धरानमा प्रहरीलाई नै पेलेर स्कारपियो हुँइकिएपछि अनि तत्कालै चलायो प्रहरीले गोली, चार राउण्ड

Поділитися
Вставка
  • Опубліковано 19 січ 2025

КОМЕНТАРІ • 346

  • @BuddhaRai-p3p
    @BuddhaRai-p3p Місяць тому +136

    गाँजा बरामद गरेर फेरी सिबीलमा प्रहरीले बेचबिखन गरेको देख्न नपरोस् 🙏

    • @dhanetmg2525
      @dhanetmg2525 Місяць тому +3

      🎉

    • @YogendraRai-t3f
      @YogendraRai-t3f Місяць тому

      Sabai police le bechera khane ho

    • @BasantiSalaka588
      @BasantiSalaka588 Місяць тому

      Kunai police harunai gaja khane tape dekhako xu gaja khane manexeko boli Ra sabdha anuhar batai thah hunxa

  • @nilgovindamaharjan7287
    @nilgovindamaharjan7287 Місяць тому +23

    यो गाजा लाई नस्ट गर्नु हुँदैन यसपी साहेब ।सिहदरबार बैद्येखाना लाइ दियमा अमुल्य अौषधि बन्छ ,अरबौ राजस्व बढछ।खरानी न गरौं ,सर ।

  • @saamyokcreation4218
    @saamyokcreation4218 Місяць тому +27

    सलाम छ प्रकाश जवेगु इन्सपेक्टर ज्यु लाई मुल जरा सम्म अनुसन्धान गरी लागुऔषध कारोबार गिरोहलाई ।

    • @TarathapaQatar
      @TarathapaQatar Місяць тому +1

      ईनिस्पेक्टर हैनहाे Dsp हुन

    • @raisandeb3568
      @raisandeb3568 Місяць тому +1

      ​@@TarathapaQatargaja bokne khhanelai matra karbahi hunxa garxa mukhya lagu ousadha bechane lai pakrinu ra karbahi hunu parne ho ?

    • @YL77718
      @YL77718 25 днів тому

      DSP हजुर

  • @hemprasadrai9111
    @hemprasadrai9111 Місяць тому +28

    नेपाल प्रहरीलाई यतिको लागि आधा सलाम, गिरोह लगायत सम्पुर्ण स्रोतका साथै पक्राउ गरेपछि मात्रै पुरै सलाम। अनि अपराधीहरुलाई जेलसजाय सम्म पुराएपछि त स्टार पनि।धन्यवाद छ कोसिआवज tv लाई।

  • @prabinrai6598
    @prabinrai6598 Місяць тому +47

    बिदेशमा खेति गर्छ आयात गर्छ नेपालमा नस्टगर्छ।बादरको हातमा नरिवल जस्तै हो

  • @AnishRai-p6f
    @AnishRai-p6f Місяць тому +47

    मेयर हर्क साम्पाङ ज्यु को नगर हो तेति सजिलै भ्रष्टाचार हुन सक्दैन नन किन भनी एमान्दारी हुनुहुन्छ! सलाम छ नेपाल पोलिस !!

    • @nima6095
      @nima6095 Місяць тому

      maile chai Harka sampang ko birodhi samje tapailai

    • @narneupane2609
      @narneupane2609 Місяць тому

      नेपाल पुलिसलाई सलाम ठोक्ने हात किन भाचिएन

  • @garjamanrai8220
    @garjamanrai8220 Місяць тому +30

    Mayor sab mtrai hoina raxaa Dharan ma police pni imandar hudai raixaa... Good job 👍🏿💚💐💐🙏🏿🇳🇵

  • @Narjun2008
    @Narjun2008 Місяць тому +28

    धरान मा आधुनिक प्रहरी चौकी बनाउन जरुरी भो।Salute छ नेपाल प्रहरी लाई।

    • @raiprakash3057
      @raiprakash3057 Місяць тому

      होइन यो गाँजा नेपाल म बेच्दैन भारत तिर बेच्ने हो ! आधिकारिक बेच्न दिदैन कानुन
      ले गाउमा दुखले निकालेको हुन्छ बेच्न दिँदा हुने हो ! लाखौ को गाँजा छ अब खरानि हुन्छ कसलाइ नाफा भयो ?

