Kahile Bolchha Desh | Bhagirath Chalaune & Shanti Shree Pariyar | New Lok Dohori Song 2076

Поділитися
Вставка
  • Опубліковано 24 січ 2025

КОМЕНТАРІ • 1,3 тис.

  • @KrishnaReule
    @KrishnaReule 5 років тому +211

    गीत मैले हिजो नै हेरेको थिए अहिले दोश्रो पटक हेर्दैछु, मेरो प्यारो भाइ भागिरथको यो गीत एउटा इतिहासमा उत्कृष्ट सिर्जनाको रुपमा लिएको छु बधाइ छ, साथै यो गीत जति उत्कृष्ट छ त्यो भन्दा अझै सशक्त भिडियो बनेको छ अनि पुरा चित्रण युक्त्त बनेको छ हरि बिस्ट दाजुको यति उत्कृष्ट निर्देशन सायद कल्पना गरेको थिएन मैले हरि दाजुलाइ बधाइ छ यो उत्कृष्ट निर्देशनको लागी।। एउटा युगको एउटा उत्कृष्ट सन्देश मुलक गीत "कहिले बोल्छ देश"

    • @rishikhanal7744
      @rishikhanal7744 5 років тому +1

      Bastabmai krishna ji.yesta Sandesh mulak git laai hajur hami sabi mile charaitira prachar prasar garnu parxa.bhagirath ji chinta nagarnu views kam gayepani man vane dherai ko ogateko xa yo git le.sampurna team lai shubhakamana..

    • @parkeshshai6752
      @parkeshshai6752 4 роки тому +1

      Aakhabata aasu jhareko ni thaha vayana salam xa mero ..🙏💏

    • @karankumar-pt2bi
      @karankumar-pt2bi 4 роки тому

      Jay Nepal 🇳🇵

    • @durgabastola1107
      @durgabastola1107 3 роки тому

      @@BhagirathChalauneOfficial अहिले सम्मकै सबै भन्दा उत्कृष्ट गीत लाग्छ मलाइ सायद गीतका ती शब्द सग झेल्दै हुर्कियको भयर होला।
      मैले यो गित पटक पटक सुनेको छु डाउनलोड गरेर मोबाईल मा पनि राखेको छु।

    • @xattridpen2898
      @xattridpen2898 3 роки тому

      Jay nepal 🇳🇵

  • @ShantiShreePariyar
    @ShantiShreePariyar 5 років тому +79

    यति बेला देशको सीमाको बारेमा सम्पुर्ण नेपालीहरुको मुटु दुखिरहेको बेलामा, भागिरथ चालाउने र मैले गायको यो देश भक्ती गीत "कहिले बोल्छ देश?" जति सक्दो शेयर गरिदिनु होला ता कि यो गीतले बोलेका शब्दहरुले केहि न केहि भुमिका खेल्न सकुन ।

  • @bharatkhadka3075
    @bharatkhadka3075 4 роки тому +5

    नेपालका वास्तविक घटनाहरू समेटेर बनाएको यो भि डी यो हेर्दा र सुन्दा कस्को मन नरोलात ! बधाई छ यो song का सम्पूर्ण कलाकार मित्र जनहरूलाई । खासै भन्नु पर्दा हामी नेपालीहरुले यी नै देशको बारेमा बनाएका देश भक्ति गीत सुनेर हाम्रा सबै दुःख सुख यिनै गीत सुनेर जहाँको तेही रहेर विलासी जीवन विताउनु पर्ने ।हे भगवान! कहिले दिनेहो एउटा सच्चा देशभक्त नेता ! सम्पूर्ण नेपालीहरूलाई आत्म निर्भर वनाएर दुस्मन संग छाती खोलेर लड्ने अवसर प्रभु ।।

  • @mankomajheri1
    @mankomajheri1 5 років тому +121

    निकै मार्मिक अनि मन छुने गित देशको वास्तविकता बोलेको गित हार्दिक बधाई छ दाजु #bhagirath #chaleune दाइ लगाएत सम्पूर्ण टिम लाइ

  • @HariGiriBimarshi
    @HariGiriBimarshi 5 років тому +1

    Aaja malai bhagirath le lattha paridiya.. hari bista sir lai pani salam..

