Exclusive:६० लाख लिएर फरार छोरा र सानिमाको झण्डै हानाहान|न्याय पाएपछि पीडितले ढोगिन गंगाको खुट्टा|
Вставка
- Опубліковано 5 лют 2025
- Host: Ganga lama
Guest: रजनी पुन (पिडित) प्रल्हाद पोखेरेल (पीडक )
Edit/Camera: ब्लोन शुक्र
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#भिडियो_अन्तिम_सम्म_हेरि_सेयर_गर्नुहोला । #ganga_lama #goodtv
गङ्ग म्याम तपाई जस्तो सहासि महिलाई लाखौं लाख्को धन्यबाद दिन चहान्छु किन कि त्यति सोझि महिलालाई ठगि गरि भागेका महा ठग्लाई तपाईले फन्दमा पार्नुमा तपाई एक्लि महिलाको कम भुमि थिएन ।
Daka ko taiko puts kulur
@@shailendragurung3512 cxcghìhhhh
सोझो र बुद्दि कम हुने लाई ठग हरुले सिकार बनाउछन!
FC
Qq
गंगा जी लाई सलाम छ हजुर साच्चिकै महान हुनुहुन्छ
हामी नाक थेप्चो अनि आँखा चिम्सो जातिहरु कति सम्म खुल्ला दिलको हुन्छौ भन्ने कुरा पनि यी पीडित चेलीको व्यबहार बाट थाहा हुन्छ! र गंगा म्यामलाई मनै भित्रबाट सलाम ! 🙏
न बाउतिरको न आमातिरको अर्काको पैसा खाएर भुँडी लाएर बसेको छ भुँडी फुट्ने गरि गोरु चुटाइ पितेर पुलिसलाई बुझाइदिनु चोर गुन्डा भाते खाते कुकुर
Ho ni thagine ra jhukine vaneko poni hami nai ta ho
Naak tepcho ankha chimso matra thagiyeka xaina hajur naak chuche pani thagiyena xan ra naak tepcheharule thageka pani xan Good TV ma 9days ago ko news hernuhos Ichha Raj Tamang le kisan dekhi singar sammako 8arab paisa khayera jelma nai x...so..comment ma aayera yesto lekhnu vhanda bujne kosis garnuholaa 🙏
Kag le kan lago vanda kag ko paxi vagne manasikta vaka hami, galat lai galat ra sahi lai sahi vanna nasakne hami .... galti garne bakti lai vanna sakdainau ghumayara tehi thauma purauxau, soch badliu mahasaya, ganga dd lai salam .....yo thag lai kada karbahi hunu paryo !
1000%
गङा मेम जस्तो साहासी महिला 2/4 जना भए यस्ता प्रलाद्द जस्ता फटाहा को उत्पति नै हुने थिएन । जय जय होस गङा जि को यो बहिनी लाई न्याए दिनु भयो । एक्दम खुशी छौ हामी । गङा जि भगवान हो ।
ठग अरुको पैसाले पेट पनि निकै ठुलो भएको रहेछ।
अनि गंगा बहिनी एकदमै हिम्मतवाली बहिनी सफलताको शुभकामना।
सोझो र बुद्दि कम हुने लाई ठग हरुले सिकार बनाउछन
Asta thagglai Lati2 le godnu parne thauko thau
यो ठगलाई तुरुन्त कार्वाहीमा ल्याउनु पर्छ अब । यस्ले सरासर ठगी गरेको छ । धन्यवाद गंगा सिस् हजुरलाई ।।
अरु कति सोझा हरु लाई यस्तै गरेको छ की? गर्ने छ की?
Yo chor herda ni chor jastai cha tlai k matlab divorcé bhayo ki nai yo chor lai jail halna paryo
गंगाजी तपाइको काम 100%सहीछ। तपाईलाई बहुत बहुत बधाई एब उत्तरउत्तर प्रगतिको कामना💐💐
यो मान्छे बेकुब रैछ साला पैसा लगेसी फर्काउनु पर्दैन्☹️☹️☹️☹️☹️गङा बैनी हजुर लाई 👏👏👏👏👏👏👏👏मुरि मुरि धन्नेबाद god bless you awlays....😘😘😘
Thank you Ganga Nani. Hajur ko thulo Sahash lai Sara Nepalese haru ko ek Must Salute. Great job. thank you so much.
