Це відео не доступне.
Перепрошуємо.

संचिता धमलाले पत्रकारिता गर्न जानेकै रहेनछ ? भर्खरै धमला बहिनिको यस्तो कुरा बाहिरियो Sumon / Murari

Поділитися
Вставка
  • Опубліковано 7 лип 2024
  • संचिता धमलाले पत्रकारिता गर्न जानेकै रहेनछ ? भर्खरै धमला बहिनिको यस्तो कुरा बाहिरियो Sumon / Murari
    नेटपाटि मिडिया नेटवर्क द्वारा संचालित मिडियाको अफिसियल युटुब च्यानलमा यहाहरुलाई स्वागत छ । यस च्यानल मा अपलोड गरिएको भिडियोहरु अनुमति बिना डाउनलोड गरि अनाधिकृत अपलोड गरिएको पाईएमा प्रचलित कानुन बमोजिम हुने समेत सबैमा जानकारी गराईन्छ ।
    नेटपाटि मिडिया नेटवर्क प्रा.लि. :-
    #sumon_shrestha #murari_panday

КОМЕНТАРІ • 128

  • @sumansubba12
    @sumansubba12 Місяць тому +30

    तपाईं को विशेषण एकदमै न्याय छ तपाईं जस्तो सबै ब्याक्ती भए देस बन्छ सलाम छ तपै को विशेषण लाइ

  • @dipalekwa9152
    @dipalekwa9152 Місяць тому +19

    तपाईँको भलाइ कति राम्रो लाग्यो मलाई तपाईँ सत्यको पक्षमा सधैं यसरी नै बोल्नुहोस्। तपाईँलाई एउटी नेपाल आमाले जन्माएको छोरा हो।❤🎉❤

  • @gautamthapa801
    @gautamthapa801 Місяць тому +9

    धमलाको पछाडी ठुलो अदृश्य शक्त छ।त्यही भएर चम्किराछ। पाण्डे सरको विश्लेषण सहि छ ।

  • @rajanrai652
    @rajanrai652 Місяць тому +12

    जथाभावी बोल्ने पत्रुकार धमलालाई तुरुन्तै कार्बाही गरियोस्

  • @BhebarKanchha
    @BhebarKanchha Місяць тому +7

    सञ्जिता धमला मेरो छिमेकी भाई सँग पनि सल्के को हो यस्ले गर्दा मेरो भाई बुहारी को सम्बन्ध बिग्रिएको छ यो भालू नी चरित्र हिन लाई यो धर्ती बाट बिदा गर्नु पर्छ

  • @NarendraChamling819
    @NarendraChamling819 Місяць тому +23

    BBS पढ्ने मान्छेले पत्रकारिता जान्ने हो भने हामी झन MBS गरेको हो। ती केटिसङ्ग पत्रकारिताको ज्ञान छैन।

  • @user-fr5zs3vo7z
    @user-fr5zs3vo7z Місяць тому +9

    प्रमाण लिएर आउनु भन्दा झगडा गर्ने अनुसासितहिन केटिलाई कारबाही गरिनु पर्छ।

  • @nirashrai637
    @nirashrai637 Місяць тому +8

    १००%सहि भन्नू भयो सत्य को जित हुन्छ

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 15 днів тому

    सहि हजुरलाई धेरै धेरै धन्यवाद। एकदमै सत्य कुरा। भन्नुभयो 🙏🙏🇳🇵🇳🇵🙏🙏🙏

  • @sbrai8048
    @sbrai8048 Місяць тому +12

    विश्लेषण सही छ । तर धमलाले मेयरलाइ हाेइन पहाडे समुदायहरूलाइ लगाएकाे गंभिर अाराेपकाे बारेमा सन्जिताले प्रमाणित गर्नुपर्छ नत्र सार्वजनिक रूपमा माफी माग्नु पर्छ । सन्जिता धमला कुनै पत्रकार हाेइन, अपराधिक तत्वबाट परिचालित अराजक महिला हुन ।