  • @Khagendraoli629
    @Khagendraoli629 Рік тому +1

    अत्यन्तै सान्दर्भिक र देश भक्ती मान्छे हाम्रो नेपालको सान अमुल्य गहना भागिरत चलाउने सरलाइ हार्दिक बधाई छ ❤❤❤🙏🙏🙏

  • @JanalayaHD
    @JanalayaHD 5 років тому +15

    निकै मार्मिक अनि मन छुने गित देशको वास्तविकता बोलेको गित हार्दिक बधाई छ #Bhagirath_Chalaune&Shanti_sharee_Pariyar# अनि सम्पूर्ण टिमलाई ..

  • @popcat9113
    @popcat9113 4 роки тому +1

    O ho kasto man nai kudi ne geet po sunna herna paye.यथार्थमा एस्तै छ हाम्रो देश।कानुन जति पैसा मा बिक्छ।पैसा भए मार्न पनि पाइने मेरो देश best of luck bhagirtha dai😍😍😍😍

  • @rajkumarbc6452
    @rajkumarbc6452 5 років тому +7

    आहा.....! भागीरथजि सर्वप्रथम त तपाइलाई यो शब्दको लागि सल्युट गर्छु। साच्चै नै यहि पाराले हो भने हाम्रा सन्ततिले इतिहासको पानामा मात्रै कालापनि र लिपुलेक हाम्रो थियो रे भनेर पढ्ने र सुन्ने छन्।

  • @khagendrajunggurung3820
    @khagendrajunggurung3820 4 роки тому +2

    अत्ति समय सान्दर्भिक गीत ।धन्यवाद भाइ भागिरथ र बैनी शान्ति श्री लाई ।

  • @meenanjanlama8852
    @meenanjanlama8852 5 років тому +7

    मेरो सन्तान हैन नभने हे आमा
    बिदेशमा बस्नेलाई देशको माया छैन नभने
    अत्ति मन छुने शब्द 😰😰
    भागिरथ चलाउने प्रति हार्दिक नमन

  • @redrojor686
    @redrojor686 5 місяців тому +2

    मेराेत अतिनै मनछाेयाे भाइ लाई शुभ कामना ।

  • @bishalshrestha2909
    @bishalshrestha2909 5 років тому +129

    मेरो सन्तान हैन नभने हे आमा
    बिदेशमा बस्नेलाई देशको माया छैन नभने😂😂😂

    • @nanusinghbishwokarma8726
      @nanusinghbishwokarma8726 5 років тому

      के गर्नू नी हजूर यस्तै त होनी सबै नेपाली हरू को जीन्दगी

    • @sanjay-bz8mh
      @sanjay-bz8mh 5 років тому

      Ho ni hjr

  • @binalimbu8223
    @binalimbu8223 Рік тому +1

    आहा!मन नै छोयो 😭😭😭😭😭💖साच्चै नै सान्दर्भिक गित नेता भनाउदाले देश सकाए 😭😭😭

  • @mohanlalita8111
    @mohanlalita8111 5 років тому +27

    निकै मार्मिक song यो भन्दा पहिलेको लोक गीत जाउला बरि लै हेरेर आँसु झरेको आँखा फेरि आज हामी पर्देशिलाइ समेटेको समधुर गीत्😭😭😢अनि नेपालको बास्तबिकता झल्काउने गीत बनेको छ बधाई छ सम्पुर्ण टीमलाइ

    • @ygkhhshreestha6916
      @ygkhhshreestha6916 5 років тому

      🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️🔪🔪🔪🔪🔪🔪🔪🔪

    • @nischalkc4929
      @nischalkc4929 4 роки тому

      😭😭😭😭😭😭

  • @ashishkhadka9315
    @ashishkhadka9315 4 роки тому +1

    अत्यन्तै हृदय स्पर्सि यथार्थ बोलेको गित।म त नतमस्तक भएँ.........
    हृदय देखिनै सम्मान सम्पुर्ण टिलाइ👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @alishabhurtel3180
    @alishabhurtel3180 5 років тому +48

