Це відео не доступне.
Перепрошуємо.

Halka Ramailo || Episode 156 || 06 November || 2022 || Balchhi Dhurbe, Raju Master || Nepali Comedy

Поділитися
Вставка
  • Опубліковано 5 лис 2022
  • Production: Media Hub Pvt. Ltd.
    Production Advisor: Som Dhital
    Direction : Raju, Balchhi
    Editor : Rabin Bhatta,
    Sub-Editor: Ashok Chaudhary
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha, Raju Poudel
    Camera : Rahul Rai, Ghanshyam Pokharel
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Artists: Raju Poudel, Marichaman Shrestha, Sabita Gurung, Dolma Lama, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Rajani Gurung, Pujan Ghimire, Ujwol Khadka, Sabina Acharya, Sabina Giri and many more.
    Balchhi Raju Presents:-
    #HALKARAMAILO#BALCHHI#RAJU#
    Subscribe us UA-cam:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.co...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

КОМЕНТАРІ • 761

  • @asbin111
    @asbin111 Рік тому +158

    हल्का रमाइलो सिरियल को को लाई मन पर्छ नि हाजिर गर्नु होला।🙏🙏🙏🙏

  • @asentertainment.
    @asentertainment. Рік тому +263

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्❤

  • @VibeA-g3s
    @VibeA-g3s Рік тому +72

    यस कार्यक्रम हेरिरहनु भएकाे सम्पूर्ण नेपालीहरुलाई म काठमाडौंको मेयर बालेन्द शाह " को तर्फ बाट शुभकामना यसरी नै माया र साथ दिँदै जानुहोला देश र जनताको बिकास र उज्ज्वल भविष्यको लागि म हरदम देश र जनताका लागि सहि र असल काम गरिरहने छु । जय नेपाल 🇳🇵❤️

    • @kzroshan4393
      @kzroshan4393 Рік тому +2

      Duplicate shah

    • @rabisilwalisking4576
      @rabisilwalisking4576 Рік тому

      Hjr Lai Pani dherei badhai xa hei sir aajei Nepal bikash gardei janu hola ma Dubai bat herdei xu hjr ko coment 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @supportmeGD
      @supportmeGD Рік тому

      kun chai mu* balendra shah ho yo feri ?

  • @PRASHANTSINGHVLOGS1
    @PRASHANTSINGHVLOGS1 Рік тому +24

    हल्का रमाइलो हेर्ने लाई को को आतुर हुनुहुन्छ यता हाजिर हौ ❤️❤️

    • @gaire.volg.
      @gaire.volg. Рік тому +1

      Ma

    • @yonzonvlogs5020
      @yonzonvlogs5020 Рік тому +1

      K khojnu awnu timro ma k beha bhoj hora Hawa ma swang naparnu ho hernu serial nta sutnu ni

    • @THAKUREE77
      @THAKUREE77 Рік тому +1

      wow 👌👌👌

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +79

    बखते दाइ लाइ मिस गर्नै हाजिर हुनु होला है। धन्यवाद।

  • @sagargautam8193
    @sagargautam8193 Рік тому +63

    हाम्रो जोडी लाई यति धेरै माया गर्नु भएकोमा धेरै धेरै धन्यवाद। हाम्रो जोडी मन पर्यो भने कमेन्ट गर्न नभुल्नु होला ।

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +6

    भाग 1 देखि 156 नियमित रुपमा हेर्ने जति कोको हुनुहुन्छ यता हाजिर हुनु होला है। धन्यवाद।

  • @pathaksandip7599
    @pathaksandip7599 Рік тому +7

    जसले मेरो कमेन्ट् पढदै हुनुहुन्छ उहाँकै परिवारलाई सुखि मिलेस र अनि अर्को दुखकाे कुरा बखते दाइ लाई समझि रहनु हुने मेरा पयरा दशक बिहिन काे माझमा उपसथित भइ सकेकाेछु र याे हल्का रमाइलो कस्तो लागयाे पदकिरिया दिन न बिरसिनु हाेला हस धनयबाद love you all 🌹🌹🌹🌹🌹🌻🌻🌻🌴🌴

