हिजो सरिताको हत्या भयो आज लक्ष्मीको हत्या भोलि मेरो हत्या नहोला भन्न सकिन्न तेसैले दोषीलाई कडा भन्दा कडा कारबाही गरियोस् एस्ता हत्याराहरुलाई जन्मकैद हुनै पर्छ।
यो कोठा को गतिबिदि हेर्दा मलाई त आसु नै आयो😭😭 कोठा हेर्दा नै सिधै थाहा पाउन सकिन्छ कि कत्ति को हेलम राखेकि रहेछे भन्ने कुरा। श्रीमान पनि कलङ रहेछ एउटा आफ्नो जिवन साथी को जिम्मेवारी निर्वाह गर्न नसकिने कस्तो पपि रहेछ। नेटको जमानामा दिनकै भिडियो कल हुन्द पनि त देखिन्छ नि आफ्नो परिवार बसोबास गर्ने कोठा कस्तो छ भन्ने, टिभी रख्नु एउटा टिभी दारज किनि दिन नसक्ने ले के बिबाह गरेको त???
चेलीबेटी हरु कम्जोर नहुनु ,यस्तो यातना सहनु भन्दा आफ्नो ज्यान पाल्ने काम गरेर टाढा रहेर बस्नु उपयुक्त होला , यातना भयो भन्दैमा यसरी ज्यान नफाल्नु होला, यो घटना मा सासू र नन्द लाई कार्वाही गर्नु पर्ने देखे ,
घटना भइसकेपछी प्यार प्यार बोल्ने छिमेकीहरुले पहिला नै एक्सन लिन सक्नुपर्छ अझै आमासमुहको अध्यक्ष रे लाज लाग्छ नेपाली परिवार र समाज देखेर । अहिले यसरी बोल्न सक्नेले पहिला नै यसरी बोलेको भए मर्नुपर्ने थिएन जे भएपनी भयो अब यो परिवारलाई जेल हाल्नुपर्छ सबै ठिक हुन्छ ।
बुवा को कुरा सहि लाग्यो घर परिवारलाई मात्र दोसि देखानु हुदैन समाजले दोसि लगाएको होला त्यो आइमाई पागल भएर मोरेको हुन सक्छ कि गाउँ को कुनै दुश्मनी ले पो मरेछ कि घर परिवारलाई दोस दिनु हुन्न राम्रोसँग अनुसन्धान गर्नु होला
अब यो केटालाई सजया त्यहाँको समाजले केटालाई बिहे गर्न बाट रोक गरे सकियो नि कसिले बिहे गरे समाजले सबै कुर भन्दिए सकियो नि हजुर तेस घरलाई समाजले नै बहिस्कार गरे ठुलो सजए तेही हो
घर का सबै श्रीमान नन्द ससुरा सब का सब बुहारी ले हत्या गरेकै हो भन्ने कुरा प्रमारित ग्रन खोज्दै छ यहाँ तक कि श्रीमान को पनि मिलेमहत्यो मै हत्या गरेर आत्म हत्या मा परिवर्तन ग्रन खोज्दै छ समाज ले सबै कुरा को पुस्ति गरिसकेको छ घत्ना को अबस्था ह्रेदा पनि सरासर हत्या लाई आत्म हत्या मा परिवर्तन ग्रने थुलो चलखेल गरिरहेको छ श्रीमान ले आमा को विरुद्ध बोल्न नसके पनि जीवन साथी गुमाएको सोख त देखिनु प्रने हो श्रीमान उस्को बहिनी अनि बुवा सबैको कुराले समाज मा छारो हाल्ने काम भैरहेको छ बाहिरी समाज लाई अर्का को घरको कुरा थाहा हुन्छ त झन श्रीमान लाई आफ्नो घरको आफ्नो श्रीमतीको तेति सम्म तचर हुदा पनि थाहा भएर पनि थाहा नभएको जस्तो गरेको मात्र हो एउटा नानी लाई आपत प्रदा दुख प्रदा आफ्नो श्रीमान लाई नभनेर बाहिर समाज मा लाई भन्न्न बाध्य किन भैइन र अर्को कुरा फेसबुक मा मेरो हत्या कति बेला हुन्छ भन्दै किन लेख्छिन नारी त नारी लाई थाहा भैसकेको हुनु प्रछ कि मेरो श्रीमान पनि घर परिवार सङ्ग्ग मिलेको छ श्रीमान देखि अब मैले साथ पाउदैन भन्ने लागेर त लेखिन होला नि
