Nepali Serial Juthe (जुठे) Episode 123 || Sept 27 - 2023 By Raju Poudel, Marichman Shrestha

Поділитися
Вставка
  • Опубліковано 24 жов 2024

КОМЕНТАРІ • 845

  • @Radhe__krishna12ks
    @Radhe__krishna12ks Рік тому +7

    जुठे 1 देखि 123 सम्म नछुटाइ हेर्नी जति मित्रहरू यता हाजिर हुनु है❤

  • @bimalbohora3854
    @bimalbohora3854 Рік тому +123

    जुठे Serial आउदा खुशि हुने जति यता हाजिर हुम त
    👇

    • @NabinBudhathokhi
      @NabinBudhathokhi Рік тому +2

      जुठे हेर्ने भारी यात हाजिर हुम है😂

    • @prajitawagle394
      @prajitawagle394 Рік тому +2

      🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Рік тому +1

      ❤❤❤❤❤❤❤❤❤

  • @bhojrajdukhi1822
    @bhojrajdukhi1822 Рік тому +24

    हजुरवा ले भनेको पहिला को कुरा जुठे सिरियलले देखाईदियको छ ❤❤❤जुठे परिवार सबैलाई नमस्ते ।।।।।।।।।

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 Рік тому +37

    जूठे सीरियल यो सीरियल आउदा खुशी हुने जती हाजिर हउ त यता 😂😂😂😂😂😢😢😢😢😢😢😮😮😮😮😮😮😅😅😅😅😅😅😅😅😅😊😊😊😊😊😊😊

  • @LilBhahadur-g5g
    @LilBhahadur-g5g Рік тому +7

    जुठे त जुनकीरी को बिबाह भएको हेर्ने रहर भएको जति एता हाजिर हुनु ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @shivagajmer2367
    @shivagajmer2367 Рік тому +5

    धेरै धेरै राम्रो जनचेतनामूलक भिडियो प्रस्तुति 💞👍️🙏

  • @amarlama335
    @amarlama335 Рік тому +24

    मेरो कमेन्ट पढेर आउदै हुनुहुन्छ भने भगवान्ले रक्षा गरुन् 🌷🌷🌷❣️❣️❣️🙏🙏🙏

  • @dipaktamang7705
    @dipaktamang7705 Рік тому +4

    कति राम्रो लाग्छ ❤जति हेर्यो हेर्न मन लाग्नी

  • @Nabindahal12
    @Nabindahal12 Рік тому +7

    याे सिर्यल मन पर्ने ले लाइक गर्नु ल हेरम क-कस्लाइ मन पर्दाे रहेछ❤

  • @AmbarBhandari-lu7hl
    @AmbarBhandari-lu7hl Рік тому +4

    जुठे र जुनकीरी को बिहे भको हेर्न चाहान्छु🙏🙏🙏❣️❣️❣️

  • @मौसमरावत-ग1स

    दर्दनक बन्छन जुठे सिरियल का अभिव्यक्त ।
    सबैलाई नमस्ते 🙏🙏

  • @lilaprasadbishwokarma8819
    @lilaprasadbishwokarma8819 Рік тому +6

    जुठे सिरियल भाग एक देखि नियमित हेर्दै आउने साथीहरु सबै जना यता हाजिर हुनु ल ❤❤

  • @SumanGajmer289
    @SumanGajmer289 Рік тому +3

    जुठे सिरियल भाग १ देखी नछुटाइ हेर्निहरु एता हाजिर हौ ल❤❤

  • @bistabinod455
    @bistabinod455 Рік тому +14

    सबै सम्पुर्ण कलकार हरू लाई उच्च सम्मान भारत काे कर्नाटक राज्य बैंलाेर बाट ❤

  • @sumanlakandri3176
    @sumanlakandri3176 Рік тому +9

    नेपाल को क्रिकेट टिमले विश्व रेकर्ड राखेको मा सम्पूर्ण नेपाली क्रिकेट टिम लाई बधाई 🇳🇵🇳🇵🇳🇵🇳🇵 9:21 ❤❤❤🎉🎉🎉जय नेपाल❤❤❤उच्च सम्मान 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @amaroli2.062
    @amaroli2.062 Рік тому +8

