Nepali Serial Juthe (जुठे) Episode 111 || May 11 - 2023 By Raju Poudel Marichman Shrestha

Поділитися
Вставка
  • Опубліковано 24 жов 2024

КОМЕНТАРІ • 917

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +25

    सागर घर फर्केको हेर्न क-कस्लाइ मन लागेको छ ❤❤❤

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +168

    जुठे र गोठेको friendship क-कस्लाइ मन पर्छ ❤❤❤❤❤

    • @lokendrachaulagai5370
      @lokendrachaulagai5370 Рік тому +2

      मन पर्ने भन्दा पनि मलाई जुठे र गोठेको साथित्व सारै मन पर्छ र मन छुन्छ पनि

    • @ammartamang3816
      @ammartamang3816 Рік тому +1

      Paul bro khusi Lago hajurleni yo sirall hernnu hudhu rahexa an Mani herxu an Nepal 🇳🇵 Dekhi herdai Ako vak 1dekhi herdai xu Hal malesiya batani herxu 🇲🇾🇲🇾🇲🇾

    • @jivansharma8535
      @jivansharma8535 Рік тому +1

      Me

    • @Gobindanepali-jr8tg
      @Gobindanepali-jr8tg Рік тому +1

      ​@@ammartamang3816wh8xtea6chs❤😅😊

  • @dipakparbate98
    @dipakparbate98 Рік тому +3

    जुठे धनी भयेको हेर्न चाहाने को को हुनु हुन्छ याता हाजिर हुम त ❤❤❤🙋🙋🙋

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +131

    जुठे सिरियल भाग 1देखि आज सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनु होला 🙏🙏🙏🙏

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +90

    सबैको मन मुटुमा बस्न सफल जुठे सिरियलका सम्पूर्ण परिवार प्रर्ति हार्दिक बधाई ज्ञापन गर्दछु साथै आउदो दिन यस्तै भाबुक बनाउने र सबै को मन छुने कथा निमार्ण गर्नु हुनेछ भन्ने आशा लागेको छ धन्यवाद ❤❤❤ best of luck........🎉🎉

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +88

    🙏नमस्कार म पल शाह आज सम्म तपाईंहरुको मायाले गर्दा म यो स्थानमा छु अझै केही समय पछि पुर्ण music video मा आउने छु /तपाईंहरुको माया सधै रहने छ भन्ने मलाइ आशा लागेको छ/धन्यवाद❤❤❤❤❤❤❣️❣️❣️

    • @rameshsaud350
      @rameshsaud350 Рік тому

      ❤❤❤❤

    • @dipakbaniya6744
      @dipakbaniya6744 Рік тому +2

      त्याे बच्चीलाई माया गर यदि तिमी पल शाहा नै हाै भने । चाख्दै हिड्ने काम नगर्नु ।

    • @premale3215
      @premale3215 Рік тому

      Fake

    • @merodesh8222
      @merodesh8222 Рік тому

      Balatkari shah vana goru

    • @yashukathayat5820
      @yashukathayat5820 8 місяців тому

      X

  • @Bharatkusari882
    @Bharatkusari882 Рік тому +19

    जुठेको सुख्खको दिन आयोस भनेर को को पतिक्षामा हुनुहुन्छ ❤❤

  • @arjunbhandari7096
    @arjunbhandari7096 Рік тому +73

    सलाम छ मुरलीधर दाइ ❤ सिरियलमा भन्दापनि बास्तबिकतामा तपाइको मन अझै महान सोच बिचारको छ जस्तो लाग्यो मलाइ 1 करोड चोटि सलाम मुलरीधर दाइ 🙏🙏🙏🙏🙏

  • @bibekmagar350
    @bibekmagar350 Рік тому

    जुठेको प्रगती भएको र जुने सङ बिहे भको क कस्लाई हेर्न मन छ हो यता हाजिर हौ है👍️👍️🌹🌹🌹❣️

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +162

    सबै को मन मुटुमा बस्न सफल यस जुठे सिरियलका सम्पूर्ण परिवार प्रर्ति हार्दिक बधाई ज्ञापन गर्दछु 🙏🙏.....( love you siriyal

