संसद् बिघटन गर्ने ओलीलाई विश्वासको मत दिएन, ओली र प्रचण्डको चरित्र एउटै : चित्रबहादुर केसी

Поділитися
Вставка
  • Опубліковано 5 вер 2024
  • Program : Prime Sambadh
    Presenter : Krishna Malla
    Guest : Chitra Bahadur KC
    Video By: Prime Times Television
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #chitrabahadurkc #primesambadh #krishnamalla #primetimestelevision #primetimeshd
    Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

КОМЕНТАРІ • 7

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr Місяць тому

    ❤❤❤❤LEGEND. RESPECTED.
    1JHUDDHO YUDDHA BAMPANTHI NATHA ❤Gaurab cha Hami Baglungya lie ❤❤❤❤❤❤❤

  • @user-he1gv5bn7y
    @user-he1gv5bn7y Місяць тому +1

    नेपाल को कम्युनिस्ट नाम को भ्रष्ट आचरण भएका सुधारिएको ब्राह्मणवाद को निरंतरता पो रै छ बल्ल बुझ्न दैछ!

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 Місяць тому +1

    चित्र बहादुर केसी ज्यु को बोलि जति मिठो सत्यता छ त्यो ब्यबहार मा छैन किन ? सधै शक्तिमा रहन मात्र खोज्नु हुन्छ ? हजुर र मोहन बिक्रम अनि हजुरहरुको पार्टी भित्र पनि हजुरहरु को आलोचना गर्नेहरुलाई टु कारवाही गर्नु हुन्छ किन ? मोहन बिक्रम र हजुरको मिर्तु नहुदा सम्म यो जनमोर्चा र मसालमा अरु को अध्यक्ष बन्ने दिन नै नाउने हो कि के होला ? कि आफ्नो मिर्तु संगै यो पार्टी पनि सति लैजाने मनशाय हो ? बुझ्न नसकेको कुरा

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Місяць тому

    १ नं वुंदा त कूलमानलाई छ उद्याेगपतिहरुकाे ८खरव विल रकम मिनाहा गर्ने अादेशवाटै सफल भयाे।अरु वुंदा पनि त्यस गरि सफल हाेला कि?

  • @LekhnathAcharya-qh5ni
    @LekhnathAcharya-qh5ni Місяць тому +1

    तिम्रोे पार्टीको कम्युनिस्ट अाचरण पनि जनताले देखि र बुझिसके

  • @user-lw3ur5vn7s
    @user-lw3ur5vn7s Місяць тому

    उखाने बुढा र मोहनबिक्रम अधिनायकवाद वाला हुन ईनि पित्री हुदा सम्म कहिले अध्यक्ष र पार्टी महामन्त्री छोडदैनन

  • @udayabahadur-ej1cs
    @udayabahadur-ej1cs Місяць тому

    चिप्ले किरा र चितुरके उस्तैहो गफ चिप्लो काम भुत्लो भाङ