हाम्रो यो गाउँ ठाउँ समाजमा घटेर आउने घटनाहरुलाई उतारिएको यो हृदय विधाराक परिस्थितिलाई यो भाइबहिनीले गाउनुभएको हो। जसले यो गीत सुन्नुहुन्छ उसको मन छिया छिया भएको होला यो गीत हेरेर पनि गाउँ समाजमा होमे यस्ता घटनाहरूलाई सम्मान गरौँ जहाँ घाउ छ त्यसमाथि अमिलो चुक कसैले न दल हौँ
Marmik dohori manai ruhauni hamro des kaa dd baine haru lai pareko rA vogeko sabdha haru lai sametera gayako dohori suvakamana bhai baine lai geet sunda naruni 😭😭😭 kamai holan
एकल नारी माथि परेको दुख वेदना समाजले हेर्ने दृष्टि माथि गाउनु भएको मार्मिक गीत पहिरन सबै राम्रो छ तर एक ठाउँमा हजुरले हत्केलाको मेहन्दी मा ध्यान दिनु भयन । राम्रो छ हजुरलाई शुभकामना ।।
नमस्कार म गायीका सरस्वती वि क एक दमै मन छुने शब्द अनि भाका सबै जनाले माया गरिदिनु होला मिठो गीत लाई बधाई छ दिदी ❤❤😢😢
यति मीठो गित गाऊनि यो तेज बाईले ठाऊ नपाएको हो के हो खालि साईटमा मात्रै गाएको देख्छू बिचरा❤❤❤🙏🙏🙏🎉🎉🎉
ठिकै लाग्यो मलाइ सार्है मार्मिक ढंगले प्रस्तुत गरिएको छ भाइ बैनीलाई रिदयेदेखिनै संमानछ ❤❤❤❤❤❤❤❤❤❤
आहा आज दिउसाे ईडिट हुँदै थियाे अहिले युटुवमा देख्न पाईयाे बधाई छ कति निकाे गीत शुभकामना अनिता
म मलेसिया देखि हेर्दै छु यो दोहोरी सुन्दा आखाबाट आँसु खसेको थाहा भयन ❤❤❤
धेरै राम्राे छ।❤❤
सम्पूर्ण टिमलाई धेरै धेरै बधाई 🙏🙏
हाल भारत बाट सुनिरहेको छु।👍👍
तेज भाइको गित सारै मनपर्यो फेरि अर्को भाग पनि ।
Kati ramro git gaunu vayko derai ramro sabda badhai X Sabai tim Lai 🙏🙏🌹
तान सेन को मिनि बस भाका मा अर्को भाग चाइयो अनिता सिस❤❤❤❤😊
आहा दुख पीडा समेटेर अथार्थ समाजमा देखा परेको लाई गित्मा देखाउदा मनै कटक्क खाने गित यो टिम्लाइ बधाइ शुभ कामनाछ ❤❤😂😂🎉🎉😮😮
आहा कति राम्रो गित स्वरका धनी तेज बिशी भाइ अनि होल टिम लगाएत मनै छुयो स्वरकी धनी अनिता साउत बैहिनी शुभ कामना छ♥️♥️
बिचरा मन मा अँधेरो छायो नानिलाई❤❤❤❤❤🎉🎉🎉🎉🎉
सामाजिक सन्देशमुलक लोक दोहोरीका लागि मार्मिक शब्द र स्वर कि धनी बहिनी अनिता साउद लगायत सम्पूर्ण टिमलाई हार्दिक शुभकामना
सबैजनालाई नमस्कार म कुबेतबाट हेर्दैछु। एकदम राम्रो छ। यो गीत हेर्दाहेर्दै आँसु आएको पत्तै पाएन😢😢
आहा दुख लाई समेटेर बनाएको दोहोरी भिडियो राम्रो लाग्यो
Good point 💕❤️😘🥲
आहा दुख लाई समेटेर बनाएको दोहोरी राम्रो लाग्यो ।
Namaste m Lok gayak Lokendra nath Anita tej dui Lai badhaix
धेरै मार्मीक शब्द 😢😢बधाईछ सबै टीमलाई
यस्तो मान्छेले दुःख परेको गीत गाउँदा खेरि खुस्कुसा हाँस छ सानी बैनी रिस् उठ्ने 🥺🥺🥺
Tayta
Wow very nice sage yo bhani KO Good luck hai
Wow nice manai bahakaune dohori yo dirisya dekhda mero manai vapiyol vayo
याे गित सुन्दा सुन्दै अाशु अाकाे पतै पाईना कति धेरै पिरा हाे😢😢😢😢😢
हाम्रो यो गाउँ ठाउँ समाजमा घटेर आउने घटनाहरुलाई उतारिएको यो हृदय विधाराक परिस्थितिलाई यो भाइबहिनीले गाउनुभएको हो। जसले यो गीत सुन्नुहुन्छ उसको मन छिया छिया भएको होला यो गीत हेरेर पनि गाउँ समाजमा होमे यस्ता घटनाहरूलाई सम्मान गरौँ जहाँ घाउ छ त्यसमाथि अमिलो चुक कसैले न दल हौँ
नमस्कार म गायक कमल परियार आहा सारै मार्मिक गित
Dubai kalakar ko sabdaa marmik xa❤❤❤
मार्मिक दोहोरी हरेक विदुँवा नारीको यथार्थ दोहोरी 😢
अाहा कति राम्रो गित सफलताको धेरै धेरै शुभकामना 👍️👍️👍️👍️
सारै मार्मिक गित❤❤❤
सफलताको शुभकामना 🎉🎉🎉🎉
सम्मान छ हजुर हरुलाई फेरि फेरि यस्ता शब्द हरु सुनिरहना पाँउ
गीतले सारै रुवायोनी ❤
