यो बृत्तचित्र आदिवासी जनजातीहरुको,बिशेष किरात राईहरुको पहिचान र उत्थानको लागि महत्वपुर्ण दस्तवेजको रुपम तयार भएको रहेछ । यो बृत्तचित्र धेरै राम्रो बनेको रहेछ। यस्तो राम्रो बृत्तचित्र हेर्ने र सुन्ने अवसरको लागि शालिक राईज्यु र सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद दिनु चाहान्छु साथै यो ऐतिहासीक बृत्तचित्रको पुस्तौं पिस्ता सम्म सफलताको शुभकामना ब्यत्त गर्दछु 🙏🙏॥
अत्यान्तै तार्किक र शान्दर्भिक डकुमेन्ट्री तयार गर्नु भएकोमा शालिक सतासक राई ज्यु लगायत सहयोगी मित्रहरु सबै सबैलाई धेरै धन्यवाद दिन चाहान्छु। जय किरात प्रदेश।
अनुसन्धान र बृहतर खोजमा आधारित वृतचित्र हेरेर पहिचानको आन्दोलन यसका संभावना र सुमधुर संगीतसहित ऐतिहासिक आधारहरुको बारेमा बुझ्न अवसर प्राप्त भयो।बधाई छ सालिक सर🏞️⛰️🗻🏕️🗺️
इतिहास मा पनि हामी किरात हरु विभिन्न भाग मा बिभाजन भएर राज्य को अन्त्य भएको इतिहास हरु अध्यन मा आएको छ ,। हाल को अबस्थामा पनि हामी विभिन्न जातक जाती मा बिभाजन भएर बसेका छौ ,। अब फेरि एक हुनुपर्ने छ ,। एक किरात अभियान सुरु गर्नु पर्ने भएको छ । जै किरात मुन्दुम्🙏सेवा
किरात माङ् हिमी- किरातेश्वर माङ् हिम=१८साल पछि-पशुपति बनाए, साम्भुहाङ लाई सयम्भु बनाए, चाङ्गु नाराएन लाई- चागुनारायण बनाए,थाङ्कोट- थानकोट बनाए, चोगुवा लाई- चोभार बनाए,लक्केन कन,खन लाई -लगनखेल बनाए,कोतेसे लाई-कोटेश्वर बनाए येस्तै- पशुपति,किरातेश्वर,विपुपाक्ष,गोभ्राट्श्वर,भृङ्गेश्वर,भृङ्गीश्वर,मृगेलीश्थल,गौरीकुमार,जलहरी,बुढानिलकण्ठ, आर्यदेवी सबै किरातीहाङ हरुले बनाएको हो भनी भेटवालको वंशावली पाना नः६५ पेजमा किटान गरि लेखिएको छ। सिक्किम राज वंशावली, श्रीलंका वंशावली,योगी नरहरि नाथ सन्धि पत्र संग्रह मा पनि लेखिएको छ। तेसोहुनाले किरात नेपालको मात्र नभएर विश्व को प्राचीन सभ्यता हो। तेसोहुनाले किरात बिना नेपाल लै सम्भव छैन।
जय किरात प्रदेश बहुभाषिक परिचय सहितको बहुजातिय पहिचानको किरात प्रदेश हो । लिम्बू चाम्लिङ याख्खा लेप्चा लोहोरुङ छिलिङ याम्फू मेवाहाङ आठपहरिया छुट्टाछुट्टै एक रास्ट्र जाती हो यसोगरी प्रस्ट सग बुझ्न बुझाउनु जरुरी छ लोकतान्त्रिक पद्धति भएको मुलुकमा यी बहुजातीय पहिचानको प्रदेश नै किरात प्रदेश हो।
Tpi haru jasto abuj ko karan kirat rajya naapayeko ho yesari xutta xutrai bahujaati ko name ma mag garnu nai galat Ho. . Yo adibashi Janjati ko vitri artha ramro bujnuhos yo vaneko aadikal ko ssrnarthi vanne janauxa. Adhibasi sabda le purnata ko artha lagdaina. Yessle kahi katai bata Aayera aruko vumi kabja garera baseko vanne adibashi janauxa janjati le ssrnarthi janauxa.! Vanera pramanit gareko xa. . Ani asto alpashankhak dekgaye paxi kasle dinxa? Jan futau ra Raj gara niti apnai raheko xa. Tyo caucasoid adibashi harule. Tesaile Bisba le khoji nikale ko DNA ko adharma banako monk ko santan mangoloid race ko jaraa pakdera hinnu ramro yesle nai jit hasil garxa.!! Arko kura buddhikarna ray ko ashali name morahang khawahang ho. Unkai adha santan Paschim ma kham magar haru ajhai xan.! Tpi harule kham magar UA-cam ma search gari khojnos . Paunu hunexa. ! Ra Limbu vaneko jaat pani Haina thar pani Haina Limbu ko artha Dhanudhari ki dhanuskad vanne janauxa. Ani antim kirat raja Hili hang Ho. ! Thaha nai holani ?? Hajur haru lai.!!
