Takshashila: समाजवाद अभिसाप हो, संविधानबाट 'डिलिट' गरौँ ! || Mumaram Khanal

Поділитися
Вставка
  • Опубліковано 2 лис 2024

КОМЕНТАРІ • 110

  • @abhimanyusiddartha2328
    @abhimanyusiddartha2328 2 місяці тому +12

    धन्यवाद प्रकाश जि सहि पाहुना ल्याउनु भयो सेल्युट छ मुमाराम सरलाई❤❤

    • @laxmandevkota3880
      @laxmandevkota3880 2 місяці тому +1

      thanks both of
      You for providing very interresting and fruitful coversation.

    • @abhimanyusiddartha2328
      @abhimanyusiddartha2328 2 місяці тому

      @@laxmandevkota3880 मैले नेपाली नै लेख्न रुचाउछु हजुर उसोत मलाई अन्य भासा पनि आउँछ हजुर

  • @kalapanithapa5598
    @kalapanithapa5598 2 місяці тому +7

    धन्यवाद प्रकाश सर।अब यसरी सैद्धान्तिक वहश नगरि नहुने भएकाे छ।समाजवादकाे फुर्काे समातेर कहि पुगिन्न।

  • @laxumansatyal224
    @laxumansatyal224 2 місяці тому +1

    Kati ramro bichar

  • @himalmalla4580
    @himalmalla4580 2 місяці тому +14

    मकवानपुरे यूवा नमस्ते......
    १, २०४७ साल सबिधान पूर्ण स्थापना गर !
    २, सर्व पक्षीय राष्ट्रिय सहमति अन्तिम सरकार गठन गर!
    ३, सबै नेपाली जनता अटने नयाँ सबिधान संशोघन गर!
    ४, प्रत्यक्ष कार्य कार्य प्रधानमन्त्रीको चुनाव गर !
    ५, समानुपातिक संसद गठन गर!

  • @rabindrashrestha786
    @rabindrashrestha786 2 місяці тому +2

    तर्कपुर्ण विश्लेषण ।

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 2 місяці тому +6

    मुमा राम ज्यूको। विश्लेषण समय सापेक्ष छ।

  • @HotaramAdhikari
    @HotaramAdhikari 2 місяці тому +2

    यकदमै रामरो बिचार सर को सलाम हजुरलाई

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 2 місяці тому +6

    मुमाराम सरको कुरा सबैले बुज्ने कोसिस गरौ कुनै पार्टिगत हिसाबले मुर्दाबाद र जिन्दाबाद नभनु,येस्तो संबादहरु धेरै धेरै पत्रकारज्यु हरुले गरिदिउन

  • @bishnumahat-yf3zf
    @bishnumahat-yf3zf 2 місяці тому +3

    सुन्दर ।

  • @AnilShahi-p7i
    @AnilShahi-p7i 2 місяці тому

    एक दम राम्रो यथार्थ बिश्लेषण गर्नु भयो

  • @RajendraShrestha-oz3nl
    @RajendraShrestha-oz3nl 2 місяці тому +1

    Mumaram bhai, swotantra ma uthere vhaye pani desh r janata ko lagi p.m. hunu paryo.

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 2 місяці тому +9

    राजा आजको आवश्यकता 🇳🇵🙏

    • @TarulWarlord
      @TarulWarlord 2 місяці тому

      Tyo jhyakni Prachanda lai kadapi raja manna sakinna.
      Baru Oli lai raja banaye manna tayar.

    • @bimochanadhikari1419
      @bimochanadhikari1419 2 місяці тому

      @@TarulWarlord tyo jhyakne kp prachande sere lai hami raja mandai mandainam ni
      Hamro Rqja vanya ta Gyanendra Sarkar ho 🇳🇵🙏

    • @TarulWarlord
      @TarulWarlord 2 місяці тому +1

      @@bimochanadhikari1419
      Tyo anfnai dai marne dai-maruwa kulanghar gyane lai k ko raja manne ho?
      Baru Oli ji nai thik chan.