आत्मा हत्या गर्न बाध्य बनायो भनेर डोरिलायर झुन्डिहाल्ने समस्याको समधान होईन यस्तो समस्यालाई लडेर ड्टेर कानुनी उपचार खोज्नु पर्छ। सबैको दिमागमा यो कुरा हुन जरुरत छ ।।
मलाई जहाँ सम्म लाग्छ याे मिडिया परचारपरसार ले पनि निकै घटना घटाकाे जस्ताे लाग्छ सबै ले घटनाहरु घटेकाे चिज काे भिडपयाे बनायर पैसा कमाउने बाटाे बमहेक केही हाेईन सरकार लाई थाहा नै छैन यी मुला मिडिया भनाउदा हरु कसरी थाहा पाउँछन् सरकार ले यस्ता घटना हरु बिस्तारै छानबिन गर्छ मुलाहरु गयर अागाे मा घिउ थप्ने काम गर्ने
उनको भाउजुको भनाइ अनुसार त्यत्रो दाइजोत ल्याकै रैछ बिचरा उनको सुत्ने कोठाको हालत हेर्दा रुनै मन लाग्दो छ यत्रो माथी कसरी डोरी लाउछिन आइमाई मान्छेले त्यो पनि हतारमा ।हुनै सक्दैन आत्महत्या यो हत्त्या नै हो 100%
जति कराए पनि के गर्नु नेपालमा कानुन कडा छैन मार्नेले मारी रहेको छ।मर्ने मरिरछ खै आज सम्म जतिपनी घटना भएको छ । अपराधी पात्ता लाग्यो भन्ने समाचार सुनेको छैन।
विभिन्न जात जाति छ नेपालमा हरेक जात जातिमा यस्ता घटनाहरु घटेका छन खालि बाहुन क्षेत्रि मा मात्रै नभए र हातका अौला पनि बराबर हुन्न भने त्यो त अाफ्नु अाफ्नु सोच हो त्यहि बाहुन क्षेत्रि मा बुहारि लाई छोरि सरह गरेका छन कसैले विधुवा बुहारिको विवाहा गराएर घर पनि बसाइका छन अात्महात्या हो वा हात्या हो छान विनि हुन पर्छ अहिले घटना घटे पछि काउ काउ गर्ने हरु पहिला मुखमा पिँडालु हालेका थियौँ ।
हैन समाज ठिक लागेन मलाई सवै कुरा महिला पीडा वा दवावमा रहेछ त किन पहिले नै कार्वाहि नगरेको ? यदि समाजले पनि त साथ हौसला दिएको भए त यस्तो हने थिएन होलानि त अहिले आएर ठुलाठुला कुरा गरेर मात्र के काम दुख पर्दा चुपचाप वस्नि अहिले चुमुकचुमुक पल्टिने।
गरु पाले भने भैसि फालिन्छ ।🙏 छोरी पाले बुहारी फालिन्छ ।🙏 गाउँमा जेष्ठ बाजे बजै अनि आमा बाबाले भन्ने गर्नु हुन्थेउओउ हो रहेछ । आज आफनै आँखा ले देखे बुहारी फालिएको छ ।घर का पुरै मिलि मह्तो मा मारी दिए कठै बहरा 😭😭कार्बही हो 😡😡तिनि नखर मौलिहरु लाई🚙🚙🚸🚸🚸
बिदेश मा भएकाे बुढा काे बुढि काे काेठा हेरदैमा थाहा हुन्छ ? कतिकाे लक्षमि लाई सहजर असहज रैछ भन्ने कुरा थाहा भयाे ?बिचारि ले टिभि पनि ईटा माथि राखेर हेरदिरैछन ? बुढा पनि पापि रैछ ? यिनी हरू सबै हत्या रा हुनकसैलाई छाेडनु हुदैन 👍️
मलाईत यो गाऊको दिदिबहीनि ठिक लागेन सासूले पिटछीन नन्दको स्वभाव राम्रो छैन लोग्ने भनाऊदोको टरचर धेरै छ भन्ने पहिल्यै थाहा रहेछ तपाईको आमा समूह समाजको निकायहरू के हेरेर बसेको अब त्येसै बरबर करायर हून्छ त?
