धेरै मीठो सारङ्गी बजाउनुहुन्छ है दाजु तपाइले ,मलाइ त यति धेरै मन पर्छ सारङ्गी को धुन मैले पनि बजाउन सिक्न पाए म फुर्सद मा मोबाइल चलाउन भन्दा तेहि बजाउदै बिताउथे कसरी होला सिक्ने ?
Adarniya Hemanta kanchha Rasaily hjrlai hardik naman. daju hjrko prativako kunai bayan gari sadhya xina mano mohit banaunu hunxa. I am huge fan of you dai..malai pani sarangi sikna dherai ixyaa xa dai hjrle UA-cam batai milxa vane first step dekhi video kasari bajaune vanera video banayera halnus na plz.
हेमन्त सर हजुरकाे सारङ्गीकाे धुन मलाई साह्रै मन पर्छ । मलाई व्यवसायीक भन्दा पनि व्यक्तिगत मेराे ईच्छा पूर्ति गर्न मन लागेकाे छ ।सारङ्गीकाे धुनमा मलाई रमाउन एकदमै मजा लाग्छ। हुनत हजुरलाई नठाटी भन्दा म नेपाल सरकारकाे शाखा अधिकृत हाे । हजुरकाे गितहरूमा मैले टिकटक पनि गरेकाे छु । एकपटक हजुर सँग कन्ट्याक गरेर सारङ्गी सिक्ने मेराे ठूलाे ईच्छा छ ।
धेरै राम्रो दादा मन छुन्छ हजुर ले सारङी बजाउदा त सारै राम्रो बजाउनु हुन्छ झन अहिले त माहान काम गर्नु भको छ कि यक दुखी बाबुराम दादा जस्तो दुखी लाइ ठुलो सपोट सयोग गर्नु भको छ धन्यवाद सधै सफल रहोस दादा हजुर को जिन्दगी
मन परे शेयर गर्दिनुस न है पात मिचेर औषधि बनाइन्थ्यो - लुतो आम्तो खोयाले कनाइन्थ्यो - आज ती बालापन काहा गय - ठूलो भासी के बन्छस भन्थ्योउ आमा प्रदेसी पो भय ua-cam.com/video/pteDnAUDWpI/v-deo.html
दर्शन नमस्ते म नवीन हजुर को सारङ्गि को धुन अनि गित राम्रो छ प्रगतिको कामना छ है हजुरलाई नारायण रायमाझी दाइ को मलाई सम्झि रेलिमाई भन्ने गित लिएर अाउुन यूट्युब मा ल राम्रो छ मन छुने गित लिएर अाउनु भएको छ खुसि छु सधै मेरो दुख्यो दिलको घाउ भन्ने गित पनि राम्रो छ जसरि भएनि लिएर अाउनु है नारायण रायमाझी दाईले गाएको गित मलाई सम्झि नरूउ है अामा भन्ने गित।।।
सारै सालिन स्वभावको सारङ्गी बादक श्री हेमन्त कान्छा ज्यु प्रती नमन। जय सारङ्गी।
धन्यवाद सम्पूर्ण आदरणीय मन हरुमा
हाम्रो म्याग्देली चिउरिबोत्का हेमन्त सर्लाइ धेरै धेरै धन्देबाद
Ramro supor
धेरै मीठो सारङ्गी बजाउनुहुन्छ है दाजु तपाइले ,मलाइ त यति धेरै मन पर्छ सारङ्गी को धुन मैले पनि बजाउन सिक्न पाए म फुर्सद मा मोबाइल चलाउन भन्दा तेहि बजाउदै बिताउथे कसरी होला सिक्ने ?
u r great man for old Nepali folk song तपाईं गित संगीत कै लागि जन्मेको हो !!
Adarniya Hemanta kanchha Rasaily hjrlai hardik naman. daju hjrko prativako kunai bayan gari sadhya xina mano mohit banaunu hunxa. I am huge fan of you dai..malai pani sarangi sikna dherai ixyaa xa dai hjrle UA-cam batai milxa vane first step dekhi video kasari bajaune vanera video banayera halnus na plz.
बधाई छ हेमन्त सर!
हामी नेपाली युवा ले यस्तै राम्रो गर्नु पर्छ सफलताको सुबकमन
आहा अत्यन्तै मनै रुवाउने सारङ्गी धुन सलाम छ हेमन्त दाजु लाई अझ धेरै उन्नति प्रगति गर्दै जानू होला बेस्ट अफ लक ल।।।
हेमन्त दाईको सारै मन छुने सारङ्गी धुन अझै राम्रो गर्नुहोला। शुभकामना
hajur bhagya ji sahi kuro
भाग्यमानी......यो गीत अति राम्रोसँग गाउनु भएको छ !! प्रतिभ वान हेमन्त भाई को जस्तो गज्जब को कला कमैलाइ मिल्दछ! उज्ज्वल भविष्य को हार्दिक शुभकामना छ!!
