बालेनको अगाडी गर्जिइन् सुनिता डंगोल, यो पाराले महानगर चल्दैन, अब सबै सुध्रिऔँ भन्दै गरिन् खास कुरो
Вставка
- Опубліковано 23 чер 2024
- बालेनको अगाडी गर्जिइन् सुनिता डंगोल, यो पाराले महानगर चल्दैन, अब सबै सुध्रिऔँ भन्दै गरिन् खास कुरो
...
खुशी मिडियाद्वारा सञ्चालित www.ktmkhabar.com (केटिएम खबर डट कम) को आधिकारिक युटुव च्यानल हो । प्रचलित कानुन बमोजिम दर्ता भई पत्रकार आचारसंहिता पूर्ण रूपमा पालना गर्दै सत्य, तथ्य र निष्पक्ष पत्रकारिता मार्फत आम नागरिकलाई सुसूचित गराउँदै आइरहेका छौँ ।
सुचना विभाग दर्ता नं. १९१५/०७६-७७
प्रेस काउन्सिल सूचीकरण प्रमाणपत्र नं. ४७४
काठमाडौँ महानगरपालिका वडा नम्वर ०४, धुम्बाराही, काठमाडौँ
UA-cam Channel:
/ ktmkhabar
Like us on Facebook:
/ ktmkhabar
Follow us on Twitter:
/ ektmkhabar
उपमेयर सुनिता , मेयर बालेन मिलेर , महानगर को भबिस्य बनाउनु पर्छ
जय होस दोयको
कति मिठो शब्द ज्ञानको कुरा जय सुनिता मिस अहिलेको समय सबैले येहि शब्दलाई ग्रहण गरोस झगडा त पहिले नै थियो कति पाप गर्छौ अब येहि कुरा मनमा राखेर मिलेर देश बनाउनुस ।
उपपमेयरजी भनाई एकदम सान्दर्भिक लाग्यो ा
उपमेयर सुनिता डङ्गाेलकाे सन्तुलित सुबिचारले उहाँकाे आफ्नाे कदलाई माथी पुर्याउनु भएकाेमा धन्यवाद ।।। मेयर बालेन काठमाण्डाै महानगरपालिकाका लागि ठिक हुनु हुन्छ , तर उहाँमा young age मा हुने immediately react गर्ने habit लाई मेयर भनेकाे नाताले सुधार गर्नु जरुरि छ ।।।
Kasai Le immediate react nagarera tanav Deko xa,Kasai Le react garyo bhanera tanav leko xa ...😂😂
जसरी शरिरमा धेरै अंगहरु मिलेर मात्र पुर्ण शरिर बनेको हुन्छ त्यसै गरि एक अर्का को अस्तित्व लाई स्विकार गर्दै देश र जनताको हितमा काम गर्न सबै जुट्न जरुरी छ। उपमेयर सुनिता डंगोल ज्यू लाई धन्यवाद!! 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
तपाईंले जुन नजरिया बाट यश लाई सोचनु भएको छ ।त्यो तपाईंको हिसाबमा ठिक होला । तर उपमेयर ज्युले राम्रो पक्ष हरु सन्त स्वभावले राखदै कटु-कलपित लानछाना लगाएको शव्द को गन्ध कसको इसारामा आको शव्द बुझाउनु । बलेको पोस्ट को कमजोरी छ तर सहि स्थानमा सहि पोस्ट गर्दा पनि सुनिता जि ले कपिकल्पित जस्ता शब्द ले बिरोधाभाष देखाएको । सान्त स्वभावले ब्यक्तिगत र पददिय मर्यादा लाई तल देखाउने राजनीति भएको कहिले बुझ्नु हुन्छ । जहिले पनि कसैलाई पुर्ण सहि भनी रहदा उसको मर्यादित र अमर्यादित शब्द बाट उनको भावना मन्न गर्ने गर्नुपर्नेछ हुन्छ । आजको कुरा बुझदा अब राजनीति खेलमा महानगर दुर्गन्धित हुदैन भन्न सकिन्न ??