हामी नजानेर हो वा धेरै जानेर 'किरात'लाई कसैले सभ्यता त कसैले धर्म भन्न थालेका छौं तर, यी दुई शब्दलाई मान्यता दिँदै गइयो भने किरात जातीय पहिचान लोप हुने दुबोको विरुवा हुन सक्ने छ । किनभने सभ्यता भनेको समय हो, धर्म भनेको आस्था हो र किरात भनेको जात हो । यस कारण सभ्यता र आस्था परिवर्तन हुँदै जान्छ तर जात कहिल्यै परिवर्तन हुँदैन अनि यसैलाई परिवर्तन गरेर हामी आफै लोप हुने बाटोमा लाग्दै छौं जो हाम्रा लागि आत्माघाति सिद्ध हुने छ ।
हजारौ हजार बर्ष अगाडि को किरात इतिहास मा मङ्गोल जस्तो नाम काहि थिएनन त्र किरात इतिहास लाई अरु अलमल्याई🎉 उल्झ्याउनुको लागि मङ्गोल गठन जस्तो जाल पाशा मा फसाए
अवको नेपाल । १. अविभाज्य नेपाल । २. नागरिक सर्बोच्चता सहित राजसंस्था । ३. हिन्दु धर्म , सभ्यता । ४. लोकसम्मत अर्थतन्त्र । ५. सहअस्तित्व आधारित परराष्ट्र नीति ।
अब यो संघीयता, गणतन्त्र, धर्म निरपेक्षा र आत्मा निर्णयको अधिकार भनेको देश समाप्त गर्ने बाहुनवादि षड्यन्त्र हो भन्ने ठहर भैसकेको हुँदा अब यो शब्दजालमा हामी भुल्ने बेला छैन । किन भने हामीले जसलाई गालि छौं उसैको षडयन्त्रलाई आफ्नो भलाई हो भन्ने सोँच्छौ त्यो नै हो हाम्रोभूल । अब यो हाम्रै भूलबाट बाहिर आउने बेला भएको छ । देश रहे पहिचान र इतिहास खोजौला तर, देशै रहेन भने के खोज्ने के बचाउने ?
बि.स.१८३१/४/२२गते गाेर्खाशाहा पक्ष लाग्ने सरदारेहरुका कारणले एकपक्ष सन्धि गरे।तथापि किरात भूमिराज्यका अाठराजाका सन्ततिहरुले... बिद्राेह गर्दै चंनपुरगडिमा प्रधान सेनापति करपुकर लामाकाे नेतृत्वले१७पटक शाहापक्षहरुलाई हराए।सडयन्त्पुर्ण करपुकरलाई मृत्यु गराए पछि काङ्साेरेलाई हराएकाे थियाे।तथापिईलाम सिकिमसम्म १८६९/१/२गते सम्म युद्व हाम्राे पुर्खाहरुले गरेकाे थियाे।प्रसारणमा ल्याउनुहवस।...
यो बृत्तचित्र आदिवासी जनजातीहरुको,बिशेष किरात राईहरुको पहिचान र उत्थानको लागि महत्वपुर्ण दस्तवेजको रुपम तयार भएको रहेछ । यो बृत्तचित्र धेरै राम्रो बनेको रहेछ। यस्तो राम्रो बृत्तचित्र हेर्ने र सुन्ने अवसरको लागि शालिक राईज्यु र सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद दिनु चाहान्छु साथै यो ऐतिहासीक बृत्तचित्रको पुस्तौं पिस्ता सम्म सफलताको शुभकामना ब्यत्त गर्दछु 🙏🙏॥
किराँत हाम्रो पहिचान हो तर अस्तित्व चाहि हाम्रो मुल्वासी हो वर्ण ले मँगोल हो । र हामीलाई पहिचान मात्रै पुग्दैन यो कुरा बुझ्नु जरुरी छ👍️👍️
खोजमुलक राम्रो लाग्यो
Ok thank 4 listen, watching & Comment. Plz ..... Share This Video.
