दुबै सन्त तथा प्रस्तोता साधकहरुमा हार्दिक नमन:!! अध्यात्म रुझान मात्र मानौं भ्रुण जस्तो अल्पबुध्दि ले के बिश्लेषण गर्न सक्नु र,तैपनि यति त लाग्यो सत्यको कसी नै हुदैन होला। प्राकृतिक रुपमा दर्शकको आआफ्नो अनुभूति , बिचार हुन्छनै, जे जति टुक्रा टुक्रि सत्सग प्रवचनहरु सुनेको आधारमा सत्य तत्वबोध को लागि उत्तम लाग्यो,कतै यो त खै भन्ने संकोच केहि लागेन,सन्तको भनाइ जस्तै परमात्माको महात्म्य उहाकै कृपाले नै पो सुन्ने सुअब्सर पाएको भाव भयो। जय सत्य!! जय परमात्मा!!!
सुबास जि नमस्कार 🙏🙏🙏🙏 सारै सरल जवाफ दिनु भयो अनाम साधु महाराजले ,म पनि मष्टको धामी हो हुन सक्छ प्रभु र मेरो उमेर एकै होला ,खुशी लाग्यो यहि नै हो हामी सबैको कर्म अनुसारको फल मिल्नेछ , जय होस दारे मष्ट १२ भाइ मष्ट ,१८ गण,१६ बहिनी भुवानी सबैको कल्याण गरून्
Shiva Baba ko bhaktima dubnu bhayeko raicha . Maharaj jee ko kura sunda khusi lagyo. Uhako kura sunda uhalai Mystical anubhuti hune kura pani bujhiyo. Dherai Shiva bhakta haru ko kura sunda sabannaye bhab payeko chu maharaj jee ko kura chai Ali farak paye.
ॐ नमः शिवाय जय होस् दुवै जना गुरु लाई।।।।अनि सुबास गुरु को भिडियो आउने बितिकै भगवान आए जस्तो लाग्छ।।।हरेक भिडियो मा भगवान देख्न पाए। जस्तो लाग्छ मन जिरिंग हुन्छ ।।।हजुर भगवान हाम्रो लागि हेरम पाइएको छा।तन् मन ध्यान प्रदेश मा बसेर नी भगवान मन भगवान बस भए जस्तो हुन्छ।।।।।यस्तो भगवान हामी ले कैले पाउनु हजुर को सहयोग ले भिडियो मार्फत भगवान पाए जस्तो लाग्छ।।।।।🙏🙏🕉️🕉️
कॉहा कसरी फेलापार्नुभयो यस्ता चम्किला अदृष्य रत्न लाइ सुवाष सरले । मेरो आजको बिहानी यो सत्संगले सार्थक भयो । नमःॐकार ।
ॐ आदि अनादी अदित्याय परमज्योती आराध्याय ॐ नमोनम।
अनाम साधु बाबाकाे अनुहार देख्न नपाएपनि उहाँकाे स्वर सुन्न पाइयाे । उहाँ परमात्मा प्रति आस्था भएकाे अध्यात्मबादि साधु बाबामा नमन छ ।
सत्यको बाटोमा हिड्न नसक्दा आज विश्व नै अशान्त भएको छ ! जबसम्म मानिसमा धर्मको चेतना जाग्दैन तबसम्म शान्ति प्राप्त हुदैन ! ॐ नम: शिवाय
महात्मालाई प्रणाम अनि सुवास सरलाई धन्यवाद ❤
सत् सत् नमन महाराज❤ करोड करोड धन्यवाद शुभास जी❤ दिव्य दिव्य साधु सन्तहरुको अमृत बचन हजुर को माध्यमबाट गरण गर्न पाइयो❤
दुबै सन्त तथा प्रस्तोता साधकहरुमा हार्दिक नमन:!!