हैन बिचार उहाँ बुबा लाई कसैले गाली नगर्नु है धेरै नै सिधा हुदोरहेछ छ इन्डिया मा काम गरेर यो उमेरमा घर परिवार हरु लाई कमाएर पाल्ने रहेछन् उहाँ बुबा लाई त केही थाहाँ छैन होला टचर कसैले नदिनू होला दाजु भाई दिदी बहिनी हरु
Yo bahun ma matra hunx ghatana vane asti 2 /3 barsa ka bacha ko bichali banayera budi ko tauko katera jhola ma rakhera gaau ma dulaune k bahun nai thiyo sathi asti marera sapta kosi ma bohara ma marera faleko ko k bahun ho sathi muk ma j aaux tehi boldida hunx hai hajur lai
कसतो खाते रहेछ ,श्रिमान भनाउदो माया दिएको भए अामा बाउले हेपनि नै थिएनन् ।अामालाई समझाउन नसकने कसतो रहेछ।बेसरि दाईजो दिने केटी बिवाहा गरछ होला ।तेहि दाईजोमा राखेर जलाई दिनु परछ यिनिहरूलाई त।तेसको पनि छोरि छ छोरिको पनि यसतैभयो भने के गरछे यो बुढिले ।
Main kura budako support navayera ho Sasuko ta tesae pani aad aayo hepnu praya sab sasu le pani buharilae Daman garnu khoxa buhari khusi vako hernu sakdaena
छोरी बाउ को धेरै हात छ
हिजो सरिताको हत्या भयो आज लक्ष्मीको हत्या भोलि मेरो हत्या नहोला भन्न सकिन्न तेसैले दोषीलाई कडा भन्दा कडा कारबाही गरियोस् एस्ता हत्याराहरुलाई जन्मकैद हुनै पर्छ।
सहि कुरो सानु
सहि कुराे,
Parsi Moroni nahol Vanna sakdina
👍👍💋
मलाई नि तेस्तै लागेछ हो सिस दिनप्रतिदिन हत्याहिंसा भएको छ समाचार हेर्दा नि उराथ बिराथ लाउछ अब मेरो पालो हो कि जस्तो लाउने न्याय काहा पाइन्छ 😂😂😂😂😂
बुटाल काे दिदि ले बोल्नु भयको कती राम्रो छ
दाईजो लिनेदिनेलाई जिउदै जलाउनुपर्छ सरकार ।
देख्दा त बिचरा बुवा लाई नै दमन छ जस्तो छ यो घरमा बुवा को नि एस्तो दिन नआओस प्रथाना छ भगवान सग्🙏🙏
Bichara buwa is inocent❤❤😪
Sasule aafno budo la ma buhari lai kute t vandainan aafno galti kasaile mandain sooo
यो कोठा को गतिबिदि हेर्दा मलाई त आसु नै आयो😭😭
कोठा हेर्दा नै सिधै थाहा पाउन सकिन्छ कि कत्ति को हेलम राखेकि रहेछे भन्ने कुरा।
श्रीमान पनि कलङ रहेछ एउटा आफ्नो जिवन साथी को जिम्मेवारी निर्वाह गर्न नसकिने कस्तो पपि रहेछ। नेटको जमानामा दिनकै भिडियो कल हुन्द पनि त देखिन्छ नि आफ्नो परिवार बसोबास गर्ने कोठा कस्तो छ भन्ने, टिभी रख्नु एउटा टिभी दारज किनि दिन नसक्ने ले के बिबाह गरेको त???