    यो सिरीयल मनपराऊने कोको हुनुहुन्छ ❤🎉

  • @bhimbahadur7219
    @bhimbahadur7219 Рік тому +14

    धेरै राम्रो छ,
    जुठे सिरियल 😅😅😅
    प्रत्येक हप्ता हेर्नुपर्छ ❤❤❤❤
    सबैलाई नमस्कार छ 🙏🙏🙏🙏🙏🙏
    सम्पूर्ण टिमलाई बधाई छ 😂😂😂😂😂😂

  • @jayaramthapa970
    @jayaramthapa970 Рік тому +26

    हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं संमान गरौँ ।🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @Simplesabina20
    @Simplesabina20 Рік тому +1

    जुठे शिरील को को लाई मन पर्छ ल सबै जाना एता हाजिर हुम त खुरूक्क

  • @dipeshbista4813
    @dipeshbista4813 Рік тому +127

    भाग् 1 देखि नछुटाइ 123 भाग् सम्म हेर्ने जति यता हाजिर् हौ त👍👍👌👌

  • @laxmanshahi3926
    @laxmanshahi3926 Рік тому +16

    Love u junkiri , manmaya , juthe and other character ❤❤❤❤❤❤❤❤❤

  • @RajeshShrestha196
    @RajeshShrestha196 Рік тому +3

    जुठे आयो जुठे

  • @santoshk.c-ve1fo
    @santoshk.c-ve1fo Рік тому +2

    यौटा कुरा के भने जो ठाँउ बाट सिरियल सकिन्छ त्ही ठाउँ बाट सुरु गर्दा अझ राम्रो हुन्छ ❤❤❤

  • @1010Sudip
    @1010Sudip Рік тому +42

    सम्पूर्ण कलाकारहरु प्रति उच्च सम्मान छ मेरो तर्फ बाट ❤

  • @bdrprakash
    @bdrprakash Рік тому +10

    My the best serial Social serial juthe ❤❤❤❤❣️❣️🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @usersureshghartimagar
    @usersureshghartimagar Рік тому +1

    जुठे सिरियल मन पराउने जति यता हाजिर हुम त 🎉🎉🎉🎉❤❤❤

  • @rajkumarbaral9877
    @rajkumarbaral9877 Рік тому +2

    अब आउने भाग हेर्न आतिनी जति यता हाजिर हुनुहोला ❤❤❤❤🙏🙏

  • @KanxiiMagarni1235
    @KanxiiMagarni1235 Рік тому +1

    जुठे सिरियल एकदम मन पर्ने सिरियल हाे मलाई❤❤❤

    • @Ak_gurung
      @Ak_gurung Рік тому

      Malae ni dherai mn parx hjur❤❤

  • @MuskanOffecialAST
    @MuskanOffecialAST Рік тому +4

    सबैलाई बधाई छ

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Рік тому +4

    अती राम्रो कहानी छ।तर समय कम भयो। अली समय बढाए हुन्थियो ।🎉🎉

  • @premprakashthapa.chhetri
    @premprakashthapa.chhetri Рік тому +1

    म लोकसेवाको तयारीमा व्यस्त भएकाले अलि विजि हुन्थे ! लोकसेवा पास भई सकेपछि अलि फ्रि छु। जुठे भन्ने सिरियल नाम सुनेको थिए पहिलोपटक यो शृङ्खला हेरे समाजको यथार्थ अवस्था चित्रण गरेको रहेछ। अबका शृङ्खला नियमित हेर्ने प्रयास गर्ने छु। आगामी दिनका लागि जुठे टिमलाई शुभकामना🙏

  • @NirantarMedia
    @NirantarMedia Рік тому

    जुठे १ भाग देखि नछुटाई हेर्ने जति हाजिर हुम त हजुर....❤❤

  • @ShashiTimilsina-p5y
    @ShashiTimilsina-p5y Рік тому

    म जस्तै जुठे सिरियल हेर्न आत्तिने को को हुनुहुन्छ ?

  • @bhulshrestha1408
    @bhulshrestha1408 Рік тому +2

    भाग १ देखि अहिलेसम्म एक भाग नि छुटायको छैन है❤❤ बल्ल्छी र राजु पौडेल

  • @Shasiram_Magar
    @Shasiram_Magar Рік тому +8

    हाम्रो नेपाली परिवेशलाई यत्ति राम्रो कथामा उतार्ने कलाकारहरु प्रति उच्च सम्मान ।।❣️🙏

