बालचन्द्र बरालले आफुलाई मर्ने अबस्थामा पुर्याए भनेपछि प्रतिष्ठानकि रिता थापा र शिब हमाल जंगिदै बोले

Поділитися
Вставка
  • Опубліковано 21 сер 2024
  • बालचन्द्र बरालले आफुलाई मर्ने अबस्थामा पुर्याए भनेपछि प्रतिष्ठानकि रिता थापा र शिब हमाल जंगिदै बोले
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Rita Thapa
    Shiva Hamal
    Camera
    Siraj Gautam
    Edit
    Prakash Bishwokarma
    Ast. Edit
    Bikram Bishwokarma
    Sushant Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Official Video Logo Design
    Milan Bk
    Technical Adviser
    Rajendra Aryal
    Official Computer Engineer
    Rajeev Manandhar
    Presented By:
    Netra chaulagain
    #
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

КОМЕНТАРІ • 726

  • @adhikari858
    @adhikari858 2 місяці тому +79

    कार्वाही गर्ने भए छाडा गाउने सबैलाई गरौ हैन भने प्रतिष्ठान खारेज गरौ

    • @bhagawatichaulagai2411
      @bhagawatichaulagai2411 2 місяці тому

      सहि हो।प्रतिस्ठान नै खारेज गर्दा ठिक हुन्छ।

  • @VivoY-ri8fr
    @VivoY-ri8fr 2 місяці тому +156

    अध्यक्ष ज्यु तपाईं धेरै बोल्नु भो तपाई यहाँ सम्म पुग्ने हैसियत अझै बनाउनु भाको छैन तेसको लागि ठुलो योगदान सक्षम र योग्य हुनुपर्छ तपाईंलाई बिष्णु खत्रीको विरुद्ध तपाईंको तन्नेरीहरुले उचालेर जिताएका हुन् यो कुरा सत्य हो बढी PHD holder जस्तो नगर

    • @Ans_Anshika_official
      @Ans_Anshika_official 2 місяці тому +5

      बिष्णु खत्री यसपली होईन हो पहिला उठ्न लाको थियो रमेश जि बि सँग ।त्येस पछि बिष्णु खत्री ले छोड्नु भएको हो ।रिता थापा को पलामा त नीर बिरोध जितेको हो

    • @rajandarlami2926
      @rajandarlami2926 2 місяці тому

      सही हों को हो यो रिता थापा सिब हमाल मुला २ कौडीका बिकुवा का ठुला कुरा साला आरिसे ।

    • @DhanKumari-jq2et
      @DhanKumari-jq2et 2 місяці тому

      ⁰ l9⁵te ]9 z2😂😅​@@Ans_Anshika_official

    • @pratikshaghimire9704
      @pratikshaghimire9704 2 місяці тому

      Sab gf bf milera koleko sastha ho 😂😂😂

    • @DipakSunuwar-le6sb
      @DipakSunuwar-le6sb 2 місяці тому

      Aahi kura

  • @upendraChhetri
    @upendraChhetri 2 місяці тому +178

    बालचन्द्र बरालको गित मा छाडा छैन कताको रिस कता पोखेका छन् ।

    • @ChesarPunmagar-tp5om
      @ChesarPunmagar-tp5om 2 місяці тому +4

      बाल्चन्द्र बराल vs बिराज गन्धर्व हेर पहिले nepal dresti मा छ भिदियो

    • @yubrajbabu-sl9gc
      @yubrajbabu-sl9gc 2 місяці тому

      शिब हमाल र रिता थापा जस्तो फोकट को मान्छे कोहि छैन रैछ साला प्रतिस्ठान ले पालेको हो बालकृष्ण बरार लाई बजार मा जे को माग छ तेहि बेच्ने हो

    • @janitachhetri8402
      @janitachhetri8402 2 місяці тому +7

      Aafu haru le gako dekhdaina kre jatha jathi haru aru Le gako matra dekhxan
      strong hunu prx Balchandra dai

    • @user-mf4ut2yo7m
      @user-mf4ut2yo7m 2 місяці тому +1

      Yo haru ko ne aafnai sortha xa Balu dada ko xina Khai xada

    • @jhandarana
      @jhandarana 2 місяці тому

      balchandra ko galtinae xa kin ki afui sadashya vayerw yo look geet ma harkat hudaina ni arulai samjhaune parne afui niyam vanda bahira views ko lagii tyo garne hoina ni new kamberlai yesari ho hai yesarii janu prx vanne bena afui Aakha ndekhesi yestae hunxa❤❤jai look geet

  • @tmgkoxori7243
    @tmgkoxori7243 2 місяці тому +79

    गर्ने भए सबैलाइ गर्नु कारबाही,,यो त हेपेको जस्तै लाग्यो बालचन्द्र बराललाइ

  • @amridevkota9231
    @amridevkota9231 2 місяці тому +48

    रिता थापा र शिव हमालको राजनिती र ब्याक्ती गत रिसिवी रहेछ बालचन्द्र बराल सग भन्ने बुझियो ।

    • @user-lu1vs8bx6s
      @user-lu1vs8bx6s 2 місяці тому +1

      हाे रिता र शिब बालचन्द्र दाई माथि के काे ‌रिस छ

  • @Deepson.88
    @Deepson.88 2 місяці тому +58

    धान खाने मुसा चोट पाउने भ्यागुता भयो कर्बाही सबैमा हुनु पर्छ ।बाल चन्द्र लाई अन्याय भएकै हो

