सुरेन्द्र मगर र कल्पाना दाहाल बिच बबाल दोहोरी ।। धेरै विहे गरेर रेकर्ड राख्ने तयरीमा सुरेन्द्र ।। HD

Поділитися
Вставка
  • Опубліковано 27 сер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #SurendraMagar_KalpanaDahal #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

КОМЕНТАРІ • 465

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 роки тому +50

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @kishanban4283
    @kishanban4283 4 роки тому +5

    सुरेन्द्र भाई कल्पना बहिनीको दाेहाेरि गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ जय नेपाल जय सगित

  • @gopalthapa8252
    @gopalthapa8252 4 роки тому +5

    राम्रो छ सुरेन्द्र प्रगती गर्दै जाउ

  • @user-hn1nb7xd5i
    @user-hn1nb7xd5i 4 роки тому +56

    सुरेन्द्र अनि कल्पना लाई पन पराउने जति एता
    जय इन्द्रेणी

  • @dhurbadhital5241
    @dhurbadhital5241 3 роки тому +2

    कल्पुकाे शालिन, भद्र बिजयकाे प्रतीक राताे टिकालायर नेपाली माैलिक पाेषाकमा प्रस्तुत हुने सिपालि चेलि कल्पु दाहालकाे सभ्य,भब्य शब्द चैन अनि आकर्षक हाउ, भाउले बाताबरण रमाईलाे बनाउने खुबि छ कल्पुमा ,उनिलाइ धेरै धन्यवाद ,अनि शुभकामना ,शुभेच्छा छ।

  • @sureshsimkhada7331
    @sureshsimkhada7331 4 роки тому +44

    "धादिङको मान
    खरीको सान
    सुरेन्द्र मगरलाई सम्मान"👏😍🤟

    • @lovely2033
      @lovely2033 4 роки тому +1

      खरी कुन ठाउँको हो र?

    • @sureshsimkhada7331
      @sureshsimkhada7331 4 роки тому

      @@lovely2033 भदुवार को हो सुरेन्द्र दाइ

    • @sitaadhikari7445
      @sitaadhikari7445 3 роки тому +1

      Khari woda number 5 phyali gau ho

    • @mayashrish3296
      @mayashrish3296 3 роки тому

      babal. xa surendra
      bhaiko dohori kalpana
      bahini sangako..
      surendra bhai timro
      harek pailale safaltako
      sikhir chumosh babu...👍👍

    • @baburana4592
      @baburana4592 Рік тому

      सुरेन्द्र मगर खरी भदुवारकाे हाे भने चिन्नु पर्ने हाेत म पनि चैनपुर 6 हाेनि

  • @diwanemagar3127
    @diwanemagar3127 4 роки тому +3

    सुरेन्द्र मन पर्छ मलाई दुबै लाई बधाई छ

  • @user-gm5ci3mw8b
    @user-gm5ci3mw8b 4 роки тому +3

    नया नया भए भएपनि सुरेन्द्र मगर पुराना भन्दा कम छैन गाउने कला

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 4 роки тому +74

    यो भाइले गएको दुई ओटा एपिसोट हेरे नया जस्तो लाग्छ भाइ तर भाइले गाउने तरिका सवालको जवाफ दिने तरिका शब्द चयन सुन्दा त दशौ बर्ष दोहोरी गाएर खारिएको जस्तो लागो ।जय इन्द्र्णी।।।।।🚯💜💜💜💜💛💚💚💙

  • @user-fu9yf5vi6q
    @user-fu9yf5vi6q 3 роки тому +1

    सुरेन्द्रले फरक तरिकाले भनेको दोहोरी राम्रो छ ! सबैले एउटै कुरा गर्थे ,वास्तविकतामा नभए पनि दोहोरीमा कहिलेकाहीँ फरक मत पनि सुन्न रमाइलो हुदोरहेछ !