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +21

    कृष्ण दाइ आयेर खुसी लाग्ने जति कोको हुनुहुन्छ यता हाजिर हुम है । जय नेपाल 🇳🇵❤

  • @AbisekY
    @AbisekY Рік тому +88

    हल्का रमाइलो 🌷 हेर्नु भएका सम्पूर्ण नेपालीहरुलाई म राजु लामा।😺 को तर्फ बाट शुभकामना,! यसरी नै माया र शाथ दिँदै जानु होला 💕💕💗💕

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +146

    जय नन्द लामा लाई मिस् गर्नै जति कोको हुनुहुन्छ यता हाजिर हूम त 🖤💖❤

  • @VibeA-g3s
    @VibeA-g3s Рік тому +171

    स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक महलमय शुभकामना व्यक्त गर्दछु ।❤️

    • @livesportstv8808
      @livesportstv8808 Рік тому +3

      Good

    • @bgkarki999
      @bgkarki999 Рік тому +3

      Terima duplicate tori Balen

    • @bgkarki999
      @bgkarki999 Рік тому +2

      Terima duplicate tori Balen

    • @Rtmonlinetv
      @Rtmonlinetv Рік тому +2

      डुब्लिकेट बालेन ले हैरान पारे बड्डा हो😆😆

    • @prempaudel4613
      @prempaudel4613 Рік тому

      @@bgkarki999 project p

  • @AbisekY
    @AbisekY Рік тому +30

    Love 💕हल्का रमाइलो 🌷 हेर्नु भएका सम्पूर्ण नेपालीहरुलाई म राजु लामा।😺 को तर्फ बाट शुभकामना,! यसरी नै माया र शाथ दिँदै जानु होला 💕💕💗💕

  • @user-we1hh1ni9v
    @user-we1hh1ni9v Рік тому +7

    हरेक ep नछुटाई हेर्ने कतार बात कोको हुनुहुन्छ खास गरी बागलुङगे हरु

  • @Localvlog.0
    @Localvlog.0 Рік тому +5

    सबैजना लाई आजको नया शृङ्खलामा हार्दिक स्वागत छ। तपाइहरुले सिरियल (जुठे) लाई गरिदिनुभएको माया अपार छ। हामिले त्यसलाइ बुझेका छौ। हामी समाज रुपान्तरण को नया बाटो को खोजी गर्दै छौ। नया हुनुहुन्छ भने जोडिनु होला। जुठे सिरियल लाई सधै यस्तै माया गरिदिनु होला।
    धन्यवाद !!
    तपाइहरुकी जुनकिरी ✔️💕💕

  • @nepali_xora9981
    @nepali_xora9981 Рік тому +8

    Thambanel harda ta bbl xa jasto xa hai 🥰

  • @ganeshghartimagar3292
    @ganeshghartimagar3292 Рік тому +1

    हल्का रमाईलो मन पराउने हरु यता हाजिर हुम त हजुर 👍️❤️❤️❤️❤️❤️

  • @tejendratejendra2946
    @tejendratejendra2946 Рік тому +3

    Ma pani xu haii

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Рік тому +2

    हल्का रमाईलो हास्यसिरियल एकदमै रमाइलो छ!

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +6

    🙏जसले मेरो कमेन्ट पढदै हुनुहुन्छ, भगवानले उहाँ को परिवार हरूको रक्स्या गरून्❣ म्यानमार बर्मा देखि प्रेम 🙏🥀🤗

  • @AnmolDawadi
    @AnmolDawadi Рік тому +16

    हजुरको दिन शुभ र खुसिमय रहोस् मातारानीले हजुर अनि हजुरको परिवारलाई सधैँ कल्याण गरुन् । म्यान्मार देखि न्यानो माया सबै नेपालीहरूलाई 🤗❤️

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +2

    बल्छि धुर्बे र पुकु को बिहे हेर्न मन पराउँने जति कोको हुनुहुन्छ यता हाजिर हुम है 🖤💖❤

  • @AsmaKhatun-uv4gh
    @AsmaKhatun-uv4gh 11 місяців тому +2

    याे टिम लाई धेरै माया काे साथै धेरै सम्झना है ❤❤❤❤अझै पर्गति काे कामना 🙏🙏🙏🙏🙏🙏👀👋👋👋