Right 👍👍
जय हाम्रो किराँत राज्य र किराँत संस्कार संस्कृति
अति राम्रो र सत्य छ बाबै हजुरको प्रस्तुति किराँत इतिहासको
Ok thank 4 listen, watching & Comment. Plz ..... Share This Video.
आ-आफ्ना मनका मन गढन्ते कुरा हुन। यस्ता दन्त्य कथा बनाएर आफ्नो कथा आकर्षक बनाउदैमा त्यो तथ्य बन्दैन।
Taro ta vaye po jhata
अत्यान्तै तार्किक र शान्दर्भिक डकुमेन्ट्री तयार गर्नु भएकोमा शालिक सतासक राई ज्यु लगायत सहयोगी मित्रहरु सबै सबैलाई धेरै धन्यवाद दिन चाहान्छु। जय किरात प्रदेश।
अनुसन्धान र बृहतर खोजमा आधारित वृतचित्र हेरेर पहिचानको आन्दोलन यसका संभावना र सुमधुर संगीतसहित ऐतिहासिक आधारहरुको बारेमा बुझ्न अवसर प्राप्त भयो।बधाई छ सालिक सर🏞️⛰️🗻🏕️🗺️
Ok thank 4 listen, watching & Comment. Plz ..... Share This Video.
सबैले आ, आफ्नो प्राचीन, पहिचान ,इतिहास र सभ्यताको संरक्षण र सम्बर्धन गरौ र गर्नैपर्छ !
किराँत राज्य होईन किराँत देश विशाल नेपाल् हो किराँती दाजुभाइ ले कहिले वुझ्ने हुन
Sunar?? Sunar kasari kirant hunasakxa? Kirant dharma Angaleko vaye arkai kura.
, जय किरात राजा यलम्बर हाङ अमर रहाेस जय किरात
अब,किरात,राजा,ब्युजाउनु,पर्छ
Jay kirati,
great documentry.
Once again special thanks Media sewa, Sewaro 🙏🏿💕
ok thank u
वृत्तचित्र समसामयिक र सान्दर्भिक छ किरात पहिचानका दस्तावेज संरक्षण र संवर्दंन को लागि दिनुभएको योगदानको कदर साथ निरन्तर अगाडी बढ्न अनुरोध गर्दछु
Ok thank 4 listen, watching & Comment. Plz ..... Share This Video.
Jay Kirat and Kirat Pradesh
जय किराँत ✊
ऎतिहासिक पृष्ठभूमि र अन्तर्राष्ट्रिय दृष्टान्त सहित प्रस्तुत किरात वृत्तचित्र विचारात्तेजक रहेको छ । धन्यवाद शालिक जी र सम्पूर्ण टिमलाई ।
Ok thank 4 listen, watching & Comment. Plz ..... Share This Video.
ok thank u
Sarai mitho hami kirati rai haruko maulik dhun bajaa ❤❤❤❤❤❤
Ok thank 4 listen, watching & Comment. Plz ..... Share This Video.
महत्त्वपूर्ण कुरा त हामी जनजाति र आदिवासी होइन
यो दुईवटा शब्दको अर्थ के हुन्छ त्यो कुरा बुझौ
जय किराँत ❤❤❤
Kathmandu was called Yalakhom during the Kirat dynasty.
Ok thank u
अब हामिले आधिबासी होइन मुलबासी भन्न सिकौ!जय किरात❤
Mulbaasi Hajur sewaro ❤️🙏🏿🌄
किराती हरू ले अब केन्द्रीय सरकार चलाउनको लागि हामी सबै एक जुट भएर अगाडि बड्नु आवश्यक्ता देखिन्छ। जय किरात
दुखको कुरा दुई दुई जना मुख्यमन्त्री हाम्रै समुदाय भित्रकै मान्छेहरु भए उहु एक
रत्ती पनि समुदाय र पहिचान प्रति दायित्व छैन
एतिहासिक किरात सभ्यता पहिचान लाई मेटाउनु को लागि काफी छ जस्तो लाग्छ मंगोल गठन
अती सार्गभिक वृत्तचित्र किराँती पहिचानको एक नम्बर प्रदेस किरात प्रदेस जिन्दावात
Ok thank 4 listen, watching & Comment. Plz ..... Share This Video.