  • @gopisigdel8047
    @gopisigdel8047 Рік тому +2

    जुठे सिरियल फेरि पनि देख्न पाउँदा खुशी हुने जति यता हाजिर हौं त।

  • @subhashgurung6910
    @subhashgurung6910 Рік тому +2

    आहा कति राम्रो सिरेल जुठे सम्पूर्ण टिम लाई सूभकामना छ र सधै यसरिनै आईरहोस सूभकामना छ र❤❤😊💐💐🥀🥀💃💃💗💗💞💞❣️❣️❣️

  • @Mayalukc9999
    @Mayalukc9999 Рік тому +4

    जुठे सिरियल धेरै मन पर्छ मलाई के अरुलाई पनि मन पर्छल🎉🎉❤❤❤❤

  • @tejubk2054
    @tejubk2054 Рік тому +4

    जुठे सिरीयल धेरै राम्रो छ । सवै कलाकार हरुलाई उच्च सम्मान छ । हाल म भारतको हैदरावादबाट हेर्दै छु ।

  • @abhishekthpa8090
    @abhishekthpa8090 Рік тому +21

    My favorite serial Juthe I like so much a lot i watch always serial keep up it good work dee today episode was so special ❤❤❤

  • @DevkumariPandey-v4n
    @DevkumariPandey-v4n Рік тому +3

    Juthe seriallai salam xa🙏🙏🙏🙏🙏🙏

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Рік тому +5

    जठे र जुनकिरीको चोखोमाया छिटो बिहेमा परिणत भएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।

  • @RajuGurung-g4t
    @RajuGurung-g4t Рік тому +1

    धेरै राम्रो लाग्यो नाटक !

  • @pukarkarki3090
    @pukarkarki3090 Рік тому +2

    जुठे सिरियल अाउदा सारई खुसि लाकछ अाज काे भाग पाेखरा बाट हेरदइ छु १ भाग देखि १२३ भाग सम हेरेर साथ दिदै छु❤❤❤❤

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Рік тому +3

    जुठे हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई ईन्द्रजात्राको लागि अग्रीम हार्दिक मङगलमय शुभकामना ! ॐ सहस्त्रनेत्राय विद्महे वज्रहस्ताय धीमहि तन्नो इन्द्रः प्रचोदयात्। जुठे तथा मिडिया हव अफिसियल च्यानल परिवार!

  • @udayakc8441
    @udayakc8441 Рік тому +9

    ❤❤🎉🎉संसारका कुना काप्चामा रहेका श्रोताहरुको मन मुटुमा बस्न सफल जुठे सिरियल का निर्देशन कर्ता मरिचमान श्रेष्ठ र राजु पौडेल लगायत उत्कृष्ट प्रस्तुतिमा अभिनय गर्ने पात्रहरू सम्पूर्णमा सफलताको अनगिन्ती शुभकामना व्यक्त गर्दछु !🎉❤❤❤

  • @kumartamang1926
    @kumartamang1926 Рік тому +1

    नराम्रो होइन राम्रो छ प्रस्तुति करण पनि ठिक छ तर आधा घण्टाको सिरियलमा एउटा गाग्री को कथा मात्रै हो भने पुरै सिरियल हेर्न लाईत नातिको पालामा पनि नसकिने जस्तो लाग्यो अब अर्को सिरियल तिर छिर्नु पर्छकी जस्तो लाग्न थाल्यो ।

  • @haripanday9982
    @haripanday9982 Рік тому

    देश भन्दा बाहिर रहंदा पनि जुठे टेलिसिरियल ले मनलाई केहि बेर आन्नदित बनाउने गर्दछ समाजको यथार्थ चित्रण गरेको लाग्दछ सकेसम्म समय मिलायर हेर्न पुग्दछु❤❤❤🇺🇸🇺🇸🇺🇸🇺🇸

