चतुर प्रचण्ड-रबिको मास्टर प्लानको खाका तयार ! हेमन्त भन्छन् : ओली-देउवाको ढाडमा टेकेर टाउकामा हान्ने

Поділитися
Вставка
  • Опубліковано 3 лип 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    hemant sedhai interview
    rabi lamichhane
    kp oli
    sher bahadur deuba
    prachanda
    rishi dhamala
    sidha kura janata sangha
    churo kuro
    tikaram yatri
    jibram bhandari
    durga prasai
    everest nepal
    News24nepal
    yoho tv
    kantipur
    nepali Congress
    nepali samachar
    केपी ओली
    प्रधानमन्त्री ओली
    बालेन शाह
    प्रचण्ड
    रबि लामिछाने
    नेपाली समाचार
    नेपाली काँग्रेस
    #hemantasedhai
    #rabilamichhane
    #drsurendrakc
    #surendrakc
    #kpoli
    #prachanda
    #rishidhamala
    #gyanendrashahi
    #news24nepal
    #yohotv
    #churokuro
    #bharatdahal

КОМЕНТАРІ • 196

  • @sjp421
    @sjp421 3 дні тому +54

    अघि बढ्नुहोस् रबि प्रचन्ड जनता तपाईको साथमा छन्

  • @neeshamkhadka
    @neeshamkhadka 3 дні тому +38

    यो देश बन्छ पक्का तर रबि को नेतृत्व मा 😊 यिनि हरु भन्दा त 200% रबि राम्रो छन 😊 आफ्नो जिन्दगी नै नेपालि जनता लाइ दिएको नेता हो रबि लामिछाने ❤❤ जय रबि जय रास्वपा 😊😊😊

    • @shambhushah2112
      @shambhushah2112 3 дні тому

      America bat parchalit bidedhi Dalal church ko ghanti fataha sahakari thag Ravi lamichane 😂 prachande kp oli nd sayal Bahadur deuwa vanda thulo fataha ho yo ravi

  • @RameshBhattarai275
    @RameshBhattarai275 3 дні тому +35

    यो देशमा परिवर्तन हुन्छ भने मात्र रवि बाट।

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 3 дні тому +28

    यो बेला प्रधानमन्त्रीलाई सबैले साथ दिनुपर्छ ।

    • @roshankc1128
      @roshankc1128 3 дні тому +2

      बारम बार पोहिला जाने लाई किन साथ दिनु मित्र

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 3 дні тому +14

    हेमन्त सेडाई जि लाई रा स्व पा काे परबक्ता बनाउनु पर्छ ।

  • @dragbob8806
    @dragbob8806 2 дні тому +4

    यो सरकार लाई चमत्कार गरेर देखाउने मौका चै आयो है।

  • @Mrsgrg20519
    @Mrsgrg20519 3 дні тому +47

    जय रबि दाई

  • @rajangrg2549
    @rajangrg2549 3 дні тому +10

    हेमन्त ज्युको कुरा 100% सही छ👍️👍️👍️

  • @manojgurung4877
    @manojgurung4877 3 дні тому +13

    हेमन्त सर हजुर ले राम्रो कुरा भन्नु भयो हजुर लाई धन्यवाद

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 3 дні тому +24

    राजनीतिमा ईमान हुनुपर्छ एमाले जस्तो हुनु हुन्न दिनभरि बालुवाटार खान खाएर बेलुका बालकोटमा सुत्न जान्छु भनेर निस्केको केपि ओलि एउटा ब्यापारीको घरमा कंग्रेसको समर्थन प्रधानमन्त्री हुन तयार हुने घिनलाग्दो खेलमा लागेको छ कंग्रेसले प्रधानमन्त्रीको प्रस्ताव माधव नेपाललाई राखेन कि रबिलाई नै प्रस्ताव राखेनकी रबि र माधव नेपाल जति पनि ईमानदार देखाएन केपी ओलि ले।

  • @ambikaupreti4048
    @ambikaupreti4048 2 дні тому +3

    अरु लामो कुरा लेखीरहनु भन्दा ,हेमन्त ज्युकाे कुरा 100% ठिक छ 👍️🔔👏

  • @kharkapun1834
    @kharkapun1834 3 дні тому +20

    भ्रष्टाचारी को घेरामा रहेर पनि प्याट्टै नडराउने हिम्मतीलो रवि जिन्दाबाद !!

