एउटा पनि बैज्ञानिक उत्पादन गर्न नसक्ने ले के बढाइ गरेको होला ।आफुले घोकेर अरु लाइ अर्ति दिदै होला।न त भारत मा कुनै बैज्ञानिक भए न त नेपाल मा।ग्रन्थ हरु आपस मा बाझिनु पनि प्रेस को अविस्कार धेरै पछि भएको हुदा फरक फरक बिचार धारा को साहित्यकार ले पछि लेखेको जस्तो लाग्छ।
💐💐🙏💐💐
BUDAAHAA ek TARKASANGAT, YATHAARTHABAADI ra TAARKIK byakti hunuko saathai "SWATANTRA CHINTAN" ko samarthak pani hunuhunthyo. Uhaanle jindagibhar " KINA ra KASARI" ko ABHYAAS garnubhaera samaajlaaipani yo ABHYAAS sikaaunubhaeko thiyo.
ATAARKIK, ASANGAT, ANDHABISWAASI, PAAKHANDI, THUG, ABAIGYAANIK, JAATIBAADI, BAAHUNBAADI, DHUNGAA POOJAA garne hindubaahunharuko kaaran Nepali samaaj ra Nepalko BIKAASH nabhaeko ho.
ABASARBAADI BRAHMAN harule NALANDAA BUDDHIST UNIVERSITY jalaauna Bakhtiyar KHILJI laai PRABHAABIT garekaa thiye.
Realistic and worth giving time
बौद्ध विश्वविद्यालयलाई आफ्नो भन्न लाज मान्दैनन यी कथित विद्वानहरु !!!?
हामिले जसलाई बिकास भनेका छौ त्यो परनिर्भरता हो