MB Gautam
MB Gautam
  • 4
  • 13 081
नयाँ IEMIS मा नयाँ विधार्थी Add गर्ने तरिका !
शैक्षिक सत्र २०८१ देखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको नयाँ एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) मार्फत नयाँ विधार्थीहरु Add गर्नुपर्ने हुन्छ ! नयाँ प्रणाली अनलाइनमा आधारित भएकाले हामीले त्यसमा काम गर्दा अलि सतर्कता अपनाउनुपर्ने हुन्छ ! यस भिडियोमा नयाँ विधार्थी कसरी थप्ने भन्ने बारेमा जानकारी दिइएको छ ! अन्य यस्तै जानकारीहरुका लागि च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला !
#cehrd #tsc #tscpreparation #iemis
Переглядів: 2 938

Відео

कक्षा १-३ मा ग्रेडसिट सहितको नतिजा तयार पार्ने सजिलो तरिका !
Переглядів 7 тис.3 місяці тому
कक्षा १-३ मा ग्रेडसिट सहितको नतिजा तयार पार्ने सजिलो तरिका !
कक्षा ८ लगायत सबै कक्षाको मार्कलेजर,ग्रेडलेजर र ग्रेडसिट यसरी हेर्नुहोस अनि प्रिन्ट गर्नुहोस !
Переглядів 1443 місяці тому
कक्षा ८ को Mark wise ledger, Grade wise ledger र Grade Sheet विधालयको प्रोफाइलबाटै कसरी हेर्ने र Print गर्ने भन्ने थाहा पाउनुहोस ! र अरुलाई पनि जानकारी दिनुहोस ! अन्य कक्षाको पनि यसैगरी हेर्न र Print गर्न सकिन्छ है !
विधालयको नयाँ IEMIS पेज Login गर्न समस्या छ ? यो भिडियो हेर्नुहोस् !
Переглядів 2,6 тис.4 місяці тому
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले हालसालै नयाँ web based IEMIS page तयार पारेको छ ! अब सबै विधालयहरुले यहि अनुसार विधालयको तथ्यांक अधावधिक गर्नुपर्ने भएकाले आजै नयाँ web based IEMIS page मा लगइन गर्नुहोला ! हजुरलाई यो भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर गरिदिनुहोला ! अन्य यस्तै भिडियोका लागि मेरो युट्युव च्यानललाई सब्सक्राईब गर्नुहोला ! धन्यवाद ! #iemis #cehrd #tsc #tscprep...

КОМЕНТАРІ

  • @SoniyaBk-ts3oc
    @SoniyaBk-ts3oc Місяць тому

    Sir mero ta1-3 samma ko student ko mark rakhnai mildaina ta k vako hola

  • @ntvlog1344
    @ntvlog1344 Місяць тому

    Full marks 600

  • @sabinashrestha9441
    @sabinashrestha9441 Місяць тому

    Mistake bhayo sir Class 1 Nepali ko learning of achievement 150 huncha full marks chai 600

  • @user-kd5sq7sp3f
    @user-kd5sq7sp3f 2 місяці тому

    Thanks sir.comming soon

  • @manaslustationery7775
    @manaslustationery7775 2 місяці тому

    सबैमा नमस्कार, २०८० सालको विद्यार्थीलाई २०८१ सालमा कसरी अपग्रेढ गर्ने हो जानकार सरमेडमहरुबाट सहयोगको अपेक्षा गर्दछु । कि Add Studuent मा नै गएर सबैजनालाई थप्नुपर्ने हो ।

  • @manaslustationery7775
    @manaslustationery7775 2 місяці тому

    सबैमा नमस्कार, २०८० सालको विद्यार्थीलाई २०८१ सालमा कसरी अपग्रेढ गर्ने हो जानकार सरमेडमहरुबाट सहयोगको अपेक्षा गर्दछु । कि Add Studuent मा नै गएर सबैजनालाई थप्नुपर्ने हो ।

