आहा बालेनको बिद्यार्थीले देखाए नसोचेको चमत्कार,बिदेशी समेत ३ छक्क परे_Balen Students || Anup Limbu
Вставка
- Опубліковано 27 чер 2024
- #AnupLimbu_Official_Vlog #AnupLimbu #Official_Vlog
it has become the de-facto platform for the future generation of celebrities, personalities, and artists with its amazing videos every day upload viral platform Anup Limbu Official Vlog Please Subscribe Like. Comment and share these Videos,Thanks for visit Our channnel.
Email:-anuplimbu696@gmail.com
Contact:-9843633471
Follow me!
Anup Limbu Tiktok :-
Anup Limbu :-
मान्छे खाने खोलामा बालेनले एकैचोटी लगाइदिए ४० करोड,संखरले खोले अचम्मको रहस्य_Balen Dream Project
ua-cam.com/video/KHxCu8jRjcc/v-deo.html
जय बालेन्द्र शाह🇳🇵♥️🇳🇵♥️🇳🇵🌷🇳🇵♥️🇳🇵🌷
84 मा बालेंन कार्यकारी प्रमुख नबने जनता को आशा र भरोसा सबै गुम्ने निश्चित छ !!
आशा गरौं सबै नेपाली का बच्चाहरु यस्तै बनून🙌🙌
Sabai nepali ko bachha yestai banna lai aba eutai matra asha BALEN👍🙏
सबै हैन हाैं 😊
जब आमा बाबा असल भए छोरा छोरी पक्कै पनि असल हुन्छ तेस्तै नेता असल भए जनता पनि असिल र ज्ञानी हुन्छ जय बालने शाहा जय नेपाल
Real Hero Mr. Mayor Balen ❤❤❤
जय बालेन शर्🇳🇵🇳🇵🇳🇵
नानी को इङ्लिस बोली सुनेर त्यहाँ भएका सबै छक्कै परेका छन् 😊😊 यत्तिको राम्रो इङ्लिस हाम्रो नेपाल को कोही पनि बोल्न सक्दैनन् ❤❤
अङ्ग्रेजी पनि एउटा भाषा नै हाे शुद्ध नेपाली बाेल्न र लेख्न सक्नेमा गर्व कहिले गर्ने ??
2wata bhasha nai important chha.@@birbahadur7924
जय बालेन सर❤🎉❤
Appreciate Mr. Balen and good luck all students.
यो जेनुरेसान मा दुबै जरुरि छ त कि बिस्सो मा इङलिस को जरुरी छ जय नेपाल 🇳🇵
जय बालेन साह
Balen ji ko parakhi nazar, tej dimag, maan maa aat himmat ra desh prati dherai prem Le garda aja ktm ko muhar feridai cha ra ktm ma proper system set hudai cha..Thank u our honest mayor Balen Shah n his team❤
Jay Balen such a great job bless u mayor Balen 👍🙏👏👏
जय बालेन शाह 💕
Huge respect for mayor balen shah 🙏
balen sir great ❣️❣️love you sir
Wow balen so great❤❤❤❤❤
Book Free Friday : Its interesting and innovative part to show their talent for the students through extra activities. Thanks Balen sir for your initiation.
वावा speekking all right
जय बलेन 🇳🇵🇳🇵🙏🙏♥️❤️❤️🇳🇵🇳🇵
Exemplary work undertaken by KMC and lead by The Mayor. Kudos to the innovative ideas in making Kathmandu great and Nepal greater.
सवै नेपालिले अङ्ग्रेजी बुझ्दैनन ! विदेसिले नेपाली बुझ्दैनन ! समस्या !!!
