सिमा नेपालीको पहिलो गीत कैदी [ KAIDI ] By Bikram Chhetri & Sima Nepali Ft. Sarika kc Hari Thapa 2023

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • #BlueSkyNepal
    🎶 Audio Credits:-
    ♬ Vocal:-
    Bikram Chhetri
    Sima Nepali
    ♬ Lyrics
    Bikram Thapa
    ♬ Music:-
    Mahendra Bhandari
    ♬ Music Arranger:-
    Mahendra Bhandari
    ♬ Audio Mixing:-
    Khadka Bajurali
    Malashree Studio
    ♬ Recordist:-
    Gobinda Parajuli
    Sagar Bajurali
    🎬️ Video Credits:-
    🎬️ Story | Direction:-
    Bikram Chauhan
    🎬️ Artist :-
    Sarika Kc
    Hari Thapa
    🎬️ Co Artist :-
    Sudip Sharma
    Ashok Thapa
    Ishowr kc
    Majoj Rana Kunwar
    Ramesh Pahari
    🎬️Mua :-
    Kabindra Khadka
    Samundra Chauhan
    🎬️ Camera :-
    Prakash Khadka & Team
    🎬️ Color Vfx :-
    Milan Bishowkarma
    🎬️Visul Edit Poster Arts :-
    Laxman Chauhan
    🎬️Edting Satation :-
    B Satar Films
    Subscribe us UA-cam :
    / @blueskynepal1726
    find us on Facebook:-
    All the Audio and Video rights of this Music Video is owned only by Blue Sky Nepal Media Pvt. Ltd. 9807493100
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    Chat conversation end
    Type a message...

КОМЕНТАРІ • 875

  • @programloksarathi1837
    @programloksarathi1837 Рік тому +2

    मैले चलाउने रेडियो कार्यक्रम ँलोक सारथी मा धेरै पटक फोन गरेर गीत गाएर रेडियो सुन्दै गीत गाउँन सिकेकी सीमा बहिनी लाई धेरै धेरै शुभकामना कार्यसफलताको धेरै धेरै शुभकामना शुभकामना

  • @binodsankar400
    @binodsankar400 Рік тому +2

    यो गित जति सुने पनि सुनौ सुनौ लाग्छ सिमा बुनु को स्वार सार्है मिठास छ

  • @tilakramadhikari-p4y
    @tilakramadhikari-p4y Рік тому +42

    आहा गुल्मेली चेलिको आवाज जति सुन्यो उति सुन्ने मन लाग्ने सम्पूर्ण टिमलाई हार्दिक बधाई अनि सफलताको कामना❤❤यो कमेन्ट पढ्नुहुने सम्पुर्ण को मातापिताको आयू लामो होस् कामना❤

    • @yomannepaliho9098
      @yomannepaliho9098 Рік тому

      आबाज त ठिकै हो तर घमण्ड ले गारो छ हो के गुल्मी के स्याङ्जा

  • @bijayakumar2602
    @bijayakumar2602 Рік тому +8

    यो गितको अलि पर्खाईमा बस्न पर्यो तर केही छैन l सम्पुर्ण कैदी (२) दुई टिमलाई धेरै धेरै शुभकामना 🎉🎈🎊विशेष त साथी सिमालाई उज्ज्वल भबिस्यको कामना 🎉🌹❤️❣️once again congratulation friend sima

  • @dilipmijar1925
    @dilipmijar1925 Рік тому +12

    हाम्रो बिस्नु दिदी को मन जित्न सफल हुनु भयो को मा सिमा नेपाली बैनी लाई धेरै सुभ कामना बेक्त गर्दछु मनि पर्खाइ मा थिए यो सोङ को बल्ल हेर्न पाइयो उहालाइ समान छ❤❤❤❤❤❤❤❤❤❤

  • @girirajbelbase6024
    @girirajbelbase6024 Рік тому +20

    सिमा जि को आवाजमा तागत छ। एकदमै बधाई छ। सिमा नेपाली तथा सम्पुर्ण टिमलाई ❤❤

  • @bishnuxetri4458
    @bishnuxetri4458 Рік тому +16

    आहा कति मिठो स्वर sima बहिनी बधाई तथा सफलताको सुभकामना😍

  • @MediaSathiTV
    @MediaSathiTV Рік тому +15

    गित धेरै राम्राे छ सिमा ...आगामि दिनहरुमा अझै प्रगति गर्दै जानु😍 सम्पुर्ण टिमलाई सफलताकाे शुभकामना ❤️