  • @chakradhanrai6848
    @chakradhanrai6848 Місяць тому +31

    काठ्मन्डु एर्पोट मा पोर को साल पक्रेको ६० किलो सुन कहाँ गयो यस्बारे प्रहरी कोहि केही बोल्दैन

    • @amarlimbu5025
      @amarlimbu5025 Місяць тому

      केही मात्रामा बन्द मुख मिल्छ अनि को बोल्ने के?

    • @sonuShahi-c1b
      @sonuShahi-c1b Місяць тому

      अलि अलि मुख टाल्दिए पछि बन्द भएको हो

  • @SushilRai-xd4xu
    @SushilRai-xd4xu Місяць тому +13

    यो गाजा नियन्त्रण गरि पुलिसहरुकै चिनजानको साथि भाई नाता गोताहरु गाजा ब्यापारि हुन्छन उनिहरुलाई फेरि केही कमिसनमा बेच्न लगाईन्छ भन्ने सुनेकोछु त्यस्तो नहोस।कालो प्लाष्टिक भित्र तितेपाति नपोल्योस् सम्पुण गाजा जोखेर फेरि परिक्षण गरि नस्ट गरियोस्।सलुटछ प्रहरी दाजुभाई लाई🎉🎉

  • @amazinganimals2488
    @amazinganimals2488 Місяць тому +7

    गाउँ घरका किसान हरुले गाँजा उत्पादन गरी सम्बन्धित व्यक्तिहरूलाई कानुनी रुपमै बेच बिखन गर्न दिइयोस्।

  • @Keshabrana96
    @Keshabrana96 Місяць тому +4

    बाहिर बेच्न पाउन पर्छ इन्कम नेपाल भित्रन पाउन पर्छ नेपाल मा बेच्न नपाउने अरु देस लाई बेच्न पाउन पर्छ औसधिको रुप मा बेच्नु पर्छ।

  • @saamyokcreation4218
    @saamyokcreation4218 Місяць тому +5

    गाँजा,चरेस,सिरिन्ज अन्य लागुऔषध सबैको जरा जरा खोज, अनुसन्धान गरी पक्राउ गरी कडा भन्दा कडा कारवाही चलाउनु पने भो सारै उर्जाशील युवाहरुलाई कुलतमा फसायो यसले लागुऔषध कारोबार ठुलै गिरोह छ नेपालभर ।

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 Місяць тому +4

    सम्पूर्ण नेपालले बुझ्नुपर्ने कुरा यस्तो लाग्छ कि जुन देशमा जे उत्पादन हुन्छ त्यही बेच्ने त हो नि। जस्तै अरविक मुलुकमा, ,, डिजल पेट्रोल अवैध भनिदियो भने त्यो देशको जनताले के खाने ??? नेपालमा यत्रतत्र सर्वत्र गाजा उत्पादन हुन्छ रोजगार पनि नदिनी,, पैसा आउने कुरामा प्रतिबन्ध लगाउने ? local रक्सीहरू ब्रान्डिङ गर्ने कुरातिर अगाडि बढ्नुपर्ने प्रहरीहरू आफै खान्छन्। राजाको संग्रहालयमा गएर हेर्नुस् त राजाले पनि पिउँदा रहेछन् । खादा रहेछन्। राजाले पनि , अनि जनतालाई दुख दिनुपर्यो ???

  • @billgeatsbm6290
    @billgeatsbm6290 Місяць тому +1

    Salam xa Nepal AAMA ka Saput haru lai.

