Manoj Gajurel, Dhurmus - चाईनिज देउसी (Sisnupani Deusi 2076)

Поділитися
Вставка
  • Опубліковано 27 жов 2019
  • GAJUREAL On Social Media:
    Website: gajureal.com
    Facebook: / gajureal
    Twitter: / gajureal
    For more updates, follow:
    Manoj Gajurel on Facebook: / majurel
    #Manoj Gajurel #Xi jing Ping #Sisnupani Deusi
  • Комедії

КОМЕНТАРІ • 1 тис.

  • @TajaKhabarTV
    @TajaKhabarTV 4 роки тому +90

    शिर्ष नेताकै अगाडि यस्तो ब्यंङग गर्ने कलाकार हरुलाई सलाम ।

  • @demsbudhamagar9918
    @demsbudhamagar9918 4 роки тому +80

    प्रधानमन्त्री निकै सिरियस दिखिए।तर दु:खद कुरा यो लोकतन्त्रमा पनि कलाकारहरु निकै डराई डराई प्रस्तुत गरे।

  • @gangalalkawor3016
    @gangalalkawor3016 4 роки тому +202

    हाम्रो सरकार र हाम्रो नेतालाई जति सुनाएपनि सुन्न सक्दैनन् ।यिनिहरुको कान हुँदैन ।

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 4 роки тому +31

    हाम्रो मनोज दाइलाई कसैले सक्दैन ।ब्यक्ति यक कलाकारिता अनेक। धन्यवाद धुर्मुस दाइ मनोज दाइ।।

  • @kamalakhojMedia
    @kamalakhojMedia 4 роки тому +409

    कुनै दिन यस्तो पनि आउछ मनोज गजुरेल लाई कमेडी प्रस्तुति गर्ने प्रतिबन्ध लगाउन सक्छ सरकारले

    • @arpanakunwar8315
      @arpanakunwar8315 4 роки тому +3

      😁😁😁😁😁😁😃😃😃😃

    • @bishnukhati7359
      @bishnukhati7359 4 роки тому +2

      Sai ho

    • @manojgurung8449
      @manojgurung8449 4 роки тому +3

      Astai ho roknu jaruri chha sala waiyat,

    • @magarsolti6822
      @magarsolti6822 4 роки тому +2

      Aarko sal ma manoj gajurel lai partiband pakka vo..😂😂

    • @nepviralvids7799
      @nepviralvids7799 4 роки тому +5

      सक्दैन मनोज गजुरेल एमाले हो चुनाव को बेला प्रचार गर्ने ठुलो माध्यम हो

  • @yesiam8048
    @yesiam8048 4 роки тому +261

    धेरै राम्रो व्यंग्य तर अझै लामो भयको भय राम्रो र रमान्च हुनेथियो 😍😍 भतुवा भ्रष्टाचार हरु मुसुमुसु हास्दै बस्छ लाज नभयको हरु

  • @anilbk9376
    @anilbk9376 4 роки тому +7

    गजुरेल एक ऐतिहासिक र दुर्लभ कलाकार हुनुहुन्छ... सलाम छ छ्हजुर को कलाकरिता लाई

  • @KishanPoudel
    @KishanPoudel 4 роки тому +1

    अति उत्कृष्ट व्यंग्य , धन्यवाद मनोज गजुरेल र धुर्मुस जि लाई ,

  • @minmagar2824
    @minmagar2824 4 роки тому +305

    प्रधान मन्त्रि जि हाँसेको देखिएना यो भन्दा कमेडि त म गर्न सक्छु भन्ने लागेरा होला।।।

  • @mrsubedi3067
    @mrsubedi3067 4 роки тому +3

    Hahaa सहि छ यार मनोज गजुरेल । साह्रै समय सान्दर्भिक छ। keep it up ।

  • @bhanubhakta8542
    @bhanubhakta8542 4 роки тому +35

    सैलेन्द्व सिम्खाडा न भयर रमाईलाे हुनु परने जति भयन

  • @sudhirkhadka8625
    @sudhirkhadka8625 4 роки тому +210

    शैलेन्द्र सिंकडालाई निकाली हाल्यौ ,सबै देश लुटुवाहरु
    बसेका छन

    • @prakashtamang3118
      @prakashtamang3118 4 роки тому +3

      sudhir khadka साही भन्नु भो

    • @purubaskota8826
      @purubaskota8826 4 роки тому +7

      नेकपा का झोले पनि छन जस्तो लागो यो भित्र पनि हटाएरै छोडे सिम्खडा लाई ।

    • @musicdhading204
      @musicdhading204 4 роки тому +1

      यसको कारण के होला कसैले भनिदिनुस् न

  • @kamalthapa6617
    @kamalthapa6617 4 роки тому +2

    wow मनोज गजुरेल र धुर्बुस को मिठो प्रस्तुति नेपालका राजनीतिज्ञहरुलाई दरो ब्यङ्ग हानेको छ । very nice

