संसार रुवाउने दोहोरि सागर र सिमा जात र समाजकै कारण बिचल्ली बन्दै छन् रोएरै सकियो दोहोरि New Dohori

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • Present :- संसार रुवाउने दोहोरि सागर र सिमा जात र समाजकै कारण बिचल्ली बन्दै छन् रोएरै सकियो दोहोरि New Dohori
    .....................................................................................................
    #Sima Thapa
    =======================================
    🎙गायक/Singer
    SAGAR BC
    🎙गायिका/Singer
    SIMA THAPA
    Supported Singer
    Bhuwan Adhikari
    Krishna Prasad Regmi
    Prabin Adhikari
    Netra Prasad Adhikari
    Sandeep Bhattta
    Prakash Bhatta
    Bed Prasad Bhatta
    =====================================
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    पवन शाही / Pawan Shahi
    इलेक्सन सुनार
    बिनोद कोहोली
    शिशिर गुरुङ
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    ♪बासुरी / Basuri
    मिलन बिश्वकर्मा Milan / Bishwokarma
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब
    राजेन्द्र गर्न्धर्ब
    रामु एस के / Ramu Sk
    अक्टोप्याड / AuctoPad
    बिलक गुरुङ
    कृष्ण लामिछाने / Krishna Lamichhane
    📟अडियो रेकडिस्ट / Audio Recordist
    Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi 9766250810
    🎬️छाँयाकन / Video Recordist
    अमिस उप्पकोटी /Amish Upperkoti
    🎬️सम्पादन कक्ष / Edit Room
    🔴Edit /Gfx/Colour
    Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi 9766250810
    ::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    Top Bahadur Sharma अर्जुन बिरही/Arjun Birahi 9766250810
    :::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::::
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    📢📣📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTSCopyright © & ℗ 2023 All Right Reserved to Sima Thapa Magar.

КОМЕНТАРІ • 414

  • @SantosBk-db4yx
    @SantosBk-db4yx 5 місяців тому +242

    सागर बीसी र सीमा थापा साच्चिकै जीवन बिहे भएको हेर्न चाहन्छु। अनि कोको हुनुहुन्छ। Reply अनि like गर्नु होला।

  • @indirakhadka342
    @indirakhadka342 5 місяців тому +41

    सिमा जातकाे कारण हाेइन मान्छेको मन विचार सफा हुनुपर्छ सागर एकदम सफा मन भएकाे मान्छे हाे सिमा र सागर काे बिहे भएकाे हेर्ने मन छ

  • @SantosBk-db4yx
    @SantosBk-db4yx 5 місяців тому +111

    सागर बीसी र सीमा थापाले आफ्नो दुई जना साच्चिकै प्रेममा रहेको कुरा यो लाइभ लोकदोहोरी मार्फत आफ्नो प्यारो भगवान रूपी दर्शकहरुलाई भनी राखिरहनु भएको छ।

    • @NarbadaKhadka-u8c
      @NarbadaKhadka-u8c 5 місяців тому

      💖💖💖💖💖💖💖💖💖💖💖💖🎉🎉🎉🎉🇺🇸🇺🇸

    • @krishnakhatri7576
      @krishnakhatri7576 4 місяці тому

      Xutni huna yo jodi

    • @SantosBk-db4yx
      @SantosBk-db4yx 4 місяці тому +1

      @@krishnakhatri7576 होर साच्चिकै भनेको हो हजुरले

    • @MithuKumariKC
      @MithuKumariKC 3 місяці тому

      7
      7

  • @uttamchetry9554
    @uttamchetry9554 5 місяців тому +69

    सीमा प्लीज नरोऊ, म दाजु भयर कन्न्या दान गर्ने छु ❤❤❤❤❤❤❤❤ ज्ञान ले मान्छे गनिन्छ जात ले होइन , आफ्नु माया लाई बचाउ ❤❤❤❤❤

