बालचन्द्र बरालले जबर्जस्ती हटाए भन्दै आरोप लगाएसी रिता थापाले सबै पोल खोलिन्: एक एकको गरिन् पर्दाफास

Поділитися
Вставка
  • Опубліковано 11 вер 2024
  • #ritathapamagar
    #balchandra_baral
    #kabirajDhakal
    #kantipurpati
    #exclusive
    #treading_video
    बालचन्द्र बरालले जबर्जस्ती हटाए भन्दै आरोप लगाएसी रिता थापाले सबै पोल खोलिन्: एक एकको गरिन् पर्दाफास
    Guest : Rita Thapa Magar
    Host : Kabiraj Dhakal
    के तपाईले kantipur pati youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
    हाम्रो अफिसियल website मा गएर न्युज पनि पढ्नसक्नु हुनेछ ।
    website link : www.kantipurpa...
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । धन्यवाद ।
    यदि तपाईंसँग पनि केही प्रतिभा छ अथवा तपाईंको वरपर काेही त्यस्ता प्रतिभावान व्यक्ति हुनुहुन्छ र कुनै माध्यम पाउनु भएकाे छैन भने ढुक्क हुनुस् हामी उजागर गर्नेछाै तपाईंको प्रतिभा र क्षमतालाई । या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - kantipurpati@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kabiraj.dhak. .
    Contact: 9842507819
    सामाजिक संजाल मार्फत सम्पर्ककाे लागि हामीलाई⤵️
    Facebook➡️ / kabiraj.dhak. .
    Facebook Page➡️ / kantipurpati
    Website➡️www.kantipurpa...
    Gmail ➡️ saptarangimedia11@gmail.com

КОМЕНТАРІ • 337

  • @kantipurpati6042
    @kantipurpati6042  3 місяці тому +17

    बालचन्द्र बरालले जबर्जस्ती हटाए भन्दै आरोप लगाएसी रिता थापाले सबै पोल खोलिन्: एक एकको गरिन् पर्दाफास
    Video link
    ua-cam.com/video/omrXFcjIDm4/v-deo.html

    • @user-ex9vn1xj5l
      @user-ex9vn1xj5l 3 місяці тому +2

      जाेति मगर लाई के गर्रनु त बैनि रिता

    • @prakashkalpana996
      @prakashkalpana996 3 місяці тому

      बालचन्द्र दाजु ले त खासै छाडा दोहोरी गको जस्तो लाग्दैन हेलमेट लगायर दोहोरि गाउनु पनि छाडा हुन्छ र

    • @JivanMajakoti-np5tm
      @JivanMajakoti-np5tm 3 місяці тому

      ज्योति मगर ,खुइलि ,राजु परियार , पशुपति र रियालाई खै त कारबाहि भएको ।

    • @BhupendarMagar-kw7yo
      @BhupendarMagar-kw7yo 3 місяці тому

      Yo riteeeyy arulai vanna saknu xain

  • @gaulaxmigurung9815
    @gaulaxmigurung9815 3 місяці тому +65

    बालचन्द्र भाईले त खासै छाडा गीत गाएको जस्तो त लाग्दैन छाडा गाउने धेरै छन् उनीहरुलाई कारबाही गरेकाे खोइत??? छाडा गाउनेलाई गर्नु कि धेरै हाँस्ने लाई कारबाही हुने हो बुझ्ने गारो भयो

  • @Laxmikunwar699
    @Laxmikunwar699 3 місяці тому +58

    मलाई लाग्छ यो अध्यक्ष बालचन्द्र लाई रिस गर्ने रैछ्😡

  • @user-lj5ru7kr4k
    @user-lj5ru7kr4k 3 місяці тому +75

    सक्छौ भने जोती मगर लाई पनि कारबाही गरेर देखौत सोजो छ भन्दैमा ज गर्न मिल्छ

  • @nanuthami1321
    @nanuthami1321 3 місяці тому +27

    सुध्रीने मौका त दिन पर्छ नि एकैपटक मा निलम्बन गर्न मिल्छ र गल्ती भनेको मान्छे बाट नै हुन्छ ।तर बाल चन्द्रा बरालले सुन्नै नसक्नी गित गाको छैन नि हामीलाई थाहा नभाको हो र ?पसुपती सर्माले ईणेनीमा जेरी सग कस्तो दोहोरी गाउनु भको थ्य्यो हामीलाई थाहा छ आफ्नो गल्ती भित्र भित्र लुकाउनी अरुलाई निलम्बन वाउ लाजनिति😮

  • @AaaBbb-nm6el
    @AaaBbb-nm6el 3 місяці тому +58

    छाडा गाउनु भको छैन् हो बाल्चन्दर दाइले उनति र पर्गती गरेको देखेर डाहा लागेको रिता थापा शिव हमाल र पसुपती जस्ता अरु धेरै कलाकारहरुलाई जुनले छाडा गएको छ उनिहरुलाइ खोइ कामकारबाही

  • @dipakalemagar8097
    @dipakalemagar8097 3 місяці тому +57

    के छाडा भयो । जस्तो जस्तो दर्शक ले खोज्छ ।तेस्तै गाउने हो ।रोएर गाएर ,। अहिले जमना मा तिम्रो गित चल्दैन ।।९०%ले चिनेको छैन यो रितालाई ।।

    • @AaaBbb-nm6el
      @AaaBbb-nm6el 3 місяці тому +1

      सहि हो रिता थापाको पालोमा रुएर गित गाउदा चल्थियो र अहिले हाम्रो पालोमा हासेर मनोरञ्जन गरेर गाएको गित चल्छ र बास फरक एति हो

