Ukus Mukus Manaima ll Ep-12 ll Aug 19, 2022 ll Dilip Tamang ll Bedana Raill Sohan Thapa Murti

Поділитися
Вставка
  • Опубліковано 1 жов 2024
  • "उकुसमुकुस" नेपाली माटो सुहाउदो हाँस्य व्यंग्य टेलिचलचित्र बनाउने प्रयास स्वरुप बनाईएको हो । यसमा सकभर गाउँघरमा प्रयोग हुने झर्रा शब्द राख्ने प्रयास गरेका छौ तर अझैँ पनि सफल हुन सकेका छैनौं । तपाईहरुको माया सदभाव भयो भने अझै अगाडी बढ्ने छौं l
    Artiste : Nahakul bhattarai || Deepak Lamsal " Bhutle sankar"Dipendra Prasai,Asmita khanal .Ashok siwakoti., Tulku Tamang || Bedana Rai || Sasmita Giri || sohan thapa || Ramesh magar|| kedar prasad ghimire( magne buda) || sitadevi Timalsena ( chandramukhi )
    ------------ ----------- --- ----------
    ► Direction : SURESH THAPA
    ► Writer : AJAYA REGMI/ DARPAN SHARMA
    ►Producer : NAHAKUL BHATTARAI/ KUMAR SHRESTHA
    ►Editor : RAJ KARKI
    ►Camera : PRABESH POKHAREL
    ►Makeup : Gadesh Achhami
    ►Music : SYAM GAUTAM
    ►Singer : DEWI ALE
    ►Legal Counsel : SUSHIL PAUDEL
    ►Drone : Bhabin Gurung
    ►Technical Supporter & Intro : Bishal Rai (𝑴𝒇𝒖)
    ►Background Music : BHESU INSAN MAGAR, AKAHS MAGAR, BINAYA KARKI
    ►Kitchen : RAM PRASAD PAUDEL
    ►Transportation : Suresh Neaupane
    ►Management : Suresh Neupane
    𝐀𝐫𝐭𝐢𝐬𝐭 :
    ASHOK SIWAKOTI
    GHANU JOSHI
    SITA RAI
    DIPTA PRAKASH ADHIKARI
    DIPENDRA PRASAI
    NAHAKUL BHATTARAI
    MUSKAN LAMICHANE
    NAKUL KARKI
    ROJINA THAPA
    SHYAM BUDHATHOLI
    RAMESH MAGAR
    TUNKU TAMANG
    SURESH NYAUPANE
    SUJYAL SILWAL
    SANTOSHI PAUDEL
    ISHWAR LAMA
    ILMINA RAI
    MADHAP PAUDEL
    MAHESH SUBEDI
    ASHISH KHADKA
    ANKIT KUWAR
    PRASANTA BHATTARAI
    KABITA THAPA
    RAM PAUDEL
    KOPILA PAUDEL
    SAGAR KHANAL
    SUNIL ARYAL
    ISHWAR LAMA
    𝐂𝐡𝐢𝐥𝐝 𝐚𝐫𝐭𝐢𝐬𝐭 :
    SOHAN THAPA
    JENIS KARKI
    SULABH KARKI
    BIBEK RAI
    SRISHTHI SHRESTHA
    ©Ukus Mukush Team
    --2021------
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    ******** **************** ******** *****************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to the websites is allowed)

КОМЕНТАРІ • 1,4 тис.