    • @gaighatgaighat7697
      @gaighatgaighat7697 5 місяців тому +1

      उम होनि हजुर कति बुज्ने हुनुहुदो रहेछ हजुरले सहि भन्नु भो हजुर

    • @sanatan1357
      @sanatan1357 5 місяців тому

      Nice thoughts hats off

    • @uttamchetry9554
      @uttamchetry9554 5 місяців тому

      मलाई सिमा को फोन नम्बर कसैले दिन् सक्छौ कि please

    • @sanatan1357
      @sanatan1357 5 місяців тому

      @@uttamchetry9554 star tv ko alina lai call grnu..unle bhandinxan

  • @SantosBk-db4yx
    @SantosBk-db4yx 5 місяців тому +81

    यो लाइभ लोकदोहोरी हेर्दा त सागर र सीमाको साच्चिकै प्रेम रहेको जस्तो लाग्यो मलाई त।

  • @vlogingwithshristi
    @vlogingwithshristi 5 місяців тому +32

    यस्तो रुवाउने सब्दा हरु गाउनु भयो समाजको सत्य घट्न हो यो आँसु हासोमा परिबर्तन होस हामी दर्साकको आशिर्वाद छ जाडै जोडि बनिनु होला हाम्रो साथ सहयोग चहिएमा सम्झिनु होला

  • @TotalGamingfree123
    @TotalGamingfree123 5 місяців тому +33

    सिमा र साजर को माया प्रेम मा कसइको आँखा नलागोस प्रेम बलियो होस ❤❤

  • @SantosBk-db4yx
    @SantosBk-db4yx 5 місяців тому +20

    यो लाइभ लोकदोहोरी हेर्दा मलाई पनि रुन मन लाग्यो। किनकि विगतमा मेरो जीवनमा यस्तै घटना घटेको थियो। मेरो जीवन संग मेल एकदमै खायो

  • @SantosBk-db4yx
    @SantosBk-db4yx 5 місяців тому +46

    अहिलेको लाइभ लोकदोहोरी हिरो भनेको सागर बीसी जी हुनहुन्छ।

  • @gaighatgaighat7697
    @gaighatgaighat7697 5 місяців тому +8

    सागर सिमालाई धेरै माया गर्नु सम्झाउनु सिमा रोयेर होइन यो अन्धो समाज्लाइ हासेर देखाउनु सिमा आफ्ना बाउ आमाले त हामीलाई पुग्दैन ,जाबो अन्धो समाज संगत के को चिन्ता आफ्नो भबिस्य जो सङ राम्रो हुन्छ उ संगै जिबन बिताउने हो आफ्नो जात भन्दै बिहे गर्ने हरु कति रुदै छुट्टीएका छ्न !मान्छे भन्दा ठुलो जात कुन हुन्छ सिमा हामी मान्छे मात्र दुई जात महिला पुरुष सागर जस्तो इमान्दार,बुझ्ने मान्छे पाउनु त सिमा हजुर त धेरै भाग्यमानी र सिमा जस्तो राम्रो बुझ्ने मान्छे पाउनु भनेको सागर भाग्यमानी हो अरु कसैको कुरा नसुनु होला सागर र सिमाको जस्तो जोडी अब कस्को होला र अति सुन्दर जोडी यो समाजमा उदाहरण निय जोडी बनेर देखाउनु ,यो जुनि त के हजारौं जुनिसम्म सङै होस सिमा सागरको हात साथ् कहिले नछोट्नु र सागरले सिमालाइ पनि आफ्नो भन्दा धेरै माया गर्नु सिमालाइ सधै साथमा राख्नु सिमालाइ येक्लो पन्को मह्सुस नहोस् सधै खुशी हुनु हामी तीन करोड दर्सक्को सुभकामना 🙏🙏❤❤❤❤❤

  • @sureshbc762
    @sureshbc762 5 місяців тому +16

    धेरै मन छोयो सागर दाजु को हरेक शब्द मन पर्छ धेरै राम्रो जोडी बधाई छ दुबै जनालाई। ❤❤❤❤❤

  • @manjukhatri7686
    @manjukhatri7686 5 місяців тому +8

    मत गुल्मी!जिल्लाकै भएर होकि यो बहिनी को गित ले सारै मन छुन्छ यदि तिम्रो मन मिल्छ भने रगत सबैको रातो हुन्छ नानी
    बाकी यो साङितिक जोडी मात्र हो भने पनि सफलताको शुभकामना यो जोडी लाइ

