आहा कति राम्रो स्वरका धनी सुजन भाइ अनि स्वरकी धनी अस्मिता बैहिनी हिमत न हारनु पोइला प्रथम खरो मिडीया अनि गोबिन्द जि लाई धेरै धेरै धनै बात अनि नमन🌺❣️❣️🙏
नमस्कार म कलाकार दिपक बि सि बहिनिका यथार्थ कथाले सारै मन भकान्नियो म खुल्ला मन देखि सपोथ गर्न चाहान्छु अब को हित म तिमी संघ गाउने तयारी गर्दै छु ल तिम्लाइ साथ अबस्य दिनेछौ धन्यवाद ❤❤
सुजन गुरुङ भाईको सुजबुजलाई मेरो तर्फबाट सलाम छ र खरो मिडियाका डाक्टरलाई झनै धेरै भन्दा धेरै सलामछ धेरै नानी बाबुलाई सयोग गर्नु भाछ कति महान सयोगी गोबिन्दज्युलाई फेरि पनि धेरै धेरै बधाई तथा धन्यवाद ❤छ🌹
आफनो ख्याल गर्दै अगाडि बढ्दै जानुहोला बहिनी।। भन्नेले जे पनि भन्छन्।। इमान्दारी पूर्वक हिड्यौ भने कुनैले केही गर्न सकिँदैन।। साथ सपोर्ट गर्ने आम नेपाली दाजु भाईहरु छन्।।
धेरै धेरै धन्यवाद गोविन्द भाई लाई यति धेरै हौसला दियको मा अस्मिता बैनी धैर्य गर्नु पर्छ बैनी अरु को कुरा सुन्ने होइन आफ्नो जिन्दगी कसरी हुन्छ अगाडि बढाउनु पर्छ बैनी ❤❤❤
पहिला भन्दा धेरै राम्रो प्रगती भएछ सुदन भाइ अझै प्रगतिको शुभकामना हिम्मत नहार्नु साथै जुन आफुले भोगेका यथार्थ अनुभव सुनाउदै नब गायिका बहिनिलाइ सम्झाउनु भयो साह्रै मलाइ चित्त बुझ्यो र बहिनी पनि हिम्मत नहारिकन अगाडि बध्नु शुभकामना बहिनी,,
नराम्रो भन्ने भन्दे गर्छ माया तिमी आफ्नो मुटु लाइ बलियो बनाएर आफ्नो लक्ष्य पूरा गर्नु हे अरु ले के भन्छ आफ्नो ताल गर्नु सके म् गरुँला आफ्नो ख्याल राख्नु मन न दुखाउनु be स्ट्रङ ❤❤
कठैबरी यस्तो यो समाजको पछाडि नलाग्नुस् तपाईं समाजको पछाडि लागेपछि कहिले पनि उभो लाग्नु हुँदैन हुन्छ अब अरु त अब त्यस्तै हो खुट्टा तान्ने धेरै हुन्छन् आफूले अगाडि बढ्नुपर्छ निरन्तर मलाई त यो मिडियामा यस्तरी भनेको देखेर मेरो त आँखा नै रसायो अरुको सफलता यो समाज भन्ने कुराले देख्न सक्दैन❤🤔😌
मन धेरै कमलो नबनाउ दुनियाँ यस्तै पाप र स्वार्थले भरिएको छ । भन्नेलाइ जे पनि भन्न देउ कौवाले कान लग्यो भन्दैमा कौवाको पछि नदौड । भुक्ने कुकुर भुकिरहन्छ जस्ले जे भनेपनि यौटा कानले सुनेर अर्को कानले उडाइदेउ कसैको कुरा नसुन । तेस्तो केहि चिन्ता नलेउ तिम्रो स्वर सबैकुरा राम्रो छ तिमि अवस्थ सफल हुनेछौ । तिमि एक्दिन नम्बर 1 गायीका बन्नेछौ । धेरै धेरै शुभकामना
अस्मिता अडिग रहनु, सचेत हुनु, आफ्नो कार्यमा लागि रहनु, स्वर मन मोहक छ, बाटोमा धेरै लफङ्गाहरु भेट हुन्छन् आफ्नो कर्तव्यमा अडिग हुनु, बुवा आमाको, घरको र आफ्नो सपना पुरा गर्नु शुभ कामना छ।👌👌❤️
बैनि लाई जसरि भए पनि सहयोग गरु हइ हामी सबै मिलेर गोबिन्ध सर सुजन सर हामी दर्सक स्रोता हरु मिलेेर बैनी लाई अगाडि बड्नलाइ फुल साथ सपोर्ट गर्दछौ❤❤❤❤👌👌👌👍️👍️👍️💐🌸💮🏵️🌼🌻🌺
gobind sir namaskar asmita rasaili bainiko sor sarai ramro xa hajurko sapot sujn babuko sapotle aamdrask srotako mayale bainiko safalako suvkamana sathai sasirbad xa purns b k syangja batt