Klakar.anita saud.ko git.le.hami.sabaeko.man.bhabuk.bnayo
यो भीडियहेरर कस्को मन नरोलार बीचरा बैनलेर भाईले सारै दूखको गणित गाउनूभयो
यो गीत सून्दाखेरी मेरोमन पनी सारैभयो
Kati ramro hok sunirana man lagne 😢❤
आहा मनै छुने गित आगामि दिनको भकामना
आहा निकै मन छोयो यो गित ले दुबै हार्दिक बधाइ यो गित निकै मन पर्यो
अर्को पनि कैहिले आउँछ बैनि हजुर 💐🙏🌺
Badai xa yo jodi ko song ramro xa ajai agadi badai janus
बैनी हिम्मत गर है नानी बाबू छन तिनको मुख हेर हरेस खन हुन्न
धेरै धेरै बधाइ छ अनु जि 🎉🎉🎉🎉❤❤❤❤
मार्मिक दोहोरि गित
यक दमै मनै छुने गित र शोर ❤🎉❤🎉
Feri arko bhaag pni❤❤❤❤❤
अति मार्मिक लोक दोहोरी अनि ऊतिकै मर्मस्पर्शी शब्द अग्रिम शुभकामना ❤🎉😢
मनै छोयो एकदमै मार्मिक दोहोरी
हामिले गाएको भाग 1 धेरैले मन पराइदिनु भएको छ जसरी भाग 1 लाई माया गर्नुभयो तेसरिनै भाग 2 लाई नि माया गरिदिनुहोला ❤❤
दुख को कुरा समेटेर बनाएको गित लाई सलम छ अनिता🌺🙏💐
आहा अनीता जि झिक्कै निको छ
Namaskar vai bainilai dherai ramro git xa mero jibanako mel khani git raixa git sunera ma kati roya❤❤❤❤❤❤❤❤
Marmik dohori manai ruhauni hamro des kaa dd baine haru lai pareko rA vogeko sabdha haru lai sametera gayako dohori suvakamana bhai baine lai geet sunda naruni 😭😭😭 kamai holan
निकै मार्मिक ❤❤❤
❤😂मकालीगनडकी ४गुलमी देखी हेदछु ग८त रामो छ
Teyj vai temela Dheri ramro sabdtha Garako xu 👍👍👍👍❤❤
अतीदूर दर्दनाक लाग्दो दोहरी😂😂😂
Ahi nai ramro ra marmik dohori waw
Dherai ramro xa
यति सानो उमेरमा कति धेरै दुःख दिएको भगवान 🙏🙏😭😭 पाट पनि चाहियो😢😢😢😢😢
Manai ruwaune geeta 😢😢😢
Wow very nice sang
अर्को भाग चाहिए कमेन्ट हरु है साथिहरु
Part 2 chiyo hjr man xoyo❤
अनिता मलाई जि ब्याक देउ है मैले नि सपोट गरि राछु यार पिलिज अनिता
सारै मन छुने सब्द आसुनै आयो 🙏🙏🙏🙏❤❤❤❤
मेरो त मन छोयो सफलताको शुभकामना ❤
मेरो मनै कटक्क दुख्यो ❤❤😂😂
Sad song 😢❤congratulations dr ❤❤❤❤
भेरी भेरी नाईस
Ekdmai ramro c dohori❤❤
कति राम्रो दोहोरी जति हेरे नि मन नअगाउने
तेन्न्स्न लिनु भएन हिम्मत लिनु भग मान ले सक्ति दिउन्र❤❤❤😂
Aaaha Sarai man xoyo Anita ji ❤
आहा सब्द सम्पूर्ण टिम लाई सफलताको शुभकामना ❤❤❤
आहा❤❤ कति मार्मिक सानु❤❤❤
हजुरकाे गित दुख पीडा सेमेटेर बनु भयछ यदैमै खुसि लागि है🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😭😭😭
एकल नारी माथि परेको दुख वेदना समाजले हेर्ने दृष्टि माथि गाउनु भएको मार्मिक गीत पहिरन सबै राम्रो छ तर एक ठाउँमा हजुरले हत्केलाको मेहन्दी मा ध्यान दिनु भयन । राम्रो छ हजुरलाई शुभकामना ।।
मार्मिक सब्द😢😢😢
कस्तो मन छोयो यो गीत ले😢😢❤️❤️❤️
सारइ मन छोयो
So nice song hat’s up both singers ❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤😢😢😢🎉🎉
मनै छुने गित
मनै छुने गित ❤❤😢😢😮😮
सरै मन रोयो😂😂😂
अर्को भाग पनि आए हुने थीयो
Sarai ruwanu vayo ramro xa dhori
Dherai ramro manai khayo lu badai xa Dubai janalai
अति राम्रो छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ati ramro samaja lai yauta naya sik sikaune khalax mai xoyo
🎉🎉🎉🎉बधाइ छ।
मन छुने शब्द❤❤❤❤
Dhori get ta yastyo po ta ramro xa ❤❤❤❤❤❤
Sarai man xoyo
कलाकारहरुलाई सम्मान छ
😢 wow nice dohori ❤❤❤❤❤
Sweet dohori ❤❤❤❤
Sure aarko bhag chahinchha thank you
Marmik😢😢
Best of lock both of you
Wow nice song ❤
❤❤❤❤❤❤
मार्मिक ❤
Man choyo last
Wow