  • @नकुलेभकुले
    @नकुलेभकुले Рік тому +60

    नमस्कार 🙏🙏🙏म निरमाता नकुले भकुले हजुर हरू काे उकुसमुकुस भा13 भाग 14 युटुब मा अाई सके काे छ हजुर हरू ले खाेजेर हेर्नु सकिन्छ 🇳🇵🇳🇵🙏🙏

  • @ZimbeyRai
    @ZimbeyRai 2 роки тому +8

    साह्रै राम्रो लाग्यो यो भागपनि। सम्पुर्णमा शुभकामना अनि बधाई ।😊🙏

  • @madhabdarlami697
    @madhabdarlami697 2 роки тому +3

    रेगुलार आउनुपर्यो उकुसमुकुस

  • @krishnaneupane1610
    @krishnaneupane1610 2 роки тому +3

    उकुसमुकुस निरन्तर हेर्न पाएन भने पुलिसकेस गर्दिन्छु 😂😂😂😂

  • @amarale4720
    @amarale4720 2 роки тому +3

    निकै लामो समयसम्मको पर्खाइमा बल्ल भाग-१२ हेर्न पाईयो।
    कृपया तपाईँहरुको कार्यक्रमलाई माया गर्ने हामी छँदै छम, अलि चाँडो चाँडो ल्याउनु पर्यो।

  • @nakulkarki1channel417
    @nakulkarki1channel417 2 роки тому +4

    Hern hatar bhayar malait manai dekhi ukus mukus baisakeo kahele 5.30 bajla jastai bhayo nakul sir.

  • @bimalbista4580
    @bimalbista4580 2 роки тому +2

    यो टेलिसिरियल तारिफ गर्न सकिनयति राम्रो छन् यति राम्रो नि भन्नै सक्दिन कृपया निर्न्तर गर्नु होला ।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @suryalimbu11
    @suryalimbu11 2 роки тому +4

    अर्को apisode को पर्खाईमा छु

  • @bhimofficial8276
    @bhimofficial8276 2 роки тому +14

    लामो समय को प्रतीक्षा पछि बल्ल यो सिरियल हेर्नु पाइयो सारै रमाइलो लाग्यो। रोनाल्डो दाई अब यो सिरियल लाई निरन्तरता दिनु पर्यो ।। यो सीरियल आफैमा सुपर दुपर हिट छ। Love from palpa Nepal 🇳🇵🇳🇵🇳🇵🙂😊🇳🇵🙏

  • @Arjun36862
    @Arjun36862 2 роки тому +92

    लामो समय पछि हेर्न पाइयो ❤️ मजा लाग्यो अब देखि निरनन्तर हेर्न पाइयोस ❤️सम्पुर्ण टिमलाइ शुभकामना छ 🙏🙏

    • @rabinsingh2743
      @rabinsingh2743 2 роки тому

      धेरै समय पछि देखियाे खुसि लागेयाे अब निर्तर देखना पराेस

    • @believerseclub4513
      @believerseclub4513 2 роки тому +1

      ua-cam.com/video/KWi98ir1j20/v-deo.html
      परिबर्तन चाहनु हुन्छ भने सर्बप्रथम आफुलाई परिबर्तन गर्नुस !!
      राणाकाल र पंचायत मेरो लागि इतिहास हो !!
      ३० बर्ष अहिलेका शासकहरुले (भ्रस्टचारी नेता र कर्मचारीहरु साथै झोले कार्याकर्ताहरु) मिलेर देश खोक्रो बनाएको म मुकदर्शक हु !!
      अब पनि मुकदर्शक नै बन्ने त ???
      अब हाम्रो हैन भावि पुस्ताको लागि सोच्ने बेला आएको छ
      शुरुवात आफैबाट गरौ
      म चाहि शुरु गरे
      No Not Again
      #४मङ्गसिर.

    • @roshankhatri6385
      @roshankhatri6385 2 роки тому

      @@believerseclub4513
      .

    • @roshankhatri6385
      @roshankhatri6385 2 роки тому

      @@believerseclub4513
      .

    • @suvaschaudhary2874
      @suvaschaudhary2874 2 роки тому

      @@rabinsingh2743 ion even know what I can see you perform in my head hurts so bad I don't think
      . M.

