विश्वमा कतिपय सम्प्रादायहरु छन् जसले ख्रिष्टमस मनाउनु हुदैन भन्ने कुरालाई जाेड दिन्छन् र मनाउदैनन् पनि । हाम्राे सम्प्रादाय त्याे सम्प्रादाय भित्र पर्दैन । हामी ख्रिष्टमस भव्यताकाेसाथ मनाउछाै । संसारलाई येशूकाे साक्षी दिने गर्छाै । वादबिबाद गरिरहन र रनभुलमा परिरहन आवश्यक छैन । आ- आफनाे सम्प्रादायलाई पछ्याअैां । ख्रिस्टमको शुभकामना ✝️
एक दमै राम्रो कुरा गर्नुभयो सुबबा सर म चै के भनछु भने यो समय चै सबै बिशवासीहरु नै एक हुने बेला आएको छ। धेरै राम्रो बात चित गर्नु भएको मा परमप्रभुको महिमा भएको होस।
आनन्द मनाओ बडो खुसीको खबर किन भने मुक्तिदाता को जन्म भएको छ। आनन्द मनाओ भन्नुको अर्थ नै जन्म्दिन को खुसियाली मनाउन भनेको। जन्मेको छैन भने मृत्यु पनि भाको होइन कि कसो।
यदि कुनै एक सिक्काको कुरा गर्छौं भने, त्यसको दुइटा पाटाकै अस्तित्वलाई स्विकार्नु पर्छ। नत्र यो त एक अर्ध अस्तित्वको कुरा मात्र हुनेछ। त्यस्तै यदि येशुको कुरा गर्छौं भने, उहाँको जन्म र मृत्यु दुबैलाई स्विकार्नु पर्छ नकि मृत्युलाई मात्र। यदि मृत्यलाई मात्र स्विकार्ने र फोकस् गर्ने हो भने, यो त एक अर्ध कुरा मात्र हुनेछ ।
@@ezekielthapaa2689@ezekielthapaa2689 बाइबलमा हेर्दा, येशु जन्मेको बेलामा यी ३ कुरा भएको देखिन्छ; १. सुसमाचार प्रचार, २. हर्ष उल्लासका साथ येशुको महिमा र आराधना ३. उपहार प्रदान अत, यस बेला हामीले पनि गर्नुपर्ने यहि तरिकाले हो। १. सुसमाचार प्रचार २. हर्ष उल्लासका उहाँको महिमा र भोज ३. दुखी गरिबी अर्थात needed व्यक्तिहरुलाई ख्रीष्टमस उपहार प्रदान, साथै इसाईहरु बिच पनि उपहार आदानप्रदान।
@@ezekielthapaa2689christmas ko din khanpin gardeima tarika jannu parne hora ki tyo din tapai haru nakhai shock manau nu huncha ho, Christ ko janma din ko abasar ma vannu vako cha jau sansar bhari christ ko janma vaisakyo ko sumachar sunau vanera ra papi haru lai udhar dina ko nimti vanna kura lekhiyeko cha, yedi hajur ko hridaye lai dukhayechu vane chama dinu hos, tara koi na janmikana mardeina
स्वर्गदूतहरुले शुभ समाचार दिए गोठालाहरुलाई खुशी मनाउ अनि स्वर्गदुतहरुले गीत गाए।हजारू बर्ष देखि प्रतिक्षा गरि रहेको त्यो शुभ दिन आईपुग्यो लौ सबै खुशी भएर Christmas मनाउ। Merry Christmas everyone 🙏🙌💐
क्रिसमस काहादेखी चलीअएको हो तपइलइ थाहा छ युरोप को रोम देशको पोप कन्ष्टेनटइन ले स्पी सम्बत ३२५ मा सुर्य देवता को पूजा गर्ने गर्थ्यो पोप कन्ष्टेनटइन ले बाइबलमा येशु ज्युको जन्मा मिती नभएको मौका पारी क्रिसमस येशु ज्युको जनमा दिन भन्दै मनाउनु थालेको हो
