१६ महिने बच्चाको रहस्यमय ह*त्या, चौकीमै भयो चर्काचर्की | Banepa

Поділитися
Вставка
  • Опубліковано 4 січ 2025

КОМЕНТАРІ • 973

  • @g200ad2
    @g200ad2 5 років тому +118

    यो गाउँ गाउमा फैसला हुन थाल्यो अब प्रहरी अदालत न चाहिने स्थिती आइसक्यो नेपालमा।

    • @shreyastha7462
      @shreyastha7462 5 років тому +2

      Kam napako Nepali lai thulo kam deko chan media le 😜😜

    • @ashakc8466
      @ashakc8466 5 років тому

      Yo randila hola

  • @लाउरेकान्छो
    @लाउरेकान्छो 5 років тому +110

    यो आईमाई सत्य तथ्य नबुजी किन अलि धेरै बोल्नी रहिछ चर्चामा आउन खोजेकी हो कि के हो।

  • @preciousopal6582
    @preciousopal6582 5 років тому +244

    निर्मला हत्याकान्डमा पनि यस्तै धेरै बोल्ने आइमाइहरुले गर्दा अपराधि उम्क्यो...जसलाइ जे मन लाग्यो त्यही... छिमेकी, गाउँले सबै वकिल बन्न थाले अब त

    • @taratamang6011
      @taratamang6011 5 років тому +8

      एकदम सहि कुरा गर्नुभयो तेसमाथी पुत्रुकारले सोधेको प्रश्न सुन्दा कन्परो तात्छ ।

    • @yamunabhujel4406
      @yamunabhujel4406 5 років тому +1

      sahi vannu vo hjrle

    • @syanugurung3905
      @syanugurung3905 5 років тому +1

      Tei ta vaneko

    • @partimapoudel4084
      @partimapoudel4084 5 років тому

      sai kura garnu vayo uncle

    • @limbulimbu9857
      @limbulimbu9857 5 років тому +1

      सारै चित्त बुज्ने गरि भन्नू भयो😂😂😂😂

  • @ritalama5058
    @ritalama5058 5 років тому +209

    कति बाठी बनेको यो आईमाई आँखा ले देखेझै उसैलाई मात्र तार्केट पार्न त भएन नि न उस्कै फामेली पो होकि बाबा आमा अजुर बाबा माथी पनि संन्खा को घेरो मा राख्नु पर्छ दोसि लाई कार्भाई हुनु पर्छ

    • @bcaztamang261
      @bcaztamang261 5 років тому +3

      Rita Lama u r righttt

    • @googlop9486
      @googlop9486 5 років тому +4

      हाे

    • @surajranamagar4094
      @surajranamagar4094 5 років тому +3

      मेरो बिचार मा कोटे सट लाउनी आईमाई हो जस्तो लायो यार देखे जस्तो गर्छे यार बोल्न पायो भन्दैमा तेसरी बोल्न त हुन् नि यार ओकिल नियादिस हो जस्तो गर छे यार

    • @jessicalimbu2892
      @jessicalimbu2892 5 років тому +3

      100% right

    • @purnakumar3551
      @purnakumar3551 5 років тому +2

      Rita lama ji hajur le vaneko kura 100 sahi ho kati boleko yo yesta le garda Nepal kharab vako ho

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 5 років тому +68

    मेरो बिचार म घर बेटि आमा ले टेन्किको ढाकन बन्दा गरेको बिर्से जस्तो लाग्यो अरु केही होइन आब घर बेटि हरु लाई आनुसान्धन गर्नु पर्छ

    • @aarshal8474
      @aarshal8474 5 років тому +2

      Tyo dhakkan afai lagdo raxa banda vaihaldo raxa so murder nai ho

    • @sujitabhujel5585
      @sujitabhujel5585 5 років тому

      A baba dhakan lagauna birse ni masta suteko bachha ekkasi uthera kasari pasxa hajurbau toilet gako bela ki hajurbau le ho ki tyo vaada ma basne le

    • @माम्बातामाङ्ग
      @माम्बातामाङ्ग 5 років тому +2

      @@sujitabhujel5585 अब हाम्रो देश नेपाल कुरा बनाउन लाई त धेरै सिपालु हुन्छ सर र यदि घर बेडि दोसि छैन भने आमा बुवा को दोस हुन सक्छ किन भने कतै बुवा आमा को दुश्मान भएर सानु बाबू लाई पो बुवा आमा को रिस ले सानू बाबू लाई टाङकी भित्र फलेको पनि हुन सक्छ

    • @sherrybaidar7249
      @sherrybaidar7249 5 років тому

      Pagal baula jasto

    • @sherrybaidar7249
      @sherrybaidar7249 5 років тому +2

      @@माम्बातामाङ्ग sochna free xa vandai ma j ni boleko xa

  • @Dubai739
    @Dubai739 5 років тому +21

    घर बेटि को गल्ती छ त्यसरी घरमा खाल्टो धराब राख्न मिल्छ यहाँनेर बिदेश मा traffic coin राखेको हुन्छ ।तपाईं हरु घर बेटि लाई कार्बाही गर्नुस अनि अपराधीलाई खोज्नुस ,एस्तो लापरबाही घर बेटि को कारण भएको हो ,

  • @IndigenousOfNepal
    @IndigenousOfNepal 5 років тому +97

    OMG याे आईमईहरु कति बाठाे हुनु पर्ने । नसकिने बा । बच्चाकाे आमालाई पनि अनुशन्धानमा ल्याउनु पर्छ ।

    • @taratamang6011
      @taratamang6011 5 років тому +5

      हो भने मान्छे आफ्नो प्रेमिसङ जानुलाई आफ्नो छोरा छोरिमारेर हिडिरहेको छ यो दिदी आलु कुरा गर्छिन के थाहा यिन्लाइ बा बाउले मारेको छ कि?