    कती राम्रो गीत❤️❤️❤️सबै बिदेशीयका ले सुन्नै पर्ने छ।

  • @Chndrayakthung1989
    @Chndrayakthung1989 4 роки тому +1

    वाह!कुनै शब्द छैन प्रशंसा गर्नको लागि तँपाइको यि गितका शब्दहरु वाह!😘👏👏 देसप्रेम 😘😘 अझ धेरै सफलताको शुभकामना!

  • @musiclover-nq2yz
    @musiclover-nq2yz 5 років тому +5

    भागिरथ दाइको उत्कृष्ट सृजना मन छोयो😍😍😍

  • @binalimbu8223
    @binalimbu8223 Рік тому +2

    साच्चै नै सर्दभिवक उजागर गर्नु भएको छ गित बाट 💖🙏😭😭

  • @ramurawat6063
    @ramurawat6063 5 років тому +86

    बयान गर्न सकिन्न गितको दृश्य अनि मनैछुने सब्दहरुले आसु खसाल्यो !

  • @ABDULWAHAB-hh1vd
    @ABDULWAHAB-hh1vd Рік тому +1

    साचिकै देश को वास्तविक कुरा 😭😭😭😭😭😭😭😭😭😭😭😭 मन रोयो

  • @netrabahadur242
    @netrabahadur242 3 роки тому +7

    सलुट छ भागिरथ चलाउने भाइ लाई यति मार्मिक र हृदयबिधारक गीत गाउनु भएको मा यस्तो हुनुपर्छ गायक।

  • @adhikari-khim
    @adhikari-khim 2 роки тому +2

    यो गित 50 पटक सुने यो गित सुन्दा आँसु आउन्छ नेपाल यथार्थ चित्रण भएको गित सलुट भागिरथ जि

  • @शिवथापाप्रेम

    यति राम्रो गीत रहेछ। अन्तरवार्ता पछि मात्र थाहा लाग्यो।keep it up ahead very good

  • @chanderbahadur9559
    @chanderbahadur9559 8 місяців тому +1

    2081 मा पनि यो गित हेर्ने को को हुनुहुन्छ ❤❤

  • @jeewansahaniofficial
    @jeewansahaniofficial 5 років тому +23

    हाम्रो देशको समसामायिक घटनामा आधारित कथा ब्यथा बोकेको आहा कती मिठो गित❤️💐

  • @SanyoshTamang
    @SanyoshTamang 5 років тому

    यो गित लाई मन पराउने को को हुनुहुन्छ।।। हेरौ त ।।।

  • @joshjanadangi
    @joshjanadangi 5 років тому +18

    सल्यान को गायक
    रोल्पाकी गायिका शान्ति श्री परियार लाई नमन देश प्रेमी गीत धेरै मन पर्यो

  • @ammarsunar8940
    @ammarsunar8940 3 роки тому +1

    हैन यति राम्रो song..आज सम्म मैले नसुनेको आज आयर हेर्ने मौका मिल्यो.. लालीगुरास interview..हेरेर wow..क्या शब्द कुनै बयान छैन यो गीत को बारेमा भन्लाइ

  • @wannapha9147
    @wannapha9147 5 років тому +46

    रास्ट्रीय कलाकार भनेको भागिरथ , सान्ति परियार हजुर जस्तो हुनु पर्छ।देश दुख्दा देश शङ्गै हरेक नेपाली को मन ,मुटु दुखोस्। जय नेपाल्।

  • @Jagdishsaud59
    @Jagdishsaud59 2 роки тому +2

    भगिरथ दाइको साङगितिक जिवनमा सवै भन्दा शक्तिशाली गित हो यो यो भित्रको क्या बात

  • @Roshanchhetri12345
    @Roshanchhetri12345 2 роки тому +3

    मै मात्र हु यो गीत 2बर्ष अगाडि देखि सुन्दा पनि मन न मरेर फेरि आज पनि हेर्न आए यो गीत किन भाईरल भएन्😭😭😭

  • @anishatamang8563
    @anishatamang8563 5 років тому +1

    मनै छोयो यो गीत ले।।।
    धेरै मार्मिक बनेको छ गीत दाजै💞💞
    Keep it up bro...