Jaya balen sir ❤
jai balen you are great
Great 👍 Balan Bhai
मेरो नेपाली भन्दा परफेक्ट english नानू i wish to all student have a bright future 🎉❤❤❤
हामीले विदेशी भाषा लाए मात्रै बढवा दिने हाेईन कि आफ्नो बच्चाहरूलाई पनि शुद्ध नेपाली लेख्न र बाेल्न सिकाउ ताकी आफ् भाषा काे रक्षा हाेस
Chup muji talai j ma pani aapati xa
@@nebfever6757 ta muji ko hos r muji
Bdesi sabai samabes vako ta jhatho le nepalima bujhauxs ja
Xya nepali vasa siknu re k ma kam lagx nepali vasa
त्यस्तो हैन के साथी हो। बालेन ले बोडिङ्ग स्कुल र हामी जस्ता अभिभावकहरुलाई देखाको हो। सरकारी स्कुलमा पढेर पढाएर नि। बालबालिका हरु लाई यति को टालेन्ट बनाउन सकिन्छ भनेर। अहिले को समयमा जसको नि चाहाना हुन्छ । म मेरो छोरा छोरी भाइ बैईनी लाई बोडिङ्ग मा पढाउछु भनेर। तर पढाई भन्दा बढी लुट चलिराछ बोडिङ्ग स्कुलमा। मेरो बैइनीलाई 10 सम्म पढाको बर्षको 4,5 लाख लाग्यो। होस्टेल यता उता केके हो केके😢😢
देशभर सरकारी स्कुलमा नेपाली हैन english लागु गर्नु पर्छ ।
आमा बुवा सफल ने सन्तान सफल हुनु नै सफलता हो धन्यवाद छ बाबु
हैन याे कार्यक्रम कुन देशमा भईरहेकाे छ? बाेल्ने नानीले र अबिभाबकले नाक बढाउनु पर्दैन बिदेशी भाषामा राम्रै बाेलिन भनेर आफ्नाे देशमा आफ्नै भाषामा बाेल्न र आफ्नै भाषा प्रयाेग गर्न उत्साहित गराै सबैले ।
चिनलाई हेराैँ, जापानलाई हेराै काेरियालाई हेराै आफ्नै भाषामा बिस्वास् राख्ने र आफ्नै भाषालाइ प्राेत्साहन दिने देशहरुले आकाश चुमि सके, तर थुक्क मेराे देश !! जहाँ अरुकाे भाषालाई प्राेत्साहन् दिएर धेरै पढेकाे भान देखाउन लागी परेका देशका अग्रजहरु थुक्क, अरुकाे देखा सिकी गर्नेहरु! !
Wow awesome ; thanks balen...
हामी नेपाली बिदेस मा निर्भर भयको कारणले गर्दा most learn English
tyo problem haina...
वाहियात तर्क, दक्षिण एसिया, मध्य पूर्वी एसिया, पूर्वी एसियामा बेलायती उपनिवेश रह्यो र अङ्ग्रेजी भाषाको प्रभाव रह्यो। तर विश्वका अन्य मुलुक जहाँ फ्रान्स, स्पेन, पोर्चुगलद्वारा सासन गरियो ती देश हरू तिनै मुलुकहरूको भाषा उक्त देशको दोश्रो प्रमुख भाषा बन्यो। नेपालमा अङ्ग्रेजी प्रमुख दोश्रो भाषा हो, नेपाल विदेशमा निर्भर भएर होइन। भाषा, धर्म, संस्कृति जस्ता कुरा विश्व भुराजनीति ले प्रभाव पार्ने कुरा हुन्। भारतकै गोवा शहरमा अङ्ग्रेजी बोल्ने भन्दा धेरै पोर्तुगिज, स्पेनिस बोल्ने स्थानिय मानिस धेरै भेटिन्छ।
जय बालेन यो सबै बालेनको योगदान हो
actually ..his vision for the future
Aaha balen ❤
Amazing. Keep it up
I really recpect for u alll this tichar
Wow 😲 so good balen Mr King 👑 jay Nepal 🇳🇵🥰🙏
नेपाली भाषालाई पनि प्रोत्साहन दिनुहोला जय बालेन!!!