  • @SRVlog884
    @SRVlog884 Рік тому +7

    जुठे जुनकरीको प्रेम सफल होस् भन्ने जती एक हौ ❤❤😢😮

  • @nakulbhujel8523
    @nakulbhujel8523 Рік тому +1

    जुठे सारै राम्रो छ👌😍👌😍👌🙏👌💚👌💚

  • @aanishasunar1718
    @aanishasunar1718 Рік тому +5

    अाहा अति रार्माे सम्पुण जुठेटिमलाई सफलताकाे शुभ कामना❤❤❤❤❤

  • @prem-ym9rq
    @prem-ym9rq Рік тому +1

    धेरै राम्रो छ तर अलि छिटो आउनु थियो

  • @ChhfuFugiy-di9rf
    @ChhfuFugiy-di9rf Рік тому +1

    हैन किन हो घर फेरेकोफेरेैको गरेको पुरानो घर राम्रो छ किन यति धैरै फेरेको

  • @sandeepbohara44
    @sandeepbohara44 Рік тому +2

    श्री कृष्ण राधे राधे )हजुरको मनोकामना पूर्ण होस ♥️♥️

  • @Cashofclan-y3c
    @Cashofclan-y3c Рік тому +1

    नेपाली कला संस्कृतिलाई बिश्व सामु पुर्याउन (जुठे ) ले निकै नै राम्रो भुमिका खेलेको छ म (numa limbu ) काे तर्फ बाट सम्पूर्ण दर्शकहारु लाई यसरी नै माया गारीदिनुहाेला भन्ने आसा गर्दछु 🙏🙏🙏🙏🙏

  • @nabinashahi4944
    @nabinashahi4944 Рік тому +3

    My favorite sirel juthe 🙏🙏🙏❤❤

  • @dippanbohara
    @dippanbohara Рік тому +1

    आज गोथेले जिम्मवललाइ कडा प्रहार अन्तिममा ❤❤

  • @devichapagain-jw5lt
    @devichapagain-jw5lt Рік тому

    निकै चेतना मुलक सिरियल जुठे, 🙏🙏

  • @DeepaGautam-p9p
    @DeepaGautam-p9p Рік тому +1

    Jutta serial is the best 😅😅

  • @dilipdhakalculturereservationc

    ठिकै अभिनय गर्छ जुठेले❤❤❤❤

  • @PrakashBohara00-cg7bm
    @PrakashBohara00-cg7bm Рік тому +6

    My fevourit juthe sirial 🇳🇵🎉🎉🎉

  • @rmgr5684
    @rmgr5684 Рік тому +3

    मलाई मन पर्ने सिरियल म कहिले छुट्टाउदिन❤❤❤

  • @SukmayaPariyar-j1x
    @SukmayaPariyar-j1x Рік тому +3

    छिटाे देउन हतार भई सके जुठे हेरन

  • @ranjitarsharma
    @ranjitarsharma Рік тому +2

    जुठे टिम लाइ धेरै धेरै धन्यवाद छ ❤❤❤

  • @RameshKhatiwada2477
    @RameshKhatiwada2477 Рік тому +3

    Nepali sirela lai saba lea maya gardinu hola haii

  • @samasani-j5n
    @samasani-j5n Рік тому +2

    जुठे र जुनकीरी को प्रेम लिला एक दम सुपर बनाउनु पर्यो ❤❤

  • @RadhaKumariPokhrel
    @RadhaKumariPokhrel Рік тому

    यक दुई महिनाको अन्तरालमा सबै को घर परिवर्तन भयछ ❤❤❤❤

  • @rajutamang7494
    @rajutamang7494 Рік тому +2

    sarai ramro sireal ramro lagyo suvakamana xa❤❤❤ miss you alll

  • @Prakashsthaofficial61
    @Prakashsthaofficial61 Рік тому +9

    Malai manparne sereal wauu ❤❤

  • @SargamGaire-xc3tw
    @SargamGaire-xc3tw Рік тому +1

    Derai khusi lagxa yo siriyal asuda

  • @babukausal2078
    @babukausal2078 Рік тому

    कतार देखि हेर्नेले यता हाजिर गरम साथीहरू 🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @gitagurung3122
    @gitagurung3122 Рік тому

    नमस्कार सम्पूर्ण सदस्यहरुलाई यस जुठे धारावाहिक को साह्रै मन पर्छ मलाई यो धारावाहिक जुठे

  • @EK_Doko_TV
    @EK_Doko_TV 9 місяців тому

    आजको नयाँ Episode हेरेर बसिरहनु भएका देश तथा बिदेश मा रहनु हुने सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदिबहिनी हरू लाई श्री पशुपति नाथले रक्षा गरून् ❣️🔱🚩🖋️🕉️🕉️🕉️