  • @BishwonathRai
    @BishwonathRai Місяць тому +7

    अत्याधिक मात्रा मा आयश्रोत हुने चिज लाई प्रतिबन्ध गरेर जनतालाई धनी हुने बाटो नै बन्द गरेको छ हाम्रो देश को सरकार ले

  • @UmeshSunuwar-hh7cj
    @UmeshSunuwar-hh7cj Місяць тому +9

    लु सलाम छ ❤❤❤

  • @dhankumarilimbu9165
    @dhankumarilimbu9165 Місяць тому +1

    नेपाल प्रहरी लाई धन्याबाद, देशकाे सेवामा सधै अगाडि बड्न देश काे रक्षा गर्ने सुरुक्ष गर्ने छ

  • @motilalrai7332
    @motilalrai7332 Місяць тому +7

    सरकारले नै पठाएको होला छोडी देऊ हो। किनकि ट्राफिक प्रहरीले लुकाउन कोसिस गरेको गन्ध भयो।

  • @raiak2002
    @raiak2002 Місяць тому +3

    Good job Police force of Dharan City, for continuing your duty without any disruption.

  • @rajendraprasadregmi523
    @rajendraprasadregmi523 16 днів тому

    पोखरामा पनी यो भन्दा कैयौ गुना बढी सप्लाई हुन्छ तर अहीले सम्म मुल कारोबारी र प्रयोग हुने साधनहरु समातीदैन यसमा मेरो ठुलो दुखेसो छ यसरीनै पोखराको हकमा पनी यस्तै तरीकाले नीगरानी गरी समातीदीए म अत्यन्त आभारी हुने तीते

  • @kiratokhrabu6940
    @kiratokhrabu6940 Місяць тому +5

    Prahari prasasan lai hardik badhai chha.

  • @krpun9503
    @krpun9503 Місяць тому

    एकदम राम्रो काम जय नेपाल ढोल बजाएर

  • @nima6095
    @nima6095 Місяць тому +1

    Jay Harka sampang A Revolution 🙏❤️

  • @MahendraSingThapamgr
    @MahendraSingThapamgr Місяць тому

    आहा पहिलोपटक धेरैधेरै राम्रो काम गरेको देखियो देशभरिको गुन्डागर्डि,भ्रष्टाचार,बलात्कार,दलाल,कालबजारी जस्तो सामाजिक बिकृती अनि जनबासी र देशको शान्तिसुरक्षाको मुख्य अङ्ग हो।लोभ,डर भन्दा माथी उठेर सदैब सत्यको इतिहास रच्नुहुनेछ प्रहरी संगठनका सरहरुले🙏💪💖

  • @bhaktarajlimbu
    @bhaktarajlimbu Місяць тому +2

    राम्रो काम , नेपाल प्रहरिको । यो होनि त नेपाल प्रहरिको काम भनेको ।

  • @raidilkumar1314
    @raidilkumar1314 Місяць тому +3

    Good job sir

  • @काठमान्डौ
    @काठमान्डौ Місяць тому +2

    सलाम नेपाल प्रहरी लाई।

  • @DhanSherpa-w6d
    @DhanSherpa-w6d Місяць тому +13

    teti kai harka sir karaeko karaeko garchha ta chetana chharna lai tara sundainav tara aaja chai police le ramro kaam gareko rahechha danyabad

  • @sangitarai5061
    @sangitarai5061 Місяць тому +5

    Wow good job sir 🙏🙏👍👍👍👍👍

  • @dhwajpema3908
    @dhwajpema3908 Місяць тому +3

    नेपालमा गरि खाने जनतालाई यस्तै गर्छन् राज्याको प्रहारीले “ मिहानतको फल खाना नदिने राज्या नेपाल मात्र हो ।

  • @UmeshPagaal-r6m
    @UmeshPagaal-r6m Місяць тому

    सलाम छ सर हजुरहरुलाई तर सिभिलमा बसेको देख्नु नपरोस हजुरहरुलाई सलुट छ

  • @gyanrajrai5008
    @gyanrajrai5008 Місяць тому

    धरान प्रहरी ज्यु समक्ष सलाम गर्छु 🎉🎉🎉

  • @bindodlimbu6668
    @bindodlimbu6668 Місяць тому +2

    Good job thanks a lot police prahari ballai❤❤❤❤

  • @rajrai616
    @rajrai616 Місяць тому +6

    Good jub

  • @dambargharti5780
    @dambargharti5780 Місяць тому

    प्रहरीलाई धन्यवाद,यो सरकारी गाडीमा अवैध सामान ओसार पसारमा सँगलंग्न जो कोहीलाई तु समातेर आवश्यक अनुसन्धान गरी कानुन अनुसार कार्वाही गरोस