  • @krishnabirtamang1707
    @krishnabirtamang1707 2 дні тому +4

    हेमन्त जी सलोड छ शुभकामना छ तपाईले भन्नु भएको 💯 %सही हो ।माननिय गृहमंत्री ज्यू सलोड छ शुभकामना छ साथै ३ करोड नेपाली तपाईंको साथमा छौ ।अब यमाले र काँर्गेसलाई बगाई दिएर देश र जन्ताको हितमा काम गर्नु होस ३०दिनमा सबै कान्डाका फाएलहरू निकाल्नु होस ।यो देश रबी जी बाट मात्र बन्नु सक्छ ।हैन भन्ने सैनिक सासन्न लगाई दिए हुन्छ ।जय 🔔जय नेपाल 🇳🇵

  • @dipakkumarray5214
    @dipakkumarray5214 3 дні тому +16

    Good luck Prachand Sir ❤️❤️❤️❤️👌👌👌👌👌👌

  • @dipakkumarray5214
    @dipakkumarray5214 3 дні тому +15

    Good luck Rabi Sir 👌 💙 ❤️ 💪

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 3 дні тому +10

    कंग्रेसले माधव नेपालकै घरमा गएर प्रधानमन्त्री खाउ भन्दा नखाने रबिलाई प्रधानमन्त्री खाउ भन्दा नखाने नैतिकता ईमानदार देखाए जाब शेरबहादुर देउवाको बुडा बुडि ओलिकै घरमा पुगेर प्रधानमन्त्रीको प्रस्ताव गर्ने भित्तिकै प्रधानमन्त्री खान्छु भनेर स्वीकारने केपि नैतिकता माधव नेपाल र रबिको जति छैन ।

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 3 дні тому +36

    देश बचाउने रबिनै हो 100%

  • @asmr-qo1ni
    @asmr-qo1ni 3 дні тому +18

    रबि

  • @NirmalaThapa-gi4mf
    @NirmalaThapa-gi4mf 2 дні тому +2

    हेमन्त सर ले गरेका बिश्लेसन हरू जहिले पनि निस्पक्ष गर्नुहुँन्छ रिदयदेखि नमन गर्दछु सर 💗🙏👍️🙏

  • @BhuBANAdhikariAdhikari
    @BhuBANAdhikariAdhikari 2 дні тому +3

    सहि भन्नू भयो हेमन्त सेढाई

  • @chakgurung3175
    @chakgurung3175 2 дні тому +3

    मनकै कुरा भन्नुभयो हेमन्त जि

  • @kishanshresthachochhe8818
    @kishanshresthachochhe8818 3 дні тому +5

    सहि कुरा १००% ।

  • @RasulaPakhrin-wo7fq
    @RasulaPakhrin-wo7fq 3 дні тому +4

    Hemanat sir le vaneko sahi ho jay nepal 🇳🇵 ♥️ hami tapaiko satha chha Hemanat sir jay nepal 🇳🇵 ♥️

  • @chhiringchhiring2376
    @chhiringchhiring2376 3 дні тому +10

    Parchanda and rabi jinda bad no oli and shere

  • @chakgurung3175
    @chakgurung3175 2 дні тому +4

    जनताले चहेको भुटानी काण्ड , गिरिबन्धु काण्ड , बाख्रा र घडी काण्ड लाई घाँटी समातेर जेल कोच्नु पर्छ, तत्काल

  • @chakgurung3175
    @chakgurung3175 2 дні тому +1

    बहुतै राम्रो बिश्लेषण

  • @chakgurung3175
    @chakgurung3175 2 дні тому +1

    You are saying absolutely Right 100%

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 3 дні тому +6

    हजुर को भनाइ 100% सहिछ🙏🙏🙏

  • @TheMiddleMan01
    @TheMiddleMan01 3 дні тому +2

    जे सुकै होश अहिले को समय मा चाहि अहिले को सरकार ले चाहि राम्रै गरेको छ

  • @KulbahadurSinghdan57
    @KulbahadurSinghdan57 2 дні тому +2

    rights hemanta sir jay ghanti🔔🔔🔔🔔

  • @nawarajadhikari4766
    @nawarajadhikari4766 2 дні тому

    तपाईको जवाफ दिने शैली लाई माने मैले, हरेक शब्दमा दम छ! अनि तपाईको Gateup wow.

