अदालतको ढोकाबाट रबि गर्जिए: सबै भन्दा भष्ट ओली, ओली सरकार रहिरहने हो भने देशले धेरै दुःख पाउँछ

Поділитися
Вставка
  • Опубліковано 20 жов 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    Sr. Journalist Rama Singh Interview about rabi lamichhane
    hemant sedhai
    ramesh prasai
    pokhara
    king gyanendra shah
    Durga prasai
    Dr surendra kc
    Surendra kc
    Rabi lamichhane
    Rishi dhamala
    Balen shah
    Nepali samachar
    Nepali news
    Mamta kafle
    Tikaram yatri
    Jibram bhandari
    Sidha kura janata sangha
    Churo kuro
    Bharat dahal
    Gagan thapa
    dasai
    Harka sampang
    दुर्गा प्रसाई
    बालेन शाह
    प्रचण्ड
    रबि लामिछाने
    गगन थापा
    रवि
    नेपाली समाचार
    नेपाली काँग्रेस
    हर्क साम्पाङ
    डा. सुरेन्द्र
    #ramasingh
    #rabilamichhane
    #everestnepal
    #drsurendrakc
    #ravilamichhane
    #rabilamichane
    #pokhara
    #nepalinews
    #nepalipolitics
    #12gau
    #chakkapanja5

КОМЕНТАРІ • 165

  • @kashinathmainali9426
    @kashinathmainali9426 11 годин тому +9

    यो ब्यवस्था परिवर्तन नगरी
    अवस्था परिवर्तन कुनै हालत मा
    हुन्न |
    रमा जिको कुरा सहि छ् |

  • @ananathsapkota2032
    @ananathsapkota2032 14 годин тому +12

    यो सरकारमात्र होईन्,यो बेबस्था रहुन्जेल तस्तै हो,रबिजि, यो बेबस्था र अबस्था दुबै बदलौँ,२०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,२०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं,तेसैमा सबैको भलो हुने छ हजुर 🎉

  • @bhagwatisilwal3334
    @bhagwatisilwal3334 15 годин тому +13

    100% सहि हो रमा जि कुर्सीमा पुग्ने झाेला भर्ने सबै झाेले भ्रष्ट नालायक छि छि छि

  • @dharmarajpokharel8123
    @dharmarajpokharel8123 15 годин тому +12

    रबि जि तिमी गृर्य मन्त्रि भएको बेला ज्ञानेन्द्र आहिले भनेको कुरा नसुनेझै गरेर हिडेउ अब गर्छौ के त?

  • @RudharaBadhur
    @RudharaBadhur 14 годин тому +10

    १००% सहि कुरा गर्नु भो रमा मेडम।

  • @Vovolove-b9s
    @Vovolove-b9s 15 годин тому +15

    रमा दिदीको बिचारमा म १००% सहमत छु

  • @gfdhdhhfgshjgdh4174
    @gfdhdhhfgshjgdh4174 15 годин тому +10

    दुइ पटक ओलि ले गृहमंत्री बनाउदा चिनेन जब पुलिस को खोखला पुगाए तब थाहा पाए ओलि सबैभन्दा बढि भ्रष्ट हो भनेर

  • @rameshthakuri4893
    @rameshthakuri4893 14 годин тому +14

    अस्ति के.पि ओलि ले गृहमन्त्री बनाउदा भ्रस्ट देखेन आज जेल कोच्ने बितिकै भ्रस्टचारी देख्ने कुन चस्माले हेर्नू भयो रवि जि

  • @alinabhandari1307
    @alinabhandari1307 8 годин тому +1

    Jay Ravi sir 🙏🏻👍🏻

  • @pashupatikattel3865
    @pashupatikattel3865 15 годин тому +5

    राम्रो विश्लेषण लाग्यो

  • @karunagiri5133
    @karunagiri5133 14 годин тому +3

    100 % sahi ho❤

  • @damberkami454
    @damberkami454 11 годин тому +1

    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @bishnugurung6298
    @bishnugurung6298 14 годин тому +5