  • @deepvai2978
    @deepvai2978 4 роки тому +42

    मनोज दाइ को अनुहार जो सङ्ग नि ठ्याक्कै मिल्छ यार

    • @klpet3105
      @klpet3105 4 роки тому +1

      बनायको हो कबर हालेर मुख मा

    • @pardipmagar1050
      @pardipmagar1050 4 роки тому +1

      मुकुन्द लाए पाछी त जस्को नि ठ्याक्कै भाइ हाल्छ नि ह ह ह्😆😆

  • @krishnashahi1593
    @krishnashahi1593 4 роки тому +1

    प्रस्तुति निकै राम्रो छ,जति व्यंग्य गरे पनि मनमा लिएर सुधार्नुको साटो वदलाको मनसाय वनाउने र प्रतिवन्ध लगाउने गर्छन्, यी लाज पचेकाहरुले देश वनाउलान भनि म सपनामा पनि पत्याउदिन, खैर जे होस भिडियोमा प्रधानमन्त्रीलाई अलि विसन्चो भएझै देख्छु उहाँको स्वास्थ्य लाभको कामना गर्दछु किन किन ओली प्रति मन कमलो छ मेरो र उहाँको चिन्ता लाग्ने गर्छ। 🙏

  • @bibashgurung6156
    @bibashgurung6156 4 роки тому +6

    धेरै धेरै धन्न्यबाद सबैलाई राम्रो धेरै राम्रो छ । सलाम

  • @basnetcreation
    @basnetcreation 4 роки тому +81

    लाज पचेका नेताहरु । जति भने पनि जति ब्यङ्ग गरेपनी ङिच्च दात देखायो सक्यो । केही गरेर देखाउ के नेताहरु हो देखाउ मौका यहि हो ।

  • @suman22351
    @suman22351 4 роки тому +12

    I love Manoj sir , one of the talented actor of Nepal , salute sir for you art

  • @SudarshanSolu
    @SudarshanSolu 4 роки тому +1

    waw अत्ति रमाइलो रहेछ।खुशी लाग्यो।

  • @kushalkecy2390
    @kushalkecy2390 7 місяців тому

    Ekdam ramro lagyo🥰💯yo Nepal ko Halat ho hasya video ma explain garna khojeko ho salute xah❤️

  • @abinashab6171
    @abinashab6171 4 роки тому +22

    धेरै राम्रो राजनीति समसामयिक विषय व्यंग्य 👌
    तर के गर्नु जतिसुकै सुनाए पनि हाम्रो देशका राजनीतिकर्मी हरु लाई कानमा बतास लाग्दैन 😈😈

  • @riteshpandey93116
    @riteshpandey93116 4 роки тому +8

    कतिबेला UA-cam मा आउला र हेर्नपाइएला भनेर पर्खेर बसेको जति यता हाजिर✋✋

  • @pubjigamer3707
    @pubjigamer3707 4 роки тому +1

    मनोज र सैलेन्द्र लाई नछुटाइ हेर्ने जति अता।।

  • @anupamrana4026
    @anupamrana4026 4 роки тому +2

    जति ब्यङ्गे गरे पनि हासेरै टार्ने नै हो नेपाल का चोर र भ्रष्ट नेता हरुले!!!सिक्ने कहिल्यै हैन कहिले काहीँ त दुख लाग्छ नेपाली हो भन्न लाई पनि ,र मन दरो बनाउछु हामी बुध्ध र सीता जन्मेको देश का हौ र विश्व का अग्लो हिमाल नेपालमै छ भनेर,

  • @Areucomedyme8848
    @Areucomedyme8848 4 роки тому +4

    great message for government thank you all of you sisno pani team

  • @KarmaTharchenGurung
    @KarmaTharchenGurung 4 роки тому +162

    के.पि. ओलि ज्यू को अनुहार किन यस्तो रातो पिरो ?
    पचाउन नस्कने भए चुपचाप घर फर्किनु भए हुन्थेयो