    • @Parkirti393
      @Parkirti393 3 місяці тому

      Sahi👍👍

  • @kumar_skb
    @kumar_skb 3 місяці тому +13

    मलाई यस्तो लाग्छ कि यी ४/५ जना मध्य मुख्य कुनै एक जना सङ्ग पक्कै पनि रिस डाहा हुनै पर्छ यिनिहरु मिलेर नै बालचन्द्र लाई निलम्बन गरेका छन, बालचन्द्र ले छाडा गाएको देखिन्न बदि हास्छन रमाइलो चै गरेको देखिन्छ,दोहोरी बिगार्ने कलाकार मुख्य हरुलाइ केही गर्न सकेका छैनन, बालचन्द्र लाई मात्र निलम्बित गर्नु राम्रो भएन, बरु सबैलाई बोलाएर छलफल गरि नामकरण गरेर सबैलाई जानकारी दिएर अब यस्ता दोहोरी गाउन न पाइने जस्ले गाउनु हुन्छ उहालाई लोक दोहोरि प्रतिस्थान ले कानुनी हिसाब ले कारबाही गरिने छ र निलम्बित गरिने छ भनेर सुचना दिएको भए राम्रो हुन्थ्यो अनि त्यसपछि पनि सुधार आएन भने बल्ल निलम्बित गरेको राम्रो हुन्थ्यो यो अलि राम्रो भएन,यिनिहरुको दोहोरी पनि सुनेका छौ, अफिसियल गित बाट भन्दा पनि लाइभ दोहोरी बाट चिनेको हु अध्यक्ष रिता थापा लाई पशुपति सङ्गै छन उनी सङ्गै गाएको थिए, अध्यक्ष ले भनेको अनुसार 50% कुरा चित्त बुझ्दो भएन,छाडा गाउने दोहोरी बिगार्ने र्याप हान्ने भनेर निलम्बित गरेको होनि अहिले अध्यक्ष ले बोल्दै हुनुन्छ प्रस्तुतिकरणले गर्दा हो रे, अध्यक्ष ज्यु, प्रस्तुति को हिसाब ले हेर्ने हो भने अहिलेको भाइरल अफिसियल गितहरु लाई किन हेरिएन? त्यसो हो भने त धेरै गित youtube बाट हटाउन पर्ने देखिन्छन्, तपाईहरुको रिस डाहा नै हो बाले प्रती, किनकि उनलाइ मात्र निलम्बित किन अरुले झन परिवार सङ्ग बसेर सुन्नै न मिल्ने गित पनि गाएको छन खोइ तिनीहरु लाई कारबाही? बाल्चन्द्र को गल्ती छैन भन्दिन उनी सस्था को सदस्य भएपछि सुधार गर्नु पर्ने चै हो उनी अलि चर्चित र बुझ्ने गायक पनि हो, तर उनलाई मात्र निलम्बित गर्नु किन यो सिदा रिस डाहा हो, आयो प्रस्तुति को कुरा, तपाईहरुले नै भन्नू हुन्छ लोक गित लोक दोहोरी गितको सुरक्षा गर्नु पर्छ बचाउनु पर्छ भनेर हो राम्रो कुरा हो, उनिहरुले र्याप हान्नु गलत हो दोहोरी लाई तर अरु गितलाई कुन तरिका ले गाइन्छ कसरी गाइन्छ भनेर देखाएको छन त्यो मौलिक हो, हेल्मेट लगाएर गाउने रे रत्याउली गित त्यस्तै हो त्यसरी नै गाउछन, रमाइलो छ राम्रो छ, रट्याउली गित झन छाडा हुन्छ तर उनिहरुले त्यसरी गाएको छैनन नि, कमल सर्गम ले सोधेको प्रश्न राम्रो लाग्यो जस्लाई पनि गाउन दिने कि केही नियम छ भनेर? त्यस्को जवाफ उहाले दिनु भयो कि लोक गित सबैको हो सबैले गाउनु पर्छ भनेर है।हो लोक गित सबैको हो सबैले गाउन पर्छ राम्रो कुरा हो, जस्तोसुकै गित जुन सुकै लयमा मा गाउन् दिए सबैलाई कलाकार बन्छन अनि दोहोरी फोहोरि हुन्छ भन्ने ध्यानाकर्षण चै भएन, जो पनि गएर गाउने हो भने यस्तै बिगर्दै जान्छ, अनि दर्शक कस्लाई भन्ने? को दर्शक हुन को कलाकार हुन कसरी चिन्ने? यो प्रश्न अध्यक्ष ज्युलाई मेरो पनि छ र कमल सर्गम ले भन्न खोजेको पनि यहि हो, मलाई पनि कलाकार बन्न रहर थियो तर त्यो समयमा पुरुषोत्तम न्यौपाने सङ्ग रेडियो मा गएर स्वर पास गर्नु पर्थ्यो अनि मात्रै कलाकार बनिन्थ्यो त्यसैले बन्न सकिएन अहिले जस्तो हुन्थ्यो भने हामी पनि कलाकार,पशुपति शर्मा त्यही हुनुन्छ कुलेन्द्र बिक र पशुपति शर्मा ले स्वर परिक्षण गर्दा पशुपति शर्मा पास कुल्न्द्र फेल भएको कुरा पनि उहाहरुकै मुख बाट सुनेका छौ, अहिले उहाहरु जर्ज सम्म बन्नु भयो स्वर मीठो उस्तै थियो, एउटा आर्मी पुलिस को जागीर खानलाई पनि कति मेहनत गर्नु पर्छ त्यस्तै हो नि कलाकार पनि कति दुख मेहनत गर्नु पर्छ, तर कस्तालाई गायक गायिका बनाउने सस्था मा राख्ने भन्ने कुरामा अझै ध्यानाकर्षण भएको छैन यो पनि गरियोस, रिया खड्का ज्योती मगर शर्मिका रायमाझी प्रीती आले पनि भन्छु उनको पनि त्यस्तै छन, शुशिला लामा सिताराम परियार क्रीष छेत्री भाले सन्कर सुनार तारा थापा लगाएत धेरै छन यिनिहरुलाई निलम्बित खोइ?? कानुन खोइ? जब सम्म तिनिहरुलाई कारबाही हुदैन तब सम्म लोक दोहोरी प्रतिस्थानको कार्य समिति लाई गाली को बर्सात हुन्छ जस्तो लाग्छ, यो छिटो सुधार होस र कारबाही होस, भन्न त धेरै छन तर धेरै भए लेख्दा गल्ती भए माफी पाउ, जय गित जय सङ्गीत जय नेपाली 🎙️🎸🎶📻️🎙️🎸🎼🔔📻️📣🔊📢