    • @dilugurung7069
      @dilugurung7069 5 років тому

      Yo aimai haru badi bolera nai kura bigrirakhe6 harek kanda haruma yo aimai re re bhandai kurai nabuj bolne re kura garera hun6 dekhnu paryo ni

    • @ramgurung3960
      @ramgurung3960 5 років тому

      Ka yo aru desha hoin yo nepal ho aparadhi umkaune upaya ho yo kothe sarta lagaune ddko usalai nai anusandhan garna lagaunu parxa ani patta lagaunu saken vane usaile mareko ho kati fatarfatar garya

    • @sunilkapali1562
      @sunilkapali1562 5 років тому

      Yes le noi ho mareko

    • @baasuyt2980
      @baasuyt2980 5 років тому +2

      याे सटलगाउने अाइमाइले मारेकि हाे खुब जान्ने भइ सालि याे पनि मिलेकि छ

  • @tharuyoubaraj2634
    @tharuyoubaraj2634 5 років тому +61

    छोरी पढ्ने छोरा पढ्ने भनेर बिग्या पन गर्नु आकि किन बाठो भाकि

  • @sanjangautam2145
    @sanjangautam2145 5 років тому +76

    बाबूको हजुरबा अनी बाबा र त्यो साइडको कोठाको बूढा बूढी लाई अनुशनधान गरनु परछ।

  • @كملانمحمد
    @كملانمحمد 5 років тому +16

    नमचिने पिङको सय झटका यो महिला निकै मैहो भनेरछ समपतिपो देखाउदैछ जो होस कारबाही हुनुपर्छ

  • @chandradhungana51
    @chandradhungana51 5 років тому +60

    नर्भस पनि त हुनसक्छन् नि हउ जाे पनि गएर उसैलाई मात्र तार्गेट गर्छन् भने जाे पनि नर्भस हुन्छन् दिदी धेरैले बाठि नहुनु हजुरबुबा पनिउ त अनुसन्धान भित्र पर्न सक्नुहुन्छ नभए कसरी थाहा हुन्छ अर्को काेठामा काे कतिबेला जान्छन् बाहिर भनेर

  • @sanuxuchhi5585
    @sanuxuchhi5585 5 років тому +101

    घरबेटि अामाले योगा जाजु भन्दा अगाडि ढकन खोलेर पानी चेक गरेको भन्दै हुनुहुन्छ ढकन लगाउन भुल्नु भाको छ पकै

    • @lamamk30
      @lamamk30 5 років тому +2

      Sayad malai ni testai lagx

    • @binitakhatri6970
      @binitakhatri6970 5 років тому +2

      Ani bacha pasera kasri pheri dhakani lagyo ta tyo tanki ko

    • @sabitapanday743
      @sabitapanday743 5 років тому

      Hoina tehi bat baba mami hidanu vhaxa

    • @tikaale8852
      @tikaale8852 5 років тому

      Feri dhakani kasle lagayo hola

    • @aarshal8474
      @aarshal8474 5 років тому

      Malai ni testai lagthyo but tyo dhakkan addinna raxa lagihaldo raxa tehi vara murder nai jasto lagyo

  • @mayurloksangeet9326
    @mayurloksangeet9326 5 років тому +9

    बाउ लाई नि अनुसन्धान गर्नु ठिक नै हो तर कोठा बासी लाई गर्नु पर्छ पुलिस्ले सहि अनुसन्धान गर्छ

  • @ramabaral7844
    @ramabaral7844 5 років тому +4

    सबै दोस घरभेटी को किन भने त्यो ढक्न मा लक गर्नु पर्थ्यो

  • @thuldai7706
    @thuldai7706 5 років тому +14

    यो सठ लगाउने धेरै बोल्ने आइमाइलाइ चाहिँ वकिल बनाउनु पर्ने रैछ के बिदि आफुमात्रै जान्नि भको

  • @rajkumaryonghangvlogs1436
    @rajkumaryonghangvlogs1436 5 років тому +1

    छिमेकी आईमाईहरु धेरै बाठो भए भने राजगद्दी नै सत्यनास...

  • @limbulimbu9857
    @limbulimbu9857 5 років тому +8

    यो क नजान्ने अनपढ आइमाइ नै हो हत्यारा!! नत्र कुन शब्दमा बिर्सिन्दै दोहोरिन्दै बोल्यो ए आईमाई।

  • @सन्तोशशर्मा
    @सन्तोशशर्मा 5 років тому +2

    बच्चा को बाउ र हजुर बुबा दुई मा एक्जना पक्कै हो हत्यारा कार्बाही हुनैपर्छ हत्या हो भने त्यो अर्को निर्दोश दिदी लाई जे पायो त्योइ नबोल पाखन्डी हरु अनुसन्दान गर्नी काम प्रसासन को हो तिमिहरु झारे को काम रोड मा चिच्याउनी पुलिश को डन्ठा खानि हो

  • @bcrchams3603
    @bcrchams3603 5 років тому +9

    यो छिमेकी सट लाउने आइमइ कत्रो जान्ने न्यायाधीश भाको

  • @decemberqueen3957
    @decemberqueen3957 5 років тому

    हत्यारा चाडै पत्ता लागोस।तेस्लाइ कडा भन्दा कडा कार्बाही होस सरकार🙏🙏

  • @mamarepanimerodeshbachirah8377
    @mamarepanimerodeshbachirah8377 5 років тому +33