  • @raj_awasthi7
    @raj_awasthi7 5 років тому +15

    अत्यन्तै मार्मिक गीत भिडियो सामु प्रस्तुत गरिएको मनै छुने❤️🙏
    बधाइ छ #भागिरथ दाइ

  • @cbabc76
    @cbabc76 3 роки тому +1

    Wow...
    सल्यान ले नि एस्तो छोरा जन्माको रहिछ।।।

  • @padamgurung2998
    @padamgurung2998 5 років тому +30

    साच्चिकै यतिबेला आवश्यक परेको गित यहि हो बधाई छ स- टिमलाइ

  • @balaramchapaichapai5119
    @balaramchapaichapai5119 5 років тому +2

    आहा कति मिठा शब्द हरू सिर्जना गर्नु भएको ।एकदमै मन पर्यो ।

  • @prasaddhamala
    @prasaddhamala 5 років тому +9

    मेरो सन्तान हैन नभने हे आमा
    पसीना बेच्निलाई देशको माया छैन नभने😭😭😭😭

  • @devrajgm2514
    @devrajgm2514 4 роки тому +1

    मन छोयो सर त्यो शब्द ले
    मुटु चुडे झै भयो
    हार्दिक बधाई तथा शुभकामना सर अनि शान्ती मिस्😘😘😍😘🇳🇵🇳🇵😘

  • @premsunar6427
    @premsunar6427 5 років тому +10

    आफू त पर्देसी मन्छे पारियो गीत सुन्दा नि अँखा रासाउछा निकै मार्मिक छ दाजु गित best of luck 💕💕💕💕💕

  • @kbthapa2648
    @kbthapa2648 5 років тому +12

    वास्तविक यथार्थ परक शब्दलाइ गितको माध्यम बाट पस्किएको अत्यन्तै मनै छुने लय , संगित अनि स्वर सहितको मार्मिक गित । पुर्ण सफलताको शुभकामना

  • @LT_88
    @LT_88 5 років тому +2

    साच्चै यो भिडियो हेरेर मेरो आंखा हरु रसायो
    साच्चै नै देश को वास्तविकता देखाएको छ र गित पनि मार्मिक छ।
    आफु देश देखि टाढा भए को पनि 16 साल भयो देश बाहिर जापान मा बसेको के गर्नु रहर हैन हामी नेपाली हरु को बाध्यता हो ।

  • @SarojKumar-ki5le
    @SarojKumar-ki5le 3 роки тому +2

    यति राम्रो देश भक्ति गित को views कति कम रहिछ भागिरथ जि का सबै गित मन पर्छ मलाई

  • @nabinalemagar9412
    @nabinalemagar9412 5 років тому +12

    एकदमै मर्मस्पर्शी गीत।
    देशको वास्तविक कहानी।।।।

  • @dipaksubedi136
    @dipaksubedi136 5 років тому +1

    वाह यस्ता गित संगित किन हाईलाईटमा आउदैन्न।कति राम्रो संन्देश कति मर्म स्पर्शी संगित शब्द।

  • @EakrajBudhathoki
    @EakrajBudhathoki 5 років тому +19

    आहा❤❤👌👌
    निकै मार्मिक गित,,मनै छोयो 👌❤❤
    परदेशमा भएर होला,,
    मन रोयो पनि,मन छोयो पनि....

