अरुण तेस्रोका ४ सय परिवारलाई ५३ करोड मुआब्जा || Nepal Times

Поділитися
Вставка
  • Опубліковано 24 січ 2025

КОМЕНТАРІ •

  • @padamrai5582
    @padamrai5582 11 днів тому +1

    पारदर्शी समाचारले जनता हरुसुसुचित हुन्छ्क्न ! धन्यवाद !

  • @DambarRimal
    @DambarRimal 15 днів тому +8

    नेपालमा रहेको सबै पानी उचित तरिकाले उपयोग गरेर बिधुत निकालेर बिदेशमा बेच्ने हो भने पनि ३ करोड नेपाली र नेपाल देश सम्बृद्ध हुन्थ्यो।

  • @peacehappiness6734
    @peacehappiness6734 14 днів тому +5

    यदि यहि आयोजना सरकारी भैदिएकाे भए २०% मात्रै पुराएकाे हुन्थ्याे तर निजी क्षेत्रकाे लगानी भएको भएर यति धेरै प्रगति भएको हाे।
    त्यसैले नेपालीहरुले उदार आर्थिक व्यवस्थामा गएनन् भने सधै गरिब बनेर बाँच्ने छन्।

  • @sobitmagar-ms5eb
    @sobitmagar-ms5eb 15 днів тому +6

    सबई भारत ले कब्जा ग😘रो नेपालको पानि

  • @shantbahadurkm9102
    @shantbahadurkm9102 13 днів тому +1

    हे भगवान देसमा प्रेमी कुसल नेतित्य गर्ने नागरिक नेता दिनुहोस😊❤

  • @shambhuprasadbhattarai1598
    @shambhuprasadbhattarai1598 14 днів тому +3

    25 वर्ष सम्म भरतकै हुने रहेछ , नेपाललाई के फाइदा र 🤔🤔🤔

  • @aashisrai2464
    @aashisrai2464 12 днів тому

    ❤❤❤राम्रो काम ❤❤

  • @LokendraRai-x6p
    @LokendraRai-x6p 15 днів тому +7

    25 वर्ष पछि थोत्रो भइसकेको यो के काम

    • @TheGodfather094
      @TheGodfather094 11 днів тому

      २०० मेगावाट त सित्तैमा पाएको। छ त , २५ वर्षमा पाउनु ठिकै हो।

  • @Brutalmuay
    @Brutalmuay 8 днів тому

    Hunai parxa!! 🎉🎉🎉🎉

  • @rainagendra1702
    @rainagendra1702 14 днів тому +2

    ईडीयन स्याल हरुले यो परीयोजना नेपालको हितका लागी होइन पानीकब्जा गर्ने उदेश्यले सञ्चालन गरिरहेको हो, र यसबाट नेपाल लाई खासै फाईदा हुने वाला छैन

  • @SanjuMagar-f7q
    @SanjuMagar-f7q 13 днів тому

    Good news

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 5 днів тому

    अरुण ३ को त्यो बेला रास्ट्रियता को नाम बिरोध किन भएको रहेछ भन्ने आज आएर बुझियो । नेपाल मा भएको जल सम्पदा दक्षिणी मित्र लाई बुझाउन को लागि रहेछ । दक्षिणी मित्र रास्ट्र का सम्मानिय प्रधानमन्त्री ले भने जस्तै पानी नानी और जवानी ( उल्टो अर्थ नगाउनु होला ) पहाड मा रोकिदैन । आज कति बर्ष पछि यो तयार भयो ? र कति बर्ष पछि हामी लाई हस्तान्तरण गर्छ ? र कति जनता बिस्थापित भयो ?" यो बिध्य हरु लाई थाहा होला ।

  • @kabi46
    @kabi46 3 дні тому

    Near by my house

  • @TunganPathak
    @TunganPathak 14 днів тому

    आर्क को नासो को के प्रचार गरेको 25 बर्ष पुगे पछी आर्को कुरो गरेर नेता लाई कमीसन दीयर भरत ले खान्छ यस्कै कारन ले सम्सद बन्द नेपाल बन्ध गरेको माधब नेपाल ले हामी ले बिर्से को छैन

  • @mixmax61
    @mixmax61 14 днів тому

    Dhalkewar sitamrdhi ma jodinchha ra bani ra chha.

  • @AlluArjun-b5z
    @AlluArjun-b5z 15 днів тому +1

    Мадам ке тапай Лай Панир йо Рог Лаге ч ?самовлюбленный

  • @dhantamang2225
    @dhantamang2225 14 днів тому +2

    25 वर्ष पछि काम दिँदैन के गर्नु फाइदा जति सबै इन्डिन कम्पनीले कमाएर जान्छ अनि 25 वर्ष। पछि काम नलाग्ने भएपछि नेपालको आफै लगानी गर्नु। नसक्ने कस्तो सरकार नेपाल राष्टिय बैंक मा 22 खर्ब रेमिट्यान्स भित्रियो भन्छ त्यो के को लागि थुक्क नेपाल सरकार