  • @rajendraThaQrii8157
    @rajendraThaQrii8157 5 місяців тому +13

    आहा सारै मन छुने गीत धेरै धेरै सम्झना सागर दाई लाई ❤❤

  • @manojsinghthakuri7825
    @manojsinghthakuri7825 5 місяців тому +10

    आज बिहान बिहानै रुवायो सिसा❤सागर जि को गितले be strong simaa सिस मन बलियो बनाएर आफ्नो प्रेम सफल बनाउनु❤❤

  • @ishworkadal4752
    @ishworkadal4752 5 місяців тому +9

    अहिले लोग गितको हिरो हो सागर बिसि।तिमी दुईको प्रेम अज्म्बरिहोस।भोलि कसलाई थाहा।छ।हुनपनि सकिन्छ ।नहुन पनि।तर समाज को लायक।छ यो दोहोरी सागर&सिमा दूबैमा शुभकामना।।❤❤❤❤❤❤

  • @AayushSunwar
    @AayushSunwar 3 місяці тому +2

    गीत गीतमै सीमित हुन्छ तर ई दुईजना को शब्द सत्य एथार्थ झै लाग्छ

  • @user-ec1fv4qo3k
    @user-ec1fv4qo3k 5 місяців тому +15

    जात हेरेर माया लाईदैन साचाे माया गर्नेकाे अबस्य जित हुनेछ ❤❤❤

  • @rojansunuwar9474
    @rojansunuwar9474 5 місяців тому +16

    गीत गीत मै सिमित होस्,माया मा त्याग,समर्पण ,बलिदान हुनुपर्छ सानो कुरा मा बिचलित नहुनु र हामी तपाईंलाई सधैंभरि सँगै देख्न पाउँदा खुसी हुने छौ❤

  • @user-lr6ip7tm1e
    @user-lr6ip7tm1e 5 місяців тому +53

    म तिम्रो बिरु दाइ हो मेरो बहिनि को जोडि माथि कसैको नजर लाग्ने छैना यो मेरो बचन हो गित भनेको गिताइ हुन्छा तर यो गित म मोइले अलि फराक देखे गित म भाबुक भयाता पनि बस्ताबिक जिबनमा कहिले पनि भाबुक देख्ना नपरोस सगार सिमा भन्ने बितिकै यस्तो यात आओश प्रतेक सब्ता सब्ता सम्झिने छ दर्सक हरुले बदाइ छ सगार सिमा अनि बहिनि जुवाइ लाइ प्रगति धेरै भाको छ अझै धेरै भन्दा धेरै प्रगतिको सोजेको भन्दा बडि सुभाकमाना

  • @manjuregmi3680
    @manjuregmi3680 5 місяців тому +5

    याे जाेडि धेरै राम्रो छ ❤❤❤❤ भगवानले पनि एकै बनाईदिनु अरूकाे के कुरा गराै ❤❤❤❤

  • @bhimthapa9684
    @bhimthapa9684 5 місяців тому +25

    सागर भाई जस्तो मान्छे पाउनि भागेमानि हो सिमा बुहारी 🎉प्रगति गर्दै जानू सफल्ताको शुभकामना🎉

  • @tilsarikc7054
    @tilsarikc7054 5 місяців тому +11

    आहा कति मिठो मारमिक होहोरि यो होहोरि हेरेर मेरो पनि आखा रसायो सागर दादा ❤ सिमा दिदि को यति प्यारो जोडि कहिलै पनि छुट्नु नपरो यो मायालाई सधै भरि बचाई रख्नू होला सागर दादा सिमि दिदि लाई कहिलै पनि नछोडनु होला सधै भर यसरि नै माया गरि रख्नु शुभकामना छ

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs 5 місяців тому +8

    हामाे समाजमा भएको यथार्थ घटनालाई यश गितमा गाउनु भएको मा धेरै धेरै बधाई छ दुवै जनालाई सधैं जाेडी भएर गाउनुहाेला सबैकाे माया र साथ पाउनुहाेला