100% right
Kusum Lam
सहि हो
K vayar aasu aayou
k room vada le ko vanda ni bijog raixa
Good tv Sis nice repoter
you are doing great job Ganga ji
यो परिवारको धनको घमन्ड हो यीनीहरुको सम्पतिमा आगो लाईदिनु दिदिबहिनी हो
Sasu lai khorma halepachhi sabai Kura kholchha
Thanks reporter because your asking very nice
घरका मान्छेलाई ठुलाे कार्वाही गर्नु पर्छ। 😢😢😢😢😢
Sab sa Acha Samages Very good work
के सुन्नु पर्छ महिला हिंसा महिला लाई नै यो समाज कहिले परिवर्तन हुने हो महिला भयर महिला लाई नै यस्तो अत्याचार गर्ने सासू लाई कार्बाइ होस
चेलीबेटी हरु कम्जोर नहुनु ,यस्तो यातना सहनु भन्दा आफ्नो ज्यान पाल्ने काम गरेर टाढा रहेर बस्नु उपयुक्त होला , यातना भयो भन्दैमा यसरी ज्यान नफाल्नु होला, यो घटना मा सासू र नन्द लाई कार्वाही गर्नु पर्ने देखे ,
Sasu ,nanda and laxmiko buda lai karbahi hunu parxaa🙏🙏😭😭
घटना भइसकेपछी प्यार प्यार बोल्ने छिमेकीहरुले पहिला नै एक्सन लिन सक्नुपर्छ अझै आमासमुहको अध्यक्ष रे लाज लाग्छ नेपाली परिवार र समाज देखेर । अहिले यसरी बोल्न सक्नेले पहिला नै यसरी बोलेको भए मर्नुपर्ने थिएन जे भएपनी भयो अब यो परिवारलाई जेल हाल्नुपर्छ सबै ठिक हुन्छ ।
Laxmi le guhar namagi Samaj bato vayera janu pani hudaena teyo hola ni ta lakxile malae kae gareko xina vane paxi samaj le k bolos
Daami sodnu bayo di hajurle
Ganga di 👍👍👍👍
अर्को को सम्पती को आस गर्ने कूकूरनी सासूलाई कूर्रा लगाऊनू पर्छ धेरै यातना दिनू पर्छ
Aabo jelko Hawa khane ho sampati ta yo rachasni budi le
बिचरा ईटामाथि टिभि,,, छिमेकि दिदिबैनिलाई सलाम साथ सपाेट काे लागि
साचिनै हाम्राे देश नेपाललाई सतिलेनै सरापेकै हाे त
यो बुडा पनि सामेल छ आत्माहत्य गर्न बाध्य बनाउन यसलाइ पनि कडा कार्बाही गर्नु पर्छ
हेर्नुस दिदीबहिनीहरु आर्काले टचर
दिदा मोर्नै पर्छभन्नु केइछैन भगवानले
हातखुट्टा दिनुभाको छ कामगरेर खानु आफ्नो
जिन्दगी फालेर अरुलाइ सजिलो नबनाउनु यो पापी दुनियाँमा नेए पाइदैन केही गरेर खनु नमोर्नु पिलिज
बिचरा कति पीडा र तनाब दिएर मारेछन त्यती सोझी लक्ष्मी लाइ!!! सासु त राक्षस्नी रछे, पुरै परिवार नै नालायक रछन!! तेत्रो पढेकी नन्द पनि कुकुर्नी रछे!! एउटी भाउजु एउटी नारी माथी तेस्तो अत्याचार हुदा नबोल्ने नन्द नकचरीको भोली लक्ष्मीकै हालत होस!! सासु कीरा परेर मरोस, त्यस्ती सोझी श्रीमतीलाइ साथ नदिने त्यो राक्षस श्रीमानको सत्यनाश होस!!
