किसनले दिदिको साथीलाई जिस्काएपछि | Asmita Dallakoti Vs Kishan Sijapati | Sarangi Sansar Live Ep.361
Вставка
- Опубліковано 7 бер 2022
- सुमधुर स्वरका धनी बालकलाकारहरु किसन सिजापती र अस्मिता डल्लाकोटी बिच दाजु र बहिनीको निकै रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
ua-cam.com/channels/L9M.html....
=======================================
=======================================
Phula Mayama Nabhula
Vocal : Prabin Gurung
Nepali Folk song
• Video
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 361
=======================================
=======================================
#Kisan_Sijapati
#AsmitaDC
#Sarangi_Sansar
=======================================
Host:
🎤 Kamal Kumar BK
Lead Singer:
♬ Kisan Sijapati
♬ Asmita Dallakoti
=======================================
Musician Team :
♬ Sarangi : Kamal Kumar BK
♬ Harmoniyam : Dipendra Sitaula
♬ Flute : Karan Pariyar
♬ Dholak: Dipak Samip
♬ Madal : Ishwori Prasad Bhusal
♬ Madal : Kumar Lamichhane
♬ Keyboard: Gem Thapa Magar
♬ OctoPad : Pritam Thapa
TechnicalTeam :
🎥 Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
♬ Recordist/ Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
- KP Kumar Jalan
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.sunrisepostnews.com
- Kabiraj Dhakal
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
☞ www.naulodhun.com
- Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bish. . - Розваги
नमस्कार म किशन सिजपति आज पनि फेरी प्यारी दिदी अस्मिता डिसि संग गाउने मौका पाएको छू कस्तो लाक्छ् प्रतिक्रिया दिनुहोला धन्यवाद्
भाईको स्वर र टुक्का साह्रै मीठो सम्मान छ भाइ!
सारै ई नैई राम्रो छ भाई अझैई राम्रो प्रर्रगरीको धेरै ई ढेरैई सूभ कामना छ
दामी छ भाइ उज्जल भबिसेको शुभकामना
@@sureshlopchan9785 by h.
Vai maile timra harek live dohori Herne garxu sabai parstuti utikai ramro xan pargati ko subha kamana vai kishan sijapati
किसन बाबू & अस्मिता नानीको दोहोरी निकै
रमाइलो हुनेछ हेरेर सुनेर साथ दिदै छु😍🙏
किसन भाई र अस्मिता बैनी लाई धन्यवाद छ र अल टीम लाई बधाई
अति मीठो लोकदोहोरी ! यस दोहोरीका हरेक शब्द र टुक्काको संयोजन र दुबैतर्फको प्रस्तुति सारै राम्रो लाग्यो ! भाका पनि अतिनै मीठो ! हल्का ठट्यौली पारामा दिदी भाइको भूमिकामा रहेर गाउनु भएको यो मीठो दोहोरीको लागि बहुचर्चित लोकगायिका अस्मिता डल्लाकोटी र अति मीठो स्वरका धनी चर्चित बालगायक किसन सिजापतिलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
बालकलाकार संग गाउने जोड़ी कलाकारले जून किसिमको लाइनमा गाउन पर्ने हो उमेर नपूगी मायापिरतीको गीत गाउन खोज्ने भाई किसानलाई सन्देश सहित त्यस्तो बाटोमा नलाग्न सुझाप सहितको गीत जून बहिनो अस्मिताले लाइन दिनुभो कती राम्रो संदेश छायो समाजले खोजेको दोहरी गीत यस्तो खालको हो बहिनी अस्मिताको गायन कला शब्द स्वर को संग कसरी गीत गाउन पर्छ सम्पूर्ण कलाले भरिपूर्ण छ अरु सफलता मिलोस भाई किसानको कला पनी नराम्रो हैन राम्रो छ सफलता अरु मिलोस
किसन भाइ र मेरो भाग्य चै एउटै छ कि के हो ।।।खाली आफू भन्दा जेठी मात्र आई लाग्ने😆😆😆😃😃😀किसन भाइ र हाम्रो गाऊले चेली अस्मित को दोहोरी निकै उत्कृष्ट छ।।
Hjur kamal dada git nsundee Holtimlai safltako 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹subhakamana xa thank🌹 you somuch 👌good👍 ok
धेरै राम्रो छ ❤❤❤❤❤👌👌👌❤❤❤😍😍
kishan&Asmita lagyat saringi sansar Holtimlai safltako🌹 subhakamana🌹🌹 xa Thank🌹🌹🌹🌹🌹🌹🌹🌹 you🌹 somuch good👍 ok
WETING
Siddhart Magar daju king and Asmita Dallakoti dd queen nice voice
Weting ❤️ ❤️❤️
आहा कति सुन्दर स्वर गीत ❤❤❤❤❤💔💔💔💔💔💔
🙏🙏🙏🙏आहा अति राम्रो दोहरि💃💃❤😍😍😍👌👌👌👌👍👍👍💖💖💖❤❤❤
Asmita dallakoti ko song and voice dherai ramro xa
धेरै राम्रो दोहोरी सम्पुर्ण टिम लाई बधाई छ ♥️♥️🙏🙏🙏🙏
धेरै राम्रो छ गीत सुनेर खुसी लाग्यो
Dherai ramro xa kisan babu
सारङ्गी सम्पूर्ण टिमलाई बधाई अनि धन्यवाद व्यक्त गर्न चाहन्छु
lu kada aayo vai bunu ko dohori
किसान भाइको गित कुनै पनि छुताउदैन भाइको जुनै गीत मा पनि भरपुर मनोरञ्जन लिइन्छ thanks love you
धेरै बबाल कति मिठो
मलाई मन पर्ने भाकाको दोहोरी सार्है रमाइलो लाग्यो आज ।।
Nice dhori song
सम्मानित तरिकाले गाउने सारंगी संसार का टिम गायक , गायिका सबैलाई धन्यवाद ,
Geet sundii khana khadii xu hi🙏🏼🙏🏼🙏🏼
Asmita &kishan vai ko pheri git sunna payo man pani ananda vayo. Ani sarangi sansar group pani dherai dherai dhanebad.