    • @reactionvideo9490
      @reactionvideo9490 2 місяці тому

      हैन साथी के को अन्याय भयो बाले लाई हेर्नू हुन्छ होलात उसको प्रस्तुति गाउन भन्दा बढी नाटक भयो हास्नु को पनि सिमा हुन्छ दोहोरी गाउदा त्यसरी हास्ने हो भने किन गाउनु हासेरै अपलोड गर्दा हुन्छनी हजुर

  • @user-gh7oy4qh7c
    @user-gh7oy4qh7c 2 місяці тому +35

    सबै भन्दा छादा गाउने गित केन्द्रीय समिती भित्रि नै छन ।नाम चलेका कलाकार।बाल चन्द्रा लाई हेपेका हुन यिनी हरुले।

  • @user-qi6sd2gr7e
    @user-qi6sd2gr7e 2 місяці тому +15

    धेरै नभुकदा हुन्छ शिव हमल र रिता थापा को ब्यात्ती गत रिसिवी ले गर्दा निलम्बन गरेको हुनु पर्छ वालचन्र्द दाई लाई

  • @narupartel6398
    @narupartel6398 2 місяці тому +22

    अध्यक्ष हुने लाइक को रिता थापा राजनितिक आड्मा भएको हो

  • @bahadurkarki9972
    @bahadurkarki9972 2 місяці тому +60

    बालचन्द्र बरालाई अन्यया भयाे अध्यक्ष ज्युउ मिलायर लानु परछ मिलाउन सकनु भएनन् भने हुजुर अध्यक्ष् भएको कामैछैन्

  • @yubrajbabu-sl9gc
    @yubrajbabu-sl9gc 2 місяці тому +119

    शिब हमाल र रिता थापा लाई बहिस्कार गर

    • @savinagurung6018
      @savinagurung6018 2 місяці тому +3

      Yo duitalai bahiskar garnai parx balchandra daelai anyaya vayo

    • @gitakunwar8319
      @gitakunwar8319 2 місяці тому +1

      दुवै जनालाई बहिष्कार गर्नुपर्छ पक्षपाति आरिसेहरु आफु त्यो स्थानमा पुग्न नसके पछि खुट्टा तानेका हुन ।

  • @chandralimbu769
    @chandralimbu769 2 місяці тому +109

    बाल चन्द्र ज्यु ले त्यस्तो छाडा दोहरी गाउनु भएकै छैन ।। वहाँको हाँसो नै दर्शक लाई मन पर्छ ।।

    • @bhajindrabudhathoki8837
      @bhajindrabudhathoki8837 2 місяці тому

      बाल चन्द्र जी को हसांइ अलिक बढी नै छ।

  • @basantabudhathoki3109
    @basantabudhathoki3109 2 місяці тому +58

    बालचन्द्रको सामान्य गीतलाई कुन रिस पोखे यिनिहरुले?

  • @saraswotidhakal3994
    @saraswotidhakal3994 2 місяці тому +8

    जे भये पनि शिव जी बालचन्द्र माथि रिसिबी सदेको नै हो।सबै लाई बराबर गर्नु पर्यो नि सिबा जी।

  • @punsanam1274
    @punsanam1274 2 місяці тому +24

    रिता सिस र शिब जि अनि बाल चद्र लाई संगै राखेर कुरा गराउनु कमल सर

  • @user-ox7ri3zx5i
    @user-ox7ri3zx5i 2 місяці тому +8

    कहिलेको रिस पोखेका हुन खै बालचन्द्र दाइको गितमा छाडा छैन सबैलाइ हसाउनि बाले दाइका सतुर हो हजुर हरु

  • @bishnugautamofficieal
    @bishnugautamofficieal 2 місяці тому +44

    पसुपती शर्माको को पनि गीत सुनेका छौ कति छाडा र असिल शब्द प्रयोग गर्छन पसुपती लाई पनि कार्बाही गरत अध्यक्ष जिउ🎉🎉🎉

  • @tularamgurung2137
    @tularamgurung2137 2 місяці тому +36

    भित्र मिल्नु पर्ने कुरा बाहिर ल्याएरा बिजेत मात्र अध्यक्ष सदस्य भन्ने नै अबिज्ञा देखिएको छ है मित्रहरू

  • @kalpanashrestha4255
    @kalpanashrestha4255 2 місяці тому +6

    आज भोलि त बोली सुन्न नि मन लाग्दै न यस्को त यसको गीत सबै बहिष्कार गर्नु पर्छ धेरै जान्ने भैराकी छे

  • @himabudha6069
    @himabudha6069 2 місяці тому +11

    एउटाले उचाल्ने अर्को उचालिने
    थुक्क तिमीहरुको जिन्दगी😠
    एउटा ऊच्च पदमा रहेर निष्पक्ष छानबिन गर्न सक्दैनस् भने मोर्

  • @ajaythapa2278
    @ajaythapa2278 2 місяці тому +10

    यथार्थ यहि हो यो आईमाई लोक दोहोरी प्रतिष्ठान को अध्यक्ष बन्ने लायक नै छैन

  • @manojbaruwal2518
    @manojbaruwal2518 2 місяці тому +9

    बालचन्द्र बरालको गल्ती छैन तिमिहरुको रिसिबी ले मात्र हो

  • @ramesh-zy8ms
    @ramesh-zy8ms 2 місяці тому +43

    हेल्मेट पछेउरी र हासेर लोक गित नगाउनुस जोति मगर को जस्तो पोसक चाहिन्छ रे लोक गित प्रतिस्ठान नेपाल ।