  • @sumangurung3334
    @sumangurung3334 Рік тому +1

    समय परिस्थिति अनुसार अगाडि बढनु पर्यो जुठे चाउरे गौरीले किनकि सधै अरुको मुख ताकेर हुन्दैन अब समय अनुसार आफ्नो जीवन शैली हुलिया चेन्ज गर्नु पर्यो सधै भरी जिम्बलको दास भएर होइन मालिक भएर राज गर्नु पर्यो💪💪💪👌👌👌👍️👍️👍️

  • @budhathokidurga5184
    @budhathokidurga5184 Рік тому +19

    जुठे र जुनकिरि को बिहे भाको हेर्न चाहाने जति कोको हुनुहुन्छ यता आउनु त ❤️🙏🤗😊

    • @arpanshrestha5654
      @arpanshrestha5654 Рік тому

      यी दुइटा को बिहे भयो भने त कथा सक्किगोनी 😊

    • @SunitaThapa-zl6mc
      @SunitaThapa-zl6mc 11 місяців тому

      ​@arpanshrestha5654 8
      0😊😊

  • @yamlover5488
    @yamlover5488 Рік тому +2

    नन्द र भाउजुको यो एकता वास्तविक जीवनमा सबैले अपनाउनुहोस् सादर अनुरोध सबै दिदीबहिनीहरूमा।
    आजको श्रृंखलामा पँधेरोमा नन्द भाउजु अनि जुठेको अभिनयले भावुक बनायो।
    मेरो one and only favorite Seriel...

  • @jibanbohara2722
    @jibanbohara2722 Рік тому +30

    हृदय देखि धन्यवाद छ सम्पूर्ण जुठे सिरियल परिवार प्रति मलाई मन पर्ने सिरियल भाग १देखि नछुटाई हेर्ने एक मात्र कार्यक्रम हो 🌷🙏🙏

  • @bbgnitesh7070
    @bbgnitesh7070 Рік тому

    जुठे र चाउरेको इलाम हेर्न लाई निकै हतार भयो अर्को भाग अलि लामो बनाउनु पर्यो हेर्दै हेरै 5 मीन मै सकिएको जस्तो लाग्छ

  • @umeshbishokarma3836
    @umeshbishokarma3836 Рік тому +11

    अब छिट्टै जुनकिरी र जुठे को बिहे भको हेर्न मन छ। नछुटाई नियमित हेर्छु अझै सफलता सुभकामना छ सबै टिमलाई ❤❤❤❤

  • @gamerinhere7016
    @gamerinhere7016 Рік тому +1

    Master ko part chai malai Sarai man parchha ho gothe 😂😂daju 😂😂😂

  • @ramjitamang4045
    @ramjitamang4045 Рік тому

    धेरै नै राम्रो छ यो सन्देश मुलक जुठे सिरियल धन्यवाद जुठे सिरियल टिमलाई गाउँ समाजमा घटिरहेका घटना हरुलाई आधारित बनाउनु भएको छ

  • @Mayalukc9999
    @Mayalukc9999 Рік тому +9

    मलाई निकै मन पर्छ जुठे सिरियल ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @Lfsklxcmnb
    @Lfsklxcmnb Рік тому

    चाउरे र जुठे ले कै गरेको हेर्न मन छ सफल भयेको हेर्न मन छ यो सिरियल सोचे भन्दा नि खोजे भन्दा नि उतम राम्रो छ तर त्यो अनुसार भिउ जादैन किन हो

  • @tankrawal
    @tankrawal Рік тому +5

    भाग १ देखि १११ हेरन छोडेको छैन जुठे सारै मन पर्छ ।

  • @UR___Messi10-y3t
    @UR___Messi10-y3t Рік тому +1

    जुठो सेरोफेरोमा हजुर लै वेल्कोमे छ 23:50 अहिले को को ले हेरि लौनु भक्स

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +3

    जुनकिरी र जुठे को बिबाह भएको क-कस्लाइ हेर्न मन छ यता हाजिर हुनु होला 🙏🙏🙏🙏🙏

  • @factbaat-123
    @factbaat-123 Рік тому

    दमाई कामी आय मोहिको ठेका उठाउनु भन्याजस्तो भयो हुनत त्यो बेलाको समयको कथाहो ठिकै होला ..तर अलि कस्तो खल्लो लाग्यो लाग्नलाई जे छ ठिकैछ प्रगती हुँदै जावस यो टिमको