  • @SantoshKumar-bf7fv
    @SantoshKumar-bf7fv Рік тому +3

    हल्का रमाइलो हेर्ने जति यता हाजिर हम हो को को हुनुहुन्छ❣️❣️❣️❣️

    • @sarojkhadka7264
      @sarojkhadka7264 2 місяці тому

      म पनि छुहै सर Saroj 😊😊😊😊😊😊😊ok

  • @sarojkhadka7264
    @sarojkhadka7264 2 місяці тому +1

    म पनि छु है सर हल्का रमाईलोको सिरियल हेर्नेको लागि सहभागिताको लागी है😂😂😂😂😂😂😂😂😂😂

  • @bindasketotaps123
    @bindasketotaps123 Рік тому +2

    यति बेला जसले मेरो कमेन्ट पढि राछ उहाको परीवार लाई भगवान ले सधै रक्ष्या गरुन

  • @Alonegamer018
    @Alonegamer018 Рік тому +35

    धेरै धेरै माया बल्छी टीम लाई र कलाकार हरुलाई धेरै धेरै सम्मान मेरो तर्फ बाट🤍🤍🤍

  • @amarlama335
    @amarlama335 Рік тому +7

    हल्का रमाईलो भाग 156 सारै राम्रो भएको छ next पाठको waiting मा छु all teamलाई धेरै धेरै बदाई छ जय होस् जय होस्

  • @rabilamichhane9508
    @rabilamichhane9508 Рік тому +3

    यस कार्यक्रम हेरिरहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई म रवि लामिछाने को तर्फ बाट सफलताको शुभकामना यसरीनै माया र साथ दिँदै जानुहोला देश र जनताको बिकास र उज्ज्वल भविष्यको लागि म हरदम देश र जनताको लागि सही र असल काम गरिरहने छु । जय नेपाल

  • @purnamanmotivation
    @purnamanmotivation Рік тому +2

    जो जो मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवान उनिहरुको आमा बुबाको आयु सय बर्स थपिदिनु plz🙏🙏🙏

  • @amarkc8676
    @amarkc8676 Рік тому +2

    जति ले पनि हेर्दै हुनुहुन्छ सबै जनालाई दर्शन नमस्ते

  • @BishnuKunwar12
    @BishnuKunwar12 Рік тому +1

    सबैलाई नमस्कार आयो हल्का रमाईलो कोको हुनुहुन्छ प्रतीक्षा मा हाजिर हुनुस

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +44

    देश तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनी हरूमा हास्य कलाकार हरूको मीठो सम्झना🖤💖❣💞

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +5

    बलछि धुर्बे र राजु मास्टर लेखक तथा निर्देशक हुनुहुन्छ उहाँ हरू लाई भगवानले रक्षा गरून् भन्दै यतिनै भन्दै विधा हुँदै मरिच मान र राजु पौडेल लाई बधाई तथा शुभकामना बेस्ट अफ लक।❣❣❣🙏🥰🥰

  • @tekrajachhami0
    @tekrajachhami0 Рік тому +6

    दाजु मलाई बिछट्टै मन पर्छ र दाजुलाई भाउजू। तर यो तरिकाले पोथी चैँ बास्न हुन्न के दाजु!😂😜

  • @Sunilchand1155
    @Sunilchand1155 Рік тому +2

    पर्न त सबै सिरियल मन पर्छ तर हल्का रमाइलो चाहिँ my favorite serial

  • @rajurokka8210
    @rajurokka8210 Рік тому +3

    Ma chi malaysia bata hai sathi haru

  • @shrloyt3637
    @shrloyt3637 Рік тому +16

    धेरै राम्रो सिरियल्❣️❣️✔️

  • @zenymagar6901
    @zenymagar6901 Рік тому +2

    पहिला सिंदूर हालेर मात्र देखाउन पर्थ्यो नि कार्ड ,, बुद्धि नभाको बल्छि डाम्ना😂🤣

  • @TiktokNepal451
    @TiktokNepal451 Рік тому +4

    खबटेले पनि अनेक अनेक दिमाग लगाउछ

  • @gangabahadursinjali7672
    @gangabahadursinjali7672 Рік тому +3

    हैत अति राम्रो लाग्ने सिरियल जति हेरौ तेती नै राम्रो

  • @riyamagarni9007
    @riyamagarni9007 Рік тому +3

    Aati nai ramro ra ramilo sireal yo sireal episode 1 dhaki ya sama heare hajir hum ta la