    • @anilrai9999
      @anilrai9999 4 роки тому

      Right ho

    • @narenderbam6124
      @narenderbam6124 4 роки тому

      Karma Tharchen सहि हो सहि

    • @grgnepal4243
      @grgnepal4243 4 роки тому

      Karma Tharchen 😃😃😃😃😃

    • @basatpur8
      @basatpur8 4 роки тому

      Prasnsa batra sunne bani parer pachaun nasakeko

    • @hamrovanjyang829
      @hamrovanjyang829 4 роки тому

      Ma pani tehi sochi rathe. Aru taw laaj pachayera hasi raathyo.

  • @Bhuwan10
    @Bhuwan10 4 роки тому

    जति भने पनि लाज पचेको हरुलाइ के मत्लब भयो र सहि यथार्थ चित्रण गर्नु भएको छ मनोज सरले अनि सिताराम कटेल सरलाइ दिपावली को सुभकामना!!

  • @nepalbhakta8972
    @nepalbhakta8972 3 роки тому

    गरीब जनता को नाम भजायर. संबिधान को मर्म
    खुमचायर.हरुवा गोरु को झेरुवा दाउ बनायर.
    कति दिन सासन गर्ने हो जनता को मन ढुखायर. अति भए खति हुछ सासक बुझी राख !
    कोरोना को मौका पारि देश नै लुटी राख !

  • @HardikLamichhane
    @HardikLamichhane 4 роки тому +8

    U r legend manoj dai, proud to b born at your era. Keep it up.

  • @DineshSharma-hj3ft
    @DineshSharma-hj3ft 4 роки тому +57

    I am concerned with KP Oli's health. The whole time he looked still and indifferent. Best wishes for his health ♥️❣️❣️

  • @tankakatuwal6537
    @tankakatuwal6537 4 роки тому

    सिस्नुपानी देउसी यो साल को भंदा त २०७५ साल कै प्रस्तुती मन पर्यो।।

  • @nepalbhakta8972
    @nepalbhakta8972 3 роки тому

    सोच र सहि लक्ष्य नबनी पुग्न कठिन हुन्छ,
    देश बिकाश हुने ठाउँमा !
    संगीयता पहेचान धर्म संस्कृति सबै बने कुर्ची बनाउने नाउमा !
    पार्टी भैइ जनमतको दुरुपयोग किन गर्ने लोकतन्त्र गणतन्त्रको नाउमा !......

  • @manjiltamang6614
    @manjiltamang6614 4 роки тому +3

    धेरै राम्राे ब्याङगे छ हाम्राे देशकाे कलाकारले गरेकाे।

  • @deepkandel11
    @deepkandel11 4 роки тому +12

    Is there any thing Manoj jagurel can't do...a legend comedian after Maha Jodi

  • @gopisunar2017
    @gopisunar2017 4 роки тому +1

    धेरैराम्राे शीत ब्याङग्य गरेकाे धन्यवाद

  • @hvdgugdghydcbhh6306
    @hvdgugdghydcbhh6306 4 роки тому

    लास्टै दामी कमेडि

  • @deepakpoudel9932
    @deepakpoudel9932 4 роки тому +15

    सैलेन्द्र सिंखडा बिनाको यो कार्यक्रम खल्लो लाग्यो,नेताहरुलाइ सत्य पचेनछ यो साल्, धेरै दुख लाग्यो।🤔यो त नेकपा देउसी जस्तो भो😃

  • @porangurung575
    @porangurung575 4 роки тому +3

    धुर्मुश दादा अनि मनोज दाईको अभिनय आहा भन्नुभयो भयो मज्जाले तर नबुझ्नेलाइ जति भने पनि क काम