इतिहास मा पनि हामी किरात हरु विभिन्न भाग मा बिभाजन भएर राज्य को अन्त्य भएको इतिहास हरु अध्यन मा आएको छ ,। हाल को अबस्थामा पनि हामी विभिन्न जातक जाती मा बिभाजन भएर बसेका छौ ,। अब फेरि एक हुनुपर्ने छ ,। एक किरात अभियान सुरु गर्नु पर्ने भएको छ । जै किरात मुन्दुम्🙏सेवा
जय किरात प्रदेश सेवा , सवाराे , जय माच किरात खम्बुवान , जय पल्लाे किरात लिम्बुवान सेवा , सेवाराे जय किरात प्रदेश , जय पहिचान
Ok thank 4 listen, watching & Comment. Plz ..... Share This Video.
जय किरात जय महादेव !
Dhanyabad
त्याहा देखि अहिले सम्म पनि बुज्झेको छैन कि हामी लाई लढाईरहेको छ भनेर गोबर छौ हामी यो सोच्नै सकेको छैनौ मेरो पुर्खाको रगतले भिजेको माटो भनेर
Very nice historical documentry is including historical facts, music, culture , movement of time to time with goverment by people👍️👍️👍️👍️
ok thank u
किरात माङ् हिमी- किरातेश्वर माङ् हिम=१८साल पछि-पशुपति बनाए, साम्भुहाङ लाई सयम्भु बनाए, चाङ्गु नाराएन लाई- चागुनारायण बनाए,थाङ्कोट- थानकोट बनाए, चोगुवा लाई- चोभार बनाए,लक्केन कन,खन लाई -लगनखेल बनाए,कोतेसे लाई-कोटेश्वर बनाए येस्तै- पशुपति,किरातेश्वर,विपुपाक्ष,गोभ्राट्श्वर,भृङ्गेश्वर,भृङ्गीश्वर,मृगेलीश्थल,गौरीकुमार,जलहरी,बुढानिलकण्ठ, आर्यदेवी सबै किरातीहाङ हरुले बनाएको हो भनी भेटवालको वंशावली पाना नः६५ पेजमा किटान गरि लेखिएको छ। सिक्किम राज वंशावली, श्रीलंका वंशावली,योगी नरहरि नाथ सन्धि पत्र संग्रह मा पनि लेखिएको छ। तेसोहुनाले किरात नेपालको मात्र नभएर विश्व को प्राचीन सभ्यता हो। तेसोहुनाले किरात बिना नेपाल लै सम्भव छैन।
Houwa syamuina🙏🙏🙏🙏🙏🙏🙏 Jaya kirata Jay pahichan
Ok thank 4 listen, watching & Comment. Plz ..... Share This Video.
Jay kiranti dewa
ok thank u
Jay RAi kirat 🙏🙏🙏❤️❤️❤️
सेवा जय किराँत
ok thank u 4 listen, watching & Comment. Plz.... Subscribe & Share This Video.
सलाम छ salik dai
जै मंगोल, जै किरात।
Ok thank 4 listen, watching & Comment. Plz ..... Share This Video.
mongol vanna sath Christian Dharmi Kalanka Rai haru ko Gandha aauxa Mongol haina Jay Kirat vana la
Sewaro. Sewa Hai hajur
Jaya kirat
जय खम्बुवान ।
"जय किरात"
Ok thank 4 listen, watching & Comment. Plz ..... Share This Video.
जय किरात, जय नेपाल ।🙏❤️🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪🤟🤟👍️👍️
सेवा सेमुना 🙏🙏🙏जय पहिचान
Ok thank 4 listen, watching & Comment. Plz ..... Share This Video.
जय किरात प्रदेश
बहुभाषिक परिचय सहितको बहुजातिय पहिचानको किरात प्रदेश हो । लिम्बू चाम्लिङ याख्खा लेप्चा लोहोरुङ छिलिङ याम्फू मेवाहाङ आठपहरिया छुट्टाछुट्टै एक रास्ट्र जाती हो यसोगरी प्रस्ट सग बुझ्न बुझाउनु जरुरी छ लोकतान्त्रिक पद्धति भएको मुलुकमा यी बहुजातीय पहिचानको प्रदेश नै किरात प्रदेश हो।
Ok thank 4 listen, watching & Comment. Plz ..... Share This Video.