  • @taralalrezayat5439
    @taralalrezayat5439 Рік тому +3

    सारै खुसि बनायो हल्कारमाईलो सउदिदेखिहेर्दै छु

  • @khagendahal733
    @khagendahal733 Рік тому +1

    आउँदै गरेको मंसिर ४ मा हुन गइरहेको प्रदेश तथा संघीय चुनाब मा अरु लाई हेरियो पटक पटक एक चोटी यसै चोटी राष्ट्रीय स्वतन्त्र पार्टी लाई जिताउनु पर्यो अब देश बनाउने भनेकै यूवा ले हो सबै ले साथ दिनु पर्छ है साथी हरु चुनाब चिन्ह घन्टी 🔔🔔

  • @gangasubedi5612
    @gangasubedi5612 Рік тому +1

    खाईस कीष्ने टाठो बाठे कीस्ने को लागि केभनौ होला है मत तेस्लाई अनि मेरो घर 🏡 मुलि महीला हुनु हुदो रैछ कहीलै पनि सिर्यलमा सुधार आएन त दुईटै लाई भएछ ठिक हुन्छ ठिक हुन्छ ठिक हुन्छ ठिक छ यो सिर्यल नारि चेलि हरुको डान्स पनि राखि दियो पल पल हरु लाई दायाँबायाँ गर्न पनि दीन्न भनेको कुरा ठ्याँकै पुगिहाल्यो लुकाउन जान्ने रेछ नि सर्से त हजुर आफ्नै घरमा परिवार सगं दशै तिहार छानेर फाल्नै पर्छ देशको भईरस हो भने हो हामीलाई थाहा भएकै कुरा थाहाँ छैन जय नेपाल जय नेपाली मा कल

  • @bhabanaxettri2639
    @bhabanaxettri2639 Рік тому +3

    basna k. C. Thri ramaro tha beutheful tha

  • @balami6180
    @balami6180 Рік тому +4

    आज कृष्ण दाइ लाई देख्दा खुसि लाग्यो

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Рік тому +1

    लौ आउनु होस् हप्ता दिन देखि कुरी रहेका हल्का रमाइलो लाई हेर्नु लाई

  • @AtitBlogs
    @AtitBlogs 11 місяців тому

    कहिले होला हाम्रो देशको नागरिकता प्रमाण पत्रले पनि विश्वमा यस्तै हंगामा मच्चाउने दिन !

  • @milandahal8837
    @milandahal8837 Рік тому +3

    राम्रो छ अन्य भाग हरु पनि निरन्तर हेर्न पाउ है

  • @jyotcsh
    @jyotcsh Рік тому

    जय हो जय हो जय हो जय हो जय हो जय हो जय हो जय हो जय हो जय हो जय हो जय हो जय हो जय हो जय हो जय हो जय हो जय हो जय हो जय हो जय हो जय हो जय हो जय हो

  • @surajchetri3339
    @surajchetri3339 Рік тому +2

    Hi

  • @cheftejthapa77
    @cheftejthapa77 Рік тому

    कसैलाई आफ्नो दु: ख को कुरा सुनाउनु भने को आफ्नै कमजोरी देखाउनु हो
    जय हल्का रमाइलो
    मलाई निकैमन पर्ने सिरियल

  • @yakrajsharma5568
    @yakrajsharma5568 Рік тому +1

    नछुटायर कस्ले हेर्नू हुन्छ हजुर

  • @samir-br7it
    @samir-br7it Рік тому +1

    बल्छी कत्ले डाम्ना युकेकाे ग्रिन कार्ड पाएछ निकै खुसी भएछ अब बल्छीले पुकुलाइ युके लिएर जानी भयाे त।मङ्गली थेप्ची र राजु मास्टरकाे जाेडी चै सारै राम्रो सुहाएकाे।आज चै किस्न दाजु धेरै समयपछि आउनु भयाे त।गरिब भनेर हेप्नु भएन किस्ने दाइ पुकु छाेरी बल्छीलाइ दिए हुन्छ 🙏🙏🙏🙏❤️❤️❤️

