दोहोरीमा जड्याले पादेर हैरान पारे | Ghumti ghumti Road |Rabi|Suman|Shyam|Asmita|Maya|Rejina

Поділитися
Вставка
  • Опубліковано 9 гру 2024

КОМЕНТАРІ • 2,2 тис.

  • @e.Nepalkhabar
    @e.Nepalkhabar  Рік тому +663

    नमस्कार
    इनेपाल रोधीघरलाई माया आशिर्वाद दिनुहुने हाम्रा आदरणीय दर्शक भगवान हरु !! बाग्लुङ्ग जिल्लाको पन्चकोटमा छायांकन लाइभ दोहोरी लाइ अत्याधिक मन पराइदिनु भयो | तपाइहरुकै माग बमोजिम आजको इ नेपाल रोधीघरको बसाईमा चर्चित कलाकारहरु रबि कार्की, सुमन परियार, श्याम राना, अस्मिता डी सी, माया गुरुङ, रेजिना परियार, श्याम बुर्लाकोटी, बिबेक धिताल, सिर्जना कुँवर र बालिका तामांग बिचको मीठो दोहोरी बाग्लुङ्ग पन्चकोट भाग दुइ लिएर आएका छौ | हेरेर प्रतिक्रिया दिनुहोला है !! जय लोक दोहोरी !!

    • @robin_Chhetri
      @robin_Chhetri Рік тому +17

      Plz vag 3 pni liunu hoi sir rabi dai I.s rock💞💞🤘🤘🙏🙏

    • @devikalasubedi6895
      @devikalasubedi6895 Рік тому +4

      दामि छ रबि दाईको अभिनय 😂😂😂

    • @danbahadurkhatri6027
      @danbahadurkhatri6027 Рік тому +2

      कहिले अाउला भनेर प्रखाइ मा थिए

    • @babukausal2078
      @babukausal2078 Рік тому +4

      जय मेराे गृह जिल्ला बागलुङ

    • @arijitsingh9402
      @arijitsingh9402 Рік тому +5

      Is11qq

  • @sumankandel8465
    @sumankandel8465 Рік тому +391

    यस गित को भाग 3 पनि आउनुपर्छ भन्ने जति यता हाजिर हुम त 😍😍😍😍😍

  • @surajgiri7298
    @surajgiri7298 Рік тому +246

    रबि कार्कि को अर्गानिक अभिनय र दोहोरी सुपर 😊❤❤साथ मा सबै को मिठो प्रस्तुती 🎉🎉

    • @munagurung1818
      @munagurung1818 Рік тому +1

      बधाई तथा कार्यकाल अब्बल दर्जामा सफल रहोस शुभकामना उहालाइ

    • @ridamcollection292
      @ridamcollection292 Рік тому

      यो रबि कार्की अनि पन्च्कोत का समिति जति पनि गाउने कलाकार हरु तिमी हरुले मजाक बनाएउ अनि बागलुङ जिल्लामा जति पनु ज्योतिषी गरेरा हिड्ने मान्छे सबै लाई पख

  • @ganeshbhandari3485
    @ganeshbhandari3485 Рік тому +282

    रबि दाइको acting+गित मन पराउने अनि बाग्लुङ पन्चकोट अर्को part ल्याउन को को सहमत हुनुहुन्छ?

  • @narendrabahadur960
    @narendrabahadur960 Рік тому +8

    आहा कति रमाइलो सम्पूर्ण लाई नमन❤️🙏🙏

  • @dilkumarmagar2968
    @dilkumarmagar2968 Рік тому +14

    सार्है अर्गानिक लाग्यो💝💝💝💝

  • @birbirendra5138
    @birbirendra5138 Рік тому +123

    रबि कार्की को प्रस्तुतिले अति रमाइलो भो यस्को निरन्तरता होस सम्पूर्ण टिमलाई बधाई 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @सन्जयलामा-स6य