  • @bibash8861
    @bibash8861 2 місяці тому +32

    आफू चल्न छोडेपछि रिस गरेको हो अरु केही हैन

  • @neetasanu5197
    @neetasanu5197 2 місяці тому +12

    गलत मान्छे कुनै पोस्टमा पुग्छ भने राम्रो मान्छेलाइ मर्ने अबस्थामा पुराउछ्न भनेको यहि हो

  • @bindarakhal9404
    @bindarakhal9404 2 місяці тому +8

    यो प्रतिष्ठान भनेको रिता थापा सिवहमाल को मात्रै हो बालचन्द बराल ले कामगरेर खाको देख्नै नसक्ने पागल हरु

  • @yambahadur7667
    @yambahadur7667 2 місяці тому +8

    जती जे गरे पनि बल्छन्द्रकोको गल्ती हुँदै होइन तिमी हरुको जेलास हो

  • @prasadgharti8080
    @prasadgharti8080 2 місяці тому +9

    यो रिताथापा को गित मैइले अहिलेसम्म सुनेको नि छईन तेतिकैइ खुब मैइहो भन्छु मेनत बालेलाई देखिनसकने शिव हमाल हो अनि यो रिता भन्ने हो

  • @user-fj4cc5sz5m
    @user-fj4cc5sz5m 2 місяці тому +12

    रिता ज्यु कलेको रिस छर बाल चन्द्र को केई गल्ती छैन जो पनि गर्नु भयेछ गल्त भल्नु भछ रित जि ठिक हिस्प ले बोल्नुस ठिक छ ok

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 2 місяці тому +31

    कतिजनाले र्याप गाएको छ किन सबैलाई कारवाही नगरेको मिस्टर हमाल अनि रिता जीउ?? एउटा लाई मात्र किन सजाय? अनि छाडा गाउने कति छन् किन उनीहरूको केही कुरा निस्कँदैन?? तिमीहरु मात्र जान्ने बुझ्ने हौ र

  • @rojansunuwar9474
    @rojansunuwar9474 2 місяці тому +6

    सत्य यो हो कि यिनीहरू सबै यस पदमा हुन योग्य छैनन् किनभने हामीले देख्यौं कि त्यहाँ धेरै वरिष्ठ पौराणिक लोक गायकहरू यस पदमा हुनुपर्दछ।

  • @saraswotidhakal3994
    @saraswotidhakal3994 2 місяці тому +6

    सकिन्छ सबैलाई कारबाही गर।बालचन्द्र काे गीत कहाँनेर छा डा छ।रित जी।

  • @ajaythapa2278
    @ajaythapa2278 2 місяці тому +7

    अरु केही होइन आजकल पशुपति शर्मा शिव हमाल बद्री पँगेनि नया सिर्जना ल्याउन सक्दैनन् अरु कलाकार चल्न लागे आफु भन्दा अगाडि बढे भन्ने भयो आरिश आएर यति गरेका हुन सारा जनताको सपोर्ट रामचन्द्र बराल प्रति देखिन्छ त नेपाली लोकदोहोरी प्रतिष्ठान र नेपाली चलचित्र बोर्ड एउटै छन ताई न तुई का ।

  • @sitasunar1004
    @sitasunar1004 2 місяці тому +17

    बालचन्द्र को कुन गीत छाडा लगेछ यी आरिसे हारुलाई अलि कति माथी गयो कि खुट्टा त तानी हाल्ने जुन क्षेत्र मा पनि कति ठुलो भाको हो यो शिबे

  • @ShraswwatiStha-yb7ob
    @ShraswwatiStha-yb7ob 2 місяці тому +20

    योप्रतीठुनले के गरेको छाडा गीद गाऊने लाई एकै पटक कार्बाही गर्नु पर्छ एऊटा सीघा लाई गर्ने एकै पटक कार्बाही गरेको भए बालचन्र्द बराललाई यती धेरै तनाब हुनेथिएन होला

  • @aliali-qz4vr
    @aliali-qz4vr 2 місяці тому +13

    बालचन्द्रको गितमा कुनै छादा छैन सबै नछुताई हेर्छु एस्तै हो के नेपाल मा राम्रो मान्छे चिनिदैन तेसैले हाम्रो नेपालको युवा युवती सबै बिदेशिन परेको सक्छ्स भने छादा गाउनेलाइ कार्बाही गर 😡

  • @saburasi
    @saburasi 2 місяці тому +21

    छाडा गाउने फर्काउने देखाउने जस्ता शब्द हाल्ने लाई छाडा छोड्नी सिधा सोजा लाई फसाउने यो भएन नि

  • @surenkhanal2786
    @surenkhanal2786 2 місяці тому +14

    घरमा आफ्नो बुढालाई जस्तो कडाई लोकसंगीत का उदाउँदो ताराहरुलाई गर्न पाइँदैन।

  • @PabanMagar-bo1fn
    @PabanMagar-bo1fn 2 місяці тому +5

    शिव हमाल को बोली मलाई मन परेन अलि ठुलो ठुलो कुरा गरेका छ्न

  • @PP-xn7tn
    @PP-xn7tn 2 місяці тому +75

    बालचन्द्रको गल्ति देखिदैन तर उसलाइ सुनियोजित गराएको को हो प्रतिण्ठानले गर्नि भए अरुछाडा गाएक गाइकालाई नि गर्नु पर्यौ

