef-pb1hl Місяць тому

      हो नि हजुरले सइ भनु भयो

    • @AitabkSingh
      @AitabkSingh Місяць тому

      तेसो हो भने तिमी थुला जात भन थान्ने ले समान ब्यबार गरेर देखाउन्त

    • @DhanBahadurBka
      @DhanBahadurBka Місяць тому

      समाजिक रुप मा सबैको प्रतिनिधित्व होस भन्ने हिसाब ले दलित कोटा राखिएको हो ताकी दलित हरु पनि समाज मा अघि बडुन।र कोटाको कुरा गर्दा मधेसी कोटा,पिछ्डा तथा पिपन्न बर्ग, महिला कोटा आदि छन उनी हरु को पनि समाज मा समानुपातिक समाबेसी होस भनेर कोटा प्रणाली राखिएको हो जुन बेला समाज मा सबै को बराबरि समाबेसी हुन्छ सबै कोटा हटेर जानेछन।

  • @lalitchhetri2637
    @lalitchhetri2637 Місяць тому +16

    दलित भन्दा पनि गरिब को स्थिती गरिब को अबस्था सबै ठाउँ येस्तै छ!!

  • @gautamjiitil17
    @gautamjiitil17 Місяць тому +16

    दलित शब्द आफैमा दलित छ। दलित भत्ता होइन बिपन्न भत्ता को व्यवस्था हुनु जरुरी छ।

  • @gautamkashiram6993
    @gautamkashiram6993 Місяць тому +6

    कोहि दलित होइन सबैलाइ नेपालिको दर्जाले हेर्नुपर्छ र दलित भनेर कोटा छुट्टाउन हुदैन ।

  • @tikanepali5311
    @tikanepali5311 26 днів тому +2

    धनयबाद बैनी टिकासानु कतिराम्रो गित गायकिन😮मेरोत मन्छुयो अनि हजुर्को छोयोकी नाइ

  • @vijayprativabudhamagardang5818
    @vijayprativabudhamagardang5818 Місяць тому +14

    भाषन शैलिमा पनि उत्तिकै अब्बल टिका जि ❤❤

  • @SumiRamdam
    @SumiRamdam Місяць тому +3

    गीत राम्रो छ ।।जो जस्ले गीतको सैलि बुज्छ तेसैले जातीय भेदभावको बारेमा बुज्छ।।

  • @PadamBk-of1fg
    @PadamBk-of1fg Місяць тому +4

    सलाम छ मेरो प्यारो टीका दिदीलाई यस्तो विचार भएको भए नेपालकै ७७ वटै जिल्लामै ❤❤❤❤❤ हुनु पर्छ

  • @glneupane4938
    @glneupane4938 Місяць тому +12

    धन्यवाद बैनि एक्दम ठिक् गितगाउनु भयाे सरै चित्त बुज्ने

  • @gautamtamang6889
    @gautamtamang6889 Місяць тому +6

    So beautiful voice and keep it up ❣️

  • @Probozie
    @Probozie Місяць тому +4

    दलित जात होइन गरिबी नै दलित ह‍ो सबैलेे यहि बुझौ।

  • @rajankhatri2827
    @rajankhatri2827 16 днів тому +1

    Great singer

  • @roshansunar4364
    @roshansunar4364 Місяць тому +3

    2046काे आन्दोलनमा एमाले ले ल्याएको आमूल परिवर्तनको कोसिस्ले केही परिवर्तन भो तर शोषण सामन्त बादकाे जरो देशमा बलियो छ 👈

  • @GaneshBhusal-sv4ej
    @GaneshBhusal-sv4ej Місяць тому +3

    गरीब दलित मात्र छैनन गरब बाहुन हरु पनी धेरै छन तर गरिब बाहुन को लागी कुनै सुबिदा छैन

