TAKSHASHILA : प्रचण्ड आधुनिक धृतराष्ट्र हुन, यिनले जति कसैले बदनाम गरेको छैन || PRAKASH GIRI
Вставка
- Опубліковано 12 вер 2024
- #GlobalTVHD #prakashgiri #ekrajbhandari #takshashila
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।
सारै मिठो विश्लेषण नमन 🙏
Thank you both .
प्रचण्ड का झोला बोक्नेले प्रचण्ड लाई धितरास्ट्र नमाने के मान्ने त येस्तै कानुन ब्यवसायी न्यायाधीश नेता हरुले गर्दा देश यो अबस्थामा पुग्या हो
सही विश्लेषण । धन्यवाद दुवैजनालाइ ।
नापिस मुला साग कुन शक्ति ले के गरेको थियोे ?बिर्सेको होकि थाहा नपाएको होर?के पायौ र के गुमायौ भन्ने हेक्का छकी छैन म्याउ बादी?
प्रजातन्त्रमा जनयुद्ध अनावश्यक क्रियाकलाप
धन्यवाद, एकराज ज्यू❤❤❤❤❤र प्रकाशज्यू❤❤❤❤❤
यि चोरहरु राजा फालेम भनेर खूव घंमड गरछन् तर के गुमायौं भनेर बुझदैनन् !
Yo desko durdsa neta hoinan yi netalai palne iNGO ho jhabat paisako kholo bagdaichh yo des sudharn desvkt rajneta lyayer uo paisako muhan roknu parchh ani khatehru paisa npayer said lagchhan.
right
किर्ते ओली को खुराफाती सब्द जालमा फस्नु नै प्रचण्ड को ठुलो कमजोरी रह्यो। खबरदार ओली - बार-बुंदे सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर लैजान तँलाई अधिकार छैन।
That was a pure criminal act, without people involvement only to make some criminal team make rich. that's it
Tapai KO Hajur buwa ni prachanda nai hola
सहि विश्लेषण १००%
प्रचण्ड सरकारले १८ महिना के गर्यो रे?तिम्रो अँखा र तिम्रो क्यामर फुटेको होरा ?कयौं भ्रष्टलाई समतेको नदेख्ने ?
माउवादी का डरछेरुवा नेताहरुलाई भारतले के आफ्नो स्वार्थले सरण र सहयोग गर्यो? प्रचन्ड पथ होइन त्यो त भारतको राजा फाल्ने सडयन्त्र हो।
Yesko pani kam xaina
Timrai Mawo badi prachanda le T. R. C. Pass garna na chaheko hoina? 18 . Barsa ma 15 barsa samma ta timrai mawo badi thiyena ra sarkar ma kin pass nagareko ta T.R.C. 43:26
बाजेले ठिकै गर्नुभयो
Yestai jholele ho des bigareko