  • @bashudevsharma5154
    @bashudevsharma5154 5 років тому +1

    गीत भनेको यस्तो हुनु पर्छ सुरु देखि स्किप नगरी लास्ट सम्म हेरेँं💕💕💕💕

  • @tejendraoli575
    @tejendraoli575 5 років тому +8

    साच्चै समय सान्दर्भिक गीत को लागि भागिरथ चलाउने दाजु लाई सलाम ।

  • @rameshbk8100
    @rameshbk8100 5 років тому +2

    नेपाली हुनुमा गर्व लाग्छ सबै नेपाली हरुको बिचार भागीरथको जस्तो होस्।
    जय देश
    जय नेपाल।

  • @deepen5086
    @deepen5086 5 років тому +5

    मार्मिक गीत ले शरीर का रैग नै सिरिंग्ग नै बन्यो। यस्तो गीत सुन्दा र हेर्दा त आँसू न आउने कुरै छैन। धन्यबाद भागीरथ र शान्ति श्री ज्यु यस्तो देश भक्ति गीत ल्याउनु भएको मा

  • @b-onedkofficial
    @b-onedkofficial 4 роки тому +1

    हामि नेपाली हरुको जिन्दगी एस्तै छ कुनै सब्द नै छैन भनम ने Jaya Nepal 🇳🇵🇳🇵🇳🇵❤️👈🙏

  • @rameshkarki9616
    @rameshkarki9616 5 років тому +4

    सारै मार्मिक गित दाजै सफलता को सुभकाम्ना राम्रो छ 🇳🇵🇳🇵🇳🇵

  • @prakashkhatri2038
    @prakashkhatri2038 Рік тому +1

    शत प्रतिशत सत्यतथ्य ले भरिपुर्ण गीत सुनिरहन मन लाग्यो । तर के गर्नु सुन्नु पर्ने मान्छे लाई देश बेच्दा बेच्दै फुर्सद छैन ।
    नेपाली हु भन्न पनि घिन लागेर आउने भयो कठै मेरो देश

  • @sanamkumal3822
    @sanamkumal3822 3 роки тому +1

    सार्है राेए यो गित सुनेर यो रचनाकार लाई मेरो सलाम छ है ।

  • @simontamang5370
    @simontamang5370 5 років тому +5

    धेरै राम्रो छ।मलाइ त सारै मन पर्यो।।शान्ती दि को आवाजमा सधै यस्तै गीतहरु सुनिरहना पाउँ।।।Thank you..

  • @tulasigaire1990
    @tulasigaire1990 4 роки тому

    मेरो देशको यथार्थ समेटिएको मिठो गीत्😍धेरै राम्रो लाग्यो साच्चै नै

  • @bhimrajbudhathoki565
    @bhimrajbudhathoki565 5 років тому +12

    मनै रुवायो दाइ।हजुरको कला र गलालाई सम्मान छ।जय गीत जय सङ्गीत।

  • @DORNAGiri-619
    @DORNAGiri-619 5 років тому +1

    मलेसिया देखि हेर्दै छु ।सल्यान को ढोरचौर मा shooting भको रहेछ।सार्है याद आयो यार।।यो गित मा आफ्नो जिल्ला को ठाँउ देख्न पाइयो।
    I miss you Nepal ,,Salyan ,,Tharmare Khariboat..From this Song 🤘🤘🤘

  • @keshavnepali5663
    @keshavnepali5663 5 років тому +9

    वा भगिरथ जि मेरो मन को गित गाउनु भएछ धन्यवाद है हजुरलाई यस्तै यस्तै सृजना बजार मा ल्याउनु होला है

  • @Kiyanbabu1234
    @Kiyanbabu1234 4 роки тому +1

    अति नै मिठाे😍😍

  • @sagarmagar5401
    @sagarmagar5401 4 роки тому +3

    अति राम्रो गित दादा😍😍

  • @jeevanjalan
    @jeevanjalan 5 років тому +1

    आफ्नै शब्द आफ्नै परिकल्पना आफ्नै समधुर स्वर सेलुट छ दाइ.! निकै मार्मिक लाग्यो शब्द कथा बस्तु सबै निकै मर्मस्पर्शी छ

