सचिन जी पर्बत सदरमुकाम कुश्मा बजार बाट उत्तर तिर रमणीय दुर्लुङ्ग (गुरुंग हरुको गाउँ) हुदै जलजला गाउँपालिका तिर पनि निकै नै रमणीय मनमोहक र ऐतिहासिक ठाउँहरु छन समय मिल्यो भने जानुहोला है
अति नै सुन्दर भिडियो जति सुन्दर ठाउँ तेतिनै सुन्दर भिडियो प्रस्तुत गर्नु भएकोमा तपाइलाइ धेरै धेरै धन्यवाद सचिन सर। कौडे लेखको दक्खिन साइड को डाडाको काख मेरो जन्म ठाउँ भने कौडे लेखको काखामा रहेको सुन्दर गाउँ ओलेस मेरो ससुराली गाउ। यो भन्दा पहिलाको एपिसोड हरु हेर्दा ठम्मेलमा देखेको पक्कै यो हप्ता राख्नु हुन्छ युटुबमा भनेको थे आज हेर्न पाउँदा खुसी लाग्यो। तपाइलाइ धेरै धेरै धन्यवाद सचिन सर।
अति सुन्दर धेरैमा धेरै राम्रो प्राकृतिक दृश्य जान चाहादा चाहादैपनी जान नसकेको मान्छेहरुको निम्ति घरमै बसेर हेर्दाहेर्दै पनि आफै पुगेको अनुभव हुने धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!!!❤️❤️❤️❤️💖💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
प्रकृतिले दिएको उपहार,नेपालको हरेक स्थानहरू धेरै सुन्दर,शान्त र रमणीय छ। वहा!!साथै सुनमा सुगन्ध नेपाली त्यो मिठो धुन।❤❤"पूर्वी ब्लुज"हेर्ने नियमित दर्शक।द.कोरियाबाट।
धेरैमा धेरै राम्रो अति अतिनै राम्रो सुन्दर प्राकृतिक दृश्य घरमै बसेर सम्पुर्ण दृश्यावलोकन गत्न पाइयो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!!❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
वाउ वाउ हामी प्रदेसी ले यो भिडियो हेर्दा त आफ्नै जन्म भुमिमा छु जस्तो लाग्ने अझै यस्तै यस्तै नया नया जन्म भुमी देखाउदै जानुस हजुर हरुलाइ धेरै धेरै सुभकामना🙏🙏🙏🙏🙏👀👀❣️❣️❣️❣️❣️❣️
धेरै गर्व लाग्छ आफनो गाउँठाउँको भिडियो हरु हेर्न पाउँदा साच्चिकै महान हुनुहुन्छ सचिन दाई अनि purvi blues team अर्को चोटि पाल्पा आउँदा पाल्पा जिल्ला झिरुबस गाउँपालिका मा राखेको काउले डाँडा चाहिँ नछुटाउनु होला है
सबैभन्दा पहिला त यो भिडियो सञ्चालन गर्नुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद ।आज हामी आफ्नो जन्म थलो अनि गाउँ ठाउँ छोडेर कर्म थलोमा भए पनि हजुरले कैद गर्नु भएको भिडियो हेरेर त्यहि भएको महसुस दिलाउनु भयो हजुरको यात्रा सफल रहोस् । हजुरको हरेक योजना सफल रहोस् शुभकामना सर🙏🙏🙏
माडीफाट साङ्गसङ्गै रामपुर फाट पनि अबस्य पुग्नुहुनेछ र अब्लोकन गर्नुहुनेछ पुर्वी पाल्पाको रामपुर उपत्यका जस्लाई बिकासको तिब्रजाल भनेर चिनिन्छ कौडिलेक पछी पाल्पाकै दोस्रो हाइट भएको लेक को नाम हो रिमिघा लेक रिमिघा लेकको फेदमा अङगाहाखोला फाट रहेको छ यस्ता फाटहरु पाल्पामा अरु पनि धेरै फाटहरु रहेका छन जस्तो झडेवा फाट पुर्बखोला फाट बहादुर पुर फाट जस्तै अन्य पनि धेरै छन समय सदुपयोग गरेर घुम्नुहोला धन्यबाद !