  • @MaheshKumar-ei5zf
    @MaheshKumar-ei5zf 5 місяців тому +18

    यो जोडी कैले छुट्न नपरोस माया छ ❤

  • @rojansunuwar9474
    @rojansunuwar9474 5 місяців тому +9

    प्रेम हाम्रो वास्तविक सार हो। प्रेममा जात, धर्म, जात वा राष्ट्रियताको कुनै सीमा हुँदैन। हामी सबै प्रेमको एउटै धागोमा बाँधिएका मोती हौं। यो एकता जगाउनु र हाम्रो अन्तरनिहित प्रेमलाई अरूमा फैलाउनु मानव जीवनको वास्तविक लक्ष्य हो।

  • @rajendraThaQrii8157
    @rajendraThaQrii8157 5 місяців тому +17

    यो गीत सुनेर आँखा बाट आँशु झरेको थाहा नै भएन ❤😢😢

  • @AshminGurung-ke3ou
    @AshminGurung-ke3ou 5 місяців тому +13

    धेरै रामाे गित रहेछ सगार सिमा काे ❤🎉❤🎉❤🎉😢😢😢😢

  • @bhuban388
    @bhuban388 5 місяців тому +11

    मायाँ मा न जात हुन्छ धर्म केही हुदैन यो समाजले के भन्छ त्येसको पछि नलाग्नु होला अाफ्नो मायाँलाई हातेमालो गरेर अगाडि बड्नु होला शुभकामना छ

  • @rahulgrxr4728
    @rahulgrxr4728 5 місяців тому +23

    यो गित्ले मेरो मनै छोयो ए भवान यो जोडी छुतेको देखन नपरोश

  • @lalbirtimraiyaad422
    @lalbirtimraiyaad422 5 місяців тому +6

    यो दोहोरी हेर्दै अनी सुन्दै गर्दा कताकता मेरो अाफ्नै Love story को याद अायो अनी अाँखाको अाँसुलाई सम्हाल्नै गाह्रो भो !!! 😭😭😭😭😭😭😭 🇳🇵🇦🇪 सागर सिमा लगायत सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद कला अनी गला दुबै उत्कृष्ट !!! 👌👌👌👍️👍️👍️ साथै भगवान् बिन्ती छ यो जोडीलाई कसैको अाँखा नलागोस अनी यो जोडी चाँडै बैबाहिक जिवनमा जोडिएको देख्न पाम् 👫

  • @kesharbk-eb1yi
    @kesharbk-eb1yi 5 місяців тому +6

    ढिलै भएपनि जन्मदिनको अवसरमा लाखौं लाख शुभकामना सिमा जि हजुरहरुको शब्दले मन छिया छिया हुन्छ

  • @SarekhaRana-e6c
    @SarekhaRana-e6c 5 місяців тому +4

    सफलता को कामना यो जोडि लाई पशुपति नाथले रक्षा गरुन यो जोडी एक हुन साथ फुलपाती लिएर आउनी छु।

  • @manjukhatri7686
    @manjukhatri7686 5 місяців тому +9

    बल्ल मन छुने कोसेली आयो सफलताको शुभकामना यो जोडी लाइ

  • @devghartimagar9923
    @devghartimagar9923 5 місяців тому +9

    बिहे गरेपनि छुट्याउने कुरा हुँदैन अबको जमानामा अगाडि बढे हुन्छ हाम्रो समर्थन रहनेछ।

  • @LalitSeral-of4hz
    @LalitSeral-of4hz 5 місяців тому +10

    भगवान सङ्ग यही माग्छु म यो जोडी कहिले नछुटोस❤❤

  • @manojoliya257
    @manojoliya257 5 місяців тому +6

    Ksm lok geet nasunne .manxe aja chai suniyo best of luck sagar sima baini ajai rammro vako hernu pauu🎉🎉

  • @Kritinepal280
    @Kritinepal280 5 місяців тому +3

    सीमा दिदी कति राम्रो शब्द र उस्तै मीठो स्वर ।तपाई र सागर दाइ को जोडि एकदमै राम्रो ❤❤❤❤