Vanne ta j pani vanxa aafu aafno thauma sahi hunuhparxa kasaiko kura nakati Khana napachne lai k vnnu ❤❤❤❤ aafno laxye k ho teslai sochera agadi badhnu full support xa hjrlai ❤❤❤❤
Bainee Laie Dheraie Suva kaamana ani Safalta ko agrim Suva kaamana From Gorkha Kumar Gurung Dheraie Suva kaamana mutu daro garnu Bhagawan xa sathe ma ❤❤❤❤🎉🎉🎉hikmat Rakhenu la
Wow derai derai ramro song hajur ko Nanu God bless you kahilye pani हरेस nakhanus hai tapai ati ramro lagiyo malai ta yesto po zindagi ho haina ta hajur Nanu aruko kura nasunu hola affno care garnus khana taimaa khanus Nanu hamro desh nepal maa derai derai ramro manxya haru pani cha Tensan nalinus hajur sabbai thik huncha haris nakhanus tapai lay nepal ♥️♥️💐💐🎉🎊🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍🙏🏾🙏🏾Congratulations Nanu ♥️❤️
Sujan bhai ko boli nai sarai man parxa malai ta aasal manxe dukha bujhani ghar pariwar ko chora vaneko yesto hunu parxa thank you sujan bhai lai mero ni yestai bhai vayako vaya kati khusi huni thiya ❤❤
बहिनीले मिडियामा आफ्नो ब्यक्तिगत कुराहरु त्य्सरी सार्बजनिक गर्ने हैन नि । भनेर त अरुले पो हेपछ त । आफुले के गर्न खोज्नु भाछ त्यसमा जोड गर्ने त ।सुजन गुरुङ भाइ कति इमान्दार हुनुहुदो रहेछ ।जे भए नि सुभकामना छ ।
Gobinda bhai ani Sujan Bhai le je je Kura vannu vo, akdamai Sancho Kura ho. Mittho sujhau and encouragement dinu vo. Asmita nani le yahi Sujhau, arti buddhi lai mutu ma garera rakhne ani himmat sanga aghi barne hai. Mero ashish and good wishes to you .:- Sikkim(India)❤
यो बहिनिलाई गिद्धे नजर लगाउने कुलङ्गार लाई सुट आउट गर्नु पर्छ भन्ने लाखौ लाख दाजुभाई यता हाजिर हौ।
Good
✌️✌️✌️✌️🇳🇵🇳🇵🇳🇵🙏🙏
कठै! मेरो देश र मेरो देशका मानव का खोल ओढेका दानबहरु! सचेत रहनु बहिनी साङ्गितिक सफलताको शुभकामना
😊
😊p😊
😊@@RamKhadka-wy7zv
Kag karaudai chea pina sukdaichha time agadi banana nachhodnu hola
😊p😂
आहा कति राम्रो स्वरका धनी सुजन भाइ अनि स्वरकी धनी अस्मिता बैहिनी हिमत न हारनु पोइला प्रथम खरो मिडीया अनि गोबिन्द जि लाई धेरै धेरै धनै बात अनि नमन🌺❣️❣️🙏
बैनी काे सपना सफल हाेस खराे मिडिया लाई सहयाेग काे लागि धनयावाद
नमस्कार म कलाकार दिपक बि सि बहिनिका यथार्थ कथाले सारै मन भकान्नियो म खुल्ला मन देखि सपोथ गर्न चाहान्छु अब को हित म तिमी संघ गाउने तयारी गर्दै छु ल तिम्लाइ साथ अबस्य दिनेछौ धन्यवाद ❤❤
❤❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद गोविन्द दाई लाए हजुर अती धेरै होसला दिनु भ्यो मेरो उनी लाए सके सधै साथ दिनु है दाई तपाईको सधै आभारी हुन्छ ।