  • @RajuSunar-n5z
    @RajuSunar-n5z Рік тому +1

    Juthe movi my febret❤

  • @elenaelena9606
    @elenaelena9606 Рік тому +45

    May favourite serial Love from Sikkim ♥️

  • @SanskritiNepali
    @SanskritiNepali Рік тому +2

    आह कति राम्रो प्रस्तुति ❤❤❤❤❤🎉

  • @fymskzzz
    @fymskzzz Рік тому +3

    One Likes for Nepal 🇳🇵🇳🇵🥰🦋

  • @alishaskitchen5049
    @alishaskitchen5049 Рік тому

    अब त अत्ति भयो अब् त जुठे गौरी चाउरे धनी भयको हेर्न मन लागिसक्यो मलाइ त

  • @shreelaujanasunuwar6041
    @shreelaujanasunuwar6041 Рік тому +1

  • @indukatuwal4992
    @indukatuwal4992 Рік тому

    अब जुठे आइरहनु पर्यो यो हेरे सि अरु जति राम्रो भयनी फिका लाग्ने

  • @aarohirai2605
    @aarohirai2605 Рік тому

    सत्य कुरा मा घभारौनु हुदैन सत्य जे छ तेइ भन्नू पर्छ जुथे को के भुल यो समाज मा ठुलो जत भनाउदो हरुको भुल छ

  • @menukaghimire3822
    @menukaghimire3822 Рік тому

    जुठेको घर फेरियछ

  • @kabitapokharel84
    @kabitapokharel84 Рік тому +1

    सम्पुर्ण कलाकारहरु पर्ती उच्च सम्मान छ मेरो तर्फ बाट ❤❤❤❤

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 Рік тому

    पुरानो भाग हो रहिछ आहिले को जमाना पनी यो छुआछुत किन कसले बनायको होला है सबै चलनी पानी नचल्ले सिगरलाबको कामना गर्दछु जुंन्किरी मेडम जी को ❤😢😢😢😢😢😢😊😊😊😊😊😊😊

  • @shivachandrasapkota7640
    @shivachandrasapkota7640 Рік тому +3

    My best seriyal 🎉🎉🎉

  • @Prakashsthaofficial61
    @Prakashsthaofficial61 Рік тому +2

    Notification aaunu bittikai herne jati ata haji hau ta guys❤🙏🙏🙏

  • @tenisresmimagar
    @tenisresmimagar Рік тому +2

    आयो आयो जुठे सिरियल 😢😢😢😢

  • @birbahadurshrestha1838
    @birbahadurshrestha1838 Рік тому

    जुठे र जुनकिरीको घर र थर मिल्दैन भन्ने जति यता हाजिर गरौँ त !

  • @Xtern29
    @Xtern29 Рік тому +12

    always favourite serial ❣️❤️❣️❣️🎉🎉🎉

  • @susmitaparajuli6783
    @susmitaparajuli6783 Рік тому +1

    Juthy r juthy ki ama ko dhukha hyrna sakina 😢❤

  • @bhimsony1592
    @bhimsony1592 Рік тому

    जुठेका फ्यान जती यता हाजिर हौ

  • @ghanshyamraig.h.t3327
    @ghanshyamraig.h.t3327 Рік тому

    काे काे हुन हुन्छ। जुठे काे सपोर्ट मा यता हाजिर हुम त ❤❤❤

  • @DillirajBk-xv1is
    @DillirajBk-xv1is Рік тому

    जुठे सिरियल हेर्ने यता हाजिर हौ❤❤❤❤

  • @RomanKagi-q1g
    @RomanKagi-q1g Рік тому

    ❤यक❤दम❤राम्रो ❤छ ❤गाेथे❤र❤जुठे❤❤सबैलाई ❤धेरै ❤धेरै ❤ धनेबाद❤छ❤🎉🎉🎉🎉🎉

  • @prajalkc2700
    @prajalkc2700 Рік тому +1

    Sarai man parne sirial 🙏🙏🙏🙏🌹🌹🌹❤️❤️❤️

  • @gangarampanday3544
    @gangarampanday3544 Рік тому

    जुठेले सहि कुरा भन्नू पर्थ्यो गल्ति गरो जुठेले

  • @sapanakhatrimatw20min39
    @sapanakhatrimatw20min39 Рік тому +1

    मेरो मन पर्ने सिरेल

  • @nareshshrestha3481
    @nareshshrestha3481 Рік тому +1

    Sampurna kalaka haru ma mero 🙏 🙏 🙏 dherai ramro xa juthe serial ❤❤❤❤❤

  • @dilmayamizar644
    @dilmayamizar644 Рік тому +1

    मन पर्ने कथा बस्तु सारै मन छुने सत्य कुर थाहा हुनुपर्छ ।है😍😍

  • @amritthapa-d3f
    @amritthapa-d3f Рік тому +1

    मन परने सिरियाल हाे जुठे