रबि शक्तिमा फेरि आएभने यिनिहरुलाई जेल हाल्ने डा. केसीको ठोकुवा विपक्ष दलको बैठक लगत्तै बाहिरियो खेल

Поділитися
Вставка
  • Опубліковано 16 січ 2025

КОМЕНТАРІ • 27

  • @ChetPrasadBagale
    @ChetPrasadBagale 5 годин тому +3

    Jaya ghanti

  • @heartbrokenbroken8155
    @heartbrokenbroken8155 5 годин тому +3

    सत्तामा रबि लामिछाने ज्यु पुगेन भने त मज्जै आउदैन नि खेल

  • @SmilingAgilityPuppy-ri1yu
    @SmilingAgilityPuppy-ri1yu 5 годин тому +2

    👍👍👍👍👍

  • @Begasagar-ku2px
    @Begasagar-ku2px 5 годин тому +3

    सत्तामा रबि पुग्नै पर्छ अनि मात्र ई पुराना दल का बुडाखाडाका ठेकान लायर बल्ल नया जोस जागर भयका युवा नेता बालेन हर्क हमाल रबि जस्ता नेता लगायत देश प्रेमि युबाहरुलाई एकैठाउमा ल्यायर देश सु शासन कायम गर्न पर्छ

  • @PujashreshthShreshth
    @PujashreshthShreshth Годину тому

    Good 👍 sar jay Rabi dai ❤

  • @RekhaMagar-c9k
    @RekhaMagar-c9k 6 годин тому +1

    सहि कुरो हो डाक्टर साब

  • @bachchukhadka42
    @bachchukhadka42 8 годин тому +3

    नेपाली जनता ले दूख पाउछन् एक गिलास रक्सी र मासु भात मा बिकेपछी एस्तै हो

  • @damodarregmi491
    @damodarregmi491 8 годин тому +3

    कती सक्ती भयका रहेछन रवि थी सौता सौता एक हुन पर्ने पाटी

  • @Umesh-n8x
    @Umesh-n8x 4 години тому +1

    Sahi kura ho Dr sir ❤🎉 aba ko M P Rabi nai ho, Barstachari haru lai jel hhalnu parxa rabi vhai ❤🎉 janta tapai ko shat ma xa.. Jay Rabi ❤🎉 jay Ghanti ❤🎉

  • @baburamrana1799
    @baburamrana1799 8 годин тому +1

    Kura sarae ramro dr saheb

  • @premkarki781
    @premkarki781 7 годин тому +1

    डा साव जस्तो स्वतन्त्र विद्वानले रवि लामिछाने लाई सहानुभूति दिने तर्क बिश्लेशन सहि होइन , भन्नु चै यो हो कि अरु राजनीति ठगहरु सवै लाई कार्वाही हुनुपर्छ । किन कार्वाही अगाडि नबडाएको पो भन्ने होइन र ?

  • @SuryaaMagar-y1w
    @SuryaaMagar-y1w 8 годин тому +1

    U r real hero in nepal

  • @AnilPokhrel-lj2io
    @AnilPokhrel-lj2io 6 годин тому +1

    कुटपिट हेेन नाटक हाे

  • @brikhagurung9600
    @brikhagurung9600 2 години тому

    यो डा, भन्ने सुरेन्द्र लाई कामाय हरु ले मुद्दा चलाउनु पार्यो किन हेपे को कमाया लाई सब्दा सुदार्नु हैन भने यो टपारे सब्द्दा ठिक छैन

  • @PrakashKhatri-qo9mx
    @PrakashKhatri-qo9mx 3 години тому

    कति पाइस घर्रखर्च चलाउन

  • @KRtraveleurope
    @KRtraveleurope 7 годин тому

    Sir le janta ko sentiment herera , afno tarka dinuhunxa, yes/no ma answer dinuhunxa, euta le galti garyo vani , arko ko galti ko k hunxa vanera, janta lai confuse parnuhunxa

  • @s.g.6199
    @s.g.6199 8 годин тому

    Dr KC pani jpt khokdai hindeko dekhda 3 chhzk parchhu ma.

  • @kajigajmer4154
    @kajigajmer4154 6 годин тому

    Kura sahi hunxa junhatle signed garera jel janu paryo futkera aepaxi tehi hatle signed garera jel halda janata asadhya khusi hunxan dukha mannuparne kam xaina

  • @YagyaPandey-s2d
    @YagyaPandey-s2d 4 години тому

    Prachand Rabi r mdhesi partyhaulai adrisya shktile dond marfat des asfaltir laijane ranniti feri tyar vyiskyo,

  • @Himalgiri-i9p
    @Himalgiri-i9p 3 години тому

    S ar gaf ko lagi gaf? )ho)?

  • @BahatamgopalShrestha
    @BahatamgopalShrestha 7 годин тому

    😊yo thugbandhan naie aphna kalo kartootharu lookauna ra vrastachar lookauna ra aphana vrastachari netaharu ra karyakartaharu jogauna baneko samaleengiharuko gatha jod matraie ho.

  • @BalGurung-l4g
    @BalGurung-l4g 4 години тому

    Jo suky hass bolnu parney kura ra nabolney kura ta bujera bolney ho ni jholy banera bolnu uttam hndyna ni raj neete matree vaneyko aja chha voli hundyna afnu professional laie na chh marney ra raj neteko jholey hunu durvagya ho

  • @Dot_Com_Guy
    @Dot_Com_Guy 7 годин тому

    listening to the nonsense since the day.. Ravi was accused ....but still not convinced of the broadcasted or uploaded biased opinions and views .