  • @BikashVai-q4u
    @BikashVai-q4u Місяць тому +3

    गाजा त केही फरक पर्दैन बरु लागू औसधी चै समाउनु पर्छ । तर यो सुराखी लागेको हो

    • @reshamtuladhar5475
      @reshamtuladhar5475 Місяць тому

      कमिसन नपायेर होके नत्र केको समाउथियो जवान समाउन गयेनी तेता अन्तै गस्ती ख टाउ छ टाउकेले

  • @santoshgurung2790
    @santoshgurung2790 Місяць тому +1

    Ramro Kam dharan Ka Pahari sir harule garnu bho keep it up 👍

  • @bishalmanglakbiyogi2723
    @bishalmanglakbiyogi2723 Місяць тому +2

    गान्जा भाङ हरु मात्र पकृन सफल हुने नेपाली प्रशासन 33 किलो सुन चै कता छ र अनुसन्धान हुदैछकी पच्यो त?

  • @kasitrairai2969
    @kasitrairai2969 Місяць тому

    सलाम धरान परहरि

  • @pitamberpun4157
    @pitamberpun4157 Місяць тому +4

    good.job🙏🏻

  • @minrai6166
    @minrai6166 Місяць тому +1

    Good job police teams.👍

  • @sanurai7309
    @sanurai7309 Місяць тому

    good job ilaka dharan❤❤❤

  • @shovarai4548
    @shovarai4548 Місяць тому +2

    Good job sir ❤❤❤

  • @bickramrai5796
    @bickramrai5796 Місяць тому +4

    गाँजा तेत्रो ठूलो मुद्द होईन हो सर हरु

  • @bhupaltamang839
    @bhupaltamang839 Місяць тому +1

    एमालेको नेताकै धन्दा हुनसक्छ २ दिनमै छुट्छन् यी सब नाटक हुन् । नेपालमा बनेका त बेच्नचाहिँ पाउनुपर्ने पैसा त नेपालमै भित्रिने हुन् नि ।

  • @Dochandra-wq2rj
    @Dochandra-wq2rj Місяць тому +3

    Good job Nepal police 🙏

  • @LaxmanRai-l1u
    @LaxmanRai-l1u Місяць тому

    Salam Nepal police

  • @devrajdewanofficial3033
    @devrajdewanofficial3033 Місяць тому

    गाँजालाई सरकारले कानुनि प्रकृया पुर्यएर बैधानिक बनाउनु पर्यो।। युवाहरु लाई रोजगारीको व्यवस्था हुन्छ खै कुरा बुजेको।।पैसा आउने बाटोहरु चाहिँ कानुन बनाएर बन्द गराउने अनि कसरि रोजगार मिल्छ?

  • @Ugalmagar23
    @Ugalmagar23 Місяць тому +2

    हर्क बाहेक अरु कोइ मिएर भको भय किनिदिन्थ्य तर हर्के लाई किन्न सक्ने मन्छे अहिलेसम्म छैन।

  • @soniyabaruwal1850
    @soniyabaruwal1850 Місяць тому

    जुन देश मा सुरक्षा कर्मि लाई हेपीन्छ भने बुझ्नुस् देश डांका हरुको हातमा छ

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci Місяць тому +1

    सजिलाे छ दाईबर लाई ईउज गरन सजिलाे भयकाे छ सर नेपाल मा यईहाे

  • @indrarai3694
    @indrarai3694 Місяць тому +5

    जय धरान

  • @prakashgiri7965
    @prakashgiri7965 Місяць тому

    ६९० केजि भनेकाे ठुलाे परिणाम हाे तर पछि अदालत सम्म पुग्दा पाेका भन्ने मिसिल पुग्छ भन्ने उदाहरण धेरै छ है !

