प्रज्ञा-सिस्नुपानी देउसी २०७९ || भाग २ || SISNUPANI DEUSI 2079 || PART 02

Поділитися
Вставка
  • Опубліковано 2 жов 2024
  • नेपाली हास्यव्यङ्ग्य कला साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरणमा क्रियाशील सिस्नुपानी नेपाल (हास्यव्यङ्ग्य सदन) वि. सं. २०५५ मा स्थापित संस्था हो । नेपाली हास्यव्यङ्ग्य साहित्य-कलाको स्तरलाई उठाउन संस्थाले विगत २५ वर्षदेखि अनवरत रूपमा विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको छ । सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट देखाइ सकारात्मक बाटोतर्फ सङ्केत गर्दै आएको छ । सामाजिक रूपान्तरणमा यस्ता गतिविधिले विशेष भूमिका निर्वाह गरेको पाइन्छ ।
    #sisnupaninepal #deusi2079
    अतिथि व्यवस्थापन: सागर थापा, कमल ढकाल, जयराम खनाल, शैलज नेपाल
    यातायात व्यवस्थापन: केशव खनाल, सुमन धिताल
    वाद्यवादन: शिशिर योगी, न्हुच्छे दर्शन, बिबि अनुरागी, नगेन्द्र राई, दिपेश राई
    वृत्तचित्र: लक्ष्मण गाम्नागे , टिकाराम यात्री, केपी देवकोटा, एपी वान टेलिभिजन परिवार
    तस्वीर: चन्दशेखर कार्की र समूह
    मञ्च: राजन खतिवडा, विमल सुवेदी, होमबहादुर बिसी र समूह
    फूल सज्जा: उज्जवल माली
    छपाइ: सुन्दर बस्नेत, केशव धिताल, रमण लामिछाने
    शृङ्गार तथा हेयर: विनोद श्रेष्ठ
    सुरक्षा: टोटल ग्लोवल सेक्युरेटी
    ध्वनि: सुहन शाक्य, आइ एस एस परिवार
    अनलाईन: माधव पौडेल
    प्रकाश: बलराम केसी
    समाचार संयोजन: राजु पौडेल
    छायाङ्कन: प्रकाश गोपाली, शुसिल बानिया, कुमार थापा, निराजन कार्की, अखिल बास्तोला, केशव अधिकारी, सरोज बजगाई, कौशल उप्रेती
    छायाङ्कन प्रमुख: डोरबहादुर कटुवाल (कुमार)
    सम्पादन: सन्तोष दवाडी
    प्राविधिक संयोजन तथा पोष्ट प्रोडक्सन: अल थ्री मिडिया घर
    भिडियो निर्माण: पदम तिमिल्सिना

КОМЕНТАРІ • 642

  • @grpnepal
    @grpnepal Рік тому +3

    जगमान गुरुको सास्कृतिक ज्ञानको ब्यापकता र भण्डारले आजहामी गौरवान्दित छौ !

  • @prakashjungkarki8586
    @prakashjungkarki8586 Рік тому

    त्यतिकाे गाेबर र गाैत परेपछी ती शुद्ध भईहाले नी ।

  • @KrishnaBistaXetree
    @KrishnaBistaXetree Рік тому +1

    एकदमै राम्रो प्रस्तुति लाग्यो ❤️🔥👍

  • @HariThapa7
    @HariThapa7 Рік тому +13

    कार्यक्रम संचालक सर प्रति नमन् 🙏🙏🙏🙏🙏🙏🙏💚💚💚♠️

  • @SaSa-dy8vm
    @SaSa-dy8vm Рік тому +2

    सबै नेपाली 🇳🇵हरुमा तिहारको शुभकामना❣️🇳🇵

  • @shawanmanandhar8126
    @shawanmanandhar8126 Рік тому +9

    कविजीको कविता सुनेर हाँस्ने मात्र हैन है प्रिय मित्रहरु अबको चुनावमा भोट हाल्नुअघि हामी सबैले कविजीको कवितालाई राम्रो सँग सम्झेर मात्र भोट हालौ। भोटको अर्थ बुझौ अनि बुझेर मात्र हालौ। हाम्रोलाई हैन राम्रोलाई भोट दिने गरौं ।