    Well said रमा , पद मोही |

  • @shyamkrishnkhatri4833
    @shyamkrishnkhatri4833 13 годин тому +3

    सहि बिष्लेषण गर्नु भयो।

    • @Jhagupokhrel
      @Jhagupokhrel 12 годин тому

      रबिजिउ गल्ति हजुरबाटभयो मपहिलैभनिराथे कि फाईलखोल्छुखोल्छुभन्नुनै ठुगल्तिगरेकैहो चुपचापफईल्खोलेर वलिलाइर आर्जु गगन लाइथुनामाहाल्दियेकोभये ऐलेयोझन्झटनैहुनिथियेन नामपनिरहनिथियो

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 15 годин тому +10

    तिमिहरुकाे यस्तै बाेलिले हाे देश बिग्रेको । हामी जनताले तलब र भत्ता खान मात्रै पठायकाे हाेर साम्मसद बनायर । रा स्व पा सरकारमा गयर राम्रा काम हरु पनि त गरेकाे छनि । कुनै पनि पाटिले बहुमत नल्याय पछि त सरकामा जानू पर्याे काम पजि सिकियाे । खालि खिसि टिउरि गर्नु भन्दा केही गर्न जान्दैनन् हाे ।🇳🇵🇳🇵🇳🇵🔔🔔🔔

  • @gangalimbu6336
    @gangalimbu6336 10 годин тому +1

    यो वाईफाले आईमाई पनि थोत्रो सोच भएको हो, पत्रकारीताबाट नै आएको हुनाले रबीको पक्षमा कदापी हुदैन । त्यसैले यि सबै परिवर्तन र विकाश विरोधी हुन,यिनीहरुको सोच कुहिएको छ। नेपालमा सबै युट्युवे डाक्टर, विद्वान र यस्तो वाईफाले आईमाईहरु रहुन्जेल केही हुनेवाला छैन ।

  • @dipeshregmi8797
    @dipeshregmi8797 12 годин тому +2

    तिमी हरु सबै राजनैतिक पार्टी लाई कालकोठरिमा जाक्नु पर्छ।

  • @butbahadurbasyal1774
    @butbahadurbasyal1774 10 годин тому +1

    रबि मात्र यो देश को खम्बा

  • @ThaguGurung-fd2yy
    @ThaguGurung-fd2yy 11 годин тому +1

    Jay rabi jay desh ❤❤❤❤

  • @BobiRai-zm6lm
    @BobiRai-zm6lm 9 годин тому +1

    Rabi sir yodesh tapaiko hatma aba janta tapai sanga

  • @Deepak_Babu1-o9v
    @Deepak_Babu1-o9v 13 годин тому +2

    त्यस्तो हैन म्याम माहिर भ्रष्टाचारीलाइ जेल हाल्नुस त त्यो पैसाले देश सहजै बन्छ।हो त्यै कारणले रविले भनेको।

  • @jeevansunuwar2581
    @jeevansunuwar2581 12 годин тому +1

    रवि सर केपी ओलीलाई चिन्नुभयो बल्ल थपक्क प्रतिपक्षमा बसेर जनताको खबरदारी गरेर बसेको भए कति राम्रो हुन्थ्यो

  • @LaxmiKc-x4e
    @LaxmiKc-x4e 14 годин тому +1

    JayRabi❤❤❤

  • @KamalLamsa
    @KamalLamsa 12 годин тому

    Right

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 11 годин тому +1

    जय रबि दाइ

  • @suvamchaudhary256
    @suvamchaudhary256 13 годин тому +1

    100% right

  • @shyamkrishnkhatri4833
    @shyamkrishnkhatri4833 15 годин тому +4

    के रबि तिमिले के पेि लाई भर्खर मात्र भष्ट्राचारि देख्यौ । काङ्ग्रेस र माअाेवादी चाहि भष्ट्राचारि छैन्। पक्राउ परेपछि मात्र यस्तो कुरा गर्ने। एमाले, मावोवादी सङग मिलेर सत्तामा जादा चाहि ति सबृै ठिक। अहिले चाहि बेठिक।यो तिम्रो कस्तो भनाई हो।