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 5 років тому +2

    यथार्थपरक शब्द सिर्जना मा आधारित निकै उत्कृष्ट गीत खोइ के भन्नु र अधिकांश देश चलाउने नेता हरु नै कायर् हुतिहारा कुलङ्गार कपुत भ्रष्ट भएपछि

  • @kamaljyoti2890
    @kamaljyoti2890 5 років тому +2

    Cmnts गर्छु भनेको त भिडियो हेर्दै बर्बर आँसु खसिरहेको रहेछ फेरि दोबरा हेर्दै cmnts गरेको अति मार्मिक शब्द सफलताको शुभकामना ।

  • @gajendramagar8222
    @gajendramagar8222 4 роки тому +5

    मलाइ धेरै राम्रो लग्छ भागिरथ दाइ को गितहरु म तपाईं को थुलो फ्यान हु मैले यो भिदियो धेरै चोती हेरेको छु धेरै राम्रो छ जय सङ्गीत जय नेपाल।।

  • @dhanrajbulbul4346
    @dhanrajbulbul4346 4 роки тому

    बिदेशबाट हेरेर आसु खसाउने यता हजीर🙏👌❤

  • @ObiRayamajhi
    @ObiRayamajhi 5 років тому +7

    wowww

  • @durgeshmagar6851
    @durgeshmagar6851 5 років тому +1

    स्तब्ध बनाईदियो भागिरथ दाई अती शुन्दर उत्कृष्ट मार्मिक गित वाह

  • @rajeshgiri6989
    @rajeshgiri6989 5 років тому +18

    बिदेसको पिज्जा भन्दा,सिस्नु ढिडो बेस।
    निकै मार्मिक शब्द अनि सुमधुर आवाज अझै प्रगती गर्दै जानुहोला

  • @shreejanashrestha1347
    @shreejanashrestha1347 4 роки тому +2

    🇳🇵आहा❤️👌👌
    निकै मर्मिक गीत सारै मन छाेयाे

  • @jkvikiran
    @jkvikiran 5 років тому +18

    अब यो गित नि हटाओ!
    सत्य,मार्मिक र यथार्थपरक !
    त्यही भएर छोडेको मैले मेरो देश😭😭
    कतारमा बसेर दुई तल्ले खाट को माथिल्लो तल्ला बाट हेर्दैछु!😭😭😭

  • @KrishnaFuyalYouTube
    @KrishnaFuyalYouTube 3 роки тому +2

    मेरो फेसबुकमा सेयर गरिसकेको छु भगिरथ जी

  • @bishnukumal617
    @bishnukumal617 4 роки тому +2

    आहा कति मर्मिक गित हाम्रा नेता हरु लाइ जति सुजाब देनि सुन्दैन केगर्नु र दिकार छ हाम्रा नेता हरुलाई

  • @devimahara39
    @devimahara39 2 роки тому +1

    मलाई अहिले सम्मको दौडानमा सबैभन्दा मन देखि छोएको गीत मध्यको यौटा यो👌

    • @BhagirathChalauneOfficial
      @BhagirathChalauneOfficial  2 роки тому +1

      कमेन्टको लागि हजुर लाई धेरै धन्यवाद हजुर को अनि हजुर को परिवार को लामो आयु होस गीत पनि सबै साथि हरुको लागि शेर पनि गरिदिनु होला है❤️❤️

