- 6
- 34 627
VajraNTV
Приєднався 17 тра 2024
VAJRA TV is a company established on 24 Jan , 2023 . Please Share and also don't forget to Subscribe VAJRA TV for more amazing Nepali Videos.
तामाङले दशै मान्ने कि नमान्ने ? दशै कि म्हेनिङ ? VAJRA TELEVISION
तामाङले दशै मान्ने कि नमान्ने ? दशै कि म्हेनिङ ? VAJRA TELEVISION
#Mhening #दशै #म्हेनिङ #Dashai
VAJRA TV is a company established on 24 Jan , 2023 . Please Share and also don't forget to Subscribe VAJRA TV for more amazing Nepali Videos.
#Mhening #दशै #म्हेनिङ #Dashai
VAJRA TV is a company established on 24 Jan , 2023 . Please Share and also don't forget to Subscribe VAJRA TV for more amazing Nepali Videos.
Переглядів: 6 701
Відео
Who Is tamang ? तामाङ को हो ?
Переглядів 16 тис.День тому
Who Is tamang ? तामाङ को हो ? #Tamang #तामाङ #whoistamang VAJRA TV is a company established on 24 Jan , 2023 . Please Share and also don't forget to Subscribe VAJRA TV for more amazing Nepali Videos.
Tamang Tamba Whai || Tamang cultural Tamba song || Okhaldhunga samaj Kathmandu
Переглядів 2,3 тис.14 днів тому
Tamang Tamba Whai || Tamang cultural Tamba song || Okhaldhunga samaj Kathmandu VAJRA TV is a company established on 24 Jan , 2023 . Please Share and also don't forget to Subscribe VAJRA TV for more amazing Nepali Videos.
के तपाई सहि तरिकाले माला जप गर्दै हुनुहुन्छ ? जानेर बुझेर जप गरे साधना पुरा हुन्छ। VAJRA TELEVISION
Переглядів 4,7 тис.21 день тому
के तपाई सहि तरिकाले माला जप गर्दै हुनुहुन्छ ? जानेर बुझेर जप गरे साधना पुरा हुन्छ। VAJRA TELEVISION || Jechun Sange Khando Rimpochhe || VAJRA TV is a company established on 24 Jan , 2023 . Please Share and also don't forget to Subscribe VAJRA TV for more amazing Nepali Videos.
बज्र के हो ? नबुजिकन प्रयोग नगर्नुस यस्तो सम्म खतरा हुन् सक्छ। What is Vajra || vajratv ||
Переглядів 9 тис.3 місяці тому
बज्र के हो ? नाबुजिकन प्रयोग नगर्नुस यस्तो सम्म खतरा हुन् सक्छ। What is Vajra || vajratv | Palsang Norbu Bomjan Lama Acharya : Palsang Norbu bomjan Lama Camera : Hyonjan Broadcasting Edit : Hyonjan Broadcasting
🌹🌹🌹👏👏👏
सुरुमै गलत परिचय गर्यो बुढाले । बागमती भनेको आयातित हो । ताम्सालिङ हो आदिम भुमीको नाम ।
यस्तै खोजहरु हामिमाझ ल्याइ पुख्र्यौली रिति थिती बुझ्ने मौका पायौं हजुर लाई 🙏धेरै धेरै धन्यवाद 🙏
धन्यवाद 🙏🙏🙏🙏🙏
हामी तामाङहरुको धर्म परपुर्वकालमा बोन भएपनि बोन धर्मले मुक्ति नहुने देखिएकोले बुद्ध धर्म बैज्ञानिक रुपमा पनि उत्कृष्ट भएकोले बुद्ध धर्म लाई नै मान्नुपर्छ भन्ने मेरो बुझाइ छ । तसर्थ अहिलेसम्म पनि हामी तामाङहरुले बलि प्रथा अपनाउँदै आएकोमा निर्दोष प्राणीको बलि प्रथा प्रति मेरो घोर आपत्ती छ ।
Tamang mangolle dashai mandaina
लसो फ्याफुल्ला 🙏🙏🙏म नुवाकोट जिल्लाबाट सुनिल तामाङ कहि कोहि त तिब्बतबाट आयो मंगोलियबाट आयो भन्छ कसैले त नेपालकै मुलबासी हो पनि भन्न सुन्नमा आएको छ, खास कारण के थियो होला सर?