    • @Ans_Anshika_official
      @Ans_Anshika_official 2 місяці тому

      भित्र सेतिङ्ग मा होला नि नगाए पनि फल्न फल्नाले भने पछी त जारा सम्म पुग्दा भेट्यो होला ।

    • @user-zq8dw4xp4p
      @user-zq8dw4xp4p 2 місяці тому

      गल्ती कस्को छत गोरु

    • @jhandarana
      @jhandarana 2 місяці тому

      Are timi mula lai k tha xa timi pani tyo thauma vako vaye yo banda badi garyo hola balchandra lai bujheu kin kin look dohorii partisthan le eauta mamberma baserw pani yo ho t look geet lai jogaune bela ma afu yo harkat youtube ma views payo vanerw niyam vanda bahira t janu vayenani afui bujhe rw yesto garnu hudaina vanne bela ma afui tyo garnu hunxa new kamber lai samjhayerw yesarii jau hai vanne ho ni eauta sadashya vayesi❤❤

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 2 місяці тому +14

    पशुपती शर्माले इन्द्रेणीमा गायको दोहोरी सुन्नु!कति छाडा छ!ब्याटल भित्र्याउने बिबि अनुरागी ,प्रीती आले ,प्रकाश् सपूत,लोकदोहोरिमा अग्रेजी शब्द बित्र्याउने बद्री पंगेनी पियन क्याम्पस आउ बश मायालु गरौ टाइम पास !भन्दै लोकदोहोरी अंतरगत कलेज क्याम्पसको धज्जी उडाउने !बद्री पंगेनी लगायत !जतिपनी बिकृती फैलाउने सबैलाइ कार्बाही हुनुपर्छ !खाली बाल्चन्द्रलाइ मात्रै किन निलंबन ??

    • @Chammahara7
      @Chammahara7 2 місяці тому

      बीबी अनुरागी testo xain hay

  • @khadkabk9712
    @khadkabk9712 2 місяці тому +17

    अरु छेत्रमा जे जस्तो भएपनी लोक सङ्गीत छेत्रलाई छेड्छाड गर्नु हुदैना किनाकी यो छेत्र भनेको हाम्रो सस्कृति त हाम्रो पहिचान सङ्ग जोडिएको हुन्छ। ढिलै भएपनी कुरा उठाउनु भयो लोक सङ्गीत प्रतिस्ठानलाई धन्यवाद छ।

  • @karunarghalimagar
    @karunarghalimagar 2 місяці тому +5

    तिमीहको लोक दोहोरी प्रतिस्ठान नाम मात्रै हो , धान खाने मुसा चोट पाउने भ्यागुतो जस्तो भएको छ बालचन्द्र बराल माथी , यो संस्थामा पनि राजनीति घुसाई छाड्यौ , शिव हमाल र यो रिता थापालाई बहिस्कार गरौ । छि तिमीहरुको चर्तीकला ।

  • @bnb2nepal
    @bnb2nepal 2 місяці тому +6

    मलाई चाहिँ यो दोहोरी गीत प्रतिष्ठानका टाउकेहरुको भाषा,बोली र निष्कर्ष मन परेन,निलम्वन गर्ने भए प्रिती र प्रकाशलाई गरेर देखाउ, दोहोरीमा rap शुरुवात तिनिहरुले गरेका हुन

  • @khimbahadurmagar5862
    @khimbahadurmagar5862 2 місяці тому +21

    Balchandra best singar

  • @user-ek9gt7zk1c
    @user-ek9gt7zk1c 2 місяці тому +20

    अरु केई हैन बाले को पर्गति मा दाहा गरे को हो

  • @laxmibista6687
    @laxmibista6687 2 місяці тому +14

    रिता सिस हजुर कति परपर यति ठूलो ठाउँमा पुगेको मान्छेले
    अलिकति साेच्न सक्नु भए नि
    उहाँहरूले न,राम्रो छाडा बाेल्ने जति टिमका ब्यक्ति लाई अफिसमा बाेलाएर
    सुझाब दिन सक्नु हुन्थ्यो नि है न र?

  • @ManupariyarManupariyar-vn4lc
    @ManupariyarManupariyar-vn4lc 2 місяці тому +15

    तिमी जाठा जाठी हरु सब त्यस्तै हो जो सोजो उही लाई घोचो भनेको यही हो गर्ने सक्ने केही होइन

    • @bipanapunmagar9487
      @bipanapunmagar9487 2 місяці тому

      बाले दाइ सारही सोझो नमस्ते गर्दा पनि न फर्काउनी धेरै सोझो😂😂

  • @user-hz8lh6hh8s
    @user-hz8lh6hh8s 2 місяці тому +4

    रिता थापा अध्क्षय हुदा किन यति सामजिक सन्जाल मा मिडिया मा आयो त पहिला आफु सक्षम हुनु अध्क्षय ज्यु तपाईं कुरा सुन्दा आफु सक्षम छौ जस्तो लागेन रयाप दोहोरी गायको महिना दिन सम्म के हेरि बसेको लोक दोहोरी प्रतिस्ठान जबाफ छैन
    यदि कारबाहि गर्ने हो भने छाडा गित गाउने गर्नु नि हाउने पर्देशि लाई दुख मा अलि ओठ मा मुस्कान लाई किन कार्बाहित 😢
    पक्ष बात नगरराम्रै होला सके सम्म घर को कुरा घरमै मिलाउदा राम्रो हुन्छ साहेत

  • @prasamshathapa6487
    @prasamshathapa6487 2 місяці тому +6

    Balchandra best singer❤

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 2 місяці тому +69

    र्याप भन्दा खत्रा विकृति प्रकाश सपुत ज्यूको प्रत्येक एलबम भित्र छन् सिमेन्ट बैंक तेल लोकादोहि लोककला संस्कृति भित्र पर्छ प्रतिष्ठान ज्यू? सक्नु हुन्छ युटुब बाट हटाउन प्रकाश सपुत ज्यूको प्रत्येक गीत? शिव हमाल ज्यू तपाईंको गत वर्षको तीज गीत कीहोला बिहेको राति भन्ने गीत पनि लोक संस्कृति भित्र पर्छ शिव हमाल ज्यू अध्यक्ष रिता थापा ज्यू?