  • @somkattel3760
    @somkattel3760 2 місяці тому

    सर्वप्रथम प्रकाश गिरी र मुमाराम खनाल दुवैलाई हृदयदेखि नै नमन गर्दछु ।
    प्रस्तुती ज्यादै सान्दर्भिक छ । एकै पटकमा सबै कुरा लिन सकिएन । हरेक नेपालीले समय मिलाएर दोहोर्याई तेहेर्याई सुन्नु र हेर्नु पर्ने देखिन्छ ।

  • @narainsinghthapa5255
    @narainsinghthapa5255 2 місяці тому

    Mumaram Khanal jiu jo vishlesan ramro lagchha kinaki wahan ko tarq ra abhibyajti ek dam sahi ra sandarvik hunchha. Netaharuko vishayama je vishlesan garnu bhaki chha tyo shat pratishat sahi chha.

  • @DeepakManiDhital-m6h
    @DeepakManiDhital-m6h 2 місяці тому

    Very good analysis.

  • @ghanshyambam4597
    @ghanshyambam4597 2 місяці тому +5

    राम्रो बौद्धिक बिष्लेसक❤

  • @Lalit-chanda
    @Lalit-chanda 2 місяці тому +1

    यी भाईब्रेण्ट विचारहरुलाई इम्प्लिमेन्त गर्न अब दम लगाउने मनस्थिती बनाउन जरूरी छ।

  • @subashbaral7357
    @subashbaral7357 2 місяці тому +1

    राम्रो बहस प्रकाश को र मुमाराम को मेमोरियल राजा अथवा बेबी किङ बनायर सबैदल एक भयर देश को र जनता को बिकास गरौ

    • @jebitenchipa9670
      @jebitenchipa9670 2 місяці тому

      बेबिकिङ ल्यायर भ्रष्ट देस बेच्ने जन्ता बेच्ने भ्रष्टाचारि नेतालाइ फेरि अर्को श्री 4 जङे जन्माउ है हजुर राजाको पुत्ला

  • @narendrakhadka193
    @narendrakhadka193 2 місяці тому

    Bahut ramro bislesan garnu bhayo.

  • @NirmalDhami-k7l
    @NirmalDhami-k7l 2 місяці тому

    ❤❤❤❤

  • @DevKunwar-uk8dn
    @DevKunwar-uk8dn 2 місяці тому +1

    समाजवाद से सावधान. ओसो.रजनिस.

  • @Anjan-i1b
    @Anjan-i1b 2 місяці тому +3

    नेपाल बनाएको जोगाएको त्यति उदार अनुशशित लोकतान्त्रिक राजसंस्थालाई चोर जुक्ति र छलकपट गरि हटाएको पाप अहिले नेपाली जनताले भोगिरहेका छन्।
    जब सत्यको पक्ष छोडेर असत्यको पक्षमा मान्छे लाग्छ दुख अबश्यम्भाबी छ। यो बिज्ञान हो।

  • @Manlilaclub
    @Manlilaclub 2 місяці тому

    पत्रकार सर र अतिथि सर दुबै जना मलाई मनपर्ने ब्याक्तित्व हुनुहुन्छन् तथापि: हाम्रो देशमा सुधार गरेर बिकास गर्ने हो भने नेता, कर्मचारी, सुरक्षाकर्मी सर/मेडमहरुको मानसिकता १००% उल्टो बनाउन सके मात्र सम्भाव छ मेडम/सर !!

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 2 місяці тому

    Mumaram Khanal जी को कुरा सत्य मिठो लाग्यो

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 2 місяці тому +7

    यिनीहरूको दिन अब सकिने ठाउँमा पुगिसकेको छन्

  • @baburamgewali1678
    @baburamgewali1678 2 місяці тому +1

    उदार आर्थिक नीति नै समाधान हो

  • @rohitdeuja
    @rohitdeuja 2 місяці тому

    Perfect analyst .