  • @mohankc8407
    @mohankc8407 Рік тому +15

    सफलताको शुभकामना जुठे all टिम लाई 🎉🎉🎉❤❤

  • @yagyaregmi5728
    @yagyaregmi5728 Рік тому

    जुनकिरी र जुठेकाे आजसम्मकाे त्याग तपश्या अवश्य सफल हुनेछ भन्ने मलाई लागेकाे थियाे साे कुरा आज पूरा भएकाेछ । म ज्यादै खुसी छु । असलमान्छे मात्र जम्मा भई जुनकीरीकाे धुमधामले विहे भएकाे हेर्ने र जिम्माल र जिम्माल प्रवृत्तीकाे सत्यानास भएकाे हेर्ने मेराे प्रवल ईच्छा छ ।

  • @udayakc8441
    @udayakc8441 Рік тому +20

    ❤❤🎉🎉जुठे सिरियल मनदेखी मन पराउने मपनी एक श्रोता हु ! यसका सम्पूर्ण पात्रहरू लाई सफलताको शुभकामना छ 🎉❤❤❤

  • @kbsyoutubechannel8372
    @kbsyoutubechannel8372 Рік тому

    जुठे र जुनकीरी को फ्यान हरु यता ल❤❤❤

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Рік тому +4

    छिट्टै निन्द्रा लाग्ने गर्छ सक्दो ८: देखी ८:३० भित्र हेर्न पाइयोस् है राजु सर तथा मरीच मान सर। येक भाग देखी हेर्दै आइरहेको छु अती राम्रो कहानी छ।

  • @madanbc7079
    @madanbc7079 Рік тому

    दलित समुदाय अजै पनि कति पिछडिएका छन तो त दलित लाई मात्र थाहा हुनछ thanku raju paudal and marechman

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +91

    My favorite siriyal juthe femily i miss you ❤❤❤ (congratulations...)🎉🎂best of luck

  • @manojdarji4103
    @manojdarji4103 Рік тому

    जये मेरो देश नेपाल ❤❤❤❤❤मलाइ पनि जुठेर जुकिरि को बिहे भको हेर्न चाहाछु हजुर मेरो घर ताप्लेजुङ हो हाल साउदि बाट हेर्दै छु मलाइ सार्है मन पर्छ जुठे सिरियल ❤❤❤❤❤❤❤❤❤मेरो फेबरेट हो जुठे सिरेल

  • @EpsKoreanepal3
    @EpsKoreanepal3 Рік тому +4

    ❤यस सिरियल नियमित रूपमा हेर्नु हुने जति यता हाजिर हुम त ❤❤❤❤❤

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Рік тому +1

    जुठे हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! जुठे तथा मिडिया हव अफिसियल च्यानल परिवार!

  • @samjhanabhujel7293
    @samjhanabhujel7293 Рік тому +3

    गोथे र जुठेको मित्रता साच्चै नै लोभ लाग्दो छ ❤️❤️❤️💓

  • @padam-udgadi4145
    @padam-udgadi4145 Рік тому +1

    जुठे जिवन का बितेका कालखण्ड सम्झना दिलाउने एक उदाहरणीय सिरेल ।

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +3

    जिम्मेवालले सबै गाउँलेलाई हेपेको क-कस्लाइ मन परेको छैन ❤❤❤❤❤

  • @mohanbc81
    @mohanbc81 Рік тому +2

    जुठे junkari लाई मन पराउने सबैले ke भन्नु छ

  • @ishanmanab321
    @ishanmanab321 Рік тому +3

    सामान्ती सत्ता को झलक बुझ्न मन लागे सुरु देखीको सबै एपिसोड हेर्नुस 😢

  • @Ramailo.910
    @Ramailo.910 Рік тому

    जुनकिरि र जुठेको बिहे नभय पनि तिम्रो र मेरो बिहे हुनु पर्छ है माया❤❤❤❤

  • @lilaprasadbishwokarma8819
    @lilaprasadbishwokarma8819 Рік тому +2

    First Like First Comment जुठेको सुखका दिन देख्न चाहने जति सबैजना यता हाजिर हुनु ल ❤❤❤❤❤❤