यो मान्छे चिल्लो कुरा अबश्य गर्छ । यिनको अन्तिम विकल्प भन्ने हस्पिटल पनि छ तर यहाँ पैसा भएकाले मात्रै हो । गरिबलाई नहेर्ने रैछन यिनी बहुत स्वार्थी मान्छे छन् यिनी ।
Yes amen hallleluha praise the Lord Sahi bad vanu vo pastor subas jiu le laile pni vanu khojeko yestaiho shalma ek palta susamchar sunayera kei hune Wala xaina arko December aaipuginjal ta kati aatma Mori sakxa ta sumachar chai arui dinma sunawnu sakxa Aile shara sanshar le Hindu hos Cristian hos ta aagyacai maneko koi
मुक्ति पाउन सकिने चाड भनेको येशू ज्यूले एकदम इक्छ्या गरेर खडा गर्नु भएको,र पालन गर्न लगाउनु भएको चाड निस्तार चाड हो,त्यही पालन गरेमा मात्र मुक्ति प्राप्त गर्न सकिन्छ।आमेन पिता माता साँच्चै माया गर्छु धन्यवाद
मानिसले बनाएका नियम हरुलाई प्रभु येशुले परम्परा हो भन्नुहुन्छ (मति 15:3) सबै बितेर जान्छ टलेर जान्छ बिश्वास, आशा र प्रेम यी तिन रहन्छन बिश्वासमा तिन कुरा हुन्छन येशुको जन्म, मृत्यु र बौरी उठाई यी कुराहरु लाई येसरी भनिएको छ, ख्रीष्टमस, गुडफ्राई डे र स्टार शन्डे यी सबै तिन कुरा सुनाउने र सुन्नेले बिश्वास गर्ने कुरा हो चाड पर्व मनाउने होइन चाड पर्व भनेको शारीरिक हो बिश्वास भनेको आत्मिकी हो! (मति 15:13)
"एलशद्धाई" भनेको "सर्वशक्तिमान परमेश्वर" भनेको हो।यो नाममा कालेबुङमा एउटा सेवा घर बनाइयो ।तर कालान्तरमा यस सेवा घरबाट यस्तो सिद्धान्त बाहिर आयो कि हामीबाहेक साँचो विश्वासी अरू हुदैनन।अरू मण्डलीमा गएर संगति गरेको अगुवाहरूले चाल पाए पाप गरेँ भनेर पश्चताप नै गर्नु पर्ने।अब भन्नुहोस् यो के भयो ?उनीहरूकै झुण्डमात्र साँचो र स्वर्ग जानेहरु भन्छन् भने एलशद्धाई सेवा घर बनिनुभन्दा अघिका ती विश्वासीहरू जसबाट उनीहरूले शिक्षा र बप्तिस्मा पाएर एलशद्धाई सेवा घर निर्माण गरे।के उनीहरू चाहिँ साँचो मण्डलीका धर्मी मानिसहरू थिएनन् ???यसर्थ हामी जस्तो धर्मी अरू कोही छैनन् भन्ने अभिमानी शिक्षाको धरातलमा उभिएर अरूलाई सधैँ तुच्छ र झुटो सम्झने मानसिकताले गर्दा यो झुण्ड धोकामा पर्नु नपुगोस्।किनकि घमण्डले पतन ल्याउँछ तर प्रेमले एकता र शिदध्ता।जय मसीही ❤
दशकौं प्रभुको सेवा गर्ने आदरणीय व्यक्तित्वहरूले पनि "ख्रीष्टमस" लाई चाड र "एल-शद्दाई" लाई सम्प्रदाय भनेर अनर्थ शब्दावली चलाउनुभएको देख्दा दु:ख लाग्छ। वास्तवमा, ख्रीष्टमस चाड नभई यो एउटा खीष्ट येशूको जन्मोत्सव हो। चाड भन्ने शब्दले अनेक अर्थ दिन्छ। अनि एल-शद्दाई आफैमा सम्प्रदाय (denomination) नभई एउटा अभ्यास (Practice) हो। इसाईहरूमा कथित् दुई सम्प्रदाय मात्र रहेको मानिन्छ- क्याथोलिक र प्रोटेस्टेण्ट।