    • @kamalaadhikari8005
      @kamalaadhikari8005 Місяць тому

      अब दलित दलित भन्दै नहिडनु है कोही पनि के क्षेत्री बाहुन छैन्न गरिब दुखि उनिहरु छै न्न पिडत किन कसैको नजर जादैन यत तिर दलितले साठी बर्षमा बृध्दा भत्ता खान्छ जस्को चार पाँच गोटा सुन पसल छ महल गाडि छ तर क्षेत्री बाहुन बिहान बेलुकाको छाक टार्न गार‍ो छ तेस्लाई कस्ले हेरेछन त भरष्ट नेता बाउन क्षेत्री भए भनेर हुन्छर चाय जोसुकै होस गरिबलाई भत्ता र कोटा चाहिन्छ मेरो बिचारमा

  • @BikramRokaya-w1b
    @BikramRokaya-w1b Місяць тому +5

    टिका सानुले धेरै राम्रो सोच गरेकोमा धेरै धेरै बधाई हामी नेपाली सबै नेपाली नो जात नौभात

  • @AmbarThapa-o9t
    @AmbarThapa-o9t Місяць тому +27

    दलित को मात्र होइन टीका मेडम सबै जातिको अवस्था उस्तै हों

  • @saraswatinepali4360
    @saraswatinepali4360 21 день тому

    हार्दिक हार्दिक बधाई छ टिका जी❤❤❤❤❤❤❤❤❤❤

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh Місяць тому +21

    सरकारले बनायको हो दलित किनभने दलित कोटा किन गरिब कोटा भय सबै यक नेपाली हुन्छन् यो सरकार को ठुलो गल्ती हो

  • @TFGpremff
    @TFGpremff 15 днів тому

    एकदमै मन पर्यो मलाई टिका सानुको गीत

  • @RamChandraKc-b6o
    @RamChandraKc-b6o 10 днів тому

    मन छाेयाे तर दलित जात हाेइन हामी सबै दलित हाे ,तर सबै गरिब भएका दलित हुन सक्दैन,सानु टिका ❤

  • @subbapokharel557
    @subbapokharel557 10 днів тому

    दलित छात्रा हैन गरिप् छात्रा चाइयो दलित भत्ता हैन बिर्दा भत्ता चाइयो सबै सम्मान् गरूम्आखिर् गरिप त सबैमा छ दलित भनेर हेला ग्रनलै होत धन्यवाद टिकासानुलै बधाई छ

  • @AnandRana-eb6rd
    @AnandRana-eb6rd Місяць тому +7

    दलित शब्दको वास्तविक अर्थ बहिनी टीका सानुले गायको गीतले प्रस्ट पारेको छ,मेरो विचारमा पनि चाहे ब्ह्णामण, ठकुरी,क्षेत्री,दमाई,कामी,सुनार,बादी, राजी,थारू चौधरी अन्य जातहरू भए पनि,जसको सोच विवेक ब्यवहार छोटो वा सांघुरो गीतले भने जस्तै सांघुरो हुन्छ,त्यस्तो ब्यक्ती दलीत हो ,किनकी यस्तो ब्यक्तीहरू हाम्रो यही समाजमा छन,समाजमा पिछडियाका,दबियका, पैसा पावर नभएका मानिसहरू सबै दलित हुन, माथी उल्लेखनुसार यस्तो अवस्था सोच र ब्यवहार गर्ने मान्छेको सोच लाई "दलित "भनिन्छ l

  • @bindudhungana7461
    @bindudhungana7461 Місяць тому +12

    सार्है राम्रो।

  • @RambahadurBk-r7h
    @RambahadurBk-r7h Місяць тому +4

    बधाई छ बहिन ❤❤❤❤

  • @DipeshChhetri-g7z
    @DipeshChhetri-g7z 28 днів тому +2

    एकदमै ठिक कुरा गर्नु भयो टिका बहिनि

  • @koombhathapa4640
    @koombhathapa4640 21 день тому

    Dherai ramro Nani Tika Sanu 👍🙏🌹🌹♥️♥️

  • @khadgabaraili4454
    @khadgabaraili4454 21 день тому

    Ati ramro soch bichar vaaki tika sanu bahini ko

  • @MinBahadur-fz2tw
    @MinBahadur-fz2tw Місяць тому +3

    संघीय लाेकतन्त्रिक गणतन्त्र अाएर देशले जस्तोसुकै मुहार फेरेपनि देशका सम्पूर्ण दलितको हकहित दबाएर राखेकानै छन् ठूलाबडा भनाैदाहरूले राजा महेन्द्रले २०२० सालमा यो दलित भन्ने शब्द खारेज गरेपनि अहिलेसम्म र अाउने ५० अाै बर्षसम्म पनि यहीँ नियम कानुन र हेपनु चेपनु शासन नै गरिरहन्छन् हामी देशभरिका सम्पूर्ण दलितहरूलाई