सारंगी को धुन कति मिठो हेमन्ता दाइले बजायको
अति मिठो छ धुन बिदेस बसेर पनि मन सान्त पार्न पाइएको छ धन्नेबात कान्छ
Wow 101% wonderful awaj pragati le shikhar chumos sagarmathako hardik mangalmaya shuvakamana xa🌷👋🌷👋🌷👋🌷🌷👋🌷👋🌷👋🌷👋🌷👋🌷👋🌷👋🌷👋🌷👋🌷👋🌷👋🌷👋🌷👋
धेरै मिठो सारङगि बजाउनु भयो हजुर्को पर्तेक पाइलाले सफल्ताको सिखर चुमोस
हो मोठो धुन
सुभकामना दाई अझै अगाडि बढ्दै जानु
हेमन्त भाइको सारङी को धुन अति नै मिठो
राम्रो छ सर हजुर को कला मनै छुयो
सारै राम्रो छ धुन सोर
दामी छ धुन मन छुनी रहिछ
Aaha
धन्यवाद रसाइली कान्छा मीठो छ धुन
हेमन्त सर धेरै राम्रो र राम्रोसँग
हेमन्त काे साेर पनि मिठाे गित पनि राम्रो सबै ठिक छ
Wow धेरै राम्राे लाग्यो
Dhandyabad sar hjr ki timlai. all the best
हेमन्त सर हजुरकाे सारङ्गीकाे धुन मलाई साह्रै मन पर्छ । मलाई व्यवसायीक भन्दा पनि व्यक्तिगत मेराे ईच्छा पूर्ति गर्न मन लागेकाे छ ।सारङ्गीकाे धुनमा मलाई रमाउन एकदमै मजा लाग्छ। हुनत हजुरलाई नठाटी भन्दा म नेपाल सरकारकाे शाखा अधिकृत हाे । हजुरकाे गितहरूमा मैले टिकटक पनि गरेकाे छु । एकपटक हजुर सँग कन्ट्याक गरेर सारङ्गी सिक्ने मेराे ठूलाे ईच्छा छ ।
Good luck sir
वा कति मिठो स्वर हजुर को मनै छौयो
एक दमै राम्रो कला छ है
धेरै राम्रो सारंगी धुन
एक दमै राम्रो सारागी को धुन अनि मिठो सोर मेरो सारै नै मन छोयो
अतिनै उत्कृष्ट ,,,
Best dhun
Boli pani kati mitho kati santa kati saral kati anusasit daju hajur wowwwww bayan garera sadhya chaina ni hajur
Dherai ramro lagyo Hemanta vaiko Utorotar pragatiko kaamanaa....
हेमन्त कान्छ दाइको सार्ङ्गी राम्रो बजाउनु हुन्छ स्वर पनि मिठो छ
धेरै राम्रो , साराङ्गी बजाएको शुन्दा कति अान्नद लाग्छ ,
Good
I'm fan of you Hemanta sir.hajur ko sadhai pragati hos shubha kamana xa.
लास्तै मिथो गित छ यो काचो सुन्तला यो धेरै चर्चामा आयो गाउघर मा बुधोबालो देखि सबै सब्सैले गुनगुनाउने गित हो दामी छ दाजु नतिपे कुन चाल
साह्रै मीठो धुन।
वाउ कति मीठो सारङ्गी बजाउनु भएको साथै गित र स्वर पनि सुनम सुनम लागिरहु जस्तो।
राम्रो लाग्यो।साङ्गितिक क्षेत्रको उदियमान नक्षेत्र हेमन्त कान्छा रसाइली ।
Babal xa song
अति मिठो सारङ्गी धुन बधाई छ अझै सफलता मिल्दै जावस दाइ!!!