वाह सुजन भाई good सपोर्ट to बैनि अस्मिता । अस्मिता बैनी भविस्य उज्यालो छ ।नआतिनु राम्रो भए भनेर नमात्तिनु ।राम्रो मिठो स्वर छ ।बैनि
यो बैनी को स्वर राम्रो रहेछ भबिस्य राम्रो छ ❤️❤️❤️
यो नानी को भिडियो ईन्तर्भिउ हेरेको छु केही गर्छु भनेर आउनु भको नानीलाई सपोट गर्नु होला सुजन भाई पनि अती ज्ञानि भाई हो सफलता को शुभकामना
सुजन को स्वर पहिले भन्दा धेरै राम्रो भयछ खुसी लाग्यो ❤
भाई सुजन गुरुङ कस्तो हिरो भएछ अझै सफलता होस ❤️❤️❤️
Wow ननीको स्वर राम्रो रहेछ सफलतको कामना छ
हिमत न हार्नु बुनु कुकुर भुकने मात्रै हो खरो खबर गोबिन्द सर लाई र सुजन भाइ लाई धह्नेबाद छ र बैनै लाई शुभकामना
सुजन गुरुङ भाईको सुजबुजलाई मेरो तर्फबाट सलाम छ र खरो मिडियाका डाक्टरलाई झनै धेरै भन्दा धेरै सलामछ धेरै नानी बाबुलाई सयोग गर्नु भाछ कति महान सयोगी गोबिन्दज्युलाई फेरि पनि धेरै धेरै बधाई तथा धन्यवाद ❤छ🌹
आफनो ख्याल गर्दै अगाडि बढ्दै जानुहोला बहिनी।। भन्नेले जे पनि भन्छन्।। इमान्दारी पूर्वक हिड्यौ भने कुनैले केही गर्न सकिँदैन।।
साथ सपोर्ट गर्ने आम नेपाली दाजु भाईहरु छन्।।
सचेत भयर संगितलाई अगाडि बढाउन आवश्यक छ नानी धेरै धेरै बधाई तथा शुभकामना जोगेर हिड्नु होला ❤️❤️❤️❤️
मनै आन्नन्द भयो । लगालग तीन भिडियो हेरियो । बहिनीलाई आफूलाई सम्हालेर जान अनुरोध गर्छु । हाम्रो साथ समर्थन सधैं नै रहने छ ।
❤❤❤❤❤ बहिनिको आवाज धेरै राम्रो छ। सफलताको शुभकामना बहिनि
धेरै धेरै धन्यवाद गोविन्द भाई लाई यति धेरै हौसला दियको मा अस्मिता बैनी धैर्य गर्नु पर्छ बैनी अरु को कुरा सुन्ने होइन आफ्नो जिन्दगी कसरी हुन्छ अगाडि बढाउनु पर्छ बैनी ❤❤❤
पहिला भन्दा धेरै राम्रो प्रगती भएछ सुदन भाइ अझै प्रगतिको शुभकामना हिम्मत नहार्नु साथै जुन आफुले भोगेका यथार्थ अनुभव सुनाउदै नब गायिका बहिनिलाइ सम्झाउनु भयो साह्रै मलाइ चित्त बुझ्यो र बहिनी पनि हिम्मत नहारिकन अगाडि बध्नु शुभकामना बहिनी,,
नराम्रो भन्ने भन्दे गर्छ माया तिमी आफ्नो मुटु लाइ बलियो बनाएर आफ्नो लक्ष्य पूरा गर्नु हे अरु ले के भन्छ आफ्नो ताल गर्नु सके म् गरुँला आफ्नो ख्याल राख्नु मन न दुखाउनु be स्ट्रङ ❤❤
❤❤ good India Punjab
बहिनीकोभबिश्य साथैभाईको संगितसफल होस।सारै राम्रोसँग गाउँनुभएको छ राम्रो छ।स्वरपनि उज्जल बनोस पुर्बका कलकार,साथैहाम्रोबिकट संखुवाशभाको प्रतिभा देखाउनुहुनेनैछ धन्यबाद शुभकामना छभाई बैनिलाई संखुवाशभा मादीबाटहै बैनिभन्नेलृ जेसुकैभनुन आफ्नो प्रतिभा देखाउन नछोडनु गरेर देखाउनु पर्छ है ♥️♥️♥️♥️♥️
कठैबरी यस्तो यो समाजको पछाडि नलाग्नुस् तपाईं समाजको पछाडि लागेपछि कहिले पनि उभो लाग्नु हुँदैन हुन्छ अब अरु त अब त्यस्तै हो खुट्टा तान्ने धेरै हुन्छन् आफूले अगाडि बढ्नुपर्छ निरन्तर
