वरिष्ठ पत्रकार जीबराम भण्डारीको खरो भाषण | भन्छन् - प्रतिगमनको खतरा भो भन्दै भाषण गर्ने नेताहरू हावा

Поділитися
Вставка
  • Опубліковано 28 січ 2025

КОМЕНТАРІ • 65

  • @mohankumardahal7823
    @mohankumardahal7823 11 днів тому +3

    राष्ट्र, राष्ट्रियता,राष्ट्रिय एकता र समग्र राष्ट्रिय हितको प्रबर्द्धन र सम्बर्द्धनको लागि सबै पक्ष एकाकार भएर एउटै टेबलमा बसेर कुनै प्रकारको रिस, राग र हीनताबोध नराखी यो मातृभुमीलाई शिरमा राखेर आजसम्मका सत्प्रयासहरु किन असफल भए र अब कसरी यो राष्ट्रको शर्वोपरी हितमा काम गर्न सकिन्छ, राष्ट्रिय, अंतरराष्ट्रीय बिचार र शिद्धान्त यवं यो देशको भुराजनितिक अवस्थालाई बुझिकन संवैधानिक राजसंस्था, हिन्दुरास्ट्र नेपालको पुनर्स्थापना र खर्चिलो शासन पद्धतिको खारेज गर्दै बिकाश र शान्तिको लागि अगाडि बढ्नुको कुनै विकल्प छैन।

  • @rsdulal5295
    @rsdulal5295 11 днів тому +7

    जिवराम सर । राजतन्त्र आवश्यक छ यो देश बचाउन भन्नी अभियान मा लाग्नुपर्यो। तपाईं ले नेतृत्व गरेर देश बचाउन लाई सघाउनु पर्यो ।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 12 днів тому +10

    जिवराम सरकाे भनाई धेरैले मनपर्छ

  • @bhattarai1953
    @bhattarai1953 10 днів тому +1

    अति नै महत्त्वपूर्ण कार्यक्रम राखेकोमा आयोजक लाई धन्यबाद !

  • @ecosan8264
    @ecosan8264 10 днів тому +1

    धेरै धेरै धन्यवाद you tube! jiba ram sir।सहकारि महाठगसंगको मतियार लेण्डुप दोर्जे र नेपालको पोल्पोट हेगमा हुनुपर्छ, अब रास्वपा पार्टी रहेन, भ्रष्ट र राष्ट्रघाती समूह वा झुण्ड मात्रै हो।

  • @hikmatbohara2443
    @hikmatbohara2443 11 днів тому +2

    Right kura.Jay Nepal 🇳🇵. 🇳🇵. ❤❤❤❤❤❤❤.

  • @balaramdhungana1684
    @balaramdhungana1684 11 днів тому +2

    सत्य कथन

  • @narupun3480
    @narupun3480 11 днів тому +1

    व्यवस्थाको विकल्प खोज्न जमर्को गर्नुहुने नेपाल सरोकार मञ्चका सम्पुर्ण प्रबुद्ध व्यक्तित्वहरुमा हार्दिक नमन!यहाँहरुलाई म भुँइमान्छेको सानो सुझाब, राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिलाई राम्ररी बुझेर ध्वस्त पारिएको देशलाई कसरी सकारात्मक दिशातर्फ लैजाने परिवर्तन पछि ठोस भावी योजनाहरु पनि बनाइनु पर्छ कि, किनकी हाम्रो भुगोल अन्तर्राष्ट्रिय भुराजनितिक दृष्टिकोणले निकै सम्वेदनशील अवस्थामा छ र त्यो भन्दा दुर्भाग्य र बिडम्बना हाम्रो राज्य समयन्त्रका बिशिस्ट भुमिकामा रहने पात्रहरु र मुल प्रवाहका राजनीतिक दलका नेतृत्वहरु र सत्तासिन दलका नेतृत्वहरु नेपाली जनतामुखी भन्दापनि आफ्नो व्यक्तिगत लाभ केन्द्रित र शक्ती राष्ट्रका रणनीतिक शिकार भइरहेका छन त्यसैले यी सम्पूर्ण समस्याहरुसँग जुझ्न त्यती सजिलो नहोला त्यसकारण सटिक पुर्व योजनाहरु नबनाई व्यवस्था फाले फेरि यस्तै हुने र असफल हुने प्रबल सम्भावना होला।
    यहाँहरुलाई धेरै धेरै धन्यवाद!

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 11 днів тому +1

    Rajsastha Lyaau , Rastra ra Nagarik haru lai bachaau.