भाइ सचिनको शृङ्खलाबद्ध सबै एपिसोड बढो मजाले धुमधामले हेरिन्छ ।नेपाल लगायत भारतका पनि रमणीय दृश्य साथै जानकारी विशुद्ध नेपाली भाषामा सुन्न पाउँदा बढो अानन्द लाग्छ । यो क्रमले निरन्तरता पावोस हाम्रो शुभकामना भाईलाई । (म शिव नेउपाने रुम्तेक सिक्किमबाट ।)
Sachin sir lagayet sampurna team lai dhanyebad byakta gardachu..dukh garera hamilai manoranjan dinu huncha..ekdam sunder thau ani tyaha ka rahansahan ani sashkriti
सचिन दाइ तपाईं महान हुनुह्नछ यति मीठो आवाजमा सबै नेपाल घुमाई दिनुहुन्छ ❤❤🙏
सचिन जी पर्बत सदरमुकाम कुश्मा बजार बाट उत्तर तिर रमणीय दुर्लुङ्ग (गुरुंग हरुको गाउँ) हुदै जलजला गाउँपालिका तिर पनि निकै नै रमणीय मनमोहक र ऐतिहासिक ठाउँहरु छन
समय मिल्यो भने जानुहोला है
पाल्पाको हरेक ठाउँ काे भिडियो बनाउनु भएकोमा धेरै धेरै धन्यवाद प्रदेश रहहेता पनि याे भिडियो हेरेर अाफ्नै गाउँ ठाउँ भएको अनुभव भयाे ☺️💗💗🙏🙏
🤮🤢🤕🤒😵🤯😱🤧😇🤥
अ लल
किन घुमिराख्नु ? हरेक समयमा पनि सदाबहार छ purvi blues !
अति नै सुन्दर भिडियो जति सुन्दर ठाउँ तेतिनै सुन्दर भिडियो प्रस्तुत गर्नु भएकोमा तपाइलाइ धेरै धेरै धन्यवाद सचिन सर। कौडे लेखको दक्खिन साइड को डाडाको काख मेरो जन्म ठाउँ भने कौडे लेखको काखामा रहेको सुन्दर गाउँ ओलेस मेरो ससुराली गाउ। यो भन्दा पहिलाको एपिसोड हरु हेर्दा ठम्मेलमा देखेको पक्कै यो हप्ता राख्नु हुन्छ युटुबमा भनेको थे आज हेर्न पाउँदा खुसी लाग्यो। तपाइलाइ धेरै धेरै धन्यवाद सचिन सर।
सदा झै आज पनि भिडियो हेर्न सुरु गरियो है सचिन सर।❤️
अति सुन्दर धेरैमा धेरै राम्रो प्राकृतिक दृश्य
जान चाहादा चाहादैपनी जान नसकेको मान्छेहरुको निम्ति घरमै बसेर हेर्दाहेर्दै पनि आफै पुगेको अनुभव हुने
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!!!❤️❤️❤️❤️💖💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
प्रकृतिले दिएको उपहार,नेपालको हरेक स्थानहरू धेरै सुन्दर,शान्त र रमणीय छ। वहा!!साथै सुनमा सुगन्ध नेपाली त्यो मिठो धुन।❤❤"पूर्वी ब्लुज"हेर्ने नियमित दर्शक।द.कोरियाबाट।
तपाईंले नेपालको अति सुन्दर सुन्दर ठाउँ घुमाएर मन नै लोभ्याउने बनाउन हुन्छ धेरै धेरै धन्यवाद
धेरैमा धेरै राम्रो अति अतिनै राम्रो सुन्दर प्राकृतिक दृश्य घरमै बसेर सम्पुर्ण दृश्यावलोकन गत्न पाइयो
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!!❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
खुसी लाग्यौं आफ्नै गाउँठाउँ को भिडियो बनाउनु भएको।रहेछ धन्यवाद तपाईं लाई
अोलेस गाउँ निकै रमाईलो छ र रा्म्रो पनि कौडे लेक म पनि घुमेको छु ।
Sarhai anand auxa jab prakiti le variyeko yasto thau haru hern pauda, thank you yaha haru lai.
वाउ वाउ
हामी प्रदेसी ले यो भिडियो हेर्दा त आफ्नै जन्म भुमिमा छु जस्तो लाग्ने अझै यस्तै यस्तै नया नया जन्म भुमी देखाउदै जानुस हजुर हरुलाइ धेरै धेरै सुभकामना🙏🙏🙏🙏🙏👀👀❣️❣️❣️❣️❣️❣️
तपाईंको आवज नै मीठो सुनाै सुनाै लाग्ने सचिन सर
पर्खाइको घडी सकियो सुरु गरियो हेर्न ❤️👌big fan of purvi blaus🙏🙏
अत्यन्तै सुन्दर पर्यटकीय गन्तव्य कौडे लेक ! यसलाई प्राकृतिक रूपमै रहनदिनु पर्छ !