    रबि कार्की जडिया बनेर उधुम मच्चायो।सम्पूर्णलाई सफलताको सुभकामना🙏🙏🙏

  • @narbadhurshahi4125
    @narbadhurshahi4125 Рік тому +274

    भाग 3 चाहियाे भन्ने हरु यता हाजिर हुनु पर्याे

  • @kapilsoni5230
    @kapilsoni5230 Рік тому +1

    म यो हजुरहरुको दोहरी बल्ल हेरदै छु सुन्दैछु
    टिक टक मा आयको था पाएको थिय ।
    निकै रमाइलो भो धन्यबlद । शुभकlमना बधाई है सबैलाई

  • @prakashchand2497
    @prakashchand2497 Рік тому +19

    ९दिनमा २०लाखले हेर्नू भयो अत्तिनै मन पर्यो सबै जनालाई बधाई छ रबि दाजुको अर्को भाग कहिले हेर्न मिल्छ हाम्रो प्यारो सन्चालक दाजु ❤️❤️

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 Рік тому +1403

    रबि कार्कीका फ्यान यता हाजिर गरौँ त❣️😊

  • @anjuale734
    @anjuale734 Рік тому +78

    आहा मन पर्यो दोहोरी सम्पुर्णलाई सफलताको सुभकामना👌👏👏👏

  • @udayakc8441
    @udayakc8441 Рік тому +133

    म्याग्दीको रबि कार्की भाईले दोहोरीमा जडियाको अभिनय सहितको दोहोरीले तहल्का मच्चायो ,सम्पूर्णमा सफलताको शुभकामना छ !!🙏💕🙏👌👌👌👌

    • @sagarpun5788
      @sagarpun5788 Рік тому +2

      rel ho abinai matarai ho sem jyap xa ta

    • @sitapurja9810
      @sitapurja9810 Рік тому +2

      रबि भाइ काे गित सारै मन पराे

    • @saritadhungal2806
      @saritadhungal2806 Рік тому

      Very nice song ❤❤l

  • @parasgautam477
    @parasgautam477 Рік тому +30

    बहुप्रतिभाको धनी रबि कार्की दाइको जडिया अभिनय सहितको दोहोरीले तहल्का मच्चायो ।पन्चकोट भाग 3 पनि छिट्टै ल्याउनु पर्यो ।सफलताको शुभकामना छ !!

    • @TilakRai-ut2fo
      @TilakRai-ut2fo 13 днів тому

      Gu🎶🎵🌈🏴󠁧󠁢󠁷󠁬󠁳󠁿

  • @rbentertainment_07
    @rbentertainment_07 Рік тому +65

    यो भाका सारै नै मन पर्छ ...मजा आयो ..जडिया दाइ लाइ ल्याको देखेर खुसी लाग्यो ❤️❤️

  • @Krishna-yl1bh
    @Krishna-yl1bh Рік тому +17

    उता म्याग्दि बेनि बाट आउनि यता बाग्लुङ बाट आउनि यात्रीको जक्सन मालढुङ्गा त्यसै चर्चित थियो!यो गित्ले त शिखरमै पुर्यायो!सलाम छ!सर्जकलाइ!!

  • @dipendradawadi131
    @dipendradawadi131 Рік тому +75

    रविको शब्द चयनलाई हार्दिक नमन्❤️❤️❤️

  • @b-techcomputerhousedocumen1151

    धेरै राम्रो छ रबि भाइको एक्टीङ अझै राम्रो छ बधाइ छ सबै टीमलाइ

  • @tikakc2449
    @tikakc2449 Рік тому +1

    अति दमदादार प्रसुती पुरै भिडियो हेरे खुसी लाग्यो पहिलो चोटि रमाइलो सभैभन्दा
    सबैमा हार्दिक बधाई 💋💋💋💋👈️

  • @rupchandrabaruwal3766
    @rupchandrabaruwal3766 Рік тому +107

    आहा रबीजि अभिनए र गित अति मीठो❤❤

  • @kabitabhandari6731
    @kabitabhandari6731 Рік тому +161

    हाम्रो रवि दाई को कला लाइ सम्मान छ ❤️🥰 म्याग्दी को पानी हो नि खतरा छ 🥰😂

  • @junaniure9128
    @junaniure9128 Рік тому +10

    श्याम राना ले धेरै नेपाली डेर्स मा र टोपी त सायद सधै हून्छ । ख़ुशी लाग्छ ।नेपाली पन मा नेपाली गीत 🙏🙏🇬🇧🇬🇧🇬🇧🇬🇧🇬🇧