  • @plusminuslama
    @plusminuslama 2 роки тому +6

    हैन कथा लेख्न पनि अल्छी गर्ने को रैछ यत्रो समय कुर्न पर्यो 12 एपिसोड हेर्न

  • @motivationpainkillers1703
    @motivationpainkillers1703 2 роки тому +34

    बेदना दिदिको सङ्गै अन्य कलाकारहरुको पनि अभिनय राम्रो छ ।

  • @KanxiiMagarni1235
    @KanxiiMagarni1235 2 роки тому +2

    लु बधाई छ सम्पुण टिममा एकदमै मन पर्छ

  • @arjunmedia5061
    @arjunmedia5061 2 роки тому +74

    हामि सबै दर्शक हरूकाे मन मुटुमा बस्न सफल भयको उकुसमुकुस मनैमा..लामाे समय काे प्रत्तिक्षा पछि भाग १२ हेर्न पाइयो जेहोस मजा आयो अब देखि निरन्तर आउछ भन्ने ठुलो आस छ सबैले हेरेर सल्लाह सुझाब दिनुहोला धन्यवाद ❤️🙏

  • @amazinganimals2488
    @amazinganimals2488 2 роки тому +2

    मन् परेन हौ मासुको कथा हैट। अलि चाख लाग्दो लाग्दो विषयमा लेखौँ न हजुर। मासु खान जाबो दुई चार वटा चल्ला ल्याएर पालेर खान सकिन्छ नी जति नै गरीब ले पनि।

  • @manmaghr3828
    @manmaghr3828 2 роки тому +22

    लौ धेरै समय पछि य़ो सिरियल हेर्न पाईयो खुसि लागेर आयो सम्पूर्ण कलाकार टिम लाई हार्दिक शुभकामना छ र अब देखि पर्तेक हप्ता हेर्न पाईयोस भन्न चाहन्छु हस्त धन्नेबाट

  • @ipmvlogs
    @ipmvlogs 2 роки тому +3

    Finally back again

  • @bharatofficial13
    @bharatofficial13 2 роки тому +20

    my favourite comedy show धेरै धेरै शुभकामना अजै राम्रै गर्दै जानू

  • @chandrajaishi8033
    @chandrajaishi8033 2 роки тому +3

    जो राम्रो सरेल हुन्छ उ 5 महिना को येक चोटी आउँछु

  • @मायारुम्बातामाङ

    आहा उकुसमुकुस सिरियल आएछ कति मज्जा अब देखि रेगुरल आउनु पर्यो🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇰🇷🇰🇷🌷🌷🕉️🕉️🕉️

  • @aabiskarfilms
    @aabiskarfilms 2 роки тому +2

    उकुस मुकुस धेरै राम्राे छ ।दाईलाई एक दिन भेटन मन लागेछ हुरहुरे दाईकाे नम्बर पाए हुन्थ्याे ।

  • @apurasapana8356
    @apurasapana8356 2 роки тому +54

    अबुई लु आज धेरै समय पछि उकुसमुकुस हेर्नु पाईयो धेरै खुशी लाग्यो अबो निरन्तर हेर्नू पाउ शुभकामना छ सम्पुर्ण टिमलाई।

  • @khammagar5408
    @khammagar5408 2 роки тому +4

    १ बर्ष मा एक भाग आउँछ हप्तौं पछि हेर्न पाया पो हुने सिरियल त निकै राम्रो लाग्छ
    तर के गर्नु लामो समय कुर्नुपर्छ
    रिस उठनि

  • @villainrai
    @villainrai 2 роки тому +14

    बाफ्रे धेरै धैर्य पछिको अन्तराल पछि हेर्नू पाईयो खुशी लाग्यो।।।👌

  • @somrai7857
    @somrai7857 2 роки тому +2

    अाउछ कि भन्यो ,,अाउछ कि भन्यो बल्ल,,,बल्ल अाउनु भएछ उकुस,,मुकुस,,सबै टिमलाई🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kaligangatv
    @kaligangatv 2 роки тому +16