बुवा को कुरा सहि लाग्यो घर परिवारलाई मात्र दोसि देखानु हुदैन समाजले दोसि लगाएको होला त्यो आइमाई पागल भएर मोरेको हुन सक्छ कि गाउँ को कुनै दुश्मनी ले पो मरेछ कि घर परिवारलाई दोस दिनु हुन्न राम्रोसँग अनुसन्धान गर्नु होला
मर्ने hoin dd baini ho marne ho marer baru jel janeho चाहे बूडा होस चाहे सासू होस अत्याचार सहने जमाना छैन💪
Mero pni sasu ,dewar ani jethaju kharab xan mero buda bidesh janu vaxa sayd mero family ko sikar banxu ki vanne dar po lagexaa 😭😭
बिचरा टिभी त इटा माथी छ यनिहरु ले मानसिक तनाब दियको रहेछ
त लाई खुइते बुडा ।तेरो पनि त छोरी होला नि ।तेरो छोरी लाई नि तेसरी नै मारिदियो भनी ।त बुडा के भन्छस त्यो बेलामा ।थुक्क बुडा।
Ke ko xori lai ho aafai lai marxe tesko budile
बहुनहरु महा पापि हुन्छन यिनिहरुलाई हामि मंगोलियन मिलेर सबाईलाई सबक सिकाउनु पर्छ
पत्रकार कडा
Ganga lama is best
यस्तो समाज हो आजै पनि दाइजो,,,,,
100% marecha
बाेकसेनि राडि सासू बाेकसेनि राडि नन्द ,घर बिगारदिने नन्द अमाजु हुन उसकि अामालाइ कुरा लगायर अनि तेत्रि बढि नन्द राडि भयकि लेठेङगरिले मिलाउन सकनु परछ ,तेसलाई राडि नन्द परने पाततरनिलाई पनि तेसतै गरेर माेरन पराेस् भगवान्
यो सरासर हत्या हो ।यदी आत्महत्या नै हो भनेर प्रमानित भए पनि बारम्बर मानशिक अथवा शारीरिक यातना दिएर आत्महत्या गर्न बाध्य पारिएको हो।
patrakar . bhaneko yesto po hunu parx .. antye samma update dinu hola .
अब यो केटालाई सजया त्यहाँको समाजले केटालाई बिहे गर्न बाट रोक गरे सकियो नि कसिले बिहे गरे समाजले सबै कुर भन्दिए सकियो नि हजुर
तेस घरलाई समाजले नै बहिस्कार गरे ठुलो सजए तेही हो
wyoppp
नेपालको ब्याजेति हरू दाईजोको कुरा गर्ने बाहुन छेत्री दाजु भाई हरू तुरून्तै यो ब्याभार बन्द गर्नु होस
Bahun xetri vanerw n thok sala frst change urs selfs cast lai differ n gara manxe ko soch badlunu
Bahun xetri matrw navannu hola
Temi mugi haru budi bedesh pathaera budiko kamaima moj garni sungure haru kub gatelo hunxa hijada
@@rajdhaniktm1152 हाम्रो बन्द भको छैनार हजुर हिजो आज कस्ले खान्दै छ र सुनैलि रुपैलि आदांबा हरूर मलाई भन्नु होस कुरा हलुका गर्छु त्यो मान्छे संग
@@bijaykarki3595 नेपालमा कुन जातको कम्जोरि देखिन्छ त्यो कुरा बोल्नु पैछ हजुर
डाेरीमा फिङ्गर प्रिन्ट चेक गर्नुपर्छ सबै पत्ता लाग्छ ।
Long kasto family
I think he is innocent..