  • @kamalkshatri1032
    @kamalkshatri1032 Рік тому +1

    यो लाइभ दोहोरी हेरेर original गित हेर्न मन लाग्यो original गीत छ कि नाइ लाइभ दोहोरी पनि असाध्यै मन पर्यो बधाई छ सम्पुर्ण टिम र enepal rodhi ghar लाई

  • @udayabikrambohara6130
    @udayabikrambohara6130 Рік тому +1

    अब्बल अभिनय संगै अत्यन्तै अर्गानिक शब्दले मन छोयो,यस्ता कला र कलाकारको संरक्षणमा सबैको ध्यान जाहोस।रबि कार्की आफैमा बिछट्ट प्रतिभावान कलाकार हुन् भन्ने यस्तै अभिनय र शब्दले प्रमाणीत गरेकै छ।अझै धेरै भाग हेर्न सुन्न पाईयोस।सबै कलाकार अब्बल हुनुहुन्छ अझै श्याम राना,अस्मिता डल्लाकोटिको हाँसो संगै रेजिना परियारको मौन शैली माया दिज्युको त्यो अर्गानिक स्वार सुमनका शब्द झटारोले सुनमा सुगन्ध थपियको महशुस गरें।

    • @RabiKarki
      @RabiKarki Рік тому +1

      🙏🎼🎼🎵💐❤️🙏

  • @RabiKarki
    @RabiKarki Рік тому +298

    नमस्कार ,🎶🙏💐🎵🌺🌹 घुम्ती घुम्ती रोड..हजुरहरुले अत्याधिक मन पराइदिनुभयो,हजुरहरुकै आग्रहमा फेरि अर्को भाग लियर आयका छौ सकारात्मक सुझावको अपेक्षा गरेको छु। गितमा प्रयोग भयका शब्दहरु नितान्त रमाइलोको रुपमा लिनुहोला।🎶💐🎵😋😍🙏

    • @gokaranakumar7391
      @gokaranakumar7391 Рік тому +5

      यटिङ राम्रो 😆😆

    • @kalpanasunar2823
      @kalpanasunar2823 Рік тому +7

      अति सुन्दर रबि धेरै रमाइलो

    • @chandrasunar6695
      @chandrasunar6695 Рік тому +6

      हजुरको बहुमुखी प्रतिभालाई सलाम छ रबि सर👌👌👌🙏🙏🙏

    • @regmigunakhar9698
      @regmigunakhar9698 Рік тому +4

      धेरै राम्रो छ

    • @premkarkiofficial
      @premkarkiofficial Рік тому +4

      नमन मेरो भाई अति राम्रो प्रस्तुति🎉🎉❤️❤️💃💃🙏🙏

  • @rajkumarbardewa3516
    @rajkumarbardewa3516 Рік тому +52

    रबि कार्कि को फ्यान भए म त । यो शैली एकदम राम्रो छ बधाई छ धेरै धेरै ।

  • @user-lv1iy5sz7d
    @user-lv1iy5sz7d Рік тому +34

    आज महिले खोजेको अनि चाहेको मान्छे रबि लाई ल्याउनु भएछ सम्पुर्ण को प्रस्तुती अत्यन्तै मिठास लाग्यो बेस्ट लाग्यो रबि ब्रो को

  • @manojthapaliya2691
    @manojthapaliya2691 Рік тому +7

    कलाकार रबि कार्की भाइ अभिनय र गाउने कला अब्बल रहेछ जति हेरे पनि धित नै मरेन स्वर पनि मिठो रहेछ मज्जा आयो धेरै धेरै शुभकामना ?