    • @sss34490
      @sss34490 12 годин тому

      @@shyamkrishnkhatri4833 you are 💯 percent correct

  • @rekhadeviyadav6582
    @rekhadeviyadav6582 14 годин тому +1

    Rabi dai jindawad

  • @dewakirai4940
    @dewakirai4940 14 годин тому +1

    Good luck Rabi Sir

  • @premsunar2414
    @premsunar2414 14 годин тому +1

    100% Right aba nepali janta jagnu parxa jay ghanti

  • @Narendra1970
    @Narendra1970 11 годин тому +1

    यो अरु केही होइन व्यवस्था परिवर्तन चाहानेहरुलाई अलमल्याउन यो ताण्डप गरिएको छ यिनीहरु सबै ईन्डोपश्चिमा द्वारा चलेका पात्रहरु हुन

  • @dhankumartamang
    @dhankumartamang 14 годин тому +1

    धईर्य गर्नुस रबि सर हामी छौं तपांईको साथमा भ्रस्टचारीको मुख्य नाईके खड्गे, सेरे,सेरे पत्नी हरु लाई तहा लगाउने दिन आउन धेरै समय बांकी छैन, यदी सबै जनता सजग भैदियो भने रबिकै हाथ बाट सुरू हून्छ यिनीहरुको जेल यात्रा…

  • @santamanrai1201
    @santamanrai1201 15 годин тому +1

    केपि त काँङ्र्सको मतियार मात्र हो तर यसमा बढी हात काँङ्रेसको छ र काँङ्रेस विदेशिको इशाराबाट परिचालित छ !

  • @dhalkhadka4335
    @dhalkhadka4335 15 годин тому +2

    आफू उस्कै ग्रीहमन्त्री हुदा नि ????

  • @Deepak_Babu1-o9v
    @Deepak_Babu1-o9v 13 годин тому +1

    सत्ता लोभले गको हैन सरकारमा जेल हाल्न गको र हालेर आए पनि र धेरै भ्रस्टाचारी को नाम पढेर आको छ जस्को नतिजा पछि देखिन्छ।

  • @v.p.Rajbanshi
    @v.p.Rajbanshi 14 годин тому +2

    😄😄😀😃😁😆 सरकार मा हुँदा तईचूप मई चूपचाप 😃😁बाहिर आएर अहिले केपी ओली भ्रष्टाचारी 😂😂 खूब ठूला ठूला भाषण दिने,आकाश पाताल, 😂ठूला माछा,फोहोर सफा गर्न पोखरी...के के.......१नं गफाडी रबी😅😅😅😂😂

  • @sunitarai-xp3nw
    @sunitarai-xp3nw 12 годин тому +1

    कसरी रवि को करियस सकियो हेर्दैजाउ एक दिन रवि देशको प्रधानमत्री हुनेछ

    • @ALEEGURUNG-i2i
      @ALEEGURUNG-i2i 12 годин тому

      के पि ओलि भ्रस्ट थियो भने , गृहमन्त्री हुँदा किन कारबाइ नगरेको त ? हैजा , ऐले भुकेर केहि हुने वाला छैन । मौका मा चौका हान्नु पर्छ । अब खेल खतम टपरे बाउन को । पत्रकार हुँदा टि भि मा भुकेको जस्तो कहाँ हुन्छ र !! चितवन बाट प्रचन्ड को बिरोध मा चुनाब लडेर आउने अनि अनि प्रचन्ड को नै भरिया भएर पद को मोज भोज गरेको टपरे बाउनलाई सबै जनता ले देखेको छैन जस्तो लागी रहेछ कि क्या हो !! डाका लाई सबै निकिता जस्तो लाग्दो रहेछ । थुक्क हरामी अनि हरामी को रबी दाई हाइ हाइ भन्ने झोले झार पात्त हरु मुर्दाबाद !! सब का सब चोर छ यो देश मा । सबै लाई टुडिखेल मा लगेर फासी नै दिनु पर्छ ।

  • @SushilaGhimire-y4f
    @SushilaGhimire-y4f 12 годин тому

    right

  • @rudranarayansharma7848
    @rudranarayansharma7848 14 годин тому +1

    सत्तामा नजदा पनि त तपाईंहरुले जनता ले 2/2 चोती जितार पाठको के गर्न सकोत रबि ले भन्नू हुन्थो होला।

  • @Something-f9g
    @Something-f9g 15 годин тому +1

    जय रबि

  • @giriprasadkhanal3622
    @giriprasadkhanal3622 10 годин тому

    Very good Rama mam

  • @Something-f9g
    @Something-f9g 15 годин тому +1

    जय रबि जय घनटि❤

  • @rameshac5333
    @rameshac5333 13 годин тому

    We will with you always 👍👍👍👍👍

  • @Deepak_Babu1-o9v
    @Deepak_Babu1-o9v 13 годин тому +1

    अरु पार्टीले यत्रो प्रतिसोध गरेको नदेख्ने अनि रविले गरेको चै प्रतिशोध भैहाल्ने?