मलाई त यो मिडियामा यस्तरी भनेको देखेर मेरो त आँखा नै रसायो अरुको सफलता यो समाज भन्ने कुराले देख्न सक्दैन❤🤔😌
मन धेरै कमलो नबनाउ दुनियाँ यस्तै पाप र स्वार्थले भरिएको छ । भन्नेलाइ जे पनि भन्न देउ कौवाले कान लग्यो भन्दैमा कौवाको पछि नदौड । भुक्ने कुकुर भुकिरहन्छ जस्ले जे भनेपनि यौटा कानले सुनेर अर्को कानले उडाइदेउ कसैको कुरा नसुन । तेस्तो केहि चिन्ता नलेउ तिम्रो स्वर सबैकुरा राम्रो छ तिमि अवस्थ सफल हुनेछौ । तिमि एक्दिन नम्बर 1 गायीका बन्नेछौ । धेरै धेरै शुभकामना
अस्मिता अडिग रहनु, सचेत हुनु, आफ्नो कार्यमा लागि रहनु, स्वर मन मोहक छ, बाटोमा धेरै लफङ्गाहरु भेट हुन्छन् आफ्नो कर्तव्यमा अडिग हुनु, बुवा आमाको, घरको र आफ्नो सपना पुरा गर्नु शुभ कामना छ।👌👌❤️
बैनि लाई जसरि भए पनि सहयोग गरु हइ हामी सबै मिलेर गोबिन्ध सर सुजन सर हामी दर्सक स्रोता हरु मिलेेर बैनी लाई अगाडि बड्नलाइ फुल साथ सपोर्ट गर्दछौ❤❤❤❤👌👌👌👍️👍️👍️💐🌸💮🏵️🌼🌻🌺
😅❤❤❤❤
बैनी को लक्ष्य एकदमै नजिक छ।
कट कट कट सुजन sir को लय कट । something went wrong try again let स्वर मिल्यो तर लय मिलेन भन्दै मेरो दुई शब्द यही रोक्न चाहान्छु धन्यवाद 😂😂😂
बैनि को सोर अति नै मीठो छ छिटै गायका बनु ल बैनि सबै ले सयोग गरिदिनु हस 🙏🙏🙏🙏
स्वर धेरै मन पर्छ मलाई अस्मिताको एक चोती इन्द्रेनी मा दोहोरी गायेको खुब हेर्ने रहर थियो गोबिन्द दाजु
Hearing Sujan bhai's voice for 1st. time. Voice attractive & melodious lagyo. Best of luck and God be with you❤
🎉🎉🎉कलाकार हुन काठमाण्डु छिरेका मध्येका मैले सुनेका सुनेका कलाकार मध्येकै उत्कृष्ट स्वर लाग्याे । 🎉🎉🎉यी बैनिलाई सफलताकाे लागि🎉🎉 हार्दिक शुभकामना ।🎉🎉🎉
सारै मिठाे रहेछ स्वर नानि को सफलता को कामना
gobind sir namaskar asmita rasaili bainiko sor sarai ramro xa hajurko sapot sujn babuko sapotle aamdrask srotako mayale bainiko safalako suvkamana sathai sasirbad xa purns b k syangja batt
जो सुखै कैले जे भनेनि आफुले हरेस नखानु ल बहिनी आफुले सोचेको काम पूरा गर्नु ल
स्वोर राम्रो छ अगाडी बढ दर्सक साथमाछ
Vanne ta j pani vanxa aafu aafno thauma sahi hunuhparxa kasaiko kura nakati Khana napachne lai k vnnu ❤❤❤❤ aafno laxye k ho teslai sochera agadi badhnu full support xa hjrlai ❤❤❤❤
Asmitako future ramro xa swor ramro xa Gobinda sirko samparkma aye paxi pakkai Pani Asmita safal hunexin
बिगत भुलेर हैन संझना हरु एक कुनामा सम्हालेर राखी संघर्ष गर्नु बहिनी अत्यधिक शुभकामना बहिनीलाई ।
सबैले बैनि रभाईलाई साथदिुनु पर्छकेहि गर्छु र देखाउछु भन्नेलाई गर्नदिनु पर्छकला र गलाप्रति सम्मान गर्यौ।
♥️♥️♥️♥️♥️♥️♥️सोवर राम्रो छ नानि को 👍
बहिनिको आवाज धेरै राम्रो छ। सफलताको शुभकामना
सफल हुनु बैनि शुभकामना ।
Sujan babu kura sujhab sallha dherai ramro ho yesama adik hunu parchha la