  • @nirojshrestha9293
    @nirojshrestha9293 Рік тому +2

    जाड रक्सी खाएर पैसा त सक्नी हैनन कतै जुठे र चाउरे ले.......
    ❤❤❤

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +7

    यस जुठे सिरियल सबै कुराले सम्पन्न छ/ यसमा जात छुवाछुत र धनि गरिब सबैको समस्या र दु .खलाइ समेटेर तयार पारिएको छ ❤❤❤❤❤

    • @janakrajpaudel5162
      @janakrajpaudel5162 Рік тому +1

      manmaya gauri ra sabitrile pani mohi pareko dekhaunuhola

  • @rajkumarniraula2042
    @rajkumarniraula2042 Рік тому

    सायद यो जुठे जुनकीरीको बिबाह हुँदैन किनकि बिबाह हुनेबित्तिकै कथा सकिन्छ 😢😢अनि हेर्न पाइदैन

  • @sarojpariyar4226
    @sarojpariyar4226 Рік тому +5

    यो भाग चाई 😊 अललि खतरा हुन्छ है 🙏 🥰

  • @sapanabohora7366
    @sapanabohora7366 Рік тому +1

    ❤❤❤भाग एक देखि न छुटाई हेरने कोको हुनुन्छ यता हाजिर हुम त।❤❤❤❤❤

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +63

    finally waiting is over my favorite siriyal good bless you all juthe siriyal family hope it always be successful like this ......... best of luck

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 Рік тому

    हैन जुठे र जुनकीरीको बिबाह कहिले हुने होला❤❤❤❤❤कथाले अर्कै मोड लिएजस्तो लाग्यो😢😢😢😢आजभोलि जुठे र जुनकीरी को भेटघाट हुँदैन 😮😮😮😮कस्तो खल्लो लाग्न थाल्यो😊😊😊😊सबै दर्शकको ईच्छा पुराहुने दिन कहिले आउला😮😮😮सबैजना प्रतीक्षामा छौ❤❤❤ 31:05 31:19 31:19 31:21 31:23

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +8

    जुठे र जुनकिरीको बिबाह होला कि नहोला ❤❤..... comment गर्नुहोला धन्यवाद ❤❤❤❤

  • @factbaat-123
    @factbaat-123 Рік тому

    यो सिरियल नछुटाई हेर्दा हेर्दा मने लास्टै मनपर्नपो थाल्यो हौ के भैराछ मलाई ?

  • @rojinashrestha5776
    @rojinashrestha5776 Рік тому +33

    No.1 serial🥰🥰
    Always favourite

  • @Sabitatmg-vw5qv
    @Sabitatmg-vw5qv Рік тому

    याे सिरिएलकाे सबैभन्दा मनपर्ने भुमिका मुरलिकाका काे मनपर्छ

  • @छुच्चिसानु-भ6भ

    मुलरि काकाले भनेझै गर्न परो अब आगामि आउने दिनमा जुठे सिरिएत्मा सुद्रा हुनु परो

  • @HarkaSampangDharan
    @HarkaSampangDharan Рік тому +3

    सबैको मन जित्न सफल
    हाम्रो छुवाछुत अझै यथाव् नै छ यस कार्यक्रमबाट समाजलाई केही परिवर्त गर्न सकिन्छ सन्देशमुल छ सबै जुठे टिमलाई बधाइ तथा शुभकामना

  • @tamangjiban1059
    @tamangjiban1059 Рік тому

    आफुलाईत जुठे सिरियल नहेरिकन चित्तैबुज्दैन 5 6 सय भाग सम्मा हेर्न पओस सबै टिमलाई सफलताको शुभकामना छ good luck,,,?

  • @BhabeshKainee-xd8dx
    @BhabeshKainee-xd8dx Рік тому +23

    My favourite serial❤❤

  • @amritpariyar6928
    @amritpariyar6928 Рік тому +1

    जुठे र जुनकिरि को बिहे भएको हेर्न मन छ ❤❤ हजुर

  • @tilakshirpali
    @tilakshirpali Рік тому +2

    एकदमै मन पर्ने सामाजिक यथार्थ घटनामा आधारित एकमात्र सिरियल सलुट🙏

  • @NandaNanda-cd7jd
    @NandaNanda-cd7jd Рік тому

    चाउरे दाइ र जुठेको प्रगति भएको हेर्न चाहाने को को हुनुहुन्छ यता हाजिर हुम त ।

  • @bhawanikhadka4519
    @bhawanikhadka4519 Рік тому +14

    Thank you all for your hard work. I enjoyed this episode.