    • @user-ro6qr4ze4o
      @user-ro6qr4ze4o 3 місяці тому +3

      आफू नचलेको बालचन्द्र को लाइभ दोहोरी च्यानल राम्रो गएको मेला महोत्सव मा जताततै निम्तो आएको ले यिनीहरूले डाह गरेको प्रतिशोध हो अरु केही होइन

    • @user-cy5ct7uk5v
      @user-cy5ct7uk5v 3 місяці тому

      होनि हजुरले सहि भन्नुभयो रिस जलन नै

  • @balbahadur73
    @balbahadur73 3 місяці тому +51

    समिती भयर के गर्छौ खै राम्रा कलाकार लाई लिमबर गर्छौ छादा गाउने लाई केही गर्न सग्दैनौ केका समिती दर्सक ले गित सुन्दा आनन्द र हासो लाग्ने गित सुन्दा मजा आउँछ नि शिव हमाल झन के कुरा गर्नु सारै घमन्दी हो

  • @sitamahat2010
    @sitamahat2010 3 місяці тому +32

    यो रीता भन्ने लाई त खै कसैले पनि चिन्दैन अर्को कुरा किन अरूलाई कारबाही नगरेको

    • @mayagurung7919
      @mayagurung7919 3 місяці тому +1

      Ho bhanya chada gaune r nagauni xutauna nasakne rita thapa ris uthyo

    • @BhupendarMagar-kw7yo
      @BhupendarMagar-kw7yo 3 місяці тому

      Um vaneko yo ritey vanne ko ho

  • @user-xb1iu9rr8y
    @user-xb1iu9rr8y 3 місяці тому +33

    रिताजि निलम्बन गर्नुनै छ भने छाडा गाउने सबैलाई बदेज गर्नु पर्योत के बाल्चन्ड्ले मात्रै गायका छन र

  • @Krishna-yl1bh
    @Krishna-yl1bh 3 місяці тому +21

    पशुपति शर्मा र जेरिलाइ पनि निलम्बन गर्नुपर्छ!इन्द्रेणी मा गायको दोहोरी शुन्नु!

    • @sumancrochet
      @sumancrochet 3 місяці тому

      honi..tyo sano nani sanga huda ksto kasto sabda prayog gareyeko xa..

    • @GangaKc-lu3he
      @GangaKc-lu3he 3 місяці тому

      👍️👍️👍️

  • @laxmibista6687
    @laxmibista6687 3 місяці тому +37

    सुधार गरन अगाडि बाेलाएर सुझाव दिन सक्नु हुन्थ्यो नि हैन र
    सिस?

  • @susilagyawali7643
    @susilagyawali7643 3 місяці тому +11

    हास्नै नहुनि होर कार्बाइ सबै लाइ गर्नु पर्छ यउटा लाइ मात्र गरछनर नाँगो सरिर देखाउनि लाइ कार्बाइ हुन परो रिता मेडम

  • @PrabhaXettri
    @PrabhaXettri 3 місяці тому +17

    ल त पैला रियालाइ कार्बाइ गरेर देखाउनु अनि हामी मान्ने छौ हो रैछ भनेर

  • @manikathakurivlogs6887
    @manikathakurivlogs6887 3 місяці тому +10

    के छाडा गाकाे छ र मेडम रिस उठ्याे भनेर जे पायाे तेहि गर्न पाइदैन

  • @Ashashrestha11
    @Ashashrestha11 3 місяці тому +47

    अरू केहि हैन राम्रो गायो भाइरल भयो भनेर हो //यदि होइन भने र्यापर गाउने सबैजनालाइ बराबर कारबाइ हूनू पर्छ भन्ने जतिले ले लाइक गर्नूहै सबैले

  • @givinsoti161
    @givinsoti161 3 місяці тому +19

    ज्ञापन पत्रलाई विज्ञापन पत्र भन्ने रिता थापा जि तपाईहरूकाे काम सहि हाे तर शैली ठिक भएन।

  • @sangitakandel6597
    @sangitakandel6597 3 місяці тому +22

    यस्तई हो जो सोजो ऊसको मुखमा घोचो भन्थे बुढापाकाले तेस्तई भइराछ नेपालमा

  • @SurendraGuru-it4oj
    @SurendraGuru-it4oj 3 місяці тому +14

    अरु केही हैन कमायको रीस हो तीम्रो नाटक गर तीमीले गायको शीब हमाल्ले गायको पशुपती ले गायको पनी सुनेकै छम

  • @BHAGWATIPUN5617
    @BHAGWATIPUN5617 3 місяці тому +8

    बालचन्द्र सँग पार्टी मिलेन पक्का यि अध्यक्ष सदस्य हरुको

  • @mailadaikovlog3139
    @mailadaikovlog3139 3 місяці тому +3

    कमाएको पैसा बाट १३% जति देउ इनिहरुको मुख बन्द हुन्छ।

  • @bambahadurchhetri6781
    @bambahadurchhetri6781 3 місяці тому +20

    माफी पनि दिनु पर्ने हो यक पटक को लागि सिस

  • @laxmibista6687
    @laxmibista6687 3 місяці тому +39

    छाडा हुने लाई अफिसमा बाेलाउनु सक्नु हुन्थ्यो नि
    सार्वजनिक गरनु अगाडि हैन र?