  • @bibashlama653
    @bibashlama653 4 роки тому +32

    कल्पना र सुरेन्द्रको दोहोरी सुन्दै बस्ने को को हुनुहुन्छ हाजिर गरुम है

  • @mohanmagar6488
    @mohanmagar6488 4 роки тому +18

    सुरेन्द्र को फ्यान जति एता 👏👏

  • @aashikagautam649
    @aashikagautam649 4 роки тому +77

    सुरेन्द्र भाइको गिनिज बूक मा नाम लेखाउने सपना पूरा होस ।दोहोरी राम्रो छ।

  • @surjeshrestha6533
    @surjeshrestha6533 4 роки тому +10

    सुरेंद्र मगर जि तपाईको गित सारै मन पर्ये फेरी पनि आउनु होला ईन्द्रैनी मा

  • @ranbahadur6123
    @ranbahadur6123 4 роки тому +3

    एक्दम रमाइलो लाग्यो👏👏👏

  • @kalpanaranamagar1103
    @kalpanaranamagar1103 4 роки тому +38

    सुरेन्द्र मगरको दोहोरी राम्रो लाग्छ
    यसरी नै अझै प्रगति गर्दै जानू है भाइ

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 4 роки тому +3

    सलाम छ सूरेन्द्र मगर रकल्पना दाहाल बिचको दोहोरी,नाचम ,नाचम भयो,नाचे पनी ,क्या दामी,! इन्द्रेणी परीवार लाइ सलाम सलाम सलाम ।।।।।।।।

  • @sagarrai7434
    @sagarrai7434 4 роки тому +2

    सुरेन्द्र भाइको दोहोरी टुक्का कत्ती रमाइलो कल्पना दाहाल पनि कम चै छैनन ।

  • @user-rz4kb7bh4b
    @user-rz4kb7bh4b 4 роки тому +6

    भाइ सुरेन्द्र थापा मगरको अनुशासित अनि शभ्य शैलीको साङ्गेतिक दोहोरी प्रस्तुति उत्कृष्ट छ। भाइलाई उज्ज्वल भबिश्यको शुभकामना छ।

  • @artineupane1298
    @artineupane1298 4 роки тому +3

    राम्रो छ सुरेश दाइ अनि दि को गित वाह अझै धेरै मन परेको थियो सुरेश दाइ र संगीना दिदी को अझै हेर्ने गर्छु फेरि एक पटक गाउनुस है दाइ संगीना थापा मगर दि संग

  • @bhimtamamg6586
    @bhimtamamg6586 4 роки тому +45

    जय सुरेन्द्र मगर
    जय कल्पना दहाल
    🙏🙏🙏

    • @shaghimire1051
      @shaghimire1051 4 роки тому +2

      खतरा सुरेन्द्र र कल्पना को दोहरी राम्रो छ है मलाई त मन पयो अनि हजुरहरु लाई नि ।

  • @baburana4592
    @baburana4592 Рік тому +1

    सुरेन्द्र मगरकाे लाेक दाेहाेरी गीत ईन्द्रेणी कार्यक्रममा दिदि भाई बनेर गाएको गीत मलाई अति मनपर्याे !!

  • @binitapandey8669
    @binitapandey8669 4 роки тому +1

    कल्पना दाहाको सोर्ह सारै सारै मन पर्छ

  • @jeevankarki9360
    @jeevankarki9360 4 роки тому +23

    सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन अाज सबैभन्दा अगाडि नै भयाे ईन्द्रेणी हेर्न ।।

  • @premkumargharti9273
    @premkumargharti9273 4 роки тому +2

    ईन्द्रेनिका स्वच्छ कसैलाई डाहा नगर्ने कलाकार भनेका कृष्णबजागाई मनमाया वाईबा छन

  • @manigurung1469
    @manigurung1469 4 роки тому +6

    आज कल्पना र सुरेन्द्र भाईको दोहोरी रमाईलो लाग्यो । संपूर्ण मनकारी सहयोगीहरू लाई सलाम छ । जय इन्द्रेणी ।

  • @sushonbabu5013
    @sushonbabu5013 4 роки тому +2

    Saral tara dange prastuti surendra bhai ko..... God luck

  • @killfeed1253
    @killfeed1253 4 роки тому +2

    कल्पना को दोहोरी सारै राम्रो छ

  • @baburamtamang4822
    @baburamtamang4822 4 роки тому +15

    सुरेन्द्र थापा मगर & कल्पना दाहाललाई मन पराउने जति यता है !