    एक दमै राम्रो लाग्यो धेरै पछि हेर्न पाइयो खुशी लाग्यो❤️❤️❤️

  • @bijeshofficial1666
    @bijeshofficial1666 2 роки тому +5

    धेरै दिन पछी हेर्न पाईयो एकदमै राम्रो लाग्यो अब अर्को पाठ कैले हेर्न पाइने हो 🙏❤️👌

  • @Ramailoonlinemedia331
    @Ramailoonlinemedia331 2 роки тому +8

    लामो समय पछि उकुस मुकुस हेर्न पाइयो निरन्तर हेर्न पाइयोस् सफलताको शुभकामना ।।

  • @npnp2696
    @npnp2696 2 роки тому +7

    यो उकुसमुकुस सिरियल कुनै टिभीमा साप्ताहिक आउने वातावरण मिलाउन परो , यसो गर्दा युटुबमा सधैं साप्ताहिक रूपमा हेर्न मिल्थो कि ।

  • @सागरस्याङतानतामाङ

    यस्तो चै भएन है हुरहुर जि, कम्से कम् हप्ताको एक भाग् त अाउनु परो नि😜😜😜

  • @bijaylama3899
    @bijaylama3899 2 роки тому +10

    हैट,,हुर हुरे सर यस्तो डाईमण्ड पिस प्रोग्राम हरेक हप्ता आउनु पर्यो है।कति कुराउनु हुन्छ?बेदना राई कति राम्री हाउ..

  • @santoshtamang5096
    @santoshtamang5096 2 роки тому +5

    patrixa garda garda dherai paxi aayaxa vag 12 khusi lageu dherai ramro...

  • @nisniskanwar1101
    @nisniskanwar1101 2 роки тому +4

    Ma parkhaima thiye, ekdam manparxa yo program please continue garnu hola safaltako Suvakamana

  • @amritmgr1995
    @amritmgr1995 2 роки тому +6

    धेरै पछि पो आयो सरै राम्रो लाग्छ निरन्तर हेर्न पैयोस

  • @Umeshshargam
    @Umeshshargam 2 роки тому +5

    मलाइ एकदमै धेरै मन पर्ने सिरियल हो यो।अझ सफलताको सुभकामना

  • @anjantakale439
    @anjantakale439 2 роки тому +11

    सफलताको शुभकामना अब चै हप्ताको एक चोटि आउनु पर्‍यो है

  • @haritamang264
    @haritamang264 2 роки тому +4

    वर्षको एकचोटि मात्र आउने रहेछ यो सिरियल।यो सिरियल भाग एक निस्किँदा म सानो थियो अहिले मैले बिहे गरेर बच्चा पनि भइसके😂😂😂अब म बाजे हुने बेलामा बल्ल बल्ल भाग १२ पुग्दैछ।।🤣🤣🤣🤣🤣🤣

  • @padambahadur912
    @padambahadur912 2 роки тому +5

    राम्रो छ धेरै पछि हेर्न पाईयो।नियमित लियाउनु परो सिरियल

  • @bishnukhadka7571
    @bishnukhadka7571 2 роки тому +4

    मलाई मन पर्ने हस्याश्रृङखला हो। अब निरन्तरता दिनुपर्यो।

  • @jrarjun8174
    @jrarjun8174 2 роки тому +4

    लामो समय पछि हेर्न पाइयो ❤️ मजा लाग्यो अब देखि निरनन्तर हेर्न पाइयोस ❤️सम्पुर्ण टिमलाइ शुभकामना छ 🙏🙏

  • @merodiary_
    @merodiary_ 2 роки тому +2

    धेरै पछि भये पनि हेर्न‌ पाईयो धेरै खुसि लाग्यो धेरै धन्यबाद सबै टिमलाई

  • @manbhadurbalal4345
    @manbhadurbalal4345 2 роки тому +201

    लामो समय पछि उकुसमुकुस भाग 12हेरन पाईयो धेरै खुशी लाग्यो यो मलाई साह्रै मनपर्ने सिरियल हो।र अब आउँदा दिनहरुमा निरन्तर रुपमा हेर्न पाउने छु भन्ने आशा लिएर बसेको छु धन्यवाद।।।