पाच करोड पर्ने कालो⚫ हर्दी त्यसै आउछ र त्यसै सित्तैमा उपचार गर्नु पर्ने रिसर्च गर्दा जति ले सितै मा उपचार पायो तिनीहरू भाग्यमानी हुन्। तर जस्ले येशू ख्रीष्ट लाई पाउछ त्यो झन महा भाग्यमानी हो।
Aru mandalima pani 365 din nai sewa garikana chhan. Ho haamro nimti 365 din nai Prabhu janmeko hunu parxa, Tara euta thhos statistically herda kunai nai taarikh Yeshu Prabhu janmeko ho. Pheri maanchhey le 365 din aafnu janma manaudaina. Ek thhos din Janmadin manauchhan. Aba Global le maani liyey ko 25th December Calendar ma chhapisakey pachhi tyo din haami Christian le kina khaarij garney. Ssmjhiney le Yeshu Khristh janmanu bhaako bhanera manau chhan. Christmas lai khaarej garnu Chai Yeshu khristh Sharir ma aunu bhaako kurolai khaarej garxa.
Christmas manne haina Naya karar nistarchad manne hjr Matthew 26 ko 26-28, Markus 14:22-24 Luka 22 KO 19-20 1koranthi 11:23-26 hernus Matthew 7:21-23 prakas 22:18-19 hernus hjr
हजुरको यो भनाई बिचार कत्ति उच्च छ
यो अभियोग लगाउने वा विवादित कुरा
नगरेर, मनाउनेले मनाउँछन् , नमनाउनेले
मनाउदैनन् । त्यो राम्रो हजुर को भनाई महान छ ।
हाम्रो श्याम सर र सुबास रसको बिश्लेष्ण सारैनै राम्रो लाग्यो धन्यवाद🙏💕🙏
James rai sir dhanyabad hajurlai video herera maya ra hausal swarup mitho comment garidinu bhayekoma .. God bless you and us ..🙏🇳🇵
Jmc ki subass. Dai hjrko bachan Asti nai Suni rahanu pau prabhule ajhai derai samaya dinu vayeko hoss
Except RC rest are fake ! Jesu badai ! 😂 don't think I'm Christian
परमेस्व्रर को महिमा भएको होस अमेन जयमसिह कि सुवास सर यस्तै सोच र बिचार सबै को हुनुपर्छ
विश्वमा कतिपय सम्प्रादायहरु छन् जसले ख्रिष्टमस मनाउनु हुदैन भन्ने कुरालाई जाेड दिन्छन् र मनाउदैनन् पनि ।
हाम्राे सम्प्रादाय त्याे सम्प्रादाय भित्र पर्दैन । हामी ख्रिष्टमस भव्यताकाेसाथ मनाउछाै । संसारलाई येशूकाे साक्षी दिने गर्छाै ।
वादबिबाद गरिरहन र रनभुलमा परिरहन आवश्यक छैन । आ- आफनाे सम्प्रादायलाई पछ्याअैां ।
ख्रिस्टमको शुभकामना ✝️
मनाउनु चै मनाउनु होस तर प्रभुको भवनलाई डिस्को नबनाऊनु होस्
@@AndrewSampang-u1i धन्यवाद हजुरको सुजाबको लागी जे गर्छौ हामी प्रभुको महिमाको लागी गर्नेछौ ✝️❤️ परमेश्वरले आशिष दिनु भएको होस् ✝️😇
धन्यवाद सुबास लिम्बू जी
यो वार्ता साह्रै राम्रो लाग्यो।
सुबास सरको महत्त्वपूर्ण बिचार, धन्यवाद ।
स्पष्ट बिचार राख्नुहुने सुबास दाज्युको अन्तर्वाता सुन्न मलाई साह्रै राम्रो लाग्छ । खृस्तमा आदर वहाँलाई ।
सुबाश दाजु को कुरा ठिक लाग्यो
सुबासको दाइको बिचार असध्यै राम्रो लाग्यो।
Yes