बैनीको भाबुकताले दर्साउछ यी बैनिमा कतिको दुख पीडा छ भन्ने कुरा,बैनी त्यो अन्धो समाजलाई चुनौती दिनु पर्छ कत्ती हरेस नखानु होला सफलताको शुभकामना ।
Kharo media lai mero taraf baat dherai dherai dhanyawad m Gyan Singh khadka nainital uttrakhand India
सफलताको शुभकामना बहिनी 🎉🎉🎉
सफलताको शुभकामना 🙏
काग कराउदै गर्छ पिना सुक्दैजान्छ बहिनी।हिमत नहारि अगाडि बढनुपर्छ।उनिहरुकाे कुरालाई रिस नलियर ईख लियर कामगर्नुस हामी दर्सककाे साथ मिलनेछ।नअातिकन नमातिकन अगाडि बढनुस तपाईकाेसाथमा खराे मिडिया छ।अभस्य फलमिलनेछ।दाजुबहीनी भयर सङगितकाे यातरा अगडिबढाउनु।शुभकामना🌹🌹
Dheraii ramro sujan vai
बिचरा बाबु को कुरा सुन्दा सारै मन रोयो दुवैको दुख कुरा सुनेर मेरो आसु आयो राम्रो सँग अगि बढेको देख्नु पाउ
यो बैनीलाई गीत बनाइदिनु पऱ्यो बैनिको स्वर मा मिठास छ सबै ले साथ सपोत गरौ
हिम्मत नहार्नु ,,, झन् अघि बढ्नु,,सफलता मिलोस्,,,कामना छ,।
सफलता को शुभकामना बहिनि
बहिनीलाई सफलताको शुभकामना छ।अझै अंट र साहास गर्दै अघि बढ्नु।।
नडराइकन तेस्ता कुलङ्गार्लाइ सन्दिप र पल साहाको हालत बनाइदेउ बहिनि❤❤❤
Bainee Laie Dheraie Suva kaamana ani Safalta ko agrim Suva kaamana From Gorkha Kumar Gurung Dheraie Suva kaamana mutu daro garnu Bhagawan xa sathe ma ❤❤❤❤🎉🎉🎉hikmat Rakhenu la
तेस्तो कुलाङ्घर हरुको कुरा सुनेर मन नबिगारी अधि बढिरहनु बुनु❤❤
Kati ramro Asmita diju ko voice ekdam mon paryo
Wow derai derai ramro song hajur ko Nanu God bless you kahilye pani हरेस nakhanus hai tapai ati ramro lagiyo malai ta yesto po zindagi ho haina ta hajur Nanu aruko kura nasunu hola affno care garnus khana taimaa khanus Nanu hamro desh nepal maa derai derai ramro manxya haru pani cha Tensan nalinus hajur sabbai thik huncha haris nakhanus tapai lay nepal ♥️♥️💐💐🎉🎊🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍🙏🏾🙏🏾Congratulations Nanu ♥️❤️
Sujan bhai ko boli nai sarai man parxa malai ta aasal manxe dukha bujhani ghar pariwar ko chora vaneko yesto hunu parxa thank you sujan bhai lai mero ni yestai bhai vayako vaya kati khusi huni thiya ❤❤
Dhhanebata sis,afno,dhhaireyta lai,agadai,badaunu 💥🔥💥🌺🌹🌺💐🌹👍🙏🙏
Mero jillabasi cheli swar ati ramro badhai xa safaltako kamana god bless you bunu❤
साह्रै मिठो अावाज छ बहिनी ।सफलताको शुभकामना छ।
सफलताको शुभकामना छ बोहोनी ❤️❤️❤️❤️
कठै मेरो देश आफ्नो देश भन्न पनि लाज लाख्छ 😞😔😞हजुरलाई सानगतिक क्षेत्र को लाखौं लाख शुभकामना छ
स्वर राम्राे छ बहिनी प्रगतिकाे कामना
एकदम सहाशका साथ अगाडि बढ नानु🎉
Kharo midiya Sudan Gurung bhai Rasali bainy sabai jana lai subhu kamana xa. Pargarti garnu hosh la.
