धादिंगे गफाडी र बुटवले पोथीले हसाएरै मारे | Sarai Ramri Chheu | Live Dohori | Renuka | Nabaraj |
Вставка
- Опубліковано 21 чер 2022
- Watch new Nepali Live Dohori Sarai Ramri Chhau Sarai Ramri Chhau By Renuka Bhattarai & Nabaraj Kapri only on Enepal Khabar Official's UA-cam Channel.
#nawarajkapri
#renukabhattarai
#dhadingebhale
#dhadingegaphadi
#enepalrodhighar
#livedohori
#Newlokdohori
#Virallivedohori
#lokgeet
#Dohorigeet
-------------------------------------------------------------------------
🎶 Orgional Audio Credits:-
♪Song:-
Sarai Ramri Chhau
♪Vocal:-
Raju Pariyar
Ghanashyam Gautam
Laxmi Neupane
♪Lyrics:-
Ghanashyam Gautam
♪Music:-
Ramji Khand
-------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Sarai Ramri Chhau
♪Male Vocal:-
Nawaraj kapri
Basantaraj bk
Bibek dhital
♪Female Vocal:-
Renuka Bhattarai
Shrijana Kunwar
Sunita Thapa Magar
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Ishwary Prasad Bhusal
Sunil Bardewa
♪Flute:-
Pawal Rai
♪Sarangi:-
Rajesh Gandharwa
Dholak:-
Dipak Samip
♪Auto pad:-
Bhagirath Susling
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Program Presenter:-
Bal Kumar Shrestha
♪Audio Recordist/Audio Mixing/Mastering:-
Aarem Sangeet Bhanja
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Director/Producer:-
Razwan Chhetri
🎬Cinematographer:-
Gopal Nepali
Sanjeev Khanal
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
बिशेष धन्यवाद
बम बहादुर कार्की
माननिय कोमल वली
शिवा आले कार्की
बिमा कुमारी दुरा
लक्ष्मी न्यौपाने
शर्मिला गुरुङ
भगवान भण्डारी
बद्री पंगेनी
चन्द्र शर्मा
रमेश बि. जी.
राजु परियार
पशुपति शर्मा
रिता थापा मगर
शिला आले
शकुन्तला थापा
धर्मराज पोखरेल
ईन्द्र जि. सी.
विष्णु खत्री
बिमलराज क्षेत्री
कस्तुप पन्त
राधिका हमाल
बसन्त थापा
कुलेन्द्र बिश्वकर्मा
प्रल्हाद सुबेदी
खुमन अधिकारी
शिरिष देवकोटा
शिव हमाल
रामजी खाँण
दिपक खड्का
देबी घर्ती मगर
राजु ढकाल
मञ्जु पौडेल
प्रिती आले
शान्ता थापा
बिमल डांगी - गायक/सर्जक(अमेरिका)
खेम पुन - गायक/सर्जक(अमेरिका)
नबराज पन्त - सर्जक (अमेरिका)
अशोक सुबेदी(अमेरिका)
प्रकाश जि. सी.(अमेरिका)
प्रेम सुबेदी(अमेरिका)
बाशु पौडेल(अमेरिका)
सुर्य खड्का - गायक(जापान)
ईश्वरी कंडेल(जापान)
ईश्वर शर्मा(अमेरिका)
भरत खत्री(अमेरिका)
मुना थापा मगर - गायिका(अमेरिका)
प्रकाश गिरी(अमेरिका)
जिवन आचार्य(अमेरिका)
सज्जन कुमार सिंह - रिर्पोटर
शिव बि. क.
प्रकाश भट्ट(साई भिजन प्रा. लि. परिवार)
शंकर बि. सी.
सुवास रेग्मी
झलक संगीतम्
महेन्द्र गौतम
सुनिल लामिछाने
देवेन्द्र क्षेत्री
कमल कुमार बि. क.