  • @Umesh-n8x
    @Umesh-n8x 11 днів тому +2

    Sahi kura Gibram sir ko. Good man Gibram sir ❤🎉 jay Rabi ❤🎉 jay Balen ❤🎉❤🎉

  • @gopithapa7722
    @gopithapa7722 12 днів тому +1

    जिबराम सर लाई बोल्ने मौका दिएको मा धन्यवाद र जिबराम सर लाई पनि धन्यवाद जय नेपाल

  • @nbhandari100
    @nbhandari100 11 днів тому +2

    कुवुद्दी किनलक ले जितेको भय नेपाल र नेपाली हुन्थे? त्यसैले कीनलक को नाम वाट मार्ग को नाम दिनु हुदैन।

    • @laxmankhanal6686
      @laxmankhanal6686 11 днів тому

      तेहि किलनक को कलो खाने ले यसो गरेको हो

  • @achaleswarshrestha3963
    @achaleswarshrestha3963 12 днів тому

    धेरै ज्ञान बर्धक ! धन्यबाद |

  • @melakc9620
    @melakc9620 11 днів тому

    एक सज्जन युबा जिबरॉम जी लाइ शुभकॉमना ।नमःॐकार

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 11 днів тому +1

    पृथ्वी पथ र महेन्द्र पथ को विकल्प छैन नेपालमा यदी नेपाली र नेपालको हितमा अघि बढ्ने हो भने ।

  • @dibakarpant3390
    @dibakarpant3390 11 днів тому

    सत्यम शिबम सुन्दरम ! जय होस् ! जय मातृभूमी !

  • @kiranrijal4282
    @kiranrijal4282 11 днів тому +1

    जीवराज जी , तपाइले बोल्ने क्रम मा त्यहाँ उपस्थित so called गन्य मान्य को नाम भनेर सबैको समय बर्बाद गरेको देख्दा अच्चम्म लग्यो | यो कस्तो प्रवृति हो ? त्यहाँ Joe Biden , पुटिन अथवा सी जिंग पिङ्ग भए पनि उनीहरु को नाम भनिरहनु पर्दैन | आफ्नो भनाइ सटिक रुपमा राख्नु पर्छ र सर्बसथारण को समय बर्बाद गर्नु हुदैन भन्ने सामान्य ज्ञान त हुनु पर्ने हो नि |

  • @YogendraSingh-fw5bm
    @YogendraSingh-fw5bm 12 днів тому +4

    ❤जय हिन्दुअधिराज्य नेपाल तथा नेपालीको जय,जय देश जय नरेशराजा।❤पृथ्वीजयन्तीको शुभकामना।लुटतन्त्र मुर्दावाद।

  • @rajendramahat7056
    @rajendramahat7056 10 днів тому

    समय सान्दर्भिक

  • @nbhandari100
    @nbhandari100 11 днів тому +1

    पृथ्वीनारायण शाह ले स्वयं नाक काटेका होईनन तर सैनीकको वदमासी हुन सक्छ ।

  • @GOKULCHAND-s3d
    @GOKULCHAND-s3d 10 днів тому

    badhai xa jibraj sirlai

  • @dilipbhattarai3721
    @dilipbhattarai3721 11 днів тому

    बधाई छ जिवराज सर !

  • @ManbahadurK
    @ManbahadurK 11 днів тому

    Right analysis

  • @devendradhungana2745
    @devendradhungana2745 11 днів тому

    सेलुट छ, सर

  • @lakhanshahi3637
    @lakhanshahi3637 11 днів тому

    Itihas le satya bolchcha , swikarna tito lagchcha. Honourable Dineshraj Pant sir ko abhibyakti ramro lagyo

  • @subashsitoula2785
    @subashsitoula2785 11 днів тому

    एकदम सत्य भनाइ । धन्यवाद ।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 12 днів тому +2

    कालेकाले मिलेर खाउ भाले भन्ने उखान मिलेकाे छ

  • @Chudamani-b8r
    @Chudamani-b8r 11 днів тому +1

    Etti ko ptrakar nepal maa arko vetna sak na maile wow sir ❤❤❤❤

  • @HstHst-x9u
    @HstHst-x9u 11 днів тому

    प्रभुत्व ज्यु हरु मा हार्दिक नमन अब कुरानलुकाई अब को बिकल्पदिनुस

  • @vimsenkadel8533
    @vimsenkadel8533 11 днів тому

    100%Right gib ram sir

  • @baburambhandari7114
    @baburambhandari7114 11 днів тому

    नेपाल आमाका रगत नसा नसामा बगेकाहरुको छटपटाई ( व्यवस्था र अवस्था को कारण) यसै गरि देखिन पाय नेपाल आमा बाच्न सक्थिन । आयोजकलाई धेरै धेरै धन्यवाद।

  • @supportsupplier4152
    @supportsupplier4152 9 днів тому

    दरबार हत्या काण्ड पश्चात नेपालीसेनाको बिस्वासनीयता प्राय सकियको अवस्था

  • @PrakashBohara-ey9hd
    @PrakashBohara-ey9hd 10 днів тому

    सत्ते कुरा

  • @hirakhatri5138
    @hirakhatri5138 11 днів тому

    Salam jibram sir you are great .