    • @shovasubedi792
      @shovasubedi792 2 місяці тому

      Good point honi

    • @umapanta3699
      @umapanta3699 2 місяці тому

      यो शिव हमाल धेरै बोल्ने रहेछ देशकाो प्रधानमन्त्री भएजस्तो घमन्ड गर्छन्

    • @BkKemika
      @BkKemika 2 місяці тому

      Right

    • @Cbpaijamagar
      @Cbpaijamagar 2 місяці тому

      yak dam sahi ho

  • @prabinthapa3702
    @prabinthapa3702 2 місяці тому +7

    बालचन्द्र बराल लाई अन्याए भयेको छ ।

  • @kabirajsharma7789
    @kabirajsharma7789 2 місяці тому +11

    एस्तै दलाल हरु मिल्दा बिष्णु खत्री यो टिम मा अटेनन

    • @sabitathapa9467
      @sabitathapa9467 2 місяці тому +2

      Bishnu ko thau ogatekole k ramro garxa ta aru ris daha bahek esko aukat khi ta china

  • @TLRonaldo01
    @TLRonaldo01 2 місяці тому +2

    जस्ले जे भने पनि बालचन्द्र दाई माथि षडयन्त्र भएकै हो नत्र किन अरु छाडा नाच्ने लाई केही गरिएन । बालचन्द्र दाईको खुशी देख्न सक्नु भएन अनि यति गर्नु भयो ।

  • @bhupenrijal8515
    @bhupenrijal8515 2 місяці тому +6

    कारबाही गर्नि भय दोहिरि मा छाडा गाउनि लाइ कारबाहि गर्न परो।

  • @netragc717
    @netragc717 2 місяці тому +4

    सबैले आफ्नो स्तर अनि पदको सहि सदुपयोग गरौं है

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 2 місяці тому +38

    बोल बोल एमालेका झोले नेतृत्व

  • @RumPahadi
    @RumPahadi 2 місяці тому +30

    लोक दोहोरी प्रतिष्ठान भनेको रिता थापा शिब हमाल बद्री पंगेनी अनि पशुपति शर्मा को जस्तो मात्र गरे यिनिहरु के सारो ठुलो फर्केका हुन्। बालचन्द्र बराल अहिलेको जस्तो परिस्थिति छ त्यै अनुसार चलेका हुन गित गाएका हुन तर त्यस्तो छाडा कहि पनि देखिन्न बरु शिब हमाललाई पुरै डाहा लागेर यस्तो गरेका हुन रिता थापालाई उचाल्न शिब हमालको ठुलो हात छ ।।

    • @umapanta3699
      @umapanta3699 2 місяці тому

      एकदमै सहि विस्लेषण गर्नु भयो

    • @shantasapkota7474
      @shantasapkota7474 2 місяці тому

      Sahi vannu vo❤

    • @tilshreesh8418
      @tilshreesh8418 2 місяці тому

      Sahi vannu vayo

  • @HikmatSaud-jo1vr
    @HikmatSaud-jo1vr 2 місяці тому +4

    सब चोर हुन बालचद्र लाई नराम्रो गराउन लाई इनि हरु को नटक हो 😢😢😢

  • @abfilm7153
    @abfilm7153 2 місяці тому +4

    सबै लाई कार्बाही होस्नत किन एउटा लाई मात्र

  • @VivoY-ri8fr
    @VivoY-ri8fr 2 місяці тому +21

    बागलुङका राम्रो र प्रतिभावान कलाकारहरूलाई यो ताईनतुईको प्रतिस्ठानले गनि गनि किनारा लगाउने भो

  • @BinodChhetri-vx7dc
    @BinodChhetri-vx7dc 2 місяці тому

    हामी सबै जनता हरु मिलेर अब यिनिहरुलाई नेपाल भर बाट बहिष्कार गरौ अाज बाट मेला महोत्सव मा नि अध्यक्ष महासचिव को ब्यक्तिगत रिसिबिले बालचन्द्र बराललाई निलम्बन गरेको हो यो २ जनालाई अब सबै मिलेर बहिष्कार गरौ

  • @sunitachhetri143
    @sunitachhetri143 2 місяці тому +5

    सबै मिलेर छन् अरू दोहोरि हेरे छैन के हो कस्तो कस्तो हुन्छ गर्ने भए सबै लाई बराबर हुनु पर्छ 👍️

  • @umapanta3699
    @umapanta3699 2 місяці тому +4

    रिता दिदी र शिव हमाल ज्यु तपाईं हरु चाहि कहाँ बाट त्यो पोस्ट मा पुग्नुभयो । त्यो हेलमेट लगाएर र मुख छोपेर गाएको गित रत्यौली भाकामा गाइएको छ । हाम्रो भावि पुस्तालाइ रत्यौली भनेको के हो थाहा हुदैन।अनि मुख छोपेर गाएर हसाउदा छाडा हुन्छ भने हाफपेन्ट लगाएर गाउनु पर्यो । यहि भन्न खोज्नुभएको हो।रिता दिदी को कुरा सुन्दा अफिसियल गितमा चाहि जे गाएपनि हुन्छ। होइन भने धादिङ गजुरी भाका मा र्याप गाइएको छ । प्रकास सपुत र पिर्ति आलेले दोहोरी ब्याटल गाएको होकि होइन । अनि अग्रज ले जे गरेपनि हुन्छ