  • @GangaBaniya-sp6su
    @GangaBaniya-sp6su Місяць тому +3

    सहि कुरा भनु भयाे सर ा

  • @ramanrai2275
    @ramanrai2275 19 днів тому

    सॅारै राम्रो बिष्लेसण गरिदीनु भयो यो सॅजिता धमलाको बारेमा सबै मान्छे यसरि बुज्ने भैदियको भय यो संसार सुनौलो हुने थियो ा

  • @light-1985
    @light-1985 Місяць тому +19

    सन्जिताले मनपरी भनेर हिड्दा साधारण कुरा कसरी भयो मिस्टर मुरारी पान्डे?कति चेलीबेटीको ईज्जतसंग खेलवाड गर्यो सन्जिताको कुराले हेक्का छ कि छैन महाशय?सन्जिताको पक्षमा देखियो मुरारी।जातिवादी भन्दा माथी कहिले पुग्ने हो नेपालीहरु।

    • @padammagar7444
      @padammagar7444 Місяць тому +2

      बाहुनबादी हरुको नस्लिए चेतले अरुलाई कहिल्यै राम्रो देख्देन भन्ने कुराको प्रमाण हो।।।

  • @Iamdi2zy
    @Iamdi2zy Місяць тому +8

    त्यति मात्रै होइन धेरै डेन्जर आरोप लगाएको छ त ।

  • @user-gu9kl7qh6v
    @user-gu9kl7qh6v Місяць тому

    हजुरको बिचार सहि लाग्यो सर!यो सन्जिता धमलामा पत्रकारिता हुनु पर्ने गुण 100% छैन।उस्मा मानव अधिकार हरन भो भनी रहन्दा....प्रमान बिन नै जे पायो त्यै बोली रहदा आन्हानी चाहै भएन त???

  • @yamtamang5312
    @yamtamang5312 Місяць тому +6

    सन्जिता पत्रकार हैन सानो तिनो UA-camr हो camera बोक्दैमा जो कोइ पत्रकार हुदैन आफै आमा कुट्ने नारी हो सन्जिता बिना प्रमाण अरुलाई आछेप लगाउनु पाइदैन

  • @Man-kumar-Rai12
    @Man-kumar-Rai12 Місяць тому +1

    Sahi bhannu bhayo sir

  • @Someone.4
    @Someone.4 Місяць тому

    Ekdam ramro kura sahi ho

  • @DevikumariLimbu
    @DevikumariLimbu Місяць тому

    Sahi ho. Sar. Good

  • @roshansharma8823
    @roshansharma8823 Місяць тому

    सञ्चिता धमला ले यौनको व्याख्या गर्नु नै, वहाँ को पेशा त्यस्तै बुझिन्छ।

  • @limbusk9174
    @limbusk9174 14 днів тому

    100/ sahi

  • @user-jg6uw5xe5z
    @user-jg6uw5xe5z 25 днів тому

    Sahi kura vanu vayo hjr

  • @user-iv4dv9iq3n
    @user-iv4dv9iq3n Місяць тому

    Right kura jai harka sampang

  • @gyanendragurung3859
    @gyanendragurung3859 Місяць тому +5

    100% Sai vhanu Sir

  • @simranrai8667
    @simranrai8667 Місяць тому

    Bishlesan 100% right sir 🙏👏. Jay harka sir🙏👏❤️.

  • @user-ox9cs1xi1r
    @user-ox9cs1xi1r 21 день тому

    Good job

  • @bambahadurranamagar4165
    @bambahadurranamagar4165 Місяць тому

    गलत लाई गलत नै भन्नु पर्छ यस्मा पक्ष र विपक्ष किन छुट्याउने ?

  • @gangalimbu2391
    @gangalimbu2391 24 дні тому

    very good

  • @Samjhana844
    @Samjhana844 Місяць тому +1

    Sahi hjr ko kura

  • @khyalruda7226
    @khyalruda7226 Місяць тому +1

    sahi bislesan ho ysto po hunu parxa sahi byakti sahi bislesan.tq.