  • @user-ud6rp8xr5o
    @user-ud6rp8xr5o 3 місяці тому +12

    जय बालचन्द्व सर

  • @mayanibali630
    @mayanibali630 3 місяці тому +11

    बाल्चद्र ले काहा नीर छाडा गाय गित जो सोजो उसै को मुख मा घोचो भने को याही हो

  • @थापा
    @थापा 3 місяці тому +56

    रिता ंथापा जिउ🙏जे गर्नु भछ,सहि गर्नु भछ।रिया खड्का ,ज्योती मगर ,खुइली,सुसुला तामाङ,सर्मिला रायमाझी यिनी हरु लाई पनि कार्बाही होस 🙏प्लिज

  • @Sompal-m9s
    @Sompal-m9s 3 місяці тому +16

    दिन दिनै कुरा फेनु पाइदैन

  • @06Himaloli
    @06Himaloli 3 місяці тому +9

    ए रिता थापा जि , बालचन्द्रलाई मात्रै किन ? हिजो लोकदोहोरीमा सुरुमा दोहोरी व्याटल भित्राउने प्रिती आले प्रकाश सपुत , विवि अनुरागी अनि हिजो आज गाउने शुसिला लामा , ज्योती मगर , लगायतका कलाकारहरुलाई किन चोखो मानियो त।

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 3 місяці тому

      १दम सहि कुरा उठाउनु भयो!जे पायो त्यही गाउने पशुपति !नेपाली लोकदोहोरिमा अग्रेजी मिसाउनी बद्री पंगेनी !पियन क्याम्पसं आउ बस मायालु गरौ टाइम पास भन्दै कलेज क्याम्पस को धज्जी उडाउनी त बद्री पंगेनी हो!!

  • @dalbdrbajimaya5467
    @dalbdrbajimaya5467 3 місяці тому +4

    मलाइ त रिस पोखे जस्तो लाग्छ ।

  • @user-go7ee3pf9v
    @user-go7ee3pf9v 3 місяці тому +2

    दोहोरी प्रतिस्ठान पनि आजनिती जस्तै भयो एक्काईसौ सताप्दिमा पनि त्यै पचास साल पुरानो भाका गायर त्यो दोहोरी कसले हेर्ने हो सब्दमा अपच्य हुन भयन र्याप मिसायर गायको प्रतिस्ठान लाई किन आपत्ती जसको गित चल्यो कि लाफडा भैहाल्छ छि छि छि तिमिहरुको चरित्र पु्रानो भाका गाउदा पनि कपि राईट लाग्ने अब दोहोरी साझमा लगानी गर्नेहरु ले चाहिँ अरबी गित गाउन पर्यो अनि मात्र पुरानो कलाकार को धन्दा चल्ला दुर्गेस ज्योती जस्ताले करोडौ कमाय खै तिनिहरु लाई कारबाहि

  • @susmatamang4507
    @susmatamang4507 3 місяці тому +4

    खुप।माहन।सोचेकिछउ।सोजो।कलकार्र।लाइ।कार्रबाहि।गरेर।केभोर।हेलिबेट।लाएर।गायोरे।सपै।देखाएर।गाइदिनु।पर्रने।त।तिमि।साचिकै।लोक।दोहरि।हित्।मा।छउभने।अरु।कसैलाइ।कार्रबाहि।गरेर।देखाउ।त

  • @user-wb9nm9nn7s
    @user-wb9nm9nn7s 3 місяці тому +5

    यो सब बालु भाइ को सतुर लागेको मात्र हो अरु केही होइन

  • @manumagar4399
    @manumagar4399 3 місяці тому +5

    राम्रो कदम चालेको छ सस्थाले नमन र सम्मान छ।। तर यतीले हुदैन बाकी यसरी गाउने जति पनि छन् ति सबै जनालाई यथासिघ्र कार्बाही गर्नु पर्छ नत्र सम्पुर्ण नेपाली अनि दर्शकको नजर र बुझाईमा प्रतिस्थानको प्रतिस्था गिर्ने छ ।।।

  • @bptimilsinalakuri13
    @bptimilsinalakuri13 3 місяці тому +5

    सब यहाँ राजनीति करण हुन्छ तेसै बिष्णु खत्रि दाजुले छाडनु भएकाे हैन । र उहाँ लाई किन जित्ता पनि बत्ति निबाएर अर्को ले जित्याे भनियाे ।

  • @Sompal-m9s
    @Sompal-m9s 3 місяці тому +20

    अदछे जुउले आज पुरइ कुरा फेनु भयो अस्ति रेयप गितले भनु भयो आज हेलमेट पछेउरा ओडेर भनुेभको छ अदछेलाइ कारबाइ हुनु पर्छ

    • @PrabhaXettri
      @PrabhaXettri 3 місяці тому +1

      सहि हो

    • @sarmilalimbu7892
      @sarmilalimbu7892 3 місяці тому +1

      Yaha lato sojolai matra ho k karbahi hune

    • @user-yz5mt1nt7c
      @user-yz5mt1nt7c 3 місяці тому +1

      सहि हो अदछेलाई नै दरो कारबाई गर्न पर्छ ईस्तो अदछेलाई कार्बाई हुनई पर्छ

    • @sangitashrestha7256
      @sangitashrestha7256 3 місяці тому

      Hamilai pani karbaahi garnu kinaki hamile sunera ramailo gareka xau saknu hunx k boleko

  • @ushagurung7149
    @ushagurung7149 3 місяці тому +4

    नराम्रो त गाय जस्तो लागेको थिएन तर गाय को भय पनि एक छोटि लाई माफ गर्नु पर्थेयो यो लोक दोहोरी प्रतिष्ठिन ले यो त सरा सर अनय भयो बाल चन्द्ररा लाई भोलि अफ्सोच कै भै हालेयो भने को जिम्मा हुनि हो???