  • @suryagole8262
    @suryagole8262 Місяць тому +2

    धेरै धेरै धन्यबाद छ टिका बहिनि

  • @chakgurung3175
    @chakgurung3175 Місяць тому +10

    एकदमै ठीक कुरा भन्नुभयो बाहिनी ❤❤❤

  • @balkrishnabudhathoki9650
    @balkrishnabudhathoki9650 Місяць тому +3

    सहि हो कोटा दलितलाई होइन गरिवहरुलाइ चाहिएको छ, दलित भनेकै निमुखा र गरिवहरु हुन भन्छु म पनि।

  • @ManbahadurKhadka-q6h
    @ManbahadurKhadka-q6h 22 дні тому

    सम्ान छ टीका सानू बहिनी सहि गित गायकाे मा

  • @d.primalgorkhali3472
    @d.primalgorkhali3472 Місяць тому +1

    सत्य मार्मिक गित 💐💐🙏

  • @Rameshbishwokarma8579
    @Rameshbishwokarma8579 16 днів тому

    Badai xa hajur lai Tika Sanu ji ❤❤

  • @rupkhatri3361
    @rupkhatri3361 Місяць тому +2

    आहा सारै राम्रो कुरा बैनि ।🌹🌹🌱🌱🌷🌷

  • @pardesikancha9868
    @pardesikancha9868 29 днів тому +2

    आफैं दलित भन्दै हिँडे सबैले नभन्ने कुरै भएन महोदय

  • @RupdhanRoka-l7u
    @RupdhanRoka-l7u Місяць тому +2

    सहि कुरा हाे

  • @daltmg2014
    @daltmg2014 Місяць тому +2

    सहि आवज ❤❤❤❤

  • @KhadgaLungeli-o2u
    @KhadgaLungeli-o2u Місяць тому +1

    टीका सानु मलाई मन पर्ने मध्ये मा एक

  • @user-bk6hi9wg5g
    @user-bk6hi9wg5g Місяць тому +1

    टिका। बईला। बधाई छ

  • @ParbatiSunar-n1r
    @ParbatiSunar-n1r Місяць тому +4

    धन्यबाद टीका बहिनी हजुरलाई देखेर मेरो आत्मबल बढछ

  • @ushamoon6447
    @ushamoon6447 Місяць тому +2

    यो त ठिकै हो।
    रिजल्ट जिरो।
    मालिक मै हिरो।
    के के नगरेँ भनेर
    गाउनेको मुख रातो पिरो।

  • @AnishBc-b2o
    @AnishBc-b2o 28 днів тому +1

    टिका बैनि❤❤❤❤❤❤❤❤❤🎉

  • @ghanshyampun2198
    @ghanshyampun2198 Місяць тому +13

    गरिबी केबल दलीट को मात्त्रै होईन सबैको तेसतै छ

    • @TanindraPrasad
      @TanindraPrasad Місяць тому

      शानो जात दलित भनेर स्विकारेर पाएको बक्सिु हो ,,
      दलित शब्द पनि व्यापारी शब्द हो ,,

  • @malaburja6247
    @malaburja6247 Місяць тому +2

    एक दम सहि कुरा टीका मेडम👍️👍️❤️❤️❤️❤️❤️🙏🙏🙏

  • @bamdevmagar4366
    @bamdevmagar4366 Місяць тому +1

    बौद्धिक गायिका टिका सानु ।

  • @RenukaSunuwar-wx7lc
    @RenukaSunuwar-wx7lc 28 днів тому

    Good information sis❤

  • @KrishnaDevkotaa
    @KrishnaDevkotaa 20 днів тому

    दलित सब नै दलित छैनन् ।।।दलित को नाम मा सरकार बाट पाउने सुविधा लिदा हामी दलित हौ भन्ने तर बाकि समय मा हामी ले गरेका काम र कार्य प्रति हाम्रो समाज र राष्ट्र प्रति कत्तिकोको उत्तरदायित्व छ भन्ने पनि जान कारि सम्मपुण दलित तथा हामी सर्बसाधरण मा हुन निहातै जरुरी देखिन्छ 🙏🙏🙏