  • @bhumiraaj8473
    @bhumiraaj8473 Рік тому +1

    सारै मीठो दोहोरी खुसी लायो सुनेर सबैलाई सम्झना छ मेरो प्यारो बुनुअस्मि मिसयिउ कहिले सम्झिने होइन क्यारे अर्को भाग ल्याउनु तिम्रो नचिनेको दाजु

  • @premkarkiofficial
    @premkarkiofficial Рік тому +31

    रवि भाई लगायत सबै मा नमन अति मिठो ठट्टौउलो प्रस्तुति मज्जा आयो💃💃🤘🤘

  • @pabansaru
    @pabansaru Рік тому +20

    जड्याहा ट्याक दिए पनि उत्कृष्ट कला गला प्रति सम्मान प्रकट गर्दछु । रवि कार्की ज्यू ।

  • @kumarranamagar9145
    @kumarranamagar9145 Рік тому +36

    मिठो दोहोरी गीत सुन्न पाइयो त्यसको लागि ईनेपाल रोधीघर र समपूर्ण कलाकार हरु लाई धेरै धन्यबाद छ।

  • @jaguramchaudhary8042
    @jaguramchaudhary8042 Рік тому +1

    सारै राम्राछ लाेक दाेरि 💅🥀🏵️🌹💮मत 🌷🌼फर्काई फर्कई 🌻🌺हेर्छु 💐🌸सारै मन्परेव 🌹🌺मलाई राेल्पा देखि सीता पुन 🥀🌼हाल तुल्सि पुर बात शुभ काम्ना 🌹🌺छ सम्पुर्न तिम्लाई💅🥀🌼

  • @yatriniraj359
    @yatriniraj359 Рік тому +7

    चर्चित गायक गायिकाको साथमा जड्याहाको भूमिकामा उदाउनु भएका रबीजीको प्रस्तुति निकै उत्कृष्ट र मनोरञ्जनात्मक छ । भाग ३ पनि छिट्टै आउनु पर्यो ।

  • @pashupatipariyar2631
    @pashupatipariyar2631 Рік тому +23

    गित त खत्रा नै छ गाएकि पन दाजूको एक पटक सूस्मिता छेत्री सिसलाइ र यो दाजूको दोहोरि सून्न मन भो नि 😊❤❤🙏

  • @krishna1940
    @krishna1940 Рік тому +70

    नेपाल रोधिघर लाई धेरै धेरै बधाई तथा धन्यवाद
    रवि कार्की भानिज😘, सुमन परियार भाइ श्याम राना😘रेजिना बहिनि, अस्मिता बहिनी र माया दिदी सबैको प्रश्तुती राम्रो छ थप प्रगति को कामना।

  • @lilaramnepali8391
    @lilaramnepali8391 Рік тому +38

    अत्यन्तै रमाइलो लाईभ दाेहारी सम्पूर्ण कलाकारहरु प्रती उच्च सम्मान।रबि दाइकाे प्रस्तुति गजब लाग्याे।

  • @dilbahadurrajbanshi7026
    @dilbahadurrajbanshi7026 Рік тому +5

    एकदमै बबाल धमाल भो आज एकदमै राम्रो सबै को सोर मिलेको छ सारै राम्रो भाका ❤️❤️❤️👌👌👌😘

  • @Smartstudy560
    @Smartstudy560 Рік тому +3

    जड्याहा दाईकाे अभिनय असाध्यै राम्रो लाग्याे । समग्रमा सबैजनाकाे कला उत्कृष्ट छ । जय हाेस ।।

  • @ramdulal3184
    @ramdulal3184 Рік тому +9

    अरे वाहा!कति रमाईलो भाग 3 पनि ल्याउनु पर्छ

  • @sandeshsunar6045
    @sandeshsunar6045 Рік тому +18

    मनमा जति पिर भयनि हजुर हरु गित सुनेपछि सबै दुख पीर बिर्सन्छु सबै लाई सफलता को शुभकामना छ

  • @arunbhattarai2049
    @arunbhattarai2049 Рік тому +34

    टिकटिकहेरेर यता आउने जतिले 👍️👍️ गर्नुहोस ।

  • @laljaungdura2419
    @laljaungdura2419 Рік тому +2

    यहि जड्याहाको भुमिकामा फेरि पनि अर्को भाग गित गाएको हेर्न मन लाग्यो तर वहाँ र अन्य गायिकाहरुको बिचमा पुरा समय...किनकि बिच बिच अन्य केटाहरुले उसैलाइ उडाएर गित गाएको राम्रो भएन...तिनिहरुलाइ सहभागी नै नगराउदा राम्रो...