  • @sundarkc9426
    @sundarkc9426 4 роки тому +7

    राम्रो छ भाइको गायन शैली अग्रिम सुभकामना।।

  • @shankarsarumagar9845
    @shankarsarumagar9845 4 роки тому +1

    धेरै मज्जा आयो अती रमाइलो भयो

  • @tulsigohra4550
    @tulsigohra4550 3 роки тому

    i M Tulshi Bohara कलपना दाल र सुरेन्द्र मगरलाई मेरो तर्फबाट धंन्य बाद र बिदाइ छ ल।

  • @krishnaniraula3516
    @krishnaniraula3516 4 роки тому +2

    दाेहाेरी राम्राे छ। कल्पना बैनीलाई पनि ईन्द्रणिमा राखाै है कडेल सर।मेराे अनुराेध ।

  • @subbalal3419
    @subbalal3419 4 роки тому +1

    धन्याबाद सुरेन्द्र भाइ प्रतिस प्रदिलाइ जाेडदारकाे पछार सकने उमग भयकाे प्रगतिको पदमा अझै लमकडै जानु Thanku so much vai

  • @tulshibohara5293
    @tulshibohara5293 4 роки тому +1

    सुरेन्द्र भाई को मनि फेन हु पैलो चोटी ।
    संगिना बैनि संग गाउँ दा धेरै आन्नद आको थियो ।
    साच्चै सुन्दर भाई को गित ले गेनि बुकमा ।
    नाम लेखाउन्छ भंन्या मलाई नि बिस्वास लग्छ।
    सफलता को कामना सुरेन्द्र भाई लाइ ल।

  • @kedarkedar7159
    @kedarkedar7159 4 роки тому +13

    मेरो गाउले बहिनिको गित सारई मन परेयो नि सिन्धु बासि हो बधाई छ बहिनिलाई अज परगति गरनु

  • @thapagopalgulmelybutwal1043
    @thapagopalgulmelybutwal1043 4 роки тому +1

    कल्पु को गित हमेसा बबाल हुन्छ ।। अनि टीका सानू , मनमाया वाइबा को । वा

  • @purushothamrijal5843
    @purushothamrijal5843 4 роки тому +22

    प्राय रातो टिकामा देखिने सभ्य शैलीमा गित गाउने सुमधुर स्वरकि धनी कल्पना दाहाल जि लाई प्रगति गर्दै जानू शुभकामना ,,

    • @karanbhul4749
      @karanbhul4749 3 роки тому

      दुई जना को उज्यालो भबिष्य को लागि हार्दिक मंगलमय शुभकामना छ ❤️❤️

  • @lalitkhadka9469
    @lalitkhadka9469 4 роки тому +1

    कल्पना बहिनी को निधारमा रातो टिका लगाएको देख्दा सारै राम्रो लाग्यो जय नेपाल इन्द्रेणी सांस्कृतिक टीम लाई

  • @its_sabbu
    @its_sabbu 4 роки тому +133

    कल्पना दिदी को फ्यान कोको हुनुहुन्छ् साथी बनम है🤚🤚🤚

  • @bhimtamamg6586
    @bhimtamamg6586 4 роки тому +4

    देबि आले र राजु परिवारको दोहोरी हेर्ने मन छ।
    🙏🙏🙏

  • @mailibabuji2238
    @mailibabuji2238 4 роки тому +5

    सुरेन्द्र एन्ड कल्पना दाहालको दोहोरी ठिकै लाग्यो प्रगति हुँदै जाओस् जय इन्द्रेणी।