Praise the Lord. Brother subash ले सहि उत्तर दिनु भयो 🙏
प्रभु इशु मा अती रामरो सोच बीचार सर तपाई को धेरै धेरै धन्यवाद हजुरतपाई: जै मसीह 🙏🙏
येशू प्रभुको जय जय जय जय जय जय जय जय जय होस् आमिन हल्लेलूयाह सुबास सर जय मसिह।
सहि कुरा गर्नु भयो गुरुबुवा धन्याबाद छ आमेन❤❤
एक दमै राम्रो कुरा गर्नुभयो सुबबा सर म चै के भनछु भने यो समय चै सबै बिशवासीहरु नै एक हुने बेला आएको छ। धेरै राम्रो बात चित गर्नु भएको मा परमप्रभुको महिमा भएको होस।
सुनी रहु लाग्ने ईन्टर भिउ सहि कुरा सुन्नु पाइयो खुसी लाग्यो🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Subash daiko Kura ramro lagxa Prabhu KO mahima hoss amen❤
सुभास सर को कुरा मा सत्यता छ
जयमसिह ❤🙏✅ सरकार मन्त्रीहरुलाई बाइबल बाँड्ने कुरा अति उत्तम ।
साह्रै मन छोयो
Dhanyawad Ps.. Babu 🙏🙏
हामी बप्तिसहरुले पनि भ्याए सम्म ३६५दिननै प्रभु येशुको काम गर्ने गर्छो।
प्रभु येशु जन्मनु मात्र भएन बचन देहदारी हुनु भयो...
✝️ ✝️ 🙏 🙏
धर्म मान्नेले चार्ड मनाउनु सवाबिकै हाे तर येशू ख्रीष्ट धर्म हाेइन जीवन परिवर्तन हाे।जसले येशू ख्रीष्टलाई धर्म भनेर मान्छ त्यसकाे छुटकारा भएकाे नै छैन।
Good message.Amen
Amen prabhulai Dhanyabad
Yes aamen jmc halleujah yasu ko mahima bhayako hos thank you so much ramro parbochan dinu vako ma ps jiu
Amen ❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏
Jay Siya Ram. Jay Himdu Rashtha. Merry Christmas ⛄
आमेन❤❤❤❤
👏👏👏👏👏 Ho ho
Sahi ho Ps subba Merry Christmas to you all 🙏✝️
Amen❤❤❤❤❤❤
Amen praise the lord
Hallelujah
🎉🎉❤जयमसीह धन्बाद
Subash dai Ani Shyam dailai jaimashi...yo video derai ramro lagyo....subash daiko kura hundred parsent Sahi ho...prabhuko xora xoriko birodhma boler jasle prabhuko upman garxa ni...of course tyo manxema ma hbanne ghamanda hunxa tesko antya chai lusiforko dasama pugxa sabaile sabailai samman garne garau...sadhai prabhuko Mahima bhayeko hos aamen❤❤❤❤❤
Amen..😊😊😊😊
Amen praise the lord 😍 god bless you doctor 🙏🏻 🙌 ❤
आमेन✝️✝️🛐🛐🛐🙏🙏🙏
येशूको जन्म दिन विरोध गर्नेले अरु सामान्य मानिसको जन्म दिन पनि नमानोस्। येशुको जन्म ऐतिहासीक हो नि!!!!
आनन्द मनाओ बडो खुसीको खबर किन भने मुक्तिदाता को जन्म भएको छ। आनन्द मनाओ भन्नुको अर्थ नै जन्म्दिन को खुसियाली मनाउन भनेको।
जन्मेको छैन भने मृत्यु पनि भाको होइन कि कसो।
Praise The Lord
Praise the lord🎉
धःयवाद🎉🎉🙏🙏🙏🙏❤❤🎄🎄🎄
Ramro vhanai ho sar aamen
Subas sir you are absolately not wrong you talk 🎉about the Christmass festival,God bless you.