  • @user-ug4iq9sd3l
    @user-ug4iq9sd3l 24 дні тому

    Sai kura garnu bhayo

  • @jessy124
    @jessy124 21 день тому

    यो कमिनी शीत सहकार्य गर्नु भनको आफुलाई धोका दुनु हो।

  • @durgarai7096
    @durgarai7096 22 дні тому

    Akdamsahi kuragarnuvayo

  • @geetatamang5510
    @geetatamang5510 18 днів тому

    Right

  • @namratarai8943
    @namratarai8943 Місяць тому +1

    मेयर साहब ले नगर्ने पनि हामी सारा धरान बासी ले छाडने छैन यो सत्य हो बास्🙄🙄

  • @gitakunwar8319
    @gitakunwar8319 Місяць тому +1

    यसको सोलुसन भनेको त्यसलाई दुई तिन वर्ष जेल हाल्ने त्यो भन्दा पहिला धरानका दिदिबहिनिहरुले यसलाई छोपेर थप्पड हानेपछि यसको होस खुल्छ ।

  • @DilBahadurKurumbang-jv7qi
    @DilBahadurKurumbang-jv7qi 22 дні тому

    good bislesn

  • @sunilgurungofficialyoutub9026
    @sunilgurungofficialyoutub9026 Місяць тому

    waw तपाईको कत्ती महान विचार सलाम छ

  • @gambusherpa5770
    @gambusherpa5770 Місяць тому +1

    हेलो सर मेरले आफ्नो ईगो लिएको छैनन् मेर हर्कले धरानको महिलाको पछेमा बोल्दै छन !
    पाखन्डी पत्रकारलाई मान हानिको मुद्दा हाल्नु पर्छ !

  • @biddrohisaila2794
    @biddrohisaila2794 22 дні тому

    यी घटनाको राम्रो अध्ययन गर्नु भा रैछ र सही बिस्लेशन दीनु भयो । समाजमा यस्तै ब्यक्तीहरुको खाचो छ ।

  • @user-ue2oq9fe1e
    @user-ue2oq9fe1e Місяць тому +1

    Jay harka sampang Sir Jay balen sir very good job vai hajur Lai 💯💯💯💯🇳🇵♥️

  • @ganeshtamang3416
    @ganeshtamang3416 Місяць тому

    Very good espasta garnuvo sir

  • @djalexrai81076
    @djalexrai81076 Місяць тому

    यो धमला संस्कार भुलुकी आमाइ हो यो धमला लाई धरान को भानु चोक मा ल्यएर माफ माग्नु लगाउनु पर्छ

  • @ramanrai2275
    @ramanrai2275 19 днів тому

    हर्क सॅापागॅ को समर्थक संसार भरिनै छ है सॅाथी ॲहिले धरानमा मात्रै देखेको होलाउ ा

  • @user-fl4xp2xs8g
    @user-fl4xp2xs8g Місяць тому +1

    Sahi akdam

  • @user-hx3ku8hj3h
    @user-hx3ku8hj3h Місяць тому +1

    धरानको भाईस पत्रकार यस्तो नि पत्रकार हुन्छ र ??

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 Місяць тому +3

    गलत गरने वडा अध्यक्ष काे एभिडेनस देखाउ भनदा जयान काे डर लागने अनि मेर साप काे अपिसमा अायेर बुढि ले थरकाये जस्तो बाेलदा डर नलागने भने पछि याे मिसनमिडया हाे फेरि यसताे ले धरान बनाउने भनदा हास उठयाे

  • @user-nh9gx4tk8g
    @user-nh9gx4tk8g 24 дні тому

    Good sir le vaneko

  • @musiclovers902
    @musiclovers902 Місяць тому

    #धमलाले मेयरलाइ हाेइन पहाडे समुदायहरूलाइ लगाएकाे गंभिर अाराेपकाे बारेमा सन्जिताले प्रमाणित गर्नुपर्छ नत्र सार्वजनिक रूपमा माफी माग्नु पर्छ । सन्जिता धमला कुनै पत्रकार हाेइन, अपराधिक तत्वबाट परिचालित अराजक महिला हुन ।