  • @chakrathulung1191
    @chakrathulung1191 Рік тому

    यी देश लुटेराहरु लाई दिप प्रजलन गराएर कार्यक्रमको शोभा घट्न गयो ।

  • @jbgs9131
    @jbgs9131 Рік тому +10

    ``अब तिमिहरु नेता मर, हाम्रा छोराछोरीहरुले सुख पाउनेछन ´´ उत्कृष्ट भनाइ ❤️

  • @INDepthStory
    @INDepthStory Рік тому +3

    सिस्नुपानी देउसी नआइकन तिहार आए जस्तै हुँदैन।
    सबैमा तिहारको सुभकामना🎊🎊

    • @buddha715
      @buddha715 10 місяців тому

      Yes Pali kina sisnu pani aayena

  • @santoshkhawas7924
    @santoshkhawas7924 Рік тому +1

    अब को आशा र भरोसा भनेको नै राप्रपा हो आफ्नो कला धर्म सस्कृती रितिवाज सङ्गै देश मा शान्ति र सु शासन र समृद्धि को निमित भ्रष्टाचार गरेर खानु अमा को रगत खानु सरह को भनेर कसम खानु भएको राजेन्द्र लिङ्देन ज्यु लाई एसपाली सबैले पर्धान मन्त्री बनाउन जरुरी छ 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @harikhadkasingh4398
    @harikhadkasingh4398 Рік тому

    Sisnu Paanee Deusi Bhailo Karykram Ma Kabita Prastut Garnu Bhayka Arjun Parajuli Laai Mero Tarfa Baata Muri Muri Dhanybaad Sachchai Bhanaun Bhane Uhanlaai Sarba Shreshta Puraskarle Sammanit Garnu Parchha ! Kabita ATI Marmik Ho Dhanybaad.

  • @sarozacharya
    @sarozacharya Рік тому +21

    सिस्नोपानी नेपालको देउसी भैलो कार्यक्रम एकदमै राम्रो हुन्छ सधैं नै सर्जक हरु प्रति हार्दिक आभार ❣️🙏
    माधवप्रसाद घिमिरे र सत्यमोहन जोशी अगाडि भएको देख्न नपाए पनि मह जोडि देख्न पाइयो🙏

  • @bhandarihemanta5809
    @bhandarihemanta5809 Рік тому

    देश बेचुवा चाेर दलाल गठबन्धन र एमालेलाई यो चुनावले यो धेरै शङ्खकाे अावाजसहित अार्याघाट पुर्‍याउन सहयोग गराेस

  • @binodbista444
    @binodbista444 Рік тому +4

    देश बिदेशमा रहनुभएका दाजुभाई दिदिबहिनीहरु लगायत सम्पुर्ण नेपालिहरुमा महान चाड TIHAR काे हर्दिक मंगलमय शुभकामना

  • @binayagautam7350
    @binayagautam7350 Рік тому +1

    धर्मका बेपारी बाबुराम भट्टराई माकुने ओलि एस्ता पातकी हरुलाई पसुपती नाथले अन्त्य गर

  • @ujjwaladhikari6324
    @ujjwaladhikari6324 Рік тому +8

    जसजस्ले मेरो कमेन्ट पढ्दै हुन्छ ,पाथीभरा माता को कृपा सधैव रहिरहोश हजुर मा🙏

  • @Idk-bf8dz
    @Idk-bf8dz Рік тому +1

    शंख र डमरू को उत्कृष्ट आवाज़ ले नक्कली नेपाली क्रिश्चियन एजेंट हरुको निद हराम भयो 😅

  • @tankabasel
    @tankabasel Рік тому

    तिहारमा गाईजात्रा जस्तो हाँस्यव्यंग्य देखाउनु नेपाली संस्कृतिको उपहास हो। कुन दिन माता पिताको श्राद्धमा नेपाली गितै हो भनेर दोहोरी गाउँछन्!!! नेता बिग्रिए भनेको त प्राज्ञिकहरु पनि बिग्रिएछन!!!!!