  • @AaaBbb-nm6el
    @AaaBbb-nm6el 3 місяці тому +13

    मलाई बालचन्दर सागर संन्खर र भाले मन पर्छ र उहिहरुले मनोरञ्जनको गित मात्र गाउनु हुन्छ बुज्नु भयो म्याम

  • @PrabhaXettri
    @PrabhaXettri 3 місяці тому +6

    खासमा बाल्चन्देलाइ सत्रू लागेकै हुन किन भने उस्ले भन्दा छाडा गाउने रिया लगायत कति छन छन अचम्म छ जो सोजो उस्कै मुखमा घोचो भनेझै

  • @ushaacharya1886
    @ushaacharya1886 3 місяці тому +1

    सब भन्दा मन पर्ने अनि सबैले मन पराउने गायक हो बालचन्द्र बराल जस्ले जे भनेनी।

  • @bimalabhandari3099
    @bimalabhandari3099 3 місяці тому +3

    यहाँ अन्याय भएको छ। बालचन्द्र दाईले के नै त्यस्तो असभ्य भाषा प्रयोग गरेको थियो र?? प्रीति आले ज्योति मगर ले गर्ने हर्कत चाई दोहोरीमा चाहिने आवश्यक हो?

    • @sujangurung8937
      @sujangurung8937 3 місяці тому

      Sahi ho aba hami uthnu parxa panty kattu dekhayera gauda hune chanel ma ramro tarikale gauda yesto achamma aaune yo sabai rajnaitik chor haru hun sir hamo ladnuparxa yo bhalu kukurnilai road ma lyayeraram dhulai hannuparxa khana napako bhikari

  • @yamunabudhathoki-zy6rr
    @yamunabudhathoki-zy6rr 3 місяці тому +3

    सदस्य भय पछि बोलाएर सल्लाह सुझाव गर्न पनि त सकिन्थ्यो होलानी अब हिजो बाल्चन्द्र को भिदियो ले सारै पिर परेछ त अध्यक्ष जिउ लाई 😂😂😂गरेर खाको देख्न नसक्ने हरु छन सबै अनि फेरि छाडा पनि त गायको सुनेको छैन अरु कस्तो कस्तो छाडा गाउने हरुलाई केही नगर्ने संघर्ष गरेर खान नि सत्तुर लागेर हैरान कठै हाम्रो नेपाल्🙄

  • @junathami3838
    @junathami3838 3 місяці тому +7

    रिता मेडम बरु निकाल्न सक्नु हुन्छ भनी त्याे ज्याेति मगरलाई निकाल्नु न के हेरिरहनु भाथ्याे अाज अाएर बालचन्द्र बराललाई देख्नु भयाे ऐले अाएर हजुरपनि काम नलाग्नि अद्क्ष हुनुहुदाेरहेछ छि छि

  • @deepakkarki4418
    @deepakkarki4418 3 місяці тому +2

    नापिस मुला ठुला कुरा 😢

  • @dileeppun2881
    @dileeppun2881 3 місяці тому +3

    अरु केही हैन बालचन्द्र दर्शकहरु माझ चिन्निनु भा थियो त्यही भएर खुट्टा टान्न खोजे जस्तो लाग्यो कार्वाही नै गर्नु पर्ने हो भने र्यापर गाएक लाई नै गर्नु नि

  • @aasthapun111
    @aasthapun111 3 місяці тому +20

    रिया खड्का लाई खै कै गर्न सके छैन जो होचो तै घोचो

    • @user-wb9nm9nn7s
      @user-wb9nm9nn7s 3 місяці тому +1

      रिया त राम्री होनि उस्लाइ जा पनि बिकाएर पैसा कमाउन सक्छ रिता थापाले एउटा 17@.18 साल को केटिले नाइटो देखाउदा राम्रो हुने रे कुन समितिले रितालाइ पध देको हो

    • @user-fy2lf1hd3d
      @user-fy2lf1hd3d 3 місяці тому

      Sem

  • @deepagyawali2656
    @deepagyawali2656 3 місяці тому +8

    तरिका ठिक लागेन सामान्य सुझाव भनिएको छ तर मन्त्रालयमा रून जाने ६ महिनाको कार्वाहि गर्ने ()अब बालचन्द्र बराल आउट शान्ती बराल इन्ट्री हो) जिज्ञाशा

  • @bikramtamang4325
    @bikramtamang4325 3 місяці тому +2

    यी 3 जना महाशयहरुको जस्तो राम्रो गित आएपनि नसुन्ने निधो गरियो...तिमिहरुको गित नसुन्दा पनि मेरो जिन्दगि चल्छ क्यारे...