    • @laxmipandey4858
      @laxmipandey4858 Рік тому

      Best of luck sathi sima lagayat sampurna tem lai

  • @kanchhonabin2277
    @kanchhonabin2277 Рік тому +1

    प्यारी बहिनी सिमा को सुरिलो आवाज आहा❤🎵 अबको तिम्रो संगीतिक यात्रा उज्यालो छ बहिनी शुभकामना & सम्पूर्ण टिम 🎵🎵👍️👍️

  • @mayalutamatta
    @mayalutamatta Рік тому +1

    आहा मार्मिक लोक दोहोरी गीत जेल चलान 2 आहा मीठो सारै मन छोयो बधाई छ विक्रम क्षेत्री ज्यु लाई र सिमा नेपाली लि लाई यो सम्पुर्ण टिमलाइ सफलता अग्रिम शुभकामना ❤❤❤❤

  • @krishnanischal8777
    @krishnanischal8777 Рік тому +9

    आहा!!! कति मिठो गीत,मेरो कमेन्ट पढ्ने सबैलाई धेरै समझाना❣️❣️❣️❣️❣️

  • @mukeshsaput6596
    @mukeshsaput6596 Рік тому +10

    आहा अति सुन्दर प्रस्तुति
    आवाज को त के कुरा गर्नु 👌❤️
    बधाई तथा अग्रिम शुभकामना all the best ❤

  • @tensonboy643
    @tensonboy643 Рік тому

    आह कति निकै मिठो भ्वाइस सिमा नेपाली को❤❤❤ आगामी दिनमा पनि एसै गरि मिठो भ्वाइस मा अरु गीत पनि सुन्न पाइयोस् ❤❤ अनि यस गित का सम्पुर्ण टिम हरु लाई सफलता को हार्दिक बधाई तथा सुभकामना!🙏🙏❤❤❤

  • @lumbinifilms4232
    @lumbinifilms4232 Рік тому +1

    गीत मीठो छ भिडिओ पनि उत्कृष्ट लाग्यो सफलता को शुभकामना छ। आगामिदिन हरु मा यस्तै गीतहरु आइरहुनु।।❤❤❤❤

  • @dipendravlogs65
    @dipendravlogs65 Рік тому +1

    गित धेरै राम्राे छ सिमा ...आगामि दिनहरुमा अझै प्रगति गर्दै जानु..सफलताकाे शुभकामना ❤️छ है

  • @munakhanal5308
    @munakhanal5308 Рік тому +1

    आहा सारै राम्रो गित याे गितकाे पर्खाईमा थियाै सम्पुर्ण टिमलाई सफलताको सुभकामना साथै प्यारी सानू सिमालाई पनि सफलताको अग्रीम सुभबामना ❤❤Miss you dear❤❤

  • @bashyalambikaprasad593
    @bashyalambikaprasad593 Рік тому +10

    मिठो स्वर अनी उत्कृष्ट गित सफलताको सुभकामना छ बैनी सीमा काे आगामी सांगीतिक दिनहरू अजै सफतापूर्वक अगाडि बढुन अग्रिम बधाई तथा शुभकामना

  • @kamakashyep2057
    @kamakashyep2057 Рік тому +1

    धेरै राम्रो आवाज र भिडियो बिक्रम जि लाई सफल्ताको शुभकामना सथै बैनी सिमा लाई पनि

  • @rajeshshrestha9286
    @rajeshshrestha9286 Рік тому +10

    आहा , कति राम्रो गीत अनि अभिनय , बधाई छ हरि थापा सर अनि सम्पूर्ण टिमलाई , सफलता को शुभकामना🥰❤️❤️👍👍👏👏💖💖🥰

  • @asmi424
    @asmi424 Рік тому +6

    Congratulations sima sis agami din haru ma panii yastai yastai geet liyrw aaunu safalta ko dherii dherai suvkamana sis🎉🎉🎉

  • @jamunabishnu3265
    @jamunabishnu3265 Рік тому +10

    आहा कति राम्रो गित सिमा बैनि मनै छोयो सबै जनालाई सफलता को शुभकामना 🙏❤️❤️❤️❤️

  • @SaruMagarMohan
    @SaruMagarMohan Рік тому +9

    अत्यधिक मिठो आवाजले नेपाली लोक संगीतको आकासमा उडान भर्यो अब यस्लाई मलजल गर्ने जिम्म लोक संगित प्रेमीको 'शुभकामना 'गीतको सबै पक्ष दमदार बनेछ प्रतिक्षामा थिएं

