साहसी ब्रीगेड कमाण्डरको ठुला-ठुला ल* डाइँ देखि हिरो सम्मको यात्रा... 💥 रुकुम खारा-१ देखि गणेशपुरसम्म
Вставка
- Опубліковано 7 лют 2025
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका ब्रीगेड कमाण्डर बिजय के.सी. बिकल्पको रुकुम खारा-१ र गणेशपुरबारेमा अन्तर्वार्ता ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Brigade Commander of People's Army Nepal Bijay K.C. Bikalp's interview about Rukum Khara-1 and Ganeshpur.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #bijay_kc_bikalpa #rukum_khara #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army #nepali_sena #khara_rukum #rukum_khara1 #ganeshpur_bardiya
बिकल्प दाइ जे होस बौद्धिक मान्छे हुन
ऐतिहासिक एवं एक सुन्दर ईतिहास ।
पूरा अन्तर्वार्ता हेरियो ❤ रमाइलो लाग्यो
आदरणीय मेरो पुर्ब कमाण्डर कमरेड बिकल्प दाइ सलाम । बौद्धिक र सहासी कमाण्डर जसको नेतृत्वमा लडेका प्राय लडाई जितेको ईतिहास छ
पूरा अन्तर्वार्ता बल्ल आएछ ❤
herna thaliyo
गौरबपुर्ण इतिहास,हार्दिक सम्मान छ हजुरलाई ।
20 hajar nepali janta marieu ahela janta le ki vaeu ghar ma chula baleu . Desh le muhar farieu .bahun bada
Dherai paxi ayo ta sir 🙏🏼
बौद्धिक क्षमता राम्रो हो यो दाजुको
Dherai ramro. Keep going 🥰
Namaskar Sabaima
राम्रो बोल्ने शैली यो कमरेडको❤
गजब
महान तथा गौरवपुण इतिहास ✊✊✊
suru
गजब कुराकानी
हेर्न थाले म पनि
herdai
jajarkot xa ohalanga
❤❤❤😊
साहसी कमान्डर बिकल्प सङ्ग एक एक मोर्चा को अलग अलग भिडियो बनाउनु पर्यो
हस्
🙏🙏
यो सब गरिब जनता मर्न मत्र आको हो, ठुलो लाई नमर्ने सनो लाई मत्र मर्नु पर्छ भन्ने नियत ,
अद्त्क्स्क्म्र्थ❤❤❤🎉🎉🎉
🎉🎉🎉🎉🎉
Salut Vijay comred
अछाम् को रामारोशन गा पा को भटाकाटियामा पनि उहाँकै नेतृत्वमा दिउँसो नै शाही सेनालाई लखेटेर केहि साथीहरू गुमेका थिय यसको video पनि ल्याउन पर्यो ।
हस्
रोल्पा घर्तीगाउँमा बिरागति प्राप्त गरेका इन्सपेक्टर श्रीराम आचार्यको दाजु अशोक आचार्य सर संग मैले दुई बर्ष एउटै कार्यालय सहकार्य गरे । श्रीराम आचार्य कानुनमा स्नातक गरेको थिए पछि नेपालमा प्रहरीमा भर्ना भए । पछि ६२/६३ सालमा माउवादी घर घरमा खाना खान आउने क्रममा श्रीराम आचार्य सरको परिवारले माउवादीलाई घर भित्र पस्न दिएनन्। माउवादीले पनि यो घरको एउटा तल्ला भक्काइयो अर्को पनि भत्काउन पर्छ जस्तो छ भनेर सम्म व्यङ्ग्यात्मक प्रहार गरेका थिए।
@@sanatkc630 aatankkari harule Kaha sukha le basna Diya rw sir .
👍
सेरे बच्नु नै दुर्भयागे हो अहिले आयर
❤
Makwanpur ma dai sangai deuda nacheko yad aauxa malai
ma pani aae hai
Dadeldhur ko hagulde ko interview Vijay k.c linu paryo
हस्
Kunai din gorkha ko sunam na dharai bhanya maila ma yo kahani na suna sutna sakdina sir sutna bela sunna garxu
हस् हामी गोर्खा तिर पनि गएर लिने छौं । धन्यवाद
Salam chha daju
Yenaru lie garera pakistni bangalie india ko musltei haru nepal ayra nagrera banyra aile nepali ho vandai xa aba musltei desh banyni vandai xa vtra vatra aba nepal musltei lie hadpxa 30sal vtra. Musltei lie aru daram lie kadyni vandai xa
ऐले रोहिङा हरु ले नागरिकता लियेर नेपाली अस्तित्व माथी धावा बोल्न थाली सक्यो तेस्को बारेमा बोल्नी कोहि नेता छैन्न कुरा गर्यो कुरै को दुख
०८४ सम्म अातंककारिहरु राेल्पा रुकुम बाहेक ७५ जिल्ला बाट बहिष्कार हुने प्रवल संम्भावना
Bolne saili Ali Badi natak bhayo
Hamro bimalraj sir kata hunu hunxa bimal raj sir ko pani interview linuparyo feri pani
उहाँ बिदेश हुनुहुन्छ, आउनुभयो भने लिने छौं ।
एउटै चिहान त तिमिहरु लड्न गएर बनाएको हो नि यार तिमिहरु आफ्नो काम गरेर खाएको भए कस्ले मार्थ्यो सिन्धुपाल्चोक मा पनि गएको रैछौ बचेउ मेरो गोलि बाट कुन कुनामा लुकेको थियौ यार 😂🤣
तिमिहरु जस्तो भाडा को ट्टु भएर लडेका होइनौँ। हामि त निस्वार्थ देश र जनताको हितमा लडेका हौ। तिमि हरु जस्तो स्वास्नी को लुङगी किन्न भनेर लडेका होइनौँ। हामि लाई यसमा गर्व लाग्दछ।
एउतै चिहान त कस्को हुन्थियो समय मा थाहा हुन्थियो।
Timi haru sab maobadi Rabi amale congress sab sakin parne ho daka haru