    • @devimahara39
      @devimahara39 2 роки тому

      @@BhagirathChalauneOfficial सेयरकै कुरा गर्नु हुन्छ भने त जतिबेला यो गीत रिलिज भएको थियो त्यति नै बेला पटक पटक गीतको यथार्थतालाई चित्रण गर्दै सेयर गरेकी thiy साएद यता कमेन्ट गर्ने त्यो बेला अलि मेसो पाएको थिएन त्यहि भएर नी होला फेरि यो गीत कहिले पुरानो हुन्छ जस्तो नी लाग्दैन त्यही भएर अहिले नी समय परिस्थिति खडा हुँदै गर्दा गीतको यथार्थतालाई जतिखेर मेल खान जान्छ त्यति बेला फेरि नी सेयर गरेकै हुन्छु मैले!!!
      मैले सेयर गर्ने गीत मेरो नजरमा स्पेसल हुनु पर्छ जसमध्य यो गीत पनि पर्छ र गरे पनि एक पटक होइन धेरै पटक🤗🤗🤗
      नोट: भागिरथ sir हजुरको आवाजमा जादू छ👌🥰😘

  • @deepakllb1071
    @deepakllb1071 4 роки тому +3

    Yesto geet haru ley crore views pauna parney ho khoii hamley promote garya yeti ramro geet.hats up. Bhagirath dai for this creation

  • @mahadevpanday8724
    @mahadevpanday8724 4 роки тому +1

    मेरो सन्तान हैन नभने
    हे आमा
    बिदेशमा हुने लाई देशको माया छैन नभने😂😂 भावुक बनायो प्रदेशमा मलाइ त

  • @nishathapa7583
    @nishathapa7583 5 років тому +3

    गित सुन्दा सुन्दा आँसु नै आयो कथै
    यो मेरो देशको हालत

  • @dhanapariyar670
    @dhanapariyar670 5 років тому +1

    Wawwwauuuu आज सम्मका गितहरु मध्य को no 1 गित यो हो। सुन्दै सरिरमा काडा उम्रन्छ्न। त्यसै माथी म दादाको ठोलो फ्यान धेरै धेरै बधाछ दादा लगायत सम्पुर्ण टिमलाइ❤️❤️❤️❤️😍😍😍😍😍

  • @gannubhai3133
    @gannubhai3133 5 років тому +25

    निकै मर्मिक अनि यथार्थ परक गीत मेरो त मन छोयो अरुको मन न छोला र?

  • @dekendrathapa5862
    @dekendrathapa5862 3 роки тому +2

    समय सान्दर्भिक गित यकदम मिठाे छ दादा सफलताकाे शुभकामना

  • @sapanapariyar5780
    @sapanapariyar5780 5 років тому +6

    कमेन्ट पढ्दै गीत सुन्दै रुने जती हाजिर गरम त साथी हरु😍😍

  • @humbahadur2095
    @humbahadur2095 4 роки тому +1

    बधाई छ भागिरथ सर कति राम्रो गीत।

  • @harkatamang7730
    @harkatamang7730 4 роки тому +13

    Heart touching, watching from Malaysia. One of the best song.

  • @durgabastola1107
    @durgabastola1107 3 роки тому +1

    यो गीतलाइ 50 मिलियन viewers हुनुपर्थ्यो।
    तर दुर्भाग्य आफ्नो संस्कृति भन्दा बाहिरका संस्कृति लाई केन्दृत गरि बनाइयका गीतले viewers पाउँछन्।

  • @prasaddhamala
    @prasaddhamala 5 років тому +3

    मेरो सन्तान हैन नभने हे आमा
    पसीना बगाउनेलाई देशको माया हुन्न नभने 😭😭😭😭😭❤️❤️❤️सारै मन छुने सब्द जती कठोर मन पनी पग्लिएर परेलिको बाँध भत्काऊन सक्ने

  • @hseries-7
    @hseries-7 3 роки тому +1

    एती धेरै राम्रो‌ गित यथार्त चित्रण गरिएको गित
    सबैलाई मनपर्नु पर्ने हो । तर राम्रो प्रतिभाका धनी भागिरथ चलाउने दादा जुन लेभलमा हुनुपर्ने हो त्यहाँ हुनुहुन्न । यती राम्रो गित दर्शक सोर्ताहरुले माया गरिदीए । यो गितले भने जस्तो न्याय पाउने थियोकी ।

