Takshashila: माधवले सक्ने भए ओलीलाई संसदमै ढुङ्गाले हान्थे || Prakash Giri || Yogesh Bhattarai

Поділитися
Вставка
  • Опубліковано 6 вер 2024
  • #Takshashila #PrakashGiri #YogeshBhattarai
    ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
    तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
    Twitter : GlobalTVHD1
    Facebook : globaltvnepal
    Tiktok : tiktok.com/@globaltvhd
    Website : globaltvnepal.com
    तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

КОМЕНТАРІ • 79

  • @mayagrg6684
    @mayagrg6684 Місяць тому +5

    Great leader 🙏

  • @dongcreationvlogs5040
    @dongcreationvlogs5040 Місяць тому +11

    यो बैगुणी केटोको चुरिफुरी धेरै भयो है!

  • @rajuthapa1786
    @rajuthapa1786 Місяць тому

    Wow

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 Місяць тому +7

    बैगुणी हनुमान भएछ आजभोलि

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn Місяць тому +1

    कुनै पनि नेताहरूले योगदान दिएका छैनन् जनताहरूको लागि सब सत्तामा बसेर मौरीको रस चुसे झैँ चुसिरहेका छन्।

  • @rabindrashrestha786
    @rabindrashrestha786 Місяць тому +2

    धर्मका बिषयमा विवादास्पद कुरा गरे । कृश्चियनको दवाबको कुरा गरेनन् ।

  • @parashuramadhikari7688
    @parashuramadhikari7688 Місяць тому +1

    थुइक्क ओलिको झोले , संसद विघटन संबिधान मिचेको होइन ...? यो पत्रुकारले पनि यति सोध्न सक्दैन , यो पत्रुकार पनि ओलिकै झोले रहेछ ।

  • @bhojarajpoudyal7104
    @bhojarajpoudyal7104 Місяць тому +1

    योभन्दा पहिलेको संविधान त बहाल हुँदैन । सम्बिधानले हाल राष्ट्र भन्दा बलियोसँग राजनैतिक दललाई सम्बोधन गरेको छ, सर्वप्रथम र शक्तिशाली तौरले राष्ट्रलाई सम्बोधन गर्नुपर्छ । बेलगाम कोहि पनि नबनोस । सम्बिधान संशोधन गर्नुपर्छ ।

  • @sajgautam
    @sajgautam Місяць тому

    तपाइँको यो कुरामा चाही सहमति छैन योगेशजी ...नेपाल हिन्दुराष्ट्र बनाउने कुरामा कन्जुस नगरौ यो स्वाभाविक हो , हिन्दु राज्य हुदैमा कुनै पनि धर्म लाई अलिकति पनि तलमाथि गर्ने नै होइन अझ अरु धर्मलाई सरक्षण गर्ने अवसर अरु धमलाब्बीलाई हुन्छ ...आर्थिक बिकाशमा हाम्रो धर्म संस्कृतिलाई समाहित नगराई अब सुखै छैन जस्तै भेटिकन सिटि , मक्का मदिना , इजरायल आदि ...हाम्रो चाही पशुपतिनाथ , लुम्बिनी , स्यम्भुनाथ आदि र यसमा जोडिएका धर्म संस्कृति...अब जनमतलाई यसरी guide गर्नु पर्छ

  • @aamabhagirathi3125
    @aamabhagirathi3125 Місяць тому +1

    केही आशालाग्दा युवा नेतालाई किन यसरी खेदो गर्छौ हो कथित नयाँ भनिनेका झोले हो! योगेशको हिजोको अन्तरपार्टी बिवादको बेला गरेको टिप्पणी स्थाई हैन भन्ने नबुझ्नेले किन जथाभावी लेख्नु!