  • @KhemRana-ri2do
    @KhemRana-ri2do 3 місяці тому +9

    Balachandra Baral thick xa yo natak garna pardain yo mideiama kina ho Rita di 😢😢😢

  • @user-ud6rp8xr5o
    @user-ud6rp8xr5o 3 місяці тому +8

    धेरै बाेलेउ थाप दिदि

  • @user-ro6qr4ze4o
    @user-ro6qr4ze4o 3 місяці тому +2

    दोहोरी गीत प्रतिष्ठान अब बहिस्कार गर्नु पर्छ

  • @user-qe6up6cz6q
    @user-qe6up6cz6q 3 місяці тому +2

    दोहोरीमा र्यापै गाएर लीलामित नै गरेको हो भने र्यापै दोहोरीमा यलबोम निकाल्न पाइछ र खुमन अधिकारीले गाय को गीत युटुब बाट निकालियो स सकिन्छ ल चुनौती भो

  • @pardeshee123
    @pardeshee123 3 місяці тому +2

    तेहि दबाब नै हो जकेस भएर हो गर्ने लाई कार्बाही गर्दैन्न जो सोझो छ उसैलाई हो दबाब जाने छ एसै ले जस्ले छाडा गरेको छ हो तेसैलाइ कार्बाही गरेर देखाउ बाल चन्द्र सर ले छाडा कुनै पनि गीत गाएको छै चाहे र्याप नै होस

  • @nanuthami1321
    @nanuthami1321 3 місяці тому +4

    लालिगुरासको कमल दादाले पनि बालचन्द्र बरालको interview चाहिँ किन नलिनु भको ?पत्रकार पनि ब्यक्तिगत होर ?दोहोरी गित प्रतिस्ठानको त ब्याक टु ब्याक interview आईराछ त

    • @sujangurung8937
      @sujangurung8937 3 місяці тому

      Sab byaktigat ho yo chor haruharuko git chalena bichara bale ko youtube chanel chalyo ani yaha yetro bakwas khate khateni muji haru

  • @user-gj7lk2if2q
    @user-gj7lk2if2q 3 місяці тому +3

    कति जानि पलते काेअरका काे जिनदगि माथि रिता जि

  • @user-ud6rp8xr5o
    @user-ud6rp8xr5o 3 місяці тому +9

    यसेरि अरकाकाे बेजेत गरुनु हुदैन

  • @GitaPun-tl5oc
    @GitaPun-tl5oc 3 місяці тому +10

    नेपालमा गरेर खान दिने भएनन् । यो सबै रिस र डाह हो। अरूलाई भननु भन्दा पहिला आफ्नो विगतलाई हेर।

    • @user-ro6qr4ze4o
      @user-ro6qr4ze4o 3 місяці тому +1

      डाह गरेर नै हो , बिचरा बालचन्द्र ले कहा छाडा गाएका छन् यी सब आफू नचलेको ले हो

  • @qwertyuiopqwertyuiop2505
    @qwertyuiopqwertyuiop2505 3 місяці тому +4

    हेरौं को को लाइ के के गर्दा रहेछ। र कति दिन सम्म। टिकाउ हुदोरहेछ ।😢😢😢😢

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 3 місяці тому +11

    लोकदोहोरी प्रतिष्ठान हैन मैले आज भन्दा ७/८ बर्ष देखि भन्दै गरको यो एमाले पार्टीकाे भातृ संगठन हो लेखेर राखे हुन्छ

    • @shilaadhikari719
      @shilaadhikari719 3 місяці тому

      Hahaha

    • @BP-jq1ru
      @BP-jq1ru 3 місяці тому

      Thukka timro soch kalakar sabai party ka xan

    • @gbrana2565
      @gbrana2565 3 місяці тому

      Vai le vanna ta vaneu Tara pasupati Sharma Lai sodha ta timi Kun party ko ho vanera ra Shiva Hamal Lai aru ta thaha xaina Tara 2 Jana ko ke ho bujerara lekha hai

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 3 місяці тому +1

    दोहोरि गीत आजभोलि नराम्रो भएको छ।तर दबाबमा कस्तो निलम्बन गरिन्छ रिता दिदि। अध्यक्ष भएर अल्लि भाउ बडेको होकि तिम्रो।

  • @helengurung9445
    @helengurung9445 3 місяці тому +10

    अरुलाई पनि कारबाही गर,नुन

  • @shanigurung-qn3ny
    @shanigurung-qn3ny 3 місяці тому +7

    यो थापा दिदी पनि मन पर्न छोड्यो तपाईंको घर परिवारमा पनि कोहि सदस्यले गल्ती गर्यो छाडा भयो भन्दैमा घरबाट नै निकालिदिनु हुन्छ कि सम्झाएर बुझाएर राख्नुहुन्छ ? थापा जि तपाईंको बोलिमा घमण्ड झल्किएको छ ।

  • @shambhumandel1337
    @shambhumandel1337 3 місяці тому +2

    सक्छौ भने अरुलाई छाडा नाङ्गो भएर गाउनेलाई कार्बाही गर धेरै बोल्नु भन्दा नि अध्यक्ष उपाध्यक्ष र महासचिव ले राजिनामा दिनुपर्यो काम छैन

  • @usus3984
    @usus3984 3 місяці тому +5

    Yo aaimai chai dui jibre raixa asti dohori gitma ryap xiraune aja ayera helmetma pugyo bholi arkai bolxa yelle

  • @sabinachaulagain5992
    @sabinachaulagain5992 3 місяці тому +4

    ज्योति मगर लाई देखे छैनन् कि क्या हो

  • @basantipun3941
    @basantipun3941 3 місяці тому +4

    गित सङ्गै सङ्गै नाच र एक्टिङ्ग भएन भने गित को अस्तित्व रहदैन होला जस्तो दोहोरी तेस्तै प्रस्तुति मनोरन्जन को लागि भा हो यहाँ गाउने उहाँ गएर हास्ने रे हास्न त पाइयो केरे प्रतियोगिता होर? एकै ठाउँ मस्किदै गाउन लाई ओभरै गर्ने हरु पनि छन तर बालचन्द्र दाइ माथी नै पहिलो कारबाही अरु लाई सुदृने मौका दिने बालचन्द्र लाई खोइ??

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 3 місяці тому +2

    बालचन्द्र माथि अन्याय भएकै हो

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no 3 місяці тому +2

    य तेसाे भय जाेति मगर काे जसताे पूरा बुबु देखायकाे पृसतुति रामराे रैछ है ?