  • @haribahadur5885
    @haribahadur5885 4 роки тому

    यो कुरा सुनेर,अब त लाज लाग्छ होला नि

  • @diamondkarki7228
    @diamondkarki7228 3 роки тому +1

    धेरै राम्रो छ मनोज जी

  • @adarshachhetry585
    @adarshachhetry585 4 роки тому +15

    Two legends hugged each other at last. This is respect to one another 😍😍

  • @indrarai5869
    @indrarai5869 4 роки тому +10

    Great performance manoj ji...We missed shailendra sir too

    • @mohanpakhrin9263
      @mohanpakhrin9263 4 роки тому +1

      Please check on ⤵
      ua-cam.com/video/CLsBHyyfODk/v-deo.html

  • @RR1Vlogs
    @RR1Vlogs 4 роки тому +4

    प्रधानमन्त्री ज्यु अहिले बिमारी हुनुहुन्छ । चाहे जे जस्तो सुकै भएपनि हाम्रो देशको मन्त्री हो । वहालाइ शिघ्र स्वास्थ लाभको कामना ।

  • @dharmsinghparki769
    @dharmsinghparki769 4 роки тому

    धेरै राम्रो छ बधाई छ गजुरेल सर र धुरमुस सर लाइ

  • @Storming414
    @Storming414 4 роки тому +62

    Did someone notice
    Kp oli is not laughing. In fact he is not smiling at all.

    • @ffs9026
      @ffs9026 4 роки тому +6

      His sense of humor is a level higher

    • @AayushLyricss
      @AayushLyricss 4 роки тому +2

      Nakali Teeth halna Birsho hola ni ta🤣🤣🤣

    • @facts2381
      @facts2381 4 роки тому +1

      बुदाबुदिले सल्लाह गरेर आउनुभाको होला दुबै जना सान्त छन् ।

    • @Mr_Gupta15
      @Mr_Gupta15 4 роки тому

      Tito satya ho oli ko lagi

  • @pawanmagar8219
    @pawanmagar8219 4 роки тому +11

    comedian लाई हसाउन गारो हुन्छ भन्ने प्रमाणित भयो। oli बा हासेनन एक पल्ट पनि😂😂

  • @Breathingcorpse9
    @Breathingcorpse9 4 роки тому

    धेरै उत्कृष्ट प्रस्तुति एकदम राम्रो लाग्यो।

  • @misanthapa1898
    @misanthapa1898 4 роки тому

    स्वरुप र संख्या लाई ठूलो भन्ने हैन
    सोच र सभ्यता लाई ठूलो भन्नू पर्छ,
    ~सैलेन्द्र सिंमखडा
    One of the most famous सैलेन्द्र सिंमखडा बिनाको यसपालिको सिस्नु पानी को कार्यक्रम नै खल्लो लाग्यो!!
    दुई तिहाई सरकारले हेप्यो🤔🤔🤔😥😥 सैलेन्द्र सिंमखडा लाई मिस गर्ने जति हाजिर हौम!!

  • @logicalthoughts4764
    @logicalthoughts4764 4 роки тому +8

    Nepali should be proud for this freedom...& also realise the cost of getting it.... citizens of our neighbor... can't imagine this....

  • @ninasshahkumar1135
    @ninasshahkumar1135 4 роки тому +46

    Manoj dai ko fans jati yeta like garum ta

  • @krishnaprasadbhandari8025
    @krishnaprasadbhandari8025 4 роки тому

    यो पल्टको कार्यक्रम त्यति मन छुने भएन।

  • @ambarbaruwalchhetri6036
    @ambarbaruwalchhetri6036 3 роки тому

    सारे राम्रो लाग्याे सबै नेपाली हरुले धनी मानि काे पाेसाक लागेर मनाय बनायर गरिब जनता लागि लाेभायकाे हाेकि हँसायकाे हाे सम्झनु बुझनु पर्नेछ हाेला जय नेपाल जय नेपाली जयजनता।

  • @arjunlimbu5130
    @arjunlimbu5130 4 роки тому +4

    दामी झापड बुझ्नुस ओलि जि अनुहार कालो पारेर नबस्नुस ।

  • @bibekkhatiwada7093
    @bibekkhatiwada7093 4 роки тому +26

    धुकुटि चोरहरु लाई जाज छैन ।खित्का छाडेर हास्या छन् ।

  • @dhankumarbayoung2981
    @dhankumarbayoung2981 4 роки тому

    Very good perfanance thak you very much Manoj n sittaram sir एकदम राम्रो छ

  • @anushthulungrai
    @anushthulungrai 4 роки тому

    हैट सलाम छ । सिताराम कट्टेल लाई दरोनै ब्याङ्गे हानेका हुन oli लाई हाहा छि ले कता बाट सिकेछ नेपाली बिच्च बिच्चमा हाहा सबै चाईनिस बोलेको भये अझ राम्रो हुने थियो।

  • @shibuchhetri
    @shibuchhetri 4 роки тому +9

    सिस्नुपानी देउसी कुरेर बस्ने म मात्र हो?

