प्रधानमन्त्रीकै अभिब्यक्तिलाई कौडीको भाउ|| Nepal Times

Поділитися
Вставка
  • Опубліковано 3 лют 2025

КОМЕНТАРІ • 322

  • @uttamdhakal1938
    @uttamdhakal1938 9 днів тому +91

    यसरी नै आम नागरिकले ब्यक्त गरेका भावनालाई पनि महत्त्व दिनु भएकोमा धन्यबाद

    • @Prazi-q3o
      @Prazi-q3o 9 днів тому

      नेपालकोVirusनेकपाएमाले हो।Nepalको अर्थतन्त्र एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ।विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाण्डमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेलहाले।जबसम्म एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल पुरै एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी,पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्वगृहमन्त्री भ्रष्टाचारी करार भएर जेल सजाए पाएका छन्।माओवादीका समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोहीपनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँकमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्।गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यतिकाण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टिस्टेटकाण्ड,कोरोनाको ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेशबस्नेतकाण्ड,नेपालका असिप्रतिशत शहकारीमा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीयअध्यक्ष एमालेकाझोले नै हुन्छन्,नेपालभरिकै भ्युटावरकाण्ड धरहराकाण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले सबै कर्मचारीतन्त्र,प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।राजाका पालामा खुलेका उद्योगकलकारखानामा कम्युनिष्ट पार्टीहरुका मजदुर युनियनका कार्यसमितिको मजदुरहरु काम नगरी कहिले अधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्यपारेकाहुन्।एमाले भन्दा बाहेकका नागरिकलाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोलवडानगरशहर सबैतिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ"बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।संसद बन्द गरेर एमालेले अद्यदेश मार्फत आइ टि IT company मार्फत नेपालको पैसा विदेश लैजाने पाउने कानुन बनाएर भ्रष्टाचार गरेको पैसाCambodia,विदेश लैजाने तयारी थालेकोछ नेपालिले विदेशमा गएर कमाएर पठाएको पैसा एमालेले लुट्न लागेकोछ।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ?ति हुन जतिखेर पनि पार्टीपार्टी भनेर कहिले महाअधिवेशन,नगरटोलकमिटी गाँउकमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोरबिरालो जसरी लुसुलुसु हिडिरहेका हुन्छन्।खानेपानी,सामुदायिक विद्यालयव्यवस्थापन,अस्पताल,सामुदायिक वन,सहकारी,गाँउटोल विकास संस्थाहरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा एमालेको भातृसंगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् ,मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा एमाले बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत:ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ

  • @krishnashahi2588
    @krishnashahi2588 9 днів тому +107

    NT को धेरै राम्रो प्रस्तुति। एस्तै news हरु प्रस्तुत गर्दै सबै जनता सामु पुराउनु होला। धन्यवाद ।

  • @NetraHamal-x9s
    @NetraHamal-x9s 9 днів тому +81

    प्रस्तूतिका लागी धन्यवाद NT.