  • @premkhadka5824
    @premkhadka5824 4 роки тому +3

    आहा क्या मजाको लाईभ जत्ती सुन्यो उत्ति सुनौ सुनौ लाग्ने बधाइउ छ कल्पना ज्यु

  • @gobindathapa6695
    @gobindathapa6695 4 роки тому +1

    सुरेन्द्र भाई र कल्पना बहिनिको दोहोरी एक्दम राम्रो लाग्यो,हाम्रो सुरेन्द्र भाईको गितको टुक्का र गाउने शैली राम्रो र निकै रमाईलो लाग्यो साथै बहिनिको पनि राम्रो छ सम्पुर्न कलाकारको साथै ईन्द्रेनी टिमलाई आत्मादेखी नमन्👍️👌🙏

  • @malikaonline3622
    @malikaonline3622 4 роки тому +33

    जाेडि पनि मिलेको खुब छ अनि दाेहाेरी पनि एकदमै रमाइलो रहेछ।

  • @nagenderbahadurjithapa7060
    @nagenderbahadurjithapa7060 Рік тому +1

    Dhannebad kalpanadahal khubeemitho dohori shunaonu bhayo

  • @napaal2235
    @napaal2235 4 роки тому +8

    सुरेन्द्र मगर र कल्पना दाहाल जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित कडा छ।नाच सारै राम्रो छ।

  • @yamphyali1846
    @yamphyali1846 3 роки тому +1

    सुरेन्द्र भाइको गाउनेसैलि बबाल लाग्छ।बधाइ छ

  • @tikaramrijal7182
    @tikaramrijal7182 4 роки тому +4

    निकै पुरानो भाकामा दोहोरी सुनियो अाज धेरै राम्रो दोहोरी छ

  • @shankarshrestha8859
    @shankarshrestha8859 4 роки тому +3

    Ati ramailo lagyo ❤️❤️🙏🙏💘💘🇳🇵🇳🇵

  • @pramilabasnet502
    @pramilabasnet502 4 роки тому +42

    सुरेन्द्र मगर को दोहोरी सबैले सुनौ है बबाल छ

    • @ramparsadgurung6364
      @ramparsadgurung6364 4 роки тому

      Syabas hjr Dubai jana lai

    • @mayashrish3296
      @mayashrish3296 3 роки тому

      babal matra hoina
      maha babalai. xani
      ho.. ginij book mai
      name lekhne bhanda
      jhanai utkrisht lagyo..
      😀😀😀😀😀

  • @its_sabbu
    @its_sabbu 4 роки тому +14

    इन्देर्नी न छुटाइ हेर्नी कोको हुनुहुन्छ लाइक गरम्त हेरम् अनि साथी बनम है🤚🤚🤚

  • @ramkumar9819
    @ramkumar9819 4 роки тому +1

    सुरेन्द्र भाइ को राम्रो आवाज छ

  • @rpbhatt5585
    @rpbhatt5585 3 роки тому +1

    रमाईलो दोहोरी

  • @Dinalemagar
    @Dinalemagar 4 роки тому +4

    हाम्रो भाउजू टीका आले मगरलाइ इन्डेणी कार्यक्रम मा देख्न पाउँदा अत्यन्तै खुशी लाग्यो।

  • @kisanban7099
    @kisanban7099 4 роки тому +1

    सुरेन्द्र भाई र कल्पना बहिनीको दाेहारि गित राम्रो धेरै रमाइलो भयो धन्यवाद छ कल्पना बहिनीको लाेक गित राम्रो छ धन्यवाद ABC इन्देणी कृष्ण सर सम्मान छ सबै नमस्कार