  • @chakgurung3175
    @chakgurung3175 2 дні тому +1

    Good luck Rabi God bless you 🙏 🙏 🙏

  • @chakgurung3175
    @chakgurung3175 2 дні тому +1

    सहि कुरा भन्नुभयो

  • @YakrajDc-ud8bc
    @YakrajDc-ud8bc 3 дні тому +3

    Good luck 🔔🔔🔔🔔🔔

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 3 дні тому +6

    हैट , हेमन्त सरले के सारो बोकेको यार रास्वपालाई ,,यो काङ्ग्रेस , एमाले माओवादी नाम गरेको देशद्रोहि पार्टीको पछि लाग्ने रास्वपालाई बोक्नु यति सारो उचित हुदैन ।।।

    • @user-me7px8np3w
      @user-me7px8np3w 3 дні тому +2

      Kei dinchu vaneko holani ta ghantile.... Rastriya sabha, Samanupatik... Natra tesai ta k bolthyo ra Yo jhole sedhai 😂😂😂

    • @noname12440
      @noname12440 2 дні тому +1

      अनि कस्लाइ चै बोक्नु त भाइ नेपाल मा को छ तेस्तो रास्वपा भन्दा उतम भन्देउ त

  • @babusubedi3378
    @babusubedi3378 2 дні тому

    सम्बिधान फेर्ने भये पुरा विवरण जनता सामु आउनु पर्छ।

  • @manilimbu3864
    @manilimbu3864 2 дні тому +1

    रबी का लागि माइनस बिन्दु नै यहि ब्यवस्थामा रहेर काम गर्छु भन्ने उस्को भनाइ त्यहि माथि सहकारी हुन्। त्यसैले रबीले यी दुईटा कुरा क्लिएर गरेनन् भने उनी मात्र होइन डल्लै पार्टी नै कतै जाँदैन।

  • @RajkumarTamang-bg8dd
    @RajkumarTamang-bg8dd 3 дні тому +3

    good sir ❤❤❤❤

  • @YeswantChaudhary-fd4rr
    @YeswantChaudhary-fd4rr 3 дні тому +1

    अनुशासनहिन , गैर जिम्मेवार र सङ्कास्पद महामन्त्री मुकुल ढकाल 😮😮😮😮😮😮😮😮😮😮😮😮

  • @PumaStarhang
    @PumaStarhang 2 дні тому

    💯 % sahi bolnu vayo hemanta sir hajurle❤❤ 🔔 🔔

  • @user-kr9cu9fu1f
    @user-kr9cu9fu1f 3 дні тому +1

    Good luck rabi sir

  • @sovitnepal8794
    @sovitnepal8794 2 дні тому

    जय रबि सर 🙏🙏🙏🙏

  • @ganeshbogati2170
    @ganeshbogati2170 3 дні тому +2

    Well said.

  • @limbusapsa1921
    @limbusapsa1921 2 дні тому +1

    होईन हाम्रो देशमा नै अनेक हुँदो रहेछ।कहिले झाग्रीले मुखमा आफै टेप बान्छ अब हुँदा हुँदा डक्टरले पनि मुखमा टेप आफै लगाउँछ । अब कुन बेला पाइलटले पनि टेप लगाएको देख्नु पर्छ।😂