  • @dipeshkumarmalla1738
    @dipeshkumarmalla1738 Рік тому +6

    मुगुको रारा बाट तिहारको सबै सबैलाई हार्दिकमगंलमय शुभकामना 💕💕💕💕

  • @heatlabar8641
    @heatlabar8641 Рік тому +3

    Omg kexa ta heat labar Chenall ma heat 😱 😱

  • @SajhaDiaryOnlineTv8412
    @SajhaDiaryOnlineTv8412 Рік тому +1

    चुनाव भन्न बित्तिकै युवा र बुढाको कुरा आउँछ लाग्छ शरीरले मान्छे युवा र बुढा हुने हैन साेचले मान्छे युवा र बुढा हुन सक्छ वृद्व भएकाे मान्छेका सहि साेचहरूलाई जाेस र जागर भएका मान्छेले अहिंकार गर्दै अगाडि बढ्यौं भने अनि मात्रै हामीले चाहेको देश निर्माण गर्न सक्छौ किनकि मान्छे बिचारले युवा बिचारले बृद्वा हुने हाे।

  • @chandrabahadurlimbu8345
    @chandrabahadurlimbu8345 Рік тому

    केपी शरमाअोली राइट,
    राजेन्द्र लिङ्गदेन लेफ्टिष्ट माले,
    😁😁

  • @आकाशचन्द
    @आकाशचन्द Рік тому +6

    मह जोडी र हर हर माहादेव stole the show🙏🖤

  • @samirkc1592
    @samirkc1592 Рік тому +1

    याे उद्घाेषक लाई राजा भन्ने शब्दसँग किन यति धेरै डर लागेको ? हरेक चिजमा राजा उत्तम हुन्छ भने देशमा पनि राजा उत्तम हुन्छ मात्रै अासेपासे खत्तम हुन्छ।जय देश जय नरेस,तिहारकाे शुभकामना सबैलाई ।

  • @mohanrana6789
    @mohanrana6789 Рік тому

    विपिन सरलाई मेरो नमस्कार

  • @urmilamagar7429
    @urmilamagar7429 Рік тому +16

    २०७९ सालकाे हादिंक मंगलमय शुभकामना सम्पूण नेपाली दाजुभाइ तथा दिदीबहिनी हरूमा🙏🙏🙏

  • @hetaudamotovlog3672
    @hetaudamotovlog3672 Рік тому +2

    देश बिदेशमा रहनुभएका दाजुभाई दिदिबहिनीहरु लगायत सम्पुर्ण नेपालिहरुमा आँउदै गरेको नेपालिहरुको महान चाड TIHAR को हर्दिक मंगलमय शुभकामना

  • @kamalkesher1198
    @kamalkesher1198 Рік тому +5

    सिस्नुपानी संस्थालाई धेरै धेरै धन्यवाद।
    केही समय भएपनि मुहारमा खुसि र हासाे ल्याईदिएकाेमा

  • @puranpbsvlogs6580
    @puranpbsvlogs6580 Рік тому +2

    legend are always legend

  • @durgagc9997
    @durgagc9997 Рік тому +1

    छेपरो र बाबुराम उस्तै रे त चित्त बुझ्यो।

  • @Su_zeet.
    @Su_zeet. Місяць тому

    ma 26 barsha xu mero bhabisyaa ta tyastai vayo mero aauni pidi lai sukha deu har har mahadev :)

  • @bikramgyawali1332
    @bikramgyawali1332 Рік тому +4

    Sad to see MadanKrishna Shrestha getting old 😢

  • @yogenkarki1699
    @yogenkarki1699 Рік тому +1

    B.P लाई त्यसरि प्रस्तुत गर्नु गलत।

  • @sanjumoktan4316
    @sanjumoktan4316 Рік тому +4

    *हामी नेपालीहरुको महान चाड शुभदिपावली तिहार तथा छठ पर्वको पावन अबसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु* ❤️😘🙏🇳🇵🇳🇵

  • @crazy_man365
    @crazy_man365 Рік тому +4

    नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरुमा सुभ दीपावली अथार्त भाइटीका नेपाली हरूको महान चाड पर्व को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु साथै यो कमेन्ट पढ्ने न पढ्ने हरु सबै मा सुभ कामना 🙏🏻🙏🏻❣️

  • @ABSCREEN
    @ABSCREEN Рік тому

    प्रहसन/हास्यब्यङ्ग्य त सान्दार थियो भने तबला/बाँसुरी आदि बादनले सुनमा सुगन्ध नै थपिदियो । 👏👏👏👏❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @Master.l123
    @Master.l123 Рік тому +6

    प्रा. डा. जगमान गुरुङकाे प्रसतुति र स्वागत मन्तव्य ज्यादै मन पर्याे,सलाम तथा नमन प्रज्ञा प्रतिष्ठानकाे निमित्त कुलपतिज्यु।