  • @mahendraBhandari-m4x
    @mahendraBhandari-m4x 21 день тому

    सलाम छ।

  • @vishnubhattarai6201
    @vishnubhattarai6201 16 днів тому

    दलित ले पनि आफ्नो स्वाभब र सोच लाई सुधारेर जानू पर्छ अनि मात्र दलीत भन्ने शब्द नै हरायेर जान्छ 👍️

  • @SAMRATSharma1234
    @SAMRATSharma1234 Місяць тому +2

    सबै जातिको अबस्ता तेस्तै हो।दलित लाई बरु कोता राहत छ

  • @krishnasapkota6957
    @krishnasapkota6957 Місяць тому +2

    परिबर्तन आफैबाट सुरु गर्नपर्छ र एकैपटक परिबर्तन हुदैन समय लाग्छ शैक्षिक अबस्था मा सुधार आवस अनि बिस्तारै हुन्छ।

  • @KulBhadurbk
    @KulBhadurbk 11 днів тому

    So nice sistar❤❤❤❤❤

  • @GauriKatri
    @GauriKatri 25 днів тому

    टिका सानु दिदिलाइ धन्यबाद छ तिमि गरिब दुखि लाइ सेवा गरेकि छौ धन्यबाद छ रास्वपा का कार्यकर्ता हरु सहकारि को पैसा खाने पछि लागेर किना जेल हालि भनि अराजकता गुन्डा गर्दि गरि राछन्

  • @bhojbahadurpaudel4300
    @bhojbahadurpaudel4300 4 години тому

    Tika sanulai salam xa namaste 🙏

  • @deeptamang1198
    @deeptamang1198 29 днів тому +1

    सहि भनाइ टिक सिस्🌺🌺🌺🌺🌺🌺🌺🌺

  • @meerprakash4835
    @meerprakash4835 28 днів тому

    Wowसहि कुरा हो हजुर

  • @TikaRan-u5g
    @TikaRan-u5g Місяць тому

    Good tika sanu❤❤

  • @nimmahar-jp8qt
    @nimmahar-jp8qt Місяць тому +2

    एकदम सहि कुरा हजुर

  • @SantoshRamjali-js5bi
    @SantoshRamjali-js5bi 29 днів тому

    Dheari ramro geet sister

  • @bishnuacharya2755
    @bishnuacharya2755 Місяць тому +1

    टीका सानू लाई एउटा पर्स्न मेरो यो दलित शब्द ले नै छुवा छुद को अन्त हुन सकेन ।

  • @lekhbahadurbishowkarma7226
    @lekhbahadurbishowkarma7226 Місяць тому +1

    Nice idea tika jee

  • @thamanthapa5762
    @thamanthapa5762 Місяць тому +1

    सहि कुरा टीका सानुको हो जस्ले पनि अझै सम्म जातको कुरा गरेर हिम्सा गर्छ त्यो अत्याचार हो अनि यौता कुरा हजुर हरु लाई थहा छ जो दलित सङ्ग पैसा छ त्यो सानो जात नहुने जो गरिब छ तेसैलाइ हेप्ने अत्याचार दमन सहेकाछन