  • @arjunkunwar79
    @arjunkunwar79 Рік тому +5

    बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई ❤🙏

  • @Rabinchhetri-x2w
    @Rabinchhetri-x2w Рік тому

    सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना

  • @parugc6456
    @parugc6456 Рік тому +9

    आहा❤❤
    बधाई तथा सफलताको शुभकामना Sarika Kc Di❣️
    अनि सम्पूर्ण टिमलाई ❤😊

  • @dalbdrbk2303
    @dalbdrbk2303 Рік тому +15

    सिमा बहिनी लाई सफलता अग्रिम शुभकामना राम्रो मान्छेको साथ सपोर्त पाएकिछिउ पछि कहिले नहत्नु🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @arjunbc1733
    @arjunbc1733 Рік тому +3

    बिक्रम सर को पहिला को गित बिस्नु माझी सङ्ग को पनि अति राम्रो चलेको थियो जेल चलन यो मनि सेम सोर कि घनी बैनी सिमा नेपाली को आवज मा अति राम्रो सुनियको छ हार्दिक बधाई 10/15 भिउज जाउश सुभ कामना म अर्जुन बि सि गायक पाल्पा देखि बैनी वा कति मिठो सोर 🙏🙏🙏🙏🙏🙏💓💓💓

  • @khumrajb.k3986
    @khumrajb.k3986 Рік тому +1

    धेरै धेरै राम्रो छ गित बधाई छ सिमा नेपाली अनि सब टिमलाई 👌👌👌👌👌👌🙏🎧️🎧️🎧️🎧️🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎶🎶🎶🎶🎶🎈🎈👌👌🙏

  • @motilaltiruwa314
    @motilaltiruwa314 Рік тому +14

    असाध्यै राम्रो मन छुने नेपाली लोक गीत
    सिमा नेपाली , बिक्रम क्षेत्री, सारिका केसी सबै टिमलाई सफलताको शुभकामना छ 🥰🥰🥰🥰

  • @sunilbhagat9297
    @sunilbhagat9297 Рік тому +11

    आहा सारै मिठो गीत सफलता को सुभ कामना सम्पूर्ण टीम लाई ❣️❣️🥀🥀👍

  • @padamkc1554
    @padamkc1554 Рік тому +18

    आहा कति मिठो गीत बनेछ सम्पुर्ण टिमलाई सफल्ताको सुभकामना विशेष महेन्द्र सरलाइ

  • @dipendrapandeyofficial22
    @dipendrapandeyofficial22 Рік тому +8

    आहा 💓 निकै उत्कृष्ट गित बनेको छ। सम्पुर्ण युनिट्लाइ सफल्ताको शुभकामना । विशेषगरि नव गायिका सिमा नेपाली ज्युलाई, आगामी दिनहरु पनि संगीतमय बनोस् । 😍😍

  • @ganeshbahadurbk2515
    @ganeshbahadurbk2515 Рік тому +2

    सानदार सोर सीमा लगायत सिंगो टिम लाई congratulations

  • @maheshbudhaofficaltv3208
    @maheshbudhaofficaltv3208 Рік тому +12

    पहिलै देखि नै सुन्थे हेर्थे सिमा दिदी ले गायका गित हरु हेर्दा हेर्दै यल्बम मै देख्न सुन्न पाउदा खुसी लागेयो गित धेरै मिठो बनेको छ सबै लाई सफल्ता को धेरै धेरै शुभकामना

  • @BISHNUKHADKAOFFICAL
    @BISHNUKHADKAOFFICAL Рік тому +9

    aaha aaha kati mitho voice ❤xa sima bunu so congratulations 🎉 sima bunu ❤️❤️

  • @khatrichhetri837
    @khatrichhetri837 Рік тому +3

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ हृदय देखि हार्दिक शूभकामनाछ ❤

  • @Anyoneway0307
    @Anyoneway0307 Рік тому +1

    सारै मीठो गित सम्पुर्ण टिम लाई धेरै धेरै सफलताको शुभकामना

  • @MinaMagar-lw8sz
    @MinaMagar-lw8sz Рік тому +1

    Wow कति मिठो गित congress all teem जय गित जय सङगित्🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhuvankhapangimagar7461
    @bhuvankhapangimagar7461 Рік тому +8