  • @damanthagunna6636
    @damanthagunna6636 Рік тому +2

    आज त उखाने बुढोको धजिया उडायो सबै नेपालि हरु लाई तिहार को शुभकामना सिस्नु पानी लाई हार्दिक नमन सबै महान मान्छे हरु लाई

  • @kalyankhatri9247
    @kalyankhatri9247 Рік тому +1

    सबै लाई तिहार को सुभकामना

  • @musicismylife6095
    @musicismylife6095 Рік тому +1

    Rabi , kharel hemraj ko lagi vote magni kam vayo....great....

  • @Yubrajkandel
    @Yubrajkandel Рік тому

    हामी साँढेलाई भोट दिन्छौँ अनि व्याएन भन्छौँ । हामी टुरिस्टलाई भोट दिन्छौँ अनि बल्ल पाँच वर्षपछि फर्केर आयो भन्छौँ ।
    अनि कसरी बन्छ देश ?

  • @khagendraneupane9643
    @khagendraneupane9643 Рік тому +2

    शंख डमरुले आङ सिरिङ भयो। बहुत आन्नद लाग्यो। तबला टिम अति राम्रो। सबैमा नमन

  • @laxink.c.4019
    @laxink.c.4019 Рік тому

    शंन्क बज्यो, डमरु बज्यो, चाफ ब्ज्यो ,ढाेल बज्यो घण्टी नि बज्यो तर अस्पाली घण्टी असरी बजाउनु पर्छ जनता ले मङ्सिर ४ मा सबैले सुन्ने गरि 🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Nepalimusic19974
    @Nepalimusic19974 Рік тому +4

    देशको सामाजिक, राजनीतिक यथार्थको मिठो चित्रण! 😀🙏🤘

  • @RamChandra-kt2eq
    @RamChandra-kt2eq Рік тому +3

    धन्यवाद अर्जुन पराजुलि सर सारै घत लाग्ने कबिता सुनाउनुभयो । हामि नेपालिले अब भने सिक्नु पर्ने बुझेर मात्रै भोट हाल्नु पर्नेछ ।

  • @सूर्यमगर-ङ1ड

    जति व्यंग्य गरेपनि नेताका दिमाग कहिल्यै आएन 😥😥 देशबिदेशमा रहनु भएका सबैमा तिहार छठ पर्व शुभकामना छ 😍😍

  • @rajankc4489
    @rajankc4489 Рік тому

    सिस्नोपानीले यि नेताहरुको दिमागमा थेरापीको काम गर्ला त ? खै यी पापी नेताहरुको थेरापी सिस्नो पानीले मात्र खुराक पुग्दा जस्तो त लाग्दैन .............

  • @harikrishnakhadka1681
    @harikrishnakhadka1681 Рік тому +2

    Raja mahandra lea banako thiyo ra lutara haru udghatan garna paudechan

  • @bishnushrestha1219
    @bishnushrestha1219 Рік тому

    अहिलेसम्मकै सबैभन्दा बेकार सिस्नुपानीले गरेको देउशी भैलो कार्यक्रम

  • @hornyfreefire6109
    @hornyfreefire6109 Рік тому +1

    Baburam Bhattarai le kna kaan thundeko xoroko ?
    While sanka bajera bela

  • @firtutharu1802
    @firtutharu1802 Рік тому

    मिश्रा ज्यूको फुके शंखले भ्रष्टाचारीहरुको घर दैलोमा पुगोस । र दल दलालहरुको सुध्रियोस सिस्नुपानी तरफबाट तिहारको सम्पूर्णलाई शुभकामकना ।।

  • @shreelalgurung6086
    @shreelalgurung6086 Рік тому

    सम्पूर्ण नेपाली लोक संस्कृति लाई खिल्ली उडाएको छ । सिस्नुपानी मुर्दाबाद

  • @ShankardevEntertainment
    @ShankardevEntertainment Рік тому

    मैले नबुझेको कुरा डा.बिपिन मिष्रको संख डमरू को प्रस्तुति अबधि भरि डा. बाबुराम भट्टराईले काखमा बसेको बाबुलाई आफ्नो हातले कान बन्द किन गराई दियको होला ?