अध्यात्म रुझान मात्र मानौं भ्रुण जस्तो अल्पबुध्दि ले के बिश्लेषण गर्न सक्नु र,तैपनि यति त लाग्यो सत्यको कसी नै हुदैन होला।
प्राकृतिक रुपमा दर्शकको आआफ्नो अनुभूति , बिचार हुन्छनै, जे जति टुक्रा टुक्रि सत्सग प्रवचनहरु सुनेको आधारमा सत्य तत्वबोध को लागि उत्तम लाग्यो,कतै यो त खै भन्ने संकोच केहि लागेन,सन्तको भनाइ जस्तै परमात्माको महात्म्य उहाकै कृपाले नै पो सुन्ने सुअब्सर पाएको भाव भयो।
जय सत्य!! जय परमात्मा!!!
साधुसन्तको बचन श्रवण गर्दा खुशी लाग्यो,आनन्द महसूस भयो। जय होस सबकोॐनमशिवय, 🙏
प्रभुको लिला अपार जय होस सबैको🙏🙏🙏🙏
सुबास जि नमस्कार 🙏🙏🙏🙏
सारै सरल जवाफ दिनु भयो अनाम साधु महाराजले ,म पनि मष्टको धामी हो हुन सक्छ प्रभु र मेरो उमेर एकै होला ,खुशी लाग्यो यहि नै हो हामी सबैको कर्म अनुसारको फल मिल्नेछ , जय होस दारे मष्ट
१२ भाइ मष्ट ,१८ गण,१६ बहिनी भुवानी सबैको कल्याण गरून्
गुरु जि को प्रबचन सुन्दा सारै आनन्द महसुस् भयो फेरी पनि यस्तो राम्रो दिन छिटै आवोस भन्ने अभिलाषा मा छु ॐ नमः शिवाय 🙏🙏🙏
दुबै जनालाई हार्दिक धन्यवाद ! चेननामुलक अन्तर्वार्ता को लागि।
Radha Radha guru ji
om nama:shivaya jaya hos vole baba hjrko jaya jaya hos prabhu.🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जय श्री गुरु देव नमन ॐ नमः शिवाय हर हर महादेव शँभो जय भोलेनाथ
फटाहा, लुटाहा, बैमान मात्रै छैनन् यो दुनियाँमा यस्ता धेरै सच्चा र सत्यवादी हरु पनि छन यिनको बाटोमा हिड्ने कोशिश गरुन, जय होस् सबैको ।
यी साधु लाई इश्वर आभास हुदैछ तर ज्ञान प्राप्त हुन बाकी छ
Har har mahadav🕉🙏
Youngsters would be more influenced by this young GURU. We want to see him❤
नमन गुरु सधु मैले व्यस गुफामा हजुर्ले दियको अन्न प्रसाद ग्रहन गरेको छु।
महाराज जि को चरण मा सास्टङ्ग दण्डवत प्रणाम
जय गुरु देव ।
ॐ नम शिवाय !
जय माता कि।
Om nava sibae mero bhole baba om parbati patae nava
Sadhudantaharuko kura sunday Sarai ananda audio rahexa hajurko Jay hos🙏🌷🙏🏼🙏🌷
हरहर महादेव🙏🙏🙏🙏🌺🌸
ॐ नम:शिवाय 🙏🙏ॐ
Radha radha guru ji.
Very Inspirational. ❤
Har har mahadev
ॐ नम: शिबाय ।🙏🙏🙏
Jaya hos
गुरु नमन छ है जयसभो भोलेबाबा🔱🔱🔱🔔🔔🔔🔔🌙🌙🌙🌙🌻🌻🌻🔔🌻🔔🌻🔔🏵🏵
ऊं नमो नारायणा रामरो प्रसंग
Good inspiration.
Kati mahan hunuracha guru koti koti naman
Jaya hosa🙏🙏
Jai shambu 🙏🙏🙏 guru haru lai
Suni rakhnu maan lagne dherai ramro satsang raixa.... truth is always truth 😊
मनको इश्वर चिन बाहिर खोज्दै नहिड।
Jay hos naman swami hajur harulai
Good person, good conversation Thanks you 🙏🙏🙏🙏🙏🙏
🙏🏼🙏🏼jay hos
ॐ नम:शिवाय 🙏🙏ॐ
शिव मेरो प्रेमी ,पार्वती मेरो प्रेमिका
एकदमै सत्य प्रभु 🙏🌷🌷🙏
Om namaha sivaya.