  • @tankavishowkarma9746
    @tankavishowkarma9746 5 місяців тому +8

    ❤ सागर ❤ सीमा जोडी लाई भगवान ले र.....❤❤🙏🙏🙏🙏🙏

  • @haribindas1067
    @haribindas1067 5 місяців тому +9

    साह्रै राम्रो छ जोरी यो जोरीले पक्कै पनि विवाह गर्नुपर्छ है

  • @lokramdam
    @lokramdam 5 місяців тому +5

    Dhari ramro live dhori Maan chiyo. Sagar & Sima g nice Jodi ❤❤❤❤

  • @user-su4cg3hg6q
    @user-su4cg3hg6q 5 місяців тому +3

    Sachiki bhe Huda kti runi hola bichari sis my heart teaching ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @rameshbastola119
    @rameshbastola119 5 місяців тому +5

    Very nice song 👍👍best of luck sagar and sima ❤️❤️👍👍🙏🙏

  • @user-ji7cw4gc1w
    @user-ji7cw4gc1w 4 місяці тому +2

    सारै मार्मिक पहिलो चोटि सुनियो सागर को मुखारबिन्दु बाट नत्र खालि हँसाउने उटुङ्गे मात्रै सुनिन्थ्यो❤❤❤❤

  • @SalinaGajamer-u4d
    @SalinaGajamer-u4d 5 місяців тому +3

    sima di tapai ra Sagar dai vanekot namuna ko jodhi hunu hunxa yati dask haru le man parako xa tapaelae 2 ko aasirbad lagxa tapae Samaj chahi nahernu ni sima di ❤❤

  • @ShibaKumarPortel
    @ShibaKumarPortel 3 місяці тому +2

    गरिखाने भनेको मन मिल्नु पर्छ जीवन काटने आफुले हो आफ्नु मायाको फुल लाई गोड मेल गर्दा उचित हुन्छ यो जोडि नमुना जोडि बन्ने छ शुभकामना छ

  • @nirutakc5323
    @nirutakc5323 5 місяців тому +6

    यति मन खायाे याे गित ले छिटै बिबाह बन्धनमा बाधियकाे हेर्न पाइयाेस

  • @user-ni4uo4zq7n
    @user-ni4uo4zq7n 5 місяців тому +10

    धेरै रामों छ शिमा जि अगाड़ी बनुहो होल ला ❤शागर ❤ शिमा ❤दुबै बुड़ा बुडी साथ ❤

  • @jeetendrakarki9395
    @jeetendrakarki9395 5 місяців тому +1

    Hope this bonding will be forever in reel and real..Hope to see you both as one in future as life partner to each other..God Bless you both ❤❤❤

  • @bhimthapa9684
    @bhimthapa9684 5 місяців тому +16

    भाई ❤बुहारीलाई सफलताको शुभकामना🎉

  • @janakipandy9409
    @janakipandy9409 5 місяців тому +5

    सागर भाई र सिमा को जोडी दामि छ

  • @user-bf5wf9do3f
    @user-bf5wf9do3f 5 місяців тому +11

    आहा मन पर्नी जोडी सागर ❤सिमा

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 5 місяців тому +9

    मिठो दोहोरी । Reel को जोड़ी साच्चै real को जोडी बनोस्

  • @user-fj7gj9su5f
    @user-fj7gj9su5f 3 місяці тому +2

    Supar jodi sagar ❤❤❤❤❤ sima

  • @youjingrg6815
    @youjingrg6815 5 місяців тому +9

    🎉🎉🎉🎉❤अब बिहे गरेर सँगै सँगै हिंड्न देख्न पाउन यस्तो विराहको गित गाएर मेरो नराउनु होला !❤❤🎉🎉🎉🎉

  • @kamalagautam5252
    @kamalagautam5252 5 місяців тому +6

    सिमा दिदी राेकाे देखेर मेराे नि अासु झराे

  • @jessicagurung1950
    @jessicagurung1950 5 місяців тому +6

    Dhari maan chiyo Sagar sima best of luck ❤❤❤❤

  • @sumanlaxmimgr665
    @sumanlaxmimgr665 5 місяців тому +4

    Wow Mero best jodi sagar❤sima

  • @chhantyalgharabja8679
    @chhantyalgharabja8679 4 місяці тому +2

    मिट्ठो दोहोरी गित सुन्न पाए धेरै पछि🙏🙏

  • @Blogger9989
    @Blogger9989 5 місяців тому +6

    wow mlai sarahi man paryo

  • @user-jo8up7ic3o
    @user-jo8up7ic3o 5 місяців тому +2

    सिमा र सागरको बिबाह होस यहि कामना

  • @mallarajamohanmallarajamoh8932
    @mallarajamohanmallarajamoh8932 5 місяців тому +2