  • @gobindarana64
    @gobindarana64 4 роки тому +4

    लाज पचेका हाम्रा चोर नेताहरु यसरी बैजती गर्दा नी खुब हाँसेका छन् । काम छैन यी भाटेहरुको र तिनीहरूबाट विकाशको अपेक्षा गर्नु हामी सबैको ठूलो भूल हो ।
    👇🙏🙏

  • @bhimalemagar4768
    @bhimalemagar4768 4 роки тому

    खत्रा चाइनिज भासा मनोज अनि केपि वलि धुर्मुस लास्तै हास्य😀😀😀😀

  • @thapakamal713
    @thapakamal713 4 роки тому +1

    अती राम्रो घोचिलो पेचिलो ब्याग्ग्य नेता हरुको भ्रष्ट बुद्दी सुधारियोस।Happy dipawali to all

  • @shusmakarki5025
    @shusmakarki5025 4 роки тому +27

    धेरै मजाको कमिडि😀😀😀😀

  • @Devdas_chettri
    @Devdas_chettri 4 роки тому +7

    भष्ट्रचार सरकार लाज पचेकाहरु मुसु,मुसु हासिरहदा अलिकति नि लाज लागेर है।

  • @g1rai497
    @g1rai497 4 роки тому

    कति मज्जाले सुनेर बस्न सकेका हाेलान लाजपचेकाहरु

  • @user-lh7xz1qx5w
    @user-lh7xz1qx5w 4 роки тому

    झकाश बबाल छ मनोज दाइ धुर्मुस दाइ 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @bipintajauptade22
    @bipintajauptade22 4 роки тому +2

    Aaayo aaayo
    Manoj dada i love u😍😍😍😍

  • @aayushbhandari4280
    @aayushbhandari4280 4 роки тому +14

    K.P Oli seems to be really angry there

  • @sureshshrestha21
    @sureshshrestha21 4 роки тому

    मनाेज सरकाे सारै राम्राे र साथमा धुर्मुसकाे पनि

  • @kamalraya5775
    @kamalraya5775 4 роки тому

    राम्रो चोटिलो अहिलेको परिस्थिति र अवस्थालाई गतिलो ब्यङ्ग्य प्रहार सबैलाई धेरै धेरै धन्यवाद😶😶

  • @kushalmagar7291
    @kushalmagar7291 4 роки тому +7

    केपि बाजेलाइ हेरुम है कुन पोज छ 😀😃😄

  • @ranjittamang8309
    @ranjittamang8309 4 роки тому +22

    Oli G ko anuhar hrranu like dekhiyo

  • @antukhatiantukhati6750
    @antukhatiantukhati6750 4 роки тому

    एकदम राम्रो छ हास्य ब्याङ्ग कार्यक्रम सबै मा धन्यवाद ।

  • @sarose1284
    @sarose1284 4 роки тому

    कमरेड गजुरेल जिउ

  • @bhimbabukoirala7915
    @bhimbabukoirala7915 4 роки тому +6

    भालुलाइ पुरान सुनाउनु र यि लाज नभयका नेतालाइ भन्नु टाइम को बर्बाद मात्र हामि जनतालाइ चाइ खुब मजा आयो

  • @abhiyogadhikary9844
    @abhiyogadhikary9844 4 роки тому +4

    One of the best comedy i have ever seen.....

  • @user-ec6ps4mt1j
    @user-ec6ps4mt1j 4 роки тому

    खत्रा छ

  • @dorjeetsering3446
    @dorjeetsering3446 4 роки тому

    अन्य विदेशका प्रधानमन्त्रीहरू आफ्नो देशको विकासमा व्यस्त छन् तर हाम्रा प्रधानमन्त्री हास्य चुटकुले आनन्द लिन व्यस्त छन्। त्यस्तै राम्रो काम राख्नुहोस् सर। जय नेपाल!