  • @munamoktan9168
    @munamoktan9168 Рік тому +1

    स्वादेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनी इष्टभित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ती समृद्धि तथा उत्तरोत्तर प्रगति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु❤️🙏

  • @Rajeshkuma159
    @Rajeshkuma159 Рік тому +2

    थुक्क बल्छिको हालत छि😁😁😁काड सक्कलि भयको भय कति राम्रो हुनि थियो ॥ कति मज्जाले रमाउदै हेरेको त..😁😁हात्ती आयो हात्ती आयो फुस्स भने झै भयो छि 😁😁😁बल्छि जि❤️❤️❤️❤️

  • @sadhanakhattri9642
    @sadhanakhattri9642 Рік тому +3

    💗💗wow💗💗

  • @Technicalsansar24
    @Technicalsansar24 Рік тому +64

    My best favourite serial ❣️❣️❤️❤️❤️

  • @djcreation9953
    @djcreation9953 Рік тому +1

    Ma

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 Рік тому +2

    हल्का रमाइलो सिरियल धेरै नै राम्रो छ। 😀😀😀😀😀😀😀😀😀😀😀😀😀

  • @rajankanxo6894
    @rajankanxo6894 Рік тому +1

    आज किस्ने लाई पनि देख्न पाइयो खुसी लागो😍😍😁😆😅

  • @samir-br7it
    @samir-br7it Рік тому +1

    रजनी गुरुङ मङगली मङ्गु थेप्चे र राजु मास्टरकाे जाेडी सारै राम्रो छ।फेरी कुन नयाँ कलाकार आएछन फेरी हल्का रमाइलोमा।आजकाे कथा भने हाम्रो गाउँ घरमा भएकाे कथालाई समेटेर सिरियल बनाएको रहिछ बल्छीले तर लास्टमा टेर्नकाे कार्डलाइ युकेकाे कार्ड बनाएछ कत्लेले हाेसियार रहनु सबै जना ❤️❤️❤️🙏🙏🙏

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +5

    सबैलाई उच्च सम्मान छ र धन्यवाद पनि छ है❣❤

  • @pushparajadhikari8352
    @pushparajadhikari8352 Рік тому

    Desh & Janata ko valai ko lagi vote 🔔🔔🔔🔔 ma.

  • @manojnath8971
    @manojnath8971 Рік тому +4

    सारै मन पर्यो 🤣 सम्पुर्ण टिम लाई मेरो तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु भाग 57को प्रतिछ्यामा छु

  • @krishnababuxetri13
    @krishnababuxetri13 Рік тому +3

    Ramro xina

  • @Pradesi24
    @Pradesi24 Рік тому +1

    राजु र बल्छी को यो सिरियल लाई नराम्रो भन्न खोजेको होइन राम्रो छ। तर अझ मनै देखि भन्नू पर्दा जुठे सिरियल साच्चै सन्देश मुलक छ । शुभकामना छ यो team लाई अझ सबैको मन मुटु मा बस्न सफल रहोस ।जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @indrashah9052
    @indrashah9052 Рік тому

    बल्छी ले गर्छ के गर्छ भन्दा बिहे गर्छ सबैलाइ युके को कार्ड ले🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👨‍❤️‍👨👨‍❤️‍👨👨‍❤️‍👨👨‍❤️‍👨🤳🤳🤳🤳

  • @davidgurung3504
    @davidgurung3504 Рік тому +2

    लास्ट फटाह बल्छी दाई 😂😂😂😂😂

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому +1

    देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनी हरूमा नमस्कार ❤🥰 सम्पूर्ण नेपाली हास्य सिरियल हल्का रमाइलो मन पराउँने हरू यता आउनु होला धन्यवाद।

  • @heramagar1716
    @heramagar1716 Рік тому +1

    Nice

  • @biyogiasafalyatriipuskar2033
    @biyogiasafalyatriipuskar2033 Рік тому +3

    आजको episode विशेष लाग्यो अत्यन्तै उत्कृष्ट भाग १ देखि अहिले सम्म छुटाको छैन धेरै धेरै बधाई अनि शुभकामना सबै टिमलाई