  • @nirmayarai6985
    @nirmayarai6985 22 дні тому

    बधाई छ टीका सानू लाई🎉😅

  • @Khim149
    @Khim149 Місяць тому +2

    देश बिगि्रएको ठूलो जातले नै हो यहाँ नेपालका विभिन्न ठाउमा जागीरको दलितमाथि आरक्षणको कटाक्ष गर्ने बिद्दान जातिका केही आवाज सुन्दा कथित जातीय र राजनीति नेतृत्वको पहुँचमा जागीर 200% हडेपेको छ्न जस्तै शिक्षक हुदा 2070 साल भन्दा अगाडि राजनीति पहुँचको आधार बिधालयमा घरमा प्रश्न पत्र तयारी गरि जागीर खाने जिल्ला समन्वय लगायत क्याम्पस भित्र प्रवेश राजनीति दलका आधार जागीर खायर आन्तरिक प्रबेस गराइ खाने बाहुन क्षेत्री लगायत अन्न् जातिका अहिले बिरोध गर्नु बालुवाम पानी खनायको जस्तो हो आफुलाइ शक्तिशाली जाती भन्ने देश बेचुवा जातिलाइ अन्तर्राष्ट्रिय नीति नियमा आधारित भयर देशमा सुशासन लगायत अन्य क्षेत्रमा अझै आरक्षणलाई दिगो रणनीति बनायर अगाडि बडाउनु पर्छ।

  • @AshokRai-k9v
    @AshokRai-k9v Місяць тому +3

    दलित भनेर आफै भन्छउ त अनि अ रुले तभनिहाल्छ ।

  • @nabinrana4280
    @nabinrana4280 Місяць тому +1

    तपाई जस्तो कलाकार शिक्षित व्यक्तित्व ले दलित भनेर बोल्दै गर्दा कतै के नमिलेको होकि जस्तो लाग्यो बरु हामी नेपाली हुदै गर्दा दलित भनेर हामी माथि राजनीतिक गर्नु नेपालको राजनीतिक खेल र पर्तिसोध पर्ति बिरोध गर्नु उचित होकि जस्तो लाग्छ।

  • @NetraBk-m9k
    @NetraBk-m9k Місяць тому +2

    टीका दिदी ❤❤❤❤❤❤❤❤❤

  • @ArpansunarSunar
    @ArpansunarSunar Місяць тому +1

    Tika sanu ko dherai ramro soch bichar xa malai man parxa

  • @AakashPokharel-p8r
    @AakashPokharel-p8r 21 день тому

    आफैले आफैहरुलाइ सानो सोच्छन अनि सरकारले पनि ।के छैन सरकारी कोटामा पनि यिनिहरुलाइ सबै कुरा छ।हामिपनी स्कुल हुदा गाउकै धनिमानी आफैले आफैलाइ दलित भन्ने हरुले पैसा बुझथे हामी सानो हुदा के था दलित को नदलित को

  • @ratnagurung271
    @ratnagurung271 Місяць тому +1

    Tika sanu was great singer ❤❤❤❤❤love you ❤❤❤❤❤❤

  • @ChhatraShahi-bx7bx
    @ChhatraShahi-bx7bx 29 днів тому

    Daya r karunaki khani didi koti koti parnam

  • @RamPrasadRoka
    @RamPrasadRoka 27 днів тому

    एकदमै ठिक कुरा गर्नुभयो टिका सानु

  • @durgaprasaddawadi4756
    @durgaprasaddawadi4756 25 днів тому

    dhannyabad chh tikasanuji

  • @kabindrasoni7971
    @kabindrasoni7971 25 днів тому

    Salute xa yo gitlai

  • @potatoalu1669
    @potatoalu1669 Місяць тому +1

    अरु केही चाहिन्दै बैनि धन पैसा छ भने जात,भात कसैलाई चाहिन्दैन । काे हाे दलित? हामी नेपाली हाे ? हामी सबै नेपाली हाै

  • @SangitaShrestha-1974
    @SangitaShrestha-1974 21 день тому

    🎉ohm Sri sangita type murtima press vajan hernus thanks Wow 🎉

  • @santoshMgr1
    @santoshMgr1 Місяць тому +2

    दलितले म दलित हो मेरो हक खोइ भन्ने कारण पनि यो अझै मौलाउदै गयेको हो

  • @JitbahadurNagarkoti
    @JitbahadurNagarkoti 7 днів тому

    Wow wow super nice song ♥️❤️💕🌹🇳🇵🇳🇵👍👌

  • @sukraghimire3092
    @sukraghimire3092 15 днів тому

    किन परिवार,बिक,नेपालि र अन्य एक रुपता भएको पाइदैन ,नेवारीमा जात फरक छ। पहिला एक रुप,लेनदेन हुन जरुरी छ। अनि अझ अगाडि बढ्नु पर्छ।