  • @mohanbk3341
    @mohanbk3341 Рік тому +1

    मलाई त जुनकीरी र मुरली काका को रोल मन पर्छ।

  • @RojitGhale-rh9lf
    @RojitGhale-rh9lf Рік тому +3

    धेरै राम्रो लाग्छ मलाई यो सिरियल ❤️❤️❤️ all the best all tem 🙏🙏🙏🙏

  • @kalpanasunar2681
    @kalpanasunar2681 Рік тому

    आब जुठे र चाउरे ले जिम्ल को अगाडि गरि खानु पर्छ केहि गरेर देखाउन पर्छ

  • @bibasgauli1779
    @bibasgauli1779 Рік тому +7

    My favourite serial juthe❤❤❤

  • @durgarana5460
    @durgarana5460 Рік тому +2

    मोहि पार्दा हेरेको आखा मन पर्यो

  • @rameshsaud350
    @rameshsaud350 Рік тому +7

    मलाइ असाध्यै मन पर्ने सिरियल ❤❤❤

  • @raharirai5940
    @raharirai5940 Рік тому

    यो हजार र पन्ध्र सय ऋण लगेर सय गुणा बढी बढाएर देखाउन जुठे र चाउरे ले मेरो शुभ कामना ❤

  • @Adhikarichannal234
    @Adhikarichannal234 Рік тому

    जुठे पनि धानी भएको देखाउनु पर्‍यो अब त

  • @rameshsaud4914
    @rameshsaud4914 Рік тому +2

    ❤❤❤❤❤

  • @sudipmagar6606
    @sudipmagar6606 Рік тому

    जुन तबरले कथा उत्कर्समा पुगेको थियो फेरि सेलायो।।।जिमल बाको सब कर्तुत लुकाउन तिर लागेर😅😅😅

  • @Hahaha-lol-
    @Hahaha-lol- Рік тому +32

    Lots of love to all the juthe team from heaven 🙌❤️
    -Charlie Chaplin

  • @sanupokhrel7843
    @sanupokhrel7843 Рік тому

    लक्ष्मी दिदीको कथा हरायो नि त्यो अन्त्य नभए सुनमा सुगन्ध हुने थियो

  • @yambahadurlimbu5985
    @yambahadurlimbu5985 Рік тому +5

    My favourite serial 😍💞 😍😍🥰🥰❤️❤️❤️😍😍

  • @sumanaGhimire-tg1bx
    @sumanaGhimire-tg1bx Рік тому

    कान्छिबुहारिसिरियलरverynice

  • @deepakmagar704
    @deepakmagar704 Рік тому +7

    favourite series ❤❤❤😍😍😍😘😘

  • @ekrajkoirala7854
    @ekrajkoirala7854 Рік тому +2

    राजु मास्टर को एक्टिङ रोल दामी लाग्यो सबै जुठे टिम लाई 🙏🙏

  • @Sobannamahatarafficial48
    @Sobannamahatarafficial48 Рік тому +2

    म आफैले आफैलाई भाग्यमानी ठान्छु किन ्कि यस्तो सिरियल हेर्न पाउदा खुशी लागेको छ all femily best of luck 🎉🎉🎉❤❤

  • @02Gyanuidhingo11
    @02Gyanuidhingo11 Рік тому

    सावित्री को बुडो कहिले आउँछ भन्ने को को हुनुहुन्छ।।😊😊

  • @NirojSurkhetiniroj-yw5ie
    @NirojSurkhetiniroj-yw5ie Рік тому +10

    Lots of love to all the juthe team form heaven 🙌❤

  • @lokbahadurmagar4384
    @lokbahadurmagar4384 Рік тому

    ❤❤❤भाग १ देखि १११ सम्म नछुताइकन हेर्ने को को हुनुहुन्छ हाजिर हुनुहोस् म कतार बाट हेर्दैछु🎉🎉❤❤❤