Tpi haru jasto abuj ko karan kirat rajya naapayeko ho yesari xutta xutrai bahujaati ko name ma mag garnu nai galat Ho. . Yo adibashi Janjati ko vitri artha ramro bujnuhos yo vaneko aadikal ko ssrnarthi vanne janauxa. Adhibasi sabda le purnata ko artha lagdaina. Yessle kahi katai bata Aayera aruko vumi kabja garera baseko vanne adibashi janauxa janjati le ssrnarthi janauxa.!
Vanera pramanit gareko xa. . Ani asto alpashankhak dekgaye paxi kasle dinxa? Jan futau ra Raj gara niti apnai raheko xa. Tyo caucasoid adibashi harule.
Tesaile Bisba le khoji nikale ko DNA ko adharma banako monk ko santan mangoloid race ko jaraa pakdera hinnu ramro yesle nai jit hasil garxa.!!
Arko kura buddhikarna ray ko ashali name morahang khawahang ho. Unkai adha santan Paschim ma kham magar haru ajhai xan.!
Tpi harule kham magar UA-cam ma search gari khojnos . Paunu hunexa. !
Ra Limbu vaneko jaat pani Haina thar pani Haina Limbu ko artha Dhanudhari ki dhanuskad vanne janauxa. Ani antim kirat raja Hili hang Ho. ! Thaha nai holani ?? Hajur haru lai.!!
पहिचान हराएको किराति हरु प्रदेश १
Hami adibasi hainau hai yo kura sabaile bechar garau
जय किराँत 🙏
Ok thank 4 listen, watching & Comment. Plz ..... Share This Video.
Being a Kirati myself it saddens me to say our downfall is we were at our own fault and too divided into too many sub-group.
ok thank u
जय किरात
Ok thank 4 listen, watching & Comment. Plz ..... Share This Video.
Jai Rai kirat ❤️❤️❤️
Wow yes yes good sir
Jay gorkha jay kirat jay Nepal
Ok thank 4 listen, watching & Comment. Plz ..... Share This Video.
हामी नजानेर हो वा धेरै जानेर 'किरात'लाई कसैले सभ्यता त कसैले धर्म भन्न थालेका छौं तर, यी दुई शब्दलाई मान्यता दिँदै गइयो भने किरात जातीय पहिचान लोप हुने दुबोको विरुवा हुन सक्ने छ । किनभने सभ्यता भनेको समय हो, धर्म भनेको आस्था हो र किरात भनेको जात हो । यस कारण सभ्यता र आस्था परिवर्तन हुँदै जान्छ तर जात कहिल्यै परिवर्तन हुँदैन अनि यसैलाई परिवर्तन गरेर हामी आफै लोप हुने बाटोमा लाग्दै छौं जो हाम्रा लागि आत्माघाति सिद्ध हुने छ ।
Ok thank 4 listen, watching & Comment. Plz ..... Share This Video.
Kirat dharma ho pahichan hoina limbuwan kirat 🙏🙏🙏🙏❤️♥️
Khambuwan kata pariyo bhai
आफ्नो असली खम्बुवान पहिचान भुलेर एकादेश को दन्त्यकथा किरात रे।
Jai Kirant Aaddi Bassi 💪💪💪💪💪💪💪💪💪😎
जय लिम्बुवान अरुणपुर्ब।
Nice 😊👌👌👌
Ok thank 4 listen, watching & Comment. Plz ..... Share This Video.
जय मङ्गोल जय मुल्बासी जय किरात
ok thank u
हजारौ हजार बर्ष अगाडि को किरात इतिहास मा मङ्गोल जस्तो नाम काहि थिएनन त्र किरात इतिहास लाई अरु अलमल्याई🎉 उल्झ्याउनुको लागि मङ्गोल गठन जस्तो जाल पाशा मा फसाए
🙏🙏🙏
We kirat should make our United Kingdom...
Great Congratulations
ok thank u 4 listen, watching & Comment. Plz.... Subscribe & Share This Video.
Dewaro dai
Pahichanle matra hudaina astitwa ko khoji garnu parxa hami aadiwasi janajatihoinou hami yo deshko bhumipura Mulwasi ho...... jai Mongol 👍
Unity is the strength
अवको नेपाल ।
१. अविभाज्य नेपाल ।
२. नागरिक सर्बोच्चता सहित राजसंस्था ।
३. हिन्दु धर्म , सभ्यता ।
४. लोकसम्मत अर्थतन्त्र ।
५. सहअस्तित्व आधारित परराष्ट्र नीति ।
किराँतको भुगोल १नम्बर मात्र हो त?