धिरेन्द्र न्यौपाने
अमर थापा
डोलेन पौडेल
कमल सरगम(लाली गुराँश डट कम)
सुमन बैरागी(म्यूजिक खबर)
शिखर गजरकोटे(चौतारी न्यूज)
ओमराज डांगी(तुफान न्यूज)
कृष्ण आचार्य(नेपाली माटो न्यूज)
महेन्द्र मुस्का क्षेत्र्री(नेपाली माटो न्यूज)
अनिता थापा मगर - संचारकर्मी
ज्ञानु संगम खड्का - संचारकर्मी
के. पि. कुमार जलन - कान्तिपुर पाटी डट कम
कबिराज ढकाल - कान्तिपुर पाटी डट कम
राजेश कुमार बुढाथोकी
चन्द्रमणी गौतम - संचारकर्मी
राजु बोहरा - संचारकर्मी
रमेश बस्नेत - संचारकर्मी
चक्र साउद - संचारकर्मी
विष्णु सापकोटा(अष्ट्रेलिया) - मायालु ईन्टरटेनमेन्ट
नकुल ढकाल नविन - गायक
प्रकाश ढकाल
तिलु शर्मा
निर्मल क्षेत्री
राजेश बर्देवा
राजु लामा(चन्द्र सुर्य फिल्मस्)
राजसोथ बास्तोला लिला
ललित गिरी(सचिब, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उत्तरखण्ड, इण्डिया)
कमल बहादुर जि. सी.(धौलागिरी डिजिटल फिल्मस् प्रा. लि.)
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल
उपत्यका समन्वय समिति
शिव कैलाश कला मन्दिर, बानियाँटार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, ओखलढुंगा
लोक संचारकर्मी नेपाल
राष्ट्रिय संगीतकर्मी संघ
मेचिकाली रेडियो श्रोता समुह
सम्पुर्ण अनलाईन मिडिया/रेडियो तथा टेलिभिजनहरु
सम्पुर्ण सर्जक, कलाकाहरु तथा दर्शक महानुभावहरु
ई नेपाल खबरका सम्पुर्ण कलाकार तथा सदस्यहरु
सम्झन चाहान्छौ
सिता श्रेष्ठ - गायिका
टिका गौतम
प्रविन थापा
सिमा श्रेष्ठ
ई नेपाल खबर संचालक समिती
बिजय चालिसे
दबङ आशिष
राम सापकोटा
बाबुराम चालिसे
याम प्रसाद निउरे
नबराज तिमिल्सिना
अर्जुन चन्चल गिरि
संगित प्रेमि कुमार
कमल गुरुङ
मिमल ओलि
तेजिन्द्र तेज
सुरेन गुरुङ
हरि बिमर्शी
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
ua-cam.com/channels/fyS.html...
Circle us on G+
aboutme.google.com/u/0/#name/
Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed. - Розваги
नमस्कार हाम्रो काम लाई मन पराउनु हुने माया गर्नु हुने सबै आदरणीय दर्शक महानुभावहरुको लागि एकदमै रमाइलो दोहोरी प्रस्तुत गरेका छौ टिकटक मार्फत भाइरल धादिङे गफाडी ( नवराज काप्री( र रेनुका भट्टराई को रमाइलो दोहोरी के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला।धन्यवाद ।
Dahding ko bro namaraj kapri dhohori MAA Pani champain keep it up bro
Aw
Sarai ramro live dohori
L
Good live sohori
यो धादिङेले कमेडि त गर्थ्यो ,गर्थ्यो तर दोहोरीमा पनि धेरै अब्बल रहेछ !आगामी दिनको शुभकामना 👌👌👌
कति राम्रो दोहोरी निकै रमाइलो लाग्यो । सबै टिम लाई शुभकामना छ है ।
धादिङ्गे गफाडी फटाहा मात्रै भनेकाे त दाेहारी नि कडा गाउने रैछ बधाई छ दुबै जना लाई
धादिङे दाई त कमेडी मात्र राम्रो गर्छ भनेको त दोहोरी पनि उतिकै उत्कृष्ट लु है बधाई छ सबै जनालाई 🙏🙏♥️🤣