  • @govindabk7950
    @govindabk7950 4 роки тому +3

    Aaha kunai sabdai xaina bolne mutu ❤️ xoyo

  • @LekbesiTV
    @LekbesiTV 5 років тому

    babal chha bhatij

  • @manojkhadka5946
    @manojkhadka5946 5 років тому +9

    बिदेश बाट दिन्का दिन लास भित्र्याउने देश भाइ भाइ लडि आमाको काख रित्याउने देश वाव बयान गरेर पुग्दैन यो गीत्को हरेक शब्द सब्दले देश झल्काउछ भागिरथ जि हजुर्को हरेक गीत मनछुने हुन्छन सबै सुन्नेगर्छु तर योगीत्ले देश भक्त जनायको छ हजुर लगायत सम्पुर्ण टिम्लाई बधाई दिन चाहान्छु धन्यबाद।।

  • @sagaryogi6583
    @sagaryogi6583 3 роки тому +1

    लालिगुरास मा ईटरबिउ मा सुनेर अाज हेरै छु यो गित सारै मन पर्यो शब्द धेरै राम्रो छ गित

  • @saruadhikari4439
    @saruadhikari4439 5 років тому +1

    Mero santan haina navana bedesh ma basnilai desh ko maya xaina navana
    Sarai man xuyako malai yo word well done best wishes for upcoming future days❤️❤️🙏❤️❤️

  • @बिष्टघनरोल्पा

    वाव अति मार्मिक गित हाम्रो रोल्पाली गयिका शान्ति श्री दिदी र सल्यानि दाजु भागिरथ चलाउनी को लोक प्रीय सबै तिम लाई अग्रिम सुभ कामना

  • @bharatpariyar1023
    @bharatpariyar1023 5 років тому +1

    हाम्रो देशमा सत्य लाई लुकाईन्छ
    गलत कुरालाई सत्य वनाईन्छ
    विडम्बना ......but यस्तै छ
    कठै ....अाखिर कहिले सम्म नेपाली युवाले विदेश मा गएर अाफ्नाे ज्यान सकाउने
    शब्द , संगित उत्तिकै राम्रो वास्तविक कथा झनै स्तव्द वनाउने साह्रै राम्रो गित
    बधाई छ राजा तपाईंलाई अपार सफलताको शुभकामना 🎉🎉🎉🎉🎉🎈🎈🎈

  • @karanmagar9458
    @karanmagar9458 4 роки тому +2

    साच्चै यो गीत सुन्दा त अहिले नेपाल फर्किन मन् लाग्छ ।

  • @ketravelsnepal7274
    @ketravelsnepal7274 5 років тому +1

    सारै मार्मिक गित मेरो देश🇳🇵मन छोयो😥😥

  • @tekbohara7556
    @tekbohara7556 5 років тому +15

    मेरो देश हाम्रो देश सबैको देश को बारेमा बनेको
    मन छूने गीत भागीरथ चलाउने र शान्ति श्री को आवाजमा
    क कस्ले हेर्नु भयो मैले त हेरे हजुर मन पर्यो यस्तै छ हाम्रो देश ।। सबैले शेयर गरेर संसार भरी फैलाई दिनु होला ।। हार्दिक बधाई छ भागिरथ सर मन छोयो अनि फेसबुकमा पनि पोस्ट गरेको छु।

  • @rajendrathagunna2894
    @rajendrathagunna2894 5 років тому +1

    वावा एकदम मन पर्यो

  • @saroozkunwar1812
    @saroozkunwar1812 5 років тому +13

    यो गित सुन्दा मेरो भित्रै देखि रगत उम्लिएर आयो देशद्रोहीलाई सम्झेर😡 साच्चिकै यथार्थता बोकेको गित हार्दिक बधाई साथै शुभकामना सम्पुर्ण टिमलाई❣️💐

  • @ramacharya8664
    @ramacharya8664 5 років тому +2

    निकै राम्रो मन थाम्न सकिन आँसु भेल कति खस्यो पत्यो भएन सम्मान छ यस्ता गायक लाई रास्ट्र बाट संमान पाउन जय देश जय गित