    सधै यस्तै मार्मिक शब्दले भरियका गित सुन्न पाउ तपाईहरुलाई धन्यबाद

  • @bamkhatri10
    @bamkhatri10 20 годин тому

    सागर सिमाको छिट्टैनै बिबाह भयको देख्न मन छ दूवै जना लाई सफलता को शूभकामना**बागलूङ बलेवा हाल पाकिस्तान बोर्डर डियूटीमा

  • @NirajsamratBk
    @NirajsamratBk 5 місяців тому +1

    Aaj ko parastuti yakdamai ramro lagyo bisesh garer yo samaj ko ghatana bare gaunu vako ma dherai dherai badhai xa.sagar vai aahile ko hunahar kalakar hunuhunxa. Mero man parni jodi vaneko sagar ❤sima ho .reel ko jodi .matra ho vani poxi xutna garo hunxa so tiktok ani vlog ma sirman sirmati jasto vayar hami darsak haru ko man ma thes pugni kam nagarnu hola binti xa .yo jodi real ma dekhna paiyos suv kamana xa.

  • @mukeshmahara4434
    @mukeshmahara4434 2 місяці тому

    सागर भाई र सिमा को जोड़ी दामि छ❤❤❤❤❤

  • @mayagurung3216
    @mayagurung3216 5 місяців тому +4

    Good luck bhai n baini👍👍👍

  • @user-rt4vl4nb9d
    @user-rt4vl4nb9d 5 місяців тому +12

    Sagar king

  • @HariparsadDevAcharya
    @HariparsadDevAcharya 5 місяців тому +1

    सिमा र सागरको जोडि राम्रो लागयो। ❤❤❤❤

  • @ashokashokashok6320
    @ashokashokashok6320 5 місяців тому +1

    dharai dharai ramro xa dohori nice jodi xetai bea vako hernu chani haru yeata hajir hum ma sima sagar lai maya garni haru herum kati jana hunudo ra xa❤❤❤

  • @user-ji4wp4ko1k
    @user-ji4wp4ko1k 5 місяців тому +4

    Nice jodi sagar ❤❤❤sima

  • @dineshbk6341
    @dineshbk6341 Місяць тому

    सिमा र सागर को बिबाह होस🎉🎉🎉🎉

  • @user-mo9ff7gg3l
    @user-mo9ff7gg3l 2 місяці тому

    छिटेेेेे बिहे हाेस ई दुई जाेडि जमाेस सुभ कामना छ❤❤❤❤ 👌👏👍️💖💖💖😘😘🙏🙏🙏

  • @parshurampaudel3483
    @parshurampaudel3483 5 місяців тому +6

    बधाई छ सबैलाई ❤❤❤❤❤

  • @santoshkc1860
    @santoshkc1860 5 місяців тому +1

    Dohori ma aja samma sagar sima ko jasto jodi dekhiyko thiyna .best couple .N big fan sagar dada ❤

  • @user-sx6fg2hk3u
    @user-sx6fg2hk3u 5 місяців тому +4

    दामि छ❤❤

  • @dipaktimalsinaofficialyout3669
    @dipaktimalsinaofficialyout3669 5 місяців тому +9

    Sagar da ❤sima sister

  • @premvk3605
    @premvk3605 5 місяців тому +4

    सधैं साथमा देख्न पाऊ हजुरहरुको जोडिलाई

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 5 місяців тому +2

    अति सुन्दर मार्मिक र ❤ जय सङ्गीत 🎉🎉

  • @PremBahadur-o5i
    @PremBahadur-o5i 5 місяців тому +8

    सागर दाई को जोडी सिमा

  • @minamithun3123
    @minamithun3123 5 місяців тому +2

    Sagar Sima KO Jodi saharai man parxa Sano man khile nagarnu bunu jindagi vanu yasatai ho bunu sadhai khusi hunu Sano man khile na garnu jahunxa Sabai Ramrai hunxa bunu safaltako suvakamana cha ❤Sagar vai sima bahine 😢

  • @kaushilapradhan2478
    @kaushilapradhan2478 5 місяців тому +1

    Kati marmik sabda darsaunu vayo kalakar lai samman ani sadai maya.❤❤❤❤❤❤😭😭😭😭😭😭jai geet jai sangeet🎉🎉🎉🎉🎉🎉

  • @amargdl4945
    @amargdl4945 Місяць тому

    Seema bahini seems in true love with Sagar bhai. Don't be back bahini!! You can be the role model of the society. We need change in society.