    बच्चाको इन्स्योरेन्स गरेको थियो कि थिएन घट्ना यता पनि मोडिन सक्छ

    • @sushilroka5982
      @sushilroka5982 5 років тому

      good

    • @rnsnepal8829
      @rnsnepal8829 5 років тому

      कुरो सहि आयो बल्ल।

    • @aruna285
      @aruna285 5 років тому

      yo ni ho kinki asti euta bacha ko case ma vako thyo

    • @ramjishrestha6076
      @ramjishrestha6076 5 років тому

      Manish Thakuri sahi ho

  • @minamagar7074
    @minamagar7074 5 років тому +2

    अचम्म छ आफ्नो घरको कुरा र छोरि कस्ले पठाएको अनि कति पढेको पो सुनाएर बस्छ

    • @dhanalama1351
      @dhanalama1351 5 років тому +1

      Tyo imai ko xorile kati padeko re🤔🤔??

    • @minamagar7074
      @minamagar7074 5 років тому

      Ho vanya ke problem vayeko xa ke usko xori katti ma padheko xa ani kasle padhayeko xa vaner sodheko hor sunako ??

  • @madanmagar2450
    @madanmagar2450 5 років тому +36

    कतै बच्चा को आमा को खेल त होईन जमाना खराब छ है के बेर

  • @sangitaadhykary3784
    @sangitaadhykary3784 5 років тому +1

    बाबाले हाे जस्ताे लाग्छ।। काेस्काे बिस्वास गर्ने।

  • @sagarsaga471
    @sagarsaga471 5 років тому +8

    हैन यो आईमाई म लाटी भन्छ यस्तो वाठो भएर कुरा गर्छ छोराछोरी बिज्ञापन दिन आको हो कि केहो जाठी

    • @itsbonkerjojo9028
      @itsbonkerjojo9028 5 років тому

      😂😂😂😂😂

    • @sagarsaga471
      @sagarsaga471 5 років тому

      मित्र त्यसरी देखे जस्तो गरेर अरूलाई आरोप लाउन अनी बोल्न मिलेननी भन्न खोजेको हो र अन पढ् र पढेको बोल्न आउदैन भन्दा यो मेरो कमेन्ट गाको हो गलत मैले मित्रलाई भनेको हैन ल।

    • @chandrasharma3062
      @chandrasharma3062 5 років тому

      😂😂😂😂😂😂

  • @indrabahadurkarki6285
    @indrabahadurkarki6285 5 років тому +2

    बरबिचार त्यो बच्चाको के दोष थियो र त्यो हत्या चाहिँ हत्या नै भएको हो तर तल बस्ने रुमको ती सबैलाई पुलिसको घेराभित्र राखेर अनुसन्धान गरो भने छिटो पत्ता लाग्छ त्यसको लागि त्यहाँ रहेका नागरिक समाज मिडियाकर्मि सबै मिलेर प्रहरीलाई दबाब दिनु पर्छ जस्तो लाग्छ।

  • @DavilBrg
    @DavilBrg 5 років тому +4

    के साचै आमाको कूनै रिसले तो बचालाई मारेको होला त को लेमारो तो निरदोस बचालाई मारनेलाई फॉसिको सजायहूनूपछ्

  • @bahaduryam8271
    @bahaduryam8271 5 років тому +1

    तेयाे हजुर बाबाले नाई हाे हालेकाे

  • @shrik_officialska
    @shrik_officialska 5 років тому +41

    Tanki pani kasto thau ma ho......a didi tesari jhyappai aarop nalagau sabai ko mutu timmro jasto darho hudaina aarop lagako vayera darako huna sakxa hopeless vako hunasakxa xeu ko room ko dd.........timmro pani bachcha hola sano tino discuss ma timi aru ko bachcha marna sakxau??

    • @shrik_officialska
      @shrik_officialska 5 років тому

      Aba ta afai mare pani hattya gareko vanne aarop lagauxan kati sajilo aru ko ta man nai xaina jindagi nai xaina jasto......kehi upaye nalagera tuo bichari sojhi aaimai lai dosh thupardaixan dhoka khoelna hola afno bachcha uthxa vanera bachcha teha xaina vane dhoka nakholdaima dosh thuparnu ta mildaina ni yo ta kanun biparit vayo manab adhikar yesari khosna mildaina...

  • @krishikaluitel5560
    @krishikaluitel5560 5 років тому +1

    अरु लाई दोषी भन्नू भन्दा अधि सोच्नु पर्छ ।धेरै बोल्नु भयो अंटि हजुर् ले कम बोल्न्नु होस ।कतै तेहि घरमा बस्नी कोहिले ट्याङ्की खोलेको थियो र बच्चा खसेको नदेखेर ढ्क्क्न बन्ध गरेको होला नि अरु लाई बिना कारण किन आरोप लाउनु होला।

    • @cknirmalkc9057
      @cknirmalkc9057 5 років тому

      सहि भन्नू भयो तपाइलेनी तर जिउदो मान्छे पानीमा पर्यो भने अबस्य पानी खान्छ तर पुलिस ले बच्चाले पानी खाको छैन भन्छ रे भने पछि योत पक्कै मारेको हुन पर्छ