बहिनीलाई हाम्रो साथ छ।❤
Sujan babu le ekdam ramro sallha dinu vo ekdam khusi lageu
आउदो दिनमा सफल्ताले सिखर चुमोस दुख पर्यो भन्दैमा न आतिनु एक न एक दिन भगवान ले पुरा गर्दिने छ ❤❤चेली शुभकामना।
Aati ramro xa Jodi hjr
सारै मिठो स्वर छ , ल best of luck बैनी
स्वर धेरै राम्राे छ संखुवा सभाकि चेलिकाे प्रगतिकाे कामना
मोडल जस्तै छ माईली बहिनी
उहाँ बहिनी लाई साथ सहयोग को खाचो छ । दु:ख र पिडा हरु धेरै पाएकी रहेछिन उनलाई अबसर दिनु होला।
Sujan r ashmita timi dui lai mero dherai sfltako subhakamna yam b.n
Sarai ramro chha
Bahini ko sor ramro xa kosis gardai aghi badnu hola Kharo media ra sujan bhai lai salute xa🫡🫡
दुबै भाई बैनि लाई धन्यवाद कहिले पनि पछाडि नहेरि अगाडि जानुनुस राम्राे अावाज बैनिकाे रभाईकाे पनि खराे मिडिया टिम लाई पनि सलाम
Swor dherai ramro chh afno khyal gardai agadi badhnu hos ek din pakkai saflta milne chh hamro ashirbad chh
Armita..
Are.ramro.gaune. kosis. Dhannebad
sabaile sahayog garam bainilai sathi haru❤❤❤❤
को हो त्यो यौन शोषण गर्न खोज्ने ?? पर्दापास गरौ। त्यस्लाइ यौन शोषण गर्न खोज्नेलाइ बलात्कारको मुद्दा हाल्न मिल्दैन
Wow great help 💐🇳🇵💐 all the best wishes both ♥️
Ramro 6a git ❤❤
Akdam sundar x hai baine afno adan ma rahanu hai has 🙏
Good luck 🍀 maili bahini
बहिनीले मिडियामा आफ्नो ब्यक्तिगत कुराहरु त्य्सरी सार्बजनिक गर्ने हैन नि । भनेर त अरुले पो हेपछ त । आफुले के गर्न खोज्नु भाछ त्यसमा जोड गर्ने त ।सुजन गुरुङ भाइ कति इमान्दार हुनुहुदो रहेछ ।जे भए नि सुभकामना छ ।
Gobinda bhai ani Sujan Bhai le je je Kura vannu vo, akdamai Sancho Kura ho. Mittho sujhau and encouragement dinu vo. Asmita nani le yahi Sujhau, arti buddhi lai mutu ma garera rakhne ani himmat sanga aghi barne hai. Mero ashish and good wishes to you .:- Sikkim(India)❤
sewaro. namasti. good. morning. asmitarasaili dont. wory. phikar. namano. hola. bhabise ramaro cha. very very
धेरै धेरै राम्रो बैनि👍️
हिम्मत नहार बैनी तिम्रो भबिस्य राम्रो छ नराम्रो को सङ्गत नगर्नु तिमी गोबिन्द सर सङ आइकिछौ
बैनिको स्वरमा धेरै सुधार आएकोछ हिम्मत राखेर अगाडि बड्नुहोला सफलता निसचित छ ।
ल बद।इ छ बैनी ल।इ अझै अग।डि बड।इ दिनु❤❤❤❤🎉🎉🎉🎉
Kati ramro bolnu vako sujan g ramro sanga sapot gardinu la Asmita lai ❤❤❤❤
सबले गिद्धे नजर लाएकोछ यो बहिनीको सुन्दरता र सोर माथी
धेरै राम्रो छ सुस्मिता बहिनि
धेरै मीठो स्वर नानुको सफलताको धेरै शुभकामना
बैनी मान्छे पनि रार्म्रो स्व र झनै रार्म्रो छ best up luck
Duniya dherai swarthi chha bahini himmat nahari agadi badhnu hola