  • @NamahaOmkar
    @NamahaOmkar 13 годин тому

    Rama ji is a super person & super thought .

  • @tarastar309
    @tarastar309 15 годин тому +1

    Love you Rabi

  • @HANA95826
    @HANA95826 11 годин тому

    हामी सबै नेपाली जनता हरुले बुझ्नु पर्छ काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा,रासपा यी सबै पाटी बाट देश बने वाला छैन यी सबै उस्तै हुन्छ यी सबै राजा फालेर एउटा राजा बनाउदा देश र जनतालाई भार कंम पर्छ यहि गर्दा नै ठीक होला।

  • @bidurprasadbhattarai1772
    @bidurprasadbhattarai1772 10 годин тому

    ओइ ठग ,।दशौ हजार को आँसु पिइस ।

  • @omnamashivaaye
    @omnamashivaaye 15 годин тому +3

    “बेबस्था ठिक छ, अवस्था बदल्छौँ” 😂😂😂

    • @nbhandari100
      @nbhandari100 15 годин тому

      व्यवस्था ठिक भयको भय अवस्था पनि ठीक हुन्थ्यो व्यवस्था र अवस्था दुवै फेर्नु पर्छ।

    • @sss34490
      @sss34490 15 годин тому

      Rajtantra zindabad

    • @anmoldhewaju8371
      @anmoldhewaju8371 15 годин тому

      😂

    • @bbthapa895.artist.designer
      @bbthapa895.artist.designer 15 годин тому

      केपीको सासन रहुन्जेल होईन रबिजी यो ब्यवस्था रहुन्जेले यस्तै भईरहन्छ । अवस्था होईन ब्यवस्था बदलौं ।

  • @harisharma7327
    @harisharma7327 5 годин тому

    सहमत छु रमा जि को भनाइ मा

  • @kalpanabasnet-m9c
    @kalpanabasnet-m9c 8 годин тому

    Shai keep it up 👍 Nepali 🙏🔔

  • @maiyalimbu569
    @maiyalimbu569 15 годин тому +1

    👍️👍️👍️👍️

  • @devrajjoshi9236
    @devrajjoshi9236 15 годин тому +1

    सिद्धान्त त कम्युनिष्ठ अधिनायकवादी सत्ता र एकतन्त्रीय हुन्छन ।

  • @arjunkarki7624
    @arjunkarki7624 12 годин тому

    100./.

  • @sitachauhan1163
    @sitachauhan1163 13 годин тому +1

    🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔❤️❤️❤️❤️🇳🇵🕉️🕉️🕉️🕉️🕉️

  • @KamalaMahat-c4j
    @KamalaMahat-c4j 13 годин тому

    wow रमा मेडम तपाईंको बिचर

  • @saritasharma3903
    @saritasharma3903 7 годин тому

    God bless you

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 13 годин тому

    सही बिश्लेषण पुर्व पत्राकार रमा सिंह जी को, भ्रष्टचारी प ठहको कुनै पार्टी र जात हुदैन! रास्वपाको निलम्वित सभापती रवि लामिछानेले कि गरिव जनताको अपचलान गरेको पैसा फिर्ता गर्नु पर्यो की जेलमा बस्नु पर्यो 😢

  • @chandrapandey1063
    @chandrapandey1063 14 годин тому

    सत्ता मा जानु पर्छ भत्ता खानुपर्छ पुलिस को सलाम खानुपर्छ

  • @sushilabhandari299
    @sushilabhandari299 9 годин тому

    Aekdum sahi kura

  • @narbahadurgurung9660
    @narbahadurgurung9660 14 годин тому

    Sahi ho sir

  • @Shovapadey2065
    @Shovapadey2065 11 годин тому

    Rabi's political future is in not clear

  • @sandeepmahat4748
    @sandeepmahat4748 13 годин тому

    I am not a big fan of yours but whatever you said is 100% true, tapai vanda dherai bhrastha xaan yo desh ma ...tapai le politics ma aaunu vanda aagadi ko kanda ho...kehi nai kehi ta galti tapai le ni garnu vako xa aafno jiwan kaal ma..pratipakshya ma baseko vaye yesari trap ma parinthiyena...tapai lai dosh anusaar ko sajaye matra hosh...sapta ko moha le garda chakrabiyu ma pariyo sakuni ko...you have my soft corner this time..

