गणितको पश्नपत्र बनाउने सर्टकट तरिका | How to Make Math Question Paper in MS Word | Nepali Book

Поділитися
Вставка
  • Опубліковано 24 гру 2023
  • Video title:
    गणितको पश्नपत्र बनाउने सर्टकट तरिका | How to Make Math Question Paper in MS Word | Nepali Book
    About this video:
    In this video, the shortcut method of making math question paper is taught. This video will help all computer users who prepare question papers in MS Word.
    यो भिडियोमा गणितको पश्नपत्र बनाउने सर्टकट तरिका सिकाइएको छ ।
    MS Word मा प्रश्नपत्र तयार गर्ने हरेक कम्प्युटर प्रयोगकर्ताहरुलाई यो भिडियोले सहयोग पुर्याउने छ ।
    विद्यालयमा गणित विषय अध्यापन गर्ने शिक्षकहरुले त झन् यो भिडियोबाट प्रश्नपत्र तयार गर्ने नयाँ तरिका सिक्न पाउनुहुने छ ।
    MS Word को प्रयोग गरेर एकदमै छोटो समयमा गणितको प्रश्नपत्र बनाउन चाहने जोकोहीका लागि यो भिडियो धेरै उपयोगी हुने विश्वासका साथ यो भिडियो बनाइएको हो ।
    आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउने छ । भिडियो मन परेमा लाइक गर्न र यस्तै अन्य भिडियोका लागि च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।
    Follow on Instagram : shukdev_poudel?...
    Free Excel Class link :
    • Excel Course
    =======================
    कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
    • त्रैमासिक परीक्षा समेट...
    =========================
    यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
    Excel Course
    • Excel Course
    Grade Sheet Related Videos :
    • School Related
    School Related: • School Related
    Photoshop: • Photoshop
    PowerPoint: • PowerPoint
    Ms Word: • Ms Word
    Ms Excel: • Ms Excel
    Computer Learning All Videos: • Computer Learning All ...
    Windows Tips & Tricks: • Windows Tips & Tricks
    Google Tips & Tricks: • Google Tips & Tricks
    Video editing: • Video editing
    PDF Related
    ua-cam.com/users/playlist?list...
    #nepali_book
    #exampaper
    #mswordtipsandtricks

КОМЕНТАРІ • 24

  • @bishnubasnet-qt3fh
    @bishnubasnet-qt3fh 6 місяців тому

    अति उपयाेगि विषयवस्तुकाे जानकारी दिएका हजुरलाई धन्यावाद नमन छ।

  • @jayrajbhatt1518
    @jayrajbhatt1518 6 місяців тому

    धेरै राम्रो सर

  • @nimabaijee
    @nimabaijee 6 місяців тому

    Very usefull..Thank you from Dolpa.

  • @baburampariyar8037
    @baburampariyar8037 6 місяців тому

    Thank you so much, sir.

  • @thecreation272
    @thecreation272 6 місяців тому

    Nice tips thanks

  • @kailashkhatiwada4666
    @kailashkhatiwada4666 6 місяців тому

    Thank you Sir❤

  • @tilbirdangi2875
    @tilbirdangi2875 4 місяці тому

    thanks sir

  • @hukumrana4165
    @hukumrana4165 6 місяців тому

    Thank u sir

  • @prcrawat2460
    @prcrawat2460 6 місяців тому

    Good sir

  • @shyambohara5086
    @shyambohara5086 6 місяців тому

    सर म लाई तपाईले बनाउनु भएकाे सबै भिडियो धेरै मन ‌पर् छ ॥ प्रिती मा लेखेकाे वा अन्य कुनै फन्टमा लेखे काे डकुमेन्ट हामि लाई जिमेलमा प्रप्त भयाे भने हामिले खाेल्दा कुनै सुद आउन्छ कुनै मिक्स आउन्छ यश लाई कसरी ठिक बनाउने हाेला सर ? thank you

  • @hukumrana4165
    @hukumrana4165 6 місяців тому

    Exal ma grade sheet banaidinu na

  • @debrajghale6025
    @debrajghale6025 6 місяців тому

    sir, window 11 ma math panel lyaune tarika kasari hola? yes sambandi video paye ajha aavaari hune thiye.

    • @NepaliBook
      @NepaliBook  6 місяців тому +1

      यो सम्बन्धि एउटा भिडियो धेरै पहिले यहि च्यानलमा अपलोड भएको छ तर त्यसबाट त्यति राम्रोसँग काम गर्न सकिएन । भिडियोको लागि च्यानलभित्र गएर खोज्नुहोला ।

  • @mr.a5972
    @mr.a5972 Місяць тому

    Sir Namaskar. One question :
    1 by 10 to the power 15 lai nepali ma k bhanxa?

  • @dalbahadurchalaune1096
    @dalbahadurchalaune1096 6 місяців тому

    सर तपाको सबै भिडियो हेर्छु गणितको प्रश्न पत्र बनाउने तरिकामा पिडिएफ फाइललाई ब्राउज गरेर ल्याउने तरिकामा दशको भर्शन भन्दा माथिको पाउ छ भन्नू भयो तर मेरो शदको भर्शन हो किन आउदैन सर। सिनिपिङ्ग टुल भने आउदछ ।समाधानको उपाए के होला?

    • @NepaliBook
      @NepaliBook  6 місяців тому

      16 ko ma try garnus sir 10 ko old vayo

  • @gokarnashahi4940
    @gokarnashahi4940 5 місяців тому

    new figure banauda ni

  • @dhanmayatamang8689
    @dhanmayatamang8689 6 місяців тому

    विज्ञान को बनाउन मिलेन सर

    • @NepaliBook
      @NepaliBook  6 місяців тому

      Milxa

    • @dhanmayatamang8689
      @dhanmayatamang8689 6 місяців тому

      विज्ञानको मोडेलquestion इडिट गर्न मिलेन सर

  • @artdone993
    @artdone993 6 місяців тому

    नेपाली र अंग्रेजी एकैसाथ टाइप गर्ने तरिका बताउनु न हजुर ।

    • @NepaliBook
      @NepaliBook  6 місяців тому

      preeti font मा हो समस्या हुने तर युनिकोडको प्रयोग गर्दा केही समस्या आउँदैन । Alt+shift को प्रयोगद्वारा सजिलै font बदल्न सकिन्छ ।

    • @bhupalacharya6599
      @bhupalacharya6599 6 місяців тому

      Preeti मा पनि Keyboard Custmize मा Font Settings गरेर सजिलै Font Change गर्न सकिन्छ