    • @PrakashBhatarai
      @PrakashBhatarai Місяць тому

      खब अासालाग्दाे बतासे🤮🤮🤮

  • @tirthabasnet7457
    @tirthabasnet7457 Місяць тому

    सत्यो भन्नुभो गगन दाइ चटकेले पाटी ।

  • @KeshabOli-rz8mc
    @KeshabOli-rz8mc Місяць тому +1

    एमालेका द्रेास्रेा र तेस्रेा तहका नेता एती नीकम्मा , चापलुसबाज र अवसरबादी छन की कुरै नगरैा!

  • @rajendragurung3648
    @rajendragurung3648 Місяць тому

    गफ चै येस्ले पनि दिन जानेकै छ बैज्ञानिक केतो😂😂😂

  • @mahendrakarki9468
    @mahendrakarki9468 Місяць тому +1

    सम्पुर्ण भ्रष्टाचारिहरु प्रति हार्दिक श्रद्धाञ्जली ।।

  • @poudels722
    @poudels722 Місяць тому +1

    यो तोते साउ पहिले त केहि गर्न सक्छ कि भन्ने लाग्थ्यो तर लमटी नै रैछ ।

  • @hemshahi303
    @hemshahi303 Місяць тому

    गुड गुड अनी राम्रो विचार योगेश भट्टराई दाई।

  • @chinmagar8520
    @chinmagar8520 Місяць тому

    ८४ सम्म हल्का गफ दे भाइ पछि त्यस्तै हो

  • @parbeshmagar7754
    @parbeshmagar7754 Місяць тому +5

    ८४ बाट यो बैगुनी केटोको बिलय पक्का छ!

  • @bhojarajpoudyal7104
    @bhojarajpoudyal7104 Місяць тому

    राज्य धर्मको हिसावले न सापेक्ष न निरपेक्ष हुनुपर्छ ।

  • @princetamang4075
    @princetamang4075 Місяць тому

    बैगुनी केटो अहिले लादी भै सके छ गलेर!

  • @rtimalsina12345
    @rtimalsina12345 Місяць тому +9

    छि छि यो बैगुनि हलि

  • @JagatDhami-nn1jy
    @JagatDhami-nn1jy Місяць тому +1

    चटके सिदिन्छ की तिम्रो पार्टी सिदीनछ त्यों त जनता लाई रामरो संग थाहा छ,तिमि हरू को चरित्र कस्तो छ भनने जनता लाई रामरो संग थाहा छ

  • @nimoli4317
    @nimoli4317 Місяць тому

    नेपाल मा नेता छैनन् ? आशा लाग्द‍ो नेतृत्व छैनन् ?

  • @dayaramlamichhane446
    @dayaramlamichhane446 Місяць тому +2

    य खाते तलुवा यति थाहारैछ हीजो कीन बा लाई मनलाग्दी गरेको । नचिनेर

  • @khimlalgautam1097
    @khimlalgautam1097 Місяць тому

    बौद्धिक युवा नेता

  • @chetrajkandel7389
    @chetrajkandel7389 Місяць тому +1

    बैगुनी खुब तलुवा चाट्ने भाछ अचेल

  • @nonamevlogs5560
    @nonamevlogs5560 Місяць тому +3

    यी बैगुनी के भन्छन् ।

  • @DebanThapachannel
    @DebanThapachannel Місяць тому +7

    Kp oli ko hanuman laj xaina ?

    • @balbahadurpun6978
      @balbahadurpun6978 Місяць тому

      पहिला माधव नेपालको झोला बोक्थ्यो अहिले केपी ओलीको झोला बोक्दैछ बतासे काँईलाले !!!

  • @kamalbahador2169
    @kamalbahador2169 Місяць тому +1

    सबै भन्दा भ्रष्टाचार अहिले का प्रधानमन्त्री हुन तिनै का यक पात्र हुन बैगुणी केटो

  • @rajibg1900
    @rajibg1900 Місяць тому

    थु थु ।केही त लाज शर्म मान्नु ।हद हुन्छ नि बेइज्जती को नि ।

  • @ramjidahal8139
    @ramjidahal8139 Місяць тому +1

    थुक्क भन्न मन थियाे आएन ।

  • @balbahadurpun6978
    @balbahadurpun6978 Місяць тому

    बतासे काँईला रवि चतके भएर पाटी सिध्याए रे ??? २०८४ को निर्वाचनमा थाहाहुन्छ कुन पाटी सिध्दिन्छ बतासे काँईला !!!