नाताले बाउ जस्तो छ तर बाउको ब्यबहार हेर्दा त धुलोपिठो हुनेगरी गोडौ जस्तो लाग्छ
Ganga sis hajur ko Number dinuna plz
घर का सबै श्रीमान नन्द ससुरा सब का सब बुहारी ले हत्या गरेकै हो भन्ने कुरा प्रमारित ग्रन खोज्दै छ यहाँ तक कि श्रीमान को पनि मिलेमहत्यो मै हत्या गरेर आत्म हत्या मा परिवर्तन ग्रन खोज्दै छ समाज ले सबै कुरा को पुस्ति गरिसकेको छ घत्ना को अबस्था ह्रेदा पनि सरासर हत्या लाई आत्म हत्या मा परिवर्तन ग्रने थुलो चलखेल गरिरहेको छ श्रीमान ले आमा को विरुद्ध बोल्न नसके पनि जीवन साथी गुमाएको सोख त देखिनु प्रने हो श्रीमान उस्को बहिनी अनि बुवा सबैको कुराले समाज मा छारो हाल्ने काम भैरहेको छ बाहिरी समाज लाई अर्का को घरको कुरा थाहा हुन्छ त झन श्रीमान लाई आफ्नो घरको आफ्नो श्रीमतीको तेति सम्म तचर हुदा पनि थाहा भएर पनि थाहा नभएको जस्तो गरेको मात्र हो एउटा नानी लाई आपत प्रदा दुख प्रदा आफ्नो श्रीमान लाई नभनेर बाहिर समाज मा लाई भन्न्न बाध्य किन भैइन र अर्को कुरा फेसबुक मा मेरो हत्या कति बेला हुन्छ भन्दै किन लेख्छिन नारी त नारी लाई थाहा भैसकेको हुनु प्रछ कि मेरो श्रीमान पनि घर परिवार सङ्ग्ग मिलेको छ श्रीमान देखि अब मैले साथ पाउदैन भन्ने लागेर त लेखिन होला नि
आत्मा हत्या गर्न बाध्य बनायो भनेर डोरिलायर झुन्डिहाल्ने समस्याको समधान होईन यस्तो समस्यालाई लडेर ड्टेर कानुनी उपचार खोज्नु पर्छ। सबैको दिमागमा यो कुरा हुन जरुरत छ ।।
मलाई जहाँ सम्म लाग्छ याे मिडिया परचारपरसार ले पनि निकै घटना घटाकाे जस्ताे लाग्छ सबै ले घटनाहरु घटेकाे चिज काे भिडपयाे बनायर पैसा कमाउने बाटाे बमहेक केही हाेईन सरकार लाई थाहा नै छैन यी मुला मिडिया भनाउदा हरु कसरी थाहा पाउँछन् सरकार ले यस्ता घटना हरु बिस्तारै छानबिन गर्छ मुलाहरु गयर अागाे मा घिउ थप्ने काम गर्ने
Aaimaai ko satru aaimaai
उनको भाउजुको भनाइ अनुसार त्यत्रो दाइजोत ल्याकै रैछ बिचरा उनको सुत्ने कोठाको हालत हेर्दा रुनै मन लाग्दो छ यत्रो माथी कसरी डोरी लाउछिन आइमाई मान्छेले त्यो पनि हतारमा ।हुनै सक्दैन आत्महत्या यो हत्त्या नै हो 100%
मार्ने सासू हो100%
जति कराए पनि के गर्नु नेपालमा कानुन कडा छैन मार्नेले मारी रहेको छ।मर्ने मरिरछ खै आज सम्म जतिपनी घटना भएको छ
। अपराधी पात्ता लाग्यो भन्ने समाचार सुनेको छैन।
yes sahi kuro
k huna lageko ho nepal maa yesto😭
Oh my god so sad news
अशिक्षित र छोरिबुहारीबिचको हेराईको दृष्टिकोण ले गर्दै गर्दा यस्ता घटना धेरै हुने गरेको छ नेपालमा
butwal kun thau ma hola?
यो घटना घर्को कारण हो ।यो सबैलाई जेल हाल।महिलाहरुले कानुन गर।
के यस्ता बोल्नै नजान्ने बुडा सग ल्याङ ल्याङ गरेको हौउ गङा जि,,तातो न छारो,,
Yo bahun katha haru yestai ho buhari laita aasaddai hepxan
विभिन्न जात जाति छ नेपालमा हरेक जात जातिमा यस्ता घटनाहरु घटेका छन खालि बाहुन क्षेत्रि मा मात्रै नभए र हातका अौला पनि बराबर हुन्न भने त्यो त अाफ्नु अाफ्नु सोच हो त्यहि बाहुन क्षेत्रि मा बुहारि लाई छोरि सरह गरेका छन कसैले विधुवा बुहारिको विवाहा गराएर घर पनि बसाइका छन अात्महात्या हो वा हात्या हो छान विनि हुन पर्छ अहिले घटना घटे पछि काउ काउ गर्ने हरु पहिला मुखमा पिँडालु हालेका थियौँ ।
hamro nepalma kina yesto hunxa khali asti kavreko pani yestai vako thiyo 😭😭😭😭
सरसर्ती हेर्दा तेति अग्लो ठाउँ मा केही चिज नराखी कसरी डोरि लाउन सक्छ येहा ख्याल गर्नु पर्ने कुरा छ....