रमाइलो र राम्रो लाग्यो दोहोरी
प्रमिश घिमिरेकाे दाेहरि सुन्न मन छ कमल दाजु
सकिन्छ भने अस्मिता संग गाउन लाउनु हाेला 🙏
अस्मिताको रुप , स्वर र मुस्कानको फ्यान हो म त
मलाई नि किसनले मन परायकी नै सारै मन पर्यो कति स्वाभकी सानि चिटिक्का परेकी रैछन 👌👌👌👌👌लजाउदा त झन राम्री देखिने जे होस मजा अायो दोहोरीमा
Very nice dohori 👌👌❤❤
अस्मिता र किसनको भिडन्त रोचक नहुने कुरै भएन त्योपनि सारङ्गी संसारको प्रस्तुति सुनमा सुगन्ध
Hjur kamal dada Aja 🌹pni nmn saree ramro xa bhai bhi ni लाई प्यार Asir बाद अनि holtilai safltako 🌹🌹🌹subhakamana thank🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 you🌹🌹🌹🌹🌹🌹🌹 somuch good👍 ok
दोहोरी सम्मानित र रमाइलो हुनु पर्छ जुन दुबै कुरा यो दोहोरी मा छ ।
Kamal dada नमस्कार Attiramro xa thank 🌹you mo इंडिया kerala cochin Eranakulam bata हेर्दै sundee xau 🌹ni ok
फेरि पनि क******दादा किशन सिजपति भाई ले आशा बीसी सिस्टर लाई ता लाभ गर ने कोसिस मा थिए तर भाई सानो हिम्मतको hora तर गीत मात्रा हो बलगायक् भाई लाई thank 🌹🌹🌹🌹🌹🌹🌹🌹you 👌
nice song
बिशेष गरि अत्यन्तै मीठो दोहोरी गाउने किसन भाइ र अस्मिता बहिनी प्रती उच्च सम्मान र सम्पुर्ण सारङ्गी टिमलाई पनि धेरै धेरै धन्यवाद जय गित जय सङ्गित🙏🙏❤️
🤔
sor x gaana
p
Sunita.gurung
अति रमाइलो लाग्यो
केटोले देश खायो 🙏🙏🙏❤️❤️❤️
अाहा सारै रमाईलाे दाेहाेरी बधाई सम्पुर्ण टिम लाई
दामी छ 👌👌👌👌👌👌
किसन बाबुले गाउन त असाध्यै राम्रो गायाे तर यति सानै उमेर मा माया प्रेम काे कडा प्रहार चलायाे अस्मिता नानि दुबै लाई धेरै धेरै बधाई छ अग्रिम शुभकामना ❣️❣️🙏🙏
Ani kamal feri pni nmn xa kishan sijapati&लक्ष्मी khdka e २ ko दोहोरी मलाई मात्रा haina अरुलाइपनि manprxa hunxa भनि ई २ भाई& सिस्टर nimntar grne कोसिस गर्नु ला kamal dada Aja🌹🌹🌹 लाई नमस्कार जी
सारै ई राम्रो छ भाई किसन प्रराजूलीर बैनी मा र कमल बिषसोक्रमा दाजीहजूरलाईर सारङ्गी संनसार पूरै ई परीवारमा ढेरैई ढेरैई बधाई छ
आहा कति मीठो स्वर् मा गाईदिनु भयो दुबई जनालाई धेरै धेरै शुभकामना ?अनि अस्मिता को हासो चाहि सार्है मिठो❤️❤️❤️❤️
मिठाे गित❤️❤️❤️
मिठो दोहोरी गाउनु भयो।अश्मिता भयपछी दोहिरी यसै रमाईलो।😍😍😍😍😍
अति दामी प्रस्तुति ❤️❤️❤️❤️❤️❤️❤️
So suit sung.