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 3 місяці тому +7

    kin balchandra baral lai matra lilaman gareko hota aru xain ra rita sis xada dohori gaune haru susila lama ko sunu bhaxa ra riya khadka hernu bhax kin tini harulai karbai na gareko ta rita sis ra shib hamal ra pashu pati sharma sun sala chora haru

  • @nirumagar3306
    @nirumagar3306 3 місяці тому +2

    यो च्याखुरिलाई बल्ल आज देखेर चिने त्यो पनि बलचन्द्रको कारण😂

  • @baralrajani8301
    @baralrajani8301 3 місяці тому +1

    यो आइमाई धेरै बोल्यो रोक्छस भनि नेपालि मौलिकताको बारेमा बोल्छस भनि नेपालि गितमा ओपनिङ भएर आधा देखाएर भिडियो बनाउने अग्रेजी सब्द प्रयोग गरेर बनाउने लाइ रोक गाएर कला देखाएर हास्नु नाच्नु पाउनु अधिकार जो यो कुन लेबल को कलाकार होर बालचन्द्र बराल को जुत्ता पुग्ने ठाउँमा त पुग्ने हैसियत छैन र उन्नति र प्रगतिको जलन हो तिमि हरु लाई र यो आइमाई को एक गित थाहै छैन मलाई त एउटा नेपालील लोकगित को कलाकार होरे यो आलु तेरो केन्द्र ले के उखेट्छ र बालचन्द्र बराल को एक एक गित सुनेर आएका मान्छे हु म पनि इन्डिया जन्मेर त सुन्छु भने सबै दर्शन र नेपालि लोकपारखि मित्र हरु को ढुकढुकी हुनुहन्छ बालचन्द्र बराल जय गित जय संगित

  • @user-vc8ot8gi1d
    @user-vc8ot8gi1d 3 місяці тому +6

    धेरै बोलेको 😡😡

  • @Ashashrestha11
    @Ashashrestha11 3 місяці тому +3

    र्याप गाउने सबैजनालाइ बराबर समानता हूनूपर्छ 1जनालाइ मात्र होइन 1पटकलाइत सम्झौतामा जानू पर्ने हो सो 6महिना लाग्ने रैछ गित गाउनलाइ सूधार गर्न थाहानै थियन भन्छनि बोल्नेको पिठो पनि बिग्ने नबोल्नेको चामल पनि नबिग्ने किन?????

  • @YouTubet999
    @YouTubet999 3 місяці тому +4

    Bal Chandra sojho hunuhuxa tei vayara jj garda vo aba Nepal sojho garb lai ho

  • @mailadaikovlog3139
    @mailadaikovlog3139 3 місяці тому +1

    शिला आले प्रकाश सपूत प्रीती आले ज्योती मगर धेरै छन सबैलाइ कारवाही गर

  • @indiradahal402
    @indiradahal402 3 місяці тому +1

    गितमा के भयो थाहा भएन् बालचन्द्र भाइको हासो चैं सारै राम्रो लाग्छ 😃😃 अब भाइरल हुने पालो यहाँ को हो धन्न ज्वोती मगर आउनु परेन छ😱😱

  • @kamalakc9323
    @kamalakc9323 3 місяці тому +1

    बिग्रेकाे नै छैना गायक बालचन्द्र बराल के काे सुर्दिने हाेर राम्रो गायक हाेे बालचन्द्र

  • @shambhushrestha6021
    @shambhushrestha6021 3 місяці тому +2

    सबै रिस गरेको हो हामी पनि दिन रात हेर्छौ क कसले कस्तो गित गाउछ भन्ने हामीलाई पनि थाहा छ धेरै लाई त्यही हासो मेडिसिन को काम गरेको छ अहिले यही भएका मध्यका त्यस्ता गित हरु न देखेका न सुनेका होइन

  • @anurokabasnet9054
    @anurokabasnet9054 3 місяці тому +1

    नाङ्गो शरीर देखायर दोहोरि गाउनेलाई चाहि खै त कारबाहि गरेको😡😡😡😡खुब जान्नि रैछेउ रिता दिदि😡😡😡

  • @SitaLamichane-wy5uq
    @SitaLamichane-wy5uq 3 місяці тому +2

    तेस्ता पुर्खाको करैगर्नि होभने दोहरि पैला देदिनै राम्रोहैन ठिटा तरुनी भर ढुझ्गा को उणार मुनिबसेर गाउनि जोले जितो उसैले तानेर लान्थे रे अईलेकाले तानेर त लोछैनन नि हासेर उफ्रेर गाउन पनि नपाउनि होर छोरा मान्छे कोई बोलेको लेख्दिन यई माईमे मात्र बोलिछे जतापनि

  • @anurokabasnet9054
    @anurokabasnet9054 3 місяці тому +1

    जो सोजो उसैको मुखमा घोचो भनेको यहि हो😡😡😡😡कारबाहि गर्निले त अरु पनि छन त ज्योति मगर लाई कारबाहि गरेको खैत???😆😡😡😡😡😡रिया लाइ पनि गरनुनि😡😡😡😡😡

  • @gitamallagita-yj5zl
    @gitamallagita-yj5zl 3 місяці тому +1

    त्यति एक दिन मात्रै हो दोहरिमा र्याप हानेको त्यसो त मुख ले भनेर सम्झाको भए हुनिथियो नि त्यति ठुलो गल्ति भको त छैननि । बिचरा लाइभ गाएर पैसो कमाको मन नपरेको मात्र हो ।

  • @bbalbahadur8986
    @bbalbahadur8986 3 місяці тому +1

    बालचन्द्र बराल ले गल्ती नै गरेको भएपनि सम्बन्धित संस्था ले सुजाप सल्लाह चेतावनी दिएर बालचन्द्र ले नमानेको भए संस्था ले कार्बाही गर्नु पर्थ्यो एक्कासी संस्थाले कार्बाही गर्दा सम्बन्धित संस्थालाई ठिक लागेको होला सर्बसाधारण नेपाली जनताहरु लाई ठिक लागेको छैन।