  • @sunitaale978
    @sunitaale978 Місяць тому

    💯💯 right xa hjr KO Kura🙏🙏🙏🙏

  • @user-lo8lz3ix5z
    @user-lo8lz3ix5z 22 дні тому

    खाेई नर्मल भनु भने छाेरि चेलि माथी अस्मिता लुटने जस्ताे कुरा गर्नु भनेकाे सानाे कुरा हाेईन

  • @thapajibandhani1583
    @thapajibandhani1583 Місяць тому +2

    👍👍👍👍👍

  • @user-ml5mw6xe5x
    @user-ml5mw6xe5x Місяць тому

    Sahi kuro garnu vayo sir

  • @BhebarKanchha
    @BhebarKanchha Місяць тому

    सञ्जिता धमला यौन कर्मी हो मैले राम्ररी चिन्छु यी भालू लाई शनिबार को दिन मेडिकल मा कण्डम किनेर ब्याग मा हालेर केटा सँग सरासर हूटल मा गएर साउ सँग कोठा को 500 सय दिन्छु भन्दै पैसाको बर्केनिङ् गर्ने आफु जस्तै अरूलाई पनि त्यस्तै सोच्छ

  • @shyamtamang5779
    @shyamtamang5779 Місяць тому

    Hajurko kuro malai chai akdam ramaro xa sir❤❤❤❤❤

  • @deeparai4439
    @deeparai4439 Місяць тому

    Hajur ko kura ekdamai khulla rop ma bujhai dinu vayoo

  • @JinsWife-jz5wr
    @JinsWife-jz5wr Місяць тому

    100% right sir

  • @MangalTamang-vx7uy
    @MangalTamang-vx7uy Місяць тому

    🎉❤

  • @ButwalButwal-oe9uc
    @ButwalButwal-oe9uc Місяць тому +3

    Patrakar mahodaya kaha harka sampangle Gali galoj gareko chha harka sampangle ghus khayeko praman liyera aunu bhannu bhayeko chhha.

  • @bindodlimbu6668
    @bindodlimbu6668 Місяць тому

    1damai ramro lago..😮😮😮

  • @alexgrg3507
    @alexgrg3507 Місяць тому

    हो नि जना आवाज भएको भए संयमता पूर्वक सालिन ढंगले बताउन सकिन्छ नि प्रमाण भएपनि नभएपनि सिधै पुष्पालाल झुकेका नही तरिकाले धम्की गरेपछी त्यस्ता हिरोइन् लाई तँ हर्कलाल ले ठिक पारिहाल्ने भो नि।

  • @user-qu7ld4pd1o
    @user-qu7ld4pd1o 20 днів тому

    यो बोक्साबोक्षरुका आँखा फुतिजावस्।🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @janakKunwar-m2n
    @janakKunwar-m2n 29 днів тому

    थुकसाले छोनुहुन मेहरसाप

  • @ramanrai2275
    @ramanrai2275 19 днів тому

    यो कुन पत्रूकार हो हर्कको ले काहा गालिगलोज गर्यो यो हनुमाने पत्रुकार सॅजिता को हर्कत हेर न त्यस दिन्को ा

  • @user-fg1ur2mo6d
    @user-fg1ur2mo6d Місяць тому

    100% right

  • @RajKumar-md2qf
    @RajKumar-md2qf Місяць тому +1

    वा वा क्या बाद यतिको बौद्धिक ब्यक्ति पहिलो पटक देखी नेपाललि समाजमा तपाइँ जस्तो मान्छे पनि रैछ

  • @sunitasingh300
    @sunitasingh300 Місяць тому

    सर को कुरा साई

  • @kumarirai6946
    @kumarirai6946 Місяць тому

    Hjr ko vanai r bichar chanhi kodo ra makai barabar falxa vane jasto po sune ta interview ta 😢😢

  • @mallok3425
    @mallok3425 Місяць тому

    त्यो सञ्चारकर्मिलाइ सिस्नुपानी ठोक्नुपर्न खालको रहेछ

  • @PadamPadam-ve7xm
    @PadamPadam-ve7xm Місяць тому

    काजु धेरै खायर मातेको हो यो सनजिता धमला

  • @mahendradumi3772
    @mahendradumi3772 Місяць тому

    I have a many proof Lai jail kochnu nai parxa.