  • @raibhakta..2434
    @raibhakta..2434 Рік тому +2

    सिस्नुपानी को अध्यक्ष महोदय ज्यू ।।।
    गोरु नेता हरु लाई सम्मान साथ सोफा मा राखेर पढाउनु भएको धेरै भयो तर नतिजा कति को सन्तुष्टी हुन्नुछ ? यो त हजुर आफैलाई थाहा होला ? र यो गरिमामय सभा मा गोरु नेता हरु मुड फ्रेस मात्र हुन आउँछन् ।
    मेरो बिनम्र अनुरोध के छ भने आगामी साल देखि यो हजुर काे सभा मा नेपाली जनता मात्र को उपस्थित गरियोस् धेरै भन्दा धरै जानकारी र चेतना पाउने छन र सब्या नागरिक हुने मा अमूल्य गेन् प्राप्त गर्ने छन। नेता र पार्टी जनता मा जन चेतना कम भएकै फाईदा उठउदै छन । र हजुर ले नेता हरु लाइ जति नै पडाए पनी परिवर्तन त अस्मभब नै हो । अब को एउटै बाटो भनेको जनता सुद्रिनु मात्र हो भन्ने मेरो ठ्यमै हो...
    बाँकी हजुर को विचार !!!!

  • @fastfood2730
    @fastfood2730 Рік тому

    2079 doha qatar🇶🇦 bhanu gharti
    Dang 🇳🇵

  • @rekharesu2111
    @rekharesu2111 Рік тому +3

    मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य!! 🙏

  • @rabindrashrestha786
    @rabindrashrestha786 Рік тому

    असाध्यै स्तरीय कार्यक्रम अझ मिश्राजीको शंखले रौं रौं हल्लायो ।

  • @acharyamuna6223
    @acharyamuna6223 Рік тому

    देश भन्दा अग्लाे भ्युटावर बनेपछि देश किन बन्नु पर्याे🤣🤣🤣🤣

  • @merabichar4882
    @merabichar4882 Рік тому

    तिहार मिठो खानी चाड हो l तितो ओकल्नी होइन l
    तिहार फूलैफूलको पर्व हो l सिस्नोको होइन l
    द्यौसी भैलो संस्कृति हो l यस्तो खित्काको व्यापार होइन l
    यस्तो सांस्कृतिक विकृति, गाईजात्रालाई मास्दै गाईपूजा गिजोल्न आइपुगेको छ l
    खित्काको व्यापारलाई छुट्टै तिथि जुराए हुन्न र?

  • @satchitghimire2927
    @satchitghimire2927 Рік тому

    सिस्नु पानीको पानसमा बत्तिबाली ऊद्धधाटन गर्न यि देशद्रोहीलाई भन्दा अन्न दु:खीलाई लगाएको भए के हुन्थ्यो होला ?

  • @hembhattarai698
    @hembhattarai698 Рік тому +6

    देशको राजनीतिक सामाजिक यथार्थलाई मिठो कलात्मक प्रस्तुतिका लागि धेरै धन्यवाद

  • @shankarkarkee3238
    @shankarkarkee3238 Рік тому

    Very beautiful presentation..🇳🇵.🙏♥️🌹🌻🇳🇵 Hpy. Tihar to all of you love you all.🌹♥️🙏🌻🌹

  • @sundarsundar4480
    @sundarsundar4480 Рік тому +3

    तिहार को सबैमा शुभकामना !! सिस्नो पानी भैलोले दिएको suggestion लाइ सबैले आत्मसात गर्ने प्रेरणा मिलोस चोर नेताहरुमा

  • @parkasgiri114
    @parkasgiri114 Рік тому

    राजेन्द्र लिङ्देन सर लाई हेपेको एस्तो खाते थुक्क मुला आयोजग

  • @Govindakarki2029
    @Govindakarki2029 Рік тому

    नालायक नेताहरुलाई गतिलो झटारो हान्नै पर्छ।
    बुढा भ्रष्टाचारि नेतालाई नो नट एगेन भन्नै पर्छ ।

  • @APHEART95
    @APHEART95 Рік тому

    देशद्रहीहरु सबैभन्दा अगाडी र प्रमुख अतिथी!