Day by day Ganga Mam Looking More beautiful 🥰🥰😘💐 She deserves subscribe ❤️❤️❤️
सत्य र झुठो कुरा त्यसै छुट्टिन्छ पैसाको लागि आफ्नो नैतिकता मै दाग लगाउनु त बेकार हो।
Thank you so much Ganga didi.... love you di ....God bless you 🙏🏻❤️❤️❤️❤️❤️
गंगा जी म हजुर लाई धेरै सम्मान गर्छु !हजुर त एउटा भगवान नै हुनुहुन्छ मेरो लागि हजुर लाई धेरै मायाँ र सम्झना छ सधै यसरी अगाडी बढ्नुहोला! मेरी प्यारी गंगा बहीनी हजुर 🙏🙏
गंगा बैनि तपाइले धेरै पिडितहरुलाई नियाय दिलाउदै अाइराखेकोमा धेरै धेरै धन्यवाद छ र अनि अासिरबाद छ मेरो तर्फबाट गगानानिलाइ अनि धेरै अासिरबाद छ अरुपनि अगाडि बडदैजानु ल
सोझो र बुद्दि कम हुने लाई ठग हरुले सिकार बनाउछन
गङ्गा नानीलाई धेरै धेरै धन्यवाद साह्रै राम्रो काम गर्नु भएको छ ।सबैकाे मनमुटुमा बस्न सफल हुनुभएको छ ।
Ganga NaNa.Salut.ए गुरुङ मगर सोझै सिधा एकल महिला भनेर सिधै हेपेर बोल्दै छ डाका बाहुन , बाहुन ले घुमाउरो पारा ले पचाउन खोज्दै छ , बाहुन लाइ बिश्वस गर्नु र गधा लाइ नुहाएर गाइ बनाउछु भन्नु उस्तै हो , कानुन को कुरा गर्छ कानुनी ठग सल्लाह लिएर आएको जस्तो छ । दिदि को दाजुभाइ म हुनुपर्ने थियो , यस्को करङ गन्ने थिए ।
Seriously yo daka lai ekanta ma hannu parne rahexxa chor lai
सुँगुर रैछ यो बाउन यसको टाउको गेड्दिदा पनि रिस नमोर्ने कुरा गर्छ ।
Dd hajurko kam lai salut garxu
Ho kumar Gurung vanne pani bahun nai hola jasle macau lai jan6u vanera mero 14 lakh khayara vagyo 4yr vaisakyo Jana jati sojo vaya plz tell ur brother return my money otherwise not blame any jati name
Yo xetri baun ko t 52 jala hunxa k
एकदमै सराहनीय काम उच्च सम्मान छ।
यो ठगलाई सर्मिला वाईबा हुनुपर्ने अहिले कति मुक्का खाने थियो
गंगा मेडम हजुरको कामलाई सलोत छ
जय नेपाल🇳🇵🇳🇵
yesto dalawalharusanga milera afnushojo budalaifasayerakhako purabujhiyo yoduijanalainai sojobudakopaflakxa
कोहिबेला काजुनिले ठिक गर्छ ।
नेपालको सक्षम अनि शाहसी महिला पत्रकार Ganga सिस्टरको कार्य सधै सराहनीय हुन्छ।हजुरलाई उच्च सम्मान🙏
कति सम्मान को साथ बोलेको छ दिदिले बाबू भनेको सारै राम्रो लाग्यो सोजो हुनुनी गार्हो छ
महिलाको यस्तो हिम्मत हजुरलाई सलाम छ बहिनी ।❤❤❤