    मीठो स्वरकी धनी सीमा बहिनी लगायत सम्पुर्ण जेल चलान 2 टिमलाई सफलताको शुभकामना निकै मार्मिक गीत🎤👌

  • @suraj_nikhil_1992
    @suraj_nikhil_1992 Рік тому +7

    Wow super 👌👌👌
    Congratulations all team
    Sweet voice sima bahini ❤❤

  • @subash455
    @subash455 Рік тому +1

    आहा कति मिठाे गित
    मनै रुवाउने बधाई छ सबैलाई बधाई छ🙏🙏🙏❤️

  • @badimalikadigtilmusic5020
    @badimalikadigtilmusic5020 Рік тому +6

    हाम्राे नेपाल मा गित सङ्गीत मा अर्काे बिष्णु माझी सिमा नेपाली जन्म लियर अानु भाे अति मिठाे स्वर साङ्गितिक यात्रा काे सुभकामना बुनु

  • @DilBahadur-zk4wb
    @DilBahadur-zk4wb Рік тому +7

    अति मीठो गीत आगमी दिन मा थप प्रगतिको कामना especially simaa ❤️❤️❤️and entire team

  • @yakendrapariyar8504
    @yakendrapariyar8504 Рік тому +1

    आहा क्या दामी 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 congratulations 🎉👏

  • @mayalupuran2475
    @mayalupuran2475 Рік тому +2

    Great congratulations 👏 eakdam marmik song Sarai man paryo।। safalta ko subhakamana।

  • @rameshshesiofficial
    @rameshshesiofficial Рік тому +1

    मीठो लाग्यो गीत बधाई छ सबैलाई

  • @AarynMalla
    @AarynMalla Рік тому +3

    Wow always supr Voice sima Nepali banu safaltako subhakamna

  • @HariPandeyOfficial
    @HariPandeyOfficial Рік тому +2

    आहा नि महेन्द्र भन्डारि मार्मिक ❤❤ लायो गित बधाई छ

  • @NareshBk-g1m
    @NareshBk-g1m 9 місяців тому +2

    सुमधुर स्वर कि धनी सिमा बैनी जस्को बिस्नु माझी को झल्को मेटाउने स्वर। जति सुन्यो उति सुनौ लाग्ने।बधाई तथा सफलता को सुभकामना सम्पुर्ण टिम लाई।

  • @manojkuwarofflcialVlog
    @manojkuwarofflcialVlog Рік тому +3

    Wow all time lai badhai xa 🎉🎉🎉🎉

  • @binodpariyar-rk5wn
    @binodpariyar-rk5wn Рік тому +2

    अति मिठो गित बधाई छ सिमा बहिनि र बिक्रम छेत्री दाजु लगायित All टिम लाई मेरो मनै छुयो ❤❤

  • @RemkumariBk
    @RemkumariBk Рік тому +2

    सफलताको सुभ कामना सिमा जि

  • @roshanbk7853
    @roshanbk7853 Рік тому +5

    आहा सारै राम्रो मेराे बुनु सिमाकाे आवाज उज्ज्वल भविष्यको शुभकामना बुनु र बधाई छ सम्पूर्ण टिमलाई सबैले माया गरिदिनु हाेला🙏💖

  • @bijayasingh9983
    @bijayasingh9983 Рік тому +5

    यक्दमै उत्कृष्ट सिर्जना अनि मन छुने आवाज यो गित का सम्पुर्ण team लाई हार्दिक बधाई तथा आगामी सिर्जना बजार मा ल्याउनु हुन्छ भन्ने आशा का साथ शुभकामना व्यक्त गर्दछु।

  • @SudurvoiceTV
    @SudurvoiceTV Рік тому +7

    साच्चै सीमा जी काे स्वर कति मीठो हो, विष्णु दिदीको जस्तै झल्को दिलाउने 💗❤️😊

  • @surajbaburasaili
    @surajbaburasaili Рік тому +4

    अाहा मिठाे मिठाे सारै मिठाे 😊नमस्कार म गाएक सुरज बाबु रसाइली गुल्मेली चेलि सिमा नेपाली र बिक्रम क्षेत्रि सरलाइ मनै देखि बधाइ दिए सारै उत्कृत शब्द लय अभिनयमा सजिएकाे गित छिट्टै कराेड क्लबमा पुगाेस सफलता काे शुभकामना 🙏🙏नया प्रतिभालाइ सबैले सेयर गरेर माया गरिदिनु हाेला ।धन्याबाद all team lai 😍