  • @bhagwatidumre1485
    @bhagwatidumre1485 11 днів тому

    Sahi bhannu bo sar

  • @SumanDahal-k5p
    @SumanDahal-k5p 10 днів тому

    जीवराम भण्डारी सर पत्रकारितामा टक टु शोमा पनि साह्रै राष्ट्रवादी भएर प्रस्तुत हुनुहुन्छ। धेरै मान्छेलाई तिखार्नु भएको छ यस्ता पत्रकार नेपालमा धेरै छैनन् राष्ट्रलाई शिरमा राखेर कुरो राख्ने चुलो कसरी बोल्छ भन्नेमा मात्रै ध्यान नछन् आफ्नो आर्जनमा बाँच्ने पत्रकार मात्रै पत्रकार हो।

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 11 днів тому

    👍👍👍❤️❤️❤️❤️❤️🇳🇵

  • @kshitijraut3861
    @kshitijraut3861 11 днів тому

    Jibram sir is absolutely right

  • @kajigajmer4154
    @kajigajmer4154 12 днів тому

    Aha jibram Bhandari jiu ko harek words janatako hitman xa

  • @sashisedhai9119
    @sashisedhai9119 12 днів тому

    Patriotic patrakar,

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 12 днів тому

    ❤❤❤❤❤❤❤rastra putra . Dherathi putra . Barisha phatarakra .ju.❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bhattarai1953
    @bhattarai1953 10 днів тому

    यो किन्लक मार्ग किन नराखेको भनेर जिद्दी गर्ने कुन चाहिँ पास्टरको छोरो रहेछ ? नेपाल र नेपालीको पक्षमा कुरा नगरेर अंग्रेज किन्लकको पक्षमा पो जोड दिन्छ ।

  • @laxmankhanal6686
    @laxmankhanal6686 11 днів тому +1

    CIA को मिसन मा लेखियको दिनेसराज पन्तको किताब ब

    • @bikalpaDrisya
      @bikalpaDrisya 10 днів тому +1

      मैले पनि त्यस्तै भन्ने सुनेको छु, ठीकै हो त?

  • @manilimbu3864
    @manilimbu3864 11 днів тому

    देश र जनाता लूटेर मज्जा गरिरहेका लाई भान्सा महँगो होस् कि सस्तो के मतलब?! तर एक्दमै ठिक नै गरिरहेका छन्। एउटै मान्छे लाई ५,६ पटक प्रधानमंत्री हुँदा पनि चुप्प लागेर बस्ने भेड्ा लाई के मतलब?

  • @yamshreesh6854
    @yamshreesh6854 9 днів тому

    arko gajjabko sir aaunu vo

  • @BahatamgopalShrestha
    @BahatamgopalShrestha 12 днів тому +1

    Deshma rajneetik syndicate garera sattam sattaseen bhayera deshma loot tantra ra vrastachar machhayera akut sampatti arjan garnaka lagee naie deshka 3 rastraghati, deshdrohi, vrastachari, maphiya, lootera ra bideshi pyada partyharu le lok tantra, samajbad anek badko naam ma janta ra desh lootdaiexa.K DESHKA JANTAHARUMA RASTREEYATA SHWABHEEMAN RA NAIETEEKTA MAREESHAKEKO HO?

  • @milanbogati8762
    @milanbogati8762 11 днів тому

    ABA ATI bho oli jiu desh ra Janata ko hitma Kam gar ki kurshi Khali gar hoina bhane tholo bhuichala aune xa

  • @DayachandraShrestha
    @DayachandraShrestha 11 днів тому

    किर्तिपुरेहरुले पृथ्वीनारायण शाहलाई राजालाई मार्नु हुँदैन भनेर छोडेको थियो भन्ने कुरा सत्य हो कि होइन ?

    • @suneelthapa9758
      @suneelthapa9758 11 днів тому

      हो नि हाम्रो पुर्खा बादर थियो त्यै भएर हामी बादर भएको😂

    • @laxmankhanal6686
      @laxmankhanal6686 11 днів тому

      सास्त्रगत नियममा राजालाई अरुले मार्नु हुदैन भन्ने मान्यता थियो र सास्त्रमा तेहि लेखेको छ तेस्कारण हो

  • @Tejesh-c8v
    @Tejesh-c8v 12 днів тому

    🫡🇳🇵

  • @SarojGurung-b6w
    @SarojGurung-b6w 12 днів тому

    पृथ्वीनारायण शाहले नेपाल एकिकरणको बिषयमा छलफल हुदै गर्दा झागल गुरुङको योगदानको पनि चर्चा गरिनु पर्थ्यो।

    • @bikalpaDrisya
      @bikalpaDrisya 10 днів тому

      यो Cia ले rakheko कार्यक्रममा कसरी आउँछ jhagal को कुरा?

  • @CkRai-or5si
    @CkRai-or5si 12 днів тому

    पृथ्वी नारानले आर्जेकाे हिन्दूवादि बाहुनवादकाे रखवाला यी पत्रकार हाे या हिन्दूवादि बाहुनतन्त्रकाे अधिवक्ता !?

    • @laxmankhanal6686
      @laxmankhanal6686 11 днів тому +1

      हिन्दु धर्म को मान्छे बाहुन को छोरा पत्रकार र अधिबक्ता बन्न हुदैन र?

  • @parkashsapkota8727
    @parkashsapkota8727 11 днів тому

    Salam xa hajurlie atiko ayawoj uthaunuvako ma