  • @gobindakhatri3852
    @gobindakhatri3852 Рік тому +2

    आजको भाग धेरै राम्रो छ पुकुको बुबा आएपछि त राम्रो लाग्यो

  • @mekendrashahi4556
    @mekendrashahi4556 Рік тому +1

    uk काट भन्ने बित्तिकै केटीहरु भुतुक्कै हुन्छ है😂

  • @harisharanneupane843
    @harisharanneupane843 Рік тому +4

    बल्छि डाका को uk को कार्ड 😂😂😂😂😂😂 कति हास्नु हो😂😂

  • @debendrapariyar3427
    @debendrapariyar3427 Рік тому +2

    धेरै पछि आज को शृङ्खला चाहिँ विशेष राम्रो लाग्यो , सबै जना कलाकार हरु को अभिनय उत्कृष्ट छ अनि बल्छी को सानिआमा पनि हुनुभयको भय अझै रमाइलो हुन्थ्यो , तर पनि सम्पुर्ण "हल्का रमाइलो" टिम लाई धेरै धेरै बधाइ छ , आइतबार को शृङ्खला त हेरियो अब बुधबार को शृङ्खला को लागि व्यग्र प्रतीक्षा मा छु। धन्यवाद

  • @rudrachalaune4663
    @rudrachalaune4663 Рік тому +1

    Hii

  • @bholaadhikari9697
    @bholaadhikari9697 Рік тому

    प्यारी को बुढा कृष्ण DSP नभयर खल्लो भको थियो आज धेरै रमाइलो लाग्यो तर .... केही कलाकार नभयर अझै खल्लो छ नेप्टी र काली आमा बिनाको