यस्तो ठग लाई किन बाबु भनेकाे हाेनि मान्छे हेर्द खेरी चाेर ढाका फटाह जस्तो छ (good job ganga mam)
कुकुर रैछ यो बाउन
गङ्गा लामा को काम ले धेरै भन्दा धेरै पीडित हरुले राहत पाएको देखिन्दा एउटा् देविनै जन्मेको रहेछन् भन्ने महसुस भएको छौँ र तपाईंको जीवन सधैं भगवानको आशीर्वाद रहिरहोस ।
गङ्गा नाम काे साकार रुप हुन बाेलीमा मिठास कार्यशैलीमा दृिढता सारै मनपर्छ
धेरै धेरै बधाई छ गगा बहिनी हजुरको पत्रकारको सहिनी अति राम्रो छ
Good job ganga mam
यो फटाह छेतृबाहुन सङग सतर्ग सदाइ रहनु होला
बाहुनले पैसा पाएपछि के के गर्दैन ?? यस्ता बाहुन छोरा लाई बिश्वास गरेर पैसा दिनु पनि गल्ती हो, यही सम्झिनुस अबदेखि यस्ता बाहुन क्षेत्री लाई कठै बिचरा भनेर एकपैस नदिनु बरु टपरीम तल्लो भागमा गु आची हलेर माथी बाट भातको सीता हालेर दिने गरौं ,धन्यवाद गङग बैनी।
Hey Gurung le pani Hong Kong macau purau6u vanera thage ko 6 so yaha bahun chettri gurung ta magar jati ko kura nagara jo bekti le galat gar6 tyesko barema matra bolne gara
Sai vhanu vayo
गङा बैनी सधै भरी येस्ता चोर हरु को सिर झुकाउनु दुखी को साथ दिनु you are my best and respact full media parson मन खुसी हुन्छ कसम❤❤❤
गंगा छोरी आशीर्वाद छ, सधै सफल रहोस्।
You are so great Ganga Baini. You are the God of every one 👍👍😘😘🙏🙏
ठगहरूलाई तहलगाउॅंदै जाने र पिडितहरूलाई न्याय दिंदै जाने शक्ति गंगा लामा वहिनीलाई ईश्वरले प्रदान गरी रहुन् ताकि पिडितहरूले न्याय पाईरहुन्।गंगा वहिनीलाई सलूट छ।
यस्तो ठग फटालाई राम धुलाई गर्नु पर्ने अझै कति राम्रोसँग बाबू भन्दै सम्बोधन गर्नु भएको छ।सलाम छ गङ्गा मेमलाई यस्ता केशहरुलाई समाधान गरेर पीडितहरुलाई न्याय दिनु भएको छ। सलाम गर्न चहान्छु ।
माहान हुनु हुन्छ है गंगा बैनि सलाम छ हजुरलाइ मेरो हिर्दय देखिनै
येति धेरै दुख दियो के को धन्यवाद येस्तो थक् लाई अजै पैसा हात परेको छैन ढुक्क हुने आबस्था अहिले छैन
यो डाँकालाई छोड्नुहुँदैन ganga bahini🥰🥰♥️♥️🙏🙏
गंगा बेनी तपाईको प्राय भिडीयो हेर्छु सबै राम्रो छ ।सलुट गर्छु।
गंगा छोरीले साह्रै राम्रो काम गरेको छ, स्याबास ❤️ आशीर्वाद छ🙏
Ganga ji is doing a great job. Keep going....
Huge syalut for your good work n services Ganga mam keep it up🙏🙏👍👍👍👍👏👏👏👏
Good luck, Ganga bahini. You are great. Yasto samma hudo rahechha hai.