दिन दिनै यसतै घटना हे भगवान्
जति कराएनी के नाप्ने होईन पोलिस र नेता नै गतिलो नभए पछि हुनेको छ नहुनेको छैना।
सबै परिवार लाई जीउँदै जलाइ दिनु त्याहाका महिला दिदिबहिनी हरु इ अपराधी नर पिचास हरुलाइ
butwal ma t Yestai ho ma ni yestai pida ma vara nisker Hidya..abuj haru xya
mero pani buda sarai nbujhani xa tehi din tw aauxa holani aafai mari vaner aruko badi kura sunxa
:(
हैन समाज ठिक लागेन मलाई सवै कुरा महिला पीडा वा दवावमा रहेछ त किन पहिले नै कार्वाहि नगरेको ? यदि समाजले पनि त साथ हौसला दिएको भए त यस्तो हने थिएन होलानि त अहिले आएर ठुलाठुला कुरा गरेर मात्र के काम दुख पर्दा चुपचाप वस्नि अहिले चुमुकचुमुक पल्टिने।
गरु पाले भने भैसि फालिन्छ ।🙏
छोरी पाले बुहारी फालिन्छ ।🙏
गाउँमा जेष्ठ बाजे बजै अनि आमा बाबाले
भन्ने गर्नु हुन्थेउओउ हो रहेछ । आज आफनै आँखा ले देखे बुहारी फालिएको छ ।घर का पुरै मिलि मह्तो मा मारी दिए कठै बहरा 😭😭कार्बही हो 😡😡तिनि नखर मौलिहरु लाई🚙🚙🚸🚸🚸
घनि भैखाका हेर कोठाको हालत टिभी पनि ईटा माथि राखेको छ।
अके 😍😍😍
Haha😂😂😂
यी अपराधी घरका मान्छेलाई छाेड्नु हुन्न यिनीहरूलाई अागाे लागाई मार्नु पर्छ सरकार भनाउदाे छिटाे मृतकले न्याय पाउनु पर्छ।😢😢😢😢😢
यो ससुरा लाई नै डोरि लगायर देखा भनु पर्छ त्यहा कसरी लगाउछ बिनांकुनै समान को प्रयोग भाको छैन भने
आज भोलि बाहिन हरुको छोरी बुहारी लाई किन यति धेरै यातना दियेर मार्छ हौ हैट बुहारी लाई हेपेने हेला गर्ने चाहि बाहुन हरुको परिवार मै छ हैट
A sarkar ati vo akai dina tin janako ghatna gateko sunda mafai runxu sarkar. Sarita rina lakmi
यो बीनायकपुरमा बुडोला दबाऐर राख्नी दुई जाना हैईचन बुडोला बोनल्न नदीनी आफु मन परी काम गर्नी तेहीका दीदी बैनी ती मैलाला सजाय दीनै पर्छ
अब आउने बुहारी म हुन पर्छ अनि थाहा हुन्छ तेस्ता सासुलाइ के गर्न पर्छ नारी भएर नारीलाइ नबुज्ने सासू छि छि अनि तिनी नन्द के पारा हो
दोसि परिबारलाइ कडा भन्दा कडा कार्बाही गर्नु पर्छ ।
Manxe marnu, katnu, balatkar, yo sop Nepal ko no,. 🔝1,,,,.....😭
बिदेश मा भएकाे बुढा काे बुढि काे काेठा हेरदैमा थाहा हुन्छ ? कतिकाे लक्षमि लाई सहजर असहज रैछ भन्ने कुरा थाहा भयाे ?बिचारि ले टिभि पनि ईटा माथि राखेर हेरदिरैछन ? बुढा पनि पापि रैछ ? यिनी हरू सबै हत्या रा हुनकसैलाई छाेडनु हुदैन 👍️
यस्तो दोषी लाई कडा भन्दा कडा कारबाई होस्
मलाई पनि मेरो आमाजु सासू ससुरा मिलेर येस्तै गरे को थियो
मलाईत यो गाऊको दिदिबहीनि ठिक लागेन सासूले पिटछीन नन्दको स्वभाव राम्रो छैन लोग्ने भनाऊदोको टरचर धेरै छ भन्ने पहिल्यै थाहा रहेछ तपाईको आमा समूह समाजको निकायहरू के हेरेर बसेको अब त्येसै बरबर करायर हून्छ त?
