Sandhya"सन्ध्या " Ep-72 | May 15, 2024 | Nir Shah | Gita Nepal | Sandip Kadel New Nepali Serial
Вставка
- Опубліковано 14 тра 2024
- New Nepali serial | Sandhya "सन्ध्या "
---------------- --------------- ------- --------------
►Direction/writer : GITA NEPAL
►Producer : JAYA SHREE KARKI/NEBI SHREE KARKI
►Co-Producer : SANDIP KADEL
►Editor : BANDE PRASAD
►Graphic /Color : PRABIN DHAKAL
►Camera : RAHUL RAI
►Makeup : GITANJALI GIRI
►Music : Narahari Premee
►Singer : Narahari Premee / Apekshya Khanal
►Lyrics : Sailesh Bartaula
►Production : Sandip Kandel
►Online Supporter : Bishal Rai (𝑴𝒇𝒖 )
►Chef. Ad : LAXMAN NEPAL ( LAKU)
𝐀𝐫𝐭𝐢𝐬𝐭'𝐬 :
NIR SHAH
HIUWALA GAUTAM
SHOVIT BASNET
GITA NEPAL
ASHA PAUDEL
SANDIP KADEL
LAXMINATH TIMALSHINA
LILA KC
DHARMENDRA ACHARYA
LAXMAN CHAULAGAIN
PRABHUN KOIRALA
KRISHNA KUMARI KHADKA
**************** *********** **************** **********
©𝑀𝑒𝑟𝑜 𝐾𝑎𝑡ℎ𝑎
-----2021---------
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
#Sandhya #New_serial #GitaNepal - Розваги
आजकाे भाग सन्ध्या कस्ताे लाग्याे हजुर हरुकाे सल्ला सुझाबकाे अपेक्षा राख्दछाै नमस्कार 🙏❤️♥️❤️🙏
कथा झन् बबाल बनिराछ !!
लास नै नहेरी यो सब गरेको मन परेन
अब झन् सस्पेन्स भएर कथा अघि बड्नेमा कुनै २ मत छैन ।
yati natk ramro lgyan lash ko mukha t hrnu prchaa ...dhari choti biduwa bako ali ramro lgyan
@@samanapaudel9929hoo hooo
छि यस्तो अपराधी पापी पापिनी हरू लाई देखेर सारै रिस् उठेर आउछ मनै छोयो सन्ध्या सिरियल राम्रो लाग्छ वास्तविक जीवनमा हरेक मानिस हरू लाई घटे का घट्ना हरू समेटेर बनाइएको कथा वस्तु सिरियल एकदमै राम्रो छ ❤❤❤
ससि दाई आएर सबै सङ्ग बद्ला लिएको हेर्न मन छ
शशी दाइ आयर यिनी हरु सङ बदला लिनु पर्छ ❤
शशी मर्नु हुदैन है अनि ईश्वर दाइ लाई निया हुन्नुपर्छ
सशी भाइलाई केही पनि भएको हुनुहुँदैन अब छिट्टै घर आउनुपर्छ ❤❤
यस्तो नराम्रो दृश्य मात्रै हेर्दा नरमाइलो लाग्यो
ससि जिउँदै हुनु पर्छ❤❤
🐱बारम्बार सन्ध्या र रुद्रबालाई दु:ख,कष्ट,यातना दिइरहने शसीको हत्यारा,पापी पातकीहरुलाई ८४ करोड जुनिसम्म कहिल्यै सुख,शान्ति र राम्रो नहोस् 🐱👍️
अब ससि घर आउनु पर्छ सबैलाई बदला लिनुपर्छ र ईश्वरले निया पाउनु पर्छ ❤❤❤❤❤❤❤
लास उथाउनु अगि मुख त हेर्नु पर्ने होनि सन्ध्याले तर कथा नै खोई के खोई के 😅😅