  • @tekbahadurb.k.4549
    @tekbahadurb.k.4549 Рік тому +1

    जाँड खाएको एक्टिभिटी र जुन स्टाएल ले गित गाएको शाब्द नि भरपुर बजन दार शब्दले प्रहार गर्नु भएको छ । कलाकार रबिलाई धेतै धेरै धन्यबाद कलाकार भनेको यस्तै हुनुपर्छ ।

  • @SundarNepal2042
    @SundarNepal2042 Рік тому +38

    रवि कार्की भाइको अभिनय ले धेरै रोनक बनेको छ 🙏🙏

  • @chetbahadur2518
    @chetbahadur2518 Рік тому +8

    रबो सर भाग ३पनि छिटै ल्याएर आउनु होला।र सम्पूर्ण गायक गाईकालाई बधाई छ।र बिषेस त मायँ गुरुङ लाई। र स्याम रानालई

  • @manugn5494
    @manugn5494 Рік тому +16

    रबि दाइ यो ठाउँमा कति बेला आउनु हुन्छ होला भनेर सोचिरहेको थियो बल्ल आउनु भयछ औधी खुशी लाग्यो अगामी श्रीङ्खलामा पनि देख्न न उहाँले गाउनु भयको गितको सब्द हरु सुन्न देख्न आतुर छु मनु जियन बुढानिलकण्ठ नारायणथान काठमाडौं

  • @tikaram7653
    @tikaram7653 Рік тому

    निकै उत्कृष्ट रिले लाइभ्ह दोहरी गीत माकाइ धेरै मन पर्यो इ नेपाल दोहरीका संचालक बालकुमार ज्यु लगायत सम्पुर्ण ककाकारलाई सम्मान छ ।

  • @yamprasadpun4880
    @yamprasadpun4880 Рік тому +1

    रबि कार्की को एक्टिंग बेस्ट लाग्यो सम्पुर्ण टीम लाई बधाईछ 🎉🎉🎉❤❤❤❤

  • @lokmalarodhighar
    @lokmalarodhighar Рік тому +12

    आहा कति मीठो बाग्लुन्ग पंचकोट सफलतको सुभकामना

  • @prashantpun7948
    @prashantpun7948 Рік тому +22

    खायो खायो रबि दाईले हाम्रो म्याग्दिको सान सारै राम्रो गित उस्तै अभिनय पनि🙏🙏🙏

  • @Kytart200
    @Kytart200 Рік тому +22

    Wow so great dohori song 🙏🙏 सम्पूर्ण टीम लाई सफलताको सुभकामना ❤️❤️❤️❤️💕💕🥰🥰

  • @yamkc8167
    @yamkc8167 Рік тому +2

    रबि कार्कि काे दाेहाेरि र अभिनय मलाइ सारै मन पर्छ

  • @dewangurung3311
    @dewangurung3311 Рік тому +3

    मलाई त मनपर्ने श्याम राना र अस्मिता डल्ली हो 😍😅

  • @bishnurana2329
    @bishnurana2329 Рік тому +6

    यति रमाइलो दोहोरी कहिले पनि हेरेको छैन । खुब मज्जा आयो

  • @madankhatri4111
    @madankhatri4111 Рік тому +5

    मैले हेरें यो दोहोरी एकदमै राम्रो लाग्यो, येस्मा विशेष त जडियाको रोल intreasting छ।

  • @Krishna-yl1bh
    @Krishna-yl1bh Рік тому +14

    रबि कार्कि सङ्गै भाग ३ पनि छिट्टै ल्याउनु पर्यो!्ल

  • @nageshwormahadevarva6807
    @nageshwormahadevarva6807 Рік тому +1

    रबि भाइको एक्टिङ धेरै राम्रो छ अब भाग चौथा आउनु पर्यो सबै टिमलाइ बधाइ

  • @suryagole8262
    @suryagole8262 Рік тому +6

    आहा कति रमाईलो दोहोरि । धेरै धेरै बधाई तथा सफल्ताको शुभकामना छ। सम्पुर्ण टिमलाई । जय गित जय संगित् ।

