तिब्बत छिर्ने सुरुङ | अप्पर तामाकोसी कोरिडोर यात्रा | लामा बगर नेपाल चीन सिमाना | Nepal Tibet Bordar
Вставка
- Опубліковано 10 лют 2025
- तिब्बत छिर्ने सुरुङ | अप्पर तामाकोसी कोरिडोर यात्रा | लामा बगर नेपाल चीन सिमाना | Nepal Tibet Bordar
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC UA-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• Video
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै सुन्दर राम्रो आकर्षक मनमोहक प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद ENTERTAINMENT MMC समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🎁🎁🎁🎁🎁🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो भिडियो ❤❤
तपाइको सबै भिडियो हेर्ने गरेको छु लामा बगर हेर्नुलाई पुरै हेरेको बाटो बन्द रैछ दुख लाग्दो कुरो धन्यबाद !
बबाल छ
दाइले लामा बगर सम्मै पुर्याउनु हुन्छ भनेर तपाईं को भिडियो सङ्सङै म पनि रफ्तार मा हेरिरहेको थिएँ दाइ त्यति नजिक पुगेर हिँडेर भए पनि पुगेर लामा बगर र तिब्ब्त सिमान देखाउनु भएको भए अझै मन प्रफुल्लित हुन्थ्यो ।तर पनि यति भए पनि हेर्दा आनन्द आयो आफै यात्रा गरिरहेको महशुस भयो धन्यवाद दाजु😊
सुरुङ चाहिँ अति डेन्जर रहेछ सर
सुन्दर ठाउंहरुकाे रमाइलाे जाेखिमपूर्ण यात्रा।शुभकामना ।
त्यो सडकमा बिस्कुन सुकाउने मानिसलाई चाहिँ सम्झाउनुपर्ने भयो है त्यहाँका स्थानिय हरुले , भिडियो साच्चिकै मनमोहक लाग्यो ❤️
अत्त्यन्तै सुन्दर प्रकृतिका बरदान दृष्य हरुको धेरै मिहिनेत साथभिडिओ बनाएर देखाउनु भए को मा धेरै धन्यवाद छ हजुर हरु लाई।
म बसेको ठाउँको भिडियो र छ ❤
सुरुडमा हामी डिउटि गर्ने हाे
धेरै राम्रो भिडियो को लगी धेरै धेरै धन्यवाद 👌👌❤️🫶🌹🥰🇳🇵🇳🇵🇳🇵🙏
Hjr ko Vlog nahyrako dahri vayo ❤😊 hjr ko vlog akdam ramro lagxa kusi hunxa afai tour garyko jasati felling hunxa 😊☺️💓💝
आफु नगएको ठाउँ हेर्दा राम्रो लाग्यो ।नगए पनि त्यहाँ निर्माण भएको घर हरु मा पकै ईट्टा आफ्नो उध्योग बाट पुर्याउन सकेको छु ।
Neta Thik hunthe bhane Hamro Desh Nepal Sorga bhane ra Chinine Thyo ❤❤❤
Nepal and Tibet had a very good long relation with each other...
धन्य वाद अपर कोशी कोलिदोर को दृर्श्य देखाउनुभएको मा
Mero daaiko video dherai raamro ani jaankari mulak video❤❤
Nepal ko sampurna Lukas ko jagaharu daykhaw nay. Bhai haru ly dhanyabat.
Salute brother very nice picture
सुन्दर र जोखीम यात्रा गर्नुभयो धन्यबाद।
सारै रमाइलो लाग्यो आजको भिडियो ❤ यस्तै भिडियोको प्रतिक्षामा छु।
Wow very nice 👍 👌🏻 🙏🕉🙏
Ati sundar thau Best video
Very good
Badai xa vailai
ati sundar thau 🙏
सुनौलो र सुन्दर यात्राको शुभकामना 👍🏻🌳🌳
भिडियो राम्रो लाग्यो ।
Video gerna manxea aakdam ramro roixa 😅 very very beautiful video 📸😁❤️❤️
Great journey thanks
Ati sundar
Ati sundar ❤❤
Dherai ramro
So beautiful Lajawab 👍
Jay nepal❤
Thanks Manoj vai.
Wow ❤❤❤❤🎉🎉🎉🎉
Ride Carefully & Beautiful Lama agar Vlog ❤❤
nic
Nice Brother n new fren done stay connected
❤😂😅Good
Nice❤
राजाले कहिल्यै केही नगरेको रहेछ।गाणतन्त्रका मतियार हरु देश लुट्न लाई राजदरबार हत्याकाण्ड गरेका होलान् कि कसो। धन्यवाद तपाईंलाई।
Satye ho
धन्यवाद भिडियो देखाइ दिनु भएको मा 🙏🙏🙏👍️👍️👍️🇳🇵🇳🇵🇳🇵
👌👌👌👌
अलौकिक एवम प्राकृतिक सौन्दरीयता ले भरिए को देश नेपाल नेता मात्र खराब बाकी विकास उन्नति ठिक छ पहिला को भन्दा ।
❤❤❤❤❤❤❤
From darjeeling k gurung
First coment first video hernema mahai Manoj Vai
thank you
मनोज शर नमशकार छ
Jaya bhimsin bhagawan🙏🙏🙏
Deby
Ma ni jamana ma pugera aaisakey.. lamabagar
❤❤❤
बिराटनगर मा कहा छ भिमसेन गुप्त बास बसेकाे ठाउ हेर्नु जान मन लागाे कसैलाइ थाहा भये बताई दिनुन
दोलखा काे चरिकोट काे इतिहास बारे जानकारी दिए हुन्थ्यो हजुर, चरिकोट कसरी रहन गयो?
कोरोनाको कारणले मन्दिरभित्र प्रवेश निषेध हुँदा बाहिर बाट पुजागरेर फर्किन पारेको थियो । मन्दिरमा पूजा गरेको ध्वजा अझ पनि मेरो सवारी साधनमै छ।
Be careful manoj sir
Future ma gaurishankar himal kho panee video hernu pay hai bhai.Very good content.
आउँछ यसपछि ❤️
Gako xu m pani teha basn lai ramro hotel xen
Thumbnail 😂😂😂
आफू न गएपनि सुन्दर ठाउँहरू हेर्न पाइयो। धन्यबाद हजुर🎉❤🎉
भिम हुनुपर्ने हो तं भीम सेन किन सेन वंशको कुनै राजालाई अकालमै मारेको ले यो मन्दिर बन्यो मान्छेको माइन्ड हो पान्डब संग जोडेका छन
𝓐𝓽𝓲 𝓼𝓾𝓷𝓭𝓪𝓻 . 𝓳𝓪𝓲 𝓱𝓸𝓼 🙏🙏🙏
❤❤❤
❤❤❤