  • @Bandu-e1c
    @Bandu-e1c 2 години тому

    These chor vrastacharis ruling parties cannot harm innocent Ravi for no genuine reasons because the junta of Nepal are with him .The public are alert and aware regarding the worse useless unwanted activities of this vrastacharis ruling parties .
    Their plot and conspiracies against innocent Ravi will definitely be fouled by the general public.

  • @shyamgautam410
    @shyamgautam410 3 години тому

    सूरेन्द्र के सि आफ्ना छौंडा छौडि सहित देशको सम्पती बिदेश लगेर बिदेशमै घरबनाएर बस्ने महिनामा तिनपटक बिदेश सयर गर्ने तिमि, जनताका छोरा कानूनले दिएको सूबिधा अनुसार आफ्नो लेखाइ पढाई रोजगारको लागि बिदेश गएका र बाध्यतावस कानून बमोजिम बिदेशी नागरिकता धारण गरि रोजगारी मा लागेका कुरामा तिम्रो आँखा लाग्ने? सायद तिमी जस्ता तृतिय श्रेणिमा पासभएर प्राध्यापक बनेका हरु को कुन्ठित विचार हुनुपर्छ यो।अनि के भनेउ रे दिनेश त्रिपाठी जस्तो अन्तैको खेताला उत्कृष्ण कानून व्यावसायि रे?? यस्ता वकम्फुसे कुरागर्न पहिला कानूनको पाँचवर्षे कठोर पढाइ पुरागरेर आउ अनि बारकाउन्सिल को आईरन गेट पारगरी फिल्डको न्युनतम १० बर्षे अनुभव लिएर आउ अनि बुझ्ने छौ कस्तो हुन्छ उत्कृष्ठभन्ने कुरा??के जिल्ला न्यायाधीश ले कर्तव्य पालन को सिलसिला मा गरेको फौसला आदेश र निर्णय हरु मा चित्त नबुझने बित्तिकै अदालत र न्यायाधीश बिरुद्ध विषबमन गर्ने छुट तिम्रो त्रिपाठी लाई छ्त?? त्रिपाठी लाई उपरोक्त शुरुको आदेश मा चित्त बुझेन भने उनी सो आदेश बदरको लागि उच्च जानेकी अदालत प्रति गालिगलौज मा उतृने हँ?? ख्याल राख अदालत प्रतिको आस्था र बिस्वास लाई सदाकाम राख्न हरहमेसा सजक बन्ने तिम्रो पनि उत्तिकै कर्तव्य हो नेपाली हुँ भन्ने लाग्छ भने । रविलामिछाने हरु जस्ताको हवाला दिएर अदालत प्रती राज्यको सिंङ्गो न्याय प्रणाली माथी धावाबोल्ने हरु अवश्य पनि कानून को दायरामा आउनैपर्छ, लामिछाने हरु केहुन त्यो कुराको नामाकरण गर्ने जिम्मा अदालतको हो उसका कार्यकर्ता वा अन्य भिजिल्यान्ते को आक्रोश पोख्ने निकाय अदाल हुदैहोईन है। त्रिपाठी अध्यन विनाका काईते जवजस्ति कथित कानून व्यावसायि हुन । उनलाई राज्यमा सामान्य कानून विशेष कनून हुन्छ अनि विशेष कानून ले व्याबस्था नगरेको कुरामा मात्रै सामान्य कानून आकर्षित हुन्छ भन्नेकुराको खोइ ज्ञान भएको ?? कम्पनी ऐन,सहकारी ऐन, विनिमय पत्र ऐन,धितो पत्र ऐन , मालपोत ऐन, भूमिसंम्वन्धी ऐन सवैकुरामा फौज्दारि कार्यविधी अपराध संहिता ऐन लगाई दिने??हेक्का राख सूरेन्द्र जि बिशेष ऐन ले स्प्रस्ट व्याबस्था गरेको कुरामा सर्बोच्च अदालत ले दिएको आदेश समेत लागुनहुन सक्छ कहिले काहीँ। त्यसैले दिनेश त्रिपाठी जस्ता अन्तरास्ट्रिय कानूनको ज्ञान बिधिशास्तृय दृष्ठिकोण नभएका हरु मूढेवल घुँडामा राखेर फिराद प्रत्युत्तरपत्र लेख्ने अनि आफू अनुकुल फैसला आदेश र निर्णय न आएमा अदात नै गलत भन्ने संस्कारमा हुर्किएका लाई नेपाली जनले कदापी छुट दिने छैनन, तिम्रा क्लासमेट त्रिपाठी असहिष्णु अराजक मात्रै होईन १२ बुँदे का मतियार पनि हुन । अमरेश कुमार सिंह र त्रिपाठी हरु कस्को लागि नेपालमा कामगरी रहेकाछ्न त्यो पनि देशभक्त नेपालिजन हरुले हिसाब किताब गरेर बसेका छ्न हेक्का रहोस।

  • @PrajwolTuladhar
    @PrajwolTuladhar 7 годин тому

    Rabi Lamichaney thagg nai ho ta dr saab.....ghaam jastai xarlanga cha ta.