🙏🙏🙏💐💐💐
❤️❤️❤️🙏🙏🙏🙏🙏
Jankari rakhau bajra ko bare ma
Namo budae
🙏🙏🙏⚘️⚘️⚘️💕
बुद्धिष्ट ले ठिकै लगाउँदैन अनि कुनै पनि अनि कुनै पनि बुदेशको ग्रन्थमा टिका लगाउनुपर्छ भन्ने पनि छैन ..... र अर्को कुरा दशैँतिहारमा जहिले पनि काठमाडौँ मार हानेकै हुन्छ र यो मार हान्ने चलन छन्द पनि छैन हाम्रोमा। यस्तो ब्रह्म नफैलाऊ अझै पनि घरको बित्ताहरूमा मार हानेको भनेर हातको छाप खसी भोकाको छाप रगतको छापले भरिएको देखेकै होला। .... यस्तो बौद्धहरूमा हुँदा पनि हुँदैन प्रमाणसहित खोज गरेर आधारसहित ल्याउनुहुन्छ भने मानौँला हामी हाम्रो शेर्पा समुदाय पनि तिब्बती बौद्धहरूमा मान्ने सम्प्रदायको हो हाम्रो समुदायमा नटीका लगाउँछ न नपुजा गर्छ ....... केवल बुदिस्टको नाममा केही तामाङ र गुरुङ समुदायका कति हिन्दुहरु ले बेक्षा गर्दैमा छैन
🎉🙏🎉🙏🎉🙏🎉🌹🌹🌹♥️♥️♥️
Thanks for the informetion khenpo la🙏🙏🙏🙏❤️❤️❤️
ल्हासो फ्या फुल्ला गुरु जानकारी गराउनु भयकोमा धन्यवाद
लासो फ्य्सफुल्लाह गुरु, कुन कुन मन्त्र, कुन औल्लामा गन्ने हो, कृपया प्रस्ट गरिदिनु होला 😊
🙏 शाधु शाधु शाधु 🌷
दशै र म्हेनङ को बारेम प्रस्ट पारी दिनु भयकोम यहाँ लाई धेरै धेरै धन्नेबाद ल्हसो फ्याफुल्ल
बिजय दसमी को सुरुवत बौद्ध राजा सम्राट असोक ले जुन दिन युद्द त्यगेर हतियार बिसयेर शन्ती को मर्गम लागे तेइ दिन लाई बिजय दसमी बनेर मनौन थालेको हो बिजय दसमी हिन्दु को हैन यो रातो टिक लगौने बलि दिने यो बारत र नेपालको बहुन हरुले बौद्ध परम्परा मेटाउन गरियेको सरेन्त्र हो जस्को बारेम प्रयजसो नेपाली र बारतिय हरुलाइ थाछैन
P0 Umm I'm
❤🎉
Aafno chad parba manaun dusta murkha dalal banera arkako chad parba mathi lanchana nalagaun
duchi k k milayar banaincha aakhe spast vandinuhos
❤️❤️💐💐💐🌹🌹🌷🌷🙏🙏🙏
🙏🙏👍️👍️👍️👍️👍️
Lhaso fyafuulla 🙏🙏🙏 aani la
यो दशै तिहार नेपाल्को अस्लिमुल्बासी मौलिम चार्द हो हिजो अज किरचेन्✝️ धर्म भाको राई लिम्बू तामङ मगर गुरुङ हरुले बहुन छेत्री बिदेसी हिन्दु चार्द को भनदै आफ्नाई मौलिक चार्द्को बिरोध गरिराकोछ बिस्वको नक्क्ली ईसाई ✝️हरुले आफ्नु मात्रीभुमी धर्म सस्क्र्ती सस्कार लाई लास्ताई घिर्ना गर्छ्न ईनरुले कुनाई जात जाती समुदया मान्दाईन बास सनसार मा दुईता मात्र जात महिला पुरुश भनछ्न तेसाईले ईनरुले आफ्नाई जन्म दिने आमालाई पनि मौका परो भनी बिहे बलतकार गर्न मिल्छ भन्छ्न बाकित झन पर कति ताधाको किरो बुजम मातृभुमी धर्म सस्क्र्ती सभेयात ईतिहास बादिले चाईन 🇨🇳जस्तो थुलो देश्ले त आफ्नु मातृभुमी धर्म सस्क्रती जाती समुदया हरुको अस्तितुव ईतिहास सदा अजम्बरी हुनुपर्छ आफ्नु पिता पुर्खा भन्दा अरु बाकी कुनाई भगुवन धर्म छईन भन्छ्न र त ईसाईलाई✝️चाइनाले दोजर लगयार सफाई गरिसस्को🌺🙏🌺
🙏💐💐💐
🙏🙏🙏
❤❤❤❤❤🎉🎉🎉🙏🙏🙏🙏🙏
बुझ्नेलाइ श्रीख्न्ड नबुझ्नेलाइ खुर्पको बिड तेइ पनि नबुझ्नेलाइ मुसाको लिड एत्ति भन्दा भन्दा पनि बाहुनबाद दशै बहिस्कारको नारा लाउनु ,मुर्खपार नै हो ,
ghat xa vayo koi koi tik xa koi galat vatayo
यस्तो खोज गरी बाहिर ल्याउ ताकि सबैले बुझ्न सकुन् ।
lasso fyafulla
🙏🙏🙏💐💐💐
🎉
.
Om namo guru Buddha gyani 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
Buddham saranam gachyami dharmam saranam gachyami sangam saranam gachyami 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
❤❤❤.🎉.😂.😢.😮.😅.😊
Jay mangol jay mulbasi 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
Om namo guru Buddha gyani 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
Om namo guru Buddha gyani 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
Buddham saranam gachyami dharmam saranam gachyami sangam saranam gachyami 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
मङ्गोल प्रेमी ❤ यो नेपाल देश मा बाहुन बाद र हिन्दु बाद! नेपाल देश को लागि क्यन्सर हो! यो अन्ते हुनु पर्छ। अबो हामी मङ्गोल हरुले दसैँ तिहार जस्ता चाड हरु लाई बहिस्कार गर्नु पर्छ। MNO DGG 👍
Manauno.hunna.Dasai.
❤❤❤❤ good information ❤❤❤❤❤❤❤
Thanks you guru aama🌹🌹💐💐💐💐🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹💐💐💐💐💐🌹🌹💐💐💐💐
🙏🙏🙏👍️
खाश्मा ऐले झार्न सक्छ कि कुरा मात्र