  • @thingaonlinetv1784
    @thingaonlinetv1784 9 днів тому +50

    एकदमै राम्रो समचार

  • @SandeshShyangbooo
    @SandeshShyangbooo 9 днів тому +43

    तपाइँको कुरा धेरै मन पर्यो म पनि हजुरको कुरामा सहमत छु❤❤

  • @uttamdhakal1938
    @uttamdhakal1938 9 днів тому +32

    सहि प्रस्तुती

  • @Magarmanish1234
    @Magarmanish1234 9 днів тому +39

    वा वा यो होनी जनता को न्युज जनता को आवाज बल्ल यो न्युज मन पर्यो ❤

  • @abisekrayee7971
    @abisekrayee7971 9 днів тому +16

    सत्य कुरा भन्नुभयो धन्यवाद 🙏🇳🇵🇳🇵🇳🇵

  • @kesharkc2037
    @kesharkc2037 9 днів тому +10

    पत्रकार भनेको यही हो। जनताको भावनालाई जस्ता कस्तै उजागर गर्नुपर्छ

  • @begmagarsinjali6116
    @begmagarsinjali6116 9 днів тому +16

    आज सहि टपिक्स ल्याउनुभएछ म्याम सो त्याङ्क्स

  • @BirPariyar-Bi7Tu
    @BirPariyar-Bi7Tu 9 днів тому +10

    धन्यवाद 🙏 हजुर लाई
    यस्तो कमेन्ट प्रसारण गर्नु भएको मा 🙏❤️
    नेपाल टाइम्स 📰 मलाई मन् पर्छ ।

  • @RuplalBk-90
    @RuplalBk-90 9 днів тому +13

    सहि कुरा हो इनिहरु बाट अब देश बन्दैन 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔

  • @shankararyal9281
    @shankararyal9281 9 днів тому +16

    Ajha chi mha dhari dhanabad 🎉 dnxu N.T NEWS🎉🎉🎉❤❤

  • @Rishav99091
    @Rishav99091 9 днів тому +8

    Nepal times सच्चा पत्रकार हुन।

  • @ArjunKathariya-s2r
    @ArjunKathariya-s2r 9 днів тому +2

    नेपाल टाईम्स लाई धेरै धेरै धन्यवाद यस्तो राम्रो सन्देश का लागि

  • @haririmal3271
    @haririmal3271 9 днів тому +7

    तपाइले जनताको जे धारणा टिपेर प्रस्तुत गर्नुभयो मेरो पनि त्यहि धारणा हो । तपाइलाइ धन्यबाद ।

  • @kedarpariyar-i5i
    @kedarpariyar-i5i 9 днів тому +6

    चोरको जतिको इज्जत छैन नेपालका नेताको चोर भन्दा तल्लो स्तरको हुन नेता धन्यवाद मेडम जनताको आवाज बोल्दिनु भयो

  • @BijiShrestha
    @BijiShrestha 9 днів тому +13

    हा हा हा हा अहिले भर्खर मिडियाले कुरा बुझेछ किनभने तिमीहरू पनि नेपाली हौ

  • @Entertainment-q2g
    @Entertainment-q2g 9 днів тому +10

    व्यक्तिगत गोपनीयता काे ख्याल राख्नु पर्ने हो,।
    #Blurname

    • @RamShrestha-u5o
      @RamShrestha-u5o 7 днів тому +1

      these are comments are done in social media itself ..everyonce can see it so it not that necessary to blur in my pov

  • @bipinparajuli4549
    @bipinparajuli4549 9 днів тому +8

    prastuti ramro xa

  • @deelkarki3960
    @deelkarki3960 9 днів тому +8

    Aaja hajur lei sahi bolnu vayo.

  • @ErsanAnsari
    @ErsanAnsari 9 днів тому +6

    Hajur ko kura ramro x❤❤❤❤❤❤

  • @ShanakarMijar
    @ShanakarMijar 9 днів тому +5

    I love nepal times❤

  • @ckmn6761
    @ckmn6761 9 днів тому +5

    Balla lagyo Nepal times Nepali Janatakai ho

  • @binodkhanal4427
    @binodkhanal4427 9 днів тому +1

    अहिलेसम्म राम्रो छ एन टी को प्रस्तुति !!