    • @yammaya7176
      @yammaya7176 Рік тому

      Derai ramailo

    • @radhapantha1399
      @radhapantha1399 Рік тому

      भाका र गित पुरुसकाे राम्राे

  • @pashupatibhattarai8437
    @pashupatibhattarai8437 Рік тому +7

    आहा कति रमाइलो दोहोरी सबैको गितको टुक्का अति रमाइलो मनोरञ्जन दिने खाले छन सफलताको भब्य शुभकामना सबै टिमलाइ!!

    • @dipendragiri184
      @dipendragiri184 Рік тому

      Yo geet hunu ma Rabi dai ko haat xa baglungey king 🤴 💖

  • @kajipariyar5065
    @kajipariyar5065 Рік тому +11

    अति रङ्गिलो रबि कार्की जि रमाइलो दोहोरि

  • @sabitrachuhansarumagar1849
    @sabitrachuhansarumagar1849 Рік тому +12

    एकदमै राम्रो प्रस्तुति मज्जाले हेरियो रमाइलो अनि खुशी लायो सम्पुर्ण तिम मा हार्दिक बधाई तथा सफलताको शुभकामना ❤️❤️🙏🙏

  • @kabirokamagar
    @kabirokamagar Рік тому +7

    जस् जस्ले यो भिदियो हेर्दै हुनु हुन्छ भगवान्ले कल्याण गरुन्🙏

  • @damubhai5351
    @damubhai5351 Рік тому

    एकदमै रमाइलो छ हजुर सबै लाइ ❤❤❤

  • @bimalsunar8165
    @bimalsunar8165 Рік тому +23

    रबि दाई को एक्टिंङ्ग सारै मन परो 👌

  • @tikadahal
    @tikadahal Рік тому +7

    भाग ३ को प्रतीक्षामा !!
    मलाई असाध्यै मन पर्यो रबि कार्कीले लास्टै हसाउँनुभयो

  • @dgdiaries2053
    @dgdiaries2053 Рік тому +13

    मैले यो भिडियो मा जाँड खानी ब्रो को मात्र गीत repeat गरी गरी सुनियो । गजब रमाइलो लाग्यो। दिनभरिको थकाइ विर्साईदियो।
    शुभकामना सम्पूर्ण टिम लाई।

  • @krishnasapkota9363
    @krishnasapkota9363 Рік тому +6

    यति छिटो समयमा 1 मिलियन भ्यूज पाउन सफल भएकोमा इ नेपाल रोधिघर परिवारलाई धन्यवाद विशेष मनोरन्ज दिनुहुने रबि कार्कीलाई थय सफलताको शुभकामना 🙏🙏

  • @Mixmasvideo
    @Mixmasvideo Рік тому +4

    दोहोरीमाअभिनय सहितको नयाँ पन थप्ने भए कार्कीले❣️❣️❣️❣️

  • @rinachalaune8539
    @rinachalaune8539 Рік тому +7

    आहा नीकै नै रमाईलो दोहोरी सम्पूर्ण टिम लाई धेरै धेरै शुभकामना 💓💓💓 lot's of love much all ❣️😘

  • @diyancbabu1407
    @diyancbabu1407 Рік тому +13

    दादा मेरो रहर पूरा गर्दिनु भो धेरै धन्यवाद ,, रुबि बहिनिको तर्फ बाट धेरै शुभकामना