धादिङे भाईरल भाई नमराज काे शब्द एकदमै राम्राे छ, समग्र दुबैकाे राम्राे छ
लौ हाम्रो धादिङे भाइ कडा 🤣😘
धादिङे गफाडि गफ लाउन मात्र होइन गाउन पनि खप्पिस रैछ्न भबिस्य उज्ज्वल रहोस
भाईरल दोहोरी गायक र गायिकामा हार्दिक बधाई अनि नमस्कार । दुबै जना बिचको दोहोरी असाध्यै राम्रो र उदारणिय , उत्कृष्ट लाग्यो । संपूर्ण टिमलाई न्यानो माया।
सारै मिठो र दमदार दोहोरी को साथै सफलता को धेरै धेरै शुभकामना धादिङे भाई🇳🇵
Good
ओहो धादिङ को भाइ लोकदोहोरी मा पनि खपिस रहिछ त 👌🤣🤣🤣
धेरै धेरै राम्रो लाग्यो। नवराज सर बहुमुखी प्रतिभाको धनी हुनुहुँदो रहेछ।❤️❤️
धादिङे भनेको धादिङे नै होनि ल बधाइ छ गाउले ब्रो येसरि नै अगाडि बढनु होला आउदा दिन हरु मा पनि यस्तै यस्तै राम्रो राम्रो दोहोरी गाउनु होला
भाईको हसाउने कला त धेरै थियो राम्रो लागेर हेर्थे अाज झन दोहोरी पनि अायछ ल बधाई छ
बोकल र अनुहार यक्स्प्रेसन मिलेन गित अरुले गाको अनि अर्को भिडियो राखे जस्तो भयो
Great Vai thanks 🙏
@@basantatiwari9658 1l1)11
राम्रो छ दोहोरी केटाे ले नि राम्रो गाउनी हो रेनुका काे त पहिला देखि सुन्दै आए को हो
लाइभ दाेहाेरीमा मन पर्ने गायिकाहरूमा टिका सानू, कल्पना दाहाल, अस्मिता डल्लाकाेटी हुन अब एक जना थपिन्नु भयाे रेणुका भट्टराई ❤️❤️❤️❤️
गफाडी मात्रै भनेकाे त गित पनि कडा पाे आउदाे रैछ । प्रगति हाेला जस्तो छ निरन्तर लागि परेमा शुभकामना धादिङे गफाडी जि
कति राम्रो हाम्रो धादिङ को भाइ को दोहोरी
आहा सारै रमाईलाे दाेहाेरि बधाई छ ईनेपाल खबर टिमलाई ।
धन्यवाद कमल सर हजुरलाइ
नमस्कार म गायक तथा प्रस्तोता बाल कुमार श्रेष्ठ हजुर हरुको अथाह मायालाई सङालेर आज फेरि पहिलो पटक टिकटक स्टार धादिङे नवराज काप्री र रेनुका भट्टराई को मीठो दोहोरी लिएर आएका छौ माया गरिदिनु होला।
धादिङ को भाइ लाई सधै बोलाउनु पर्यो
Nice song
Dai hami le ni gaun mildain ra
.Pl.lki
M'9
Ni
L
L
.
Ati ramro
अाहा कति राम्रो नबराज र जानुका भट्टराईले गाउनु भयको सारै राम्रो छ ।।।शब्द शब्द मा दम छ दुबै जनाको अनि जानुका जि को हासो सारै राम्रो छ ।।।
नबराज जि र रेनुका जि तपाईले शुद शोरको धनि कोईपनी छैन तपाईको भबिशे उजाल हो
रेनुकाजि र नवराज दुई लाई नमसकार छ ऐसको भाग दुई कैले आउछनी छिटै लेआनु होला है 👫👌👍🙏❤❤❤❤❤🧑🤝🧑👌
दुबै जना को डमडार प्रस्तुति को लागि सम्पुर्ण लाई सफलता को अगृम सुभकामना 🙏🙏🙏
chheuna tuppoko dohorini damdar re mahasayale
भाइ तिमीले गाएको 1st सुन्दै छु राम्रो लाग्यो ।छिमेकी भाइ उज्वल भबिस्यको शुभकामना ।
namaraj vai good 🥰🥰congratulations ma ramhari dai ko tarfa bata
Keto kada ra x hai good job
भाईको भबिस्य सुन्दर छ।।। टिकटकबाट भाईको भबिस्य कोरियो अब।।।। congratulations bhai keep up the good work...