@@ashokmahato6745सुनिता को बोलिमा पार्टीको गन्ध अनी बालेनको बिरोधा प्रस्टै झल्किन्छ ।
Sunita dangol le. Balen saga back to back home work garera kaam garnu parcha ❤
उपमेयर सुनिता सहि जनता को भबिस्य कुरा छ
चिनी लाई हटाउनु पर्छ ,नेताको सुराकी हो पागल
जय बालेन , जय सुनीता
सही बिचार
मेयर बालेनको नेतृत्वले काठमाडौको विकास भयको हो भन्ने विर्सीयो,जय बालेन।
K para ho yo sunita dhangol jiu
Balen is always right
Chnges should b in u, but not Balen, Balen is always in Heart of Nepali 🎉🎉🎉🎉
कुरा यसरी बुझ्न् पर्छ दोजर ले भत्काए नि जय बालेन आगो नै लगाए नि जय बालेन
Upamyer ko kura 100% sahi ho.
तपाईंको सोछ बिचार धेरै राम्रो छ उपमेयर सुनिता जि यस्तो साथी पायकै कारण मेयर बालेनलाइ काम गर्नलाइ सजिलो भयको छ तपाई प्रमुख ज्यु भन्दा कम हुनुहुन्छ अबस्य हुनुहुनेछ।❤❤❤❤❤बधाई छ सुनिता जि
सारै मन्परो सुनितजिको बिचारु
झगडा गर्ने नै भए नि किन कि पार्टी ले येहि सिकायको छ !पार्टी का अध्यक्ष हरु लाइ!यि सबै पार्टी का हुन जनता का होइनन्।जनता को नेता त मेयर बालेन ज्यु र उप मेयर सुनिता ज्यु मात्र हुन सबै नेपाली जनता ले बुझेका छन । जय नेपाल जय बालेन
सन्तुलित , संयमित भएर बिचार प्रस्तुत गरिएको मा उप मेयर ज्यूलाई धन्यबाद, स्वच्छ राजनितीमा हुने गुण प्रस्तुत भए को देखिन्छ।।
अति राम्रो बिचार
Deputy Mayor ko vanai ekdum sandarvik xa.. plz follow her , we must be united and focus on development of Kathmandu..
Yesto boli ta purano neta le bahut gar6 muya timi ni testai rai6 .jaye balen tapai ko lagi hami purai janta 6❤❤❤
you are right madam
Nice speech ❤
सहि कुरा गनुभयो
Sahi ho 🇳🇵
Sahi bichar
सहि बिचार
Sahi kura
1.बालक छनू सुनिता नेता बुजे बुडा हरु
2. बुझने नेता केभना छनू बुझ जनता हरु जय नेपाल जय बालेन जय सुनीता
जय सबै को 🌹🌺🙏🙏🙏🇳🇵🇳🇵
Good hjr
Balne sunita दुवै लाई सलाम छ 🩵🙏🏿💪🏿💪🏿💪🏿
WOW GREAT SPEECH OF UPMEYOR SUNITA DANGOL thank you
Mahan xori Sunita jindabad
उत्तम बिचार ।। मिलौं जुटौं गरौं ।।
Very good sunita sister
यो पाटी को झोलेहरुलाइ लातको लात हानेर बैठाकबाट बहिरा निकाल्दा हुन्छ ।
Thik vannu vayo
good
Good
100% उपमेयर जि सलाम छ
Well done Sunita ji, hajur lai dherai-dherai dhannyabad 🙏🕉🌷tapai ra Balen Shaha milema kasako Baba le Xeknu pani Sakdaina, tyaskaran Balen Shaha ra hajur ek vayera hidnus kam garnus Jai Balen Shaha, and Jai Sunita Dangol🕉🕉🕉🕉🕉🕉🕉🙏🙏🙏🙏🙏🌷🌷🌷🌷
नेतामा हुने गुण खोपी बिचार यस्तोपो हुनुपर्छ।
Good sumita....
Goood
Wright thinking 😊😊😊😊
Good information given 🙏🙏🌺🇳🇵🌺
नमस्कार उप।मेयर।जिउ।🎉🎉
very good sunita gee❤❤❤
वाडा अध्यक्ष ज्यु हरु पार्टीका प्रतिनिधि हाे कि जनताका प्रतिनिधि ? यदि जनताको प्रतिनिधि हाे भने जनताकाे अावाज सुनेर अगाडि बढ्नुस् ता कि पार्टीका नेताकाे काे अावाज सुनेर हैन।
सहि कुमरा हो
hamro tir yesta ramro neta kahile jnmilan
Salute sunita Dangol
जय सुनिता !
Wow! This is to be spirit!! Salute !!!
👍 Sikkim
wow नेता भनेको यस्तो होस balen r sunita jasto
यो पार्लिमेन्ट हैन बादबिबाद हुनु हुंदैन,हामि एकै हौं,काठमाडौ माहनगर बनाउन चुनिएर आएका हौं....wow!