सबै राम्रै लाग्छ तर बार्म्बार सन्ध्या लाई बिधुवा बनायको मन परेन
त्यैत....कस्तो कथामा आधारित रहेर बनाको सिरेल हो यो....एक तिर कथा अर्कोतिर अभिनय😂
शशी पात्र मरेकै छैन मारेकाे भनिएकाे मानिस अर्कै हाे
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
सक्ने भो यो जगते हो की गफते हो ! सबै टिमलाई बधाई छ❤❤❤
Croatia dekhi ko Maya 💘🤘
Ek damai ramro xa serial ❤❤❤ 🙏 🙏
याे मेरेकाे मान्छे संन्ध्याकाे बुडाे शशी त हैन, याेत कपाल पालेकाे मथि चुल्ठाे बाटेकाे कालाे मान्छे हाे, किन संन्ध्याले नचिनेकि अाफ्नु बुडाे पनि, संन्ध्याकाे बुडाे ससित दारि कपाल काटेकाे राम्राे युबा छ
किन हाेर सन्ध्या सिरेलकाे टाऐमनै छैनत अचेल😭😭😭😭😭😭
टाइममा नभऐ के हाे त हजुर सधै सात बजे आएकै छ त 🙏❤️♥️❤️🙏 धन्यवाद कमेन्ट काे लागी❤️♥️🙏
badla linoprchh ❤❤❤😢😢😢
❤❤❤❤
Sandhya episode 72
ससी होइन मरेको अर्को हो अनि ईश्वर दाईले होइन ईश्वर दाईलाई फसाएको हो
Mareko xena sasi Marne arkai ho❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
अति नै काल्पनिक भयो को मरेको भनेर हेर्न छर छिमेक आउछन,अनहार हेर्छन,लास चितामा चडाउँदा दाग बत्ति दिने बेला सबैले शबको अनुहार हेर्छन आफ्नो छिमेकले चिन्छन परिवारले चिन्छन यस्तो भ्रम समाजले पाल्न सक्दैन।
❤❤❤🙏🙏
💕💕💕🙏🙏💐💐😘😘
युटुबरहरु कोको हुनुहुन्छ एकअर्कालाई सपोर्ट गरौँ 😢😢🎉😢🎉🎉
मलाई पनि .....😂😂
❤❤❤❤🥰🥰🌹💐💐
आजको भागमा केही दृश्य कथामा चितनै बुझेनँ। कथानै त हो भन्दैमा त्यतिविघ्न काल्पनिक पनि कथावस्तु हुनुहुँदैन। लु मानौ रे, कम्तीमा मृतक भनिएका शशीका छोरा र श्रीमतीले त शोकमा भाव विव्हल भएर त्यो लास हेरेनन् अनि अरु गाउँका कोही न कोहीले त लास जलाउनेबेलासम्म हेरिदैन र ?! यो कल्पनाबाहिरको कुरा हो। मलाई झुट् बोल्न आउदैन ।मेरो मनमा लागेको कुरा यहीँ हो। लेखकले लेखिसकेपछी सबैभन्दा पहिलो पाठक वा दर्शक पनि उहीनै हो। उसले त्यतीखेर तटस्थ भएर सहीलाई सही र गलतलाई गलत भनेर सच्याइनुपर्छ। आउदा दिनहरुमा नितान्त भद्दा काल्पनिक जो वास्तविकतासँग एकरती पनि मेल खाने कुनै सम्भावनानै छैन त्यस्ता कथाहरु कम प्रयुक्त भएको हेर्न पाउँ।
धन्यवाद सल्ला सुझाबकाे लागि
Mero manama pani ahi kura kheliraheko thiyo.
Ma Pani tei sochirathe
@@asmitabhattrai2958 जी, कथामा प्राण भर्ने कि मार्ने हो ! त्यो सबै लेखक र निर्देशकको हातमा हुन्छ।
honi
युटुबरहरु कोको हुनुहुन्छ एक अर्कालाई सपोर्ट गरौं❤❤❤❤
Kep going prajwal bhai
❤❤❤❤
Dherai ramro.