निकै रमाइलो लाइभ दाेहाेरि नबराज भाई कमिडिमा पनि दाेहाेरिमा पनि कडा।रेनुका बहिनिको साेर अनि शब्द चइन अति उत्कृष्ट लाग्यो।
बधाईछ धादीङे गफाडी लाई
गफाडी भाइ wow dohori ni khatra gauni raix
म पनि धादिङे नबराज पनि धादिङे
नबराज भयेर आको है म चाई यो गीत हेर्न
धादिङे जति एता है साथि हो
Love u dhading
हैट धादिङगे भाइ नि धेरै कडा बधाई छ
हैट दोहोरी पनि कडा पो हान्दा रहिचन धादिङे गफाडीले🤔🤔
धादिङे ब्रो keep it up
दामि झकास बधाई छ सम्पुण टिम लाई👌👍️
हाम्रो धादिङे गफाडि नवराज काप्री ब्रो कमेडियन मात्र नभएर दोहोरीको पनि राजा नै रहेछ भन्ने कुरा आज को यो दोहोरी बाट प्रष्ट भयो। अबको समय गायन क्षेत्रमा पनि अघि बढदै सबैले चिन्ने लोक गायक बनोस् मेरो शुभकामना ।
यो भाले कडा पो रछ, बबिता बानियाँ (जेरि) सगँ भालेको भिडन्ता हेर्न मन लाग्यो मलाइ त 🥰
पहिला एकपटक तँ पनि दोहोरी खेलि हेर त 🤣
@@Bodh_123 😳😳😳😳
दोहोरी पनि गाउने रछ यो भाईलेत ल बधाई छ दुबैजना लाइ
सारै राम्रो दोहोरि
Dhadinge vanda garba lagyo bro dhadinge po ho ta hai dami dami
धादिङ को केटोकोत राम्रो अर्को सरस्वतीको बर्दान पनि रहेछ राम्रो भबिस्य छ प्रगती उन्नति को शुभकामना राम्रो शब्द चयन दुबैको
धादिङ्गे हो गर्छ।😍😍
Wow super xa Dohori all teem lai badhai xa hahahahaha👌👌♥️🇲🇾👍️👍️
मिठो दोहरी नबराज भाई।।
याे बैनीकाे भाका सारै मन पर्छ कति मिठाे
रेनुका मलाइ सारै मन पर्ने कलाकार हुन सधै सफलता को शुभकामना तिमी लाई कुनै दीन मौका मीले भेट आवस्य हुनेछ तिमी सङ
Kada aayo vale..
पहिलो पटक सुन्दै छु बहुत राम्रो छ भाइरल भाइ को दोहोरी
धादिङे जति एता हाजिर हौं त।।
सारै रमाइलो छ अनि दुबै जनागाे उनति प्रगति काे शुभकामना गर्दै
आहा सारै राम्रो दोहोरी 🙈🦋💓🥰
हाम्रो जिल्लाको भाइ हो.....
रेणुका जी को स्वर मिठो, मान्छे नी राम्री र आज टुक्का नी खत्रै गयो !
लु बधाई छ ।। धादिङे लाई।।।।।।।
मैले सुनेको पहिलो नयाँ गायक गायिकाहरुको गित अति मन पर्यो
Hamro dhadinge dohorima pani tagada rahexan
Hamro Dhading ko bhai ko dohori sarai man paryo yati ramro kala vayara pani baira lerauna sakeko rainaxa..
अति राम्रो छ दुवैजनाको दोहोरी
धादिङ लोक भाका धेरै राम्रो छ्नी सम्पुर्ण टीमलाइ हार्दिक शुभकामना 🙏🙏🙋♂️🙋♂️🎶🎶🎙️🎙️🎤🎤🎵🎵🇳🇵🇳🇵👌👌🎧️🎧️🌷🌷
दामी भाइ बैनी 🙏🙏🙏🙏🙏💗💗💗💗💕💕💜🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌺🌺🌺♥️♥️♥️
सुपर भाइ को गित अति मन परेको छ भाई
नवराज काप्री भाइ बहुप्रतिभावान ब्यक्तित्व हुनुहुन्छ 🎉तपाईंको भबिस्य राम्रो देख्छु❤❤❤
धेरै राम्रो र धेरै कडा दुवै जनालाई शुभकामना
गफ जतिकै गित पनि जान्या रैछौ ब्रो 👍️👌👌👌❤️
निकै उत्कृष्ट शब्द चयन गरी दोहोरी प्रस्तुती गर्नु भयो बधाई छ हाम्रो जिल्ला बासि को दाजि सांगीतिक यात्रा निरन्तरता गर्दै जानु होला best of luck
सारै राम्रो परस्तुत सुभ कामना गर्दछु दुवै जना लाई
Bal kumar sir satha ra sapot hami bidesiyaka haru bata pani xa hai hajurlai stha sapot k chainaxa hami tayar xau hai
रेनुका भट्टराईको सब्द छनौट, स्वर, लय, हसिलो र स्वबासिलो गायिका सफलताको सुभकामना
जिउँदो बाघ समाउने खाले लाइ--बास्(यो शब्द)मन पर्यो 👌👍👍👍
Best of luck nabraj vai
ल मिठो छ गित मेरो साथि को
दोहारी भनेको यस्तो हुनु पर्छ जुन बिषयमा प्रसंग बग्छ त्यसरी सलल बगेर गाउनु भयो अति नै राम्रो दुबै नब गायक गायिकाको उज्वल भबिस्यको सांगीतिक सुभकामना !