  • @Iamsorry682
    @Iamsorry682 2 місяці тому +11

    दबाबमा दिन पाईदैन प्रगति गरेको सहन भयन कतिलाई

  • @SantosBk-db4yx
    @SantosBk-db4yx 2 місяці тому +11

    राष्ट्रिय लोक दोहोरी दोहरी प्रस्तिठन खराब भएको कारण लोक दोहोरी क्षेत्रको समन्निय व्यक्ति आदरणीय लोक दोहोरी गायक बम बहादुर कार्की लोक स्वर सम्राट राजु परियार बहु चर्चित लोक दोहोरी गायिका टीका पुन, चर्चित लोकदोहोरी गायक विष्णु खत्री,वैकुण्ठ महत जस्ता व्यक्ति हरुले यो संस्थाको बारेमा सबै नराम्रो पक्ष हरु बुझी चित्त नबुझी यो संस्थामा साधारण सदस्य नभइकन आफ्नो नयाँ संस्था खोल्नु भएको छ। यो कुरा सबै दर्शकले बुझि राखौ।

  • @ganeshthakuri6401
    @ganeshthakuri6401 2 місяці тому +1

    राजनिती बढी भएको हो रिता थापा लाई पहिले देखि नै मन प्रथेन अहिले आएर सिब हमाल पनि मन परेन

  • @sshuyggbjjhjthuyrrrw
    @sshuyggbjjhjthuyrrrw 2 місяці тому +1

    बालचन्द्र बराललाइ न्याय दे उहाको केहि गल्ती छैन ❤

  • @sitalranamagar3059
    @sitalranamagar3059 2 місяці тому +2

    बाल्चन्द्र बराल त अन्याय मै परेको जस्तो लाग्यो नाम लिएरै सजाय पाउनु पर्ने 2/3 जना अहिले आएर जो होचो उसैको मुखमा घोचो जस्तो भयो गित गित यो चाहि नाटक नै भयो

  • @ShovaOli-nr4pm
    @ShovaOli-nr4pm 2 місяці тому +3

    हामीले पनि सबै कलाकारकाे गित सुनी राखेका छम् कस्ले कस्ताे गित गायाे भन्ने अरे आ आफ्नाे स्वभाव हाे हाँसेकाेमा के काे डाहा यी ४ जनाकाे मात्रै प्रतिष्ठान हाे । अरुकाे इसारामा चल्दा आफै पतन हुनु पर्ला हाँसाे देखि कुरा सम्ममा यति खण्डन कहिले देखिकाे रिस हाेला ।😮

  • @maanchhetri4426
    @maanchhetri4426 2 місяці тому +14

    काे हाे याे फेरि बाेली नै साफ छैन तेसै भुकनि साे यिनी हरूलाई कसले उचालाे guys .

  • @umapanta3699
    @umapanta3699 2 місяці тому +4

    सस्था मा नबस्दा के हुन्छ र खोइ त श्याम राना ज्योति मगर पिर्ति आले हजुर हरु को सस्था मा नभएपनि गरेर खाएकै छन् तपाई हरु एउटा कलाकार को अभिभावक भएपछि आफ्नो सन्तानको लागि के गर्नु भएको छ त। म एउटा उदाहरण दिन चाहन्छु ।निरा छन्त्याल बहिनी बितेर गएको करिव डेढ बर्स भयो अहिले उहाको युट्युब च्यानल छैन कहा गयो ।बितेर गइसकेको तपाईं को सन्तानको सृजना मरेर नजाओस् भनेर तपाईं हरुले खोजिगर्नुपर्दैन। उसको बुवा आमा गाउमा वस्ने मान्छे लाई केही थाहा छैन अनि यस्तो कुरामा तपाईं हरु के हि नगर्ने

  • @bohoralekhraj2914
    @bohoralekhraj2914 2 місяці тому

    य दुई जनालाई मुजिका साथ सम्मान गर्दछु !
    आफुलाइ अति राम्रो गरे जस्तो लाग्यो है्! मुजिहरुलाइ ! कति पटक सुदृन दिएको छ खै हेरौन !

  • @khumDarlami-jy7zr
    @khumDarlami-jy7zr 2 місяці тому

    सहि कुरा हो सस्कार चाहिँ हुनु पर्छ लोक गीत भनेको मौलिक र सस्कार हुनु पर्छ

  • @rupeshthapa3988
    @rupeshthapa3988 2 місяці тому +30

    यकदम ठिक गर्यो रिता दिदी। अरु पनि छन् तारा थापा, शंकर सुनार, नविना( खुइलि) , बिराज, रिया खण्का, शर्मिला सायमाझि सबैलाई कडा कारबाहि हुनु पर्छ। हाम्रो लोकसंगितलाई बिगार्न पाइदैन विकृति बिषङ्गति फैलाउन कसैलाई छुट छैन।

  • @sitalranamagar3059
    @sitalranamagar3059 2 місяці тому +2

    तपाईले लिस्ट दिनुस रे के बालचन्द्र लाई मिडियाले लिस्ट दिएर लोक दोहोरी प्रतिष्ठान बाट बहिष्कार गरेको हो? जाबो हरु

  • @narupartel6398
    @narupartel6398 2 місяці тому +4

    शिव हमाल को गित पनि के नै शुद्ध गित छ र?