  • @govindthapa6661
    @govindthapa6661 4 роки тому +16

    यो गित म लाई धेरै मन् पर्छ जय इन्द्रेणी टिम

  • @dganraj4475
    @dganraj4475 4 роки тому +1

    सुरेन्द्र जि र कल्पना जिको गित ले मन छोयो

  • @ramprataptamang6787
    @ramprataptamang6787 4 роки тому +1

    sarai dammmmmmmmmmi dohori verry nice

  • @gangakumar7659
    @gangakumar7659 4 роки тому +5

    सुरेन्द्र को भाइ
    को गित गाउँनि सहिलि सारै राम्रो छ

  • @crisitano07
    @crisitano07 4 роки тому +30

    इन्द्रेणी कार्यक्रम लाई नियमित हेर्न कोको हुनु हुन्छ Like 1k 🙏🙏👇️👇️

  • @bhimtamamg6586
    @bhimtamamg6586 4 роки тому +1

    सुरेन्द्र र जेरिको दोहोरी हेर्न मन छ।
    🙏🙏🙏

  • @ravitamang6702
    @ravitamang6702 4 роки тому +3

    सैं सैं सैं सैं सैं सरररर च्याट 🌷🌷🌷🌷🌷🙏🙏🙏🙏🙏🙏सुरेन्द्र थापा लाई मैले इन्द्रेणी मा आए पछि मात्र चिनेको हो।लोक दोहरी गाउने शैली शब्द को खानी नै रहेछ।स्याबास अगाडि बढ्नु होला सुभकामना

  • @govindabhujel4699
    @govindabhujel4699 4 роки тому

    दुबै जाना कडा कडा सरै रमाइलो भयो दोहोरि

  • @bharatkhadka3075
    @bharatkhadka3075 4 роки тому +1

    सुरेन्द्र मगर र कल्पना दाहालको अति राम्रो दोहोरी भएकोले उहाँलाई हार्दिक बधाई छ साथै पुनः पनि यस इन्द्रेणीमाझ सुरेन्द्र मगर र कल्पना दाहाल जी दोहोरी प्रस्तुत गर्नु होला म जस्ता इन्द्रेणी हेर्ने सम्पूर्ण दर्शकहरूको माग रहेको छ ।हस्त न्यानो माया । ।।

  • @homprasad9948
    @homprasad9948 4 роки тому +43

    कल्पनालाइ इन्द्रेणी मा राखनपरछ जस्ताेछद इन्द्रेणी उजेलाे पारछिन जस्ताेछ

  • @progaming-cy9uc
    @progaming-cy9uc 4 роки тому +2

    टीका सानू र सुरेन्द्र जि को दोहरी सुन्ने मन छ क्या

  • @ajitghale8863
    @ajitghale8863 4 роки тому +1

    Surendra is best...what a lyrics...wow...👌👌👌👌👌

  • @tikathapa958
    @tikathapa958 4 роки тому +2

    Surendra & Kalpana excillent welldone keep it up, ever waiting for your next programme, thank you for both of you,

  • @mankhatri180
    @mankhatri180 3 роки тому

    Suresh magar ra kalpana dahal ko inreni dohori git dheray Ramro.

  • @gyangyan2175
    @gyangyan2175 4 роки тому +3

    कल्पना दिदी तपाई लाई फुर्काए जस्तोलाए को छ तर दोहोरि सारै राम्रो छ

  • @rameshsubedi894
    @rameshsubedi894 4 роки тому

    सुरेन्द्र भाइ काे साेर चै राम छ गित भन्ने सईलि चै धेरै राम्रो छ झन दिदी संङ काे त कति राम्रो छ दिदी एउटा भेनाजु 12 भाे भन्ने त कति कति राम्रो छ भनी के भन्म्