  • @krishnakhulal1386
    @krishnakhulal1386 12 годин тому

    ए सहकारी डुबाउन पाउनु पर्ने हो ? अोली भ्रष्टचारी हो भने न्यायालय छदैछ त मुद्दा दर्ता गराउनु नि ! यस्तै तथ्यहिन हावा कुरा गरेर मानिसमा भ्रम सृजना गर्ने अनि सहकारि चैं डुवाएरै छाड्नु पर्ने ?

  • @cholbdrkarki1827
    @cholbdrkarki1827 15 годин тому +1

    जय घन्टी

  • @koshgurung5006
    @koshgurung5006 8 годин тому

    सहकारीको रकम फिर्ता हुनै पर्छ नत्र सहकारी पिडीतहरुले सहकारी ठगहरुलाई नेपालबाटै खेद्नेछन ।

  • @bhojbahadursubedi4241
    @bhojbahadursubedi4241 12 годин тому

    Go ahead who loves country

  • @manthapa2247
    @manthapa2247 6 годин тому

    Jai Rabi Thag.

  • @kumarsundas9624
    @kumarsundas9624 12 годин тому

    रबि यदि स्वच्छ भएको भए कुरा उठ्ने साथ अदालत बाट क्लिन चिट लिन लिनु जायज हुन्थ्यो डिलै भएपनि अदालत पेश भएकाछन् ‌धेर्य गर्न सक्नु पर्छ, यो देशका जनतानै बेबकुफ रहेछन आफ्नो सफाई लिए पछि काँधैमा बोकेर हिड्दा सबै को हाइ हाइ हुने निश्चित थियो त्यो हुन सकेन एस्तै जनता भएकाले पुराना नेताले राज गरिरहेका छन्।

  • @DilliRijal-hl3ke
    @DilliRijal-hl3ke 13 годин тому

    रवि तपाईँलाई एकदम ठिक भन्नुभो

  • @magarkto2529
    @magarkto2529 37 хвилин тому

    Jay ghanti

  • @GopalMagar-x3s
    @GopalMagar-x3s 8 годин тому

    सहि कुरा रमा सिङ्ग को।

  • @RamGurung-jb7bc
    @RamGurung-jb7bc 15 годин тому

    सही हो

  • @gyanbahadursamal3252
    @gyanbahadursamal3252 12 годин тому

    सत्तामा जानकाे लागि रविले हताराे गरेकाे भन्ने कुरामा मेराे पनि १०० प्रतिसत सहमति।

  • @rajuthapa1980
    @rajuthapa1980 15 годин тому

    १००%

  • @Jayshambho2010
    @Jayshambho2010 11 годин тому

    व्यवस्था ठिक छ भन्थेउ त रवि वावु ? 😅😅😅😅

  • @purushottamkunwar1612
    @purushottamkunwar1612 15 годин тому

    Sahi ho dai

  • @kiranrai3233
    @kiranrai3233 11 годин тому

    यस्को होोसहवास उडेकै रहेछ। उ भ्रष्टाचार गर्छ मोज गर्छ अनि जनताका छोराछोरीलाई उस्को भ्रष्टाचार जोगाउन आह्वान गर्छ कस्तो दुष्टात्मा।

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb 12 годин тому

    यो सरकार रहुन्जेल होइन रबि जि यो बेबस्था रहे सम्म केही हुनेवाला छैन यसमा ढुक्क हुनुहोस्