  • @Jugalvlogofficial
    @Jugalvlogofficial Рік тому

    wow म हजुर हरुको video हेर्न जहिले हजिर छु ।है congratulations . All teem lai

  • @bisanraj9169
    @bisanraj9169 Рік тому +1

    Wow

  • @lassonepal6830
    @lassonepal6830 Рік тому +4

    Great mesage for those who needs card holder joe 😁😂🤣

  • @deepakadhikari1082
    @deepakadhikari1082 Рік тому

    पैसा भए मात्र ज्वाई खोज्ने समाज को लागि जनहित मा जारी

  • @sarjanbatala59
    @sarjanbatala59 Рік тому +19

    My favourite serial ❣️❣️🙏🙏

  • @RahulJDahal
    @RahulJDahal Рік тому

    Krishna Shivakoti jiu lai dherey din ma dekhiyo ramro lagyo

  • @reshamchalise767
    @reshamchalise767 Рік тому +2

    Kartik maina ma bihe garne 😂😂

  • @Amrit11149
    @Amrit11149 Рік тому

    युरोप भनेको त अब नेपालमा बिहेको लागि आधारभुत आबश्य्क्ता जस्तै भयो

  • @purnakarki5781
    @purnakarki5781 Рік тому

    हल्का रमाइलो भनेको त्यतिकै भनेको हैन नि।

  • @devibastola2890
    @devibastola2890 Рік тому

    शुभ विभात म देवीप्रसाद बास्तोला ।म बासबारी सुन्दर हरैंचा न पा मोरङ बाट।
    यो सिरियल धेरै राम्रो छ।म पनि सधैं हेर्नेगर्छु।तथापि हल्का रमाइलो त्यति हास्य छैन । हास्य र रमाइलो भने त्यति छैन ।पहिलाको भागहरू र मेरी बास्सैका भागहरू राम्रा थिए।कथा हास्य र शिक्षा बर्द्धक भए धेरै राम्रो हुनेथियो। हुन त यो सिरियल पनि नेपाल मा ख्यातिप्राप्त छ।तर नेपाल मा कसरी टप वान बनाउने भन्ने सोच्नुपर्छ ।अर्को कुरा यो सिरियलमा कलाकारको कमि छ।राम्रो कलाकार हरुलाई ल्याएर बनाउँदा अझ राम्रो सिरियल बन्दछ।त्यसैले तपाईं हरुका लागि एउटा कथा ल्याएको छु ।जसले यो सिरियल जनसमाजमा चिनिनेछ भन्ने आशा छ। म त्यो कथालाई छोटकरी मा बताउने छु।यसलाई मिलाएर प्रस्तुत गर्नुहोला ।कथा
    गाउँमा पानी नआउनु ।गाउँको एकजना मानिस तिर्खा लागेर अर्को मानिसको घरमा पानी माग्नु ।त्यो घरको मानिस ले पानी नभएर मोही दिनु।मानिसले मोही खानु र पैसा दिनु।मोही दिने मानिसले सोच्नु ,`अब मोही बेचेर पैसा कमाउँछु ।सबै गाउँलेलाई मोही बाँड्नु।हुँदा हुँदा मोही बनाउने पानी सिद्धिनु।पानी को मुल खोज्न हिँड्नु ।गाउँलेले थापाएर उसका पछि लाग्नु।पानी को मुल फेला पार्नु। मोही बेच्ने ले सबैलाई देख्नु ।झगडा हुनु। फाइट खेल्नु।फाइट खेल्दा पानीको मुल सुक्नु ।हामीले विभिन्न प्राकृतिक स्रोतको संरक्षण गर्नुिर्दोरहेछ भन्ने सबैले ज्ञान पाउनु।
    आगामी दिन मा यो सिरियल ले उज्ज्वल भविष्य बनाओस्।
    धन्यवाद

  • @yamunamagar5814
    @yamunamagar5814 Рік тому

    कोको हुनुहुन्छ हल्का रमाइलो नियमित रुपमा हेर्ने आउनु होला है धन्यवाद।🖤🖤

  • @bksingh35
    @bksingh35 Рік тому

    हल्का रमाइलो ज-जसले हेर्दै हुनुहुन्छ सबैमा नमस्कार 🌹 आउने चुनावमा आ-आफ्नो क्षेत्रबाट सही व्यक्ति लाई निर्वाचित गराई दिनु होला 💔

  • @tikkamani4511
    @tikkamani4511 Рік тому +1

    💖💖💖💖

  • @Navajyotiofficial
    @Navajyotiofficial Рік тому

    धेरै दिनपछि किस्ने काका लाई देख्न पाइयो

  • @laxmantamang5062
    @laxmantamang5062 Рік тому +1

    Dear मंगु 🤣🥰🌹(🌹)fanny मास्टर बाबु 👍🤣

  • @bikramkarki1668
    @bikramkarki1668 Рік тому +2

    Wow nice Sarai ramailo xa ❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🇳🇵🇳🇵❤️

  • @dhanbdrthapamagar9395
    @dhanbdrthapamagar9395 7 місяців тому

    हाहाहाहा हाहाहाहा बल्छी ब्रो युके पुगेरत आयो अझ घोडा मै आयो तर पहिरन भने उही माछा को काड को पहिरन मै आएर बितायो क्या ल्या ल्या यो कृष्ण दाई फेरि जसले बल्छी को नाम लिदा मात्र पनि जार कै नाम लिय झै गरि रिनिनिनी गरि रिसाउने मान्छे त अहिले बल्छी ले युके को कार्ड पाको भन्ने खबर सुनेको त जिन्दा बाद को नारा पो लगाउदै हो हेरन बिचरा माड्साब को माला खोसेको हेरन यी माड्साब घर भेड्किन पाको छैन मंगली लाइ भेटन पुगी सकेको होइछ के हइट हाहाहाहा हाहाहाहा हाहाहाहा हाहाहाहा हाहाहाहा हाहाहाहा

  • @kaleghartimagar
    @kaleghartimagar Рік тому +2

    Ma kasam yo episode chai saro ramailo lageu 😂🤣

  • @jetleelimbu7631
    @jetleelimbu7631 Рік тому +1

    दामी लाग्यो है हल्का रमाइलो साउदीबाट हेर्दै धन्याबाद छ सम्पूर्ण कलाकार युनिट टिम लाई

  • @rambahadurbk4225
    @rambahadurbk4225 Рік тому

    कति हास्नु! अहिले सम्मकै रमाइलो लाग्यो

  • @user-co6fv9he8j
    @user-co6fv9he8j Рік тому

    यो पियारी को चाही नाटक अल्लि बडी भाको छ सुधार्ने कोसिस गर्नु होला