शिब शिब हरि यति ग्यान भक्ति बाध्य मान रहें छ हजुरकोजै हो स हजूरहरु लाइ धनेबाद टकरयाउछू
जय जय
जय गुरू जी 👍
ॐ नमः शिवाय 🕉️🌹🏵️🌸🌺💅🙏🙏🙏🙏
Om namaha sibaye ❤️❤️
गुरु को कुरा सुनेर पत्रकार रल्लै 🙏🙏🙏
अति मिठाे समबाद
जय होस
Truly pure soul नमस्कार हजुर अति राम्रो कार्यक्रम हजुर ❤ राम्रो कुरा सिखियो जानियो ❤
Om namo siway guru mahatma ko jay hos
ॐ नम:शिवाय 🙏
Good conversation.
Khusi lagyo sabai kura sunda jaye hos aafule socheko Pura hos
Naman🙏🙏🙏🙏🙏
Om nam shibay
ॐ❤❤❤❤❤❤❤
Jay guru Deb🙏🙏🙏🙏🙏🙏
जय भोलेनाथ 🙏🙏नमन हजुर हरु दुवै जनामा
ॐनमः शिवाय ❤जय श्री राम ।🙏🙏
Jay Shri radhe radhe
Jay bhole baba
Hajur haru lai pranam 🪷🪔🙏
योसमभाद लेसारैआनन्द लाग्यो🙏🙏🔔🔔🌻🌻🌻🌻🌻🌻🌻🌻🌻
श्री गोरखनाथ बाबा कि जय ॐॐ🌺
राधे राधे 🙏🙏🙏
परमात्मा को जय होस
Shiva Baba ko bhaktima dubnu bhayeko raicha . Maharaj jee ko kura sunda khusi lagyo. Uhako kura sunda uhalai Mystical anubhuti hune kura pani bujhiyo. Dherai Shiva bhakta haru ko kura sunda sabannaye bhab payeko chu maharaj jee ko kura chai Ali farak paye.
Jai sati shivaya💙💙🙏🌺🌺naman both of you🙏🙏🌺🌺🇳🇵
Jaya shiva parbati ama baba hajurka chard ma koti koti sastanga dandabat garxu plz swikarisyo na...
जय गोरखकाली माताको जय
ॐ नमः शिवाय जय होस् दुवै जना गुरु लाई।।।।अनि सुबास गुरु को भिडियो आउने बितिकै भगवान आए जस्तो लाग्छ।।।हरेक भिडियो मा भगवान देख्न पाए। जस्तो लाग्छ मन जिरिंग हुन्छ ।।।हजुर भगवान हाम्रो लागि हेरम पाइएको छा।तन् मन ध्यान प्रदेश मा बसेर नी भगवान मन भगवान बस भए जस्तो हुन्छ।।।।।यस्तो भगवान हामी ले कैले पाउनु हजुर को सहयोग ले भिडियो मार्फत भगवान पाए जस्तो लाग्छ।।।।।🙏🙏🕉️🕉️
🙏🙏🙏
हर हर माहादेब्🙏🙏
Om
ॐ नमः शिवाय
धार्मिक सोच र भुमिगत सक्ति
जय सत्य सनातन🙏🇳🇵🕉️
आध्यात्मिक गुरुलाई प्र णाम ।
Yes sateyahi ho
🙏🙏
ॐ नमः शिवाय🎉🎉🎉
🕉
Radhey radhey 🙏🙏♥️❤️
❤❤❤❤
Ananta koti bramanda nayek nayeikaka chard ma koti koti dandabat garxu
Jati sune pani sunirahan man lagne
Thari ramro Lago guru ko kura Thanku 😅
🙏🙏🙏
🙏🙏🙏🙏🙏
❤❤❤❤❤
Har har mahadav🙏🙏🙏🙏
🕉️🕉️🕉️🙏🙏🙏
Hardik naman all of you 🙏
❤❤❤Jay shree krishna 😢😢😢😢
Om namam shivaya
❤❤❤❤❤❤❤❤❤❤❤❤
Namaste sarbhutatman sarbasakti dharabya biawakarma namastedtu twam bayam saranamgata yo twatta bujnunai Param Satya parpta garnuho.
Nam narayen
Ram ram
Namaste suwas ji arko episode pani banaunu hola dhit morena yetile