    • @krishikaluitel5560
      @krishikaluitel5560 5 років тому

      @@cknirmalkc9057 के गर्नु सर यहाँ भलाइको जमना छैन ।हाम्रो पुलिस प्रसासन पैसामा न बिकि निस्पछे रुप ले अनुसन्धान गरे कुनै पनि अपरधि उम्कन पाउने थियन तर अहिलेसम्मको अवस्था हेर्ने हो ।भने पैसाले अपराधी खुलेआम हिडेका छ्न ।कानुन को कुनै न्याय नै छैन हाम्रो देसमा ।।।।

    • @cknirmalkc9057
      @cknirmalkc9057 5 років тому

      के गर्नु हजुर यहि त बिडम्बना छ हाम्रो देश्मा अन्त केही गर्न पर्दैन त्यो दिदी अनि बच्चाको बुवा आमा र हजुर बुवा लाई राम्रो तरिकाले सोधपुछ गरे सबै पत्ता लाग्छ तर बच्चा पक्कै पनि आफै डुबेको चै हैन किन कि पानी मा डुबेको मान्छे जिउदो मान्छेले पक्कै पानी खान्छ

  • @taraadhikari1687
    @taraadhikari1687 5 років тому +8

    यो त अचम्मै भयो कित त्यो टंकीको ढकन कसैले खोलेर छोडेर बच्चा नीद्रामा उठेर अामा खोज्दै जादा परेको र कसैले थाहा नपाएर ढोका लगाएको हुनुपर्छ कीत त्यो घरमा बस्ने सबैलाई चौकी लगेर अनुसन्धान गर्नु पर्छ थाहा भईहाल्छ बच्चाको बाबा अामाले त हैन होला हउ

    • @sitaramadhikari2993
      @sitaramadhikari2993 5 років тому

      यो आइमाई त्यस्को केजाती चम्कने गरि किन बोलेकी?

  • @लाउरेकान्छो
    @लाउरेकान्छो 5 років тому

    बच्चा को बाउ माथी 100%संखा छ अप्राधी बाउ नै हुन सक्छ

  • @sitakumarigautam9693
    @sitakumarigautam9693 5 років тому +4

    यो कोठे आईमाई आफनो परिचय दिनआएजसतो लागयो ।आफनै रगतको पनि के बिशवास

  • @deepakpokhrel5292
    @deepakpokhrel5292 5 років тому +1

    यो महिला को मुख लाई मान्न्नै पर्छ ! के काम मा आइन आफ्नो पनि बायोडाटा छोरा छोरी ले कहाँ कति मा पढ्छ्न सबै भनी भ्याइन !! धन्य हो प्रभु पत्रकार हरु पनि येस्तै का पछि लाग्छ्न !!

  • @biraslama4374
    @biraslama4374 5 років тому +4

    वास्तविक कुरा के हो?कहाँ बच्चा मरेको कुरा,कहाँ छोरी A+कहाँ ह्य त्य्हा।के को ईन्टर्भ्यु हो पत्रकार ?

    • @ushalimbu4455
      @ushalimbu4455 5 років тому

      Tei..ta....k bhaki ...usko po kahani sunau6 ta....😠😠😠

  • @milanyankthungba5830
    @milanyankthungba5830 5 років тому +1

    यो अाईमाई कति फतउरि हो म त क पनि पढेकी छैन भन्छ अनपढ छु भन्छ उ नै फुरफुर अझ यस्तो ठाउँ मा अाएर मेरो छोरा मेरो छोरी १७ क्लास पढेको भन्दै खैरे ले पढाइ देको रे कसैले उस्को छोराछोरी कतिमा पढ्छ भनेर सोध्या जस्तो 😄😄😄😶😄😝😝😝😝

  • @pratibhaojasweerana3870
    @pratibhaojasweerana3870 5 років тому +8

    कति धेरै बोलेको बोलेको सुन्दा पनि वाक्क लाग्ने त्यतिकै अरुलाई त्यसैले हो !भनेर ठोकुवा गर्ने त्यही आमा बाबाले पनि हुन सक्छ

    • @laxmiadhikari174
      @laxmiadhikari174 5 років тому +1

      अामा बाबूले मज्जाले अन्तरबार्ता दिराखेकाे छ बेहाेस भकाे छ बाउ अामा भन्छे काहीँ नभाकाे नकचरी कति बाेल्न सकेकाे

    • @dhonidhapa518
      @dhonidhapa518 5 років тому

      Baba ama ले होइना होला

    • @pratibhaojasweerana3870
      @pratibhaojasweerana3870 5 років тому

      @@dhonidhapa518 हुन सक्छ त्यो ट्याङ्की खुल्ला थियो बच्चा उठेर बाहिर निस्की सके पछि खस्न सक्छ! मान्छेले त्यो बेला ट्याङ्की खुल्ला थियो बन्द थियो ख्याल गर्न नसकेको हुन सक्छ

    • @dhonidhapa518
      @dhonidhapa518 5 років тому

      Pratibha Rana फेरी बच्चा ले पानी खाको छैना भनेको छा जिउदो बच्चा .मान्छेकुनै पर्णी .पानी मा खासे पछि उसको पेट मा त पानी हनु पर्ने खोई के खोई के

    • @dhonidhapa518
      @dhonidhapa518 5 років тому

      @@pratibhaojasweerana3870 हुना नि sakcha

  • @sabitakhadka1966
    @sabitakhadka1966 5 років тому

    बचा ले पानी खाकाे छैन भनु अनि छेउकाे काेठाकिले खाेठा हेर्न नदिनु पहिला ट्याङकि भित्र हेर्दा बचा नदेखिनु पछि तेहि ट्याङकि भित्र बचा भेटिनु मलाई चै तेहि काेठाकाे छेउकाे दिदी माथि सङखा छ

  • @baburamtamang4822
    @baburamtamang4822 5 років тому +10

    शंका बुवाको पनि छ ?