  • @Ilamalimaila
    @Ilamalimaila Місяць тому

    हाेईना तसाे भनदापनि बाउलिकाे मिलने उसकाे सुनदा छाेडने उसकाे ने कुरानैछैना सरहरु

  • @khadakchhantyal8460
    @khadakchhantyal8460 Місяць тому

    Kura Sahi garnu Vo Sir

  • @SamjanaTamang-mz2go
    @SamjanaTamang-mz2go Місяць тому

    Wow Sahi garanu vayo bisalason 👏👏👏👏👏👏👏👏👏

  • @user-kr6hr5jh3h
    @user-kr6hr5jh3h Місяць тому +1

    Valuni sanga k table take garnu voli k aarop lagaunu sakla...

  • @UpendraChaudhary-yj2of
    @UpendraChaudhary-yj2of Місяць тому

    Without proof Bolne Lai karbahi garnu parxa , without proof ta bolnu vaena ni

  • @pradhanrairai9275
    @pradhanrairai9275 19 днів тому

    ए पत्रुकार मेयर हर्क कहाँ र कहिले गालिगलौजमा उत्रिए?जिम्मेवारी पदको जिम्मेवारी निभाउनु कर्तव्य होइन र?भएको प्रमाण लिएर आउनु कानुनी कारबाहीको दायरामा ल्याउनु पर्छ भन्नू पदिय जिम्मेवारी दायित्व होइन र?कस्तो पत्रुकार हौ भाइ?

  • @gangalimbu2391
    @gangalimbu2391 24 дні тому

    very doog analysis and assessment between mayor and dhaala

  • @govindachongbang7194
    @govindachongbang7194 28 днів тому

    Buddhi gibi manxeko boli matra hoina ,sochbichar pani ramrai hunxa bhaneko yaha thaha paye aja salam xa hjrlai

  • @padammagar7444
    @padammagar7444 Місяць тому

    नेपाल भरिकै पाहाडी नारिले मुद्दा हाल्नु पर्छ यो खातेनी लाई हर ड्राइभ र खाणिमा काम गर्नेले पनि मुद्दा हाल्नु पर्छ ।।। मैले तयारी गरि सके म पनि खाणिको जागिरे थिए ।।

  • @binuplimbu-s5k
    @binuplimbu-s5k 14 днів тому

    सञ्जिता धमला दूध वाली पशु चरित्र हिन ले कराते सिकेको हु भन्छ त्यसैले पो आफ्नै जन्म दिने आमा लाई कुटेको रहेछ केटा संग हुटल गएर साउ सँग कोठा रु 200 मा दिनु दुई घण्टा मात्र बस्ने भन्दै बरकेनिङ् गर्ने भालु नी पत्रकार हु भन्छन् प्रेस कार्ड छैन लाइसेन्स छैन भालु नि थु थु थु थु

  • @limbuthamden800
    @limbuthamden800 Місяць тому

    Mahan mancheco mahan bichar

  • @Yannie_starle34
    @Yannie_starle34 24 дні тому

    hark ko samarthn nahunu pani sakx.ni .tyo ta harek kurale dosh lagako xa.tyo karand le ho

  • @prakashrai8933
    @prakashrai8933 Місяць тому

    Yo sanchita dhamala le boleko kunai kura thik xaina.yes lai karbahi hunu parxa.