Good job Ganga ma'am 🙏
Ganga lama ko program dherai ramro Cha uhale Satya ko lagi Kam garnuhuncha❤❤❤❤❤
हैट यस्ता ठगलाई कडा कारबाही हुनु पर्छ गन्गा सीस 🙏🙏
Ganga sis lai salut garxu kati pidit harulai nyaya dilai deko xa sis ajhai yestai ramro ra pragati ko kamana gardaxu 🎉🎉🎉🎉🎉
Congratulations ganga great job god bless
तार्किक शैली र क्षमताको लागि सलाम गङा मेम्लाइ
हेर्दै चाेर जस्ताे छ याे मान्छे यस्तो दलाली ठगलाई छाेड्नु हुदैन पिडीतले न्याय पाउन पर्छ।
बिक्छ मज्जाले बिक्छ नानी हो,,,,,यहाँ अदालत बिक्छ,पुलिस बिक्छ,न्यायाधीश त झन मजाले बिक्छ, सेना उहिल्यै बिकिसक्यो, मिडिया बिक्छ,पत्रकार पनि बिकुवा नै छन, भने यस्ता मुला राज्य ब्यबस्थामा जे पनि बिक्छ। कुरा चैं यो हो कि किन्न सक्ने हैसियत चैं हुनुपर्छ ।
पछाडि बाट कुरा मिलाउने दाईको कुरा राम्रो लाग्यो । Point समाएर बोल्नु हुदोरहेछ ।
Ganga baini laai dherai dherai salaam autaa saahaasi kaam garnu bhayeko cha.
Great work ganga ma'am, i salute to u,keep it up..
Buda Lai ruwako paap lageko ho aru kei hoina
हजुर जस्तो पत्रकार हुनुमा हामी 8:24 आफुलाई भागेमाने थउन्छौ र हजुरलाई कुती कुती मन्बाटै नमस्कार छ 🙏🙏
धन को मुख कालो हुन्छ 😥
यस्ता अपराधिलाइ कडा भन्दा कडा कार्बाही होस । गङ्गा mam लाई सलोट छ।
हाम्रो ॲादिबासी जनजाती हरुले यी ॲपराधी कुजात हरुसॅग होसियॅार भएर मात्र ब्यबार गर्नु होला
यी कुजात हरु संग सरम धरम हुदैन ा
गङ्गा लामा नानो लाइ सेलुट सेलुट सेलुट छ शुभकामना छ।जय नेपाल जय नारि।
महान कामकाे लागि सलुट छ गँगा मेम
धेरै राम्रो काम गङगा बईनि🙏🙏🙏🙏🙏
राम्रो कामलाई समान छ अनि याे अनुहार परेकाे मानछे सारै माहा ठग रहि छ यसकाे बाेलिबाटै थाहा हुन छ यसलाई कडा कारबाही गरनु परछ
धेरै राम्म्रो बहिनी अरु पत्रकार हरु बूढ़ा बुडिको झगड़ा कासको बुडी को संग लाग्यो भनेर खोजदई हिनछन यस्मा बीरू लिम्बु पहिलो हो । तर तपाईको कामको लागी salute भन्नई परछ।
Good Job Ganga Sister 🙏🙏🙏🌷🌷🌷
Sarai ramro kaam garnu bhako xa ganga sister I selut you!!
तपाईकाे कामकाे सम्मान छ गंगा म्याम
अबरात्र खट्नु भएकोमा गगा लामालाई धेरै धेरै धन्यबाद
Ganga ji I salute to you very very nice work ❤️🇮🇳
धन्यबाद गँगा बैनि लाई
राम्रो काम बहिनीको।
गङगा दि भगवानको दोस्रो रुप हुनुहुन्छ 🙏🙏🙏माहान हुनुहुन्छ दि तपाई ।।।
Host, Ganga Lama you are a Gem 💎 in the Nepal of UA-camr. I hope your family's and you are safe in Nepal.🇳🇵God bless you. 🇮🇳
गंगा म्याम यस्तो केशमा तपाईं पिडीतकाे पक्क्षामाअलि कति कडा प्रस्तुत हुनु पर्याे तपाईं र मेरो भेट कहाँ कहिले भयाे भनेर भन्नु कुनै तुक छैन पैसा लिएको हाेकी हाेईन भनेर घाटी समाउनु पर्ने हाे याे चाेर ठाककाे
Great salute ganga sis
Ganga sisle piditlai naya dinu hunxa so khusi lagxa. Sadai yesari nai garib dukhi piditko pakshyama bolnu hos . Ani auta kura chai khutta dhogne kurama chai pardaina pardaina vandai uthera jhan khutta dida chai lastai hass utheo
🙏 namaste ganga mam.hajurko karya lai samman gardaxu.yo manxe sarai fataha rahexa.ra pidit haru sarai innocent ra sojo rahexa tara buddimani rahexa so justice for pun family.n god bless u mam.