  • @Deepachetri-s3k
    @Deepachetri-s3k Місяць тому +1

    OMG Babu so sad 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @sureshkulung8264
    @sureshkulung8264 5 років тому +3

    बच्चाको इन्शुरेन्स छ की छैन अर्को भिडियोमा बाबा आमा को अनुहारमा कुनै शोक देखिए

  • @saritakarkikoirala2405
    @saritakarkikoirala2405 5 років тому +1

    यो आइमाई कामकारबाहीमा पर्नु पर्छ

  • @sanuxuchhi5585
    @sanuxuchhi5585 5 років тому +20

    घरबेटि लाई पनि अनुसन्धान मा लियर अानु परो है

  • @manrajsunar4230
    @manrajsunar4230 5 років тому +1

    यो बोल्ने दिदिद धेरै बाठी भईन जमाना खराब छ बाउ बाजे को के अनुसन्धान गर्ने नहुने हो , ? संका सबैलाई गर्न सकिन्छ तर सत्य तथ्य बाहिर न आउदा सम्म जे पायो तेही बोल्न मिल्दैन , ,, नजिक रुम भयो भनेर उसैलाइ दोस दिन मिल्दैन ,

  • @DKNYTC
    @DKNYTC 5 років тому +20

    यो फत्यौरी बढि बोलिन

  • @nabink.cgorkhali7005
    @nabink.cgorkhali7005 5 років тому +1

    बाहु अामा कै हात हुन सक्छ। १००% हुन सक्छ।

  • @laxmilaki6895
    @laxmilaki6895 5 років тому +9

    हैट अब हाम्रो नेपालमा मानप्ता हराएकै हो यो बाबुको केनै गल्ती थियो सत्यतथ्य बाहिर ल्याउनु परो

  • @kedarnathbaskota847
    @kedarnathbaskota847 5 років тому +1

    यी दिदी ओकिल हुन कि के हो ?

  • @binodmalla5422
    @binodmalla5422 5 років тому +7

    अरु केही होइन बाउ र आम लाई केर कार गरे सत्ते तत्ते आफै बाहिर आउछ 16 महिनाको छोरा मरेको छ खोइत आमा बाबू को अनुहार मा के थाहा बाबुले छोरी को बलात्कार गर्छ भने आमाले बच्चा जन्मायेर फाल्छ भने के थाहा मार्न नि सक्छ नि

    • @preranapurja8546
      @preranapurja8546 5 років тому

      Xi yesto sanka nagarnus

    • @binodmalla5422
      @binodmalla5422 5 років тому

      Kina nagarni ha la vanumta bau ra hajur bako kura milekai xaina kina sankha nagarni ha la vanum ta hajur

  • @hotkt5570
    @hotkt5570 5 років тому +1

    यो आईमाईहरुलाई कति बाठी भका होलान अब यिनिहरू लाईनै दिने बेला भयो अनुसन्धान गर्न यस्तै ले गर्दा हो प्रहरी ले अनुसन्धान गर्न नपाको यो मिडिया हरुलाई पनि यसरी भिडियो सार्वजनिक गर्न नदिनू पर्ने जसलाई जे मन लाग्यो त्यहि बोलेकाछन

  • @puransharma6392
    @puransharma6392 5 років тому +6

    अाफु अाफ्ना बाल बच्चाको ख्याल नगरो अनि अरुलाई दोस लगायो fbफेसबुक हेरेर हो सबै घटना भाको

  • @janukachhetri3577
    @janukachhetri3577 5 років тому +2

    हे भगवान याे नेपाल मा के के हुँदै छ कहिले काहीँ त माेबाईल मा रईयुटु मा एताे घटना नअाअाेस भने भि झन बडि अाउनि छ किन कसै सग झगाड भए पनि ताे बालक सग किन बदाल लिनु पयाे र बचा त सबै काे भगवान हुन कहिले पनि बचा सग बदाल नलिनु पिलिच पिलिच 😥😥😥😥🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sushmaniraula8809
    @sushmaniraula8809 5 років тому +3

    नदेखे कूरा लाई यस्ले नै मारेको हो भनेर दोष लाउन पनि पाइन्न जसले पनि मारेको हून सक्छ दोषि लाई कारबाही होस निर्दोष नफसून।

  • @lilarmy9102
    @lilarmy9102 5 років тому +1

    अरे अरे भनेर अर्काको जिन्दगी सँग खलबाड नगरम। सोझो छु भन्दै छोरा छोरी को बयान गर्ने दिदि।

  • @parashurai5171
    @parashurai5171 5 років тому +6

    ट्याङ्कीकाे ढक्कन नलागेको थियोे हाेला ।

    • @saralamem436
      @saralamem436 5 років тому

      Sanka grne thau dherai x ..pani linu janu vnda aghi nai marera sutako po thyo ki sbvnda paila ghr vitra xanbin hunu prx tespxi bairakolai..