  • @surajbasnet-cb7ov
    @surajbasnet-cb7ov 9 місяців тому

    Surendra sir ko dohori dammi lagxa hai malai

  • @napaal2235
    @napaal2235 4 роки тому +3

    सबैलाई नमस्कार छ।कल्पना दाहालकाे सुमधुर अावाजमा मिठाे गित मार्मिक छ।

  • @suryajoti3031
    @suryajoti3031 4 роки тому +8

    कल्पना पनि कडा दोहरि गायिका साथै हँसिलि पनि 😍😍

  • @tekendramagar521
    @tekendramagar521 4 роки тому

    सुरेन्द्र जि राम्रो छ।

  • @daldai8013
    @daldai8013 4 роки тому

    Jay indreni samaj lai thanks

  • @bapsrpbap8506
    @bapsrpbap8506 3 роки тому +1

    Beautiful dohori very talented good singers

  • @msmklang5395
    @msmklang5395 3 роки тому

    आहा जति सुन्यो उति सुनुम सुनुम लाग्ने

  • @shishirkhatri5720
    @shishirkhatri5720 4 роки тому

    Kalpana baini ko geet kati ramro huncha

  • @bishnuhariadhikari1513
    @bishnuhariadhikari1513 4 роки тому +1

    कल्पना मान्छे पनि राम्री , स्वर पनि राम्रो

  • @thirphuyal6772
    @thirphuyal6772 4 роки тому +1

    राम्रो प्रस्तुत गरेको मा बधाइ बहिनिलाइ

  • @baikunthasharma1745
    @baikunthasharma1745 4 роки тому +2

    Ramro lagyo ❤️❤️

  • @gaurabkc9070
    @gaurabkc9070 4 роки тому +11

    कल्पना दाहाल लाई रबिन लामिछाने संग भिडन्त गराउनु पर्यो कृष्ण दाइ🙏🙏🙏🙏🙏🙏🙏

  • @sitahamal1436
    @sitahamal1436 3 роки тому

    Surendra ko geet gaaunyaa sailii good xa gamilo paraa ko

  • @aashubharati3849
    @aashubharati3849 4 роки тому

    Super surender beautiful kalpana

  • @bishnuchhetri605
    @bishnuchhetri605 4 роки тому +4

    कल्पना लाई मन पराउनि हरु हाजिर हउत🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️🖐️

  • @grgnanigurung9670
    @grgnanigurung9670 4 роки тому +1

    जय गीत जय सङ्गीत जय इन्द्रेणी 🌹🌹

  • @sitaramchaulagain1989
    @sitaramchaulagain1989 4 роки тому +1

    धेरै राम्रो प्रस्तुति मज्जा अायाे

  • @oso..karnata5066
    @oso..karnata5066 3 роки тому

    atri raro geet vaibainiko jati sune uti sunna man laune vai baini ko dohory geet endreni batai yasarini sunna pau goods blessing allwez

  • @mingurung1532
    @mingurung1532 3 роки тому +1

    beautiful song Kalpana Dahal seems more mature and confident now days.go ahesd same way Kalpana.

  • @ashmitadhungel3076
    @ashmitadhungel3076 4 роки тому +1

    दाेहाेरि धेरै धेरै राम्रो छ सम्पुर्ण टिमलाई सफलताकाे शुभकामना छ

  • @saritamagarni4720
    @saritamagarni4720 4 роки тому +8

    आफ्नो मगर कल्चर भेष भुषा मा भएको भए अझै राम्रो हुन्थ्यो ।श्याम राना झै।

  • @ramsharankhatri9299
    @ramsharankhatri9299 4 роки тому +3

    कति राम्रो दोहोरी हो

  • @nirmaladahal166
    @nirmaladahal166 4 роки тому

    कल्पना को फ्यान यता

  • @dolghale201
    @dolghale201 4 роки тому

    dohori dherai ramro xa badhai xa dubaijana lai

  • @bhimalemagar4768
    @bhimalemagar4768 4 роки тому +1

    वाह सारै राम्रो कार्यक्रम इन्द्रेणी लाई हृदय देखि नै माया गर्नी र इन्द्रेणी को कार्य मन नपराउने को होला र??

  • @KaranKaran-kn3td
    @KaranKaran-kn3td 4 роки тому

    मेरो पियारी गाइका कल्पु।।Lop u.ummaaa

  • @kulbahadur2787
    @kulbahadur2787 4 роки тому +2

    यस्तै यस्तै पुराना गितहरु गाँउन लगाउनु कृष्ण दाई

  • @nimalama1170
    @nimalama1170 4 роки тому +23

    Surendra magar sanga sabda vandar rahex hettt