  • @NandaLimbunandak.limbu22
    @NandaLimbunandak.limbu22 Місяць тому

    माधवको बुइ चढेर यहाँ पुगिस,अहिले उसैको खेदो खन्छस । स्वेच्छाचारी बुढाले ठिकै भनेका थिए रहेछ बैगुनी केटो ।

  • @kishorrana5037
    @kishorrana5037 Місяць тому +1

    yo prakash giri rabi ko barema ki title ki ta bisaya negative tarika le lyayera programme banauxa.Rabi ko haisiyat samma pugne banaunu paryo pahile prakash boro.

  • @mahalaxmiregmi9514
    @mahalaxmiregmi9514 Місяць тому

    Natra ok

  • @kamaltamang1619
    @kamaltamang1619 Місяць тому

    यो लाटपते को कुरा सुन्दा।सरै दुई जिब्रे कुरा गर्दा रहेछ ।

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Місяць тому

    योगेश भन्दा राबी ठिक छ।

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 Місяць тому +2

    यो सरकार बनेको गिरी बन्धु मा केपी लाई बचाउने र आर जु लाई भुटानी केश मा बचाउने मुख्य काम हो !

  • @surendrabirkarmacharya3713
    @surendrabirkarmacharya3713 Місяць тому

    मुलूक अहिले आज जलिरहेको छ ,कोरामिन दिनु पर्ने अबस्थामा छ ,ठगको अर्को योजना बुन्दैछ ,शशोधन?कहिले दुई बर्षमा रे ,??बहस सुरू गरे ? वाह वाह ?? दैनिक देश काहा गैईरहेको छ? जनताको ध्यान मोडने प्रयास?
    हेरौ दुई बर्ष सम्म मा के के होला ???? ठाम्न सकियला ?????

  • @meghukandel2076
    @meghukandel2076 Місяць тому

    भविष्य बोकेको नेता !

  • @gopaloli8536
    @gopaloli8536 Місяць тому +1

    केपि केा राम्रै तरिकाले हलिकाे काम गरिराछ याे मानछेले

  • @asiantimilsina2407
    @asiantimilsina2407 Місяць тому

    Oli mare hunchha baru

  • @avinashbhattarai3170
    @avinashbhattarai3170 Місяць тому +1

    Rabi lai sabai headline maa rakhne ani ui nai sakiyo bhanne. Usko naam rakhnai parnr ho views aauna?

  • @shrestharajesh6372
    @shrestharajesh6372 Місяць тому +3

    माकुनेको गु खान नपाएर फ़ेरि गु खान उखाने तिरनै लाग्यो यो भतुवा

  • @nirubasnet2427
    @nirubasnet2427 Місяць тому

    Baiguni hangman nabaye ta oli le bhim rawal lai jastai bhita ma purai dinshan 😂

  • @KarmaFaircrafts
    @KarmaFaircrafts Місяць тому

    Yo America ma janmeko jasto swar xa.

  • @JptPpt
    @JptPpt Місяць тому

    KP Le baeguni ketale gaphadiyo

  • @janakbhatt1323
    @janakbhatt1323 Місяць тому

    जिमु

  • @darbinsunam7607
    @darbinsunam7607 Місяць тому

    अब यस्तो फटाहाले आदर्शको कुरा गर्न सुहाउन्छ?हिजो होइन निर्वाचन आयोग अघि वलि ले गरेको सम्सद विघटन असम्बैधानीक छ भनी वलि लाई सत्तो सराप गर्ने ?