  • @Raj-r3l2e
    @Raj-r3l2e Місяць тому

    Yestae policele kamgarnu paroni❤❤❤

  • @birtamang7193
    @birtamang7193 Місяць тому

    Good

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 Місяць тому

    याे गाँजा नियन्त्रण काण्डमा "नेताज्यू " काे संलग्नता पाइयाे भने चुस्ताकाे हाेस कि खाकीकाे सवै वर्दीवालाले जय नेपाल साप भन्दै कलमकाे निप घुमाइ हाल्छौ। पर्ने उही सानाे हाे हाम्रो देशमा!

  • @YagayaprasadPoudel
    @YagayaprasadPoudel Місяць тому

    गाउँमा नै लागुऔशद को प्रयोग बढी रहेको छ त्यहाँ प्रहरीकै अभाव छ।श्हर बजारमा मात्रै केन्द्रित छ प्रहरीको निगरानी

  • @PortelChitranepalitrackdriver
    @PortelChitranepalitrackdriver Місяць тому

    सलामछ नेपाल प्रहरीलाइ ।भ्रष्ट सरकारमा बसेकाहरुनै एस्ता तस्करि भएपछि केगर्नु

  • @mayasubba6868
    @mayasubba6868 Місяць тому +1

    यो गाजे हरुलाइ झुन्डाउनु पर्ने सर हरुले सारै भयेन

  • @birtasherthapa3079
    @birtasherthapa3079 Місяць тому

    बधाई छ Dsp साप

  • @MixOrganicVlogs
    @MixOrganicVlogs Місяць тому +1

    येस्तो चिज नसटाा गर्नु हुन्न बरु सरकारले नै इन्दिया लाई बेचेर बिदेसको रिन तिर्नु पर्छ।

  • @KhadgaKatwal-zg5fw
    @KhadgaKatwal-zg5fw Місяць тому

    गाजा कृषि देश खुला गर्ने कानुन आउँदै छ भन्ने छ। खुला गरेमा यो लुकेर हिड्नु पर्ने अवस्था सकिने र सरकारको आम्दानी बन्ने थियो।

  • @ramlalrai-x4n
    @ramlalrai-x4n Місяць тому +2

    Good job Nepal police.

  • @dbkirati5441
    @dbkirati5441 Місяць тому

    धरान प्रहरीलाई धन्यबाद

  • @Chemjong-d1b
    @Chemjong-d1b Місяць тому +2

    good prahari

  • @PrakashRai-i7r
    @PrakashRai-i7r 22 дні тому

    God job ❤❤❤❤👍👍👍👍👍🙏🙏🙏🙏

  • @dewanamrita
    @dewanamrita Місяць тому

    धन्यवाद सलाम! एकदम सक्कली हो। नक्कलले त बोक्नै सक्दैन नि पुलिसले चेकिङ नगरुन् भनेर नै सक्कली प्रयोग गरेको हो।

  • @SagarKandel-g6b
    @SagarKandel-g6b Місяць тому

    कि रोप्नै बन्द गर्नु पर्यो , कि बेच्न दिनु पर्यो , पैसा खाएर रोप्ने छुट दिनु भएन ।।

  • @भोजपुरदिङ्गला

    good

  • @SHYAM_RAI.
    @SHYAM_RAI. Місяць тому

    हर्क साम्पाङ्गको लागू औसध विरुद्ध अभियान चलाई रहदा पनि सुन्दैन भने गोलि ठोक्नु पर्छ प्रहरी ले ।।

  • @prakashrai3449
    @prakashrai3449 Місяць тому +1

    नेपाल प्रहरीको हैसियत गाजा समात्ने लोकल रक्सी समात्ने मात्रै हो अरु सब उपर वालाको हातमा 😄😄

  • @hemshrestha2728
    @hemshrestha2728 Місяць тому

    जसरी सुन पक्राउ गर्दा रास्ट्रब्याकमा जम्मा गरिन्छ,तेसै गरि गांजालाइ पनि शिंगदर्वार बैधखानामा जम्मागरे औसधि उत्पादनमा काम लाग्ने थियोकी।