😊😊सचिन सर लाई धेरै धन्यबाद प्रदेश मा बिरानो ठाऊ मा भए नि आफनै गाऊ घर भिर पाखा सबै हेर्नू पाऊदा बेग्लै आन्नद आऊदो रहिछ
अति सुन्दर ठाँउ
Palpa madi mero gau🤗
Dhanyabad daii❤❤
सुन्दर मनमाेहक ठाउँ राम्रो लाग्यो
सचिन दाई ललितपुरको कालेशोरको पनि अब्लोकन गर्नु पर्यो है ??
१२ भाइ पत्रुकार लाई के थाहा यो हो नि हाम्रो मौलिक इतिहास धन्यवाद पुर्वी ब्लुस अझै देश्को फरक फरक ठाँउ मा गयेर आफ्नो माटो चिनाउनुश जय नेपाल 🇳🇵
Purvi blues नियमित हेर्न गर्छु।सारै राम्रो लाग्छ।
Dhading Bata hariyo video ❤❤❤
अछाम बाजुरा तिर पनी आउनु पर्यो सचिन सर
Malai hjur ko video herna Sarai ramailo lagxa sar hjur ko video herera ma student hu 12 ki ra Malai hjur ko video le dharai geyan dieako xa sar
कति सुन्दर ठाउँ पाल्पा कौडे लेक🙏
!!! देश दर्शन गराउनि तपाईंको अभियान सफल होस् !!!
नेपालको सुन्दरता को बयान गर्ने कुनै शब्द नै छैन 😍 बस हेरेर आनन्द लिने हो🤗 धन्यबाद सचिन सर लगायत सम्पुर्ण टिम्😍🤗
आहा कति राम्रो ठाउँ
नमस्कार हजुरहरू लाई सुन्दर गाउँ बस्ती र प्राकृतिक दृश्यहरु देखाउनु भयो र साथै पहाड़ हरु पनि मलाई साह्रै मन परयो यो भिडियो म दार्जीलिङ्ग देखि हो
धेरै गर्व लाग्छ आफनो गाउँठाउँको भिडियो हरु हेर्न पाउँदा साच्चिकै महान हुनुहुन्छ सचिन दाई अनि purvi blues team
अर्को चोटि पाल्पा आउँदा पाल्पा जिल्ला झिरुबस गाउँपालिका मा राखेको काउले डाँडा चाहिँ नछुटाउनु होला है
सबैभन्दा पहिला त यो भिडियो सञ्चालन गर्नुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद ।आज हामी आफ्नो जन्म थलो अनि गाउँ ठाउँ छोडेर कर्म थलोमा भए पनि हजुरले कैद गर्नु भएको भिडियो हेरेर त्यहि भएको महसुस दिलाउनु भयो हजुरको यात्रा सफल रहोस् । हजुरको हरेक योजना सफल रहोस् शुभकामना सर🙏🙏🙏
Vedio ko parkhai ma 👍👍
कस्तो राम्रो म त तपाईं को fan हो नि अजै राम्रो video बनुअनी है bye❤❤
माडीफाट साङ्गसङ्गै रामपुर फाट पनि अबस्य पुग्नुहुनेछ र अब्लोकन गर्नुहुनेछ पुर्वी पाल्पाको रामपुर उपत्यका जस्लाई बिकासको तिब्रजाल भनेर चिनिन्छ कौडिलेक पछी पाल्पाकै दोस्रो हाइट भएको लेक को नाम हो रिमिघा लेक रिमिघा लेकको फेदमा अङगाहाखोला फाट रहेको छ यस्ता फाटहरु पाल्पामा अरु पनि धेरै फाटहरु रहेका छन जस्तो झडेवा फाट पुर्बखोला फाट बहादुर पुर फाट जस्तै अन्य पनि धेरै छन समय सदुपयोग गरेर घुम्नुहोला धन्यबाद !
Hamro palpa ramro palpa ♥️💕♥️
palpa puger rampur kin pugnu bhayen sir plzz rampur palpa puger euta ramro video banaidinu bhako bhaye hune thiyo.