  • @GovindaKc-w4l
    @GovindaKc-w4l 29 днів тому +1

    वास्तवमा दलित शब्द अाफैंमा नराम्रो होइन याहां त म नै ठूलो बुद्धिजीवी हो म नै सबै भन्दा जान्ने भन्ने भनाउदाहरुले कुनै निश्चित जात विषेश मा लगेर जोडिएको सबैलाई थाह नै छ। दलित शब्द भन्ने बितिक्कै हामी निच लाई मात्रै बुझाउछ भन्नु बुद्धिमानी हुदैन । यसको वास्तविक अर्थ कुनै दलमा अावद्ध हो। दल,दलिय र दलित शब्द हो। (कुनै दल विषेश , दलको- दलिय र दल विशेष को अावद्ध- दलित)। यो कुनै सानो ठूलो होइन। जात होइन। कूनै व्यक्ति ले मात्रै नभएर राज्य धरि यसमा चोखो छैन। कोहि कहि परिवर्तन होइन खालि सोच ,बुद्धि ,विवेक प्रयोग गर्नुपर्छ।चेतनशील हुुनुुपर्छ ।
    र हामी सबैले यो बुझ्न अावश्यक छ कि कामको अाधार मा मात्रै चार जात मा विभाजन भएको हो यसको अापसिक तथा पारस्परिक संबन्ध अतिकायम भइरहेको त चारै युग नै उदाहरणित छ त।
    कुनै युग विशेष मा कुनै कसैलाई भेदभाव, छुवाछूत तथा अपहेलना गरिएको छैन।र सत्य सनातन मा पृथ्वी मा भएका सबै सजिव निर्जिव किटपतंग जे छन सबै सबैका लागि एकअापसमा संबंधित छन, सु सम्मानित छन, सम्मान गर भन्ने ज्ञान पाउँदा पाउदै पनि समाजमा ज्ञान विरोधी अफवाह फैलाउने ,अमानवीय भेदभाव सिर्जना गराउने या कसैको मनलाई दुखाउने प्रविर्ति जस्तो परिस्थिति हावि भएको छ। यसप्रति सवै जना चेतनशील हुनु अत्यावश्यक छ।

  • @JevanRasaili
    @JevanRasaili Місяць тому +1

    Nice one ❤❤👍👍✊✊✊💪💪

  • @maheshwariokheda6392
    @maheshwariokheda6392 28 днів тому

    Very nice 🎉🎉🎉baini

  • @your-youtube-channel820
    @your-youtube-channel820 Місяць тому +2

    हाम्रो गाउँका दलितहरुले हाम्ले मोरेर गाडेको भैंसी खनेर निकालेर खाए हामी दिनदिनै नुहाउने पूजा गर्ने मान्छे र उ दलित एउटै दाजोमा हुन्छ त अझ बच्चा जन्मिदा बित्तिकै दलित भत्ता चाहिने स्कुलमा पढ्न जादा दलित कोटा चाहिने अझ कुरा भने ठुला ठुला गर्छ्न मान्छेको ब्यवहारलाई सम्मान गर्नुपर्छ चाहे जुन जातिको होस उस्को घरमा सस्कार ठिक छैन भने फोहोरी छ भने उपाध्याय ले छोएको खानै पर्छ भन्ने हुदैन

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 Місяць тому +77

    दलित भनेको के हो ? यस्को परिभाषा के हो ? यो शब्द जस्ले जस्ले रचे गलत गरे । समाजमा भएको छुवाछुत राजा महेन्द्र सरकारले २०२० सालमा नै समाप्त गरेको थियो भने आज सम्म किन ?