  • @sarshwotitamang6932
    @sarshwotitamang6932 5 років тому +1

    Jabarjasti chorlai chor vanna badhya banay yo gaule sab akajut vayar sab gaule miler rayakh rayakhati garesi bichara bolna larbari plz plz dd nadarai sahi satya bolnu jo kohi vayani chahe bau hosh chahe aama jo kohilai pani naxodnu aaparadhi jo kohi vaya pani kanuni dayara kathgharma ubbhaunu parxa paisa harako bisayma halka dikasa vayo vandaima arulai dosh din paidaina nirdosh lai doshi doshi lai nirdosh aaphno pariwarle pani ghatako hun sakxa ghatna a Abuja gaule sab thauma ghateko ghatna bujh her ani vanna ko kasle ghatayo ghatna aru kohi navai aaphnai gharko manxe ho sahi satya boler nirdosh sabit hos

  • @bipinjung5444
    @bipinjung5444 5 років тому +4

    Yo Didi bacha Lai support Dina akoki mero chora chori amarica Ani India Ani Sai baba to didi dherai batho raixa

  • @anantaboymugalikoxoro7223
    @anantaboymugalikoxoro7223 5 років тому +1

    आमालाई कति पिडा होला ।यस्तो आरोप लगाउन अलि कति पनि अपथ्यरो लागेन। महिलाहरू पनि आचल के भएका हुन। खुब बोल्छन् । महिलाहरू सबैलाई नेता बनाउनुपर्छ कि क्या हो ।

  • @dhanalama1351
    @dhanalama1351 5 років тому +4

    Xyaa yo imai haru kati batho vako kati karako?? .lauu bachhako aama baau behos vako thiyan. Teti dherai interviewma ek thopa aasu ni aako thiyan..sahi xaanbin hunuparxa .nirdosh lai jabarjasti dosi Nabanaeyoss

  • @Thapasuuu
    @Thapasuuu 5 років тому +2

    पानी टेन्की खोल्दा हातको फिङर त हुन्छ त आखिर किन प्रहरी ले ध्यान न दियको यो कुरालाइ हे भगवान

    • @sarusarukoyoutubem4077
      @sarusarukoyoutubem4077 5 років тому

      yo buri Kate bolako ho mukhama hanu jasto raixa kukurni josojo usaili hapni rahixa

  • @samjhanarai2250
    @samjhanarai2250 5 років тому +2

    Yo budhi lai tipera paxarnu parthiyo 😈😈😈😠😠😠😈😈😈

    • @budhilal7385
      @budhilal7385 5 років тому

      आउ हामी मिलेर पछारौ
      😋😋😂😂😂😂😂

  • @आशाराई
    @आशाराई 5 років тому +1

    कोहो छिटो पता लगाउ निर्दोस नपरोश

  • @geetasunar7634
    @geetasunar7634 5 років тому +6

    hait yo chaturi dd afno story sunaudai

  • @basantagurung1196
    @basantagurung1196 5 років тому

    बच्चाको बाबा अनि हजुरबुबा र त्ये कोठा छेउमा बस्ने दिदि माथी छानबिन भएमा घटनाको सत्यतथ्य बाहिर आउथ्यो कि ?😢😢😢😢

  • @pasanewar7781
    @pasanewar7781 5 років тому +11

    Hajur bau mathi Pani sankha xa aru arko Kotha ko manxe lae k thahA hunxa ko Kati kher toilet janxa bhaner tehi bhayar hajur bau mathi sankha xa

    • @ashagurung6215
      @ashagurung6215 5 років тому

      Savai Vanda badhi sankha ta hajur buwa lai lageko xa malai ta

  • @binadhakal1517
    @binadhakal1517 2 роки тому

    ए गाउले आईमाई हो बुदि भैसक्यो पाप र धर्म सोचेर बोल्ने गर नदेखेको कुरा मा ज्यादा प्यार प्यार नबोल दसा लाग्या र दिन पुगेपछी जे पनि जसरी पनि हुन्छ घटन अनुसन्दान हुन पर्छ तर कुनै जबर्जस्ती नदेखेको कुरा मा आरोप लाउन ठिक होइम निर्दोस पनि त हुन सक्छ्न उनर देखेझै नबोल तिमरु😡😡

  • @gaganpun2116
    @gaganpun2116 5 років тому +13

    Toit nirdosh xin didi .men vaneko gharbeti aamale dhakat lagauna birsanu vyr ykxinma aayar lagako rahex tehi bichma bachcha khaseo yasto lagx

    • @BunGo17
      @BunGo17 5 років тому

      Tyo pni huna sakxa I agreed...

    • @sujitabhujel5585
      @sujitabhujel5585 5 років тому +3

      Masta suteko bachha hajurbau toilet gako bela ekkasi uthera tyanki vitra kasari pasxa ra hatya nai ho ki hajurbau ki tyo vaada ma basne manxe

    • @BunGo17
      @BunGo17 5 років тому

      @@sujitabhujel5585 nindra ma bhako manxe sadhailai sutne hoinani ta bacha hajrba toilet gako bela jhalyassa bhiujera nindrako taalma larbaraudai gara khaseko anumanpo ho...hajur .

    • @nishastha1140
      @nishastha1140 5 років тому

      tiyo pani hun sakx

  • @Rpadhikari7824
    @Rpadhikari7824 5 років тому

    यो आइमाइहरुको कुराको पछि लाग्ने हो भने निर्मला पन्तको जस्तो हुन्छ दोषी लाइ कार्वाही होस निर्दोष नफसोस?