चाईनामा ऐक शब्द ईङलिस बाेल्नु नजान्ने मानिसहरुले कस्ता कस्ता अाबिसकार गरेर बिस्वमा तहलका मच्चाई सके नेपालमा ईङलिस बाेलेपछि राम राम केसाराे टयालेन्ट रे दिमखले गरनेहाे अरुकाे मागिखाने भासाले केहिकाम गरदैन
मलाई सरकारी स्कुल मनपर्छ पहिला कहाँ थियो र english school जति पनि राम्रो मान्छे जन्मेको छ सरकारी स्कुलबाट नै हो। धन्यवाद बालेन शाह english school त नक्कल मात्रै हो।
Good 👍 & excellent children 🧒 & students of Balen Shah Babu. Good ❤luck. 👍 🙏🇳🇵🇳🇵🇳🇵🙏
Great ❤
Great vision and great motivation.
Very nice English speech go ahead brightly thank you everyone 👍
Great.
Brillient and great
Dherai ramro
#pragatihosnepalko❤
Good job // thank you so much
❤❤❤
Great speech
बालेनै छ आशा ,अरूत राणा का सतान छन नेपाली को छोरा छोरी,लाई राम्रो सिक्षा
Good jobs..
Good work 👍
अङ्ग्रेजी बोल्दैमा चकित रे हाहा भारत माङ्नेहरुले फरफररर बोल्छ्न।
what a great speech well.done chori keep going all the best.
नेपाली भन्नुपर्छ सबैले
बालेन सर धन्यवाद छ 🎉🎉🎉
excellent
Your speech and you performance is great great n great. Tara kati nepali le yo kurahau bujhe holan pls.. nepali ma chai k ho tyo???
V good speech jay Nepal 🇳🇵
नेपालिलाइ नेपालीनै बन्न दिउर बनाउ।बिदेशिभाषा सिक्नैपर्छ तर नेपालि भाषालाइ हेलानगरम्।
Very very good speech
I proud children best of luck 🤞
❤ Jay balen ji great job keep it up ❤
हामी नेपाली अंग्रजी बोलेर ठुलो मान्छे बन्यौ भनेर सोच्छौ खै चाइना जापानले अंग्रेजी नबोलेनी प्र्गति गरेकै छ त😅😂उसै पनियों विदेशीले हेपीसके
So nice thank you Balen shah jindabad
👍👍👍
Good
Verry good 🎉❤
Remarkable,
Introduction outstanding
God bless you❤
dream project ❤
नेपालमा अब अंग्रेजी भाषा बनाय र नेपाली भाषा बिस्तापित हुँदै जानेछ । हेर्दै जाउ नेपालका झोले नेता हरु । नेपालमा नेपाली भाषा कता गयोर अंग्रेजिमा भाषण गर्दै हो ।
विक्री भएको नेपालीत्व । अङ्गेजी बोले ठूलो बनेको महशुस गर्ने।
Very good ❤
Wow😮
जय बालेन
जय बालेन शाह 🌹🌹🌹💐💐💐🙏🙏🙏🙏
❤️❤️❤️❤️❤️❤️❤️
जयबालेन❤❤
❤❤❤❤ Balan Balen Balen ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
🎉🎉
❤❤❤❤❤
Lovely i will wish you. I am very happy thank
Wow balen !
ननेपालि भनेत हामी पनि जान्दथिुूउ नि
Dhannebad balen
I am proud of you balan sir
❤ Students are encouraged to participate in activities such as reading, writing and poetry Painting . Environment keeping Clean Water , Planting Flowers in their gardens.
“ Students are Bright lights ofTheircountry Nepal❤
Abako dash barsha pxi nepali bhasha history ma khojnu parxa maile bichar garxu nepal ma patrakar ani prayale hindi English bolxa ra bolda proud garxa afno bhasha bistai haraudai gayako xa hekka rahosh
❤❤❤❤❤🎉🎉🎉
Jay Desh Jay NEPAL Jay Balen sir hajur Jay 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay Balen sarkar ❤❤❤
Jai Balen🙏
MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT !
हैन याहा मानिसहरुले के गर्दैछन , के देखाउदैछन् त्यससंग त कसैलाई मतलब छैन सबै भाषामा अल्झेका छन्, वाह हामी नेपाली
JAY BALEN ANS SUNITA
BEST RECORD I DO SUSCRIBE AND LIKE
🙏🙏❤️👍👍
Great ❤😂😢😮