  • @kajipariyar5065
    @kajipariyar5065 3 дні тому +1

    प्रचण्ड जि रबि भएर काङ्ग्रेस संघ सरकार भयो भने के पि ओलि को जालझेल हावा खान्थो

  • @rajendrakhatri5281
    @rajendrakhatri5281 3 дні тому

    याे देश का िवषलेशक जनता एउटे हृन जना के वाेलछन तेहि िदनि हाे यिनी हर्ु ले देश काे लागि केही गद्ृइनन् यी त नेपाल देशका वुदि िजवि इ साेफामा वसेर दुिनया मा के भयकाे सव हामी जनतालाइ वुझाइ खाइरहनु भाछ , २0४6 काे जनता हाेईन वुनि छन तपाईं हरु जसताे लगाम लगाकाे जनता हृाे हेरेर वसेका छन जनता तिमले जे वाेले तेतइ ितर जादइनन् विशलेशक दाइ भाइ लाई लाई सुझाप जनताले वुिझसके हस त नमशकार

  • @rajaramkafle9008
    @rajaramkafle9008 2 дні тому +1

    प्रचन्ड को फाइल पनि खुल्थ्यो।

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e 3 дні тому +1

    10 बर्स जनयुद्ध गरेकाे प्रचण्ड सरकारले यति सजिलो राजिनामा दिलान र 2 दिनमा सरकार ढाल्याे भने 30 दिन भित्र अर्को सरकार बनाउन सक्दैन ? राजनिति हाे रातिसम्म जे पनि हुन सक्छ ।

  • @merit8275
    @merit8275 3 дні тому +1

    जय बालेन

  • @RamKatuwal-wk7ue
    @RamKatuwal-wk7ue 2 дні тому

    अबो को प्र म रबि भए भने कुनै नाैलो हुदैन है😊

  • @buddhidahal2468
    @buddhidahal2468 3 дні тому +1

    देश मा शामन्त बर्ग को अन्त्य गर्न जनयुद्ध गर्ने झन् शामन्त हरू ले नेपाली जनता को सत्यानास् गरिसक्यो जनता मारेको दोषी भएर बस्ने ? देश मा अन्तिम पटक राम्रा कामहरू गर्दा सेना पनि साथ दिनुपर्छ लडाका हरू ले पनि साथ दिन्छ अब डाका हरू को हात मा सत्ता दिन हुँदैन ।

  • @user-hw8jx4cw1h
    @user-hw8jx4cw1h 2 дні тому

    Jaya Rabi vai

  • @rajendraghimire9373
    @rajendraghimire9373 2 дні тому

    Im form nepal but now’s days Im in usa hemanta sir good job I watched your all Interview keep it up sir

  • @anantsapkota8404
    @anantsapkota8404 2 дні тому

    सेढाइ जि सबै दलहरुलाइ बिदेशिको ट्याग छ तपाईं पक्ष विपक्ष किन लाग्नुहुन्छ? यी सबै इण्डो पश्चिमा अमेरीकनहरुको एजेन्ट हुन्।यी सबैका मालिक एउटै हुन्।

  • @jagesworpulami9329
    @jagesworpulami9329 3 дні тому +1

    Good

  • @jengurung5539
    @jengurung5539 3 дні тому

    Hemant ji great analysis ✅

  • @chakgurung3175
    @chakgurung3175 2 дні тому

    Very good analysis 👍

  • @janakidahal2200
    @janakidahal2200 3 дні тому +1

    हैन हौइ साथी इ हतकाडी बोकेर त पुलिसै जानुपर्यो त। खाता खोलेर मात्रै हुन्छ।

  • @urmilakc1728
    @urmilakc1728 2 дні тому

    योत सहिछ सेडाइजिVerh. Goodhajur याहात अब युटुबमा लेखनपनि मनसहिछ भननेखबरले हामिबनदगनँभयो

  • @JeetuBishwokarma
    @JeetuBishwokarma 2 дні тому

    सम्माननिया प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्यु र माननीय गृहमन्त्री रविल लामिछाने ज्यु खुट्टा नकमाउनु होला भ्रष्टाचारलाई एक एक गरेर कोच्नु होला ३ करोड जनता साथमा छौं। बस अब यी नाथे नेता भनाउदालई जनताले समर्थन गर्लान् त???🤔

  • @gokarnagiri1347
    @gokarnagiri1347 3 дні тому

    हेमन्त सर नमस्कार ❤❤❤❤❤❤

  • @manilimbu3864
    @manilimbu3864 2 дні тому +1

    नेपालमा 59:06 मेडिकल डाक्टर हरू राजनीति मा लाग्नुको मतलब सबै लाई थाहा छ। त्सैले मुकुल ढकाल असली मान्छे होइन।

  • @samirthapa2159
    @samirthapa2159 2 дні тому

    Well said Hemant sir, good luck RSP!!!