  • @raiapsana195
    @raiapsana195 5 років тому +3

    kahi navayeko fatori raixa yo aimai

  • @bikramgadal2058
    @bikramgadal2058 5 років тому

    हाम्रो नेपालमा मानब रुपि दानब धेरै भए कसैले कसैको बिस्वास गर्ना नसक्ने भयो ।यसको राम्रो छानबिन होस।

  • @anupachhetri180
    @anupachhetri180 5 років тому +6

    Tyo ghar ma basne sabai ra ghar beti ko buda budi lai ramro sanga anusandhan garnu paryo

  • @d1take964
    @d1take964 5 років тому

    मेरो विचारमा यहाँ कुनै तेस्रो व्यक्तिले प्लान बनाएको जस्तो छ। शाङ्का गरिएको नारी भन्दा अरुले गरेको हुन सक्ने बाटोहरु पनि त रहेछ नि।

  • @puspamagar5765
    @puspamagar5765 5 років тому +7

    Yo aaemai derai boli ko ho bacha marne tha hunxa tw ko hos ra derai bolne 😡😡

    • @taratamang6011
      @taratamang6011 5 років тому +2

      Ho bhane khatini bakbak garchha tyo chhimeki sojho dekher heper boleko autai gharko maanchhe ta jhagada parchha jhan paraai maanchhesang jhagada paryo bhandai ma teslaai dos lagaunu astai gu khaane phatauriharuko kurale garda ho

    • @puntehawaldar8432
      @puntehawaldar8432 5 років тому +1

      यहाँ धेरै बाेल्नु भन्दा याे बुढिले अाफ्नाे छाेरिहरुलाई पढाउने बाहानामा कुईरेले सिध्यायाे कि पत्ता लगाउन जाँदा ठिक हुन्छ। त्याे कुईरेहरुले पढाउने भन्दै कत्ति धेरै केटाहरुकाे त चाक हानेर खत्तम पार्या छ। हाेश गर बुढि

  • @prekashsubba3925
    @prekashsubba3925 5 років тому

    के यो हल्ला खल्ला! पुलिस प्रसासन के गर्दै छ? कुकुर प्रयोग गरे राम्रो हत्या नै हो भने हत्यारा लाई कडा कार्बाइ होस

  • @saralim9076
    @saralim9076 5 років тому +2

    Yo sabai women haru ko mukha siyo le silaidinu jastai lagyo😡😡😡 tyo jhumka lagaune baini....?🤷‍♀️🤷‍♀️ jhagada vayeko vandaima baby Lai maryo nai vannu ta Ali thik lagena.( because nobody knows the truth yet)-from 🇸🇬

  • @ruparai272
    @ruparai272 5 років тому +1

    Hoho sahi kura garnu vyo dd le

  • @ramayakml8242
    @ramayakml8242 5 років тому +3

    Thik ho hajur yo didile vaneko bachcha ko baaule testo garn sakdain

  • @nabink.cgorkhali7005
    @nabink.cgorkhali7005 5 років тому +1

    यो अाइमाई पैसामा बिकेको छकि जस्तो छ।यो अाईमाई धेरै बोल्दै छ। कार्बाहि त यो अाईमाईलाई कडा भन्दा कडा कार्बाहि होस् बच्चाको बाहु अामा को पनि त नौटंकि हुन सक्छ।

  • @lilatamang4994
    @lilatamang4994 5 років тому +3

    mareko 3 din ma behios hudo raicha t ama

    • @sachinsubba2578
      @sachinsubba2578 5 років тому

      Tuo gharma hune sabai janalai rakhera cid kukur lau lagaunu parxa jasti lagyo hai

  • @nanurai8728
    @nanurai8728 5 років тому

    बच्चा को बाउलाई नि सोध्नु पर्छ ,,,नेपाल मा छोराले बाउलाई मारेको छ ज्वाइ ले सासुलाई बलात्कार गरेको छ भने यहाँ बच्चा को बाउको नि केही कुरा बुझ्नु पर्छ,,,,अहिले नेपालको अबस्था यस्तै छ कसैको भरोसा हुन्न याद गर्नु होस,,,न्यायाधीश ज्यु हरु आईमाई ग्रुप,,,,,,

  • @udayarai665
    @udayarai665 5 років тому +4

    Hi aru Lai Pani midiya ma leunu parriyo Ani garbeti Lai pani

  • @samsungphone1683
    @samsungphone1683 5 років тому

    Hoin sayet tyo ghatna jhukker vhako hola..kina vhane pani tanky kotha najikaixa ani hunsakxa garbetile pani check garda tancky laun birseko hola tehi bich ghatna ghateko hunsakxa...tar sano tino kurama risa ris vhako thyo vhandaima aru lai dos laihalnu pani hudain...ra arko kura 5.5 mitet ma kura sodda kura birsinxa kura ferer bolxa vhannu vhakoxa..sayed yeutai kura hajar choti dorayera sodyo vhanepani dimag hyang hunxaho...j hos nirdosle sajaye na pawos...dosilai kadai karbai hos

  • @supermariolol4127
    @supermariolol4127 5 років тому +4

    Ko hun ee furki budi

    • @rojanbhai4267
      @rojanbhai4267 5 років тому +1

      Honi kasaile sodheko xain mero xori yesti xoro yesto vandai xa furki budhi

    • @renuskashrestha
      @renuskashrestha 5 років тому

      ah tani

  • @mangalbahadur3484
    @mangalbahadur3484 5 років тому

    मारेर फलेको हो छानबिन होस् यो धेरै बोल्ने आइमाई हरुको कुरा नसुनी अनु संन्धन भन्ने कुरा बाबू आमा छिमेकी घर ब्याट्री हजुरबुबा सबैको हुनुपर्छ.