  • @maya1397
    @maya1397 2 місяці тому +5

    अब तीन जना यकै ठाउमा बसेर कुरा गर्दा हुन्छ हाेलानि यउटा निपालि दाजु भाइ मानि किना नाटक हाेला सबै लाई कार्बाई गर बेकति मा रिसबि भाे हजाराउछन त 😡😡😡😡😭

  • @SantosBk-db4yx
    @SantosBk-db4yx 2 місяці тому +36

    त्यसो भए तपाईंहरूले सक्नु हुन्छ भने प्रकाश सपुत र प्रीति आलेको ब्याटल गीत पनि त्यसमा त त भनेको छ र लोक दोहोरी पनि लोक जस्तो छैन। त्यस गीतमा rap पारा को छ । ओइ थिस आयो तेरो मिस खोइत यसमा भाद्र सालिन सम्मानजनक शब्द हरु प्रयोग भएको। पहिला यस्ता गीत गाउनेलाई कारवाही गर्नु बल्ल अरूलाई कारवाही गर्नु होला राष्ट्रिय लोक प्रष्टिथान। अनि बालचन्द्र जी लाई कारबाही गर्ने बित्तिकै किन गृह मन्त्रालय गएको की बालचन्द्र लाई कारबाही गर्यौ भनेर तपाईं हरु प्रति घमण्ड भएर जानु भएको हो ।किनकि यस अर्थ मा तपाईं हरु गृह मन्त्रालय जानु भनेको दर्शक हरुलाई नराम्रो सन्देश जानु हो। तपाईं हरु जानु नै थियो भने दुई चार दिन पछि गएको भए हुन्थ्यौ होइन र। खोइ त तपाईं हरुको बुद्धि। यसले गर्दा तपाईहरुको संस्था लाई कति असर पुग्छ। त्यो कुरा पछि आफैले बुझ्नु हुन्छ ।हवस् त धन्यवाद जय लोक संगीत।

  • @fzre5di300
    @fzre5di300 2 місяці тому +8

    अब रिया खड्का र खुइँलि र अन्य कलाकार लाई पनि कारबाही गर्नु पर्छ बिराज गन्धर्व लेत एउटा पेशागत हिसाबले पनि उनी सही छन् बिराज गन्धर्व बाहेक त्यो रिया नविना सिलवाल खुईंली साथै ज्योति मगर अन्य कलाकार हरु लाई जसरी पनि कारबाही हुनु पर्छ

  • @user-ye5xz2uk8w
    @user-ye5xz2uk8w 2 місяці тому

    बालचंद्र बराल लाई कार्रवाई गर्नु आवश्यक छैन उनी दर्सकका मनमनमा लोकप्रिय ब्यक्ती हुन कार्रवाई गर्ने भय जोती मगर र शुशीला लामालाई गर मुजीहरू

  • @basantipun3941
    @basantipun3941 Місяць тому

    धादिङ्ग गजुरी गित आफैमा र्याप हालेर रेकर्ड गर्न त फेरि मिल्दो रैछ

  • @wangsusherpa2551
    @wangsusherpa2551 2 місяці тому +1

    प्रतिष्ठानलाई त्यहाका पधधिकारीहरुले राजनितिक संगठन जसरी चलाउन थाले! मानौ कि लाक दोहोरी गित नै यीनीहरुले जन्माएका हुन जस्तो गरेका छन त? लोक दोहोरी ठाऊ, परिस्थिति, परिबेस, अवस्था आदि अवस्थामा जुन सुकै सैली तरिका जसलाई जसरी मन पर्छ त्यसरी नै गाएर मनोरन्जन दिने र लिने हो केको सिमा कोरेर बन्धनमा सित गराउन खोज्छ हौ!!

  • @chpvlog786
    @chpvlog786 2 місяці тому +1

    त्यही अनुहारमा बुर्खा बाढेर गाएकै कारण बालचन्द्र जि गलत होभने थाहा भएन । तर त्यति छाडा गाएजतो त लागेन। बरु अरु अरु छन त्याहा ब्याङ्गायात्मक तरिकाले अलिकति अस्लिल जस्तो सुनिने उहाहरुलाई सल्लाह दिनुहोस । तर गलत कुरालाई सुधार गर्नु राम्रो कुरो हो। बालचन्द्र जिको हासोकै फ्यान छन याहा धेरैजस्तो।

  • @sarmilashresta
    @sarmilashresta 2 місяці тому +1

    मलै सबै गित हेरेको छु बालचन्द भाईकाे गित कहि देखेको छैन तेस्तो छाडा गित जसले छाडा गित अनि डान्स गर्छ उनिहरू केही नगर्ने बालचन्द लाई बिना गल्तीको सजाय किन?????