  • @pashanglama
    @pashanglama 3 дні тому

    Hemanta sir namaste 🙏

  • @jasminegurung4799
    @jasminegurung4799 3 дні тому +1

    💯❤️❤️❤️👍👍👍

  • @gallerymobile6320
    @gallerymobile6320 2 дні тому

    Thank you sir❤

  • @Chaudharymehilal
    @Chaudharymehilal 2 дні тому

    मुला के हो खाने कि? अच्चम लाग्छ। पढाई अलि पुगेन।

  • @MahendraAc-xe3vc
    @MahendraAc-xe3vc 3 дні тому

    You are right sir

  • @arjunsunar-sr4fp
    @arjunsunar-sr4fp 2 дні тому +1

    जे जस्तो होस केपि र सेरे को हात मा देस न जाओस येति छ भनाइ मेरो हुनत प्रचण्ड नि गतिलो त हैन तर थिकै छ

    • @yadrana3063
      @yadrana3063 2 дні тому

      Sahi kura gatilo ta chadai chaina.

  • @RameshBudhathoki-j1s
    @RameshBudhathoki-j1s 2 дні тому

    जति बोले पनि केहि हुने वला छैन कसैले फाइल खोल्दैन जनता भेडो बनाएको मात्रै हो

  • @chakgurung3175
    @chakgurung3175 2 дні тому +1

    जय घण्टी 🔔 🔔 🔔 🔔 🔔

  • @jogmantamang4159
    @jogmantamang4159 3 дні тому

    good sir

  • @narayanadhikari2044
    @narayanadhikari2044 3 дні тому

    एक थान सुट्बुट टाइ सन्ङै टोपी लगाउदैमा कोहि नेपाली हुदैन एसो भन्दा कसो होला

  • @NavrajBiswakarma-xl8kr
    @NavrajBiswakarma-xl8kr 3 дні тому

    Dhyrai bolya pani rabi ramro ❤❤

  • @rudrabgurung2508
    @rudrabgurung2508 3 дні тому

    Yes go ahead and slam down for all corrupted politicians whoever deserved Prachanda, RABI and all who supported to present parliament

  • @anilthapa4501
    @anilthapa4501 3 дні тому

    go ahead Rabi dai parchanda ba good luck 🙏

  • @purnabk7793
    @purnabk7793 3 дні тому

    Good luck

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf 3 дні тому

    ❤Good❤Luck❤Sir❤Good❤News❤

  • @sanushrestha4958
    @sanushrestha4958 3 дні тому

    jay hos rabi

  • @user-mo9mk5qh7i
    @user-mo9mk5qh7i 2 дні тому

    सहि कुरो गर्नु भयो बिस्लेसक ज्युले मुकुल मानिस होइन मानिस त हो तर मानवको जस्तो चेतना छैन। रासपाले सदाको लागि फाल्नु पर्छ Dr हरु काम लाग्दैन । ढाका र मुकुले दुबै Dr होइन्न्न काम लाग्दैन्न Dr हरु बुद्धि छैन्न।

  • @bisnubhatta5499
    @bisnubhatta5499 3 дні тому

    अहिले राजिनामा दिनि बेलानै होइन त किन निकाल्नु तनि ???

  • @ranjitkhaling6555
    @ranjitkhaling6555 3 дні тому

    My God bless maobadi prachand 🎉

  • @surendrabirkarmacharya3713
    @surendrabirkarmacharya3713 3 дні тому

    हेमंन्त सर करायको करायै फोकत्या हुन्छ की साच्चैको खर्रै बिश्लेसकै प्रमाणित गर्छ ? धेरै समय कुर्न परेन,अलि दिन कुरौ!!!