  • @subashbaral7357
    @subashbaral7357 2 місяці тому +1

    २०४६ को संम्बिधान लाई टेकेर अघि बढ्नु को बिकल्प छैन।

  • @rajendraroka3072
    @rajendraroka3072 2 місяці тому +1

    अब बोलेर बिशेषण गरेरमात्र होइन देश को स्थावित्व र समृद्धि को लागि सबैले दवाब सृजना गर्नुपर्ने बेला भयो

  • @anmolsapkota9671
    @anmolsapkota9671 2 місяці тому +6

    सधै राजा को उछितो काड्ने मुमाराम ले अहिले बरु राजा ल्याए हुन्छ भनेछन , तर राजा अनि राजसंस्था बिकल्प हैन निर्बिकल्प बाटो हो बुझ्नुपर्छ

    • @TarulWarlord
      @TarulWarlord 2 місяці тому

      Tyo jhyakni Prachanda lai kadapi raja manna sakinna.
      Baru Oli ji samma lai raja banaye manna tayar.

  • @raptorrups
    @raptorrups 2 місяці тому

    He is a very good political analyst . His drastic evolvement is very commendable . I hope the media should not have to bring his past at all. He is genuine and saying by ❤️. Great sir . Keep bringing your intellect. Great . Keep doing it sir.

  • @nepali962
    @nepali962 2 місяці тому

    Only way forward - Bring Back King !

  • @bishwasigdel2230
    @bishwasigdel2230 2 місяці тому

    मुमारामजीलाइ सुन्नु अद्भुत अनुभुती हुन्छ ।एउटा सिंगो संस्था जस्तो लाग्छ ।बधाई मित्र मुमारामजी।

  • @ramsedai804
    @ramsedai804 2 місяці тому

    राम्रो बिचारक🙏🙏

  • @baburamgewali1678
    @baburamgewali1678 2 місяці тому +1

    २०४७ को संविधान नै समाधान हो

  • @NebulaController
    @NebulaController 2 місяці тому

    Gahan bichar r tark sunn rhern kayak xbest❤❤❤❤

  • @khadkatanka
    @khadkatanka 2 місяці тому

    Good

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 2 місяці тому

    waiting

  • @RamLal-yt1wm
    @RamLal-yt1wm 2 місяці тому +1

    जसरी परेवाले बिरालाे देखपछि आँखा चिम्लीएपछि आफु सुरक्षित छु सम्झन्छ ।त्यसरी नै नेपालका नेताहरू आखा चिम्लिएर बसेका छन् शक्तिकेन्द्रहरूबाट सुरक्षित सम्झन्छन्। बिष: महंगाे चुनाब, अस्थिर सरकार त्यस्ले निम्त्याएको भ्रष्टाचार र बेथितिहरू।

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 2 місяці тому +1

    We want king, we want king we love n trust our king Gyanendra

  • @avishekpandey4477
    @avishekpandey4477 2 місяці тому +1

    सत्य तेत्रा द्धापरमा सत्यवादले कार्यगरेको देखिन्छ तर आजको कलियुगमा कुतर्कवादले कार्यगर्ने गरेको हुदा येसैमा खेल्ने र खेलाउनेहरु सफलयोद्धाको भुमिका मुखिका हिमायतिको अन्त्ररआत्मा नबुझ्नेहरु पिछलग्गु हुने गरेको देखिनु दुर्भाग्य।

  • @ramashankarmahato
    @ramashankarmahato 2 місяці тому +1

    जय नेपाल जय नरेश।
    अबको बिकल्प नै राजा ज्ञानेन्द्र शाह हो ❤

  • @iamnotmattsunop404
    @iamnotmattsunop404 2 місяці тому +1

    यस्ता कुराकानी मात्र गरेर बस्ने गफाडीको विश्वास नगरौं साथी हो । यी भनेका कुरौटे हुन्।

  • @ChandDhanu
    @ChandDhanu 2 місяці тому +1

    सहि कुरा सुन्नामा मज्जा आयो सर👍
    नेपाल र नेपाली जनताको लागि राजतन्त्र अनिवार्य भयो। यि देश बेचुवा ठांस्ने हरुलाई देश निकाल गर्नु पर्छ 😡

    • @TarulWarlord
      @TarulWarlord 2 місяці тому

      Tyo jhyakni Prachanda lai kadapi raja manna sakinna.
      Baru Oli ji samma lai raja banaye manna tayar.

