बेलायत र नेपालले आलटाल गरेपछि गोर्खालीहरु उत्रीए : प्रधानमन्त्री देखी सांसदहरु एकै ठाउँमा | Gurkha
Вставка
- Опубліковано 5 лют 2025
- बेलायत र नेपालले आलटाल गरेपछि गोर्खालीहरु उत्रीए : प्रधानमन्त्री देखी सांसदहरु एकै ठाउँमा | Gurkha
visit us: www.canadanepal.com
#canadanepal
Canada Nepal UA-cam Channel is owned by CNN News Network Pvt Ltd which is a registered company in Nepal.
Ph: 01-4102713
Email: canadanepaldotcom@gmail.com
Embedding on websites are allowed.
CNN Network pvt. Ltd
© All Rights Reserved.
Salute
अथक रुपमा आफ्नो अधिकार प्राप्तिको लडाइँमा कृयासील रहनु हुने साहेब, गुरुजी, दाजु भाई दिदी बहिनी ज्यूहरुलाई हार्दिक अभिवादन एवं धन्यवाद । हाम्रो आवाज अनुरोध प्रति ध्यान आकर्षण तथा निर्णायक निष्कर्षको लागि साथ दिने प्रतिबद्धता भएकोमा नेपाल सरकार प्रति हार्दिक आभार ! अब यही प्रार्थना गरौं ! कि निकट भविष्य 22 Nov. 2023 का दिन हुन लागेको G2G वार्ताले निकास पूर्ण निष्कर्षमा पुग्न सफल होस् !!! जसले नयाँ इतिहास कायम हुनेछ । धन्यवाद, जय गोर्खाज !
Keep it up all of you. GOD bless you.
🌹🌷🌹So Grreat Work Salute🌹🌷🌹
equal work equally payment .
Jay gurkha 💪🇳🇵🇬🇧
सहयोग गर सरकार 😮अभियानताहरुलाई बधाई 🙏
Thank you .
फेरि कहिले छ कति गते छ कार्यक्रम हामी पनि आउछौ भुपुको छोरा भएर पनि हामिलाइ न्याय चाहिएको छ अशक्त भएर पनि केही सुबिधा पाएको छैनौं जए गोर्खा✊
नेपालकाे चाेर सरकार र बेलायत काे बिबेधकारि नियत। Lets step up international court.
Dhanyabad pention samarthan garne juharulai dhanyabad
यसले त चिप्ल्याउछ अनि गोर्खालीहरु होनै हो भनेर बिस्वास गर्छन ।
यो बेलायती लन्डन का बसिन् र नेपालको राजनीति बहुन्धरी हरू। एउटै नसल र वर्णका हुन् त्यसैले गोर्खाली मूलबासी हरुले यी विदेशी सत्ताधारी हरुको आशा र विश्वास कदापि नराख्नु होला ।।। किन्। भने। यिनिहरुकाे। पुर्खा त सत्नार्थिय थिए पुस्ताले पनि शरणार्थी पुर्खाको बेहोरा देखाउन पिछडी। परेन ।। यिनीहरले हाम्रो लागि। लोकतन्त्र। गणतंत्र बनाउनु पारेको छैन । बनाउने हामि मूलबासी हरू ले नै हो। पराइले बनाएको सब थोक मूलबासी हरुलाई बिरानो लाग्छ ।। मन पर्दैन । पराईको राजनीति पराईलाई नै ठीक हुन्छ। । मूलबासी लाई चाइएको छैन यिनी विदेशी राजनीतिक नेताहरुको लोकतन्त्र ।। हाम्रा। लागि मंगोल प्रेसिडेन्ट dr गोपाल गुरुङ। काे सिदान्त नै ठीक छ ।। उही हाम्रो राजनेता हो । पार्टीका सत्ताधारी हरू हाइन्नन् ।। जति नै खोके पनि हाम्रो लागि पराई विदेशी नै हुन् किन् भने यिनिहरु राणा का असली खुन भएको बंश हो । र यिनिहरु अरबियन र रसियन हरू हुन् एशियन हैनन् बुझो ।।
किन कराको गोर्खाली हाम्रो तिर बेलायती लाहुरे हरुले गजब गर्नुभएको छ
नेपालीको यस्तै सोंच र बोलीले गर्दानै कहिेलेइ नेपाल उॅंभो नलागेको हो ।
Sabai belayat vupu haru ek vaera ajha aghi badhnu parxa,,,,?
Khyamlimboo
Nepal Bata sarkaar ko sahayog pauxu vaner aasaa garnu British gorkha le Samjhine paani xamkine vane jastai ho ini haru mukha ma ram ram bagali ma xura vane jastai ho British gorkha haru ko agaadi hunxa garxu tapai haru dhukka hunus vanxa Ani gorkha ko paxa ma ak sabda Pani boldainan
Hatti aayo , hatti aayo fussa mukh ma ram ram bagali ma chhura.
duniyabharko netaharule kai kam banaudainann.Yo sab chorharu hunn.Yo Prachande lai kati patak binti garne haubhutpurba gurkhaharuko barema?Yo mahapapi manche ho yesko na kunai netake gorkhako kam gardaina.Aafuno lagi afai kam garnu parcha.
Tero Bauko ke heriraheko xas?