ठग दलाल लाई पाता फर्काउनु पर्ने थियाे।खल्लाे लाग्याे ।अरु सबैले याे अघति कानुनि दलाल लाई चिन्नु हाेला ।कहि कतै तपाई हरुलाई पनि फसाउन सक्छ ।अनि गंगा बैनिलाई धेरै धन्यबाद !
yo motey dalal chor khatay thuka sala thulo kura garney fantus jpt
Ganga sister ko team ko kaam dherai ramro salam chha sister 🙏🙏
निर्मम जन्ता को लागी गङ्गा माम 🙏🙏
Great job baini God bless you 👍👍❤️
कठै मेरो देश को कानुन पैसा मा यती चलखेल हुने अदालत जस्तो ठाउमा अनी दुखी गरीब ले कसरी न्याए पाउछन
गङ्गा सिस ले हात हालेको काम टुङ्ग्याएर छाड्नु हुन्छ जय होस
Great job! Thank you so much Ganga madam.
Mero Pani yestai vhako cha ma ahele yestai rudau hineko chuu uha haru sanga ta praman Ra cha ma sanga ta Tiyo Pani chaena ahele mero poesa khane vhagera quatar gako cha maele khe garna sakina Tara mero hal behal banako cha.
Very good job Ganga sister salute xa hjr lai 🙏
खतरा रहेछ यो दलाल गल्ती स्विकार्नु कहाँ कहाँ अझ मुद्दा लगाउँछुरे ।
मलाई यसको कुरा सुन्दै यसको बोसो झार्न मन लाग्यो
डाकालाई तु प्रहरी वाेलाएर थुन्नु पर्याे अनि कानुनी कार्बाहीमा जाने ।
राम्रो काम गंगाको जय होस🙏
Ganga didi 🙏🙏🙏❤️❤️
गंगा सीस मेरो पनि यसै गरी पैसा र सुन फसेको छ तर प्रमान छैना के गरनी होला मेरो जिन्दागी नै बर बाद भयो
Thank you Ganga Mam, i really see lord SEETA in your eyes whenever you fight for each and every needy people like in this video.
I would like to say keep it up Madame.
And am very happy for the adorable family ❤
Best wishes ahead🇫🇷
दुबै पक्षले गैरकानुनी काम गरेका हुन।मौका पायो भने कानुन मिच्छन। सत्य पीडितलाइ मात्र सहयोग गर्नुस गङ्गा बैनी।
Ganga ji did great job,I heartily salute to you!! Keep it up god bless you always.
गगाँ म्याम जस्तो हुनुपर्छ पत्रकार सहि लाई सही गलत लाई गलत भन्नु हुन्छ 🙏🙏
Wow thank you mam ❤️❤️
thanku ganga sis🙏🏾🙏🏾❤❤❤
Ramro garanu vayo sis
गङा सिसले धेरै राम्रो काम गर्नु हुन्छ एउटा महिला भएर पनि कति साहसी काम गर्नु भएको छ। so brave lady solute 👍️
Galti vayera ni kasto thulo kura garne fataha yeslai xodnu hunna ava ...😡😡😡😡😡😡thank you so much ganga ma'am for being the voice off women 🙏🙏🙏🙏
बहिनी हजुरलाइ धन्यवाद
Great job mam 👍
Salute for your work
यो सरासर ठगी नै हो एसलाई कानूनी कारबाही भन्दा जनताको माझमा राखेर सामाजिक र कानूनी कारबाही गर्नुपर्छ
यो प्रल्हाद भन्ने ब्यती यक्दमै फेक हो भन्ने बुझियो ,
Great sister god bless you all of you love you 😢❤❤❤😍😍💐💐🙏🙏🙏🙏♥️♥️♥️