दुबै कलाकार हरुकाे गित कास्बद हरु मिठालाग्याे ,अनुसान मा रहेर दुबैलेस्दचयन गर्नु भयाे अतिउत्तम
धादिङको भाले कडा रहेछ tiktok मात्र भनेको त गीत पनि खत्रा गाउने रहेछ
केटो खतरै रेछ।वधाई!
Wow renuka ko ta k kura garnu renuka na vako dohori nai herna manlagdaina aaja vale pani kada dubai ko b ball khatra
नसकीने रहेछ धादिङगेलाइ सुभकामना
दुवै जनाको प्रस्तुति गज्जव केटाको गीत उठानमा केटिको मन्द मुस्कानले झन सुन माथि सुगन्ध थपिएको लाग्यो।
मेरि प्यारी बैनी रेनुका लाई मस्तै मस्तै सुभकामना 😍😍
धादिङे गफाडी मात्रै भनेको त दोहोरिमा नि कडा रैछन भाई त
धादिंगे गफाडी कडा रमाईलो लाग्यो ।
बधाई गाउँ ले खुशी लाग्यो
रेनुका बैनिको गित अति रमाइलो confidence level एक दम दम्दार छ नवराज भाइको टिक टक म मात्र देखेथे उज्ज्ल भबिस्यो को शुभ कामना। 👌👌👌👌🙏🙏🙏🙏🙏
परिवार मा बसेर सुन्न लायक दाेहाेरि दुवै जनालाई शुभ कामनन बुनुकाे सुरिलो किन्दरी आवाज अग्रिम शुभकामना
नबराज काप्रीको स्वर साथै शब्द चयन राम्रो रहेछ।
Dhading ko jati yeta hajir garum hai 😍
सफलता को शुभकामना भाई ❤️
आहा ! सारै राम्रो र रमाइलो 👏👏🙏
Wow kada dohori
सार्है रमाइलो अनि मीठो दोहोरिगित सबैलाइ धन्यवाद यतिमिठो दोहोरी गित प्रस्तुत गर्नुभएकोमा ।
Dhadingye honi hju jaha gayeni xuttai san xa 😍 keep it up dai 😍
Ekdam dami exilent dubai jana lai dhanyabad aba butuwale Pothilai thungnu parxa hai gaule.
आहा रमाइलो दोहोरी सफलताको सुभकामना दुबै जना लाई🙏❤️
So sweet nabraj bro
गफाडी धादिङने को कडा प्रहार सारै रमाइलो लाग्यो
जे होस धादिङ गेको ईजात चै राखयो बरो ले ल दामि छ ❤️❤️❤️❤️🌹🌹🌹🌹🌹
धेरै राम्रो प्रतिभा देख्न पाइएयो
सुरूवात नै राम्रो भएन ।
स्याहार नपार यो भाले झोक्राछ ।
काम नपाएर यो भाले कोक्राँ छ ।।
भन्देको भए कथाले अर्कै रूप लिन्थ्यो :-)
बधाई छ 🌹🌹
गफाडिले गित पनि कडा गाउने रहिछ्न।।।
Ati ramro dohori ko jodi btl ko cheli rw धड़िंगे vhale ko सुभाकन xa vhai baini lai
सारै राम्रो छ धाधिगे भाइकाे गित गाउने शैली
हामी पनि आयर गित गाउन मिल्छ कि नाइ अनि कसरी खबर गर्ने हो जनकारि पाउन !!