  • @bamdevmagar4366
    @bamdevmagar4366 2 місяці тому

    Good speech

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr 2 місяці тому +7

    नेपालले खोजेको राजा नै हो ।केपि झापाली फटाहा होइन।

    • @TarulWarlord
      @TarulWarlord 2 місяці тому

      Tyo jhyakni Prachanda lai kadapi raja manna sakinna.
      Baru Oli ji samma lai raja banaye manna tayar.

  • @bipulpanta2490
    @bipulpanta2490 2 місяці тому

    The best political analyst of Nepal.

  • @dhorpatantravelsofficial396
    @dhorpatantravelsofficial396 2 місяці тому +1

    कुनै बेला राजतन्त्र को लडाइमा म पनि जेल परेको व्यक्ति हु यो गणतन्त्र भन्दा यो देशको लागि राज नै ठिक रहेछ तर प्रधानमन्त्री जनताबाट निर्बाचित हुनु पर्छ आज सम्म मेरो अनुभब भोगाई

  • @zenithsaud5648
    @zenithsaud5648 2 місяці тому +1

    मुमाराम खनाल ज्युको भनाई प्रती पुर्ण सहमत हुन नसके पनि धेरै कुराहरुमा चित्तबुझ्दो जवाफ पाए धन्यवाद !

  • @mahanandkc
    @mahanandkc 2 місяці тому

    मुमाराम खनाल जी को कुनै पनि साक्षात्कार नछुटायर सुन्ने गर्याछु ,समसामयिक बिषय मा यिनको गहन बिश्लेसन छ. रियाक्ट नभई रियालिटी हुनेगर्दछ यिनको तर्क मा.

  • @deependrajoshi806
    @deependrajoshi806 2 місяці тому

    यी मूर्ख बिद्धानहरुले कहिले पनि दलहरु खराब भन्दैन। किन यस्तो बौद्धिक दास भएको होला। यी सबै मुर्ख विद्द्वानहरु कुनै न कुनै रुपले दासनै जो। 😮😢

  • @kshitiz3166
    @kshitiz3166 2 місяці тому

    आजको यथार्थता

  • @avishekpandey4477
    @avishekpandey4477 2 місяці тому +1

    मपनी चोर तपनी चोर उपनी चोर चोर चोर मसिरा भाइको पद्धतिमा मासुभात रक्सी र पैसामा बिक्ने राज्यका प्रमुख अङ्ग जनता र सत्ताधारी पार्टिका कार्यकर्ता मिलेर झुटमा लुटको शासन ब्यबस्था नफ्याकेसम्म यो मुलुक बन्दै बन्दैन।यो कुशासनलाइ फ्याकेर शुशासनमा परिवर्तन गराउन आमूल परिवर्तन ल्याउन सहकार्य गरौ।

  • @narendrakhadka193
    @narendrakhadka193 2 місяці тому

    Prakasji tapai filmko hero bhannu paryo sarai sunauchhau.

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 2 місяці тому +1

    जनतालाई एमाले बनाउछन,माओबादी बनाउछन,कांग्रेस बनाउछन बाकी अरु अरु तर सिर्सस्थ भनियेका नेताहरु एक आपसमा मिलेर भागबन्डा गर्छन तर हामी मुर्खजनताहरु यिनिहरुकै झोले भयेर म फलानो म ढिस्कानो भनेर लडिरहेछौं त्यो हाम्रो बिबेकन्हिन सोच हो

  • @laxmankhanal6686
    @laxmankhanal6686 2 місяці тому

    यो पनि एउटा दास नै हो हाम्रो बंश को कलन्क नै हो

  • @lucas8837
    @lucas8837 2 місяці тому

    केही काम नगर्ने बोल्ने हरु मात्र किन ल्याउछ? मुमारामले को के योगदान छ खास ?