Sunuwar ni kirati hoina ra sunuwar ko khai ta?
अब यो संघीयता, गणतन्त्र, धर्म निरपेक्षा र आत्मा निर्णयको अधिकार भनेको देश समाप्त गर्ने बाहुनवादि षड्यन्त्र हो भन्ने ठहर भैसकेको हुँदा अब यो शब्दजालमा हामी भुल्ने बेला छैन । किन भने हामीले जसलाई गालि छौं उसैको षडयन्त्रलाई आफ्नो भलाई हो भन्ने सोँच्छौ त्यो नै हो हाम्रोभूल । अब यो हाम्रै भूलबाट बाहिर आउने बेला भएको छ । देश रहे पहिचान र इतिहास खोजौला तर, देशै रहेन भने के खोज्ने के बचाउने ?
Ok thank 4 listen, watching & Comment. Plz ..... Share This Video.
good
Jai kirat✊hamro prades number 1ko namikaran kahile hunxa ? Chhito garnu paryo dhilo bhaisakyo,
ok thank u 4 listen, watching & Comment. Plz.... Subscribe & Share This Video.
jay kirat
Ok thank 4 listen, watching & Comment. Plz ..... Share This Video.
सेवा सेमुना
Ok thank 4 listen, watching & Comment. Plz ..... Share This Video.
नो किरात।नो कोशी।जय लिम्बुवान खम्बुवान ।
Limbuwan khambuwan sunuwar yakha dhimal jirel pardesh banaunu parxa
KIRANT Amar Rahos, Kiranti Banchi Rahos.
Kirat limbuwan hunubaraxa
Un bisoy ma film bonaonu parso
Kirat pardes hunnu parchaa
आधारहिन किरात तथ्यहिन किरात राई को पेवा होइन।
Kirat nam narakhe thulo aandolal hune sambahana
Jai mongol Jai mulbasi
टोपी चाही राईको वा किरातको होइन त..
Limbu haru sangha 17 patak laddhai garda pani najeeta paxi sandhi garako ho... Prithvi narayan shah la limbu haru sangha ta...
Jab etihashma pahichan bokeko vumi cha feria kina chalfalko khacho parew.
Gaigoru katna chahi rol lakai ramro ho .pasu hinsa rokeko thik
hami kirati aadibasi hoina hou hami ta mulbasi hou harau barsa nepal desh ko utpati hunu vanda agadi dekhi basdai ako hami so we r indigenous
एति धेरै जान्ने ले किन जन्जाती शब्द प्र्योग गरेको नि ...? जन्जाती को अर्थ थाहा नभएको हो .?
DOSH LIMBUWAN RO SHOLLA KHOMBUWAN KEI MATRO KURA GORNU PORCHH HOLA TOBO MATRO RAI LIMBU KO ASSALLI BHUMI ,HOKK ADHIKAR FORKIN CHH HEI .
Sandharbhik ewam yatharth itihash
बि.स.१८३१/४/२२गते गाेर्खाशाहा पक्ष लाग्ने सरदारेहरुका कारणले एकपक्ष सन्धि गरे।तथापि किरात भूमिराज्यका अाठराजाका सन्ततिहरुले... बिद्राेह गर्दै चंनपुरगडिमा प्रधान सेनापति करपुकर लामाकाे नेतृत्वले१७पटक शाहापक्षहरुलाई हराए।सडयन्त्पुर्ण करपुकरलाई मृत्यु गराए पछि काङ्साेरेलाई हराएकाे थियाे।तथापिईलाम सिकिमसम्म १८६९/१/२गते सम्म युद्व हाम्राे पुर्खाहरुले गरेकाे थियाे।प्रसारणमा ल्याउनुहवस।...
Herda herdae bujda bujdae pardes ko nam koshi rakheu K yo hepeko hoena Ra
No other option for Kirat pradesh’ for province 1 in Nepal. First ask, if denied we will fight.
xaliya dhatuwa raja bahijana a
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Nepal rastra flag Pani hamro flag ho...
Nepal me bhi sixth schedule ka jarurat hai include sixth schedule read Indian low about sixth schedule for tribal people
payo bhaney bidesh janey ho natra yehi kaag jasto pahicha pahichan karauney ho..bistarai pahichan ley garda bharat ko khel ma phasney ho..jay Nepal