  • @bishnusubedi1996
    @bishnusubedi1996 Рік тому +26

    जाँडखानेलाइ संदेश मुलकगित रहेछ सबै गायक गायिका हरुलाइ धन्नेबाद

  • @narbdrdarji5328
    @narbdrdarji5328 Рік тому

    अती नै रमाइलो गित सबै तिम लाई बधाई छ र रबि भाइ को भाग 3 नि ल्याउन परो है

  • @binitapun6576
    @binitapun6576 Рік тому +4

    सारै राम्रो छ दोरि मत फर्काइ फर्काई हेर्छु सम्पूर्ण टिमलाइ सफलताको सुबकामना 🙏🙏🌺🌺

  • @vishnukarki6030
    @vishnukarki6030 Рік тому +11

    अति राम्रो प्रस्तुति हार्दिक धन्यबाद रबि भाइ लगाएत सम्पुर्ण कलाकारहरु लाइ

  • @kailashdiwali
    @kailashdiwali Рік тому +13

    नया भाका सारै रमाईलो दोहोरी बधाई सम्पुर्ण टिमलाई🎉❤🙏✅

  • @10thakuriraja
    @10thakuriraja Рік тому +6

    निकै रमाईलो दोहोरी आज हेर्न पाईयो सबै टिमलाई बधाई छ

  • @bibashkarki1854
    @bibashkarki1854 Рік тому +3

    रवि भाई अति उत्तम अभिनय खुसी लाग्यो भाई कलाकार हुनु त यस्तो होस शुभकामना

  • @sarojmagar1501
    @sarojmagar1501 Рік тому +2

    धेरै राम्रो लाग्यो यो दोहरी अस्मिता बहीनी को हासो मिठो तै माथि गित उस्तै मिठो सबै टीम लाई धन्यवाद छ मेरो तर्फबाट पर्देशी भुमी बाट हाल कुबेत

  • @BalKumarShrestha
    @BalKumarShrestha Рік тому +280

    नमस्कार ।कहिलेकाही नसोचेको सफलता मिल्दो रहेछ बाग्लुङ जाने क्रममा पन्चकोट लाइ केन्दृत बनाएर एउटा थेगो फुर्यो त्यसैलाइ मैले गुनगुनाएर लय भरे आदरणीय दर्शक को अथाह माया पायम हजुर हरुलाइ धन्यवाद ज्ञापन गर्दै यहारुकै माग अनुसार भाग २ लिएर आइम कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला।

    • @chetrims
      @chetrims Рік тому +5

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @harirai1164
      @harirai1164 Рік тому +6

      Yo git hjurko sirjana Po ho derai ramro

    • @l__mgaming1930
      @l__mgaming1930 Рік тому +4

      Best 👍❤️❤️

    • @binodpandaylamjung6892
      @binodpandaylamjung6892 Рік тому +4

      एकदम दामी छ

    • @ganeshadhikary7274
      @ganeshadhikary7274 Рік тому +3

      Kapri khai ta alli maja aayena

  • @chhavimagar7468
    @chhavimagar7468 Рік тому +15

    तहल्कै मच्चियो है यो रिले दोहोरीले वाओ धेरै धेरै धन्यवाद सबैलाई सम्मान छ रौसिले छ्याप भएको मान्छेलाई स्पेसल❤️❤️❤️❤️🙏🙏🙏🙏💕💕

  • @hr8507
    @hr8507 Рік тому +5

    कस्सम पैलोचोटी देख्दा साच्चिकै जड्या होला भनेकोत खत्रा कलाकारपो रचन ईनित अचम्मित छु।खत्रा सबैजनाको बबाल बबाल asmita big fan of your❤️❤️👈️सबैजनालाई🙏🙏🙏

  • @bashujoshi5174
    @bashujoshi5174 Рік тому +1

    सारै रमाईलाे छ । सबैलाई धन्यबाद ।अब ४ भागकाे प्रतीक्षा मा छु ।

  • @madangahatrajofficial
    @madangahatrajofficial Рік тому +11

    आहा निकै रमाइलो लाइभ दोहोरी 😄🙏❤️

  • @chhabilalacharya3228
    @chhabilalacharya3228 Рік тому +19

    अभिनय र गायनकला दुबै उत्कृष्ट छ रबि दाईको। रबि दाईलाई फ्लिम र टेलीभिजन बाट अफर आउने देख्दैछु।