  • @kiranmaharjan619
    @kiranmaharjan619 2 місяці тому

    Sahi ho

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 2 місяці тому

    NEPAL AAMA ZINDABAAD🇳🇵🇳🇵🙏🙏
    NEPALI NAGARICK ZINDABAAD 🇳🇵🇳🇵🙏🙏
    HINDU BUDDHA KIRAT DHARMA ZINDABAAD🇳🇵🇳🇵🙏🙏
    RAJTANTRA ZINDABAAD🇳🇵🇳🇵🙏🙏

  • @raptorrups
    @raptorrups 2 місяці тому

    Yes sir you are good. Thank you for clarification about the socialism . May be you are the right person to ask what Samayabad is ? How that samyabad looks like communist are parroting , is is going to be angel world , We really want to be educated could you come up with that next time , it is very mind boggling for us ?

  • @yadavdevkota1171
    @yadavdevkota1171 2 місяці тому

    यी मुमाराम हुन कि मुसाराम हुन यी पनि उसै विश्लेषण गर्छन् ! यिनिहरु केवल विदेशी शक्तिको खेताला थिए र उनीहरुको आवस्यकता अनुसार प्रयोग भएका मात्र हुन ! काँग्रेस देखि रासपासम्मको एउटै अवस्था हुनुको वास्तविक कारण हो !

  • @gautamshakya3432
    @gautamshakya3432 2 місяці тому

    अब वहाँको नजरमा पनि खानलाई केहि बाँकी नभएर घाँसै खाने विचार देखियो ।

  • @ruppun9055
    @ruppun9055 2 місяці тому

    Very good

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 2 місяці тому

    अहिले को अवस्था हेर्दा चोर भस्ट्र लुटेरा हरुलाई गोलि हान्ने जनता ले चुनेको प्रधानमन्त्री अनि राजा यति भयो भनी देश बन्छ

  • @jhalak24538
    @jhalak24538 2 місяці тому +1

    यस्ताहरुको कुरा सुनेर अहिलेसम्म के फाइदा भएको छ? हेर्ने कथाको प्रकाश देश्भरी हजारौ छन । जाउ र अनि त्यस्ता कार्यक्रम बनाउ।

  • @nepalssssllovers2745
    @nepalssssllovers2745 2 місяці тому

    यथार्थ सत्य बोल्ने बिस्लेसक।

  • @vijaykhadka576
    @vijaykhadka576 2 місяці тому

    Desh lai rajsanstha chahinchha. Kamsekam Desh surakchhit hunchha.

  • @kamalrajsharma5389
    @kamalrajsharma5389 2 місяці тому +1

    सार्वजनिक सन्चार माध्यमहरु यस्तै वौलाहा, पागल, खुनी, डाका, देशद्रोही र आपराधिक जत्थाका मतियारहरुले कर्नरिङ गरेपछी के को लोकतन्त्र? वकवास।

  • @BadriRijal-c1o
    @BadriRijal-c1o 2 місяці тому +1

    तातो न छारो काे विश्लेषण

  • @omparshadkhanal
    @omparshadkhanal 2 місяці тому

    अभयोदेसबचाउनेहोभनेराजाल्याऔ

  • @subhasbhatta4543
    @subhasbhatta4543 2 місяці тому

    agree, better to have 47 sal ko sambidhan & try reform from there than this fXXXed up system.

  • @ramsharma7362
    @ramsharma7362 2 місяці тому

    समाजबाद काहा छ ?

  • @shambhushah2112
    @shambhushah2112 2 місяці тому +1

    Sanghiyata kharij garum Raja lau desh bachau rajtantra jindabad Nepal lai Hindu rastra banau❤❤

  • @aslamimagyar6303
    @aslamimagyar6303 2 місяці тому

    जसको दिमागमा विकल्प छैन नविनतम अग्रगामी सोचले ओतप्रोत छैन, उहीँ प्रतिगामी राजरजौटाको वरिपरि घुमिरहन्छ। कसरी बुद्धिजीवी ? त्यो त फट्याइँ बुद्धिले बाचेको श्रमहिन जीव हो।

  • @KalibahadurK.c-id7pq
    @KalibahadurK.c-id7pq 2 місяці тому

    Kura dherai Janey Pani Tito hunchha desh sakidaichha kura matrai Aba ta Andolan ma aunuhos samaya ma Kam nalagney ko dimag k kam hait

  • @ChakraRawal-j8e
    @ChakraRawal-j8e 2 місяці тому

    Netaa ko najarmaa janta bheda aafu maharaja.