  • @user-ix4qw6zx1g
    @user-ix4qw6zx1g 2 місяці тому

    बालचन्द्र को सुन्नै नसकिने गित भय रिया, ज्योति , सुसिला लामा हरुलाई चै सम्मान गर्नुस रिता जि

  • @deepaaryal7756
    @deepaaryal7756 2 місяці тому +3

    यो के रिस ले आरोप लाउँदै छन

  • @user-et3or8gf3c
    @user-et3or8gf3c 2 місяці тому +4

    अब हासेर लोक दोहोरी गाउनु अनि दर्सक लाई रमाइलो बनाउनु पनि गल्ती हुनि रहिछ है

  • @nakulpaudel5713
    @nakulpaudel5713 2 місяці тому

    रिता जि पसुपती जि बद्री जि यस्ता छादा लाई निलम्बित होइन बहिष्कार गर्नु ।हाही साथ दिन्छु रिता जि।

  • @dilbahadurthapa9977
    @dilbahadurthapa9977 2 місяці тому

    यदि लोकदोहोरीमा र्याप मिसाएर गाउने कलाकारलाई कारबाही गर्ने हो भने यो भन्दा पहिले official रूपमा र्याप मिसाएर गाउने सबै कलाकारलाई कारबाही गर्नु पर्दछ live दोहोरीमा र्याप मिसाएर गायो भन्दैमा यति सार्हो अन्याय गर्न मिल्दैन आफू सङ्ग जस्तो कला छ त्यसै गरि गाउन पाउनु पर्छ बालचन्द्र बरालको गाउने तरीका नै फरक छ बालचन्द्र बरालले गाएको सबै live दोहोरीमा हाँसी हाँसी गाएको छ अनि कस्को रिस कस्लाइ पोखिँदैछ के गित गाउँदा हांस्नै नपाउने हो र

  • @khadkaramkumar3416
    @khadkaramkumar3416 2 місяці тому

    रिता थापा तिमी लाई बालचन्द्र सग कहिले को रिस पोखेको हो लाज नभाकी नकचरी बालचन्द्र कुन गित मा छाडा छ दुनियाले छाडा गित गायका लाई केही नहुने अनि शिव तिमी पनि बिचार गर धेरै नखोक तेरो र रिताको घमण्ड धेरै छ बालचन्द्र को हासो सबैले मन परायका छन

  • @KhadkaMagar-yw2pb
    @KhadkaMagar-yw2pb 2 місяці тому

    बालुलाई कारबाही गर्न गृहमन्त्री नै पो
    चाहिने हो त पछिल्लो पुस्ता ले खोजेको
    तेस्तै हो त छाडा पो गाउन भयन

  • @krishnalamsal4441
    @krishnalamsal4441 2 місяці тому

    रिता थापा जी शिब हमाल लाई बालचन्द्र संग केही रिस रहेछ तेस्को बदला लिन खोजेको होला हमाल ले तपाई पनि उ संग जे भन्छ तेस्मा लागेर कारबाही गर्न नहुने हो। बालचन्द्र को छाडा सब्द कहिँ कतै पनि छैन हामी नियमित दर्सक हौँ हामी हरु पनि

  • @user-ct4ei3dq3x
    @user-ct4ei3dq3x 2 місяці тому

    बालचन्द्र बराल लाइ किन यसो सबै को जिवन छ उ हास्दा पनि दाहा मन मा पिर भए पनि दिल खोलेर हास्नु हुन्छ। पद ् पैसा र बैस कसैलाई कुरेर बस्दैन दोहोरी गित प्रतिष्ठान ले किन यसो???????

  • @BinodChhetri-vx7dc
    @BinodChhetri-vx7dc 2 місяці тому

    कुन कुन ले अाफ्नो स्वार्थ को लागि बालचन्द्र दाइ लाई निलम्बन गरेको छ तेसलाइ नेपाल भरि मा बहिस्कार गरौ अाज बाटै ब्यक्ति गत रिसिबिले बालचन्द्र दाइ लाई यिनिहरुलाई निलम्बन गरेको हो भने यिनिहरु लाई अब नेपाली जनताले बहिस्कार गर्ने पर्छ अब बालचन्द्र बराल लाई हेप्नि यिनिहरु ले

  • @indralwagun2726
    @indralwagun2726 2 місяці тому

    बिष्नु खत्रि काे महासंग मा जानू बालचन्द्र जि

  • @lbpatel7944
    @lbpatel7944 2 місяці тому

    सरा सर अत्या चार हो बालचन्द्र माथि कस्ता छारा गीत हरु छन उनी हरू लाई नी कारबाही हुनु पर्छ नत्र अडक्छे को पढ़ छोड्नु पर्छ सीता ले

  • @user-dz5yp8dr8q
    @user-dz5yp8dr8q 2 місяці тому +5

    बाल चन्द्र को हो मलाइ थाह छैन तर उनको कला प्रती अरुलाइ जलन भयो।जहाँ पनि जहिले पनि राम्रो गर्नेको खुट्टा तन्ने बानी छोड न सामाजिक मान्छे मानिने हरु?

  • @Sailesh.Bhumi.wb2dy
    @Sailesh.Bhumi.wb2dy 2 місяці тому +1

    आफूलाई पनि हेरे हुन्छ ।अरूलाई कर्वहिगर्नेले

  • @sabinsabin8464
    @sabinsabin8464 2 місяці тому +1

    हिम्मत छ भने आधा छाती र आधा फिला देखाउने ज्योति मगरलाई कार्बाही गर। सधै सबै गितमा रत्याउली र छाडा गाउने पशुपति, श्याम राना प्रकाश सपुतलाई कार्बाही गर्न सक्छौ छ हिम्मत?को गतिला छौ कसका गित छैनन छाडा पानी माथीको अोभनो कोहि नबने हुन्छ। शिव हमाल, रिता थापा र पशुपतिलाइ सबैले बहिष्कार गरौ।फेसारिएको मुख गरेकाले ठूलो कुरा गर्दो रहेछ।