  • @vinodbam1528
    @vinodbam1528 Рік тому +4

    रमाइलो भयछ आज सबै लाई सुभकामना ❤️❤️

  • @jkgEntertainment1291
    @jkgEntertainment1291 Рік тому

    आहा कति मजा आयो यो live दोहोरी सुनेर हेरेर 😀🤟

  • @hemrajgadal3276
    @hemrajgadal3276 Рік тому

    रबि ब्रो को जडिया एक्टिङ सुपर😍😍जड्याहा साच्चिकै नहोस

  • @parbatirai895
    @parbatirai895 Рік тому +15

    जति हेरेपनि सुने पनि धीत नमर्ने प्रस्तुति 😊 यो episode मा जँड्याहा पात्रलाई बिशेष नमन 🙏🙏,💐💐।

  • @taramagar1327
    @taramagar1327 Рік тому +8

    Wow kati ramailo part3 Pani Sunna pau vanni asha rakheko xu

  • @bibaslimbu6880
    @bibaslimbu6880 Рік тому +28

    दोहोरी गितको प्रसँग मनछुने अत्यन्तै मीठो, रोजक लाग्यो , सम्पुर्ण कलाकार टिमलाई कला सँगितिग यात्रामा सफलताको शुभकामना छ,

  • @anjanharka3582
    @anjanharka3582 Рік тому +4

    रबि ले बबाल नै गरेछन नि ल बधाई छ सम्पूर्ण टीम लाई watch from UAE

  • @yamprasadthapa8930
    @yamprasadthapa8930 Рік тому +1

    रवि कार्की सरको प्रस्तुति साह्रै मीठो लाग्यो अनि माया गुरुङ मेमको प्रस्तुति अत्यन्तै रमाइलो लाग्यो र अन्य उपस्थित संपूर्ण कलाकारहरुमा न्यानो अभिवादन शुभ नमस्कार ।

  • @kajolkhadka1705
    @kajolkhadka1705 Рік тому +6

    बडो रमाइलो , सुभकामना रवि लगायत सम्पूर्ण टिमलाई

  • @Sarojpaudel55
    @Sarojpaudel55 Рік тому +21

    रवि कार्कि को फ्यान भइयो आज बाट❤

  • @mobighale
    @mobighale Рік тому +10

    कित रक्सी बनाउनै भइन
    ठीक्कले खाउ नखानी चिज हइन।
    100% सहि😁😜🙈
    जडियको सहि कुरो हिहिहि😂😂😂😂😂सारै रमाइलो दोहोरि।सम्पुर्ण कलाकार ज्युहरुमा नमन नमस्कार्🙏🙏🙏🙏🙏🙏

  • @parbatidhungana7830
    @parbatidhungana7830 Рік тому +5

    पञ्चकोट मा गाउँदा त मत जडिय सोचेको त यस्तो राम्रो मान्छे पो रहिछन् अभिनय रहेछ खुसी लाग्यो सफलता को शुभकामना रवि जी

    • @MaheshMahesh-tv8qs
      @MaheshMahesh-tv8qs Рік тому

      eoteoeoe

    • @chadramasharma8998
      @chadramasharma8998 Рік тому

      मलाई पनि तेस्तै लागेको थियो । कति पटक हेरे दोहोरी सुनम सुनम लाग्छ अझै पनि ।

  • @manojmagar7107
    @manojmagar7107 Рік тому

    कसम यार म त पहिलाको गित टिकटकमा देख्दा त सचिकै जड्या सम्झिराथे यार यो भाग-२ आए देखि पुरै दोहोरी हेर्न आए र आज बल्ल थाहा भयो कि उहाको नाम रबि कार्की रहेछ र गाएक हुनुहुदो रहेछ र आज देखि उहाँ को ठुलो समर्ठक भए यति राम्रो प्रतिभा रहेछ आगमी आउने दिनहरुमा धेरै प्रगति को शुभकामना धेरै राम्रो लायो र पुरै टिमलाई शुभकामना धेरै राम्रो लायो रिले दोहोरी 🥰🥰🥰🥰

  • @bijaykc497
    @bijaykc497 Рік тому +4

    आहा कति मीठो गित सुन्नपाइयो सबै टिमलाई सफल्ताको सुभकामना भाग ३ पनि छिटै सुन्नपाइयोस भन्निजती अता हजिर हम्🙏🙏🙏🙏🙏