  • @Youth43
    @Youth43 Рік тому

    देशको शान राष्ट्रिय गान बज्दाखेरी सतर्क भएर गर्नुपर्नेमा अधिकांश मै हुँ भन्ने शीर्ष नेताले गलत तरिकाले गरिरहेकाछन् । ढंगै नभाका बाट देश विकासको के आश गरौं खै ?
    सिस्नुपानी को देउँसी भैलो उत्कृष्ट रमाइलो छ ।🙏🏻

  • @tejlimbu6603
    @tejlimbu6603 Рік тому

    सिस्नो पानी देउसी भैलो भनेको साच्चै एउटा अनउठो थेरापी हो कैयउ बर्ष सम्म खुम्चिएर बसेको राजनितीक नसा हरु लाई कृयासिल बनाउने काम गर्छ र त्यस्तै ईतीहाँस बित भनाउदो प्रज्ञ प्रतिस्ठान का उपकुलपती डा.जग मान गुरुङ्ग को ईतीहाँस लाई बुझ्ने दिमग को नसा पनी अली खुम्च्ये को जस्तो छ त्यो सिस्नो पनी थेरापी को उपचार त्यो खुम्च्ये को ब्रेन को नसा लाई पनी लागोस मेरो सजाव ।

  • @birbbaniya5531
    @birbbaniya5531 Рік тому

    जतिहेरे पनि धित नमर्ने यो कार्यक्रम को हलमा कैले पुग्न सकियला र!!!!!!??सम्पुर्ण कलाकारहरुमा हृदय देखि नमन!!!!!सवै व्यङ्ग्य हरु भय र सुनियो तर यो विदेसि डलर खायर कृष्चियन धर्म नेपालमा प्रचार प्रसार गर्ने दलाल हरुको व्यङ्ग्य आयन ,अासा गर्छु अर्को सिस्नोपानि देउसिका हेर्न पाउनेछु!।

  • @manishrajak7633
    @manishrajak7633 Рік тому +11

    एकदमै राम्रो प्रस्तुति😊 , सबैमा तिहारको शुभकामना 🎇✨

  • @khadachakrakalikot9187
    @khadachakrakalikot9187 Рік тому

    सुनेर मात्र उडाउने नगरी नेताहरु ले यसलाई सिरियस लियर देशलाइ सु समृद्द बानाउना सहयोग गर्नु पर्थ्यो गरिदैन बिडम्वना छ

  • @deorai5152
    @deorai5152 Рік тому

    सन्तान जन्माएर न्वारान गरेर नाम राख्न नसक्नेले किन विवाह गर्नुपर्याे।।देशखलाई संघीयतामा लाने तर वर्षौसम्म पनि संघीयता अनुसार प्रदेशको नाम राख्न नसक्ने अझै प्रदेश नम्बर -१ काे नामकरण गर्न सकिरहेको छ‌ैन ।एक कार्याकाल पाँच वर्ष सिद्धियाे। याे जत्तिकाे अक्षम के हुनसक्छ र ? सात प्रदेश कतिपटक सरकार विघटन र पुनगठन भयाे ? प्रदेश प्रमुखहरू कतिपटक परिवर्तन भयाे । कति प्रदेशमा मन्त्रीहरू कस्ता कस्ता थिए आफू महिला भएर महिलाकै घरमा बिहान बिहान सुरक्षाकर्मी सहित गएर मेरो श्रीमान खाेई भन्दै धम्की दिने लुछ्ने र स्कुल जाने छाेरीलाई समेत पिट्ने समेत गर्ने प्रदेशमन्त्री पनि लुम्बिनी प्रदेशमा पाइयाे। त्यसैले याे खर्चिलो संघीयता नेपाल जस्ताे गरिब राष्ट्रले धान्न सक्दैन यसै मंसिर ४ गतेकाे निर्वाचनबाटै खारिज गर्नुपर्छ । संघीयता सम्बन्धि याे धारणा त राष्ट्रिय जनमाेर्चाकाे अध्यक्ष चित्रबहादुर केुसीज्यूकै हाे त्याे वहाँले नेपालकाे संविधान नबन्दैदेखि बिराेध गर्दै आउनुभएको हाे । खै त आज वहाँकाे याे अडान कहाँ गयाे त ? कसले बन्द गरिदियो त ? अहिले शेरबहादुर देउवा , पुष्प कमल दाहाल र माधवकुमार नेपालसँग गठबन्धन गरेकोले गाह्रो भएकै हाे त वहाँकाे आदर्श ? यदि हाे भने चित्रबहादुर केसीज्यूले आफ्नो आत्मा,राष्ट्र , जनतामाथि अन्याय गरेकाे ठहर्नेछ । वहालाई वहाँकै आत्माले याे वृद्ध उमेरमा आदर्श अनुसार नभएकोमा धिकार्नेछ ।