Khusi lagyo sir video herera sacchikai ramailo thau
awesome .big fan
कंचनपुर सु प बसेर पनि पाल्पा घुमाइदिनु भयो,सचिन दाइलाइ मनैदेखी उच्च सम्मान अनि सम्झना छ❤❤❤🎉🎉
beautiful my country proud to be nepali 🇳🇵🇳🇵Lots of love all team from Qatar🇧🇭
धेरै समय को पर्खाई पछि बल्ल मेरो पाल्पा को माडि फात देख्न पाको मा खुसि लायो नि।।।
भाइ सचिनको शृङ्खलाबद्ध सबै एपिसोड बढो मजाले धुमधामले हेरिन्छ ।नेपाल लगायत भारतका पनि रमणीय दृश्य साथै जानकारी विशुद्ध नेपाली भाषामा सुन्न पाउँदा बढो अानन्द लाग्छ । यो क्रमले निरन्तरता पावोस हाम्रो शुभकामना भाईलाई ।
(म शिव नेउपाने रुम्तेक सिक्किमबाट ।)
उत्कृष्ट दृश्य
अत्यन्तै उपयोगी भ्लग . सालाखाला लाग्ने खर्च पनि उल्लेख गरिदिनु भए सुन मा सुगन्ध हुने थियो . धन्यवाद !
Nice video ❤❤❤
पहाडकि रानी पाल्पा ❤
you are the best vlogger sir
पुर्बि भ्ल्युजो यात्रामा आज पाल्पा तानसेन घुमेर आईयो ।हार्दिक बधाई भिडियोको लागी
Very nice 👍
Very good explanation...
Uncle you are great video watching from surkhet
अहो दामि दाजु❤️❤️👌👌
Hamro kaudelekh pani pugnu vayexa sir ♥️♥️ thanks hjur lai
Thaks for nice vidios.
हाम्रो पाल्पा सुन्दर पाल्पा ❤❤❤❤❤❤❤❤❤❤
Palpa mai janme pani ma teti ghumeko janeko thena tq hajur lai sabai jankari dinu vayekoma
Akdam ramro lagyo
ramro rahexa thau ramro lagyo
धेरै राम्रो
Good job purvi bluj pariwar thanks 4 video
sarai ramro hamro ximeki jilla palpa ko sundarta dekhaunu bhako ma. Mero ghar Butwal tara haal Malaysia bata herdai xu
Hajurko harek video haru herne garthe..aaja aafnai thau ko video banaunu vako raixa khusi lagyo sir🙏🙏❤️❤️
Thank you sachin dai palpa ko sundar gau haru daikhaie dinu vaya ko ma
Sachin sir ek palta Kedarnath pani bichar garne hoki ? Regular viewer from Surunga Jhapa🙏🏾
Wow very nice place
आन्न्द लाग्यो
namaste Dai Dami xa hai 👌
Hello Sachin sar namaskar 💕🙏 super beautiful video ❤️❤️💯
Ati mitho pure nepali sabda sunder voice
awesome! wathching from hongkong.
धेरै माया प्रदेशी भूमि बाट ❤️❤️❤️❤️❤️
Aha Kati ananda Lange thau rahexa ❤❤❤ Akdin abasye ghumna aune xu
हाम्रो पाल्पाको दोस्रो लेक रिमिघा को पनि ल
Beautiful palpa
Sachin broko video sarai ramrox
Sachin sir lagayet sampurna team lai dhanyebad byakta gardachu..dukh garera hamilai manoranjan dinu huncha..ekdam sunder thau ani tyaha ka rahansahan ani sashkriti
As usual, dherai ramro cha, keep up the good job. All the best
Thank you for your vlg sachi daai
ATI ramro view hjr ho palpa ko 🙏🙏🙏🌷💐🌺 dhanybat hajur Haru lai nice video
❤❤❤ nice video
Ekdamai mitho vlog sir 🇳🇵very infromatit
O kasto ramro thau ❤
Waiting for this vlog❤️
Hamro Palpa Ramro palpa ❤️ 🥀 🥰
Pahada ko Rani Hamro palpa ❤️💗💓
Laxmi sir pani dherai ramailo manche
Gulmi tour poni garnu paryo🎉
Ati ramro
Thanku So Much For Expo.❤
#purviblues and #Ghumante is gem for me❤❤
Hajurr ko video sarai man praxa dai so nice ❤❤❤❤
अब एकचोटी भोजपुरको बनाउनु होला सचिन सर
ढिलै भयनि हेर्न सुरुगरियो सचिन भाइ 🙏🙏
Nice videos ❤❤❤❤
La badhai xa 🙏🙏🇳🇵
अद्भुत🎉❤❤
Good👍👍👍👍👍👍
proud to be a palpali. Thank you so much purvi blues.