अनि सर खनेर राखियको आलुमा आलु को आँखा बाट भित्री भाग सम्म गयर त्यो आलु बिऊ र खानु कामै नलाग्ने भै रहेको छ त्यसको रोक थाम कसरी हो ला बताई दिय आभारि हुने थियौं
Kunai kunai aalu umrida dekhinai pat kakrakiyar aayako xa yasma shit ko aaushadhi pani rakhadiyko thiy tar pani ramro bhayan ab k garnu parla maile yo video here paxi saff pani rakhe tar pani bhayan aalu lagayako 8/1 ma ho ab k garnu parla ???
कट वर्मले पनी आलूको बोट ठुलो ठुलो भै सक्दा पनी जमीनको सतहमा काटेर लडाऊंछस्। त्यसको उपाय के हो? दोस्रो प्रस्न मेरो***आलु खन्ने समय 90/100दिनमा खनीन्छ सो अवसरमा समयमा माटो भीत्र आलुमा ठुलो ठुलो दुलो बनाएर टोडकै टोडका पारेको हून्छ आधा आलु काम लाग्दैन यसको समाधान के हो?
Why are you suggesting Nepalese farmers to use chemical pesticide and chemical fertilizer? Can't we use operate an Organic things ? Pls clarify on this which will be profitable for farmers
अत्यन्तै सहज तरिका बाट अत्यन्तै कृषि उपयोगी बस्तु परख्नु भएको मा आभारी छु गुरु
धन्यवाद
जानकारिको लागि thank you sir
जानकारीको लागि धन्यवाद सर
भिडियो हेर्नुभएकोमा धन्यबाद ।
धन्यबाद सरअालु खेति सम्बन्धि जानकारि दिनुभएको मा
भिडियो हेर्नुभएकोमा धन्यबाद ।
जानकारीको लागि धन्यवाद
धन्यबाद सर राम्रो ज्ञान दिनुभयो
Hajurko video ekdamai faidaajank chha sir
सारै राम्रो जान्कारी।सर् अरु जान्कारी दिदै जानुहोला।हजुर को जान्कारी निकै स्पष्ट छ।
भिडियो हेर्नुभएकोमा धन्यबाद ।
धन्यवाद सर महत्त्वपूर्ण जानकारी को लागि..
धन्यवाद
Ramro Dr shaheb
अनि सर खनेर राखियको आलुमा आलु को आँखा बाट भित्री भाग सम्म गयर त्यो आलु बिऊ र खानु कामै नलाग्ने भै रहेको छ त्यसको रोक थाम कसरी हो ला बताई दिय आभारि हुने थियौं
नमस्कार धन्यवाद 🎉🎉 जानकारी पायकोमा
धन्यवाद सर
राम्रो सलां दिनुभो धन्यबाद ।
भिडियो हेर्नुभएकोमा धन्यबाद ।
Dherai dherai dhanyabad jankariko lagi
भिडियो हेर्नुभएकोमा धन्यबाद ।
ramro prastiti
धन्यवाद
SIR Tapaile Ramro Sanga Bhannuhucha Dhannebad
अब आलु फलाउछौ सर जानकारी को लागि धन्यवाद
भिडियो हेर्नुभएकोमा धन्यबाद ।
Doctor. Saab. Ma. Bhairahawa. Ko. Aspas. Ma. Baschhu. Maile. Tomatoa. Ra. Ghiu. Simi. Chamade. Simi. Lagaune. Bichar. Gardai. Chhu. Batai. Dinus. Na. Ahile. Tomator. Lagayera. Garmi. Ma. Kasari. Bachaune. Rog. Bata. Kasaro. Bachaune. Sampurna. Janakari. Batai. Dinus. Na. Yo. Madhesma. Na. Jadoma. Na. Garmi. Ma. Tomator. Falauna. Sakiyena. Kasari. Garne. Batai. Dinus. Kripa. Garera
नमस्कार सर 🙏🙏आलुमा रातो किम्ला बात कसरी जोगाउन सकिएला
यस बिषयमा भिडियो बनाई सकिएको छ । खोजेर हेर्नुहोला ।
सर कृपया काउली खेती को बारेमा पनि जानकारी दिनुहोस् 🙏
काउली खेतीको भिडियो बनाई सकिएको छ । चेक गर्नु होला
Sir yo aalulai lamo samma tikai rakhnako lagi kasari storage r k bidhi apnaunu parla batai dinusna
Doctor. Saab. Madhes. Trai. Ma. Tomator. Ra. Ghiu. Simi. Lagaune. Kasari. Kasari. Ramro. Faida. Lina. Sakchha. Tyo. Pani. Bataunu. Hola
मुरिमुरि धन्यबात सहि सल्लाह सुझाब दिनु भएकाे मा
भिडियो हेर्नुभएकोमा धन्यबाद ।
एकपल्ट बिसादिकानाम पुन भनिएहुन्थयोसर
Thank you for you for the information sir
welcome
Thanks sir
I found him as effective tutor
Thanks
Sir Dimethomorph le Kam gardaina??