    • @indramayatamang2010
      @indramayatamang2010 2 роки тому +5

      υ

    • @Technicalsansar24
      @Technicalsansar24 2 роки тому +3

      यो सबै भन्दा राम्रो सिरियल हो ।🇳🇵🇳🇵
      जुन यो नेपाली सिरयल मेरो मात्र होइन
      हामी सबै नेपालीको मनमा बसेको छ ।
      सबै हास्ने हसाउने सम्पुर्ण कलाकारहरुलाई
      अझै प्रगतिको सुभकामना व्यक्त गर्दछौं 👍👍👍
      आउँने सबै सिरियल नछुटाई हेर्ने छौँ 👍
      Techजानकारीको लागी 👏
      ua-cam.com/users/Technicalsansar24
      👏👏

    • @anishraul3739
      @anishraul3739 2 роки тому

      @@indramayatamang2010
      l

    • @basudevbaskota8261
      @basudevbaskota8261 2 роки тому

      ऐले सम्म हेरेको मा सबई भन्दा मन परनी यईहो

    • @Spariyar3557
      @Spariyar3557 2 роки тому

      Partek hapta hernu paae raamro hunethiyo hola malai ekdam man parne serieal ho yo

  • @bhupendrasunuwar8205
    @bhupendrasunuwar8205 2 роки тому +4

    सधैं आउनु पर्याे अब 1 भाग हेरे पछि 5 month कुर्नु पर्छ😖

  • @jeevanido992
    @jeevanido992 2 роки тому +7

    महिनोै पछि हेर्न पाईयो लगातार आउनु पर्योे है हुरहुरे🤣🤣🙏सारै राम्रो छ सबै टोमलाई धन्यबाद

  • @abinentertainment1601
    @abinentertainment1601 2 роки тому +5

    धेरै रमाइलो र रोचक छ सम्पुर्ण टिमलाई धन्यवाद र अबको दिनमा निरन्तर हेर्नपाउ

  • @suryarai7787
    @suryarai7787 2 роки тому +5

    चटक्कै आउँछ चटक्कै माया मारेर जान्छ यति राम्राे सिरियल खैर केहि छैन म हेरि हाल्छुनि हाेइन👍️

  • @kismatagni6441
    @kismatagni6441 2 роки тому +3

    OMG this is may febret show

  • @riwazkc7769
    @riwazkc7769 2 роки тому +6

    Dherai paxiko parkhaima hernu paiyo khusi lagyo hajur aba harek hapta aaunu paryo hajur🙏🙏

  • @Lama.travels
    @Lama.travels 2 роки тому +5

    निरन्तरता गर्दै जानुहोला ! Best of luck 🤞

  • @depakdhungana1882
    @depakdhungana1882 2 роки тому +5

    ल है निरन्तर आउनु पर्छ ??? कति मिस भको थियो हेर्न नपायर 👌👌👌👌🙊🙊🙊🙊

  • @nabinshrestha5482
    @nabinshrestha5482 2 роки тому +2

    From long time coming back very very good I hope come continue

  • @jrarjun8174
    @jrarjun8174 2 роки тому +5

    Dami

  • @uttamanjan3930
    @uttamanjan3930 2 роки тому +8

    धेरै समय पर्खिदा बल्लबल्ल उकुसमुकुसको नया भाग हेर्न पाईयो खुशि लाग्यो अब प्रत्येक हप्ता निरन्तर उकुसमुकुस हेर्न पाईयोस् भनने आशामा छु ।।।

  • @kashitila3112
    @kashitila3112 2 роки тому +3

    लोकल कुखुरा देखायेर लोकल मासु

  • @bhumirajrai6276
    @bhumirajrai6276 2 роки тому +2

    मेरो मनपर्ने सेरियल बल्लबल्ल उकुसमुकुस फेरि सुरु भएछ ?
    धन्यवाद छ यो टिमलाई 🙏 अन्त्यमा फुच्चे मुर्तिको अभिनय अति खत्रा