  • @aleyxmagar7331
    @aleyxmagar7331 4 роки тому +7

    Gajurel dai 👍️👍️👍️
    sailendra dai lai kin nalyayeko 😍😍😍

    • @mohanpakhrin9263
      @mohanpakhrin9263 4 роки тому +1

      Please check on ⤵
      ua-cam.com/video/CLsBHyyfODk/v-deo.html

  • @BADBOY-fm9bj
    @BADBOY-fm9bj 4 роки тому +3

    Fully entertaining rocking 🤘😀

  • @tekbahadur7602
    @tekbahadur7602 Місяць тому +1

    Wow very good

  • @thapadammarbahadur603
    @thapadammarbahadur603 4 роки тому

    याे सालकाे सिस्नु पानी देउसि त्यति सान्दर्भिक लागेन ।

  • @agricltrnpl1742
    @agricltrnpl1742 4 роки тому +3

    great commedian of Nepal. very nice

  • @razmarasinee8716
    @razmarasinee8716 4 роки тому +2

    Excellent performance.

  • @haribharati7
    @haribharati7 4 роки тому +1

    JAYA MANOJ G DAI

  • @yamjung408
    @yamjung408 4 роки тому +1

    राजनेता हाे लाज भयन तिमिहरसलाइ धन्य हाे ,,कति राम्राे देश बिकास गरेउ हेर लाजकाे पसाराे😂😂

  • @deepsendang983
    @deepsendang983 4 роки тому +50

    अरु त्यस्तै हो प्रधानमन्त्री केपी शर्मा ओली मुसुक्क हासेको पनि देखिएन त 😅😅😅

  • @bibekneupane5141
    @bibekneupane5141 4 роки тому +3

    Gajureal rocks thank you sir

  • @Mr_Gupta15
    @Mr_Gupta15 4 роки тому

    धरम परिवर्तन गर्दा गर्दै जुन संस्किर्ती को नाम मा पैसा उठाई र छन् त्यो पुरातन संस्किर्ति पनि विलुप्त होला जस्तो छ।

  • @nepalgroupchanel5108
    @nepalgroupchanel5108 4 роки тому

    एकदमै गजब छ

  • @firstlove8068
    @firstlove8068 4 роки тому +2

    good job ...comedy king 😂😂

  • @dineshghimire607
    @dineshghimire607 4 роки тому +7

    नेपाली भाषामा गर्यो भने सरकारले खोरमा हाल्छ भनेर होला...😃😃😃

  • @Loji3
    @Loji3 4 роки тому +2

    Khatarnak ❤️💕 💕💕 💕

  • @info-gainer37
    @info-gainer37 4 роки тому

    यति खुसी लागो कि......अझ लामो भैदिएको भए....❤️❤️❤️❤️❤️

  • @rachana_tamang
    @rachana_tamang 4 роки тому +27

    मनोज गजुरेलले हसाउनु हसायो है मित्रहरू ? साथी पनि बनौं।

    • @mr.ybgurung
      @mr.ybgurung 4 роки тому

      साथी !

    • @dineshrimal1059
      @dineshrimal1059 4 роки тому

      Hun6 ni ok

    • @sumankoushal8245
      @sumankoushal8245 4 роки тому

      Kasari banne sathi

    • @bhulshrestha1408
      @bhulshrestha1408 4 роки тому

      कति कोशिश गरे है तिमी सङ साथी भन्नू ।उफ्फ सकिन्😉😉

    • @basatpur8
      @basatpur8 4 роки тому

      Dhanyabad

  • @user-yj5md5kl9m
    @user-yj5md5kl9m 4 роки тому +4

    Dhurmus sir king 🤴

  • @bimalkc5667
    @bimalkc5667 4 роки тому

    काका निकै गम्भीर भाछ्न

  • @dipenpunmagar8927
    @dipenpunmagar8927 4 роки тому

    मनोज गजुरेल नेपाल को कमेडी किङ कमेडिका बाडशाह हुन भन्ने हरु कोको हुनुहुन्छ ,

  • @prakashkhadka9408
    @prakashkhadka9408 4 роки тому +13

    Who came here after watch in TikTok😅🤗

  • @udeshkhatiwada8571
    @udeshkhatiwada8571 4 роки тому +4

    अब प्रतिबन्ध लगाउने पाली मनोज गजुरेल ज्यु को हो कि?

  • @kaiclips222
    @kaiclips222 3 роки тому +1

    The Person in the right side of Manoj Gajurel is our Theatre Sir in School.

  • @krishnaalemagar9888
    @krishnaalemagar9888 4 роки тому

    सैलेन्द्र सिम्खडा जिन्दावाद