Salute❤🎉
भिडियो हेर्नुभएकोमा धन्यबाद ।
Organic treatment bataidinu.
10।पर्सेन।लागेमा।कुन।बिसधि, छर्ने
Thik thik
Tq
भिडियो हेर्नुभएकोमा धन्यबाद ।
ठाकुर सर लाइधन्यबाद आलु खेति बारे जानकारि दिनुभयकोमा
धन्यवाद
namaskar sir, alu lai chiso lageko kasari thaha paune? plz. jankari dinu hunxa ki?
यो भिडियो राम्ररी हेर्नुस । यसमा बताए अनुसार उपचार गर्नुस । तपाईंले भनेको डढुवा रोग नै हो । यो चिसो लागेर हुन्छ ।
अालुमा सुरुमा गरिने अाैषधि केहाे
aluma putla lagao karan kahola nibaran kasarigarnihola sir 😢
Thank you so much sir
Most welcome
Sitt parnu bhaneko khasma k hola daju
आलु काे बिउकाे उपचार गर्ने भनुभय कसरी गर्ने उपचार काहा उन्छ बुझ्न गाह्राे भय ईस्पसट बुझाई दिनु हाेला
thank u sir
भिडियो हेर्नुभएकोमा धन्यबाद ।
आलु लगाउनु भन्दा अगाडी बिउलाइ कस्तो खालको उपचार गर्नुपर्ने हो र आलु लगाइ सकेपछि उम्रेपछी मर्नुको कारण केहो कृपया बताइ दिनुहोला है।
Aaluma kina chilesa lagchha hajur
आलु मा झोल पोटास कुन टाइम मा हाल्ने हो
उपचर केले गर्ने
Kunai kunai aalu umrida dekhinai pat kakrakiyar aayako xa yasma shit ko aaushadhi pani rakhadiyko thiy tar pani ramro bhayan ab k garnu parla maile yo video here paxi saff pani rakhe tar pani bhayan aalu lagayako 8/1 ma ho ab k garnu parla ???
त्यहा लाहीको प्रकोपको कारण ले पात ककृएको हो । त्यसको समाधान को लागि रोग किरा सम्बन्धि हाम्रो अन्य भिडियो हेर्नुहोला ।
@@welcometvnepal2554 reply pani 6 mahina paxi kin ho la
यसको मतलब शित यसको सत्रु होइन की अकस्मात् cloudy weather भयो भने डदुवा लागने हो। तर कृषि सहाकारीले हप्ता हप्ता मा हालने भनछ। I knew it thanks
कट वर्मले पनी आलूको बोट ठुलो ठुलो भै सक्दा पनी जमीनको सतहमा काटेर लडाऊंछस्। त्यसको उपाय के हो? दोस्रो प्रस्न मेरो***आलु खन्ने समय 90/100दिनमा खनीन्छ सो अवसरमा समयमा माटो भीत्र आलुमा ठुलो ठुलो दुलो बनाएर टोडकै टोडका पारेको हून्छ आधा आलु काम लाग्दैन यसको समाधान के हो?
Sir farsi ma lagne rog ra yesko samadhan
तपाईको जवाफ हामी आगामी भिडियो मार्फत दिनेछौ, हेर्दै गर्नुहोला । धन्यबाद ।
Why are you suggesting Nepalese farmers to use chemical pesticide and chemical fertilizer? Can't we use operate an Organic things ? Pls clarify on this which will be profitable for farmers
मेटालेक्सिल ? यो नामको औसधि पाइएन,ब्यापारीक नाम फरक पनि भएर हो कि , यसको कम्पोजिशन भन्दिनु भए राम्रो हुने थियो!
मेटालेक्सिल कम्पोजिसन नै हो ।
@@welcometvnepal2554😮😮हुउउउउउउउइउ,,,,,उउ 😮😮😮😮😮😮😮😮😮 9:25
औसधि को नाम भन्दा औसधि को बट्टा पनि देखाउनु न
अालुको बिगा बाट बीउ कसरी बनाउने
तपाईको जवाफ हामी आगामी भिडियो मार्फत दिनेछौ, हेर्दै गर्नुहोला । धन्यबाद ।
धेरै राम्रो कुरा गर्नु भए राताे कमिला लाई मार्ने के गर्नुपर्छ
Hajurko phone no ni dinun hajur
sir namaskar mo no pau sarkar
hajur ko mo no pau
बदियहामराेजिलाहाेअालुलगाउनेबेलाभयमाटाेकसतेबनाउनुपछसरयजानकारिदिनुहाेला
धन्यवाद सर
धन्यवाद सर