बुअाे भाेलि हजुरको छाेरिलाई यसरिनई घटना घटेभनि
हैन बिचार उहाँ बुबा लाई कसैले गाली नगर्नु है धेरै नै सिधा हुदोरहेछ छ इन्डिया मा काम गरेर यो उमेरमा घर परिवार हरु लाई कमाएर पाल्ने रहेछन् उहाँ बुबा लाई त केही थाहाँ छैन होला टचर कसैले नदिनू होला दाजु भाई दिदी बहिनी हरु
😭😭😭😭😭😭
दिदी जि बुटवल कुन ठाउको घट्न हो बताइ दिए राम्रो हुन्थ्यो दि।but तेसलाई नि तेसरी नै झुन्ड्उन पर्छ दि।।।।।।
घर छ दरवार जस्तो टिबी राखेको छ इँटा माथि थाँहा हुन्छ कति अन्याय गरेको रहेछन लक्ष्मी लाई
त बुढाको छोरीलाई नी यस्तै परोस्। शुभकामना
हत्यारा लाई फासी र मृतकले न्याय पाओस्
He bhagawan yo k bhairahako xa hamro desma😭😭😭😭
Kaile samma mahilalai yesto????
एउटै घरका झगडा थह हुदैनः सबै मिलेर मारे को हो
जिउदै आगो लगाइ दिनु पर्छ तेस्तो सासू र नन्दलै
सासुले बुहारिलाई हेप्ने चै क्षेत्री बाहुनको घरमा मात्रै हो मतवालिको घरमा त बुहारिले बजाईहाल्छ्न नि।
Yo bahun ma matra hunx ghatana vane asti 2 /3 barsa ka bacha ko bichali banayera budi ko tauko katera jhola ma rakhera gaau ma dulaune k bahun nai thiyo sathi asti marera sapta kosi ma bohara ma marera faleko ko k bahun ho sathi muk ma j aaux tehi boldida hunx hai hajur lai
@@gopalkc181 सासू र बुहारी भनेको
कहाँ जाँदै छ समाज ?
Tyo sasulai ni dekhaunu paryo ganga dd
कसतो खाते रहेछ ,श्रिमान भनाउदो माया दिएको भए अामा बाउले हेपनि नै थिएनन् ।अामालाई समझाउन नसकने कसतो रहेछ।बेसरि दाईजो दिने केटी बिवाहा गरछ होला ।तेहि दाईजोमा राखेर जलाई दिनु परछ यिनिहरूलाई त।तेसको पनि छोरि छ छोरिको पनि यसतैभयो भने के गरछे यो बुढिले ।
Ho ne
साला बुढो त्यो भाको आधा जिब्रो पनि थुतेर फ्याकदिनुनी
नन्द ससुराले जेसाेधे पनि थाहा छैन भन्ने सरासर झुट बाेलेछन् अनु सान्धान ramro garnuparchha प्र शासनले जेलाा सढाउनु र सजाय दिनुपर्छ ।
टिबी राख्ने ऐउटा टेबुल झरी देको छैन रहीछ बिचारीलाई सारै हेपेको रहिछ
सम्पतिले उम्लेर हो कारबाई गर्नु पर्छ
Marekoiho
परिवारका सबै मिलेर मारेको जस्तो लाग्यो यो बुढोको कुरा सुन्दा त त्यसदिनको घटना सबैले केहि था छैन भन्छन त यसका छोरा छोरी को बिहेनै कहिल्यै नहोस् पापीहरु
दोसि लाई कडा सजा दिनुु पर्छ मित्रक ले नियापाउनु पर्छ
God tv ta ettama rakheko xa ta hau
कठै बिचारा बुहारिको कर्म मेरो जीवन स्तोरी यस्तै थियो😂
Main kura budako support navayera ho Sasuko ta tesae pani aad aayo hepnu praya sab sasu le pani buharilae Daman garnu khoxa buhari khusi vako hernu sakdaena