  • @arjunaklovely9517
    @arjunaklovely9517 2 роки тому +4

    ल अब आयो फेरि उकुसमुकुस यो हेर्न्को लागि मह धेरै आतुर थे आज हेर्यो बल धेरै राम्रो छ यो उकुसमुकुस यो भन्दा अझै झन राम्रो बनाउनु होला

  • @gangakarki9603
    @gangakarki9603 2 роки тому +2

    लामाे सयपछि बल्ल हेर्न पाइयाे 🤗🤟👌🧡सफल्ताकाे शुभकामना 🙏🙏🙏🙏

  • @arjunbhattarai3284
    @arjunbhattarai3284 2 роки тому +35

    धेरै पछि देख्न पाउँदा अतेन्तै खुसी लाग्यो अब सधै भरी एसरी यो सिरियल लाई निरंतरता दि रहनु होला उकुस मुकुस परिवार सम्पुर्ण तिम लाई धेरै धेरै सुभकामना I'm big fan for ukus mukus serial thank you

    • @believerseclub4513
      @believerseclub4513 2 роки тому +1

      ua-cam.com/video/KWi98ir1j20/v-deo.html
      परिबर्तन चाहनु हुन्छ भने सर्बप्रथम आफुलाई परिबर्तन गर्नुस !!
      राणाकाल र पंचायत मेरो लागि इतिहास हो !!
      ३० बर्ष अहिलेका शासकहरुले (भ्रस्टचारी नेता र कर्मचारीहरु साथै झोले कार्याकर्ताहरु) मिलेर देश खोक्रो बनाएको म मुकदर्शक हु !!
      अब पनि मुकदर्शक नै बन्ने त ???
      अब हाम्रो हैन भावि पुस्ताको लागि सोच्ने बेला आएको छ
      शुरुवात आफैबाट गरौ
      म चाहि शुरु गरे
      No Not Again
      #४मङ्गसिर.

  • @nabarajkhatri9498
    @nabarajkhatri9498 2 роки тому +3

    धेरै मन पर्ने सिरियल हो यो ।।।नियमित ल्याउनु पार्‍यो हजुर सबै कलाकार सथिहरुमा धन्यवाद ।।।।

  • @onom9540
    @onom9540 2 роки тому +6

    प्रत्येक हप्ता आउनु पर्‍यो यो सिरेल

  • @balami6180
    @balami6180 2 роки тому +2

    पिलिज याे उकुसमुकुस सधै हेरिरहन पाउ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @parkashsharmablogAlubari19984
    @parkashsharmablogAlubari19984 2 роки тому +4

    India bata big fan horhury

  • @pushpayogi5257
    @pushpayogi5257 2 роки тому +2

    हप्ताको यक दिनमा आउनु पर्यो धेरै मन पर्ने सिरियल मेरो किना ढिलो आउछ

  • @ashokrai4751
    @ashokrai4751 2 роки тому +3

    hur hur ko ama chai saro cute

  • @manbahadur5212
    @manbahadur5212 2 роки тому +10

    धेरै पछि आज फेरि हेर्न पाई धेरै राम्रो छ यो सिरियल अब जहिले पनि हेर्न मन छ

  • @नकुलेभकुले
    @नकुलेभकुले 2 роки тому +11

    नमस्कार म निर्माता नहकुल भट्टराई भाग १२ हजुर हरू काे माजमा लेर आएकाे छु माया गर्दिनु हुन्छ भन्ने ठलाे आशा राखेकाे छु 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @mvvr8190
    @mvvr8190 2 роки тому +4

    अब चै रमाइलो हुने भो बधाई छ सबै टीम हजुरहरुलाई

  • @naturenepal3321
    @naturenepal3321 2 роки тому +35

    सिरियल अत्यन्तै मनोरन्जनात्मक छ निरन्तरता को कामना गर्दछु। साथै सिरियललाई जरा देखिनै मलजल गरेर सिरियल लाइ हुर्काउन बढाउन मदत गर्नु हुने सम्पुर्ण कलाकार,प्राविधिक र निर्माण पक्ष लाई हार्दिक बधाइ।