  • @omchudara6914
    @omchudara6914 2 дні тому

    Good luck Rabi sir

  • @bismitabhattarai3597
    @bismitabhattarai3597 3 дні тому

    Good luck rabi sir ❤

  • @jitendradhital9997
    @jitendradhital9997 2 дні тому

    सेडाइको पनौती मुख,
    ओलीको स्तुतिगान गरे बा खुस्किए,
    माकुने को गरे माकुने सिध्दिए
    लामिछानेको गाइरहेको छ,सुइ भइरहेको छ।
    प्लिज,देश भक्त नबनिदिनु होला साथै राष्ट्रबादिको जय नगाइदिनु होला।

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 3 дні тому

    वलि कमनयूसट नै ह न यो देश सकने हुदार हो

  • @sureshtiruwa5984
    @sureshtiruwa5984 3 дні тому

    ❤❤

  • @balrajpradhan9881
    @balrajpradhan9881 3 дні тому

    CORRECT ANALYSIS SIR..🎉🎉🎉

  • @dalbahadur1403
    @dalbahadur1403 2 дні тому

    खै लाग्दैन सर तपाईंको भनेकाे जस्तो त हेर्दै जाउ के हुन्छ

  • @user-fx1wz2kd3i
    @user-fx1wz2kd3i 2 дні тому

    rabaee 🤘🤘🤘🤘🤘🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @thakurdhakal6011
    @thakurdhakal6011 3 дні тому

    हेमन्तलाई हेप्ने तँ त जिन्दगीमा चाहेन

  • @tarathapa7424
    @tarathapa7424 2 дні тому

    Right news i am with Rabi,

  • @basudevgaudel5820
    @basudevgaudel5820 3 дні тому

    Sometimes you also leave track

  • @dilipthapa8825
    @dilipthapa8825 2 дні тому

    Sabaivanda Khatarnak Vaduwa Parti Vanekai Amaleko Rahechha

  • @shyamrai9759
    @shyamrai9759 2 дні тому

    यी सबै एउटै चट्टा बट्टा का चोरहरु हुन, कसैले केही गर्छन् की भनेर आस गर्नु बेकार छ ।

  • @bhimthapa6016
    @bhimthapa6016 2 дні тому

    सेडाइजी को बिश्लेषण पनि नितान्त एकाङ्की देखियो , प्रचण्डले जनभिमत बिपरित ८८ सिटको काङ्ग्रेस र ७९ सिटको एमालेलाइ खेलाएर कहिले कता कहिले कता गर्दा अवशरबादी नहुने , आज दुइवटा ठुला पार्टी मिलेर राजनितिमा देखापरेको च्याखे प्रवृत्ति लाई रोकी स्थाइत्वको लागि कदम चाल्दा अवसरबादी देख्ने ? हो यो कदम यी दुई ठुला पार्टीले निर्वाचन परिणाम प्राप्त हुनासाथ चाल्नु पर्थ्यो , यिनीहरुमा भएको अदुरदर्शिता र निकम्मापनको कारण त्यो हुन सकेन र अहिले प्रचण्ड सरकारबाट ब्याप्त भ्रस्टाचारको बिसयमा जुन प्रक्रिया अगाडि बढाउने भन्ने योजना थियो र त्यस संग सम्बन्धित केही मुख्य भनिएका ब्यक्तिहरु पक्राउ परेका पनि थिए यतिबेला सरकार परिबर्तन गर्दा यी दुई ठुला दलको नियतमा शंका गर्नु त स्वभाबिक हो तर पनि निरपेक्ष हिसाबले प्रचण्डलाइ स्ररकार प्रमुखको ठेकेदारकै रुपमा प्रस्तुत हुनु चाहिँ निश्पक्ष देखिएन ।

  • @angsanisherpa74
    @angsanisherpa74 3 дні тому

    Jay ghanti good luck team rabi

  • @user-uk4op3vw1w
    @user-uk4op3vw1w 2 дні тому

    🙏🙏🇳🇵

  • @robinmagar8331
    @robinmagar8331 3 дні тому

    Bharat sang Jo marje ho hjur ko chhai kina tauko dukhai ho hai 🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤗🤗🤗🤗🤗🤗🤗🤗🤗