  • @omcentury
    @omcentury Рік тому +1

    आहा मिठो गीत सफलताको शुभकामना

  • @surajmusicalv9996
    @surajmusicalv9996 Рік тому +1

    आहा क्या दामी जति सुने पनि मनै नमर्ने ❤️❤️❤️❤️#sima nepali

  • @crazy_man365
    @crazy_man365 Рік тому +4

    असाध्यै राम्रो मन् छुने नेपाली लोक गित सीमा नेपाली विक्रम क्षेत्री लगायत सम्पूर्ण टीमहरूलाई हिर्दय देखिनै सफलता को सुभकामना🎉❤❤

  • @rajkumarbc3586
    @rajkumarbc3586 Рік тому +2

    सिमा बैनी!!! मैले भनेकै थिएनी एकदिन तिम्रो स्वरले ठाउँ पाउने छ भनेर। तर कहिल्यै पनि अहंकारले भरिभराउ नहुनु बधाइ एवं सफलताको शुभभकामना नानु🎉🎉🎉

  • @KaranSingh-wg7vs
    @KaranSingh-wg7vs Рік тому +5

    कति सुन्दर भ्वाईस छ बैनी सीमा नेपाली को सांगीतिक क्षेत्रमा आगाडी बढ्दै जानु

  • @siddharthadigital8847
    @siddharthadigital8847 Рік тому +2

    aaha nice song sima bahiniko swor babal chha sapurna timlai safaltako kamana

  • @nishamukhiya8217
    @nishamukhiya8217 Рік тому +8

    Congratulations bahini sima and all tim❤❤❤❤

  • @serbhadurcentury3367
    @serbhadurcentury3367 Рік тому +7

    आहा कति मीठो आवाज हो सिमाबैनीको साचिकै मन छोयो सुभकाना छ

  • @AloneQueen-yb5rz
    @AloneQueen-yb5rz Рік тому +1

    सफलता को सुभ कामना सम्पुर्ण टिम लाई🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤

  • @bharatbahadur8855
    @bharatbahadur8855 Рік тому +6

    कहिले आउला भनेर कुरि बसेको थिए
    आहा कति मिठो आवाज सिमा बहिनिको❤❤🙏🙏

  • @3pmlite340
    @3pmlite340 Рік тому +5

    आहा कति मिठाे लय सँगै अति मिठाे स्वर बहिनीको । सांगीतिक क्षेत्रमा उग्रसफलता मिलाेस् शुभकामना सीमा बहिनी 👏👏

  • @sunilokheda1609
    @sunilokheda1609 Рік тому +2

    Congratulations meri bunu miss you always bunu❤

  • @nemraj9515
    @nemraj9515 Рік тому +10

    यस गितको सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना

  • @oppoeno6817
    @oppoeno6817 Рік тому +1

    हार्दिक बधाई तथा सफलता लाखौं लाख शुभकामना सम्पुर्ण टिम लाई❤❤🎉😊

  • @nabinbk5177
    @nabinbk5177 Рік тому +7

    अाहा कति राम्रो गित सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा प्रगति को कामना

  • @ganeshrokaya6880
    @ganeshrokaya6880 Рік тому +1

    Sima bunu lai badhai xa best of luck sarai dami voice xa

  • @KESHAR-l3n
    @KESHAR-l3n Рік тому +3

    आहा कति मिठो स्वर सिमा दिदि बधाई सफलताको सुभकामना छ❤❤❤

  • @baburam4625
    @baburam4625 Рік тому +19

    आहा निकै मिठो भ्वाइस सिमा नेपाली को आगामी दिनमा पनि एसै गरी सुन्न पाइयोस्❤❤❤❤❤ सम्पुर्ण मा हार्दिक बधाइ छ मिठो गित को लागि❤❤❤❤❤❤

  • @Routine_Of_Gulmi
    @Routine_Of_Gulmi Рік тому +6

    धेरै राम्रो ❤️❤️❤️❤️❤️ सम्पूर्ण टिमलाई बधाई छ💐💐💐💐💐

  • @anilkhatri7310
    @anilkhatri7310 Рік тому +4

    आहा

  • @sarunaneupane9629
    @sarunaneupane9629 Рік тому +4

    आहा साह्रै मन छुने लय शब्द अनि सुमधुर आवाज छ हजुर हरुको अग्रिम सफलताको शुभकामना सम्पूर्ण टिमहरुलाइ❤❤👏👏🤝🤝