    • @kumarbaraili2568
      @kumarbaraili2568 Місяць тому +2

      गलत राजा महेन्द्रले २०२० सालमा छुवाछुत समाप्त गरे भन्ने कुरा १००% गलत मुलुकी ऐन २०२० विभेद अन्त्य सम्बन्धी व्यवस्था राम्रोसँग अध्ययन गरेर हेर्नुहोला।

    • @DhanBahadurBka
      @DhanBahadurBka Місяць тому +3

      नेपाली शब्दकोश मा दलित को अर्थ दलियको,पिसियको,भन्ने छ।सामाजिक रुप मा दलियको,पिसियाका ब्यक्ती र समाज ले आफुहरु लाइ हेरिएको दृस्टी लाइ सम्बोधन गर्न द्लित शव्द राखि ,विभेद पुर्ण समाजको प्रतिवाद गर्न संघर्ष गर्ना थाले र आज सम्म आइ पुग्दा दलित शब्द नै सानो जात हो भन्ने पर्यावाची शब्द बन्यो। वास्तव मा दलित को अर्थ समाज बाट दलियको भन्ने बुझिन्छ।

    • @KaranBayeni-y4l
      @KaranBayeni-y4l 26 днів тому

      Samapta bhy kindalith kota x npl ma😮😮😮😮

    • @lokendrag1272
      @lokendrag1272 23 дні тому

      कुन राजाले अन्त्य गर्यो रे राजतन्त्र मा कति बिभेद थियो थाहा छ?

    • @krishnap.shrestha270
      @krishnap.shrestha270 22 дні тому +1

      @ राजा महेन्द्रले २०२० सालमा छुवाछुत र जातीपातीको अन्तगरेको हेक्का रहोस, हिरालाल बिश्वकर्मा , टि. आर. बिश्वकर्माहरू संग राजदरवारमा एउटै टेवल बसेर रात्रीभोज खाएको भिडियो पत्रकारहरूले खोज गरेर मिडियामा ल्याई दिए यीन को चित्त बुझथ्यो होला । जय देश जय राजा महेन्द्र

  • @rupaacharya8268
    @rupaacharya8268 27 днів тому

    Nice 🙏🙏🌹🌹🌹👌👌🌹🌹♥️♥️

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 Місяць тому +2

    पानी खाना सबै चल्छ सफा चाहिँ हन्नुपरो सोच बदल्नु परो हामी अर्कै मान्छे हो भन्ने सोचाइ बन्द गर हामी सामान हो भन्ने सोच राख। दलितले सोच नबदले दलितको आर्थिक क्षमता बदलिदैन् । मैले इन्डियामा काम गर्दाखेरि देखेको। त्यही कम्पनीमा त्यही काम गर्ने त्यति नै सेलरी हुने दलितले घरमा आउँदाखेरि १० १५ हजार लिएर आउँथ्यो भने अरु जातिको डेढ लाख २ लाखसम्म कमाएर ल्याउँथो । सोच बदल पैसा आयोको दिन मासु दारु खानुई पर्छ भन्ने छैन बचत गर्ने बानी गर । धेरैजसो दलितको घरमा बुढा बुढी नै चुरोट खाने हुन्छ। कसरी अगाडि बढ्छ त तिमीहरुको आर्थिक अवस्था । आफूले बुदी नपुर्‍याउने तर अरुसँग मागेर खाँदा जो कोही पनि हेपिन्छ। हाम्रो देश नेपाल पनि मागेर खाँदा नै हेपिएको हो। मान्छे होइन देश नै हेपिन्छ मागो भने ।

  • @HomBahadur-m8g
    @HomBahadur-m8g Місяць тому

    ❤❤🎉🎉 hajur Tika sister sewa dhog right away from your side

  • @SanjayaBarali
    @SanjayaBarali Місяць тому +1

    Good Didi 👍👍🇳🇵🇳🇵

  • @XyzCompany-or5rt
    @XyzCompany-or5rt 28 днів тому

    टिकासानु बैनिलाइधन्देबाद खुसिलाग्यो

  • @Magarx7f
    @Magarx7f 19 днів тому

    राहातको लागी दलितको अवस्था कस्तो छ भन्ने होइन यहा हामि जस्ता कयौं अरू जनजाति को पनि अबस्था धेरै कम्जोरी छ यो कस्ले बुझिदिने