यदि कुनै एक सिक्काको कुरा गर्छौं भने, त्यसको दुइटा पाटाकै अस्तित्वलाई स्विकार्नु पर्छ। नत्र यो त एक अर्ध अस्तित्वको कुरा मात्र हुनेछ।
त्यस्तै यदि येशुको कुरा गर्छौं भने, उहाँको जन्म र मृत्यु दुबैलाई स्विकार्नु पर्छ नकि मृत्युलाई मात्र।
यदि मृत्यलाई मात्र स्विकार्ने र फोकस् गर्ने हो भने, यो त एक अर्ध कुरा मात्र हुनेछ ।
परमेश्वरको राज खानपिनमा मात्रै होइन तर धार्मिकता शान्ति र आनन्द हो। त्यसैले ख्रीष्टमस मनाउने तरिका जान्नु पर्छ होला। Focus in Gospel.
@@ezekielthapaa2689@ezekielthapaa2689 बाइबलमा हेर्दा, येशु जन्मेको बेलामा यी ३ कुरा भएको देखिन्छ; १. सुसमाचार प्रचार, २. हर्ष उल्लासका साथ येशुको महिमा र आराधना ३. उपहार प्रदान
अत, यस बेला हामीले पनि गर्नुपर्ने यहि तरिकाले हो।
१. सुसमाचार प्रचार
२. हर्ष उल्लासका उहाँको महिमा र भोज
३. दुखी गरिबी अर्थात needed व्यक्तिहरुलाई ख्रीष्टमस उपहार प्रदान, साथै इसाईहरु बिच पनि उपहार आदानप्रदान।
@@ezekielthapaa2689christmas ko din khanpin gardeima tarika jannu parne hora ki tyo din tapai haru nakhai shock manau nu huncha ho, Christ ko janma din ko abasar ma vannu vako cha jau sansar bhari christ ko janma vaisakyo ko sumachar sunau vanera ra papi haru lai udhar dina ko nimti vanna kura lekhiyeko cha, yedi hajur ko hridaye lai dukhayechu vane chama dinu hos, tara koi na janmikana mardeina
स्वर्गदूतहरुले शुभ समाचार दिए गोठालाहरुलाई खुशी मनाउ अनि स्वर्गदुतहरुले गीत गाए।हजारू बर्ष देखि प्रतिक्षा गरि रहेको त्यो शुभ दिन आईपुग्यो लौ सबै खुशी भएर Christmas मनाउ। Merry Christmas everyone 🙏🙌💐
Amen
Subhas sir le right kura garnu hunxo amen ❤
Amen❤🙏🙏❣️❣️
Amen ✝️✝️✝️🙏🙏
क्रिसमस काहादेखी चलीअएको हो तपइलइ थाहा छ युरोप को रोम देशको पोप कन्ष्टेनटइन ले स्पी सम्बत ३२५ मा सुर्य देवता को पूजा गर्ने गर्थ्यो पोप कन्ष्टेनटइन ले बाइबलमा येशु ज्युको जन्मा मिती नभएको मौका पारी क्रिसमस येशु ज्युको जनमा दिन भन्दै मनाउनु थालेको हो
Right
जैमसिही 🙏🙏🙏
Jesus my Lord 🙏 thank you brother
Jayemashih pastor jyu Kati ramro soch xha sabaile estai sochna kina nasaleko??
Seward.p.babu.ani.jaimashi.