  • @MukeshAuji-in6bb
    @MukeshAuji-in6bb Рік тому +2

    Good luck sima keep going ahead❤

  • @Ashish-Official88
    @Ashish-Official88 Рік тому +3

    Bikram dai really you’re great person ❤❤❤yeti Ramro prativalai ramro thau dinu vayo ❤❤best wishes 🎉🎉

  • @madangahatrajofficial
    @madangahatrajofficial Рік тому +11

    आहा मिठो गीत सफलताको सुभकामना सम्पूर्ण टिमलाई 🙏❤️

  • @hirathapamagar1713
    @hirathapamagar1713 Рік тому +2

    आहा यो गितको पर्खाइमा थियो धेरै खुशी लायो सबै टिमलाई सफलताको शुभकामना छ 🌹🌹

  • @purnasunar6611
    @purnasunar6611 Рік тому +7

    Baine badai x ani daju geet dherai ramrox❤❤

  • @sumansunarofficial8142
    @sumansunarofficial8142 Рік тому +6

    सिमा बैनि लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना सम्मान धन्यवाद 🙏🙏🙏🙏

  • @surajnepali1561
    @surajnepali1561 Рік тому +2

    आहा कती मिठो गित🎉🎉🎉🎉❤❤❤❤❤

  • @balbirsunar5706
    @balbirsunar5706 Рік тому +2

    सारै मिठो गीत❤❤❤

  • @sbpariyargulmeli03
    @sbpariyargulmeli03 Рік тому +4

    बदाई छ बैनी सिमा लगाएत all टीम ❤🎉एति राम्रो गीत को लागि 🙏🙏

  • @khadkanepali8606
    @khadkanepali8606 Рік тому +4

    अाहा सिमा नेपालीको स्वरमा पहिलो गित अति राम्रो छ सम्पूर्ण टिमलाई शुभकामना छ

  • @rajubishokarma4652
    @rajubishokarma4652 Рік тому +2

    Congratulations sis hart taching song ❤️❤️❤️❤️

  • @uttamgharti9698
    @uttamgharti9698 Рік тому +5

    Ramro xa hai geet.bikram dai hari dai❤keep going..

  • @bhesrajgharti7029
    @bhesrajgharti7029 Рік тому +2

    धेरै राम्रो

  • @baglungonlinetv9924
    @baglungonlinetv9924 Рік тому +2

    आहा निकै राम्रो गीत बधाई छ सम्पुर्ण टिमलाई सफलता को सुभकामना

  • @Himalpariyar643
    @Himalpariyar643 Рік тому +2

    Congratulations all the team lai ❤❤❤🎉😊

  • @binodpachhai919
    @binodpachhai919 Рік тому +5

    सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना❤❤

  • @OmrajBc-p6x
    @OmrajBc-p6x Рік тому +3

    आहा ! कति राम्रो गित सम्पूर्ण टिमलाई शुभकामना ❤❤❤@Sima Nepali@Bikram Xattri

  • @parasthatal-ru7fq
    @parasthatal-ru7fq Рік тому +6

    धेरै धेरै बधाई छ सिमा लगायत अल टिम लाई❤❤❤

  • @puranbishwkarma
    @puranbishwkarma Рік тому

    सफलता को सुभकामना नानू स्वोर मा मिठास छ ❤

  • @GauriSirpali-sj9cg
    @GauriSirpali-sj9cg Рік тому +13

    नया बिष्णु माझी ❤❤❤❤ गित पर्खिदा पर्खिदा बल्ल सुन्न पाइयो।❤

  • @bishalgiri4691
    @bishalgiri4691 Рік тому +2

    Lu badhai xa dai haru ❣️🙏🙏🖤🖤🖤

  • @khimbahadurbk9615
    @khimbahadurbk9615 Рік тому +7

    आहा अत्यन्तै बुलन्द आवाजमा रहेको यो गितले सार्है मन छोयो सफलताको सुभकामना सम्पुर्ण टिमलाई ❤❤

  • @yogalgm3885
    @yogalgm3885 Рік тому +1

    Congrachulation sathi pahila geet रिलिजvako ma😘