    • @mbgautam2050
      @mbgautam2050 2 місяці тому

      सबै विद्यालय तथा स्थानीय तहहरूमा अनुरोध, शैक्षिक सत्र २०८१ शुरू भइसकेको सन्दर्भमा विद्यालयस्तरीय तथ्याङ्क (IEMIS) अद्यावधिक गर्नको लागि तपसिलबमोजिम गर्नु हुन: शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालयको तथ्याङ्क अद्यावधिक गर्ने सूचना आएपछि गर्ने कार्यहरू: १. विद्यार्थी भर्ना हुन आउने क्रम जारी रहेको हुँदा विद्यालयको रजिष्टरमा भर्ना अभिलेख राख्ने । अनलाईन EMIS मा Add New Student नगर्ने । सूचना आएपछि मात्र गर्ने । २. पूर्व प्राथिमक तह र कक्षा १ सम्म मात्र Add New Student गर्न सकिन्छ । त्यहाँ भन्दा माथिका कक्षाहरूमा Student Update (Passed, Repeated, Passed and Transfer, Double Promoted र Dropout) र Student Transfer गरेर विद्यार्थी व्यवस्थापन गर्ने हो । तसर्थ यस कामको लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सूचना जारी भएपछि मात्र गर्ने, CEHRD को सूचना आउनु भन्दा पहिले नै IEMIS मा गर्न सकिने कार्यहरू: ३. अन्तिम परीक्षा (Final Exam) को अंक इन्ट्री गर्नु पर्दछ । यो काम अहिले नै गर्न सकिन्छ । विद्यालयले सबै कक्षाको अन्तिम परीक्षाको अंक इन्ट्री गर्ने काम शुरू गर्ने । यसका लागि सूचना कुर्नु पर्दैन । ४. Scholarship तथा विद्यार्थी हाजिरी (Attendance) सम्बन्धी काम अहिले नै गर्न मिल्छ शुरू गरिहाल्ने । ५. शिक्षकको विवरण, विद्यालय भौतिक पूर्वाधारको विवरण, PMT Verification, EIE सम्बन्धी विवरण, Real Plan सम्बन्धी विवरण अहिले पनि गर्न मिल्छ । यो कामका लागि सूचना कुर्नु नपर्ने भएकोले यि कामहरू शुरू गर्नुहोस् । धन्यवाद

  • @-lm8dr
    @-lm8dr 2 місяці тому

    2080 को विद्यार्थी लाई 2081 मा कसरी लाने होला ?

    • @mbgautam2050
      @mbgautam2050 2 місяці тому

      Ahile system ma update hudaixa !

  • @jitendrathapa5816
    @jitendrathapa5816 2 місяці тому

    Ok xa sir

  • @siddakalibelbari7144
    @siddakalibelbari7144 2 місяці тому

    Sir class 1 ko No. of learning achievement ma dherai videoma 150 chha ra full marks 600 dekhako xa, tapaikoma 2400 vannuvayo kasari farak paryo?

  • @asmitachand7317
    @asmitachand7317 3 місяці тому

    Thank you sir for important video🙏🙏

  • @SomeOne-tq8ie
    @SomeOne-tq8ie 3 місяці тому

    thank you sir❤

  • @ShreeShiwalayaPrimarySchool
    @ShreeShiwalayaPrimarySchool 3 місяці тому

    Sir Namaskar Class update jasari garne ta,(promote)

    • @mbgautam2050
      @mbgautam2050 2 місяці тому

      अहिले प्रमोट अप्सन राखेको छैन !

  • @asmitachand7317
    @asmitachand7317 3 місяці тому

    Sir 4-5 ko ni yasari nai garne ho🤔

  • @mahendratiruwa578
    @mahendratiruwa578 3 місяці тому

    ❤❤❤

  • @bhattarainp7807
    @bhattarainp7807 3 місяці тому

    good

  • @SomeOne-tq8ie
    @SomeOne-tq8ie 3 місяці тому

    background music बढि भयो

  • @SomeOne-tq8ie
    @SomeOne-tq8ie 3 місяці тому

    सुपर ❤❤

  • @mahendratiruwa578
    @mahendratiruwa578 3 місяці тому

    ❤❤❤❤

  • @krishnatimsina259
    @krishnatimsina259 3 місяці тому

    user name र password भरेपछि log in गर्दा unknown error देखिन्छ र खुल्दैन कृपया समाधानका उपायहरु पाउँ

    • @mbgautam2050
      @mbgautam2050 3 місяці тому

      हजुरले धेरै पटक गलत युजरनेम वा पासवर्ड हान्नुभयो ! पालिकामा सम्पर्क गरी रिसेट गर्न लगाउनुहोला !

  • @asmitachand7317
    @asmitachand7317 4 місяці тому

    धन्यवाद सर🙏एकदमै जानकारीमुलक भिडियो 👍️थप महत्त्वपूर्ण भिडियोकाे अपेक्षा 🙏

  • @SomeOne-tq8ie
    @SomeOne-tq8ie 4 місяці тому

    लु राम्रो छ है । थप जानकारीमुलक सामग्रीको अपेक्षा गर्दछु