एकदमै राम्रो लाग्यो।
Sarai mitho lagyo dhun ta
अाँहा कति मीठो मीठो सार्ङगी को धुन साथ साथै अतिनै मीठो स्वर पनि
आहा कति मिठो धुन सारगिं को दाई को आवज झनै मिठास छ
धेरै राम्रो दादा मन छुन्छ हजुर ले सारङी बजाउदा त सारै राम्रो बजाउनु हुन्छ झन अहिले त माहान काम गर्नु भको छ कि यक दुखी बाबुराम दादा जस्तो दुखी लाइ ठुलो सपोट सयोग गर्नु भको छ धन्यवाद सधै सफल रहोस दादा हजुर को जिन्दगी
सारै मिठो स्वर मिठो धून
एक अद्भुत कलाकार 🙏 अझै प्रगतिको शुभकामना।
Wow so beautiful sarngi dhoon
हाम्रो रसाइली जि को धुन सरै मन छुन्छ है
धुनलृे रुवनेछ
अाहा कति रमाइलो सारङ्गि दाइले
salute छ ती हात हरु लाई यति मीठो साराङी को धुन निकाल्नु हुन्छ वहाँ को प्रतिभा लाई ।
वाव शुभ कामना भाईलाई
Very nice sarangi badak lai Dherai badhai xa best of luck bro
धेरै राम्रो बजाउनु भछ मलाइ मन परेयो
dherai mitho
धेरै राम्रो कला छ दाजु को
great sarangi ko dhun
Wowowoq
very nice sarangi dhun
राम्रो छ
असाध्यै राम्रो लाग्यो
अति मीठो सोर छ सार्ङ्गी धुन को अनि उति नै मीठो गित।
अति राम्रो प्रतिभा भएको हेमन्त रसाइलीको स्वर अतिनै मन पर्यो
भाग्यमानी तिमि हौ ए सानू, जसलाई मया धेरैले गरेको 😍
Bahut ramro gayan Badal ani boli Pani mitho sabhya Pani rahechha yasari nai agadi badhi rahanu hola
अति सुन्दर
Nice s
मन परे शेयर गर्दिनुस न है
पात मिचेर औषधि बनाइन्थ्यो - लुतो आम्तो खोयाले कनाइन्थ्यो - आज ती बालापन काहा गय - ठूलो भासी के बन्छस भन्थ्योउ आमा प्रदेसी पो भय ua-cam.com/video/pteDnAUDWpI/v-deo.html
नारायण रायमाझीको" मलाई सम्झी नरोउ है आमा...... गित बजाएर राख्नु होला हेमन्त सर प्लिज
😍😍👍️👍️All rite nice sarangi dhoon
दामि छ
dherai ramro sarangi bajaunu bhayo bhai le sathai geet ramro gaunu hundo rahechhan
अति नै मिठो
राम्रो छ भाई
Hemanta kanxa best actor
Thik x
Dherai ramro lagyo . Ati sundar.
दामि छ है
How nice
धेरै राम्रो धेरै राम्रो
Dherai ramro bajaunh hunchh
हेमन्त सर मेरै ठाउको रैछ्न खुसी लागियो धौलागिरी अञ्चल म्याग्दी जिल्ला ओखर्बोत 😍😍😍❤️❤️❤️😘😘🙏👈️
सारै मन पर्छ मलाइ सारङ्गी को धुन
Sarai man parxa daiko sarangi bajayeko hamro myagdi MA pni hunuhunxa ramro kalakar
Wowww ekdamai RamRo कला💖💕❤💕💖 keep it up Dajai
sachikai man xoyo kati ramro sor baball x all the best dherai ramro x
Best up luck keep it up hemanta g
Ramro x mahindra ji hajur ko interview leune saile ani sarangi dai sarii mitho dhun
Wow so nice
दाइ सलाम छ
हेमन्त सर को गित बस्तबिक कुन कुन होला सारै जान्न र सुन्न मन छ अनि नया भिडिओ कहिले आउदै छ जान्कारी लिन मन लाग्यो
Vai ko sarangi dhun sarae ramro lagcha.
हाम्रो म्याग्दी जिल्लामा जन्मनु भएको हेमन्त रसाइली गाइने साराङ्गी राम्रो बजाउनु हुदो रहेछ्न मिठो गाउनु हुदो रहेछन हजुर लाई धेरै धन्यवाद ओखोर बोटे भाइ
Dherai ramro bajaunu hunxa dada le
amezing talent Hemanta kanchha rasaili keep it up
Sarai ramro dhun
Aha kati ramro
सारै मीठो ।हाम्रो म्याग्दीको भाइ
Nc
दर्शन नमस्ते म नवीन हजुर को सारङ्गि को धुन अनि गित राम्रो छ प्रगतिको कामना छ है हजुरलाई नारायण रायमाझी दाइ को मलाई सम्झि रेलिमाई भन्ने गित लिएर अाउुन यूट्युब मा ल राम्रो छ मन छुने गित लिएर अाउनु भएको छ खुसि छु सधै मेरो दुख्यो दिलको घाउ भन्ने गित पनि राम्रो छ जसरि भएनि लिएर अाउनु है नारायण रायमाझी दाईले गाएको गित मलाई सम्झि नरूउ है अामा भन्ने गित।।।
Aasadhai ramro git 'bhagemani' ani sarahiko dhun