  • @user-re1oq4sq7f
    @user-re1oq4sq7f 3 місяці тому +2

    Sabai lai karabai gar bal Chandra good singer

    • @sujangurung8937
      @sujangurung8937 3 місяці тому

      Bale aba sabai lokdohirma naramro gareko xa sab ko rit hanu hai yo muji khate haru aafulai chinena chanel chalena ani khutta tanyo sala bhaluni badi nabol bujis

  • @chandrakalachhantyalthapa7035
    @chandrakalachhantyalthapa7035 3 місяці тому +3

    खै के खै के कसको कुरा के हो सुन्दा सुन्दा कान पाकिसक्यो

  • @samjhanaachary470
    @samjhanaachary470 3 місяці тому +2

    याे सबै बाल्चन्द्र लाई फसाईयकाे हाे

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 3 місяці тому +1

    अाज सम्म के हेरेर बसेका थियौ मान्छे हेरेर कारबाही गर्ने ज्योति ले राम्रो गरेको छ त हासो लागेर अाउछ लाइफ दोहोरी लाई आँखा लागेको हो जस्तो पुरान कलाकार ले मेलामा दोहोरी गाउदा आयोजकलाइ अाज को रात सङै बस्नु पर्छ भन्दा हामी ले लाजले मुख छोपेर बसेका थियौं यो क्षेत्रमा दुई चार जना मात्र अलि कति सोचेर गाउछन् अरू बाकी सब छाडा शब्द गाउछन् देखेका छौ र सुनेका पनि छौ

  • @rameshgyawali4960
    @rameshgyawali4960 3 місяці тому +1

    अग्रजहरुले पनि कस्ताकस्ता गित गाउनु हुन्छ मेलामहस्वमा आको बेला हाम्ले पनि सुनेका छौ हजुर ठुला कुरा नगरे हुन्छ राजनीतिक नै भको छ यहा

  • @kalpi7795
    @kalpi7795 3 місяці тому

    दीदी तपाई जस्तो मान्छेले सुझाव र सल्लाह दिनु पर्छ, एकपटक लाई माफ़ी दीनू पर्छ।

  • @bishnukunwar3045
    @bishnukunwar3045 3 місяці тому

    अध्यक्ष रिता दिदी लगायत सम्पूर्ण लाेक दाेहाेरि प्रतिष्ठानका कलाकार मित्रहरूलाई🙏 साथै मिठाे सांगीतिक नमन। धेरै राम्रो काम गर्नु भएको छ, अझै अगाडि बढ्दै जानू हाेला र अरु पनि 2/4 जना छन् यस्तो विसंगति भित्र्याउने खालका कलाकारहरु यिनीहरुकै समुहमा, मैले भनेर हुन्छ भने तिनीहरूलाई पनि कारबाही हाेस्

  • @saraswotidhakal3994
    @saraswotidhakal3994 3 місяці тому

    हजुर ले पनि बालचन्द्र बराल काे धज्जी उडाएको हो। एक जनालाई मात्र कारबाई गरेर। गल्ती यौटा काे मात्र हुँदैन बुझ्नु। भो रित जी।

  • @ramupoudel5557
    @ramupoudel5557 3 місяці тому +3

    याे पछिल्लाे क्रम मा याे अाेदाे अल्लि बढि नै भकाे थियाे याे भुषुडि लाई कारबाही गर्नु पर्छ

    • @sarmilalimbu7892
      @sarmilalimbu7892 3 місяці тому

      Yo ka k boldai gareko ka Kun sabda boldai gareko nai tha napaune adhkxe re

  • @ramathapa8447
    @ramathapa8447 3 місяці тому +7

    Ritaji dherai uchalin hunna hai kasaile uchaleko bharma balchandralai dherai daman nagarnus ekdin palo sabaiko aauchha

  • @sukgurung872
    @sukgurung872 3 місяці тому +2

    Shiv hamal ko ho ?kasai ko paxadi kina lagxa rita thapa kati paisa diyo balchandra is hiro ho sakxa vane riya,jyoti magar,sharmila lai karwai garera dekhao. Himmat xa

  • @user-qo3il4yz2k
    @user-qo3il4yz2k 3 місяці тому +1

    So sad

  • @SapnaTiwari-xo3oe
    @SapnaTiwari-xo3oe 3 місяці тому

    सबै लाई हुनु पर्छ किन बाल चर्न्द बराल लाई मात्रै निबन्द 😢😢

  • @manojpant5266
    @manojpant5266 3 місяці тому +2

    Aringal jastai raixan eklo balchandralai kathai bara

  • @bahadurkarki9972
    @bahadurkarki9972 3 місяці тому

    निलम्बन गरदा राम्रो सन्देश जादै न अध्यक्ष् ज्युले मिलायर लानु पर्न हाे मिलाउनु सकनु भएन भने दाेस अध्यक्ष् लाई जान्छ दश बिगि्रएमा प्रधानमन्त्रिलाई जान्छ यति भनेपछि बुझउ धन्यवाद

  • @ramdaraiyoutubechannel
    @ramdaraiyoutubechannel 3 місяці тому +1

    सबै ले गाको छ दोहोरिमा ड्ब्ब्ल अर्थ लाग्ने गित सबै लाई गर कर्बाही पतर्पतर नगर हाम्ले नि सुनेको छ्म कस्को गित कस्तो गाको छ भनेर

  • @bhimkumarmagar2644
    @bhimkumarmagar2644 3 місяці тому

    त्यो ज्योती लाई निलम्बन गर्न मिल्दैन ज्योती यस सस्था मा छ कि छैन? तेस्लाइ पनि गर्नुपर्ने।