  • @meeeeeeeeggggaaa.DSSSSSS
    @meeeeeeeeggggaaa.DSSSSSS 2 місяці тому

    Raja lai hoina nepali janta lai raja chaheko cha as a guardian. How come an evils can be our guardian? Raja lyau desh bachau.

  • @SYU213
    @SYU213 Місяць тому

    Dnakharabbhayo bhane kehee hudaina

  • @sh-yj2pq
    @sh-yj2pq 2 місяці тому

    Chaknachur vayako damno chahi rajanitik bishleshak banne😂

  • @bideybikrammalla5057
    @bideybikrammalla5057 Місяць тому

    America na dhalun jel kei hune wala chaina ..

  • @dilkumarpatangwa6493
    @dilkumarpatangwa6493 2 місяці тому

    बकम्फुसे विस्लेसक

  • @deepakbhandari748
    @deepakbhandari748 2 місяці тому

    Paila prachanda lai laketnu parxa

  • @kamalbishwakarma761
    @kamalbishwakarma761 2 місяці тому +1

    याे चिक्ने मुरारि झ्याक्ने कति बाेल्दाे रहेछ,तेराे केही काम छैन चिक्ने,

  • @madhukarchaudhary4177
    @madhukarchaudhary4177 2 місяці тому

    Raja lyayera inlai Raja ko Malis garne department ma Jagir dinuparxa😂😂😂

  • @gautamanthony6168
    @gautamanthony6168 2 місяці тому

    जबसम्म यो देशमा मुमाराम जस्ता सत्यलाई स्वीकार्न नसक्ने ,नकरात्मक सोच भएका बौदिक भनाउदा मान्छेहरु हुन्छन् सहीलाई सही र गलत देख्न नसक्ने मान्छेहरु हुन्छन् तबसम्म देशमा कहिले पनि प्रगति हुन सक्दैन देश नबन्नुमा यीनी र यस्तै तल्लो स्तरका सोच भएका व्यक्तिहरूले गर्दा हो ।यिनले चै के गरेका रैछन अाफ्नो ठाउ ,गाउ,समाज र देशको लागी कसैलाई जानकारी भए एक वाक्य जावस त ।

  • @pralhadthapa2739
    @pralhadthapa2739 2 місяці тому

    Khanal.ji daakaa tantra bhandaa rajaa nai.chiencha .aaba.janataa laa balproyoga garaa.dhanjanko.chati ko halkaa nalina chatabani.dinchu.samaya.ra.janataq.ko.aakrosa.99.2.maa.gaisako.sabailaa.tayari gardai chaan nintarin.maa.kisis.hos

  • @nirmalaadhikari9374
    @nirmalaadhikari9374 2 місяці тому

    Raja good yo mumaram pagal

  • @SYU213
    @SYU213 Місяць тому

    Budha jawan ko kura bilkul hoina sidha sojho kura ke chha bhane jaba des ko netrito ko kursee ma basne manchhe thik bhayo bhane niyat thik bhayo bhane des bikas o gatee linchha des bikas hunchha byawastha junai bhaya panee phrarak pardaina

  • @DeepakRai-iy8mg
    @DeepakRai-iy8mg 2 місяці тому

    Bhagauda yeshko logic kaam xaina na nepal ko communist ko nai

  • @Muiyasaima
    @Muiyasaima 2 місяці тому

    बाहुन गणतन्त्रबादी हुन सक्दैन

  • @narayansharma5617
    @narayansharma5617 2 місяці тому

    मुमाराम खनाल सलाम 🙏❤️🙏

  • @khadgabahadur2048
    @khadgabahadur2048 4 дні тому

    Righy

  • @raptorrups
    @raptorrups 2 місяці тому

    Yes sir you are good. Thank you for clarification about the socialism . May be you are the right person to ask what Samayabad is ? How that samyabad looks like communist are parroting , is it going to be angel world , We really want to be educated could you come up with that next time , it is very mind boggling for us ?