याे कुरा धरानका उप मेहर बेघा ज्यु ले पनि अनि पाे रिप शब्द काे उचारन अाउदैन
पाटिगत कथन ।यहाकाे पनि समय सकियछ🤣🤣🤣
Sahi kura ho
Good sunita maam
बिगत २ बर्ष देखी बालेन ३० बर्ष का पार्टी का भुसिया लाई क्वपलकै परी दिय जनता को अगाडी नाङ्गो झार पारी दीय बिकाश भने को के हो भनेर जनता मा लोकप्रिय बिकास गरेर देखाइदिय ।बिदेश दलाल पार्टी का भुसिया ले जनता लाई मात्र खोकी मात्र दिय।
100% sahi ho
म यो ग्यारेन्टी दिन्छु अबको केहि समयमा बालेन र सुनिताको बारेमा ब्वाँसोहरूले नराम्रो टिका टीप्पणी उठाएन भने मलाई भन्नुहोस्
What are you saying 'is1oo%right.
जय सुनिता जय बालेन
Proud
Right
good hohjr
Bikash nadekhenee aru samanya kura ko poxi lagene aandha goru hun kasaile ramro kam garda ni k vanam gichna paye hunxaa swarthi xan mayer balen जि❤❤
त त फतौरी बालेन का
खूट्टामा सूहाऊदीनस खूबै नापीस बाते
यहाँ झोले हरु नै धेरै छन यति त गर्नै पर्छ नत्र झिङा धपाए र बसे हुन्छ है यति काम तेसै भा होइन है सुनिता मेम
Sunita jee yaha lae adarsa xa
Good information Sunita madam and go awaysome balen sir
Nice🎉🎉❤❤
👍👍👍🙏🙏🙏
❤❤❤❤❤❤
Good sister
gd ❤🎉
very good Kura daughter what you said your right
Sunita g Pani amale ko jole hunuhunx vaner aaj thaha vayo Sunita g le rajinama dinuparxa
Sunitabinemarochoriman6uhajlabalanlaisathadinul
Sunita dangol good job 👍️👍️👍️👍️🙏🙏🙏🙏🙏
Good Sunita gi
सुनिता ड्गो ल ज्यू बालेण स र तपाईं एक ढिक्का भै रहनु होला ज ये हो स लाई हरूको। धन्यवाद पनि छ। 😊😊😊😊😊
Janapratinidhi haru le kunai pani party ko bakhan garn HOINA bikash ra janata ko sewa ko laagi HO!
सुनिता ढगोल को बिचार राम्रो हो सबै को समान गर्नु पर्छ
Parti tira dhalkiyera boldaixan Eni
Ukhane le sikaako rahexa eslai
badaye sunchori yasari nai agi bada thiktau ma pugchhu badaye chha
asirbad
10 CHOTI xalfal gare ni ayki rahexa to ho aimai ho..
यो सबकुरा बाँदरे प्रबिधी बोकेर के पीको माहा हनुमान चिनी काजीको लागी हो, अब एस्तो साना तिना कुाहरू पनी उपमेयरले, सम्झाउन, बुझाउन बाद्य भएकिछीन,चिनी काजीको केही नैतिकता यदी छ भने कि राजीनामा दिनु ,कि एक चमच पानीमा ढुबेर बस्नु।
Boycott s
Chini kaji ko anuhar dekyo ki vomit hola jasto huncha
Shai kuro
Nice
सुनिता डङ्गोललाई मैले चिन्दैन। मैले चिन्छु त काठमाण्डौ महानगरपालिकाको उपमेयर भनेर। उहाँको कामलाई चिन्छु। उहाँको विचारलाई चिन्छु। त्यसैले मैले स्यालुट गरेँ।
Chini kaaji lai khusi laagxa
Balen ra sunita ak juta vayera kaam garnu. Party farak vsye pani milera kaam garnu parcha ❤❤❤❤ newroad ko peti farakilo garnai parcha ni ta ❤❤
Rip 1pm 15
Gulo
Upa mayor ko pani ghumauro parama whassai parti ko ganda ayo.
Wahakai palama new road ma bot biruwa ukheliya bar bhatkai ya. Khai karabahi gareko tesma tesma pani mile mato chha .
Balen le vaneko sabbai kura ma sahamat janaune like garum. Ani arko kura, voli gayera balen le prime minister lai marnu parxa vanera vannu vayo vane pani full support xa. Singha durbar ta kei na kei.