  • @somnathniraula6405
    @somnathniraula6405 13 годин тому

    पहिले ओलि बा ले च्याप्दा खुसी अहिले बितोध

  • @deltatango4511
    @deltatango4511 7 годин тому

    100% सहि कुरा रस्वाप यस्तै पारा हो भने माओवादीको बाटोमा जान्छ कुनै दिन माओवादी कुनै दिन 1 नम्बर पार्टी थियो तर 10 वर्षको अन्तरमा तेस्रो दल बन्यो यस्तै हुन्छ

  • @SuryaMitra-u7c
    @SuryaMitra-u7c 12 годин тому

    ठगलाई गिरफ्तारीकै अवस्थामा जनतालाई भड्काउने गरि वाेल्न किन दिन्छ प्रहरिले।

  • @khadgajitlama6198
    @khadgajitlama6198 9 годин тому

    conflict of interest ले गएका हुन रबि।छिटो फलेकाे फल हानिकारक हुन्छ।

  • @ShantiKhadka-u6z
    @ShantiKhadka-u6z 13 годин тому +1

    Rip kukurni

  • @BhimsagarLawati
    @BhimsagarLawati 14 годин тому

    Raspa sabhapati bhanai 100 pratisat Sahi jabafa salut

  • @khadgajitlama6198
    @khadgajitlama6198 9 годин тому

    केपी अघिल्लो अवधिमा रबिका बा थिए अहिले १नंको भ्रष्टाचारी भएछ।

  • @dipakkarki4151
    @dipakkarki4151 12 годин тому +3

    ठग,अनैतिक मान्छे हो रवि

  • @bharatdahal1220
    @bharatdahal1220 15 годин тому +2

    Yo pani bikeki chhaki kyaho

  • @nepso27
    @nepso27 13 годин тому +1

    Grihiya mantri huda chai kera herera basish. Oli tero vagawan thiyo ahile chai varstachari vo. Timi haru sabai chor haru ho.

  • @Deepak_Babu1-o9v
    @Deepak_Babu1-o9v 13 годин тому

    यस्तो पनि विश्लेषण हुन्छ??

  • @Deepak_Babu1-o9v
    @Deepak_Babu1-o9v 13 годин тому

    अनि देशलाई सिस्टममा कस्ले राख्ने??

  • @KrishKc-r5y
    @KrishKc-r5y 13 годин тому

    Rabi Pani mcc ko manxe ho

  • @Deepak_Babu1-o9v
    @Deepak_Babu1-o9v 13 годин тому

    कस्तो कुरा गर्नु भको म्याम जुन प्रधानमन्त्री ले न्यायाधीश बनायो उसैको favour मा काम गर्ने?? त्यो हो न्यायलयको काम?? के बोलेको यस्तो??राम राम राम

  • @TikaramAdhikari-x4z
    @TikaramAdhikari-x4z 29 хвилин тому

    Rasopa🎉jindabad😢🎉

  • @jangarai2582
    @jangarai2582 2 години тому

    हो सबै भन्दा देशको अती अलेछिना, अशुभ,अफाप, नै केपी ओली हो, र शेरे हो,यस्ता हरू जरे बाट ऊखलेर नं फाले।सम्म नं मासे सम्म, देशले सान्तिको सास फेर्दैन,बिकास त कुन चराको नाम हो,

  • @Arepairexpertteam
    @Arepairexpertteam 13 годин тому +1

    Rabi lai matara thuni dhanraj jata lai k garni jaga leni chodni

  • @maiyamulmishrestha9217
    @maiyamulmishrestha9217 15 годин тому

    Oli janawor

  • @RRThapa-s3f
    @RRThapa-s3f 11 годин тому

    Mero lagi hoina...
    Yo Rastra ko lagi..👏👏👏👏👏 sahi ho janata aab jagnu parxa

  • @subhashacharya893
    @subhashacharya893 10 годин тому

    Home minister हुदा किन चुपचाप बसेको,अनि MCC मा no Comment गर्ने तिम्रो बिस्वास छैन

  • @LilyThapa-yn3gf
    @LilyThapa-yn3gf 10 годин тому

    Exactly! His mandate was to live up to people's expectations by advocating pressing issues from the opposition standpoint. However, his greed and hunger for power crushed him. He is now facing the consequences of his actions. He is no different than the corrupt leaders. I am scared that people are falling for his scam. His credibility was lost when he agreed to walk alongside Prachanda. What we have witnessed is an opportunist.