यो मान्छे चिल्लो कुरा अबश्य गर्छ । यिनको अन्तिम विकल्प भन्ने हस्पिटल पनि छ तर यहाँ पैसा भएकाले मात्रै हो । गरिबलाई नहेर्ने रैछन यिनी बहुत स्वार्थी मान्छे छन् यिनी ।
Yes right, 🙏
100% right sir
कृस्मस चाड होइन मुक्तिदाताको जन्म भएको खुशी मनाउने उत्सव हो, सबैलाई कृस्मसको अवसर पारी ढुक्कसँग प्रचार गर्न पाइन्छ।
कृसमास मनाने भन्दा पनि सुसमाचार सुनाने बाहाना पनि हो
जैमसिही ❤🙏👍👍🇮🇳
Yes amen hallleluha praise the Lord Sahi bad vanu vo pastor subas jiu le laile pni vanu khojeko yestaiho shalma ek palta susamchar sunayera kei hune Wala xaina arko December aaipuginjal ta kati aatma Mori sakxa ta sumachar chai arui dinma sunawnu sakxa Aile shara sanshar le Hindu hos Cristian hos ta aagyacai maneko koi
मुक्ति पाउन सकिने चाड भनेको येशू ज्यूले एकदम इक्छ्या गरेर खडा गर्नु भएको,र पालन गर्न लगाउनु भएको चाड निस्तार चाड हो,त्यही पालन गरेमा मात्र मुक्ति प्राप्त गर्न सकिन्छ।आमेन पिता माता साँच्चै माया गर्छु धन्यवाद
Amen Right 100%
✅ right
Haleluya❤❤❤ameen jamshi
Subhas sirlovely 👍👍👍🙏🙏🙏
prayer the lord mighty holye name jesus christ lord❤
Amen 🙏
Luke 2: 8- 15. And Luke 2:25- 38.
Amen,100% right
🙏🙏🙏🙏
👍️👍️🙏🙏🙏
बोलाईएका धेरै छन तर चुनिएका थोरै मात्र छन सायद यो कुरा सुबास दाज्यु लाई थाहा छैन रैछ
Amen praise thelord😅good bless you❤❤
🙏🙏🎄🎄marry christmas all 💫🎄
Subas sir le dherai chitta bujhdo kura garnu bhayo.Hami harule jahilepani santulit kura Lai dhayan dinu parchha.
मानिसले बनाएका नियम हरुलाई प्रभु येशुले परम्परा हो भन्नुहुन्छ (मति 15:3) सबै बितेर जान्छ टलेर जान्छ बिश्वास, आशा र प्रेम यी तिन रहन्छन बिश्वासमा तिन कुरा हुन्छन येशुको जन्म, मृत्यु र बौरी उठाई यी कुराहरु लाई येसरी भनिएको छ, ख्रीष्टमस, गुडफ्राई डे र स्टार शन्डे यी सबै तिन कुरा सुनाउने र सुन्नेले बिश्वास गर्ने कुरा हो चाड पर्व मनाउने होइन चाड पर्व भनेको शारीरिक हो बिश्वास भनेको आत्मिकी हो! (मति 15:13)
yes Amen
"एलशद्धाई" भनेको "सर्वशक्तिमान परमेश्वर" भनेको हो।यो नाममा कालेबुङमा एउटा सेवा घर बनाइयो ।तर कालान्तरमा यस सेवा घरबाट यस्तो सिद्धान्त बाहिर आयो कि हामीबाहेक साँचो विश्वासी अरू हुदैनन।अरू मण्डलीमा गएर संगति गरेको अगुवाहरूले चाल पाए पाप गरेँ भनेर पश्चताप नै गर्नु पर्ने।अब भन्नुहोस् यो के भयो ?उनीहरूकै झुण्डमात्र साँचो र स्वर्ग जानेहरु भन्छन् भने एलशद्धाई सेवा घर बनिनुभन्दा अघिका ती विश्वासीहरू जसबाट उनीहरूले शिक्षा र बप्तिस्मा पाएर एलशद्धाई सेवा घर निर्माण गरे।के उनीहरू चाहिँ साँचो मण्डलीका धर्मी मानिसहरू थिएनन् ???यसर्थ हामी जस्तो धर्मी अरू कोही छैनन् भन्ने अभिमानी शिक्षाको धरातलमा उभिएर अरूलाई सधैँ तुच्छ र झुटो सम्झने मानसिकताले गर्दा यो झुण्ड धोकामा पर्नु नपुगोस्।किनकि घमण्डले पतन ल्याउँछ तर प्रेमले एकता र शिदध्ता।जय मसीही ❤
🙏 👍
हामी कुनै पनि चाद मनाउँदैन खिष्टमस चाद हाेईन
Christmus celebration kasle surugareka hunn and kun date ma manauxan tyo explain vaye hunxani Pls.