  • @lalbahadur8648
    @lalbahadur8648 5 років тому

    यो संगै बस्ने छिमेकिलाई अलि विशेष नीग्रानी गर्नु पर्यो मैले उसको बयान नि सुनेको उल्ले बोल्दा अलि डराएर बिलेको जस्तो देखिन्छ ।

  • @ramlolama7676
    @ramlolama7676 5 років тому

    ओ पत्रकार ज्यू अरू काम पाएन?तिमिहरु सबै साँचिकै पत्रकार रहेछौ ।

  • @sabinthapa2784
    @sabinthapa2784 5 років тому

    सारै दुखत घटना। तर बुझेर मात्र बोल्नु होला। निर्दोश मान्छे चाई नफसोस ।

  • @krishanmohan1129
    @krishanmohan1129 5 років тому

    यो कोठे लूगा लाउने दीदी ले सारै घत लागने चीत बूजने कूरा गरनू भो एसतै गरी दिल खोलेर बोलने न्याय को लागी लडने मानछे मलाई मन पर्छ

  • @मायानमारS
    @मायानमारS 5 років тому

    यो आइमाई न्यायाधीश नै होकि क्या हो।राम्रोसँग बोल्नुस महा न्यायाधीस महिला महोदय छिमेकी र बुवा आमा हजुर आमा सबैलाई छानबिन गर्नुपर्छ।एकतर्फी दोष लगाउन मिल्दैन सानोतिनो मनमुटावमा कसैले गर्न सक्दैन उसको पनि बच्चा छ। राम्रोसँग बोलेस।

  • @oceantv4081
    @oceantv4081 5 років тому

    यो नेपालका आईमाई कति बाठि भयका हुन जान्ने सुन्ने केही होइन फेरि बोल्न चाहिँ प्यार प्यार बोलेछ बोलेछ

  • @commentyoutub8835
    @commentyoutub8835 5 років тому +1

    अपराधीहरूको पनि कति सारो बिग बिग्ती बढेको हो हाम्रो नेपालमा

  • @meroyoutubechannel589
    @meroyoutubechannel589 5 років тому

    मेरो बिचारमा त त्यो बच्चाको आमाबाबा नै हो दोशी।किन भने बच्चालाई त्यसरी छोडेर निस्किदा कि ढोका राम्रो सङ लाएर निस्किनु।आफू नहुदा बच्चा रुन्छ भन्ने लाग्नुपर्छ।त्यसैले बच्चा उठेरा निस्कियो घर्बेटिले ट्यान्की खोलेर छोडेको हो भनेको छ बच्चा रुदै निस्किदा छिर्यो।तर त्यहा निर्दोश गरिब बोल्नु नसक्ने एउटा तामाङ परिवार रछ सबै मिलेर उसैलाई फसाउनु खोज्दैछ।त्यसरी बिना प्रमाण कसैको चरित्र हत्या गर्नु पनि कानुनी अपराध नै हो।निस्पक्ष्य अनुसन्धान गर्ने हत्यारा पत्ता लगाउने काम पुलिश प्रसासनको हो।

  • @himalayanviagra6255
    @himalayanviagra6255 5 років тому +2

    बाउ आमा हजुर बाउ अन्य वरिपरि कोठाको शंकास्पद सबै अनुसन्धानको घेरामा तानिनुपर्छ। अपराधी कुनै हालतमा उम्किनु हुदैन ।

  • @dhanbahadurthapachhetri6946
    @dhanbahadurthapachhetri6946 5 років тому

    गणतन्त्र जिन्दाबाद अरु अझै के के देखनु परने हाे

  • @netraale8736
    @netraale8736 5 років тому

    यो आईमाई ठिक छैन तेहिभएर पोइले छोडेको अर्काले छोरा छोरि पढाइदिएको रैछ सक्ने जान्ने बाठी हुन्छे।अनुसन्धान भन्नेकुरो सबैको बिचमा राखेर गर्छन् ? घासहरु। जो कोहि होस अपराधी न उम्कियोस निर्दोस नफसोस।भिडलाई उत्तेजितपार्दैछ्न यी महिलाहरुर पत्रुकारहरु।

  • @bhusalsarita8318
    @bhusalsarita8318 5 років тому

    यो आइमाई लाई थाहा भाय जस्तै गरेर बोल्छे😣खातेनी कस्तो हुन्छ तिम्रो देस मा😡😡😡😠😠😠 आफ्नो बारेमा सुनाउन आको होर छोराछोरी येस्तो उस्तो भन्न लाइ☹️☹️☹️☹️☹️

  • @dr-nepal8510
    @dr-nepal8510 5 років тому

    बोल्नेको पीठो पनी बिग्छ नबोल्नेको चामलनी बिग्दैन भनेको एही हो पत्रकारहरु केहो माईक र क्यमारा बोक्दैमा पत्रकार हुन्छ एउटा गतीली प्रस्न सोदेको होइन घरबेटीहरुलाई सोदुन टैंकको ढोका खुलानैपो थियो कि एदी थियन भनी 100%यो काम सब बाऊको नै हो अनी यो आईमाई कती जाननी भकि

  • @mabirabayalkoti3168
    @mabirabayalkoti3168 5 років тому +1

    बच्चा अफै कसरी पस्छ ट्यङ्की मा? हत्या हो

  • @STRANGER-vx2lb
    @STRANGER-vx2lb 5 років тому +1

    काेहि जार छरे काे काठ छरे कसताे

  • @mailibabuji2238
    @mailibabuji2238 5 років тому

    बुढोले ट्वाइलेट जानु पुर्व बच्चा बिस्तरामा थियोकी थिएन, भन्ने कुरो बुढोलाइ एकिन नभएको जस्तो लाग्यो। अनि बुढा ट्वाइलेटबाट बाहिर आउँदा ज्वाइँ कोठामा आइ सकेको थियो भनिराछन, त्यो 2 मिनेटमा कस्ले गर्यो त?? प्रश्न त्यहाँ छ।