  • @PramodRumba
    @PramodRumba 9 днів тому +5

    Wow janta ko awaj uthaunu bhayo sadhai yestai news sampresan hos🙏❤

  • @YakthungLimbu-w6o
    @YakthungLimbu-w6o 9 днів тому +2

    धेरै राम्रो 🙏

  • @sabitakarki6891
    @sabitakarki6891 9 днів тому +6

    Wow wow nice 👌👌👌💪👍👍👍

  • @amankarki5936
    @amankarki5936 9 днів тому +1

    Nepal time को यो समाचार आजकै उत्कृष्ट अझै यस्तै खवरदारीको अपेक्षा राख्छौं

  • @anjanrai7378
    @anjanrai7378 9 днів тому +2

    wow यो हो नि त। पत्रकारिता भन्ने हो त यो चाहिँ अहिलेसम्मकै सर्वाधिक उच्च विचार राख्नुभएको छ है

  • @manishneupane1557
    @manishneupane1557 9 днів тому +2

    Good job nepal times 🙏🙏

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 9 днів тому +4

    युबा हरु सहि सत्य भनेको छ ति पुराना दल हरु पुराना नेता हरु अर्बौं खर्ब रुपैयाँँ भ्रष्टाचार गर्ने गद्दार केपि ओलि देउपा आरजु गगन बिस्नु जनादन पर्चन्ड देश दोर्हि नेता हरु खत्म अन्त्य गर्न जरुरी छ पर्छ भ्रष्टाचार मुक्त नेपाल जरुरी छ पर्छ जय नेपाल आमा❤❤❤❤❤❤❤

  • @koreanhouse4
    @koreanhouse4 9 днів тому +1

    धेरै राम्रो प्रस्तुति 🙏🙏

  • @ranapundu7780
    @ranapundu7780 9 днів тому +2

    Nice News

  • @premprasadjoshi63
    @premprasadjoshi63 9 днів тому +1

    तपाईं हरुको समाचार एकदम राम्रोछ अझै महेनत गरदैजानुस सफलता अबश्य मिल्नेछ

  • @subash-v3n
    @subash-v3n 9 днів тому +5

    कार्यक्रम बाचीकालाई धेरै -धेरै धन्यवाद 🎉❤

  • @Spiderweb-l8b
    @Spiderweb-l8b 9 днів тому +4

    बल्लआज राम्रो न्युज ल्याउनुभयो यस्तै अरु पनि जनताको कमेन्टहरू केपी ओलीको सामु पुर्याइदिनुहोला।

  • @kiranpandey5130
    @kiranpandey5130 9 днів тому +3

    Good

  • @HIMANT685
    @HIMANT685 9 днів тому +1

    नेपाली जनता साह्रै सोझा छन्। यिनीहरू त कठपुतली हुन् देश त १२ भाइहरूले चलाइराखेको छ।

  • @bishnunepal3842
    @bishnunepal3842 9 днів тому

    निष्पक्षता समाचारमा । धेरै धेरै धन्यबाद।।।

  • @COMRADETattooink
    @COMRADETattooink 9 днів тому

    नेपाल लाई NT News जरुरी छ धन्यवाद❤❤❤

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 9 днів тому +1

    एकदमै सत्यता आधारित समाचार प्रस्तुत गर्नुभएकोमा धेरै धेरै धन्यवाद 🙏🏻🇳🇵

  • @jokhmagar3191
    @jokhmagar3191 9 днів тому +1

    Aja Balla news Herdai chu. Good 🙏 Sabai Samu puraunu parxa Yestai news 🙏

  • @PrithviSahani-d8z
    @PrithviSahani-d8z 9 днів тому +2

    Balen.lai.nepal.ko.pardhanmantri.banaunu.parxha.jay.balen.jai.nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @motherslove8894
    @motherslove8894 9 днів тому

    Great KP Oli. गणतन्त्र नेपाल जिन्दावाद।

  • @prakashdangal1999
    @prakashdangal1999 9 днів тому +1

    Nice work by nepal times❤❤❤

  • @ramkumarrimal9804
    @ramkumarrimal9804 9 днів тому +2

    Good news🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bikashmainali5669
    @bikashmainali5669 9 днів тому +1