  • @duganaa7315
    @duganaa7315 5 місяців тому

    शब्द शब्दमा पिडा छ यो जात र धर्म कसले बनायो,ठुलो जात र सानो जात दुबैको काटे रगत रातै आउने हो,किन समाजले बुझदैन्न,,यो जातीय छुवाछूतको जडालाई समाजबाट अन्त्य गर्नुपर्छ,,यसको लागि युवाहरुमा चेतना छर्नुपर्छ्।।। सारै मार्मिक प्रस्तुति भाई र बहिनीलाई ❤️❤️❤️❤️

  • @prayashalemagar9501
    @prayashalemagar9501 5 місяців тому +1

    News suni raheko ho hjrharu bichko kura yo ta hjrharulai matrai thaha xa tara yo dohori suni rahada sabda sabdale man xoyo merota aashu nai bagayo sadhai yasari nai aagadi badnu hola safaltako subhakamana 2 janalai nai sathai sampurna team lai badhai safaltako subhakamana 🎉🎉🎉🎉

  • @nepalaamakoxoro1081
    @nepalaamakoxoro1081 5 місяців тому +4

    Yo Jodi ma kaseiko najar nalagos Ani xuttei yo Jodi liyal Jodi Banos shubhakamana

  • @rimthapa8530
    @rimthapa8530 5 місяців тому +4

    Sagar ❤❤❤sima best couple

  • @kumark5350
    @kumark5350 5 місяців тому +2

    बदाई छ हजुर दुई काे जाेडी लाई❤❤❤❤❤❤❤❤

  • @kirank_Vlog
    @kirank_Vlog 3 місяці тому

    Yo saagar simaako dohorile mero saarsi man xunxa 🌹🌹saagar simaa welcome

  • @sittalsimkhada4714
    @sittalsimkhada4714 4 місяці тому

    Yo jodi lai real jodi ko rupma dekhna pau🙏 Best of Luck mero bhai Sagar👍

  • @AshminGurung-ke3ou
    @AshminGurung-ke3ou 5 місяців тому +3

    सगार सिमा काे गित ले अासु अाय😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @balbahadur8057
    @balbahadur8057 4 місяці тому

    भगवान्ले मनोकान्छ्या पुरा गरिदिओस भाइ बैनिको 🙏🙏💐💐👍️👍️ हरेस नखानु plz

  • @mayalama6302
    @mayalama6302 5 місяців тому +1

    धेरै धेरै धेरै धेरै धेरै ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-ee6ng8oq5y
    @user-ee6ng8oq5y 5 місяців тому +3

    याे जाेडी कैले छुट्न नपराेस माया छ सागर❤सिमा

  • @buddhabk1991
    @buddhabk1991 5 місяців тому +3

    Dherai ramro jodi sima sagar❤❤

  • @MiraMalla5
    @MiraMalla5 5 місяців тому +3

    Yo sundar jodilai yak vhako herne man xa

  • @LalitaSijali-tz3gs
    @LalitaSijali-tz3gs 4 місяці тому +1

    Wow nice 👍👍👍

  • @deepak-hy3eo
    @deepak-hy3eo 5 місяців тому +4

    wow sagar & sima sis ❤❤

  • @user-wb5bt7jt4i
    @user-wb5bt7jt4i 5 місяців тому +2

    Perfect couple ❤️❤️❤️ yo Jodi kahiley naxutosh

  • @SushmaBhandari-c3i
    @SushmaBhandari-c3i 5 місяців тому +2

    आहा आहा आहा❤❤❤❤❤❤

  • @KhadkaSilwal
    @KhadkaSilwal 5 місяців тому +4

    GooDsima ge❤❤

  • @user-lp3df2bj4t
    @user-lp3df2bj4t 5 місяців тому +3

    Nice sima sagar❤❤