❤❤
🙌
🙏👍❤
Prabhu isuko barema janmeko ra mareko barema bad bibad garnu Banda sabai Jana milera parmeswarko rajya barauna asal hunxa
Jmc
दशकौं प्रभुको सेवा गर्ने आदरणीय व्यक्तित्वहरूले पनि "ख्रीष्टमस" लाई चाड र "एल-शद्दाई" लाई सम्प्रदाय भनेर अनर्थ शब्दावली चलाउनुभएको देख्दा दु:ख लाग्छ। वास्तवमा, ख्रीष्टमस चाड नभई यो एउटा खीष्ट येशूको जन्मोत्सव हो। चाड भन्ने शब्दले अनेक अर्थ दिन्छ। अनि एल-शद्दाई आफैमा सम्प्रदाय (denomination) नभई एउटा अभ्यास (Practice) हो। इसाईहरूमा कथित् दुई सम्प्रदाय मात्र रहेको मानिन्छ- क्याथोलिक र प्रोटेस्टेण्ट।
😀😜😜😜 मनाउने बेलामा क्रिसमस चाड मनाउने अनि अहिले गलत अर्थ दिन्छ भन्ने ? प्रभुले मान्नु भनेको चाड अर्कै हो मित्र क्रिसमस हैन
सुबास सर जयासिहि मलाई संस्कृत भाषाको बाइबल चाहिएको छ कता पाउछ होला?
कुन ठाउँ बाट होनि ? +9779816360404 whatsapp viber imo छ मेसेज गर्नुस SATYA BATO online SHYAM RAI
Sir sabai ramro xa Tara yeshu Prabhu ko janma Chad chai hoina hai .
✝️🛐🎄🎄☃️☃️
पाच करोड पर्ने कालो⚫ हर्दी त्यसै आउछ र त्यसै सित्तैमा उपचार गर्नु पर्ने रिसर्च गर्दा जति ले सितै मा उपचार पायो तिनीहरू भाग्यमानी हुन्। तर जस्ले येशू ख्रीष्ट लाई पाउछ त्यो झन महा भाग्यमानी हो।
Amen @@evangelistmikapumalevites7032
Aru mandalima pani 365 din nai sewa garikana chhan. Ho haamro nimti 365 din nai Prabhu janmeko hunu parxa, Tara euta thhos statistically herda kunai nai taarikh Yeshu Prabhu janmeko ho. Pheri maanchhey le 365 din aafnu janma manaudaina. Ek thhos din Janmadin manauchhan. Aba Global le maani liyey ko 25th December Calendar ma chhapisakey pachhi tyo din haami Christian le kina khaarij garney. Ssmjhiney le Yeshu Khristh janmanu bhaako bhanera manau chhan. Christmas lai khaarej garnu Chai Yeshu khristh Sharir ma aunu bhaako kurolai khaarej garxa.
Yesuko rupma dhartima naaaunu vayeko vaye Manish jati papmai Dubai basthyo jaba aaunu vayo sworga dutharule Pani ramahaut gareko baibllmai painxa vane Manish jati ko lagi kati ramahautko kura hola?
Great subhas sir, Amen 🙏
Christmas manne haina Naya karar nistarchad manne hjr Matthew 26 ko 26-28, Markus 14:22-24 Luka 22 KO 19-20 1koranthi 11:23-26 hernus Matthew 7:21-23 prakas 22:18-19 hernus hjr