    • @ccsccs2152
      @ccsccs2152 2 роки тому

      Ramro lagxa malai yo siriyel

  • @magarofficial4363
    @magarofficial4363 2 роки тому +2

    उकुसमुकुस धेरै राम्रो लाग्छ तर किन हो धेरै समय रोकियो त अब चाहिँ continue होस्।

  • @danugaha777
    @danugaha777 2 роки тому +5

    Dhanyabad sabai teamlai feri new episode liyera aaunu vayekoma

  • @bimalbista4580
    @bimalbista4580 2 роки тому +6

    Nepali siryal madey sab vanda ramro yo cha plz continue garnus 100% nepal ko no 1 show hunxa lekher raknus 100%

  • @Bishu640
    @Bishu640 2 роки тому +4

    Mero favourite ukus mukus aayo bt long time later all team lai congratulations .....aru serial hapta ma 1 choti aaerakhax ukus mukus kin ati long time poxi matrai aaux hurhur dai ati ramro serial regular garnusn

  • @Pardeshi.-q
    @Pardeshi.-q 2 роки тому +4

    हुर हुरे किन धेरै पछि ल्याको उकुस मुकुस
    यति राम्रो सिरिअल
    तम्रा ढाड सेक्न पर्ला अब सधै आउन पर्यो
    🤣🤣

  • @ghalemobiletv3089
    @ghalemobiletv3089 2 роки тому +4

    ल हाई धेरै दिन पछि उकुस मुकुस हेर्न पयो धेरै खुसी लाग्यो निरन्तर हेर्न पाओस्

  • @prabinbhandari123
    @prabinbhandari123 2 роки тому +3

    Fast episode bhanauna paro

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 роки тому +4

    ल ढिलै भए पनि नया भाग आएछ खुशी लाग्यो अब अरू सिरियल जस्तै निरन्तर आओस हेर्न पाईयोस सफलताको शुभकामना

  • @Khaling164
    @Khaling164 2 роки тому +3

    दुख लागो सधैं आउने च्यानलबाट किन आएनन् नि
    धेरै समय पछि मात्र आयो खुसी नै छु🙏🙏🙏🌺

  • @limbumilanofficial2848
    @limbumilanofficial2848 2 роки тому +6

    Aftre long time hern paiyo I'm so happy

  • @ommagar5807
    @ommagar5807 2 роки тому +2

    हैन हुरहुर जी धेरै लामो समय पछि आयो त 12 भाग खुसी लाग्यो सबै तिम लाई बदाई छ धन्यवाद

  • @prakashshrestha4997
    @prakashshrestha4997 2 роки тому +4

    lamo samaye paxi herna paiyo khushi lagyo

  • @mahendrashahi4274
    @mahendrashahi4274 2 роки тому +7

    आज धेरै समय पछि उकुसमुकुस हेर्नु पाईयो धेरै खुशी लाग्यो अबो निरन्तर हेर्नू पाउ शुभकामना छ सम्पुर्ण टिमलाई।

  • @jurasice7321
    @jurasice7321 2 роки тому +5

    I like this searil 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥳

  • @bharatthapa6721
    @bharatthapa6721 2 роки тому +2

    अब हप्तै पिच्छे आउनु पर्छ दिलिप दाई

  • @santoshthapa5086
    @santoshthapa5086 2 роки тому +7

    Ukhusmukus dherai ramro lageyo arko vak kaile auxa sir i'm waiting for next chapter