    • @saritabhusal6252
      @saritabhusal6252 Місяць тому

      नेकपा एमालेको बौद्धिक नेता । राजनीतिक बिस्लेषण ।

  • @krishmishra5810
    @krishmishra5810 Місяць тому +1

    तेरो मुख र सुगुरको हग्ने एउटै लाग्यो।

  • @arjunkc6583
    @arjunkc6583 Місяць тому +1

    केपि र आरजु जेल जाने भएपछि यो विषयलाई डाइभर्ट गर्ने कुरा हो यो

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u Місяць тому

    Rsp Janata ko parti ho sir sidhine. Bhanako ta Amala Ra cng ho sir

  • @user-dm9zk1hs3w
    @user-dm9zk1hs3w Місяць тому

    Yo kand sab timi haruko mukha bat niskeko ho

  • @Hikmat570
    @Hikmat570 Місяць тому +1

    यस्ता मुजि अन्तर्वार्ता लिने र दिने दबै गतिला होइनन

  • @mahalaxmiregmi9514
    @mahalaxmiregmi9514 Місяць тому

    Sune no hune ok .....

  • @monkeygaming5464
    @monkeygaming5464 Місяць тому

    Timi le kp ko jhola na boki ramro neta ko jimmewari dharma nivhauna sakeko vae aile yesari kp oli le man ma j aayo tyahi garna ta pardaina theo ajhai time xa natra paxi kp oli ko moja ra penty dhune din aaula 😂😂

  • @BheemaJoshi-lt8jl
    @BheemaJoshi-lt8jl Місяць тому

    Nepal ma comment ko kam xain desh ko ma to suhado rajnati pati chahinxa

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Місяць тому +1

    यो मान्छे जस्तो मानमा पाप बोक्ने ब्याक्ती एमाले भित्र केपि ओलि भन्दा सेकेन्ड हो ओलिको यिनले गु मात्र खान सकेको छैन अरु सबै खाए ।

  • @haridattabhatta1136
    @haridattabhatta1136 Місяць тому

    Life maa kehi payeyela ki bhanera yo manchhele boleko jhut hernush ta ....Oli bhakti garchha , OLI bhaneko world kai kaam nalagne mind thegan nabhayeko swarthi comedian ho, he is the leader of corruption. Ani baiguni le kehi pauchhu ki bhanera OLI le hagdaa pani gold hagnu vo bhanchha ......hoit

  • @rajgurung2608
    @rajgurung2608 Місяць тому

    बैगुनि केटो 😂😂😂😂😂

  • @omkumarbamjan
    @omkumarbamjan Місяць тому

    Yogesh dai great leader.

  • @prakashlimbu4424
    @prakashlimbu4424 Місяць тому

    Good yogesh

  • @Santosh-km3ns
    @Santosh-km3ns Місяць тому

    हिन्दू बीरोदी नेता

  • @sh-yj2pq
    @sh-yj2pq Місяць тому

    Wahiyat yogesh

  • @user-xv3qb4vk3u
    @user-xv3qb4vk3u Місяць тому

    Tala samma lutera vanda aru xainani

  • @tajinrana383
    @tajinrana383 Місяць тому

    नेपाल मा जुन दिन मुस्लिम या क्रिस्टियन हरु क्क बहुल्य हुन्छ त्यो दिन हेर्दै जा नेपालमा के के गर्छन मुस्लिम देश क्रिस्टियन देश घोसणा गरेनछन् भने नि लेखेर राख मुस्लिम देशमाहिन्दु बुद्दिस्ट छन त क्रिस्टियन देशमा हिन्दु मुस्लिम छन त तेहा किन धर्म निरुपेक्छ्या देश नभाको त हदिघोप्टे दलाल हरु बिदेसिको इसारामा देश मा धार्मिक राजनीति अतिनै भयो

  • @motishrestha5572
    @motishrestha5572 Місяць тому

    Gaphadi

  • @sudeepwagle1195
    @sudeepwagle1195 Місяць тому

    Kepiko jhadkelo

  • @bipinbhandari75
    @bipinbhandari75 Місяць тому

    ज्ञानी योगेश कमरेड।

  • @submukunda
    @submukunda Місяць тому

    Mantri hunu parthyo