    keep it up❤❤

  • @mohabalyadav559
    @mohabalyadav559 9 днів тому +1

    यस्तै समाचार सुनपे म धेरै खुसी भए

  • @BirPariyar-Bi7Tu
    @BirPariyar-Bi7Tu 9 днів тому +1

    आज मेरो चित्त बुझ्ने समाचार आयो 👏👏👏

  • @Orrycalcum-sd7jx
    @Orrycalcum-sd7jx 9 днів тому +1

    Next level anchor and outstanding news

  • @BishalSapkota-c1n
    @BishalSapkota-c1n 9 днів тому +1

    Thank you for telling and truth

  • @sangharshpant9731
    @sangharshpant9731 9 днів тому

    पत्रकारिता को एउटा राम्रो उदाहरण NT👍

  • @bhupendranembang353
    @bhupendranembang353 9 днів тому +2

    good news

  • @शिवलालमिश्र
    @शिवलालमिश्र 9 днів тому +1

    सही कुरा हो

  • @rajeshsyangtan1476
    @rajeshsyangtan1476 9 днів тому +1

    बल्ल ३ करोड जन्ताको मनको आवाज भन्नु भयो nt news ले❤

  • @arjunkumar-fg2uj
    @arjunkumar-fg2uj 9 днів тому

    यो जस्तै समाचार आउने दिन पनि निरन्तरता पाओस् सुभकामना

  • @hopefulidiots05
    @hopefulidiots05 9 днів тому

    धेरै पछि राम्रो समाचार देख्नपाइयो NT मा👍️

  • @pramodtamang5078
    @pramodtamang5078 9 днів тому

    ekdam ramro prastuti 🎉🎉❤❤

  • @sangitarai5061
    @sangitarai5061 9 днів тому

    Sahi News 👍👍

  • @premkumar-it2hx
    @premkumar-it2hx 9 днів тому

    Mam absolutely🎉🎉🎉🎉🎉thanks mam thanks 🙏🙏🙏🙏🙏I'm from India 🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳

  • @suryathapa8470
    @suryathapa8470 9 днів тому

    यो चाहिँ कडा आयोहै, बधाईछ समाचार बाचिका तपाईँलाई ।

  • @kamalghimire-y4d
    @kamalghimire-y4d 9 днів тому

    Thank you patrakar jiu

  • @phuyalShiva
    @phuyalShiva 9 днів тому

    सहीलागो👍️👍️👍️

  • @ganeshbro125
    @ganeshbro125 9 днів тому

    Thank you Nepal times jantako Kura rakhadeko ma

  • @prakashmaniadhikari1230
    @prakashmaniadhikari1230 8 днів тому

    Thank you for such a good presentation.

  • @ranonepal6851
    @ranonepal6851 9 днів тому

    राम्रो समाचार

  • @tejbharati_29
    @tejbharati_29 9 днів тому

    आजसम्मकै राम्रो प्रस्तुति दिनु भो

  • @sunilkumaryadav79
    @sunilkumaryadav79 9 днів тому

    हामीले निर्लज्ज नेताहरु पाएकै हौं, यो नै नेपालीहरुको दुर्भाग्य हो !😢

  • @nembangsuren782
    @nembangsuren782 8 днів тому

    हाम्रो देशमा अब ३ वटा बाटो छ १ पुरानो दल सपाइ लाइ सिधेउने २ नया र युवा नेता लाइ जिताऊने ३ लराइ गरेर पुरानो कानु मेटाऐ र नया कानुन लेख ने प्रधानमन्त्री र राष्ट्रपति जनता बाट निर्वाचित हुनु पर्छ अनि देश बनछ

  • @karanshrestha3560
    @karanshrestha3560 9 днів тому

    Khatra news dinu bhayo ❤

  • @bounceback8297
    @bounceback8297 9 днів тому +2

    Nice

  • @dayarijal8976
    @dayarijal8976 7 днів тому

    Ho yastai yastai khabar sunna paiyos.news ka lagi dhanyabad.