  • @activetv5277
    @activetv5277 2 роки тому +3

    मेरो जीवनमा कति कुराहरु मेल खादो रैछ । एकदम राम्रो लाग्यो ।

  • @rozanthakuri3652
    @rozanthakuri3652 2 роки тому +3

    लहै मेरो मन पर्ने सिरियल चालू भए छ ।

  • @Pardeshi.-q
    @Pardeshi.-q 2 роки тому +3

    छोरोले दरो हान्यो बच्चालाई पनि मासु भात खान दिन नसक्ने
    बाउको पद बाट राजिनामा देउ रे🤣🤣

  • @samipkulung
    @samipkulung 2 роки тому +4

    बल्ल आफ्नो उकुसमुकुस पनि ठिक भयो धेरै समय पछि उकुसमुकुस हेर्न पाएर।।धन्यवाद 🙏अब सधैब हेरिरहनु पाउ सबै टिमलाई बधाई तथा अब आउने एपिसोड को लागि शुभकामना 🧡💙

  • @dipendra.sapkota9
    @dipendra.sapkota9 2 роки тому +3

    लामो समय पछि उकुसमुकुस पाईयो धेरै खुशी लाग्यो यो मलाई साह्रै मनपर्ने सिरियल हो तेसैले प्रत्येक हप्ता हेर्न पाइयोस ...................

  • @bishamdhimal7269
    @bishamdhimal7269 2 роки тому +2

    किन यति धेरै समय पछि हाे । बल्ल हेर्न पाईयाे । नियमित आउन शुभकामना

  • @paruthapa348
    @paruthapa348 2 роки тому +4

    Ukus mukus dherai paxi herna apuyo aba aaudo dinmaniyemit hern pau ekdamai ramro nepal ko no1 sirial ajha dherai pragati ko kamana 👌👌👌👌👌💕💕💕💕💕💕💕

  • @magarofficial4363
    @magarofficial4363 2 роки тому +2

    बेदना सोल्टिनी को आँखा मन पर्यो मलाई 🥰😋🥰

  • @sabitrachuhansarumagar1849
    @sabitrachuhansarumagar1849 2 роки тому +7

    लामो समय पछि हेर्न पाएयो खुसी लायो निरन्तर ल्याउनु पर्यो राम्रो छ।।सम्पुर्ण तिम लाइ सफलताको शुभकामना 🙏🙏❤️

  • @jitbahadur5366
    @jitbahadur5366 2 роки тому +2

    लामाे समय काे परखाइ मा बल हेरन पाइ याे खुसिलायाे बधाई छ याे टिम लाइ

  • @kashigurung8835
    @kashigurung8835 2 роки тому +3

    Kasto rammro sereal banda bayera narammro lagi raheko thiyo feri herna payo safaltako Subha kamana sabai teamlai,,🙏🇭🇰

  • @krishnagrg776
    @krishnagrg776 2 роки тому +3

    कहाँ हरायेको हूर हुरे भाई अनी सबै टीम हरू
    यहाँ हेरनु नपाएर ऊकुस मुकुस भएर गारो नी
    लू लू बधाई छा सबै टीम लाई 👍👍👍👍 अब बाटा निरन्तर आऊनू होला

  • @bhagwansen2031
    @bhagwansen2031 2 роки тому +12

    La lamo samaye pachi herna paiyo..dherai khushi lagyo. Episod lai nirantarta dinu paryo. Dhanyabad cha sabai teamlai Germany dekhi.

  • @santoshpanta480
    @santoshpanta480 2 роки тому +12

    कार्यक्रमलाई निरन्तरता दिनु पर्यो ।
    सारै राम्रो लाग्छ।

  • @gorakmagar4684
    @gorakmagar4684 2 роки тому +5

    यो सिरियल हेर्न वर्ष कुर्नु पर्ने एक दम मन पर्ने सिरियल यो सिरियल निरन्तर दिनु पर्यो उकुसमुकुस टीम 🙏 सफलता को कामना 😍😍

  • @binodmajhi4779
    @binodmajhi4779 2 роки тому +5

    मन छुने कथा छ अझै राम्रो गर्दै जानुस मेरो धेरै सुभकामना❤️❤️❤️❤️❤️🙏