अाजकाे भाग ले अति भावुक बनायाे
धेरै राम्रो दिदी
❤❤❤❤❤
ससी दाइलाइ केही नहाेस छिटै घर अाउनु पराे
ल एकअर्कालाई support गरी अगाडि बढौँ है साथीहरू।🎉❤
Back me ❤🎉
धन्यवाद सम्पुर्ण मा 🙏
अब शशीले फोन गर्नु पर्छ
ससे ले छिटो फोन गर्नुपर्छ
टाएम छाेटाे भाे भनेकाे सन्ध्या मिस पाेइलि चालिस मिनेट हुनथाे अहीले तिस मिनेट पनी छैनके😭😭😭😭😭
My favourite serial❤❤❤
साना साना युटुबरहरुले युटुबरलाइ सपोर्ट गरौ है युट्युबरहरुले 😢😢😢🎉😢
Sashi mareko hoina hola arko ko buda mareko jasto lagyo malai
Next week sashi aaunu paryo serial ramro hunxa
Manxe chinera po kriya basnuta manxe nachini ke ko kirya bahsheko hola aba sashi ke Garda thik lagena yo vagta malai😢😢😢
अभिनय सिक्नि सुबर्ण अबसर सन्ध्याले प्रदान गरेको छ ,मौकाको फाईदा उठाउने सोचमा कोको हुनुन्छ ? मैलेत सिकि सकेँ !! तपाईंहरुलाई पनि सिक्ने सल्लाह दिन्छु !जय होस् ।❤❤❤
❤❤❤🙏good luck all tim ❤❤❤
Yo chai vayana sasai nai Maryo..
Please mero agra pailako jasto ramilo banunu paryo yo hernu ramro lagena
Thanks you so much for 72 subscribers family
Sasilai kaivyako xaina
सन्ध र रुत्रबाकाे दुख देख्दाता अाजाकाे सिरियल नराम्राे छ्यछ्य मलाइता नराम्राे लाग्याे अरु भन्दापनि शशी मारेकाे ले सारइ नराम्राे लाग्याे
लौ,,,लास नै नचिनी किन जलाएको,,,
Sasi mare ko xaina yo Arkai manxe lai mare ko ho Eniharu hunda haru Le
फाेन त अर्कै लाई गरेथे मखाना खान अ।उछु भनेर अनि कसरी शशी भयाे
Sabai papi matrai xan bichara sandhya Rudraba ani sashilai khi nahosh
रुद्रबा आजकाे मान्छेकाे संस्कार यस्तै भ्रष्टाचार माछ🎉
युट्युवमा 1k भन्दा कम भएका साथीहरूले एकअर्कालाई सपोर्ट गरौँ मिलेर अगाडि बढौँ 😢😢😢🎉😢
Support me guys
त्यो मान्छे सुनिताको बुढा हो
😮mareko kasko mukhata hernu parxani xe
अलि छिटोइ सक्यो कम्तिमा नि ४०/४५ मिनेट्को हुनु पर्छ हो
😂😂😂😂😂😂😂
Aparadhiharule yastosamko harkat Garda rahechhan DUI din mojmasti garland aparadhiharule antama Jane ta jhelkhanama ta ho ni hai nata?
मान्छे गल्ती गरेर किरिया बस्छन् त? पाेसमढम लिनेहाे क्यारे
Aaj kotw k hok bujn sakin
Mancha apaharad garako Sasi lai markako yasto darlagdo sin kina dekhayako hola.rudra bAlai kina tocher diyaco hola
Nanuram sapkota sr ho🎉
Today is very bad don't like to see
Katha bastu man Parana Sandhya serial Sasi sacchhikai markako hora
Aaila KO ep Ali chitaa bughana ..Kam sakam body ta harnu parxa ni katkati kahal jasto vayo ho yo ta ...apa sasi aayara sap mailaunu parxa
Kasta time waste matrai
Tara Yo saman mattra hos hai..
Ah❤i set o dari wa❤l❤a❤le ho girftar greko xa
Aba yo serail hernu maan vayana khali beyoganta mattra dukkha mattra xa asatya ko mattra jet huxa
सन्ध्या को छोरा मनपरेन पैलाको जस्तो कडा हुनुपर्यो लाटो न बाठो गरेर बस्ने
sandhya ko xora baba marera lato vako ho ra ahiley naram vako ho paristiti aye paxi afai kada hunxa
Taivara testai naramro vaney haina tya
WOMEN☕🤣🤣
❤❤❤❤
❤❤❤❤❤
साना साना युटुबरहरुले युटुबरलाइ सपोर्ट गरौ है युट्युबरहरुले 😢😢😢🎉😢
❤❤❤❤
❤❤❤❤
❤❤❤❤