  • @KRISHNARAI-ii6iq
    @KRISHNARAI-ii6iq Місяць тому +1

    Patrakarharule dhamala lai patrakarita sikauna paryau

  • @KabitaRai-pg6pb
    @KabitaRai-pg6pb Місяць тому

    यो पत्रकार भनाउदाले त indirectly मेयरको पो बिरुद्ध बोल्दैछ सकारात्मकलाई नि नकारात्मक तरिकाले बोल्दैछ, पत्रकार भएर साचो सत्यलाई साथ दे पत्रकार भनाउदा,
    तर मुरारी pandey ज्युले जाहासम्म राम्रै बिश्लेश्न गर्नु भयो जे सत्य देख्नु भयो 🙏

  • @user-tr8hn7ey6q
    @user-tr8hn7ey6q Місяць тому

    Banai thikai ho tara tyo keti le dherai nai araajaktaa bethiti failaayeko xa testai boldai jathavaabi hidna paainxara sir yo desh maa kaanun navayeko jasto dekhiyo

  • @dibyarai5748
    @dibyarai5748 Місяць тому +1

    Sanjeeta ko niyata nii meyra lai thik lagauchu vanera yasto harkata gareko ho aasti live ma nii 7 rectar ko bhukamp dharnama liuxu vanera bolleko cha.

  • @rejinarai9239
    @rejinarai9239 Місяць тому

    Teslai kada vanda kada karbahi garnai parchha

  • @user-wr2qn1de6m
    @user-wr2qn1de6m Місяць тому

    Sanjita have no evidence whatsoever she blames and humiliates whole dharan ladies doing none excepted word she used.

  • @ranjitdewan8444
    @ranjitdewan8444 Місяць тому

    यो manche पनी राम्रो ढंगको hoina रहेछ किन की विचार सैली भावना मा मिठास राहेंन

  • @madankumarchhetri6161
    @madankumarchhetri6161 24 дні тому

    Yo aimai party bata parichalit ho, he dharane yuwaharu ho yeslai kasari hunxa taha lagaunu paryo, ki timiharu sanga HATIYAR xaina?

  • @padamrai6799
    @padamrai6799 Місяць тому

    Yo Sanjita Dhamala vanne Aimai lai Nepal Vatkai Purus haru Milera le Q garera…..; yinlai ta khoi ke vannu ra yinko Sriman xa ki xaina ho sathi ho??

  • @prabinpun7802
    @prabinpun7802 Місяць тому

    Naya sarkar bandaixa janatale birodh garxa vanera janatako dimg modidina emale kangress ko chalho yasari bujham janatale

  • @hangsablelimbu4170
    @hangsablelimbu4170 Місяць тому

    Yo Patarkar Ko Niyat kharpa Chha Ko Le Chha ko Ho ( Janta Laiy Thaha Bhaiskoiy )

  • @ganeshrai4399
    @ganeshrai4399 Місяць тому

    This is wrong! This man is wrong! This not true! So where is the proof? You are wrong! All false and full of ego. This woman should be prisoned

  • @user-lp3rj8sc8u
    @user-lp3rj8sc8u Місяць тому

    Hudaixa hoina Yas papa ki pari Lai milayer chance diyo vane voli arko bibad lauxa yo papa ki pari ajha mol jal dine KAAM nogaraiu sabai Lai agara xa jay dharan 🙏

  • @ganeshrai4399
    @ganeshrai4399 Місяць тому

    This is wrong! This man is wrong! This not true! So where is the proof? You are wrong! All false and full of ego. This woman should be prisoner

  • @bibeknachhiringrai2359
    @bibeknachhiringrai2359 Місяць тому

    Nagar tipa vanne tra hepne ta hainani sir kam garekoxaina ahile samma sir ki patrukar gatne dai chai tyo radiko pakxema raixa tar dekhinxata yaha sodeko question haru kai pani hunna yo jawanama bujera vannuhola

  • @user-vz9ug1cy9o
    @user-vz9ug1cy9o Місяць тому

    Harka le dherai saheko ho testai merle bhaya enlai tyoi Dina karbahi gartyo