सारै राम्राे भाइ र बहिनी लाई उच्चसमान 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sweet voice, may gd bless both of u..
सलुट सार्है मिठो अग्रिम शुभकामना बैनी भाई
कति मीठो दिन्म 2 टाइम हेरछु जहिले नि
very nice dohori 👌👌❤️❤️
very beautiful song 💕🥰🥰🥰💕
बिशेष गरि अत्यन्तै मिठो दोहोरी गाउने अश्मिता र किसन भाइ प्रती उच्च सम्मान छ 🙏🙏🙏💖
सारै राम्रो
good
Ati ramro lagyo aajako dohori sabai janalai dane bat xa hi Ani Vai byni lai saflt ko subo kaman pani xa hi
Khatra nice dohari kisan bhai ra asmita baini ko all the best
Very nice song.
अति मिठो लोकदोहोरी हार्दिक बधाई छ
Asmita ra kisan Ko Ramro dohori
ASMITA JEE BHAYESI TESAI RAMAILO HUNXA, SMILE PANI KATI MEETHO HO, SARANGI SANSAR LAI MANY THAKS, ARKO TIME MA ASMITA ANI CHIJ JEE KO DOHORI HERNA ANI SUNNA PAIYOS HAI KAMAL SIR, DHANNYABAD.
भाहि अलिकति दिदिले समजाउदानि मनेनै हााहा अभि भाबकले भनेकाे मान्नु पर्छ ल ,,,तर गुड हर शब्द हरु
Nice dohori
Full fo romance .भिमाकाे नरभसनेस हेरने लायक छ ।
कति राम्रो गायक गायिका बिग फ्यान
Wonderful
सारङ्गी संसार को सम्पुर्ण साथीहरुलाई धेरै धेरै धन्यवाद साथै kishan sijapati र दिदी अस्मिता लाई धेरै धेरै धन्यवादलाई
साच्चिकै राम्रो लागो गित,,, भाइले माया नलाइ नछोड्ने दिदिले दिदै नदिनी !! यो हो खास दोहोरी को सवाल जवाफ !!! भाइ किसान बहिनी अस्मिता शुभकामना !!!
सारै मिठो गित
sarahai mitho geet sabailai badhai xa
राम्रो दोहोरी गीत हेर्नु होस् भिडियो लाइ ❤️❤️❤️
अस्मिता र रेशम निर्दोष बीच "छिनको छिनैमा" थेगोमा दोहोरी दिनुस त कमलजी ।
❤❤❤
अती रमाईलो धन्यवाद दुबै लाई धेरै धेरै शुभकामना अनी प्यारो आशीर्वाद
हुन्न त गित मात्र हो तर मलाई यो गित सारैनी मन प्ररयो दुबै जनलाई धेरै धेरै धन्यवाद छ यस्तै प्ररगति गरदै जानू मलाई सारैनी रमाईलो लाग्गो मेरो तरफा बाट सबै टिम लाई सम्जान छ ।कमल सर।
मिठो दोहोरी सौऊपुर्न कलाकार लाई धेरै धेरै धन्यवाद🙏💕
रमाइलो दोहोरी !
आहा अति नै मिठो रमाइलो आहा
Congratulations to the entire team
Sarai ramailo mittho prastuti Ashmita baini ra bhai ko dohori baya pattiko bainilai Maya pram ko Kura rakhera feri pani yestai ramailo dohori sunne awosar milos
बधाई सम्पुर्ण मा
very nice🌹💕
किसन भाई र अस्मिता बैनि लाई लाेक दाेहाेरिमा अब्बल भन्दा फरक नपर्ला मिठाे स्वर उच्च सम्मान गर्दछु दुबै जनाकाे प्र तिभा अझै खारिदै जावाेस भन्न चाहे ।
Congratulations all teaM lai
Suprim kisaan prince super se duper
सर्बप्रथ्म गायिका अस्मितडल्लाकाेटि र किसानसिजापतिलाइ साङ्गेतिक अबिबादन कार्यक्रम सन्चालक mcकाे भुमिकामा रहेका कमलजिलाइ धन्नेबाद
Very sweet dohori song kishan bhai and bahini ko congratulations both of you
Aaha kati mitho Sarai ramailo lagyo man paryo
Very nice song 👌👌
Very nice dohori and the role you both played as a brother and sister is well depicted
Kisan bhaai ra asmita ko yo sabda samayojan Le man xoyo dherai badhaai
Amita Didi ta dohari ko Rani NAI gaunuhunxa ani Kishan Pani dherai ramro gauxa
सारङ्गी सँसार प्रायः हेर्दिन भनेपनि आफै आईहाल्ने के❣️❣️❣️❣️😘🇳🇵🇳🇵🇳🇵
Ramailo !!
हसायो भाईले
पहिला फकैदेउ भन्नी पछि सरि भन्छ त
Dherai ramro thanks sarangi sansar family ❤️❤️❤️