  • @deepsagar4391
    @deepsagar4391 Рік тому +1

    Jaha napuge rabi teha puge kabi kalakar🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @reshambishwokarma7153
    @reshambishwokarma7153 Рік тому

    लाज पचाएका हरु अझ किच्च हासेर हेरेको सुनेको देख्दा त आफैलाई धिक्कार लाग्छ।

  • @bishnushrestha8522
    @bishnushrestha8522 Рік тому

    गाइजात्रा मा देखाउनुपर्ने कार्यक्रम तिहार मा देखाउदा त्यती निको लागेन हौ हजुर। ए भन भन भाइ हो देउसुरे भनेको नै राम्रो हुन्छ हजुर। जय होस।

  • @dhamapaudyal9559
    @dhamapaudyal9559 Рік тому

    हामि त यो गाइने गीत गाउदा उठ्दैनौ। हामि लाइ त श्रीमान् गंभिर नेपालि नै चाहिन्छ

  • @kebisarumagar4026
    @kebisarumagar4026 Рік тому

    जहिले पनि एमालेका नेताहरु मात्रै उपस्थित भएको देखिन्छ अरु दलका नेतालाई निमन्त्रणा नै थिएन कि उपस्थित हुनै मानेनन् र? कुरा बुझेन

  • @shreeramlamichhane7919
    @shreeramlamichhane7919 Рік тому

    पहिले पहिलेको जस्तो स्वादिलो लागेन अलि खल्लो लाग्यो अनि घोचपेच पनि यौटा पार्टिलाई मात्र भयो

  • @dilipadhikari4071
    @dilipadhikari4071 Рік тому +9

    नेपालीहरूको दोश्रो महान चाड तिहारको सु अवसरमा देश विदेशमा रहनु भएका दाजुभाई दिदीबहिनीहरुमा मंगलमय शुभकामना व्यक्त गर्दछु।

  • @suryapk4631
    @suryapk4631 Рік тому +1

    सरोज भाइले जादा जादै बाबुराम भट्टराई लाइ गरेको भयानक व्यंग्य वाण जस्तै लाग्योहोला उनलाइ... उत्कृष्ट सिस्नोपानी.. जय भवानी ...

  • @ubereats1868
    @ubereats1868 Рік тому

    महजोडी प्रस्तुति चै धेरै राम्रो तिखो व्यङ्ग्य प्रहार नक्कली सक्कली झक्कलि दुइ करोड स्वतन्त्र नेपाली हो सबैतहको कर खारेजि गर्ने पार्टी छान्न पर्छ सबै लाइ समान हक सेना पुलिस ट्राफिक तालिम अनिवार्य शिक्षा स्कुल मा राख्न पर्छ तालिम सम्पन्न सबै लाइ भत्ता हुनुपर्छ शिक्षा र स्वास्थ्य जन्म जात निशुल्क सबै लाइ बिमा हुनपर्छ सिमाना मा कडाइ गरि वाल गर्न पर्छ बिदेशी लाइ निगरानी मा भिषा दिनुपर्छ कस्ले कहाँ के गर्दै छ दर्ता गर्न पर्छ नराम्रो लाइ कानुन कोर्रा हानि भ्रष्टाचार र बलत्कार लाइ निरुत्साहित फाँसी हुनपर्छ

  • @ravikhadka3926
    @ravikhadka3926 Рік тому +3

    सिस्नुपानी नेपाललाई धेरै धेरै धन्यवाद धेरै समय पछी मीठो कार्यक्रम हेर्न पाइयो ।शैलेन्द्र सिंखडा को प्रस्तुति हेर्न पाएको भए झनै सुनमा सुगन्ध हुने थियो।