  • @Himalthulungrai
    @Himalthulungrai Рік тому +3

    My favorite serial juthe 1 to 111 🎉🎉🎉❤❤❤❤

  • @keshkesh6931
    @keshkesh6931 Рік тому

    जुनकीरी शदेैई भाउजुलाई यशरिनेैई माया गरनु ल अनि जुथेलाई ल कशेैईकाे कुरा नशुनिकन ल ❤❤❤❤

  • @HdjdNxjc
    @HdjdNxjc Рік тому +9

    Best show in Nepal i love it ❤❤❤❤❤❤❤❤❤

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 Рік тому +2

    जुठे र जुनकिरीको चोखो माया बिहेमा परिणत भएको देख्न चाहने मित्रहरु यता हाजिर हुनुहोला है।

  • @tekbahadursalamimagar1943
    @tekbahadursalamimagar1943 Рік тому +2

    अति राम्रो प्रस्तुति ❤️🙏

  • @kumarmijar8779
    @kumarmijar8779 Рік тому

    मुरलि दाईले जुठे र चाउरे को लागि रिन दिलाई दिनु भएको राम्रो छ तर त्यो पैसा जिम्बले लिननि सक्छ खबरदार

  • @tankaprasaddhakal-xy3jb
    @tankaprasaddhakal-xy3jb Рік тому

    अहिले सम्म नछुटाइ हेरेको एकमात्र श्रींखला जुठे

  • @upenvlog4265
    @upenvlog4265 Рік тому

    जिम्मावाल र श्रीधरलाई ठेगान लगाउने को आउला।

  • @bijayalama5032
    @bijayalama5032 Рік тому +5

    That clips and that’s serial known or showed our Nepali Natural History , so we love them and we supported “jhotey” ❤

  • @manitaxetri7088
    @manitaxetri7088 Рік тому

    जुठे चाउरेको पगति भाको छिटै हेना पायवस सधै जिमाल जस्तो गरिब दुखिको खुन पसिना खायर ठुलो भयकाहरुसङग झुकेर हिना अब नापरोस

  • @Meghnath_regmi_guru
    @Meghnath_regmi_guru Рік тому +1

    जुठे धनि भएको हेर्न चाहाने जति यता हाजिर गरौ त ❤❤❤❤

  • @Harirai11
    @Harirai11 Рік тому +1

    जुठे भाइले पनि हसाउछ वा अब केही गर्न लागेको कामले सफल होस जिबनमा परिब्रतन आवोस जुठे भाइको दात अलि सेतो भए हुन्थयो

  • @NarendraBohara-w9u
    @NarendraBohara-w9u Рік тому +1

    सबैलाइ नमस्कार 🙏🙏म नरेन्द्र बोहरा। मलाइ यो कमेडी मा खेल्न मन थियो । यो सिरियल र मलाई मन पराउने जति हाजिर हुम त ।

  • @chudamaniniroula3495
    @chudamaniniroula3495 Рік тому

    मलाई।पनि,जुठेरजुनकिरीकाे,विहे,हेर्ने ,मन,छ,

  • @Suman.technical
    @Suman.technical Рік тому

    जुठे 1भाग पनि नछुटाएर हेर्न जति यता हाजिर हुम त

  • @gankioli1481
    @gankioli1481 Рік тому

    जुठे ले ईलम गरे काे हेर्ने काे काे हुनुहुन्छ

  • @gyanendrathapa2609
    @gyanendrathapa2609 Рік тому

    नंद भाऊंजू येस्तई माया प्यार सबै को नंद भाउजु देखन पावस।

  • @bijogajindagi________5817
    @bijogajindagi________5817 Рік тому +1

    जुठे र चाउरेले गर्न लाको काम मा सफल भयको हेर्न चाहानेहरु कोको हुनुहुन्छ एता हाजिर हुनु हैत हजुरहरु 🙏🙏❤️❤️

  • @netrapoudel3473
    @netrapoudel3473 Рік тому

    लक्ष्मीको कथा पनि आउनु पर्यो

  • @pyuthanitv1099
    @pyuthanitv1099 Рік тому

    म मात्रै होकि तपाईं हरु पनि हो 1 देखि 109 सम्म नछुताइ हेर्ने यता हाजिर हुम (जुठे)