  • @TendhangTendang
    @TendhangTendang 9 днів тому +2

    अब सत्ययुग स्थापना गरौं ।

  • @IshwarRai-u2d
    @IshwarRai-u2d 9 днів тому

    Good news Nepal times❤️🙏👏👏👏

  • @SarbendarTripathi
    @SarbendarTripathi 9 днів тому +2

    Sahi

  • @darknessfrnd7993
    @darknessfrnd7993 9 днів тому

    nice reporting ❤️❤️ keep going

  • @RamuGhimire-xf2xm
    @RamuGhimire-xf2xm 9 днів тому

    Great 👍

  • @sunilpandey-jm6yy
    @sunilpandey-jm6yy 9 днів тому

    आहा कति सुन्दर

  • @nembangsuren782
    @nembangsuren782 8 днів тому

    Good job 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @M.T.SherpaPinasha-s5e
    @M.T.SherpaPinasha-s5e 9 днів тому

    एमाले कांग्रेस र माओवादी को नाम सुन्ने बित्तिकै वाक्वाकी लागेर आँउछ आबको बिकल्प नयाँ सोच नयाँ बिचार भएको र देशको माया भएको सबै हामी एकजुट हुनुपर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💖

  • @AashishSupport48
    @AashishSupport48 9 днів тому

    Wow 👍👍👍👍

  • @bamrai8361
    @bamrai8361 9 днів тому

    धन्यवाद

  • @kabindrabista8419
    @kabindrabista8419 9 днів тому

    नेता जति भए सबै असाध्यै गन्धा
    फरक पार्टी फरक झण्डा
    जनता झ्क्याएर सधै लुट्ने एउटै धन्दा

  • @rabinbaram9011
    @rabinbaram9011 9 днів тому

    Great news

  • @Panchakosi
    @Panchakosi 9 днів тому

    अाजको प्रस्तुति धेरै मन परेको छ 👍️

  • @MotherisGod-p7w
    @MotherisGod-p7w 8 днів тому

    You said very good, I agree 💯

  • @L5members
    @L5members 9 днів тому

    अब हामी युवा जुट्नु पर्छ,
    सडिएर बचेको हड्डिहरु लुट्नु पर्छ,
    सकिन्छ भने छिट्टै यिनिहरुलाई शंख फुक्नु पर्छ।🔥💥💥💥

  • @pravhatdip28
    @pravhatdip28 9 днів тому

    जन्ता नै भेंडा हौं हामी।।🙏🕉️

  • @bamrana9216
    @bamrana9216 9 днів тому

    कुरा ठिकै हो।बिश्वास गर्ने लाईक को काम गरेको त भएपो ट्रोल नबन्नु त।

  • @RabinRaiMaila
    @RabinRaiMaila 9 днів тому

    Yes❤❤

  • @kasamtimsina782
    @kasamtimsina782 9 днів тому

    Ramro news

  • @faridasinghembya2365
    @faridasinghembya2365 9 днів тому

    Very good news ranjita pakharel jyu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @entertantmentwithreactiona8454
    @entertantmentwithreactiona8454 9 днів тому

    good job ❤

  • @harisitoula1172
    @harisitoula1172 9 днів тому

    देशमा बनजंगल किन चाहियेा भन्ने प्रधान मन्त्रीलाई
    अबत दि ने गालिले पनि गालीको लाज राख्दैन धन्य ।

  • @shankarpoudel2450
    @shankarpoudel2450 9 днів тому

    वास्तवमा धेरई फेलर गठबंधन जसको कुनै अर्थ छैन कुनै बिस्वास छैन ….

  • @sanjumagar2035
    @sanjumagar2035 9 днів тому

    100% good news 🙏

  • @rabindrahamal1961
    @rabindrahamal1961 9 днів тому

    Good news good luck Nepal tims

  • @balrajpradhan9881
    @balrajpradhan9881 9 днів тому

    DHILO AAYO TARA KADA AAYO HAI ...❤❤

  • @milanchand5431
    @milanchand5431 9 днів тому

    Right ❤