  • @dharmakhadka8364
    @dharmakhadka8364 Рік тому +11

    सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मा तिहार को शुभकामना।

  • @kumarwu1700
    @kumarwu1700 Рік тому

    दलाल नेताहरू देखियो हैट यस्तो झोले प्रोग्राम के हेर्नु

  • @sapunagurung9661
    @sapunagurung9661 Рік тому

    होइन कहिलेकाही यसाे साच्ने गर्छु आखिर् सबै मान्छे नैत हो किन होला धनी र गरिब अनि ठुला र साना अनि मान र इजत मरेको भाेलि पल्ट 2 दिन हुन्छ सबै ले मर्नैपर्छ खोइ के खोइ

  • @shantabajracharya112
    @shantabajracharya112 Рік тому +1

    बेजोड प्रस्तुति सम्पुर्ण तबलाबादग मान्ने जन गुरु जन साना ठूला कलाकारहरुमा र सितार बादग बासुरी बादग सारन्गी बादगहरु सबै लाई धेरै धेरै धन्यबाद यस्तो कार्यक्रम मैले देखेको थिइनँ अहीले देख्न पाइयो सिस्नुपानी को टीमलाई धन्यबाद।

  • @meghrajjoshi3281
    @meghrajjoshi3281 Рік тому

    मेरो गाउँमा दिनदिनै चुनाव आउने हो भने मेरो गाउँमा दिन दिनै रेल/पानी जहाँज दिन दिनै आउँथ्यो तर चढ्न मिल्ने हैन ।🤣

  • @Govindakarki2029
    @Govindakarki2029 Рік тому

    हे भ्रष्ट नेता हो, जनताको गु खाओ ।
    जिउँदै किरा परेर मर नर्कलोक जाओ।।

  • @bharatthapa8211
    @bharatthapa8211 Рік тому

    यो जगमान जनजाति समुदायको कुलद्रोहि कुलंगार हो ।

  • @binasarmah4746
    @binasarmah4746 Рік тому

    जतिसुकै बेङगे गरे पनि लाजै पचायर ङीच दात देखाएर सुनेर बसेका 😨😨😨

  • @sndevkota3278
    @sndevkota3278 Рік тому +12

    हिन्दुहरुको माहान चाड सुभदिपावलिको सबैमा मङ्गल्मय सुभकामना। सबैको दिन सुभ रहोस।

  • @dhamapaudyal9559
    @dhamapaudyal9559 Рік тому

    प्रचन्डेलाइ सिस्नो पछाउने तागत न भएकोले यहा आएनछ जस्तो छ।

  • @realgimingyt4914
    @realgimingyt4914 Рік тому +3

    धर्म निरपेक्ष भन्ने र गराउनेहरूले केही कुरा बुझुन ,सुनुन र जानुन ।सनातन हिन्दु धर्म कि जय जय जय जय होस ।

  • @krishnabasnet2688
    @krishnabasnet2688 Рік тому

    अनि सिस्नुपानी देउसिले स्वार्थबन्धनका नेतालाई चै निम्तो दिएनछ, व्यंग्य गर्न डराएर कि किन जोगाको हो?

  • @masterdada1653
    @masterdada1653 Рік тому

    रेल आउना १५,२०,बर्ष लाग्छ काम सुरु भयो भने नेपाली जनता हरु खाली ताली बजाउन जानेकाे छ

  • @mithupaudel8376
    @mithupaudel8376 Рік тому

    सिस्नु पानी सन्देश ले नेपाली नेताहरूकाे देश अघि बडाउने ,राम्राे काम गर्ने मा बुद्वि पलाआेस।

  • @tarathapa3259
    @tarathapa3259 Рік тому

    भगवानले बनाई दिएकाे दुईवटा कान छ जति ब्याङ्गेत्मक कुरा भने पनि एउटा कानले सुन्छ अर्काे कानबाट उडाई दिन्छ मनमनै अाफ्नाे बानि काे छाेडछ अरुकाे बानि काे सिकछ भन्दा हुन

  • @namastepresstirthamaharjan9167

    देश बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुमा नेपालको आफ्नै मौलिक सम्वत् सांस्कृतिक सम्वत नेपाल सम्बत 1143 शुभारम्भ भएको उपलछ्यमा शुभकामना ब्यक्त गर्दछु !

  • @msnepal2318
    @msnepal2318 Рік тому

    शैलेन्द्र जि बिनाकाे सिस्नाेपानि देउसी सिस्नाेबिनाकाे पानी जस्तै लाग्छ ।

  • @poojan6826
    @poojan6826 Рік тому

    विदेश जाने रहर होइन बाध्यता हो ! ||
    #nonotagain