  • @kabirajbhandari966
    @kabirajbhandari966 Місяць тому +3

    गाडि चालककाे लाईसेन्स खारेज हाेस,, कडा कार्बाहि हाेस

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci Місяць тому +1

    आखिर सर दाईबर लाई केही थाहा हुदैन लात दाईबर चलाउभने पछि चलाउनु पराे आखिर दाईबर

  • @DineshRai-fl8fp
    @DineshRai-fl8fp Місяць тому +5

    नेपाल् मा लिगल गरेर औसधि बनाउन या त बिदेश मा पठाएर देशमा आर्थिक लाभ गर्न सकिन्न ?

  • @roshansharma8823
    @roshansharma8823 Місяць тому +1

    सरकारी गाडीमा बेला वखत मदिरा पनि बोक्ने गर्छन् त्यो पनी प्रहरीले कारबाही गरिदिन आग्रह।

  • @BishalShrestha-k9d
    @BishalShrestha-k9d Місяць тому

    गरि खान दे🍁😎

  • @gachaz_Al1saa
    @gachaz_Al1saa Місяць тому +1

    Ghus khana napayara matra pakreko. Ho! Setting namileko Kati Lya ko xa! Ek biruwa 20 rs Kisan bat police Le linxa jun kishan Le paisa nadine usko ganjja ko biruwa nost fadi kati dine Kasto kanun ho! Police ko!

  • @yaalunghaang5906Hasara
    @yaalunghaang5906Hasara Місяць тому +1

    गाँजा लाई लागुओषध भनी हालनु चै मिलदैना हौ

  • @ParshuRai-f6r
    @ParshuRai-f6r Місяць тому

    हिरा नचिन्ने नेपाल सरकार

  • @Premrai-ek7xw
    @Premrai-ek7xw Місяць тому +1

    पेट पाल्नु लाई दुख गर्नु खोज्ने लाई गोलि चोर देश लुत्ने बलात्कारकारि लाई चाहिँ हाई हाई नेपाल को कानुन काम नलाग्ने भै सकेउ

  • @RemanRai-w9g
    @RemanRai-w9g Місяць тому

    नेपालमा उत्पादन भएको सबै चिज अवैध हुन्छ र भोलि अनुसन्धानपछि पुरा नष्ट गरेको भिडियो पनि हेर्न पाए हुन्थ्यो।

  • @sagardahal2517
    @sagardahal2517 Місяць тому

    सबै मिले मतो हो नम्बर सारै क्लियर देखिन्छ रुपैयाको चल खेल हो

  • @SeetaDhakal-f8x
    @SeetaDhakal-f8x Місяць тому +1

    सबैको आँखा अगाडि त गाजा डडाएर देखाउ अनि बल्ल राम्रो हुन्छ।

    • @bhishanpumarai319
      @bhishanpumarai319 Місяць тому

      गाजाको गन्ध ले धरान को सबै बिहोस होला 😀😀

  • @SurandraKumartamang
    @SurandraKumartamang Місяць тому

    गिरोहले इडिया चै लाएको हो
    सरकारी नम्बर प्लेट बनाएरा।

  • @AmritPun-wq1ci
    @AmritPun-wq1ci Місяць тому +1

    दाईबर दाेस भय पछि अरू लाई छुट

  • @uzzwolthulung
    @uzzwolthulung Місяць тому +1

    Muji haru corruption garna neta lai salut ani soja soja jantalai lat

  • @manilimbu7152
    @manilimbu7152 Місяць тому

    धरानमा सिभिल पोसाक वाला पुलिसको मिले मत्तोमा नै यस्तो काम हुन्छ भनेका थिएत ।

  • @rabidragonclub7469
    @rabidragonclub7469 Місяць тому +2

    यो बुद्धि नभाको नेपाल प्रहरि हरुले नबुझेको कुरो, त्यो गॅाजा सबै ईण्डिया लाने हो र पैसा पनि नेपाल भित्राउने कार्य हुन्छ। ईण्डिया बाट सबै लागु पदार्थ नेपाल छिराउन ईण्डियन प्रहरिको सहयोगमा हुने गरेको छ।

  • @arjunparajuli8159
    @arjunparajuli8159 Місяць тому

    गाँजालाई ब‌ैंधनिकता बनाउने भनेको किन ढिला भैंराखेको छ?युवाहरुलाई देस भित्राउने र देस भित्रैं टिकाउने कुरा किना ढिलाहुन्छ यस्ता विषयमा यसको जवाफ कस्ले दिने?

  • @gangaprasad9316
    @gangaprasad9316 Місяць тому

    छातिमै हान्न पाउने अधिकार दिनु पर्यो पुलिसलाइ यस्तो काममा❤

  • @raipradip2692
    @raipradip2692 Місяць тому +2

    गाजा हैन नेपालीको छोराछोरी सुइ र खरानिले बिग्रीरहेको छ। कहिले सुन्नु भएको छ सुइ र खरानि समायो भनेर???

  • @ParuHang-y6m
    @ParuHang-y6m Місяць тому

    खुलित सूत्न्त्तुसूत्र उ😂😂😂जै काङ्ग्रेस 🙏🙋🙋जै रबि🔔🔔🔔बोलेर मुला घन्टाको पाइप गेडागुडी 😅😅😂😂

  • @kiranpradhan8055
    @kiranpradhan8055 Місяць тому

    YO SAB NETA HARU KO CHAAL HO....JASARI BHAYE PANI MAYOR HARK SAMSANG LAI GIRAUNE CHAAL START HUNA THALYO.....YESTO KURA MA DHYAAN DINU PARYO HAI....TESTA MAFIA HARU LAI 3RD....DEGREE CHARGE GARERA GAAD BATA BLOOD JHARNE GARI MAAR HANERA KASKO ORDER MA HUDAICHA OKALNU PARYO.......SABAI DHYAAN JAOS......JAI SAMBHU........❤❤❤❤❤❤❤😂🎉🎉😢😢😮😮❤❤❤❤❤❤❤❤😂🎉😢😢😮😅❤❤❤❤❤❤❤❤🎉😢😢😮😅❤❤❤❤❤❤❤❤😂🎉😢😮😮❤❤❤❤❤❤❤❤😂🎉😢❤❤❤❤❤❤❤❤❤❤😢😢😮😅❤❤❤❤❤❤❤❤❤🎉😢😮❤❤❤❤❤❤❤❤❤😂🎉😢😮❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @keshavkhanal256
    @keshavkhanal256 Місяць тому

    तस्करी नै नेता हो नम्बर त मिलिहाल्छ अरुले यो गर्नै सक्दैन

  • @sundarrai1122
    @sundarrai1122 Місяць тому

    Gaja ta free hunu parne ho hami khadinam ra pani bugheko xum yo bechda nepali jantako jiwan istar badxa

  • @lalbahadurTamang-q6b
    @lalbahadurTamang-q6b Місяць тому

    लु यो गाँजा नस्ट गर्नु हुन्न है यो त पर्सि सिवरात्रिको लागि खानुलाई राख्नु पर्छहै सर ।

  • @Dhyanerai
    @Dhyanerai Місяць тому +1

    छिटो धनि हुन खोज्ने हरुलाई फिल्मि तरिकामा के सोचेको छ पुलिसलाई😂😂

  • @jerushamagar6274
    @jerushamagar6274 Місяць тому

    अरे यार किन हौ रोप्न प्रहरीले नै दिने अनि पक्रने पनि प्रहरिनै तमोर देखि उत्त्रर पश्चिम भेगमा प्रहरिकै मिलेमतोमा गाजा खेती गरेकाछन आम मनिसले अहिले पनि गयेर हेर तिहाका जति प्रहरी छ्न एक एक कार्वाही गर सर्खार किसानको कुनै गल्ती छैन रोप पैसा देउ हामिलाई भनेर भन्ने प्रहरी नै हो